केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19

  Рет қаралды 551,529

Rajatpat Online TV

Rajatpat Online TV

3 ай бұрын

केकीले खोलिन पारिवारिक कुरा, अभागी कि भाग्यमानी केकी ? | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE -19
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 19
Presenter : Prakash Subedi
Guest : Keki Adhikari
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode19 #kekiadhikari #boksikoghar #kekiadhikaribiography #kekiadhikariinterview #kekiadhikarimovie #bujhinamaile #bujhaideukasaile #prakashsapur #samikshyadhikari
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Пікірлер: 726
@user-mp2tw3dx4s
@user-mp2tw3dx4s 3 ай бұрын
सन्सकार के हो कसरी बोल्नु❤पर्छ अभिनय के हो कसरी गर्नुपर्छ पढाइ के हो कसरी पढ्नुपर्छ । मान्छे के हो कसरी रहनुपर्छ भन्ने कुरा भरपूर ज्ञान भएको सफल अभिनेत्री केकि अधिकारी ❤❤
@prabatiacharya3102
@prabatiacharya3102 3 ай бұрын
😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
@user-dt3sp6xw9l
@user-dt3sp6xw9l 3 ай бұрын
Right❤❤
@manjumishra2842
@manjumishra2842 3 ай бұрын
Keki Adhikary is the best actor
@TikaSanu
@TikaSanu 3 ай бұрын
सारै आनंद आयो फिल्मी क्षेत्रमै मीठो बोल्ने कलाकार नायिका केकि अधिकारी । मनि लागेकै दिन हेर्छु यो फिलिम।
@RameshBK-vk9vx
@RameshBK-vk9vx 3 ай бұрын
मलाइ नि टिकट दिनु दिदि❤😊
@gyangauchan1875
@gyangauchan1875 3 ай бұрын
ho ra ??
@Debaki_Dahal_Creation
@Debaki_Dahal_Creation 2 ай бұрын
🖐️
@vijayapoudel2901
@vijayapoudel2901 3 ай бұрын
कति राम्रो सोच, समझदार,कुनै पनि कुरा बनावटी नभएको कुशल अभिनेत्री ❤
@user-zq8dw4xp4p
@user-zq8dw4xp4p 3 ай бұрын
हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक अरु हिरोइन हरु त हा‌हा र हुँ हुँ गर्छन् । केकी लाई बोलाउनु भएकोमा धन्यवाद रजतपट अंकललाई बोक्सीको घर हेर्न आतुर छौं
@nalarajpoudel9132
@nalarajpoudel9132 3 ай бұрын
Khe tha chhaena Hawa kalakar k baudhik vannu yar
@laxmanmoktan2236
@laxmanmoktan2236 3 ай бұрын
😊😊
@dibya_jabegu
@dibya_jabegu 3 ай бұрын
​@@nalarajpoudel9132तपाइहरुलाइ त पुजा शर्मा आचल शर्मा पो सारै बौद्धिक लाग्छ त है 😅
@Miss.Seettal8378
@Miss.Seettal8378 3 ай бұрын
झन पुजा शर्मा पो छिन त अचम्मैको
@rameshsiwakoti340
@rameshsiwakoti340 3 ай бұрын
केकि को बौद्धिक कुरा र मिठास बोलो सुन्ने भाग्य मा हुनु परो नि त। ❤ लब यु केकि
@keshabkarki9044
@keshabkarki9044 3 ай бұрын
मलाई मनपर्ने नायिका केकी अधिकारी को रजतपटमा अन्तरवार्ता हेर्न पाउदा खुशी लाग्यो ❤❤❤
@sayhello...4870
@sayhello...4870 3 ай бұрын
केकि एउटा नेपाली सिने जगत को ।।आस लाग्दो कलाकर हो आगामी दिन को लागि सुभ कामना छ ❤❤
@bishnubhandarikandel301
@bishnubhandarikandel301 3 ай бұрын
मत तेस्तो गरदी हेरेपछी पूरैहेरनेगरछू म 😊
@BikramArpan
@BikramArpan 3 ай бұрын
सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना 🎉🎉🎉 प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना 💐💐💐 अब आशा खड्का र सागर गौतमलाई ल्याउनु प्लिज 🙏🙏🙏
@ramkrishnasharma7080
@ramkrishnasharma7080 3 ай бұрын
यस्तो हुनुपर्छ नायिका भनेको, बुझक्की, परिपक्क, समझदार, सन्तुलित, बाैद्धिक, उन्नत चेतना, कलाकारिता र सामाजिक ज्ञानले भरिपुर्ण । Girl with Brain and Beauty ! नायकमा प्रदिप खड्का पनि यस्तै छन् ।।
@sundardhital4903
@sundardhital4903 3 ай бұрын
प्रकाश सुवेदी सरको पुर्ण रुपमा स्वास्थ्य लाभको कामना गर्दछु भगवान श्री पशुपतिनाथ संग 💐 यो कार्यक्रम नछुट्याई हेर्न को पनि भगवान सधैं भरी दाहिना रहुन
@syumesatri7116
@syumesatri7116 3 ай бұрын
प्रकाश काका लाई पुर्ण स्वास्थ लाभ को कामना ।अनि बोक्सी को घर लाई सफलता को कामना ❤❤
@adhikarisushil100
@adhikarisushil100 3 ай бұрын
केकि अधिकारी सँगको अन्तर्वार्ता असाध्यै मन पर्यो अब को साता मनसराको निर्देशक उपेन्द्र सुब्बा अनि अभिनेता प्रविण खतिवडा दुबै जना अथवा एकैजनालाई मात्र भए पनि ल्याउनु हुन अनुरोध गरेँ है टिम रजतपट
@manbahadur3428
@manbahadur3428 3 ай бұрын
A completely Nepalese heroine. उहाँ बौद्धिक क्षमता भएको नेपाली चेली लाई बधाई ल है।
@suneetagosai7874
@suneetagosai7874 3 ай бұрын
द प्रकाश सुवेदी शो को अहिले सम्मकै सबै भन्दा नम्र शिस्ट अनि राम्रो बोल्ने Guest केकी अधिकारी ❤❤सबैलाई प्रेरणा मिलोस केकी बाट , साथै बोक्सीको घरको लागी अग्रिम शुभकामना❤❤
@RamishaChetry
@RamishaChetry 3 ай бұрын
अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन्। र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए❤❤ best of luck बोक्सीको घर
@aashikaadhikari4948
@aashikaadhikari4948 3 ай бұрын
एउटा कुरा , फिल्म फ्लप हुने नायिका को हातमा मात्र हुदैन, कथा, बिषयबस्तु, सम्पुर्ण टिम मा भर पर्दछ| कति बौद्धिक, इमान्दार अनि अनुसासित नायिका ❤❤
@parbatiaagri4961
@parbatiaagri4961 3 ай бұрын
Salam xa keki ji lai
@indiragurungshrestha4425
@indiragurungshrestha4425 3 ай бұрын
आफ्नो कामलाई पुजा सम्मान ठाँन्नु कसै ले प्रकाश काका बाट सिकुन।।🙏🙏🙏🙏🙏 स्वास्थ लाभको काम्ना ❤❤❤❤
@shashilama4036
@shashilama4036 3 ай бұрын
Prakash subedi ju laai get well soon अनि prakash सपूत जि ले समिक्षा अधिकारि बैनी लाई हरेक परिस्थिति मा गरेको suports देखि heartly thank you prakash saput भन्न चाहान्छु अनि best of luck फर्की फर्की team ❤❤❤
@neetafutureambani5751
@neetafutureambani5751 3 ай бұрын
बौद्धिक क्षमता र दक्षता तथा ज्ञान भएकी नायिका केकी अधिकारी ❤❤ बोक्सीको घर सफल रहोस्। हजुरको हरेक कार्यहरू पुर्ण हुन । नयाँ बर्षको शुभकामना 🎉🎉
@shambhubasnet7615
@shambhubasnet7615 3 ай бұрын
वा यो धर्तिको उन्नत संस्कारीक मानव भनेर संझन्छु उहाँलाई बड़ो उत्कृष्ट लाग्छ सबै सधै पाईलाहरु सफल रहुन /
@swastikapokhrel3572
@swastikapokhrel3572 3 ай бұрын
अहिलेको सबैभन्दा मन पर्ने हिरोइन ❤❤❤ कस्तो राम्रो सोचाइ अनि बोल्ने भाशासैली शुभकामना फिल्म सफल रहोस 🙏
@rajanparajuli1640
@rajanparajuli1640 2 ай бұрын
केकीको रगतमै कला मिसिएर आएको छ।किनकि उनी नाटककार, कलाकार निर्माता ,लेखक बद्री अधिकारी दाइ कि छोरी हुन।
@kulprasad6119
@kulprasad6119 3 ай бұрын
प्रकाश सुवेदी दाजुलाई सिग्र स्वास्थ लाभको कामना छ हजुर्को यो प्रोग्राम सबै हेर्न गर्छु हेर्दा धेरै रमाइलो हुनुका साथै ज्ञान पनि बडाउछ। मेरो बेस्ट शो हो।
@darikakarajan5062
@darikakarajan5062 3 ай бұрын
मन पर्ने नायिका मध्य बाट पनि अझ मनपर्ने केकि बोली अभिनय देखि सरलता सम्पुर्ण गुण भएकी राम्री ❤❤😍
@KungkungRai
@KungkungRai 3 ай бұрын
एकदमै बहुप्रतिभााली व्यक्तित्त्वकी धनी, बौद्धिक अभिनेत्री केकी अधिकारी 👏 चलचित्र बोक्सीको घर लाई सफलताको धेरै शुभकामना
@bharatpariyar5793
@bharatpariyar5793 3 ай бұрын
केकि अधिकारिका फ्यानहरु यता हाजिर हुम है!!
@Namita-ry6sn
@Namita-ry6sn 3 ай бұрын
केकी जी मलाई मन पर्ने कलाकार सफलताको शुभकामना हामित विदेशमा हेर्न संभव नहुने।
@khatrijayanta
@khatrijayanta 3 ай бұрын
विवाह सम्बन्धी केकि को सोचले एकदमै प्रभावित पार्यो मलाई ❤❤❤ सबै नायिकाको सोच यस्तै भए सायद कोही गरिब लाई विवाहको कुराको हिनताबोध महशुस हुने थिएन❤❤
@saru__rana
@saru__rana 3 ай бұрын
100%❤
@subbajiwan
@subbajiwan 3 ай бұрын
She is an intellectual person. She normally does not let down herself. Best wishes.👏
@surendragole4417
@surendragole4417 3 ай бұрын
स्वास्थ्य लाभको कामना काका😊 🙏🙏
@shresthakllion
@shresthakllion 3 ай бұрын
Great thought & understanding. Educated & Brilliant actress Keki Adhikari.
@prakuaryal
@prakuaryal 3 ай бұрын
सर्वोत्तम सर्वोत्कृष्ट नायिका केकी अधिकारीको अन्तर्वार्ता साँच्चै सुन्दर प्रेरक लाग्यो। बोक्सीको घर... को सफलताको शुभकामना प्रकाश सुवेदीलाई शिघ्र स्वास्थ्य लाभको कामना !!!
@hatimansari1540
@hatimansari1540 3 ай бұрын
अभिनय कि खानी केकि अधिकारी All Time My Favourite नायिका ❤❤lots of love form malaysia ❤️❤️🇳🇵🇳🇵❤️❤️🇲🇾❤️❤️
@ramsharanthapa5786
@ramsharanthapa5786 3 ай бұрын
सु-स्वास्थ सहित दिर्घायुको कामना प्रकाश सर 🙏🙏 सधै यसरी नै हजुरको कार्यक्रम हेर्न पाउ 👏👏❤️❤️
@user-vs9gh9sn2z
@user-vs9gh9sn2z 3 ай бұрын
I really appriciate her way of thinking about marriage , Everyone should understand that ❤
@rabinoli187
@rabinoli187 3 ай бұрын
केकी अधिकारी एक कुशल अभिनेत्री सहित beauty with brain हुन। मलाइ पहिले देखी नै एकदमै मन पर्छ।
@charchabhattarai976
@charchabhattarai976 3 ай бұрын
प्रकास दाइ अब आउदो भागमा सुनिल थापा मुकुन्द थापा गणेश उप्रेती गोउरी मल्ल अर्जुन श्रेष्ठ सुशील छेत्री रमीत ढुंगाना अरु पुराना कलाकारहरु ल्याउनु परो बिराज दाई
@chuneshormuktan6825
@chuneshormuktan6825 3 ай бұрын
केकि जि सुटिङको बेला रुखमा चढ्ने कुरा गर्नु भयो मन लगाएर काममा डुब्नुको अवस्था हो strong n great actress
@TravelLover1.7M
@TravelLover1.7M 3 ай бұрын
अति आनन्द आयो केकी जि को संवाद मेरो फेब्रेट नायिका हुन् उहाँको फर्स्ट film देखि अहिलेसम्म मलाई मनपर्ने कलाकार रहेकी छिन् । र अहिले बोल्ने शैली पनि अझै राम्रो पाए best of luck बोक्सीको घर❤🙏💕🥀💐🌺
@RoshanBohara-vd6sp
@RoshanBohara-vd6sp 3 ай бұрын
अर्को episode मा अनमोल केसि लाई ल्याउनु पर्यो ❤
@khemrajregmi
@khemrajregmi 3 ай бұрын
आहा प्रकाश सर को आवाज नै मनमोहक छ 🎉❤ बधाई छ प्रिय सर ❤
@user-ok3te9su8b
@user-ok3te9su8b 3 ай бұрын
सर्बपर्थम त प्रकाश दाइ लाई दुई हात जोडी naman🙏🙏🙏🙏🙏 हजुर लाइ छिटोभन्दा छिटो सन्चो भको देख्न पाउ अनि केकि म्याम त मलाई एक्दम मन पर्ने कलाकार हुनुहुन्छ उहाँ को बोल्ने सैलि बोली वचन हरु सारै मिठो लाग्छ अनि सस्करी लाग्छ मलाई ❤❤❤❤❤❤❤❤❤
@ManjaniShrestha
@ManjaniShrestha 3 ай бұрын
एकदम मनपर्ने, बोल्ने कस्तो राम्रो लाग्छ, सबै गुण उनमा परेको देखिन्छ ❤️
@nareshbhandari1428
@nareshbhandari1428 3 ай бұрын
One of my best acter Keki ❤❤🎉🎉 best up luck & best wishes keep itup
@rekhachhetri
@rekhachhetri 3 ай бұрын
Get well soon parkash sir n best of luck keki ko boksiko ghar❤
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 3 ай бұрын
बोली कस्तो सुनी रहौ जस्तो movie herna dherai ekasaita xu❤❤ keki sister ❤❤
@dilabasnet5185
@dilabasnet5185 3 ай бұрын
केकि को अन्तरबार्ता पहिलो पटक हेरे साच्चिकै केकि धेरै कुरासँग परिचित र ग्यान भयको नायिका रहिछन् कोहि कलाकार हरु त ब्यक्ति नेता त परै जावस नेपाल देस जिल्ला लाई नचिन्ने पनि छन 😅😅
@thakurbhusal8569
@thakurbhusal8569 3 ай бұрын
जस्तै पनि भन्नु परो नि हजुर
@PremXettri-qr5cu
@PremXettri-qr5cu 3 ай бұрын
सिग्र स्वास्थ्य लाभको कामना प्रकाश दाई❤❤
@arunaakash7436
@arunaakash7436 3 ай бұрын
केकी अधिकारी को भोईस सारै मीठो लाग्छ। सबैलाई चिप्ल्याउने अङ्कल यसपालि चाहिँ आफै चिप्लिनु भएछ । परिवर्तन पछि आराम गर्न पर्ने अवस्थामा पनि कार्यक्रम संचालन गर्न परेकोले होला।
@rajendraphuyal6631
@rajendraphuyal6631 2 ай бұрын
❤❤❤❤❤❤
@raajchhantyal5175
@raajchhantyal5175 3 ай бұрын
शिर्घ स्वास्थ्य लाभको कमाना प्रकाश सुबेडी सर लाई best wishes keki Adhikari & boksiko ghar.. all team 😍😍
@laxumansatyal224
@laxumansatyal224 3 ай бұрын
Kati mitho kura
@arazunmagar1717
@arazunmagar1717 3 ай бұрын
She proved that she is `Brain with Beauty´ Full maturity thought... Malai tah Chamchami dekhi nai mann pareko thyo...
@sushilbista6698
@sushilbista6698 3 ай бұрын
मलाई मन पर्ने नेपाली सिनेजगतको नायिका केकि जी को अन्तर्वार्ता हेर्न पाउदा कस्तो खुसी लाग्यो !!❤ फिलिम सुपर डुपर चलोस शुभकामना !!❤❤
@bhumithapa3102
@bhumithapa3102 3 ай бұрын
व्यवसायिक हिसाबले उहाँको धेरै movie हरुले राम्रो business गर्न नसकेनी तर उहाँको moview एक most धेरै हेरेको छु ..malai सफल जस्तै लाग्छ malai होईन सबैको लाग्छ होला..❤
@gglhhj3440
@gglhhj3440 3 ай бұрын
my best bokshi keki ❤ thank you so much prakash suvedi show 🙏
@khimdangi3622
@khimdangi3622 3 ай бұрын
धेरै धेरै बधाई छ केकि जि अनि प्रकाश् जि
@user-ed4iv4dn9u
@user-ed4iv4dn9u 3 ай бұрын
स्वास्थ लाभको कामना दाजु 🙏🏻🙏🏻🙏🏻
@aaloktiwari3302
@aaloktiwari3302 3 ай бұрын
Ekdum ramro communication skill vayeko actresses.
@manojbk8541
@manojbk8541 3 ай бұрын
अबको नेपालको न. 1 अभिनेत्रि केकि अधिकारि ❤
@sapananepali4258
@sapananepali4258 3 ай бұрын
मलाई एकदमै मन पर्ने नाइका उहाको यो फिल्म पनि हेर्न जादैछु केकिलाइ अझै सफलता को लागी शुभकामना ❤❤🙏🙏
@lalitpurjapun
@lalitpurjapun 3 ай бұрын
Prakash sir return hunuvayexa khusi lagyo. God bless you 🙏
@MNM_16
@MNM_16 3 ай бұрын
Dami xa àjaja set ., Nice to see yiu. Back Uncle ❤
@tilaktiwari9569
@tilaktiwari9569 3 ай бұрын
हिरोइन भनेको केकी जस्तो हुनुपर्छ कति बौद्धिक
@nirkumarnk-fr9rf
@nirkumarnk-fr9rf 3 ай бұрын
एकदमै राम्रो कुरा केकी अधिकारी जी को सबै उहाँ को मुभी लाई साथ दिउं
@smritikarki9489
@smritikarki9489 3 ай бұрын
Wish you all the best for boksiko ghar Keki G. Love you from Australia. Keki is my favorite heroine .
@churokhabartv
@churokhabartv 3 ай бұрын
धेरै राम्रो कार्यक्रम हाम्रो प्रेरणा
@rajkumarkhadka5747
@rajkumarkhadka5747 3 ай бұрын
God blessed you uncle ❤ well come back show 😊
@Kattel90
@Kattel90 3 ай бұрын
Very nice . Get well soon Prakash Dai 💐
@prakashkhatri8675
@prakashkhatri8675 3 ай бұрын
सिघ्र स्वस्थ लाभको कामना प्रकाश सुवेदी ज्यु
@DipeshGhimire-si9gb
@DipeshGhimire-si9gb 3 ай бұрын
big fan of keki g Really talented..& beautyful🙏🙏🙏
@menukakarki3097
@menukakarki3097 3 ай бұрын
One of the talanted actress keki adhikari,,favourite actress ❤️❤️❤️🤞🥀🥀🙏🙏
@TirManTamang
@TirManTamang 3 ай бұрын
मलाई एकदम मन पर्ने हिरोनी केकी। अधिकारी❤️❤️❤️
@SABEENNIRAULAOFFICIAL
@SABEENNIRAULAOFFICIAL 3 ай бұрын
अन्मोल केसि प्रदिप खड्का पल शाह आर्यन सिग्देल यो कार्यक्रममा आउन पर्च भन्ने एक हौ
@Bistanirajan
@Bistanirajan 3 ай бұрын
Anmpl kc matra aaunu parxa❤🎉
@amarpaudel9163
@amarpaudel9163 3 ай бұрын
Rajapat uncle la harmroo kura sunu hunxa ke naii vanni kuroo hoo❤😊
@sarojbhatta2022
@sarojbhatta2022 3 ай бұрын
Aauna pardaina
@sunilkcks2724
@sunilkcks2724 3 ай бұрын
Saskar bujheko. Yekdam bujaki bahini hunuhudo rahexa God bless you
@milanpoudel8307
@milanpoudel8307 3 ай бұрын
Prakash sir lai pani sighra swasthya laavko subhakamana❤❤
@mankumaribk8080
@mankumaribk8080 3 ай бұрын
sir i am watching your vedio The prakesh subadi show सस्क्इबर हुु
@prakashkalpana996
@prakashkalpana996 3 ай бұрын
केकी अधकारी को बोली सारै मन पर्छ मलाई त सफल्ता को शुभ कामना छ ❤❤
@asalchhetri9805
@asalchhetri9805 3 ай бұрын
शीघ्र स्वास्थ्यलाभको कामना प्रकाश अङ्कल 🙏🙏❤️❤️भगवानले हजुरलाई रक्षा गरुन 🙏🙏😍😍
@user-gn4wb1rw6b
@user-gn4wb1rw6b 2 ай бұрын
सारै राम्रोसँग कुरा गर्छिन हाम्रो भतिज सम्मान छ नानि तिमी लाई अझ अगाडि बढ ।
@Chhetri_00
@Chhetri_00 3 ай бұрын
Kya mazza le boleko sunurahu jasto❤️🌺
@user-nk3wp3vc4q
@user-nk3wp3vc4q 3 ай бұрын
Good .. I like it
@hitkajigurung5104
@hitkajigurung5104 3 ай бұрын
सुस्वास्थ्य को कामना प्रकाश uncal,,❤❤❤❤
@kishorkoirala5650
@kishorkoirala5650 3 ай бұрын
Kati simple kati brilliant keki ko prastutikarqn sarai man paryo
@shafalbhandari6449
@shafalbhandari6449 3 ай бұрын
My favourite actress humble decent and very simplicity
@dineshthapa475
@dineshthapa475 3 ай бұрын
शीघ्र स्वास्थ्य लाभको कामना काका ❤🙏🇳🇵उत्कृष्ट कार्यक्रम
@bidyasubedi679
@bidyasubedi679 3 ай бұрын
Keki Jee presented very well with quality conversation (basically I am impressed by quality words she uses in her conversation). I am sure that this movie will be a new taste for the audience. The new taste will be a blend of traditional conviction-based witch (Boksi) story, thrill and, the most important among these, the phenomenal presentation of Keki's visual presentation. I am looking forward to watching this movie.
@rameshbudha2219
@rameshbudha2219 3 ай бұрын
कति सभ्य सरल र बौधितकता छ बोलि मा के कि जी काे ❤
@gurunggambirman7999
@gurunggambirman7999 3 ай бұрын
Get well soon dai frm hk
@chandradai1
@chandradai1 3 ай бұрын
कार्यक्रम सन्चालक प्रकाश सुवेदी जी लाई पुर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।
@rejinagurung1667
@rejinagurung1667 2 ай бұрын
प्रकाश दाईको दुई जना ब्यक्तिको नाम लिएर छान्न लगाउने तरिका खुब मन पर्छ किनकि पाहुनसलाई साह्रै अफ्ट्यारो बनाउछ
@MayaRuchal
@MayaRuchal 3 ай бұрын
Sachi deskh ko golden heroine baudik knowledge mitho boli saral sovab yesto hunuparxa naki poja jasto Aru koi jasto na acting na bolne Saili o god akash jamin ko pharak xa kash 2/4 ota films chalera bolne tarika nasikne naika haru kati xan love u keki ❤❤❤❤
@amitgurung4074
@amitgurung4074 3 ай бұрын
अतिनै बुद्धिमानि केकि जि हरेक कुरा मन पर्यो ❤❤
@Lovelorn007ff
@Lovelorn007ff 3 ай бұрын
Get well soon ❤
@Tokiarikito22
@Tokiarikito22 3 ай бұрын
God bless daju❤❤
@user-cf5th9nh7j
@user-cf5th9nh7j 3 ай бұрын
मान्छे राम्री , बाेली मिठाे र असल स्वभाव भएकोले हाेला यति लाेकप्रिय अभिनेत्रीकाे रुपमा चित्रण हुनुभएको !!
@HemrajAgr-mg1rd
@HemrajAgr-mg1rd 3 ай бұрын
कती राम्रो
@bijaylama7333
@bijaylama7333 3 ай бұрын
मेरो best मन पर्ने केकि अधिकारी हो👌👌❤️❤️🤗🤗
@mukundabasnet1124
@mukundabasnet1124 3 ай бұрын
बालेन साह लाई यो अन्तरबार्ता मा लिनु पर्छ भन्ने जति हाजिर हुम न है भिउज पनि अथाह आउने थियो यो सो को🙏
@Santoshgaire111
@Santoshgaire111 3 ай бұрын
बालेन अर्को चुनाव नआउन्जेल कुनै अन्तरवार्ता दिँदैनन।
@rajshrestha515
@rajshrestha515 3 ай бұрын
प्रकाश काका लाई स्वास्थ्य लाभको कामना गर्द्छु🙏 केके ज्यु लाई धेरै धेरै शुभकामना फिल्म सफल बनोस्🙏❤️❤️
@devakikarki7241
@devakikarki7241 3 ай бұрын
Malai man parnay kalakar uhako ramro bani kasai ko prasnako ramro jawof milaya ra din asaknay khubi xa👍uhalai congratulations 💐
@VolunteerG
@VolunteerG 3 ай бұрын
नेपाली फिल्म जगतमा मलाई मनपर्ने हिरोईन केकी।
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Useful gadget for styling hair 🤩💖 #gadgets #hairstyle
00:20
FLIP FLOP Hacks
Рет қаралды 9 МЛН
Would you recognize your soul mate by smell?
0:14
Den Done It
Рет қаралды 18 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН
小蚂蚁那么小气干嘛!#火影忍者 #佐助 #家庭
0:26
火影忍者一家
Рет қаралды 6 МЛН
Gymrat CAT is a CHEATER?! 🙀 #kitten #cat #cute #aicat
0:45
Stunning Cat Stories
Рет қаралды 30 МЛН