केकीको चलचित्रदेखि रचनात्मक कला यात्रासम्म ! | Keki Adhikari | Adhyaro Bata Ujyaalo Tira

  Рет қаралды 75,243

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 163
@rehitg2729
@rehitg2729 8 сағат бұрын
कति राम्रो, गहन, बौद्धिकता, तार्किकता सबै उत्कृष्ट । Salute छ केकी ज्यू तपाईँको विचार र जीवनशैलीलाई ।
@northpole1674
@northpole1674 5 ай бұрын
कस्तो धितमर्ने गरेर बोल्छिन् केकी अधिकारी ! असाध्यै बौध्दिक कलाकार ! सम्मानले सिर झुक्छ ।
@kamalpaudel3400
@kamalpaudel3400 5 ай бұрын
नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना❤❤
@thamrajneupane12
@thamrajneupane12 5 ай бұрын
लु मनपर्ने नायीका मेरो एक घन्टाको लगाव र समय यतै दिनेछु अब।धन्यवाद टीका जी😍
@teetekarelaa6064
@teetekarelaa6064 5 ай бұрын
कलाकार बन्न न्युनतम शैक्षिक योग्यताको दायरा बनाइन्नु पर्दछ। यदि त्यस्तो गरेमा कलाकार हरु ले बोल्ने एक एक शब्द समाज रुपान्तरण को लागि राम बाण बराबर बन्ने छ। त्यसमा श्रद्धा स्वरुप आम मान्छेले सिर झुकाउनेछ। त्यसैले केकि अधिकारी प्रती सम्मान श्रद्धा नमन:
@kamalpaudel3400
@kamalpaudel3400 5 ай бұрын
शालिन, बौद्धिक र सुन्दर नायिका केकि एउटा नेपाली सिने जगतको आश लाग्दो कलाकार हो। आगामी दिनको लागि सुभकामना छ। बोक्सिको घर सुपर डुपर होस अग्रिम सुभकामना❤❤
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 5 ай бұрын
केकी जीको वाक शक्ति , कला र कलमकी प्रतिमूर्ति हुनुदो हुन्छ , मलाई माधुरी जस्तै कला भएको तर हाम्रो देश ले चिन्न नसकेको कलाकार हो तर सूर्यको तेज पृथ्वी मा आउन लाई पनि तँ समय लाग्छ | एक्दमै राम्रो अन्तर्बार्ता ❤❤ यो नाम पनि तिलस्मी रहेछ |🙏🙏🙏❤️❤️❤️
@dddlax04myagdi81
@dddlax04myagdi81 5 ай бұрын
अनुशासित, धैर्यता भएकी सरल, बौध्दिक ब्यक्तित्व लाग्छ केकी जी, बोक्सीको घर सफलताको शुभकामना💐💐💐❤️❤️
@hamroduhu8724
@hamroduhu8724 5 ай бұрын
शब्दमा सरलता र तरलता का साथै तार्किक र बाैद्दिक क्षमताले भरिपुर्ण सुशील ,सुन्दरी नायिका केकि अधिकारी का साथै कार्यक्रम प्रस्ताेता:/सम्वादक टीका राम यात्रि सर लाई नमन छ। ❤❤ल उदाहरणीय नै लाग्याे मलाई त कि दुई जना बाैद्दिकता का धनी व्यक्तिहरुकाे संवाद कस्ताे हुदाेरहेछ।
@rajendranayak2584
@rajendranayak2584 5 ай бұрын
बोल्न मा त टिकाराम जि लाई पनि मात खुवाइन आज केकि ले
@bipinbk377
@bipinbk377 5 ай бұрын
बौद्धिक सुन्दर सालिन ट्यालेन्टेड नायिका मलाई एकदम मन पर्ने नायिका 🙏🙏❣️❣️
@pradipojhaofficial5047
@pradipojhaofficial5047 5 ай бұрын
नेपाली चलचित्र जगतमा सबैभन्दा बौद्धिक नायिका केकि जि😍😍😍
@kedarrai4369
@kedarrai4369 5 ай бұрын
मेराे मनपर्ने नायिका केकी अधिकारी। उनको कुराकानी सुन्दा अझ् धेरै खुसी लाग्यो 🙏
@yogendraadhikari9343
@yogendraadhikari9343 5 ай бұрын
बोक्सीको घरको लागि शुभकामना केकीको बौद्धिक ताको सम्मान। जय होस🙏🙏
@dorjelama6611
@dorjelama6611 5 ай бұрын
सत्यको बोधभएको मानिस!
@homkumarshrestha5305
@homkumarshrestha5305 5 ай бұрын
नेपाली सिने-क्षेत्रमा युएसए र अमरिकाबीच भ्रम रहेका कलाकार मात्र हुन्छन् भन्ने भ्रममा थिएँ म। केकी अधिकारीजीको यो अन्तर्वार्ताले त्यो मेरो भ्रम तोडिदियो। असल सोचलाई शुभकामना!!
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 5 ай бұрын
मलाइ मनपर्ने कलाकार हरु मध्य केकि जि पनि पर्नु हुन्छ।उहाले बनाउनु भएको बोक्सिको घर सफल होस हर्दिक शुभकामना।❤
@AmarBasyal-o3f
@AmarBasyal-o3f 5 ай бұрын
सुन्न र मनन गर्न लायक प्रश्न अनि उत्तर । दुबैजना उत्तिकै बौद्धिक, सालिन अनि सभ्य । केकी अधिकारी प्रति अझै धेरै सम्मान बढ्यो !! हेरौं है सबैले यो अन्तरबार्ता ! अनि भोलि देखि प्रदर्शन हुने चलचित्र "बोक्सीको घर" पनि हलमै गएर हेरौं ।
@KungkungRai
@KungkungRai 5 ай бұрын
Beauty with brain Intellectual & talented actress Keki Adhikari ❤ Best wishes for boksiko ghar
@pabitranepali7680
@pabitranepali7680 5 ай бұрын
अति आदरणीय अन्तर्वार्ता ❤️
@Aham--Brahmasmi
@Aham--Brahmasmi 5 ай бұрын
शिक्षा, कला र चेतनाको अद्भूत सम्मिश्रण ! विषयमा पकड एवम् प्रष्ट अभिव्यक्तिको सौम्य प्रवाह ! राष्ट्रिय मुद्दाहरूबारे सचेत र संवेदनशील ! सामाजिक मुद्दाहरूप्रति समालोचनात्मक चेत ! आफ्ना कमजोरीबारे सहज आत्मस्वीकृति ! सबैले गौरव गर्न लायककी बौद्धिक, शालीन र सभ्य अभिनेत्री ! केकीजी ! तपाईँलाई उच्च सम्मान...!!! 🌿🌺🙏
@ramsedai804
@ramsedai804 5 ай бұрын
राम्रो मान्छे राम्रो सोचकी धनी केकी अधिकारी लाई धन्यबाद,अलि बढी रिसर्च गरेर ,देशछोड्न बाध्यहरूको जिबनमा आधारी फ्लीम अनि तेसले पारेको पारीबारीक डिफन्ड,सन्तानमा परेको असर,समग्रमा देशनै बुढ्याैलीहरूको कारखान हनलागेको पाहान नांगै अनि मलामी पाउनछोडेको बिषयदेखि सेरोफेरोमा गई पब्लीक ओपेनियन लिई जिबन्त कलाद्वारा सिर्जित चलचित्र बनाउंनु पर्यो।❤️🙏
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
केकीजीकाे कुरा सारै राम्रो लाग्यो एउटा फिल्म राम्रो भएन त के भाे हाे फेरि अर्को फिल्म बाेक्सीबाट प्रयासजारि गर्नु एकदम सहास पूर्ण काम असाध्यै मन पर्‍यो आभार टिकाजी 🙏🙏🙏
@purnabist5221
@purnabist5221 5 ай бұрын
Beauty with brain keki..सुन्दरताको अर्को परिभाषा हौ तिमी ! तिम्रो बौद्धिकता लाई सलाम!
@Organic482
@Organic482 5 ай бұрын
Keki adhikari jasto soch bokeko hunuparxa kalakaar vaneko dressup wow every word to clear pronounce its amazing keep it up keki ji god bless you🙏🙏
@chetansunar4478
@chetansunar4478 5 ай бұрын
कस्तो कलात्मक एवं बौद्धिक्ताका साथ बोल्नुहुन्छ केकी अधिकारी जी। शुभकामना ❤ यात्री सरप्रति हार्दिक आभार। २०८१-०१-१५
@adhikarinabraj2034
@adhikarinabraj2034 5 ай бұрын
मायालु छोरी लाई अग्रिम शुभकामना आउनै लागेको चलचित्र बोक्सी को घर ❤❤❤❤❤
@SumitraRegmi-f9w
@SumitraRegmi-f9w 5 ай бұрын
असाध्यै राम्रो लाग्यो आजको अन्तर्वार्ता धन्यबाद
@merodaainepal2979
@merodaainepal2979 5 ай бұрын
राम्रि, बौध्दिक,बाठि, एकदमै राम्रो अभिनय, 34 वटा फिल्म गर्दा 31वटा फ्लप तर फिल्म पाइरने दर्शकले मन पराइ रहने मलाई मनपर्ने नायिका केकु❤❤❤️🙏
@ShubhaRai-jp7bm
@ShubhaRai-jp7bm 5 ай бұрын
नारी सशक्तीकरण कलाकार हुन उच्च बोउदिकताका चेतनायुक्त ब्यक्ति
@sunitamallik1147
@sunitamallik1147 5 ай бұрын
Genuine, genius nd so much gentle k ki.....such intellectual
@ganeshkcable
@ganeshkcable 5 ай бұрын
नेपालका भाइरल महिला हरु सर्मिला वाइबा जस्ताले बोलेका अपाच्य कुरा मिलियन दर्शकले हेरिने मेरो समाज मा यस्ता बौद्धिक प्रश्नकर्ता र उत्तरदाताले दिएको बौद्धिक अन्तरबार्ता लाखौ दर्शक ले पनि नहेरिनु आफै मा लज्जास्पद हुन्छ। दुर्गेस थापा सर्मिला वाइबा जस्ताको भिडियो मिलियनले हेरिनु को अर्थ के होला? यात्री सर? जवाफ पो लेख्ने हो कि?
@madhubohara4993
@madhubohara4993 5 ай бұрын
अति उत्तम अन्तरवार्ता
@bishalmagar3229
@bishalmagar3229 5 ай бұрын
She is such a talented actress of our film industry we are so proud of you ❤
@uttamdhungel7854
@uttamdhungel7854 5 ай бұрын
केकीजीको प्रस्तुती र शैली बेजोड लाग्यो । नेतृत्वको प्रचुर सम्भावना रहेछ है ।
@laxmisherestha9846
@laxmisherestha9846 5 ай бұрын
धेरै मन पर्नी नायिका कपडा पनि सिप्पल लगाउनी अनि धेरै सस्कारी ❤❤
@krishnaadhikari2982
@krishnaadhikari2982 5 ай бұрын
बहिनी केकि अधिकारी लाई सधै सफलताकाे शुभकामना साथै नया फिल्म "बाेक्सीकाे घर" शुभेच्छा सहित शुभकामना ।
@poudelramprasad6745
@poudelramprasad6745 5 ай бұрын
Wow wow keki you are great you are not only actor you are encyclopedia you can enlighten the world hats off to you 🙏🙏🌹🌹🌺🌺❤️❤️
@sitapanthi513
@sitapanthi513 5 ай бұрын
अनुशासित, बौद्धिक र शान्त स्वभावकी कलाकार केकी अधिकारी ❤❤ बोक्सीको घरको सफलताको शुभकामना 🌹🌹
@rairoshan4262
@rairoshan4262 5 ай бұрын
Mero Man parne nayika Madya keki pani hun❤🎉
@sundokan2070
@sundokan2070 5 ай бұрын
बोल्न माहिर ।
@gyanbhandari8693
@gyanbhandari8693 5 ай бұрын
केकी अधिकारीको कुरा सुन्दा पनि कानै पबित्र हुने जस्तो कति बौद्धिकता झल्काउने शब्द गंभिर र यथार्थ 🎉❤
@sanjayabhushan5303
@sanjayabhushan5303 5 ай бұрын
टिकाराम Sir नमस्कार तपाईं को आध्यरो बाट उज्ज्यालो तिर programme मा Dhulikhel hospital का Foundar Dr. श्री रामकन्ठ माकजु श्रेष्ठ सँग interview लिन अनुरोध गार्दछु !
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 5 ай бұрын
सबैले हेर्नुपर्ने उत्कृष्ट अन्तरवार्ता ।
@sushilascorner8832
@sushilascorner8832 5 ай бұрын
प्रस्न गर्ने र उत्तर दिने दुबै चाख लाग्दा ब्यक्तित्व भएपछि कार्यक्रम साँच्चिकै रमाइलो हुने रहेछ।
@jayeshtamang4106
@jayeshtamang4106 5 ай бұрын
बौद्धिकताकी खानी अभिनेत्री ❤️❤️
@chamlingchamling7743
@chamlingchamling7743 5 ай бұрын
अब्बल सिनेकर्मी बहुआयामीक की भण्डार केकी लाई सफल्ताको शुभकामना
@rohitdeuja
@rohitdeuja 5 ай бұрын
Your expressions are excellent. Appreciate you , Yatri bhai keep up .
@rajendrarai3912
@rajendrarai3912 5 ай бұрын
केकी नेपाली सिने क्षेत्रका एक नक्षेत्र हुन साह्रै बौद्दिक अनि शालीन
@govindashrestha7898
@govindashrestha7898 5 ай бұрын
Best of luck Boksiko Ghar keki ji, Jaya Shree Radhe Radhe 🌹🌹🌹🌹
@mridul312
@mridul312 5 ай бұрын
केकी❤❤
@himalayanarts2711
@himalayanarts2711 5 ай бұрын
धेरै राम्रो अन्तरबर्ता ❤
@sudharayamajhi7724
@sudharayamajhi7724 5 ай бұрын
सुन्दर सालाीन बौद्धिक क्षमताकि नायिका पहिरणले त झनै मायालु देखिनुभछ।शुभकामना ❤❤❤
@parentsparentingkids12
@parentsparentingkids12 5 ай бұрын
Consistency is way of successful life❤beautiful experience & explanation between two best people 🎼🇳🇵🙏🏼🙏🏼 Best wishes for new movie 🎥 Boksiko Ghar😳😇!!!
@dalithapa6163
@dalithapa6163 5 ай бұрын
सफलताको शुभकामना ❤🌹
@sudharayamajhi7724
@sudharayamajhi7724 5 ай бұрын
मैले पनि हेरेको कोहलपुर । याद अायो। कथा चै अलि विर्सिएँ।😊❤❤ तर हेर्दा रमाइलो लागेथ्यो।
@krishnaprasadbaral
@krishnaprasadbaral 5 ай бұрын
यि नानि एक्टर मात्रै नरहेर यिनि एक अध्यात्म चिन्तन भएको मान्छे भन्दा माथि हुनुहुन्छ। कुरा सुन्दा नै आन्नद आउँछ।
@ramharitimalsina5254
@ramharitimalsina5254 5 ай бұрын
हाम्रो पुस्ताकी महान नारी हुन् केकि, सुन्दरता कि नयाँ परिभाषा हुन्। मनै देखि सम्मान, चम्किरहनु❤।
@krishnamanshrestha4183
@krishnamanshrestha4183 5 ай бұрын
राम्रो छ
@brindabaral5703
@brindabaral5703 5 ай бұрын
Keki is great actress as well as wonderful person as a role model
@anjankumar4208
@anjankumar4208 5 ай бұрын
म खासै चलचित्र हेर्न त्यति रुचिकर भएको मान्छे त हैन तर केकि जि का चलचित्र चाहे ती box ofc मा flap नै किन नहोस् तर मन पर्छ उहाँको अभिनय ।
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 5 ай бұрын
बाैध्दिक सुन्दर शालीन व्यक्तित्व , साैम्य प्रखरवक्ता मलाई प्रस्तुति सुन्दर लाग्याे। अगाडीका दिन अझ सुन्दरबनाेस्।
@jhalakmagar7375
@jhalakmagar7375 5 ай бұрын
Excellent Interview 😍
@madhubohara4993
@madhubohara4993 5 ай бұрын
विद्या चापागाईकाे अन्तरवार्ता कहिले हेर्न पाईएला हजुर
@lilanathpagenilila
@lilanathpagenilila 5 ай бұрын
बहुआयामिक कि धनी नायिका 🙏🙏🙏🙏🌷🌷🌷🌷🌷अति मन पर्ने कलाकार ।
@sabinakhanal8863
@sabinakhanal8863 5 ай бұрын
Best wishes for your boksiko ghar 😍😍😍
@govindathapa962
@govindathapa962 5 ай бұрын
सालिन भद्र नम्र असाध्यै मन पर्ने कलाकार केकि❤❤❤
@pandeypandey1842
@pandeypandey1842 5 ай бұрын
नेपाली नायिकामा बौध्दिक ब्याक्ति केकि अधिकारी ❤❤
@mayabasnet7601
@mayabasnet7601 5 ай бұрын
बौद्धिक र मलाई मनपर्ने नायिका र निर्माता केकि लाई आगामी फिल्म बोक्सीको घर अत्याधिक सफल होस शुभकामना ❤❤🙏🙏
@shankarshah2235
@shankarshah2235 5 ай бұрын
ज्ञान दर्शन राम्रो लाग्यो दोस्रो पटक अल्लि समय दिनुहोला भन्ने आसय छ।
@shristipanthi9583
@shristipanthi9583 5 ай бұрын
Study More Knowledge vague Good luck 🍀 Keki Sis Love you 😘 Well Done 🎉🎉
@premchhantyal1203
@premchhantyal1203 5 ай бұрын
जति सुन्यो त्यत्ती सुन्न मन लाग्ने केकि नानिको कुरो।
@मातृभुमी
@मातृभुमी 5 ай бұрын
छिमेकी नायिका हुन यी नानि❤🙏
@abhas1563
@abhas1563 5 ай бұрын
Talented Keki
@PragyaBaral-t1x
@PragyaBaral-t1x 5 ай бұрын
सफलताको शुभकामना केकि
@Kidroshankarki
@Kidroshankarki 5 ай бұрын
Wow i dint expect from.nepalese actress such level of confident and talent, she is amazing , talented and educated really enjoy this episode, yesta actors harule nai thameko raicha nepali film industry, lo9ks few talents exists there, again she looks gorgeous in red ❤❤
@krishnachalisey1637
@krishnachalisey1637 5 ай бұрын
Beautiful conversation. Best wishes to Keki ji. 💌🙏
@chadramasharma8998
@chadramasharma8998 5 ай бұрын
शान्त स्व्वाभाब सुशील शैली कस्तो राम्रो लाग्यो बोक्सी को घरको सफलताको शुभकामना दिदी । बोक्सीको घरको नामको चर्चा भय पछि 5/6 वटा interview हेरे सबै राम्रो लाग्यो येश्म कमेन्ट गर्न मन लाग्यो
@shivakhanal5179
@shivakhanal5179 5 ай бұрын
❤kayki baudik bichar bhako kalakar ho
@KaushilaGhimare
@KaushilaGhimare 5 ай бұрын
Nepal ma sabae vanda anusasit hiron vanako kaki matra hun susil ,simpal, salin , ejatadar sabae ma parxin ❤ You are great 🙏
@tamuraj843
@tamuraj843 5 ай бұрын
One of my fav nepali actress
@sabitraniroula9307
@sabitraniroula9307 5 ай бұрын
Wow....its amazing....
@sharmilakc3701
@sharmilakc3701 5 ай бұрын
सुन्दर विचार हरू व्यक्त गर्नु भयो।
@sabinaadhikari-yz6jx
@sabinaadhikari-yz6jx 5 ай бұрын
My favourite❤
@dlraj4163
@dlraj4163 5 ай бұрын
Good.Actar
@sureshmalla2400
@sureshmalla2400 5 ай бұрын
कस्तो बौद्धिक नायिका । कुरा सुनिरहन कत्ती मज्जा आउँछ ।
@yeksharma2468
@yeksharma2468 5 ай бұрын
केकि सङ को अन्तर्वार्ता पनि येति छोटो टीका जि?
@rabitamahat4229
@rabitamahat4229 5 ай бұрын
Wow
@Govind-b5l
@Govind-b5l 5 ай бұрын
मिठो सम्बाद
@SirjanaBhandari-m7b
@SirjanaBhandari-m7b 5 ай бұрын
मन मर्ने नाइका बोल्ने शैली असाध्यै मन पर्छ मलाई ❤
@dipakrana2833
@dipakrana2833 5 ай бұрын
❤❤❤
@ramghimire5416
@ramghimire5416 5 ай бұрын
सकारात्मक सोच कि धनी नायिका केकि अधिकारी !
@bhanubhaktajoshi7012
@bhanubhaktajoshi7012 5 ай бұрын
Wow!
@binduacharya4188
@binduacharya4188 5 ай бұрын
Ramro lagyo ❤❤keki
@Prakashbudha12742
@Prakashbudha12742 5 ай бұрын
nice❤❤
@prakuaryal
@prakuaryal 5 ай бұрын
नेपाली चलचित्र क्षेत्रकि एक कुशल अभिनेत्रि जस्को कलाको जति तारिफ गरे नि कम हुन्छ। बोक्सिको घर ले सफलताको शिखर चुमोस सुभकामना!!!
@bimalathapa5744
@bimalathapa5744 5 ай бұрын
रामाे अभिनेत्री
@indiranepal7331
@indiranepal7331 5 ай бұрын
No one can compete these two celebrities Rajesh Hamal and Keki Adhikari in terms of their intelligence. 🙏
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 5 ай бұрын
अनमोल के सी लाइ पनि लिन पर्यो सर 🙏🙏🙏 please
@bernadetrebongprachith9553
@bernadetrebongprachith9553 5 ай бұрын
Watching from USA
Keki Adhikari (Boksi Ko Ghar)  Biswa Limbu Podcast Ep 240||
1:13:00
Biswa Limbu
Рет қаралды 31 М.
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 31 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 21 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 60 МЛН
THE LAST QUESTION WITH RIMA BISHWOKARMA AND KEKI ADHIKARI
1:29:38
Sajan Shrestha
Рет қаралды 283 М.
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 31 МЛН