Рет қаралды 405,357
रजस्वला सामान्य र नियमित प्रक्रिया भए पनि यसलाई हेर्ने दृष्टि भने फरक फरक छ । विशेष गरेर रजस्वलाकाे समयमा महिलाहरु स्वास्थ्य प्रति बढि सचेत हुनुपर्छ । यस प्रसंगमा रजस्वला हुनुका धार्मिक कारण र बैज्ञानिक पक्षमा ध्यान दिने कुरा हरुलाई समेटीयेकाेछ सुनेर प्रतिक्रिया दिनु हाेला धन्यबाद।।धर्म दर्शन परिवार।।