रजतपट कार्यक्रममा बालेन शाह ल्याउनु पर्छ भन्ने एक हौ।
@बिप्लवप्रतीक16 сағат бұрын
हिजो जिमु रबि भन्थिस आज बालेन भन्न थालिस काइते😂रिप काइते😅😢
@NileshBista-oj4kj16 сағат бұрын
BALEN दाई मीडिया मा आउँदैन
@surajadhikari264015 сағат бұрын
यस्ता खैजेडी को कार्यक्रम मा बालेन आउछ्न ? हैट ।।।
@sajanbasnet720915 сағат бұрын
Kina asunu yasto waitay program ma
@Kimchi-xk9ee14 сағат бұрын
हो त फटाफट काम गरिरहेको मान्छे किन यस्तो हावा तालको मिडियामा ल्याउनुपर्यो? आउनुपर्यो बालन शाह?
@indiragurungshrestha442514 сағат бұрын
न त त्यो अर्वाड दिनेलाइ थाहा हुन्छ न लिनेलाइ😅😅😅 हैट काका कडा।।। काका लाई 100 तोप को सलाम।।।🙏🙏🙏 #mybestprogram #forever ❤❤❤❤❤❤
@loptrichan15 сағат бұрын
मैले जुठे हेर्न छोडे, सक्किगोनी हेर्न छोडे तर रजतपट छोड्न सकिन, भन्नेले त जे पनि भन्लान तर प्रकास सुवेदी एक सच्च निडर् पत्रकार हुन ❤
@SaneshBam-fm2py14 сағат бұрын
ho saachhhi ho
@BasantiMabo-x5j13 сағат бұрын
Same to you
@lokendrasinjali54502 сағат бұрын
Ma Pani 😅
@N.pTamang-kf1hx15 сағат бұрын
आफ्नै देशको त्यति राम्रो कला गला भएको गायिका समिक्षा अधिकारी आफ्नै देशको दाङको महोत्सवमा जादा कोहि नआउने अनि कहाको सोनु आउदा भिड लाग्ने अचम्म छ आफ्नो देशको सम्पत्ति आफ्नो देशको सान आफ्नो देशको पहिचान लाई माया र सम्मान अनि साथ दिउ
दयाको जति फिल्म हेरे पनि एउटै जस्तो लाग्छ , कथा पनि उस्तै एक्टिङ पनि उस्तै ।।
@rohittmgrohittmg85995 сағат бұрын
हो हो दयाहाङ उदाय हुनु अघि कि त भारतिय फिल्मको कपी कि बाहुन क्षेत्रीको अनुहार र कथा मात्रै देख्न पाइन्थे मानौं कि नेपालमा बाहुन क्षेत्री बाहेक अरु त छँदैछैन त्यो अवस्था थिए र दयाहाङ उदाय ले रैथानेको मुलवासी कथा देखाएर अनुहार देखाए त्यसैले संकिर्ण सोच भएकोहरुलाई एउटै उस्तै लागेको हो दयाहाङको ।
@GaganGiri-b6y15 сағат бұрын
आज को प्रस्तुति एकदमै राम्रो छ निर्देशक को बारेमा न्याय भयो आज
@SABEENNIRAULAOFFICIAL16 сағат бұрын
रबि लामिछाने निर्दोष छन् भन्ने कोको हुनुन्छ????
@BasantiMabo-x5j13 сағат бұрын
2 ota स्वास्निको पोई कुना बसि रुइ😂
@laxmankhanal66865 сағат бұрын
@@BasantiMabo-x5j 2 होइन 4 थिय
@surajbk47362 сағат бұрын
Rabi me sajaya paunai parx
@arjunsunar669916 сағат бұрын
रजतपट कार्यक्रम कुरेर बस्नु हुने जति यता हाजिर हुम है 🙏🙏❤️👈️
@dambarkarki470315 сағат бұрын
युवा पुस्ता को चर्चित सुपर स्टार प्रदीप खड्का र चलचित्र पुजार सार्की लाई धेरै धेरै बधाई छ। ❤️🎉🎉🎉
@BuddhiChhetri-t1d14 сағат бұрын
चलचित्र बोर्ड र सिहदरबार यउटै रैछः यानि धेरै बिरालो भयो भनी मुसा मर्दैन् भनेझै रैछ काम थोपै नैःजेहोश् पर्काश सुबेदिले चैशै कूरा गर्छन्👍💕🙏
@AnkitThapa-lx1dr16 сағат бұрын
यो comments पढ्नु हुने सम्पुर्ण जो-कोहि साथीहरू लाई अनि घर-परिवार मा मुस्ताङ को मुक्तिनाथ मन्दिर को गड-पावर ले साथ दि-रहोस्🙏🙏💖🇳🇵🇳🇵🇳🇵🇳🇵
@Dongofficial98499 сағат бұрын
युवा पुस्ता माझ लोकप्रिय गायक हरु जोन राई पुर्ण राई र कुमा सगर ल्याउनु अङकल अर्को इपिसोडमा गेष्ट।।
@bibashdhakal40314 сағат бұрын
Unko sweeter herne haru hajir hau ta🎉🎉🎉❤❤❤
@SABEENNIRAULAOFFICIAL16 сағат бұрын
नमस्कार सबै लाई ढोग दिया, चर्पी गा बेला घरबेटीले पानी रोक दिया 1:32
@DorBadur12 сағат бұрын
😂😂😂
@HawaKto00Сағат бұрын
Dinesh Dc Pani Aawaz ko Sathi matra Rahecha Fata Moro😊😊
@BabitazWorldСағат бұрын
😂😂😂
@rajkumarchaulagain34137 сағат бұрын
प्रकाश सुवेदी अंकललाई अध्यक्ष बनाउ
@deependrakhatri67133 сағат бұрын
यो फ्लिम क्षेत्रमा कहाँ के हुँदै छ जस्ताको तस्तै भन्ने सबै थाहा हुन्छ र नै नछुटाई हर्ने गर्छु । धन्यवाद रजतपट काका ❤
@SamiEntertantment16 сағат бұрын
14 minutes mai jyappai betyo ta video.❤❤pahila Uncle kada huda ris uththyo ahile kada nahuda ris uthxa..Jay hos uncle ko❤
@abdulkaramad74732 сағат бұрын
अब रजतपट एवार्ड शुरु गर्नु परयो।
@RameshThapa-cz2tk4 сағат бұрын
बमबहादुर राम्रो चलचित्र हो❤
@gobinmagar7963Сағат бұрын
Story xain nepali film vanra kattee maya garna
@aryanthapa68257 сағат бұрын
My favourite ❤❤
@RBmagar_Official3 сағат бұрын
Anmol ❤❤🇳🇵🇳🇵
@anjanarai99516 сағат бұрын
सहि हो आवार्ड डान्स गर्न नजाने लाई पनि दिएको छ यो त सिनेमा भित्र दुर्घान्दित फोहोर नै भएको छ
@GaneshPandey_206416 сағат бұрын
आउनुहोस मिलेर अगाडि बढौ ❤
@toyanaththapa695015 сағат бұрын
रविन्द्र झा कोनि सङ्घर्षको कथा सुन्ने मन छ।
@hiralalpanjiyar913815 минут бұрын
फरक न पर्ला भन्नु भन्दा फरक पर्दैन भन्दा केहि फरक पर्छ र
@Bipinsharma-r3w16 сағат бұрын
❤️🙏
@DilanRodan11 сағат бұрын
चलचित्र बोडको बारेमा हजुरको जति ध्यान कसैको छैन तर काम र ब्याबार कहिले फरक पर्दैन है,।
@Be-rainMagar14 сағат бұрын
देखेऊ एउटा साधनामा लागेर प्रगति गर्नुको संगीत को तागत ❤
@ohmrai425512 сағат бұрын
प्रकासजीले Award कार्यक्रम जसले दिन्छ उसैले लिन्छ एवार्ड भन्न खोज्नु भए जस्तो लाग्यो।
@nepalicricketnews208116 сағат бұрын
सानो सानो KZbinr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत एक अर्कालाइ सपोट गरौ
@NandlalBhandari16 сағат бұрын
Ok done
@nepalicricketnews208116 сағат бұрын
@@NandlalBhandari back plz
@Sharada208616 сағат бұрын
Ok
@santoshkhatri949015 сағат бұрын
Ok
@ArunRai-f5h12 сағат бұрын
Hunx ma pani hajir vaye malai pani garnus hai
@ManishaKhadka-o4c2 сағат бұрын
बालेन शाहलाई लिएर आउनुपर्यो।
@nolast23415 сағат бұрын
Rajatpat kaka lai nabolako le yo golden award ko yeti dherai khandan gareko huna sakcha
@GopalRegmi-oz2rl13 сағат бұрын
1000 vanda tala huna sathi haru la 1la arko lai lets support ❤❤❤🎉🎉🎉
@everythingknowledge12316 сағат бұрын
Fst viwers japan bat🎉❤❤ miss u dai
@manojbishwakarma39916 сағат бұрын
आइ हाल्नु भयो like गरेर जानू ल❤❤😂
@MurariChaudhary-t9x5 сағат бұрын
हिन्दीमा एउटा भनाइ छ `जो दिख्ता हे वही बिक्ता है´; यहाँ पर्दामा देखिनेहरु मात्र चिनिन्छन् र चिनिएका छन् । पर्दा पछाडिकाहरु बारेमा न कसैलाई मतलब हुन्छन् नत कुनै चासो नै ।
@Meronepal7714 сағат бұрын
मैले बुझ्न नसकेको कुरो चलचित्र विकाश बोर्ड लाई सरकारले तलब दिनु जरुरी छ सरकारले के पाउँछ यसबाट सरकारले अनि रास्ट्रलाई के दिएको छ ??
@tamangmalama124616 сағат бұрын
Ma tapai KO big fan ho dai❤❤❤❤❤
@Роман-р4й4э16 сағат бұрын
प्रकाश सर मेयरसबालाई बालेनलाई ल्याउन परो सर
@PrakashDarlamiMagar114 сағат бұрын
नेपालीहरु ८०% भन्दा माथीलाई निर्देशकको के भुमिका हुन्छ भन्नेनै थाहा छैन😂
@officialchanel965216 сағат бұрын
काका rocks फिल्मी क्षेत्रका मानिस shock काका लाई सम्मान गरौ
@PankeshAchhami16 сағат бұрын
नेपालको सोनु निगम parmod kharel ❤
@DeshbhaktaBishwokarma11 сағат бұрын
मैले देखेको तितो यथार्थ हाम्रो धेरै बरीस्ट कलाकार हरु उपचार खर्चको अभावमा धेरै दैनिय अवस्था मा देखिनु भयको देख्छु तेस्को लागि बिकाश बोर्डले प्रती टिकट रु५ +गरेर कलाकार उपचार कोषको स्थापना गर्नु भयो भने कुनैपनी कलाकार हरुलाइ आर्थिक भार पनि नपर्ने र चन्दा उठाउने झन्झट पनि नहुने यति गर्न सकेमा कस्तो हुन्थ्यो होला यो मेरो बिचार।अहिले मान्छेले ५रुपैयाँको खासै मत्लब पनि राख्दैन र तै ५रुपैयाँ धेरै ठाउमा जोडिदा कसैको जिन्दगी सहज भने पक्कै हुछ है यो मेरो सानो अनुरोध 🙏।
@Ramailovlogtv-20514 сағат бұрын
तीन करोड जनसंख्यामा २ करोड जति सबै चलचित्र कर्मी छन्। कलाकारहरू छन्। सबैलाई सुरक्षाकर्मी स्वास्थ्य सेवा vip कक्ष दियो भने हामी जनता त गेडा मसार्नलाई बसेको
@AnkitThapa-lx1dr16 сағат бұрын
कुनै पनि कमेन्ट्स मा २ पटक थिच्यो भने Like ✔️✔️ हुने रहेछ नि ।म त बल्ल पो जान्दै छु त ।। के हो अलिक ढिला था हा पाए कि के हो 🙈🙈🙈😂😂😂👍️👍️✔️✔️✔️✔️
@ramchand41813 сағат бұрын
Abo baje ko karekarm herinchha nirantar Abu Dhabi Dekhi rajatpat baje ko sabai team Lai 🙏
@renutamang73563 сағат бұрын
रजतपटे काका नि दिनेश डिसिको बारेमा बोल्न अलिक हिचकिचाउदो रैछन । भुबन लाइ त सक्दो खुइल्याएर बोल्ने गर्थे बुढा ।
@ugyensampang432214 сағат бұрын
जस्को चलचित्र अमेरिकामा नै चलदैन, उहि नै उत्कर्ष हिरो अमेरिकामा😂😂😂... कलियुग हो रै छ...
@subashkhatrilamjung711614 сағат бұрын
Wowow
@pujaphombo16 сағат бұрын
Karsang herne hai ma ta❤
@BirbalRai-h1n16 сағат бұрын
Tito Satya bislesarn Jay rajatpat uncle🇳🇵🙏❤️🇳🇵👌👍
@rajeshbaral110716 сағат бұрын
Director ko roundtable garay Vai halyo ta prakash subedi show ma !!!
@asim37562 сағат бұрын
Actors vanda Directors ko naam ra kaam thahuncha malie chai
@phurinjisherpa16 сағат бұрын
हेल्लो चिप्लाउने अङ्कल 🎉🎉
@SagarPariyar-r7x14 сағат бұрын
Valen sahalai rajatpatma liuna padyo sir
@tamangmalama124616 сағат бұрын
Sabai Jana melera heru hai sathi haru
@merodaainepal297914 сағат бұрын
यो तात्तोन छारो विज्ञापन कार्यक्रम हुनुभन्दा पहिले पनि हालेको छ कहिले बिचमा हालेको छ यो हटाउनु पर्यो
@manjarinagarkoti12022 сағат бұрын
😊😊
@KalawatiNiraula15 сағат бұрын
Pahile chalchitra bikash boardka adakxya dinesh dc lai karyakramma bolaunuparyo.
@Tarabdrgm14 сағат бұрын
very nice
@charliyrai16 сағат бұрын
कार्साङ तिमलाई शुभकामना
@ayanarghatane213115 сағат бұрын
प्रकाश अङ्करले हँसाउने हँसाउँछ हो। कति सजिलै भन्नुभएको के। न त त्यो awards दिनेलाई नै थाहा हुन्छ न त लिनेलाई नै थाहा हुन्छ😅😅😅😅😅
@parshuniroula938014 сағат бұрын
भुवन केशी अनि उनकै अर्धाङिनी जिया केशी रे अन्कल फसे अब 😂😂😂😂
@sumansampangrai90310 сағат бұрын
waiting out law😮😮 Sushil Shrestha❤❤
@puzakc-u1p15 сағат бұрын
यो अन्कल लाइ चिन्न त सानै देखि चिन्थे यो TV पनि छ भन्ने त था थियो तर पहिलो पटक हेर्दै छ्य😅
@TK5vlogs6 сағат бұрын
नयाँ युटुबर साथी हरु एता जोडिउ है 🙏🙏अब नयाँ रेकर्ड राख्ने चलचित्र भनेको कार्साङ हो यो फिल्म नलागे सम्म नेपाली फिल्म ले बजार तताउदैन ।
@Rehanarubelvlogs13 сағат бұрын
कुनै कुनै फिल्म त रजतपत ले भने पछि मात्रै था पाउने मा मात्र।हो कि अरु पनि हुनुन्छ?
@pramodpriyatam469314 сағат бұрын
चित्र लहरदेखिको दर्शक ।
@aryanrai-z5q6 сағат бұрын
केकि स्वस्तिमा वर्षा भन्दा अरुले अबार्ड नपाउने हुन?? नायिकाहरुमा
@ChandramaniBan-d8e14 сағат бұрын
साना युटुबे यता हाजिरहुमतो
@Hamropurba114 сағат бұрын
नेपाल मा जे पनि बाहिर को चल्छ कलाकार नेता बेपार सबै मदिसे को पसल भिड हुन्छ पहाड्या झिगा धपाइ राको हुन्छ नेपाली ले नै नेपाली को पसल्मा समान किन्दैन
@बिप्लवप्रतीक16 сағат бұрын
आउनुस हामी सबैले रजतपटको सुहाउँदो सिलिब्रेटी लौरोको मेयर हुन सक्दैन भन्नेले ताली पररररररररर ठोकौ🙋♂️
@ramanthapa689916 сағат бұрын
ए दाजु म तपाईंको कार्यक्रमको नियमित दर्शक हु ए पटक बालेन शाह लाई ल्याउनु पर्यो मेरो ईच्छा पुरा गरिदिनुस न है
@MNM_1612 сағат бұрын
Namaskar Darsakbin
@kamalAdhikari-xj4fe13 сағат бұрын
बम बहादुर भन्ने त मैले नाम बल्ल सुनेँ।
@brtv346111 сағат бұрын
भारत को चाए वाला डोलि चाए वाला आउदा त झुम्मिने हामि नेपाली सिनु निगम त गाएक पो त
@rohittotal76793 сағат бұрын
हिरो हरु खासै अबको पीडिमा छैनन हिरो त तिनी हरु थिए 2060/65 सम्म अहिले खाली एउटि चरीत्र हुन्छ अहिलेका होरो भनिने लाई कथा बोल्न लगाउने मात्रै रोल दिनुपर्छ होरो भएपछि dialogue बोल्दा अलि भारी हुनुपर्छ
@krishnasubedi80716 сағат бұрын
Ap1मा भएर हो कि अहिले त रवि को बारेमा चुइँक्क बोल्नुहुन्न त सुवेदी काका
सानो सानो KZbinr 1000 भन्दा तल हुने साथि हरु यता हाजिर हौत एक अर्कालाइ सपोट गरौ😢😊❤
@bipinthagunna49664 сағат бұрын
निर्देशकहरु छाया परे भन्ने पनि आफै पर्ने पनि आफै । कलाकारलाइ बोलाएरै सम्मान गर्ने interview मा बोलाउने ।निदेशकहरुको चाहि मतलब छैन । हुन त highlight मा नअएका मान्छेलाइ बोलाए views कम आउछ भनेर होला नि ।
@shivasubedi469715 сағат бұрын
जता पनि हामी लेखक हरु कहिलै चिनिन सकिएन हौं काका ।।
@pradipkhadka810713 сағат бұрын
Jaba maanxe ley thimi Ra Thimi ko farak bujhdenan!! Tyo pani nepali film Ra nepali bhasa ko kura garne maanxe ley!!
@roshansharma35774 сағат бұрын
१२ गाउँ को नामनै लियन्न हो यिनी अँकल ले निर्देशक बिराज भट्ट भन्न के सारो नसकेको हो ।
@Happiness_127410 сағат бұрын
❤
@gannuganesh89112 минут бұрын
Arko documentary.
@Infonepal2116 сағат бұрын
चुल्ठे अङ्कल भन्दै छ त जय किस्ने ले 😂
@Moseskaliraj13 сағат бұрын
good news
@Rajuoli-p6k15 сағат бұрын
अब अर्को साता बालेन शाह ल्याउनु पर्यो चुल्ठे काका😁
@Rjbvlogs.2114 сағат бұрын
Thank you for 305 subscribers ❤❤keep supporting ❤❤
@parbatpoudyel574715 сағат бұрын
Hats off to one who made the ad “Meitu paints afno sansaar rangin banau” 🤣🤣🤣