Hamro bihema sabai vanda badi bajeko git yo git ko dhun matrai sune vane pani hami behula behuli vako yaad aauxa tyo din ko yad haru jhan taja banai dinx yo git le❤️❤️❤️
@rabinrajkale16473 жыл бұрын
I7oP
@seekshyapudasaini58743 жыл бұрын
Lots of love❤👑
@rachanalimbu54163 жыл бұрын
5 TV 444rrr
@shantigautam18523 жыл бұрын
@@rabinrajkale1647 q
@shantigautam18523 жыл бұрын
@@rabinrajkale1647 ii fgzzX O_o:‑X(*_*):-(:0O_oO_oO_o:-)(^^)o:-)
@nikeshrai20514 жыл бұрын
खै के भनु म? उहाँहरु को सिर्जना हेर्दा! यो सिर्जनालाई औल्यानु सक्ने मेरो क्षमता छैन। यति सुन्दर,, यति मिठास, अनि मौलिकता बोकेको यो लोक भाका सुन्दै गर्दै मेरो आँखा भरी खुशीको आँसुहरु छछल्किए। मनै फुरुङ्गा भयो। सोचे अझै मौलिकता हराएको छैन। हाम्रो नेपाली लोक संगीतमा😍😍🙏🙏👌👌
@kumarkatwal654 жыл бұрын
⁰⁰
@gopilalrai92752 ай бұрын
कृष्णभक्तकाे अहिलेसम्मकाे र सुनिताकाे उत्कृष्ठमध्ये एक अति उत्कृष्ट स्वर भएकाे गीत ।
@dhanrupasingh445910 ай бұрын
आफुत पश्चिमेली हुम तर पनि पुर्व ठाउँ त्यहाँ को भाषा खुब मन पर्छ यो गित झन मिठो रहेछ ❤❤❤❤❤❤❤
@RaiminOfficial8 ай бұрын
हामी जहाको भए नि एउटै नेपाली हो नि हजुर त्यही भएर हामी नि पश्चिमी मन्पर्छ्❤️
@DeepakDahal-tf9ii8 ай бұрын
FFF FFF I can fffffff😮😮😮😮😮@@RaiminOfficial
@YubarajRai-m8i2 ай бұрын
म पुर्बको तर मलाइनी पस्चिमेली लय सारेइ मन पर्छ❤❤🙏
@jenirai5451Ай бұрын
म पुर्बको भयनी पस्चिमको देउदा सारै मन पर्छ हजुर❤
@sorrydear65602 жыл бұрын
Krishnabhakta jyu ko swor melody ra gaune tarikako barnan garnai sakinna sto jaadu ailesammankai pailechoti lagyo malaita. Aru kalakar ra bebasthapankopani ekdumai ramro xa. Yo vido upload gardine medialaiponi dherai dhanyabaad xa.
@munagurung45954 жыл бұрын
पूर्वेली भएर पनि हाेला सायद 😍😍 खूब मन पर्छ साे दिनमा 10/12 पटक नसुनेकाे दिन हुदैन। ललितपुरकाे बसाईलाई lockdown मा याे लाेक गीतले mood fresh गर्दै छु हजुर म चाहिँ।।।।
थेगिम जि ले त्यो भ्वाइस मलाइ रिण दिनु भए नि हुनेथियो!उनी साच्चिकै देसको सम्पत्ति हुन!स्वर नृत्य कला गला सबै ले पुर्ण छिन।लभ यु सुनिता।
@rinamagar7928 Жыл бұрын
लिम्बुनिहरु हेर्न भएनी दिन दिनै हेर्नू पर्ने भो 😂 lots of love kavre ❤❤
@tenjirinembang95344 жыл бұрын
हैन ! कसै कसैलाई त आशीर्वाद नै पाएको हुँदा रहेछन नि ! गीत लेख्न पनि, आज तेस्तै तेस्तै फिल भयो यो गित सुन्दा त ,
@santoshbhattarai32634 жыл бұрын
सुनिता थेगिम पूर्वेली लोकभाकाकी खम्बा नै भएर उदाइन्।कति सुरिलो स्वर।उनको स्वरमा आफ्नोपन यति मज्जाले प्रष्फुटन भएको हुन्छ कि आफ्नो ठाउंको माया र प्रेम नसा-नसामा तरङ्गित हुन पुग्छ।कृष्णभक्त राई त आफैमा अब्बल कलाकार हुन्।पूर्बेली गीत सङ्गीतलाई यसरि नै बढावा दिदै जानुहोला।शुभकामना🙏
@nayanrai96683 жыл бұрын
mata lila rai po vaneko
@santoshlawati13613 жыл бұрын
@@nayanrai9668 p
@rohitrava13382 жыл бұрын
.....
@rohitrava13382 жыл бұрын
.
@haribaniya64682 жыл бұрын
Ho hajur sunita thegin ko voice ta mannai parxa mata thulo fan ho. Jati sune ni suni rahu lagxa yo purbeli vaka
@deepakrai48573 жыл бұрын
यति मिठो गीत यति प्रष्ट। कृष्ण भक्त सर सुनिता बहिनी तपाईहरुको यो गीत नसुन्ने सायदै कोहि छैन होला ।धन्यवाद तपाईहरु दुबैजना लाई।
@DNPMusic4 жыл бұрын
धेरै पछि काँडा उमार्नेखालको पुर्बेली गीत आयो आहा याहानिर छ नि नेपालको पहिचान के भनेर प्रशंसा गरौं मैले खास शब्द भेटिन आज यो गीत सुन्दैगर्दा .. बस एति भनें सम्पुर्ण श्रष्ठा सर्जक प्रती नमन...
@bijayrai69Ай бұрын
सहि भन्नू भो ।
@gajendrarai34614 жыл бұрын
मलाई मन पर्ने पुर्वेली लोक कलाकार तेसै पनि कृष्ण भक्त दाजु र सुनिता बहिनी।अझ यो गितको त खै के कुरा गरौं र कुनै शव्द नै छैन।मुरी मुरी बधाई सम्पुर्ण टिमलाई!
@moshabardewa57342 жыл бұрын
म पश्चिम् को हु! र पनि ठेट पुर्बेली भाका मन पर्छ।फेरि पनि कृष्ण भक्त दाजुलाइ नमन।
@purbeliprayascom4 жыл бұрын
याे गित कहिले अाउछ भनेर कुरेर बसेकाे थिए बल्ल अाएछ साह्रै खुसि लाग्याे। अति मिठाे अावाजहरु वाह....
@binitagurung13594 жыл бұрын
Wow I like this song 😍👌👌👌👌👌👌👌👌👌 sarae ramro X hae yo git
@bitishamagar97534 жыл бұрын
Jati suneni sunirahu lagne song 💖💖💖💖💖
@binodbirahichemjong77594 жыл бұрын
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
@thamimusic4 жыл бұрын
अति मार्मिक गित हजुर साह्रै मन पर्यो हजुर।।। नेपाली ठेट पुर्बेली सृजना सुन्न पाउँदा गर्भले छाती फुल्छ नि सर हजुर।।फेरि कृष्ण भक्त राई दाइ र सुनिता थेगिम बैनिको आवाजमा जादु छ। सलाम छ सबैमा।
@ShantimanRai4 жыл бұрын
हो हजुर
@moshabardewa57342 жыл бұрын
गण्डकी प्रदेशमा जन्मेरा हुर्के पनि!ए यस्ता पुर्बलि ठेट भाका सुन्न र हेर्न पाउदा सारो खुशी लाग्छ।पश्चिमेलि गित अलिक नाग्गा भुतुङ्गा हुँदै गएका छन्।कृष्ण भक्त दाजुको झापड नै हो तेस्ता गित संगितलाई।जति सुनेनी सुनौ र जति हेरेनी हेरिरहु जस्तो गित छ।चल्ने गित तेसै चल्छ नाग्गा भुतुङा हुना जरुरी छैन आफ्नो मौलिकता नै भुलेरा।
@haridhakal65882 жыл бұрын
सभ्य भाषा र भेषमा सुमधुर शव्दले सजिएको पुर्वेली लोक गीतका श्रष्टा सर्जकहरुलाई हृदयदेखी नमन गर्न चाहाँन्छु ,,,,!!!!
@manjutamang4760 Жыл бұрын
fc 🐽
@bharatjirel4053 Жыл бұрын
ऽस
@sureshshrestha9501 Жыл бұрын
Ettiko mitho geet sunna paye,mazza aayo,I am impressed.thanks to singers,and all participants
@salon896 Жыл бұрын
😊
@ཟླབསེངགེཤརཔཐཁེཐོཁེ4 жыл бұрын
कत्ति रमाइलो गित मिठो छ । के छ समाचार जति मिठो त अलि होइन तर उत्कृष्ट छ । के छ समाचार त हरेक रात निदाउनु को लागि सुन्ने गर्छु ।।।
@thangden4 жыл бұрын
पूर्बेलि लोक भाका अति मिठो गित बनेको छ कृष्न भक्त दाई र सूनिता बैनि को गित पूर्बेलि र पश्चिम नेपालका दर्शकले निकै नै मन पराएको पाईयो यो धेरै खूसिकै कूरो हो हजूरहरू लाई बधाई साथै शूभकामना । पूर्बमा जन्मेर आफनू मौलिक्ता लाई बिर्शनै लागेका दर्शकले पनि एकपटक सूनि दिए हाम्रो पूर्बेलि लोक भाकाका गायक गायिका लाई मनोबल हौसला मिल्ने छ ।
@bishnubhandari62142 жыл бұрын
Tiyo ta Barbara hunuparoni hame lai pani pachimeli geet nan parxa Nepali lai sabai nepali geet man parxa mero bichar maa
@ckpradhan01 Жыл бұрын
सुनीता थेगीम ले सिक्किम मा दिएको प्रस्तुति पछि बिनायो कांगकांग यो गीत मैले 50 पल्ट भन्धा बेसी सुने अति नै राम्रो लाग्यो।
@rajkumartilung19534 жыл бұрын
छम छमी नाच्ने गीत पूर्वेलि गीत यो बिनायो कङ कङ रहेछ। सुनेर रमाईलो लाग्यो। आउदा दिनहरूमा अझ छम छम नाच्न मिल्ने रमाइलो गीतहरू आउने छ भनेर गीतका टिमहरूमा आशा राखेको छु।
@reedamlimbu96384 жыл бұрын
स्वरका धनी आदरणीय दाइ कृष्णभक्त राई र स्वरकि खानी गायिका सुनिता (थिगिम ) लिम्बू को स्वर सजिएको पुर्बेली लोकगाना जति सुनेनि धिक मर्दैना सम्पुर्ण टिमलाई शुभकामना ??
@ilamelipurnanembang83364 жыл бұрын
Wow wo
@nabinrai45234 жыл бұрын
kasam Krishna vakta rai ra sunita thegima sister ko yo chai song sarai man paryo
@indigenouspeopleofnepal18834 жыл бұрын
बास्तमै अहिले के पुर्बेली लोक गितको राजा रानी नै हुनु भएको छ सुनिता थेगिम र कृष्ण भक्त राई सधैं सम्मान छ यसैगरी निरन्तर अगाडि बढिरहनु होला अग्रिम शुभकामना जै मङ्गोल !!!
@raiganga61004 жыл бұрын
😍😍😍😍💙💙💙💚💚💚💚💜💜💜💜💜
@binodbirahichemjong77594 жыл бұрын
मेरो च्यानल लाई पनि सस्क्राईब गर्न नभुल्नु होला !!!!!
@MrRaiyo Жыл бұрын
दाजुको बिहेमा यो गीतले गर्दा सोल्टिनिहरु सँग उतिखेरै बिहे गरुम गरुम भाथ्यो, हजुरहरुलाई यस्तो भयो भएन कुन्नि गाठे 😊
@KumarBhattarai-l4vАй бұрын
😢😮😮😅
@readersareleaders36304 жыл бұрын
यो गित पुर्बमा गाउँ ,शहर ,हरेक बिबाह ,पिकनिक ,केटाकेटी ,बुढाबुढी सबै जनाले अधिक रुचाइएको गित हो ,कसरी यति मत्रौ भिउज आयो
@bishnubhandari62142 жыл бұрын
Yo kura ma chai mero pani sahamad xai kinki yo git ta sable man parako git ho ni ta
@amjitlama8974 жыл бұрын
मानु नै पर्छ के पुर्बेलि हरुलाई झन याे गित काे त कुरै न गरुम dherei dherei badhai ane sathma dhannebad sampurna tem hajur harulai yo गित काे लागि👌💘💘💘💪💪💪💪💪👌👌👌👌👌👌♥️♥️♥️♥️
@Panchthar_Phalelung4 жыл бұрын
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल kzbin.info/www/bejne/r5SydYWric-kbrs
@khagendrabhattarai27362 жыл бұрын
रचनाकार तथा संगीतकार आदरणीय जित लिम्बु प्रति धेरै सम्मान अनि सुरिलो स्वरका धनि कृष्ण भक्त तथा सुनिता थेगिम जति सुनेपनी सुनुम सुनुम बनाउनु भएकोमा धेरै धेरै धन्यवाद !!!
@diwaslimbu89844 жыл бұрын
धेरै लामो समयपछि फेरि एउटा निक्कै मार्मिक र उत्कृष्ट पूर्वेली गीत सार्वजनिक भएछ।सुन्दैमा जीउ सिरिङ्ग बनाउने। 😍😍😍😍👌👌
@jiwannewar86914 жыл бұрын
मोबाइलमा सुन्दा चित्तै बुझेन!कुदियो ठूलो स्पिकर किन्न अनि सुन्ने हो ड्याम ड्याम।।।साह्रै राम्रो गित।।।
@JamkaBhet4 жыл бұрын
😂👈️
@shushilkl4 жыл бұрын
लु मेरो बिचार पनि यही हो।
@amodzimba7794 жыл бұрын
man manai hase
@esworshrestha2294 жыл бұрын
Omg
@Nicenepal134 ай бұрын
घर लुम्बिनी प्रदेश रोल्पा जिल्ला तर यो गित दिनमा एकचोटी सुन्छु ❤ पुर्बेली गित सारै मन पर्छ 😍 2024 august 9
@bhimpun447315 күн бұрын
I m also belong Lumbini province Pyuthan but big fan of Eastern kiranti culture❤️❤️
@prakashlimbu31474 жыл бұрын
Purbeli git. Herdaa sundaa ..bahut majja aayo. .yarimitho git feri pani aairahos.Sunita sis sikhar maa pugna lai har paeela haru agaadi badirahun Vanna ni chahanxu.
@kesharmangyung66614 жыл бұрын
गीत एकदमै राम्रो बनेको रहेछ निर्भीक भाई अलिक मोटाउनु भए छ हार्दिक बधाई सम्पुर्ण टिम लाई । सदा मिठो सम्झना जीत लिम्बू जी कृष्ण भक्त दाई सुनिता बैनी लगायत सप्पै सप्पै लाई अन्त्यमा एकै मुष्ट अनेक शुभकामना 😍 😍 😍 🙏
@santoshbanskota7281 Жыл бұрын
यश गितको video चाहिँ गतिलो छैन तर यो song सारै मनपर्छ मैले हजारौं पटक सुनिसके यश गितमा आबद्ध हुनुहुने सबैमा धन्यवाद जय नेपाल 🙏🙏
@KonchanThalang4 жыл бұрын
कति जनालाई थाहा छ ? के छ समचारमा सुटुक्कै कानमा समाचार सुनाउने मान्छे यि मोडल नानी नै हुन भन्ने , अहिले पो बुझियो नुमालाई कुरा लगाएर निर्भिक जी सङ्ग बिनायो बजाउदै मलाया हङकङ घुम्नलाई पो रैछ 💐😊 ।
@EthnoTunes4 жыл бұрын
Sahi Kuro Ayo hai😊
@amritasunuwar71124 жыл бұрын
Malai pani tha xa yo barema..
@kusumlimbu24504 жыл бұрын
😆😘❤❤
@ཟླབསེངགེཤརཔཐཁེཐོཁེ4 жыл бұрын
ए साच्चै त नि मलाई नी था भो अब !🤗🤗
@devimagar3434 жыл бұрын
Nirvik bro ta kati dheraii motaakoo
@darpanrabin52394 жыл бұрын
सात चाेटि हेरि सके,तर अझै चित बुझेको छैन,कतिमिठाे शब्द,नाच,,,,,सलाम सम्पूर्ण टिमलाई 😍😍😍
@yashodakarki75047 ай бұрын
dgyj
@ambikadhamala16263 жыл бұрын
मेरो साथिले मलाई पहिलो चोटि पहाड भोजपुर लगेकोथि उसको दाइको बिहेमा मैले यो गीत पहिलो चोटि उहि सुनेकोथे खुब मन मरेर नाचेकोथे,याद दिलायो आज फेरि ति दिनहरु
@devshrestha8292 жыл бұрын
Ma pani mero kul puja dewali garnu mero janma ghar dhankuta jada gadima pahilo patak bajeko suneko thiya yo git
@bhabindrarai39664 жыл бұрын
शारीरिक अशक्तता( दृष्टिविहिन) र आर्थिकको चरम अभावकाविच विगत 35 वर्षदेखि अनवरत रुपमा नेपाली सङ्गितको क्षेत्रमा रहेर नमुछे आमा दहिमा टीका देखि लियेर बिनायो काङ्काङसम्म दर्जनौं सुपरहिट गितहरु हामिलाइ उपहार दिनुहुने कृष्णभक्त्त ज्यु प्रती शिर झुकाइ नमन गर्दछु 🙏🙏🙏
म त न पुर्व न पश्चिम बिचतिर पर्छु मेलम्ची तिर अनि कि मलाई पस्चिमि देउडा त मन पर्थ्यौनै तर,आजबाट यो गितको कारण पुर्बेलि भाकाको पनि फ्यान भईयो बरै अनि सुनिता थेगिम को पनि।अत्यन्तै मर्मस्पर्शी र मनोरञ्जनात्मक पनि समग्रमा भन्दा एकै वाक्यमा..."बिनायो कङकङ्" वाह....👍️👍️👌👌❤️💓✌️👊🙏
@maheshrai14054 жыл бұрын
अवश्य पनि पुर्वेलि गित धेरै छन राम्रो छन । म पनि पुर्व को तर पश्चिम को देउडा सालैजो देखि लिम्वु को हाक्पारे सम्मन लाई माया गर्ने मान्छे हो । राजनितिक दल हरु को कारण हामि थोरै टाढा भए पनि यहि सांस्कृतिक कारण नै हामि नजिक छौ ।
@ashishkhadka93154 жыл бұрын
@@maheshrai1405 अवस्य पनि। >के हो संध?प्रदेश!!बुज्दिन म ता स्वाधीनता बुज्छु म। माटो इश्वर हो म भक्त यसको यहि ढोक्छु यहि पुज्छु म।
@ashishkhadka93154 жыл бұрын
अनि अर्को कुरा हाम्रो देशको माटोमा फले,फुलेका गित संगित,भाषा संस्कृत सबै हाम्रो देशको सम्पदा हो अनि यी सबै कलाकार हाम्रो देशको गहना हुन्....
@puskarbohara40184 жыл бұрын
हाम्रो देश हाम्रो स्वाभिमान हाम्रो स्वतन्त्रता र हाम्रो एकता लाई बुझौ वीर गोर्खालीको ईतिहास ले सिन्चेको देश हामी वीर सपूत का छोरा छोरी हौ।त्येसैले को हाम्रो को पाराय कसरी छुट्याउनु बरु जो जहाँ जस्तो गित संगीत होस नेपाली हरु को मन मुटु मा नेपाली संगीत लाई माया गर्न जरुरी छ 4 बण 36 जात को समायोजन ले नेपाली छत्रछायामा बसि नेपाली भासा भाशि का गित संगीत लाई माया गरौ जय संगीत जय गित।।।
@ashishkhadka93154 жыл бұрын
@@puskarbohara4018 मित्र यो गितले पनि 1.5M भ्युअर क्रस गरेछ अत्यन्तै सुसि लाग्यो।मलाई पुर्बेलि भाका असाध्यै मन पर्छ अज यो गितले त मनै लुटेको थियो प्राय:दिनमा 3/4 पटक देर्थें सुन्थे।साह्रै राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना🌷🌷🌷
@rajendrasapkota65313 жыл бұрын
घर त बाग्लुङ्ग पक्ष्छीम पर्र्यो मेरो। तर पुर्बेली भएनी गीत चाई सराई मन पर्यो । पस्छिम तिर येस्तो गीत चल्दैन कहिले नि बज्दैन तर मलाई चाई मन पर्यो kishna bhakta rai को गीत सानै देखी सधै सुन्ने भयेको भयेर होला सारै मन पर्छ ।love this song best of luck all teem 🙏😍🇳🇵👍
@ashishkhadka93154 жыл бұрын
वाउ यो गित पनि 1.5M पुगेछ👍️👍️👍️👍️पुर्बेलि गितमा सबैभन्दा दामि लागेको गित।लौ बधाई
@SahayatriOnline4 жыл бұрын
खै के भनौ यो सिर्जना औल्याउँने क्षमता हामी सङ्ग छैन यति सुन्दर सुन्दा सुन्दै ......
@saurazzadhikari18572 жыл бұрын
asti ktm bta basantapur jane bus ma chadda 1st time sune...omg sundai fida vaye...but im not fan of lokdohori but yo song le maan touch garo...tyo bus ma nachade ko vaye yesto song miss garthe....thank god
@roshankshetri92473 жыл бұрын
im a covid patient जब यो गित सुन्छु मेरो एक्लोपन मेरो हरेस सबै हराएर जान्छ । यो गित सुन्दा थप उर्जा दिन्छ्❤️❤️❤️❤️
@doslergang29722 жыл бұрын
Bro timi jiyudei xau ?🤔
@aaiskarai1632 жыл бұрын
@@doslergang2972 😂😂😂
@ritashrestha46162 жыл бұрын
Pp
@chemjongentertainmenonline31824 жыл бұрын
मैले तारिफ गर्ने शब्द नै भेट्न् सकिन यति सुन्दर कामको।। सम्पूर्ण निर्माण unite लाई बधाई
@ShantimanRai4 жыл бұрын
हो हजुर हो
@Panchthar_Phalelung4 жыл бұрын
प्लिज सस्क्राईभ गरिदिनुहोस न है अनि सेयर पनि ल kzbin.info/www/bejne/r5SydYWric-kbrs
@pukarrai822510 ай бұрын
Ff see DrCT@@Panchthar_Phalelung
@saudiupdate3 жыл бұрын
Jati patak sune pani sunirahu lagne sowr sabda sankalan and video jati here ni heri rahu lagne yasta song ka sarjag harulai naman & Nepal ko saan look geet lai salaam.
@dilipjabegu46794 жыл бұрын
शब्द सङ्गीत स्वर लगाय्त छायाकन सम्पुर्ण म्याचिङ समिश्रण अत्ति राम्रो छ सम्पुर्ण टिमलाई बधाई छ ! विशेष बहुप्रतिभासाली गायिका सुनिता थेगिमलाई धेरै धेरै बधाई !
@ShantimanRai4 жыл бұрын
दामि
@dipeshrai16884 жыл бұрын
Dami
@kunsanglama2522 жыл бұрын
यो गीत सुन्द सारै त्यो दिन्को याद आउँछ कि मेरो डिभोस हुने दिन्को गित एक्दमै राम्रो छ 😂😂😂😂सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 💔💔💔💔💔💔
@kunsanglama2522 жыл бұрын
यो गीत सुन्द सारै त्यो दिन्को याद आउँछ कि मेरो डिभोस हुने दिन्को गित एक्दमै राम्रो छ 😂😂😂😂सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 💔💔💔💔💔💔
@ShivaPoudel-v2e3 жыл бұрын
सांगीतिक फाटमा पुर्बेलि गीत हरुको बजार साँगुरो छ, भोैगोलिक हिसाबले पश्चिम भन्दा पुर्व सानो र थोरै दर्शक हरु भएको हुदा हाम्रो लोकभाका हरु लोभ हुन नदिन कलाकार हरुले नै वर्षै देखि कोसिस गरिरहेका छन्, हामी त साधारण दर्शक मात्रै हाै तपाईं पुरानो कलाकार हरुको छेउमा। तपाईं सम्पूर्ण सर्जक हरुलाइ बधाई छ। र तपाईं सम्पूर्ण भगव
@MrPema4202 жыл бұрын
Comparatively eastern folk songs has less than western but the beauty of eastern melodies of HAKPARE PALAM , are much more sweet than others ...
@thangden2 жыл бұрын
बिनायो कङकङ को दोस्रो प्रस्तुति पनि निकाल्नु पर्यो 7 milion pugeko name ma पुर्बेलि लोक गित को ऐतिहास रचेको छ youtube ma फेरि पनि बधाई छ यति मिठो सिर्जनाका श्रष्ठा याक्यूक लुङवा लाई 🙏🙏🙏🙏💘💘💘💘
@deomanlimbu58524 жыл бұрын
अहिले म uk मा छु यो गीति दिनको एक चोटि नसुनी चितै बुझ्दैन। धन्यवाद सेवारो। 🇬🇧🇳🇵🙏🌺👌
@sumilimbu52924 жыл бұрын
पूर्बेली लोकगीत र कृष्णभक्त राईको फ्यानजति यता हाजिर
@prakashlimbu31474 жыл бұрын
अबस्य ni☝️
@tttttt82854 жыл бұрын
I am big fan krishna bhakta rai
@binitagurung13594 жыл бұрын
Ma पनि xu hae मा पूर्वेली navaya पनि जति सुने पनि सुनुम लाग्ने सो ई लाइक this song
@gurungdharansky39484 жыл бұрын
100 %I'm dharan
@gurungdharansky39484 жыл бұрын
@@binitagurung1359 dharanny gurung
@bikashrai973 жыл бұрын
हाम्रा लोकभाका,संस्कार र सास्कृति हाम्रो अमूल्य पहिचानको जगेर्ना गर्नु हामी सवैको दायित्व ।श्रष्टाहरू प्रति हार्दिक नमन ।
@rawarenuonline42464 жыл бұрын
आहा! कत्ती मीठो पुर्बेली गित मन सारै रमायो सबै टीम लाई बधाई ।
@bishnunepli32014 жыл бұрын
यो गीत पूरा कसरी मील्छ होला हजूर
@bimlalimbuofficial88474 жыл бұрын
भुईसोरी सेवारो कृण्ण भक्त भाई र सुनिता बैनीलाई गज्जब गज्जब को पुर्वेली लोकदोहरी गीतले मनोरन्जन दिनु हुन्छ हौ अझै धेरै धेरै उन्नति प्रगति होस है 🙏💞निर्भिक भाई अलिक ज्यानलाई ध्यान दिनु है😍 #आमा र म दिनमा 2/3 चोटी हेर्छौ बेलायतबाट
@reshamRai-xp3ch9 ай бұрын
जति हेरे र सुने पनि सुनै सुनै लाग्ने सबै टिम हरु प्रति हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏
@galaxyj7pro9354 жыл бұрын
साच्चिकै यो गीत मन नपराउने सायद कमै होलान् दिनमा50चोटि भन्दा नि धेरै सुने मैले जति सुन्दानि नअघाउने गीत बनेकोछ🔥🎼👍️😍❤️❤️🎧️ संगीत,शब्द,स्वर मिठास छ।बधाई छ सम्पूर्ण टिमलाई।
@himallimbu9874 жыл бұрын
निकै लामो समय पछि अत्यन्तै रमैलो अनि मिठो पुर्बेली गीत अनि निकै राम्रो video हेर्न पाइयो सम्पुर्ण टिम लाई सफलताले शिखर चुमोश 🙏🙏
@humbibashk.c91963 жыл бұрын
TikTok बाट आउनु भएको साथीहरु यता 🥰🥰🥰
@rampradhan68004 жыл бұрын
आदरणिय दाजु कृष्ण भक्त राई बहिनी सुनिता थेगिम दुबैजना लाई शिर निहुराइ नमन तपाइहरु दुबैजनाको आवाज अनि शब्दहरुले साह्रै भावुक हुन्छु नमरी बाचिएछ भने हजुरहरु सङ्ग भेट गर्नु साह्रै मन छ।
@pahadi_mon4 жыл бұрын
म सुदुर पश्चिम बाट नेपाली छोरो हाल आफ्नो देश छोडेर पराइको देशमा सुख खोज्ने भनेर परदेशमा पसिना बगाउँदै थाकेको ज्यान लाई आराम दिने अनि आमा बुवा साथि सङ्गि प्यारी प्रियको याद दिलाउने यो पूर्व लोक भाका गित सुन्दा मनै लोभ्याउने अनि थाकेको ज्यानलाई आराम दिलाउछ 😭💟💟💟 सबै साङ्गीतिक परिबार लाई धन्यवाद अझै राम्रो राम्रो यस्तै गित निकाल्दै जानुस हामिलाई सुनाउनुस।। 😍😍😍💟💟
@madanrai64324 жыл бұрын
À
@surekhadevialemagar85073 жыл бұрын
Good luck for bright future
@rajtamang23573 жыл бұрын
@@surekhadevialemagar8507 xm3
@magaralebinod7743 жыл бұрын
@@madanrai6432 a
@Ridamkoinch3 жыл бұрын
awesome
@Santoshrai-fj7lt3 жыл бұрын
सुनिता थेगिम बहिनी साची नै भन्ने हो भने नेपालको लता मङेसकार हुन। उनिको जादुमय स्वरले बल्ल आफ्नो परिचय पाउन सफल भएको छ। बधाइ छ बैनी।
@krishmgr66794 жыл бұрын
कति मीठो गित पुर्बेली टोन एति मीठो लाग्छ मलाई एकलै बसेर सुन्दा कति आनन्द आउँछ ❤️❤️❤️ म चाहिँ दाङ्ग देखि साथी हरु कता बाट कमेन्ट गर्नु है
@amritasunuwar71124 жыл бұрын
Ma chai okhaldhunga dekhi
@hemrajghimire15713 жыл бұрын
Ma itahari sunsari purba bata hajur 🙏🙏🙏💃💃💃💃💃💃👍👍👍👌👌👌👌💞💞
@sbmn74 жыл бұрын
मेरो पुर्व, म पुर्वेली नेपाली । पुर्वेली नेपाली हुनुमा गर्व लाग्छ मलाई । यस्तो संस्कार छ हाम्रो, सबैले साथ सहयोग गर्ने हो भने पुर्वेली भाका पनि चर्चित भई चल्नेछ देशै भरी ।
@Senseffx7 Жыл бұрын
चर्चित गायक/गायिका आदरणिय सुनिता थेगमी र कृष्ण भक्त ज्यु लाई अन्तर हृदय देखि धेरै धेरै माया र सम्मान गर्न चहान्छु।यति मीठो स्वरमा यो गित लाई अत्यन्तै न्याय दिएर गाउनु भएको छ साथै हाम्रो आफ्नै परिबेश ,मैलिकता र सस्कार झल्काउने यो गित ,भिडियो र अवाज ले सदा सदाको लागि लाखौ लाख माया र सम्मान पाउनुको साथै सधै सम्झिने छ!!
@d.bsanwalimbu98954 жыл бұрын
Maele dheroi patak dohoraudae hereko jerei grdae xu yo git ati mitho lagyo sunita boini ani krishna dai ko chemestry le tw yo git lai kaha pparaux. Lyrics ko kura grda sabda chayan sarai mon paryo tesma poni anuprash ko king manxu jit dai.
@balkumarkhalingraiofficial17394 жыл бұрын
यो गित त मेरो जिबनभरी सुन्दा पनि कहिल्यै धित नमर्ने भयो गाठ्ठे कृष्णभक्त दाई र सुनिता थेगिम आवाजको कोइलीकै हो।❤️❤️❤️❤️❤️👌👌
@dineshchand48332 жыл бұрын
Ma pahilo choti sundai chu Ekdum man Pyaro
@ArunYonjan2 жыл бұрын
मलाई पनि जति सुन्यो तेति मिठो💕💕💕💕
@kopila17242 жыл бұрын
मलाई पनि💖असाध्यै मन पर्यो
@molim40943 жыл бұрын
अति नै राम्रो गीत सुन्दा सुन्दा पनि सुनुम लाग्ने अति नै राम्रो गायक गायिका ज्युहरूको स्वर र लेखक ज्यु लाई यति मिठो गीत लेख्नु भएको मा धन्यवाद अझै धेरै सुन्न पाउ!! नित्य पनि अति नै राम्रो छ सबै टिमलाई धेरै धेरै धन्यवाद यस्तै मिठो गीत नित्य हरू सुन्न हेर्न पाउ!!
@deepakgoletamang60914 жыл бұрын
मेरो चै मुटुको पनि हृदय छोयो,कति राम्रो संगीत गरेको मीठो पर्फेक्ट गीत होउ,१० पटक सुनिसकेँ दोहोर्याएर...पुर्वेली गीत संगीत साह्रै पर्फेक्ट छ सबैथोक👍️👌👌👌💪👍️छ है। एन्टायर टिमलाई बधाई तथा शुभकामना छ हे मेरो तर्फबाट। बिनायो कङकङ....😍😍😍
@purnasherchan1214 жыл бұрын
पश्चिमेलि हूम फेरि पनि पुर्बेली लोक गीत अत्तिनै मन पर्छ ।साह्रै मीठो गीत्😍😍😍😍
@indigenouspeopleofnepal18834 жыл бұрын
सबैको लागि बनेको गित हो अति नै राम्रो गित बनेको छ यो गित सुनेर छ्या भन्ने सायद कोही नहोला र त्यस्तो खोट लाउने ठाउँ पनि छैन हामीले आश गर्नैपर्छ यहीँ यस्तै गित मौखिकता झल्काउने गित धेरै भन्दा आउनु पर्छ जै मङ्गोल
@himalaya83864 жыл бұрын
🙋🙋🙋♂️🙋♂️🤝🤝🇳🇵🇳🇵🇳🇵
@gangalimbu97254 жыл бұрын
Dherai ramro git best of luck
@kirawa20454 жыл бұрын
👍
@xhuchilimbu18714 жыл бұрын
Ma pani purbeli hu pasemeli song utinai herxu
@shrijanasubedi46 Жыл бұрын
कति मीठो गित धेरै खोजेथे बल्ल भेटे पहिलो चोटि गाडिमा सुनेको❤
@nirmalalimbu56044 жыл бұрын
सारै मन परेको पूर्वेली गीत। सुनौ सुनौ लाग्ने। हेरौ हेरौं लाग्ने।❤️
@ShantimanRai4 жыл бұрын
good
@sachinrai19094 жыл бұрын
Honi....
@dambarlimbu14704 жыл бұрын
Honi Nirmala g
@djalexrai810764 жыл бұрын
kzbin.info/www/bejne/i52XfIusoN2la80🙏❤️
@solemanthakur22004 жыл бұрын
@@dambarlimbu1470 u77yeh
@rajandulal20222 жыл бұрын
मेराे बिचार मा वारि जमुना पारी जमुना पछि गाउघरमा धेरै नै रुचाईएकाे गित सम्भवत याे नै हाे । गाउघर मा बिहेभाेज स स साना कार्यक्रम मा धेरै नै बज्ने गर्छ ।र मलाई पनि अति नै मन पर्ने यश गित का सम्पूर्ण सर्जक हरुमा शुभकामना।अझ यस्तै किसिमका गितहरु सुन्न हेर्न पाईरहियाेस।
@upendramakhim7914 жыл бұрын
साचिकै राम्रो कला प्रदर्सन भएको छ कलाकार निर्विक सोनिया अनि पूरा सबै टिम को।राम्रो कला गला निर्त्य अभिनय भएको छ।
@falelungtv12144 жыл бұрын
एकछिन गित संगित लाई हटाईदिने हो भने संसार मा के होला?? सायद मानव मुटु,भावना सबै रोकिन्छ,साच्चिकै कल्पना सम्म गर्न सकिन्न,, जय गित संगित
यो गीतको भाका लय , कलाकार सबै जनालाई सलुट छ अझै पुर्बेलीलोक भाकामा सङीत पस्कीनुहुने आदरणीय स्वरका धनी कृष्ण भक्त राईको गीतहरू जति सुनेनी सुनिरहु लागीरहन्छ ...🙏🙏🙏। एउटा कुरा यो (मलायु हङकङ ) चाहिँ मन परेन ।म के गरुम । किनकि म यो मलायु भन्ने ठाउँमा चाहिँ धेरै धेरै दुख पाए तेसै र सुन्न पनि मन लागेन यो सब्द । कसैलाई असर परेमा क्षेमा माग्दछु।
@choodamanichalaune5941 Жыл бұрын
लोकसेवा....! जब पढ्दा पढदै बोर लाग्छ अनि बाजी हाल्छ बिनायो कङकङ ऐना हेर्दै नाचिन्छ छमछम ❤❤
@tulsilimbu10324 жыл бұрын
नर्भिक जि निकै पाकाे हुनुभएछ / साेनिया चैने अनि राम्रि ??? सुप्पपपपपपपपपपपपपपपपपपपपपप अति राम्रो गीत 🌹🌹🌹🌹🌹
@durgamagar88424 жыл бұрын
Song यत्ती राम्रो छ तर trending मा किन नआएकोहोला मैले बुज्नै सकेन।👍️👍️👍️
@goodsewa12794 жыл бұрын
Hajur le jatikai maya garne darshak ko khacho xa hajur
@shermaganesh8204 жыл бұрын
Ho ni
@ratanmagar98724 жыл бұрын
Lafa ahile xada geet matrai man parauxan malai pani dherai man paryo geet hajur ko kura sahi ho
@laxmishrestha80733 жыл бұрын
Ho bhaneko
@ArunYonjan2 жыл бұрын
अहिलेसम्मकै पुर्बेली हिट लोकभाका जति मीठो सङित छ तेतिनै मीठो आवाज कृष्ण सर अनि सुनिता बैनिको यो गितमा गाउघर तिर खुबै नाचियो👌👌👌👌💕💕💕
@chandrabdrlimbu73634 жыл бұрын
एकदमै उत्कृष्ट पुर्वेलि लोक भाका#किष्ण भक्त राई&सुनिता थेगिम😃😃👌👌
@raimenuka19214 жыл бұрын
शुभकामना सबै टिममा धेरै राम्रो लागो मलाई अनि खुशी पनि भए ।
@khummagar07807 ай бұрын
2081 Jestha 10 Aaj ubhahli parba Ma magar vayera ni Sathi sang gayera 5 choti ta yahi geet ma matrai dance gare sarai ramro lagyooo❤️🙌🏻
@baburampoudel91754 жыл бұрын
कानैमा राखीरहुँ जस्तो प्रिय स्वरका धनि तपाँईहरू लाई बधाई छ।
@ashishkhadka93154 жыл бұрын
अहिलेसम्म २०/२२ पटक रि गरेर हेरिसकें साच्चिकै भन्दा गित,म्युजिक अनि अभिनय कहिल्यै आखामा नबिझाउने अत्यन्तै मिठास छ गितमा। हार्दिक बधाई साथै शुभकामना पनि यो गित हर नेपालीको मनमा बस्नसकोस् र सुनिता थेगिम जस्तो एउटा निस्चल कलाकारले धेरै भन्दा फ्यानको मनमा बस्न सफल बनुस्💐💐👍️👍️👊👌
बधाई छ सबै टिमलाई यति मिठो गीत बनाउनु भएको रहेछ जति सुने पनि अमन नहुने अझ सुनिता थेगिमको सोर सुनमा सुगन्ध मिसिएको सुतिनाको सोरमा म पागल हुन्छु ❤️
@shreerai39204 жыл бұрын
फेरि एउटा मिठो पुर्वेली भाकाको गीत बनेछ। कृष्णभक्त राई जी र सुनिता थेगिम बैनी लगाएत सम्पूर्ण team लाई बधाई छ। सुन्दै नाचु नाचु लाग्ने यो गीतमा पार्टी समारोह तथा picnic तिर खुबै नाचिने भो 💃 🕺 🎶👌
@umeshbhandari9956 Жыл бұрын
❤❤❤❤❤❤❤❤ आहा सधै सुनिरहु लागिरहने
@bhuvangrg92664 жыл бұрын
एकदमै उत्कृष्ट लाग्यो हादिक बधाई तथा सफलताको शुभकामना संपुण टिमलाई❤️🙏
@rakhaliramesh13904 жыл бұрын
आहा धेरै राम्रो गीत बनेको रहेछ सार्है मज्जा आयो जति सुने पनि धित नै मर्दैन 🇳🇵🇳🇵जय गीत सङीत
@pramishtamang87959 ай бұрын
बिदेसमा हुदा यो गित सुन्दा त गाउको याद आउदो रहिछ पुर्बेली झल्किने गित भयेर होला
@manikshyakulung64044 жыл бұрын
बधाई तथा शुभकामना पुर्बेली संस्कृतिका सर्जकहरु
@Enagarik4 жыл бұрын
यो link मा क्लिक गरेर मात्रै भएपनि सहयोग गर्दिनुहोस् plz kzbin.info/www/bejne/g6WXfIGvbJealck
@bhabinshrestha50014 жыл бұрын
धेरे समय पछि एउटा राम्रो पुर्बेली लॊक गीत सुन्न पाईयो ! धन्यबाद सम्पूर्ण टिमलाई !
@YamBista-p3l Жыл бұрын
Jati sune Pani suni Rahu kasto lagxa yo song malae tw❤❤❤🥰🥰🥰🥰🥰
@sumansampangrai9034 жыл бұрын
यस्तो राम्रो प्रतिभाहरुको हेर्नेको संख्या देख्दा दुख लाग्छ। बरु नानाथरी बाहिरको गीत संगित बोकेर हिड्छन् आजकलको बच्चाहरु।
@nepalgamingmagar29164 жыл бұрын
बयान गर्न सक्दिन सब्द सर्जक अनि स्वर का बिदाक हरुलाइ❤️❤️❤️❤️धेरै माया अनि मिठो सम्झना छ
@kavilimbu19438 ай бұрын
मेरो छोरी यो गित नसुनी निदाउनैबसक्दैन सारै राम्रो छ❤❤❤
@chemjonglimbu91924 жыл бұрын
अत्यन्तै मीठो लोकभाका । बधाई छ सबै टिमलाई 💜💜💜
@khyammagar28123 жыл бұрын
So sweet song nd vokkal
@manilimbu89384 жыл бұрын
असाध्यै मीठो छ सबै तिमीहरूलाई धन्यवाद यति मीठो गित बनाएर हामिमाझ ल्याइदिनु भएको मा 😘😘😘
@krishnabhattarai9063 Жыл бұрын
नेपाली गित सङ्गीत लाई मलजल हाल्नुहुने सम्पुर्ण कलाकार र निर्माण टिम प्रती हार्दिक धन्यवाद त्यो पनि ठेट पुर्बेली लय मा गाइएको गित ले मन नै आनंद बनायो ।।।