हजुरहरुलाइ दोहोरी च्याम्पियन कस्तो लाग्दैछ प्रतिक्रिया दिनुस है । मिना बुढाथोकी दिदी र म पनि दोहोरी च्याम्पियन मा भिड्नको लागि आउदैछौं हेर्दै गर्नुस है ।।💓💓💓
@ramneupane42803 жыл бұрын
ok, तर निर्णायक नै मन पर्दैन !
@Rowzi48293 жыл бұрын
Tapaiko ta jhan babal
@sureshgiri45093 жыл бұрын
जज को थुतुनो देख्दा रिस उठेछ अरु त ठिक छ
@majorngurung55023 жыл бұрын
Prakash bhai yo champion jitesi pls tyo timro coat fernu hai 😂😂 natra gau auda 2 jor ma haldimla. Champion ko suvakamana timi ra bainee lai
@ranrai85613 жыл бұрын
1000% हजुरको जीत
@BalKumarShrestha3 жыл бұрын
हार जित भन्दा मिना नेपाल बहिनी प्रती सम्मान छ ओखलढुंगा को पहिचान झल्कियो।।।
@hariharupadhyay30123 жыл бұрын
हराकै हो ।जज ले ।शब्द शब्दमा बहस गर्न सक्छौं जज भन्ने मुर्ति सङग।
@rksmarttv49823 жыл бұрын
राम्रो लागाे अाजाकाे कार्यक्रम हाम्रो अाेखलढुङगेली चेलि अादाणी दिदी मिना नेपाल राम्रो छ हजुरकाे अावाज गित सङ्गीत
@ShovaKarkiOfficial3 жыл бұрын
नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की मैले गाउने प्रयास मात्र गरेकी छु कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन न भुल्नु होला है अनि हाम्रो टिम लाई माया गरिदिनु होला है
@krishnamahara8393 жыл бұрын
Waaaa.....kati mitho
@pnbhujel3 жыл бұрын
आसा गरौ सफलता मिल्नेछ आजको दोहोरी कडा छ
@santoshshrestha1503 жыл бұрын
दोहोरी चेन्पियन हजुर ले जितेको हेर्ने मन छ शोभा दिदी
@queenorprincess39663 жыл бұрын
Yakdam ramro gaunu vayo sis best of luck sis
@thakurbhusal85693 жыл бұрын
हजुर त पुरानो कलाकार हो दिदी प्रयास त अहिले का कलाकार हुन् भन्ने हरूले गर्दा हुन्छ
@Mr.PBk_Gorkha3 жыл бұрын
दोहोरी च्याम्पियनमा गोर्खाली गायक रबिन लामिछाने लाई मिस गर्ने जति कोको हुनुहुन्छ
@minabudhathoki91583 жыл бұрын
नमस्कार ! म मिना बुढाथोकि ! आजको दोहोरि भिडन्त कस्तो लाग्यो? म र प्रकाश पराजुलिको समुह पनि अब केहि दिनमा दोहोरी भिड्न आउदैछौ! आशा छ साथ र सहयोग गर्नुहुनेछ! धन्याबाद!
@dhanbahadurpariyar54193 жыл бұрын
waiting maa xau hjr ko दोहोरी को।
@ranrai85613 жыл бұрын
हजुरको जीत 100%
@kulDipkcDang3 жыл бұрын
सिस हजुर को पालो कहिले हो?
@herodanger47823 жыл бұрын
Mina g hami 6u hjr ko sath sports ko laki best of luck
@madhusudhanpandeya21813 жыл бұрын
Jit ko subhakamana mina ji
@nirajanpyakurel12403 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाल ले wild card पाउनुपर्छ
@Tarakhola_Ramugckamal3 жыл бұрын
एकदम सहमत
@prameshgaire8823 жыл бұрын
Mee too agree
@krishnadhakal77733 жыл бұрын
सहमत म पनि
@devendrasubedi54402 жыл бұрын
²⁹
@NirmayaNepali-m3s Жыл бұрын
Ĺpppĺlp@@Tarakhola_Ramugckamal
@dhanbahadurpariyar54193 жыл бұрын
शोभा कार्की र बालचन्द्र बराल ले जित्छ भन्ने ले यता हाजिर हुम त ल साथी हो।
@rajusingh-ld3mk3 жыл бұрын
Badhai xha mamaji
@biraj2433 жыл бұрын
शोभा कार्की र रविन लामिछाने को जोडी खुब मिल्थ्यो
@santoshadhikari61323 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाललाई फेरि ल्याउनु पर्छ । एक पटक अवसर दिन पर्छ ।
@kanxhibhujel30033 жыл бұрын
Right 🙏🙏
@krishnamanighimire26193 жыл бұрын
100% right kura garnu vayo
@grishmasapkota37263 жыл бұрын
Sahi ho
@samozsedhai40173 жыл бұрын
yes
@sagargautam8113 жыл бұрын
नम्बर दिनेबेला हात कमाउने, भन्ने बेला चाहिँ अहिलेसम्मकै रमाइलो भन्ने यो कुरा चाहिँ चित्त बुझेन है निर्णायक सीता थापा ज्यु ।
बलचन्द्र जि सचिकै शब्दको खानी नै हुनुहुन्छ हासिलो मुहार जति खेरा नि मुसुक्क हासी रहनु हुन्छ सफलताको शुभकामना ।सबै कलाकार उतिकै प्रवल हुनुहुन्छ सफलताको शुभकामना 🇳🇵🇳🇵🎤🎤🎤🙏🙏🙏
@sangitapahari28273 жыл бұрын
voice of herda हेर्दै दोहोरी हेर्न आउने को को हो हाजिर हुम त
@dumarsingh85673 жыл бұрын
Ma chhu
@shanjamahar56703 жыл бұрын
Ma ni ho hai
@pnbhujel3 жыл бұрын
Tapai pani atai hunuhunxa sangita g
@RamjiMamba43093 жыл бұрын
🤚🤚🤚🤚🤚
@bimalaneupane49853 жыл бұрын
Ma pane
@rajubhattarai90623 жыл бұрын
मेरोपियारो ओखलढुंगा कि छोरी मिना दिदी को फ्यान कोको ??👍️👍️🙏
@ashokupreti75563 жыл бұрын
ma pani ho hai
@Tarakhola_Ramugckamal3 жыл бұрын
म बाग्लुङ्गको छोरो आहा रमाइलो लाग्यो मिना जीको फ्यान बने है मत
@hombhattrai3563 жыл бұрын
मिना र राजेन्द्रलाई फेरि एक चान्स दिनुपरछ वएल काडमा
@pramilakhatiwada26643 жыл бұрын
dubaiko viranta xa barabari lagxa pheri yek patak duichar wota line gaaun r xuttyaunu parxa
@dipakgurung19743 жыл бұрын
meena chai sarai ramro ho rajendra ta thik thikai layo
अरु त्यस्तै हो दोहोरी च्याम्पियन को जर्ज 🙆 साब हरुको बोलीवचन ब्यवहार सुधार्नु भएकोमा मलाई खुशी लागेको छ 🤗 यस कार्यक्रममा भाग लिनु हुने सम्पुर्ण दाइ दिदीहरु लाई धेरै शुभकामना 💐🙏
@anitatamang46443 жыл бұрын
😃😃😃😃😃
@sabukc8473 жыл бұрын
काम छैन जहिले नि जजजज गल्ती को महसुस त गरि रहेका छन् त बरा यति राम्रो हुदाहुदै नि कति हो तनि हरेक कमेन्ट हेर्छौ हामी सबैले हजुर को जुन पनि यस्तै 😒😒
@Dhirendra123-uc1jg Жыл бұрын
😄😃😃😃
@Arjunofficalchannel3 жыл бұрын
मिना दिज्यु सारै राम्रो दोहोरी अरु भन्दा हजुरको उतकृस्ट लाग्यो
@bijayarawal57213 жыл бұрын
मिना नेपालकाे स्वर देखि चकित परे
@pyuthansworgaduharionlinet90473 жыл бұрын
सोभा कार्मि मिस र बाल चन्र्द बराल सर ले जित्नु पर्छ भन्ने जतिले यता हाजिर गरूम होई
@dhanbahadurpariyar54193 жыл бұрын
दोहोरी च्याम्पियन अहिले दुबई बाट हेर्ने को को हुनु हुन्छ हाजिर हुम त साथी हो।
@sagargautam8113 жыл бұрын
म त साउदी देखि हेर्दै छु हजुर
@सुनिललामीछाने3 жыл бұрын
म पनि हो हजुर दुबईमा रातिको डिउटिमा बसेर हेर्दै छु
@keshavacharya55313 жыл бұрын
Dubai dekhi
@Mr.PBk_Gorkha3 жыл бұрын
बिष्णु माझिले सार्वजनिक रुपमा साङ्गितिक यात्रा अगाडि बढाएको हेर्न चाहाने कोको छौ
@sangamkhadka8873 жыл бұрын
कसैले निम्ता दिने हिक्मत नै गर्दैनन् के गर्ने
@2Basnet3 жыл бұрын
अनुहार नै नदेखाउनेको के गित सुन्नु एक से एक छन अहिले गाइका।
@prakashbabunepali32813 жыл бұрын
Me bro
@itsbonkerjojo9028 Жыл бұрын
@@2Basnetaniii mujiii gayikaa ko anuhar herne hoki song sunne . Kasto pakhey aapey haru cha yaar . Sab ko aafno aafno pathway huncha career lane so geet sune sun nasune nasun muka yesto abujh jasto kura nagaar. Ajhai ek se ek gayika xa re bina aafno anuhaar dekhai Bushnu Majhi le kasari raaj gareki xin tha xa ki xaina . Respect garna sik natra nabol
@nkconstruction38543 жыл бұрын
मत मिना बैनीले केहि थोरै पइन्टले मूनिपरेकोमा सारै दूखी छू। हार नखानूहोला बैनी शूभकामना मिठो सम्झना।
@omchauhan35153 жыл бұрын
पछिल्लो दोहोरीलाइ लाखौंलाख सलाम,🙏🙏🆗🆗✅✅💯💯 म्याग्दीकी बैनिको गायकी अत्यान्तै उच्च सतरको लाग्यो-शब्द चयन शैली, स्वर, प्रस्तुति दोहोरी च्याम्पियनकै उत्कृष्टमा पर्छ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🆗🆗🆗🆗☑️☑️☑️☑️☑️💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵✅✅
@devpujara89593 жыл бұрын
मिना नेपाल को सारै राम्रो छ सब्द हेर्दा यति राम्रो गाको छ आर्को येपिसोड मा मौका दिनु पर्छ
@sangamudasi57773 жыл бұрын
पक्ष र विपक्ष भए पछि हार जित त भइहाल्छ।तर जे होस दोहोरी दुबै टिमको उत्कृष्ट छ।
@Khatri14993 жыл бұрын
Khuman Adhikari daii ko fan jati hajir hum ta 😘😘😘😘😘
@RamKumar-wf2hp3 жыл бұрын
🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🙏🙏🙏
@padampoudel13153 жыл бұрын
Big fan khuman adhikari
@ArjunSapkotaOfficial3 жыл бұрын
La maja aayo hai 🥰🥰🥰 All the best sabailai 👍🏻🙏🏻🙏🏻🙏🏻
@kamalacharya73213 жыл бұрын
अनि अर्जुन भाइ नजानु भाको च्याम्पियन मा भिड्न ?
@cbggurung50412 жыл бұрын
@@kamalacharya7321 and hi 🥱
@cbggurung50412 жыл бұрын
@@kamalacharya7321 and
@babukausal20783 жыл бұрын
ल है मेराे गाउले बालचन्द्र बराल राजा अग्रिम शुभकामना तथा बधाई ,बागलुङेले जित्नु पर्छ,जे हाेस अाफ्नाे जिल्लाकाे नाम अनि अाफ्ना मान्छे अाउदा देख्न पाउँदा खुशि लाग्छ
@singhchandra45103 жыл бұрын
आजको दोहोरी एकदमै उत्कृष्ट लाग्यो । बधाई छ । अतिथि जर्ज मा बरिस्ठ लोकदोहोरी गायक लोक दोहोरी क्षेत्रमा चिर परिचीत ब्याक्तित्व बिस्णु खत्री जि लाई पनि निम्त्याउनु पर्यो । हामी दर्शकहरु को माग हो यो ।
@romanathpaudel90013 жыл бұрын
शोभाकार्की र बालचन्द्र प्रस्तुती राम्रो लाग्यो।
@anitagrg17473 жыл бұрын
shova karki ramro lagyo malai
@2P_SUPER3 жыл бұрын
राजेन्द्र दाइ र मिना दिदीलाई अर्को राउन्डमा पनि देख्न पाउनु पर्छ । प्रस्तुति दुबैको दमदार छ
@pujamagar3703 жыл бұрын
Voice of nepal herera yeta aako jati hajir hum
@SmritiGautam3 жыл бұрын
म छु💕
@KpRegmi-yk8dl3 жыл бұрын
अति रामो लाग्यो 👌👌👌
@Pianolesson073 жыл бұрын
आजको परिणाम जेभएपनि मीना नेपालको दोहरी मा राम्रो भविष्य छ। सब्द छनोट मा आफूलाई अब्बल साबित गर्नुभयो। सफल भविष्य को सुभकामना
@nirajanoli34933 жыл бұрын
सुनीता बुढा र मानसिङ खडका को Dohori sunn prakhaima xu🙏🙏👇👍
@ChannelGorkha3 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाल ले जित्नुपर्थो भन्ने कति जना हुनुहुन्छ ?
@buddhiramd.c42883 жыл бұрын
साेभा कार्की र मिना नेपालकाे उत्कृष्ट लाग्यो सब्द ♥️
@arjunlamichhane65233 жыл бұрын
मिना नेपाल को शब्द राम्रो छ।
@bhupalpal86693 жыл бұрын
अहिले सम्मको सबैभन्दा उत्कृष्ट शोभा र मिना को शब्द चयन
@sarugautam64453 жыл бұрын
राम्रो लागो मिना दिदिको wowowow
@shantikokhojima60403 жыл бұрын
दोहोरी च्याम्पियन / कमेडी च्याम्पियन भोइस अफ नेपाल ✌️कता पट्टी हेरुम सबैतिर एकैपटक आउने रैछ 🙆😋🤩
@padamintertenment77143 жыл бұрын
समय लिएर सबै हेर्दै जाने हो मत ।
@sybekaapaudel95303 жыл бұрын
छुटेपुटेको भोलि टाइम मिलाएर हेर्नुपर्छ हजुर
@manojrock92583 жыл бұрын
time mileyar sabai heram
@bhubankarki47953 жыл бұрын
Palo palai hernu ni aaj tapai le indreni vuleyko jasto x ni shantiko khojima aakhir sabai nepali jay indreni
@RanjitGurungOffical3 жыл бұрын
मिना नेपाल,मिना नेपाल,मिना नेपाल, मिना नेपाल😘😘😘
@rijalmukthirijalmukthi22923 жыл бұрын
याहा त निरणय लिन ,,जज हरुलाइ पनि कठिन हुने जस्तो छ,, आहा कति मिठो ,,,
@puranaadhikari23843 жыл бұрын
सोभा जि को मुस्कान मन पार्यो मलाई त दोहोरी पनि खतरा गाउनो भएको छ all the best
@maheshsubedi42693 жыл бұрын
कल्पना दाहाल हुन पर्छ यो च्याम्पियन को बिजेता। कल्पनालाई सपोर्ट गर्नेहरु एता हाजिर हुन लाई अनुरोध गर्दछु।
@gokarnabhattarai48633 жыл бұрын
मन खोलेर भन्छु यो दोहोरिमा शब्द खेलायर गाउन जान्ने मिना जत्तिको कोइ छैन यो जोडिलाइ भित्र्याउन पर्छ फेरि जर्ज हरुको बिशेष अधिकार प्रयोग गरेर
@bimburai51323 жыл бұрын
your right 👉
@पलपलहरपल3 жыл бұрын
सहि हो
@renukapradhan93153 жыл бұрын
मिना राजेन्द्र को सारै राम्रो मिठो ❤❤🙏🙏जित्नु पर्छ यो जोडी ले 🙏🙏
@Sarasmagar-nepalixoro3 жыл бұрын
मिना जी को सारै राम्रो थियो तर एकपटक अलमलिनु भयो ससुराल भन्ने बेला तेतीले हरायो मेरो बीचार मा
@pyuthansworgaduharionlinet90473 жыл бұрын
अाजको दोहोरि कडा छ तर भयपनि सोभा कार्कि मिस र बाल चन्र्द बराल सर ले नै जित्नु पर्छ याता हाजिर गरम छिट्टो धेरै ढिलो अाय सरि miss you miss you सोभा मिस बाल चन्र्द सर
@PasangSherpa-ou8yv3 жыл бұрын
मिना नेपालको प्रस्तुति एकदमै राम्रो छ राजेन्द्र दाजुले अलि सोचेको जस्तो गाउनु सक्नु भएन।तर मिनाले चहि बालचन्द्र लाई मज्जाले नै पछारेको हो 100%
@bikashpangeni14633 жыл бұрын
राजेन्द्र पाठक र सोभा कार्की को दोहोरी एकदम राम्रो छ।
@shantibasnet81623 жыл бұрын
दोहोरी गीत भने पछि क कसलाई मन पर्छ यता हाजिर हुनु ल
@Anish_333 жыл бұрын
✋✋
@chakraregmi85913 жыл бұрын
शोभा कार्की र राजेन्द्र पाठकलाई सलाम । पचास वर्षको उमेरसम्म सुन्न नपाएको उत्कृष्ठ दोहोरी आज सुन्न पाउँदा मनै हर्षित भयो । दोहोरी राम्रो हुनलाई माया पिरती, छाडापन, सुन्दरताको बयान मात्र विषय हुन सक्छन् भन्ने मानसिकता भएकालाई गतिलो झापट दिएकाछन् ।
@lokendrasapkotaofficials92183 жыл бұрын
धेरै धेरै बधाई बालचन्द्र दाइ र शोभा
@indrakc25103 жыл бұрын
बधाई छ सोभाजी र बल्चन्द्र लगाएत सम्पुर्ण टिम लाई
@sushilgautham33293 жыл бұрын
100% मिना दिदी काे टाेलि ले जित्छ ।।
@धौलागिरीसेरोफेरो-व2ङ3 жыл бұрын
हारजित भईहाल्छ तर मिनानेपालको प्रस्तुति उत्कृष्ट लाग्यो
@saugatpanday28163 жыл бұрын
राजेन्द्र पाठक ले जीतन पर्नी हो भनी हामी आम थीयौ तर गल्ती हल्का भय्को पनि छ तर यहाँ जर्ज भने फीट्गीकै गतीलो छैन
@jumbodevil29433 жыл бұрын
Dohori judging yeha vnda ramro hudena vai, live dohori jsto hoina vai
@पलपलहरपल3 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाल छानिनुपर्ने हो।यहाँ पक्षपात भयो निर्णायक सबै पश्चिमेली भएकै कारण पुर्बेली चेलिको दमदार प्रस्तुतिलाई बाइपास गरेर पस्चिमेलिलाइ जिताइयो सुनियोजित रुपमा।
@indirathapaliya96943 жыл бұрын
आजको दोहोरि चाहि दमदार लाग्यो दुबै टिम को ...keep it up ! love you both team
@sushilasus60723 жыл бұрын
शोभा दोहोरी चयामपेन को शो भानै हो
@बिष्णुपुनमगर3 жыл бұрын
वाओ बबाल दोहोरी दुबै टिम कडा हो बधाई छ दुबै टिमलाई वाओ दोहोरी प्रस्तुति सुन्न मज्जा आयो
@kalamshahi8173 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट दोहोरी लाग्यो शोभा दिदी र राजेन्द्र दादा को
@ganeshprasaddevkota66143 жыл бұрын
mina Nepal ko sabda 😍😍sarai mitho yrrrrr😥😥😥😥
@krishnaprasadneupane60873 жыл бұрын
राजेन्द्र दाइ र मिना नेपाल् को उत्कृष्ट छ दोहोरी ।उनी हरु बिजेता हुनुपर्ने हो ।नतिजा प्रकाशित आलि नमिले जस्तो लागेयो मलाई ।।।
@saugatpanday28163 жыл бұрын
मीना भाग्य ले साथ दीएन दोस्रो र पाल मुनि को टुक्का ले आज हरायो सानो मन न गर्नुस
@dronakafle23313 жыл бұрын
मिना नेपाल को आश गरेको थियो साथ दिएन र पनि प्रगति गर्दै जानुहोला ।
@shyamkrishna32753 жыл бұрын
रास्ट्रीय कलाकार शोभा कार्की खड्का लाई नि देख्न पाइयो दोहोरी च्याम्पियन मा
@rimalnarayanrimalnarayan2743 жыл бұрын
दुवै को प्रस्तुती दमदार छ,राजेन्द्र पाठक र मिना नेपाल बाहीरीए पनि मनछुने सब्दको बाण,
@manusubedi24643 жыл бұрын
राजेन्द्र जि को अलि कडा आयन । मिना जि ले राम्रो गाउनु भयको थियो शुभकामना छ अल टिम लाई ।।
@Aanshikachaulagain283 жыл бұрын
राजेन्द्र पाठक को टिमलाइ पुन चान्स दिनु पर्छ है।
@sagargautam8113 жыл бұрын
धेरै धेरै बधाई छ शोभा दिदी र बालचन्द्र दाइ लाई उत्तिकै उत्कृष्ट थियो है मिना दिदी र राजेन्द्र दाइको पनि ।
@sagargautam8113 жыл бұрын
यो लोकदोहोरि सुरु देखि नछुटाइकन हेर्नेमा म पनि पर्छु, तर एउटा मनमा लागेको कुरा के छ भने अाजसम्म हेरेको दोहोरी को मुल्यांकन को हिसाबलाई मध्यनजर गरेर भन्नुपर्दा निर्णायक सीता थापा ज्यु लाई नम्बर दिन कति गाह्राे भएको हो अहिलेसम्मकै तुलनामा उहाँले दिएको नम्बर हेर्ने हो भने सबैभन्दा न्यून छ अलिक मनकारि भैदिन परो भन्ने मेरो सुझाव छ । धन्यवाद ।
@palpalikrishna76493 жыл бұрын
मीना को त्यति राम्रो प्रस्तुति लाई देखेनन् जाज हरु ले साच्चै भन्ने हो भने के जज हरु लाई कम्पिटिसन गराउने हो भने यस्तै गाउन सक्छन अझ को रिजल्ट मलाई मन।परेन।
@baburamvishwakarma29393 жыл бұрын
J
@karkirajkumar87753 жыл бұрын
अाहा कति राम्रो बन को काफल बन को चरि
@sujaljaishi51523 жыл бұрын
The voice of nepal सकेर आउने जत्ती यता
@anitatamang46443 жыл бұрын
🙏
@junateamgsongquestion23563 жыл бұрын
🤟🤟
@narbahadurgharti6093 жыл бұрын
आजको दोहोरी जोडि दुबै जोडि तगडा र साह्रै उत्कृष्ट लाग्यो
@tourism0333 жыл бұрын
बालचन्दर्ा र मेरो बहिनी को जित हो साथिहरु
@gagankunwar20883 жыл бұрын
मिना नेपाल, साह्रै मीठो स्वर लाग्यो आज यो कार्यक्रमबाट बाहिरियपनी तपाइको साङ्गितिक यात्रा सफल रहोस शुभकामना !
@bishnupaudel52263 жыл бұрын
मिना नेपाल कडा। संचालिका ज्यु ले अग्रज लाई काका ??????????
@madhavpoudel73293 жыл бұрын
नौलो दोहोरी प्रस्तुत गर्ने राजेन्द्र पाठकलाई पुनः जजहरुले वाइल्ड कार्डबाट भएपनि प्रतियोगितामा डाक्नु पर्दछ।
Newakot ko san badaunu vayako pathak vai li dami song
@badigad84653 жыл бұрын
शोभा बहिनी र बालचन्द्र भाइ लाई बधाई तथा शुभकामना ! धेरै धेरै धन्यवाद सहभागी तीम सबैलाई दोहोरी अति मिठो थियोे दुवैतिमको
@laxmisubedee65363 жыл бұрын
Balchandra Baral ka fan haru hajir hum ta👍👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@gambesirodhighar44583 жыл бұрын
साेभा कार्कि र राजेन्द्र पाठककाे दाेहाेरि च्याम्पियन मा अाज सम्मकै अति राम्रो हाे,,,
@mrhero39483 жыл бұрын
Aja samma ko nice dohori dhamaka love this episode
@subarnaregmi78283 жыл бұрын
बराबर नम्बर दियर दुई टिम लानु परने , न्याय भयन ।
@indiradhahal64453 жыл бұрын
अघिल्लो हप्ता चाहिँ नसोधी जवाफ दिएको भन्ने आज चाहिँ बालचन्द्र ले किन बाग्लुङे ठिटो भनेर आफैं भनेको र त्यो पोइन्ट किन नकाटेको यस्तो पनि निर्णय हुन्छ मैले पनि नेपाली साहित्यमा एम एड गरेकी छु कुन शब्दले के भन्न खोजेको हो भन्ने कुरा बुझ्दछु
@shishiradhikari36633 жыл бұрын
प्रश्नको उठान कता बाट सुरू भएको छ भनेर पनि हेर्नु पर्छ होला तर दुबैको गित उत्कृष्ट छ ।
@kcprem66693 жыл бұрын
दोहोरी लगभग बराबरै हो दुबै तर्फको महिला हरुको गित उतकृस्ट छ ।
यो सोध्ने एउटा नि नलाने भन्ने टुक्रा मा नै पुरा नम्बर छ है धेरै धत लागेको छ
@ekmagar40723 жыл бұрын
लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्व: अग्रज कलकारहरु देखि अहिलेका नव कलकारहरु सम्म सबै कलाकारहरु यो दोहोरी च्याम्पियन प्रतियोगितालाई सफल पार्नको बनाउनको निमित्त लागि परेको छ। यसरी नै सबै कलाकारहरु मिलेर हामी दर्शक स्रोताको माझ बर्षौं देखि पर्दा पछाडी बाट मात्र आफ्नो सुरिलो स्वर पस्की रहने, रहरले या बाध्यताले गुपचुप रहनु भएको अति नै मिठो स्वरकी धनी आदरणीय, लोकप्रीय, चर्चित लोक दोहोरी गायिका बिष्नु माझी दिदिलाई यस प्रतियोगिताको अतिथी निर्णायिकाको रुपमा उपस्थिति गराउनु पर्यो। बल्ल यो प्रतियोगिता सफल भएको महसुस गर्नेछम।
@bijayarawal57213 жыл бұрын
तर साेभा काे स्वर अति मिठाे छ। फ्यान भय अाज देखि
@Raj-pz8nj3 жыл бұрын
राजेन्द्र पाठक र मिना नेपाल लाई पुनः मौका मिल्नै पर्छ्💕💕