To be honest hamile hijo 21 Jana collage bata herna lako subai sathi haru le dherai ramro vane 😊❤
@isharai98874 күн бұрын
Safal hos mayalu nutuko
@mpvisit95354 күн бұрын
Safal hoss
@nishchalbasnet90024 күн бұрын
Safal hos hunxa pani 🎉❤
@bikramtamu-nk2si4 күн бұрын
धोती कलाकारलाई हैन नेपाली कलाकारलाई माया गरौं, धोतीहरूको अभिनय छ भन्या हैन भारतमा देखाउनु पर्छ ।
@gopikrishnasitaula77554 күн бұрын
Rarshow dirgha पनि अति नै राम्रो छ है ।
@Arjunofficalchannel4 күн бұрын
रशोदिर्ग चल्नु पर्छ 🎉🎉 सुभकामना निता
@thapamd20793 күн бұрын
@@Arjunofficalchannel शुद्ध लेख्न सिक
@SunaKarki-22manoj3 күн бұрын
ह्रस्व दीर्घ धेरै उत्कृष्ट चलचित्र बनेको छ। यो चलचित्रले हरेक दिन दर्शकको साथ पाओस्। हरेक दिन हाउसफुल व्यापार होस्। चलचित्र ब्लकबस्टर सावित होस्। नीताजी को खुट्टा तान्न खोज्ने हरुलाई वहाँको सफलताले सबैलाई प्रशंशक बनाउन् भगवान संग यहि प्रार्थना छ 🙏🙏🙏... Wish you all the very best for upcoming success Neeta jee and Jyotish Harihar Adhikari jyu 🙏🙏🙏.. सम्पूर्ण नेपाली चलचित्रले प्रशस्त कमाउन् , हरेक चलचित्रले कीर्तिमान कायम गरोस्... यहि प्रार्थना गर्दछु 🙏🙏🙏😊😊😊
@bikramtamu-nk2si3 күн бұрын
धोती कलाकारलाई हैन नेपाली कलाकारलाई माया गरौं, धोतीहरूको अभिनय छ भन्या हैन भारतमा देखाउनु पर्छ ।
@ghanashyambartaula2188Күн бұрын
Kina teso vaye dherai sow lina na sakeko tw… rawso dirga lea😂😂
@astropradip4 күн бұрын
प्यारी दिदी को फ्लिम Super Duper Hit हुन्छ ढुक्क हुनुस दिज्यु ❤🙏
@buddhalama39984 күн бұрын
ह्रसो दिर्घा लाई सबै ले सपोर्ट गरिदिउ है ।।।।।।।।।
@gokarnakunwar72784 күн бұрын
हरेक हप्ता Rajatpat न छुटाई हेर्न सबै यता हाजिर गरौ त हाल Qatar बाट
@AjayLama-jc7lj3 күн бұрын
1nambarma mo hal kuwait
@RajKeshav993 күн бұрын
राम्रो रहेछ ह्रस्व दीर्घ flim मन परयाे❤❤
@Vaibhav-Shahi-ThaQure-official4 күн бұрын
धेरै कुरिरहने सबै जना यता यो कार्यक्रम लाई❤❤❤❤❤❤❤❤❤❤❤❤
@sushila18774 күн бұрын
यो वर्ष को राम्रो मुभी भनेको रहश्वदीर्घ लाग्यो मलाई त🎉🎉🎉🎉❤❤❤निता दिदी
@GreaterNepal5954 күн бұрын
खुट्टा तान्नेहरु तानिरहन्छन् ह्रस्व दीर्घ लम्किरहन्छ ,, नारायणी अर्थात संस्कारी निता ❤️🕉️
@rajusapkota77114 күн бұрын
सम्पुर्ण फिलीमको बारेमा स्पस्ट तरिकाले प्रकास पारिदीने एकमात्र प्रकास सर को एकमात्र कार्यक्रम रजतपत हो एकदम respect गर्दछु प्रकाश सर लाइ।
@ChandraKumarShrestha-v8n3 күн бұрын
40 cr कमावोस नीताजीको फिल्मले र येसरी नै सबैले साथ दिए नेपाली फिल्म Top level हुन्छ
@shambhuthakuri70124 күн бұрын
निताको भलो चाहाने म ❤शुभकामना करोडौं करोड कमाईयोस कामना❤🎉🎉
@bikramtamu-nk2si3 күн бұрын
धोती कलाकारलाई हैन नेपाली कलाकारलाई माया गरौं, धोतीहरूको अभिनय छ भन्या हैन भारतमा देखाउनु पर्छ ।
@sundardhital490314 сағат бұрын
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
@merodaainepal29794 күн бұрын
निताको फिल्म सुपरहिट हुनुपर्छ भन्ने मान्छे हु म अब तेल भिषापनि सुपरहिट होस । नेपाली फिल्मलाई सबैले माया गरौ ❤
@GreaterNepal5954 күн бұрын
ह्रस्व दिर्घ को प्रगति देख्न पाउ पशुपति नाथ ❤️🕉️
@Blackdevils5864 күн бұрын
कसले पत्याएको थियो र सारङ्गिले यतिधेरै कमाउनेछ भनेर?सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र अब हाम्रो नेपाली सिनेमा क्षेत्रमा सायद विरलै देखिएला भविष्यमा।
@shantilopchan81793 күн бұрын
dashain dhekhi hereko film haruma Rhasso dhirgha/sarangi dherai ramro lagyo❤❤Neeta❤❤😘😘
@purnakadayat61744 күн бұрын
यकदमै राम्राे लाग्याे ह्रस्वदिर्ग मुबि बिपना दि ❤❤❤
@Something_can_4294 күн бұрын
Neeta didi ko movie Lai pni show dinu prcha aliii dharii
@shyamsubedi10503 күн бұрын
नेपाली चलचित्रको बजार सानो छ बजार अनुसार कम लगानीमा फिल्म बनाउनु पर्ने हो तर ठुलो बजेटमा बनाएर जोखिम उठाउनु पनि चुनौती हो चुनौती स्विकार गरी चलचित्र निर्माण गर्नु भएकोमा रस्व दिर्घ को निर्माण पक्षलाई धन्यवाद । दर्शकको साथ पाउनु भयो सफल हुनुभयो पुन धन्यवाद
@sameerofficial99674 күн бұрын
Lagani dherai bhayeko le lagani Utahai super hit hos,Jaya Hrashwo Dreegha
@hitkajigurung51044 күн бұрын
प्रकाश kaka को कार्यक्रम को सुरु को चार लाइन ले भित्र मन छुन्छ ❤❤❤❤❤
@LakpaSherpa-v5z3 күн бұрын
सुपर दुपर होस् वेस्ट अफ लक रसोडिर्घ
@toypandey68664 күн бұрын
ह्रस्व दिर्घ फिल्म राम्रो छ । यस्को छुट्टै कथा छ । सबैले एकपटक हेर्न आग्रह
@OasbahadurkarkiOasbahadurkarki3 күн бұрын
धन्यवाद 🎉सुभकामना छ.
@IndrabahadurMagar-lh3wq4 күн бұрын
best wishes nita Ra hari for this wonderful movie
@kumarkoreview4 күн бұрын
ह्रस्व दीर्घको व्यापार निताले सार्वजनिक गरे जस्तो छैन, यति कमजोर शो पाएको छ त्यही पनि समग्रमा ३० - ४० प्रतिशत अकुपेन्सी छ कसरी कमाउँछ ४,५ करोड ? रजतपट बुढो पनि आफ्नो नजिकको व्यक्तिको फिल्मको वास्तविक रिपोर्ट सार्वजनिक गर्दैन हावातालमा बोलेर हुन्छ ? विकास बोर्डबाट बक्स अफिस सार्वजनिक गर त दुधको दुध पानीको पानी छुट्टिन्छ
@hdhhhs39504 күн бұрын
नेगेटिभ सोच किन ?
@sunnysunny-yy3bf4 күн бұрын
Ohoo ho ra.. nepali movie sabai le kamawos...kaslai ghata vayo ra?
@DRaaz74 күн бұрын
Samosa diyena Neeta le?
@Bichitramanxe3 күн бұрын
Seriously, why this much negativity and the thing is that this film is also doing well.
@Christian_Gopal4 күн бұрын
ह्राश दीर्घ असाध्यै राम्रो मोभी बनेको छ एकचोटि सबैले हेर्नै पर्ने रहेछ आहा कस्तो दामी मोभि😘😘😘
@bimalrai96882 күн бұрын
म जस्तो दुरदराजमामा बसोबास गर्ने नागरिकलाई सुविधा संपन्न शहरहरुमा धुम मच्चाइ रहेका चलचित्रहरुका समाचार र विज्ञापनहरु हेरेरै रम्दै गर्दा निता ढुंगाना जस्तो बौद्धिक व्यक्तित्वले सानो सानो कुराहरुमा चित्त दुखाउने र प्रतिकृया देखाईहाल्ने प्रवृति सुहाउँदैन कि जस्तो लाग्छ।हरिहरजीको म अन्धो प्रसंशक हुँ।वहाँको ज्योतिष सम्बन्पि च्यानल हेरेर चित्त बुझेरै म वहाँको प्रसंक बनेको हुँ। ह्रस्व दिर्घको ऐलेलाई ट्रेलर र टिजर हेरेर चित्त बुझाएको मैले यस चलचित्रको भारी सफलताको कामना गर्दछु।
@MuskanOffecialAST3 күн бұрын
धेरै धेरै बधाई छ
@ChandraKumarShrestha-v8n3 күн бұрын
जसले जे भनोस रजतपत र tiktok नभए हर्षो धिर्ग ❤ पूर्ण बहादुर सारंगी येसरी चल्दैन थियो
@malashrestha31873 күн бұрын
Ravayan vanda raswa dirga parda ma prastuti great 👍🏽 cha
@aashubharati38494 күн бұрын
प्रकाश अंकल ले आफु लाई मन नपरे को मान्छे लाई त भीततामा पूगनी गरी बिल्ला हांन्छ है
@rituk47834 күн бұрын
Uncle promoting his fav sister like anything which is very good 👍
@anilgurung82444 күн бұрын
रस्वदीर्घ धेरै राम्राे छ तर पैशा कोे लागि एक दुई जना ले फिलिमको गलत प्रचार गर्दै छ ममिको एज कोे लागि भन्ने केटीलाई भन्न चाहान्छु तिमी कहिल्यै ममिको एज मा अर्थात् ममी कहिल्यै नबनोस् यहि मेराे तिमीलाई सुभकामना
@soniyathapapabi75874 күн бұрын
Neeta n harihara hee ko film super hos❤
@SRBVLOG3 күн бұрын
नेपाली चलचुत्र जगत आयेको यो सकारात्मक सुनामी देख्दा सारै खुशी लागेको छ... येस्ले निरन्तरता पावोस... अझै राम्रो अनि स्तरिय कथा वस्तु अनि अभिनय भयको नेपाली चलचित्र हेर्न पाइयोस ❤❤❤
@bimalakc56523 күн бұрын
Yo daju baini ko sambandha sadhai yastai ramro rahoss❤
@Bijaye-hv6hy4 күн бұрын
नीता मन पर्छ तर चेपारे बोली सुन्दा घिन नै लाग्छ।
@GurujiSam4 күн бұрын
ह्रस्व दीर्घ पहिला देखि महिले भनेको होनी जय ह्रस्व दीर्घ ❤
@Aaravi20723 күн бұрын
I love u Nita diju movie aakdamai ramro x❤❤❤❤
@tejendralimbu82253 күн бұрын
Sabae film hit hos thank you Rajput uncle ❤❤
@puspasapkota81872 күн бұрын
२०५८ साल देखि नेपाली चलचित्र हेर्न हल नपुगेको अब तेल भिशा हेर्न जाने सोच बनेको छ सबै चलचित्र लाई सुभकामना
@shantapokharel663 күн бұрын
कमजोरी चाहिँ बुढालाई हिरो बनाउनु होला हौ।सारङी भनेको नेचुरल अभिनय बिजय बरालको अनि काका बन्नेको।।।सारङी फेरि डब्ब्ल हेर्ने मन छ ।
@mohanmagar4224 күн бұрын
honest review दिनु पर्दा रस्व दिर्घ को धेरै बलियो पक्ष हुदाहुदै पनि निकै कमजोर story telling लाग्यो। दर्शकलाइ बाध्दै जानुको साटो कथा के थियो भनेर सोचिरहनु पर्ने स्थिति छ😂😂
@alokgamar54674 күн бұрын
मंगसिर 7 तेल भिषाको पर्खाइमा छु किनभने मैले जतिपनी फिल्महरु हेरे फिल्म हेर्न भन्दा अघि टेलर हेर्थे र टेलर नै हेरेर रोएको फिल्म चाही फिल्म तेल भिषा हो तेसैले पनी हेर्न निक्कै आतुर छु फिल्मको कथा वस्तु साह्रै मार्मिक राम्रो होला जस्तो छ
@sapanarai1960Күн бұрын
शनिबार पूर्ण बहादुरको सारङ्गी को टिक नपाएर कति मन दुखयो मेरो पचास करोड होइन यस्तै हो भने 90 करोड नाघ्छ अति राम्रो फिलिम
@padamsarumagar75094 күн бұрын
Tel bhishha ko bhandani agnidahan ko nirdeshak ko sochai chahi alik farak lagyo. Malai
@mamtagurung14853 күн бұрын
Nira r harihar sarai saskari hunu huncha Nita ko acting ko ta k kura garau herna jadai chu kunai din Khushi lagyo yati sano umer ma yo sahas r filim prati ko Maya asirbad cha ❤❤❤❤❤
@SirjanaPoudel-s7v2 күн бұрын
एकदम राम्रो छ फिल्म आज सम्म कुनै फिल्म चल्दे हुन्थ्यो नि भनेर भगवान् सङ्ग प्राथना गरेको भनेको यहि मात्रै हो पिलिज सबै गएर एक पाली हेरौ कसैको चित्त दुख्ने गरि नभको कुरा नबोलौ
@Mix-max-NP4 күн бұрын
Prakas Subedi ko yo show hunthena vane hamile chalachitra kshetra bhitra ka kura haru thaha paune thiyenau .
@arunthapa79484 күн бұрын
Rashow dirgha team Ko innovate soch xa... Film ramro xa.... 👍
@dipendrakc71214 күн бұрын
सबै फिलिम को सहि हिसाबको आकाडा देखाउन सक्ने चुल्ठेले १२ गाउँ लाई खिसी टिउरी गर्दै देखायो २६ करोड कमायो १२ गाउले भन कति गाह्रो मानेको
@PremDarai-u8z4 күн бұрын
Right100%
@kapilbhandari98274 күн бұрын
मन मुटाब भको छ हो कसरी भनोस 12 गाउ😂
@dipaklamsal53114 күн бұрын
ठूलो कुरो नगरै हुन्छ १२ गाउँ १२ गाउँ भन्ने झुण्डहरुले दिपा र दिपकलाई सामाजिक सञ्जालमा गाली गर्न नपाएको भए यस्ता खै के खै के फिलिम पानी पनि पिउन पाउँदैनथ्यो ३ घण्टा सम्म हामीले पनि नहेरेको हो बकवास
१२ गाउँ अनि पुर्ण अन्कल को फिल्म ले कति कमाए ।।हो ...... नेपाली सिने जगत मा खलबली नै मच्चाए हो ... जय नेपाली सिनेमा 🇳🇵🇳🇵🚩🚩
@aryanrai-z5q3 күн бұрын
सारङ्गी चलेको टिकटकले गर्दा हो जस्ले जे सुकै भनोस
@सस्तोघरजग्गानेपाल-ध3ग3 күн бұрын
रस्व दिर्ग लाई हलहरुले सो दिएनन भन्छन "" दर्सक नआइ " tiket बिक्री नभै show मात्र दिएर के गर्नु 😂😂😂😂
@adityab.k.71564 күн бұрын
निर्माताले जति भन्यो त्यति पत्ताउनु पर्ने हो? निर्माताले आफ्नो फिल्मको box office collection कहिले सहि भन्दैन।।आफ्नो फिल्म flop भयो कसैले भन्छ र यार।।पुर्ण बहादुरको सारङगी चाइ खत्रै चलेको छ बाकी सवै गफ पेल्दै छन्।
@BijayaSapana4 күн бұрын
नेपाली फिल्मको बिचित्र नाम हरु आइसकेका (1) जङ्ग बहादुरको कोट (2)फाटेको जुत्ता (3)पुर्ण बहादुरको सारङ्गि आउन लागेको (1)हरि बहादुरको जुत्ता आउनु पर्ने (1)मदन बहादुरको कट्टु (2)के पि को किड्नी (3)शेर बहादुरको जिब्रो (4)प्रचण्डेको मुर्रा (5)रबिको सहकारी (6)बिध्यादेबिको सुरुवाल (7)बालेनको डोजर (8)हर्कको ढुङ्गा (9)गगनको बाख्रा (10)गोकुलको 70 करोड (11)नेताहरुको गाडी (12)जनता प्राय खाडी (13)श्रीमतिहरु अरु सङ्ग फाडी आदि इत्यादि
@Kanxi-1244 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂मरे म
@Basant7424 күн бұрын
(14) चुल्ठे काकाको चुल्ठो😂😂
@Spider-884 күн бұрын
Sayad timi 12 gau ko fan holla😂😂🤣
@GreaterNepal5954 күн бұрын
हैट😂😂
@binodkharel87992 күн бұрын
best movie raswa dirga
@Msnysa3 күн бұрын
It's so great to see how Nepali movies are getting the love it deserved.
@basantlimbu5424 күн бұрын
Raswo dirg ramro lagyo malai🙏🙏
@RajkumarShrestha-u9v3 күн бұрын
Nice movie nita g god bless you
@AshnaTamang-x4u4 күн бұрын
Yati ramro subject liyar film baneko x plzx all audience hwarso dirga lai sath diu hai
@RameshThapa-cz2tk3 күн бұрын
हामी दुबै चलचित्रलाई साथ दिन्छौ पोखराबाट❤
@bikashrai78494 күн бұрын
Good luck 🤞 ❤❤
@santoshikhadka20233 күн бұрын
Waoo nita ….Khusi lageyo.
@suryamagar19904 күн бұрын
खाडीको २ तले खाट बाट हेर्ने जति यता हाजिर ❤❤
@bishnuniran55653 күн бұрын
हिम्मत गरेको छ निताले लाई सबै ले माया र साथ दिनु होला❤
@dilipkhaling92784 күн бұрын
In my city Louisville (ky) usa 🇺🇸 for the first time it break the record, 6 show in day and its houseful, in 16 yers of living here in usa I never see like this , thereater take their regular movie for nepali movie P.B. S but I'm personally said why that little kid who played role of parkash saput is not with team , that kid is awesome hope he get paid well .
@rupeshthapa75412 күн бұрын
Nita your best keep going
@shreedilkumar71703 күн бұрын
Best wishes 🙏❤😊
@sudeepasharma58714 күн бұрын
फिल्म लाई सफलताको शुभकामना शुभेच्छुक त म पनि हु तर फिल्म खै के खै झै लाग्यो
@premdhami48463 күн бұрын
Nice movie
@REYMOO253 күн бұрын
खायो खायो❤❤❤
@renosherpa59613 күн бұрын
Hope this is good movie let see😊
@manitashrestha72553 күн бұрын
Flim ekdam ramro cha best of luck nitaji
@rajanchand61534 күн бұрын
21 करोड भने पछि सुपर हिट भान्दा हुन्छ।
@sarojrai74144 күн бұрын
Who is the writer of “Purna Bahadurko Sarangi”. Salute
@Kattahandinxu4 күн бұрын
मेरो गुला भन 12 गाउँको 25 करोड चाई न पताउने सारङ्गी को 40 करोड चाई पताउनु पर्ने😂😂
@PremDarai-u8z4 күн бұрын
100% Right
@taareveergurung34584 күн бұрын
Ahile samma pani khedo khaneko khanyai xa 12 gauko sabaile tapai hami darshak matra ho 12 gaulai maya garne media kalakar kunai pani kutta le garda 12 gaule 26cr 11 lakh kamayeko haina yo matra darshak ko Kamal ho
@sewakputuwar55063 күн бұрын
Sahi ho
@Ramailovlogtv-2053 күн бұрын
12 गाउ ले गलत कलेक्सन दिएको छ रे जता ततै न्युज आएको छ थाहा छैन के हो बाबु
@apsarakhadka79553 күн бұрын
नेपालमा यतिको राम्रो फिल्म नेपालमा बनेकैछैन ह्स्वदिर्घ यसको कन्टेन नै बबालछ फिल्मको मेकिड॰नै बबालछ फिल्म मा सबैको काम राम्रोछ खोटलगाउने ठाउछैन यो फिल्मा हुनपर्ने सबैछ यो फिल्म सबै दर्शकले मनपराउदापनि सो कम देर अन्याय गरेकैहोला होला यो फिल्मले कतिको ब्यापार गर्ला तर यो फिल्म मेरेोनजरमा नेपालको नम्बर १फिल्महो यो फिल्म बिदाको समयमा रिलिज भकोभय जस्तै दशै तिहारमा भकोभय यो फिल्मले 80’90करोड कमाउथ्यो अझपनि समयत छ यस्तो फिल्म लाई सबैले मायागर्नपर्छ।नेपाला फिल्मा ईन्डीड॰खासै मिलाउनै आउदैन यसको त बबाललाग्यो यो फिल्मको पाट २पनि आउनूपर्यो अहिले चलिराको धेरै ब्यापार गरिराको फिल्म हरूभन्दाबबाल छ ।
@bikramtamu-nk2si3 күн бұрын
धोती कलाकारलाई हैन नेपाली कलाकारलाई माया गरौं, धोतीहरूको अभिनय छ भन्या हैन भारतमा देखाउनु पर्छ ।
@aryanrai-z5q3 күн бұрын
ह्रस्व dirgha♥️
@DevrajShahithakuri3 күн бұрын
Natural ⭐⭐✨⭐ star bijaya baral
@NabalKarki64 күн бұрын
One and only pirkesh subadi 99% right point
@sameepxetri97313 күн бұрын
गुड
@LongsingVlogs3 күн бұрын
तिमिहरुको फिल्म नै हेरि बस्ने पैसा होला नि सबैजना संग😢😂😂
@sangdentamang-w9i4 күн бұрын
I am waiting for dis program ❤❤
@karansaud22263 күн бұрын
जुन सुकै फिलिम होस राम्रो मात्रै भनिदिदा खुसी हुने र नराम्रो लाग्दा यो यो नराम्रो छ भन्दा दुखी हुने हाम्रा नेपाल का फिलिम मेकर हरु ज्यु हरु आफुलाइ सुधार्नुस यो यो गल्ती छ भन्दा सुइकार्नुस येदि सुइकार्न सक्नु हुन्न भने फिलिम नबनाउदा हुन्छ ।
@GaneshNeupane-p6d2 күн бұрын
Big fan bepana thapa
@J__kumar1233 күн бұрын
Im so happy Nita❤ for you
@ashoksubedi30473 күн бұрын
Movie ramro xa
@BHIMTAMANG-e8e3 күн бұрын
you have soft corner for nita chiplauni uncle
@UtsavCH23 күн бұрын
satyabir chai khatra banla jasto xa prakash dai pailai dekhi khatra ho best wishes 🔥🔥🔥🔥🔥🔥🔥🔥
@kaviraz_pariyar103 күн бұрын
साङ्गगी र्याईर्याई ह्रस्व दिर्घ भयो तिरिमिरि झ्याई!