भविष्यको लोक तथा दोहोरी गीत संगीत क्षेत्रमा सम्भाव्यता भएकी संस्कारी 🌈समाजकी सदस्य तथा बाल गायिका आयुषा गौतम बुनुको करोड क्लवमा पुगेकोमा लोक तथा दोहोरी गीतका स्वर सम्राट #राजु परियार ज्यू संगको गीत संगीतको बाटोमा डोर्याउने महान तपाईंको यो प्रस्तुतिले साच्चिकै समाजमा उधारणीय सन्देश दिएको छ । बधाई छ ।
@ashapant11392 жыл бұрын
Gyg
@lakshmibhadari46052 жыл бұрын
🙏🙏🙏
@lakshmibhadari46052 жыл бұрын
👍
@bbjhshshshjsjsjs52182 жыл бұрын
Ajakajakad
@dipakrana3522 Жыл бұрын
@@ashapant1139 ।😢😅🎉
@MousamGurungOfficial4 жыл бұрын
फुलिनाकैमा मलाई एकदमै मन परेको लय शब्द अनि भिडियो पनि उत्कृस्ट बनेको रैछ ! यो गीत ले करोड भिउज कमाउन सफल भैयोस शुभकामना !
@damodarpoudyal38984 жыл бұрын
Kata ramro get
@D.RSujan4 жыл бұрын
thank you so much, mousam dai..
@D.RSujan4 жыл бұрын
नमस्कार, म कलाकार डि.आर सुजन - मैले लय सृजना तथा निर्देशन गरेको लोकदोहोरी गीत "फुलि नाकैमा" हजुरहरुलाइ कस्तो लाग्यो,पुरै हेरिसकेपछि, प्रतिक्रिया दिनुहोला है ।
@carriageqtr25994 жыл бұрын
Good
@tokprasadneupane7514 жыл бұрын
👍👍👍👍👍👍
@user-Hamro_serofero.4 жыл бұрын
Damii💞💞💞💞💞
@naturesound104 жыл бұрын
Sabda sraijana laya ko nimti hajar salot xa
@sabnam98484 жыл бұрын
Super 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sheshkantrimal54414 жыл бұрын
राजु परियार लाई लोक दोहोरिको राजा मान्नेजती एता हाजिर हौ
@rambudhathoki10634 жыл бұрын
Ok cha ta
@ammarsunar31744 жыл бұрын
M pni chhu
@bheshrajpandey84584 жыл бұрын
@@ammarsunar3174 ghanta pasupati sharma khuman adikari baap hun
@nirajan86574 жыл бұрын
G fitted. Sxźz
@indragurung21824 жыл бұрын
@@nirajan8657 Pp
@ganeshchamlagai5964 жыл бұрын
धेरै धेरै राम्रो बनाउनु भएको रहेछ गित सम्पूर्ण कलाकारहरूलाई सानाे फुच्ची अायुशालाई साथ र सहयोग गरेर यहाँ सम्म पुयाउनु भएको छ । अायुशाकाे fans हरू हजिर हुनुहाेस ।
@ZungeDaai4 жыл бұрын
राजु परियार दाजुको स्वर जति सुने उति सुनिरहुँ लाग्छ के 😍❣️❣️❣️... गीत एकदमै राम्रो बनेको छ सम्पुर्ण टिमलाई सफलताको सुभकामना छ ।
@rambudhathoki10634 жыл бұрын
Ho ni
@Premprem-kt2xq4 жыл бұрын
ab drive grda ahi geet bajaune zunge dai hai truck hos ya bus 😍😘😘
@dechenlee3 жыл бұрын
Thanks gash
@gautamaayusha85674 жыл бұрын
नमस्कार म बाल कलाकार आयुशा गौतम मैले र आदरणिय लोक तथा दोहोरि का राजा राजु परियार ले गायको फुलि नाकैमा हजुर हरुले धेरै मन पराइ दिनु भछ । मेरो गुरु कृस्न कंडेल तथा सरोज खनाल ज्यु ले अबिनय गर्नु भयको गित साथै dr sujan ले लय लेख्नु भयको पर्लाद सुवेदी ले शब्द लेख्नु भयको सबै सबै लाई मिठो सम्झना 🙏🙏🙏🙏🙏
@reshambhandari57314 жыл бұрын
nicr
@bapsrpbap85063 жыл бұрын
Love you lovely pari
@ChetanGharti4 жыл бұрын
आयुसा नानुको म १ नं. फ्यान भए..... सफलताको शुभकामना😘💐💐
@padamgurung29984 жыл бұрын
यो गित धेरै लोकगित विशेषमा पनि फरक छ सगित सगै शिक्षा भन्ने प्रचारपनी छ सबैले हेरेर शेर गर्दिन अनुरोध छ सानी नानिलाइ बादसाह राजु परियारको बलियो साथ छ
@dipendrasharma40934 жыл бұрын
Good.nani
@Nareshjogiofficial4 жыл бұрын
एकदमै मिठो गीत सम्पुर्ण टिम लाइ बधाइ छ यो गीत ले सफलता पावस ! !
@KamalBCMaldai4 жыл бұрын
फुलि नाकैमा.... आहा कति राम्रो थेगो, गितको लय पनि तेतिकै उत्कृष्ट लाग्यो, सफलताको शुभकामना राजु परियार दाइ, आयुशा बैनी लगाएत सम्पुर्ण टिम लाई
@tusharkurhade48474 жыл бұрын
Aha kati mitho git
@rajyalamathankyouvairamroh19594 жыл бұрын
Danyabad sikkshak sar ra nunu ko sarhai ramro git ra swar
@ammarsunar31744 жыл бұрын
यो गीत लाई1 million पुराउनु पर्छ भने यता हाजिर हुनु परेयो
@sagarbdrraika95184 жыл бұрын
धेरै धेरै राम्रो छ गित आफु त सरोज खनाल को fan
@sagarbdrraika95184 жыл бұрын
मिठो सम्झना संगै नमस्ते सबै मा 💓
@rochakrimal53754 жыл бұрын
धेरै धेरै बधाइ छ अायुषा
@BasantKumar-dm1ns4 жыл бұрын
गज्ब छ गीत लोक दोहोरी किङ राजा वादशाह राजु परियार दाइ
@prakashbc82794 жыл бұрын
अायुषा गोोतम बैनि सानिलाइ माया गरने कोको हुनुहुन्छ यता हाजिर गरमत
@eshwershrestha53474 жыл бұрын
Ma cha
@laxmiraj8084 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट सुन्दर र मिठो गीत सुनियो सफलताको कामना गर्दछु !!सम्पूर्ण टीमलाई सलाम छ
@umangamusic30474 жыл бұрын
सानी नानुको यो कलाको उच्च सम्मान साथै प्रगतिको कामना
@yamgkhadka76524 жыл бұрын
मैले जस्तै राजु परियार लाई माया गर्ने कोको हुनुहुन्छ। यता आउनुस त
@rambudhathoki10634 жыл бұрын
Ma pani
@PHYSICO4444 жыл бұрын
Me
@rajuthapa22924 жыл бұрын
Damixananu
@alokpokhrel56534 жыл бұрын
Vagsn
@surajshrestha73274 жыл бұрын
Ma Pani ho hai hajur ❤️❤️🌹🌹❤️❤️❤️
@madankarki40284 жыл бұрын
मैले जस्तै राजु परिवारलाइ माया गर्ने कोको हुनुहुन्छ 💕💕💕
@anupkaleyofficial9504 жыл бұрын
म पनि छु है ल राजु दाइ को माया म
@rambudhathoki10634 жыл бұрын
Ma ni ho
@rameshadhikari81384 жыл бұрын
म छु नि
@mr.dmotovlog3694 жыл бұрын
याे video हेर्नु भाछ 🥴 kzbin.info/www/bejne/ppDCiqOOnatsfJo
@hemantkanchho82494 жыл бұрын
Ma Pani xu hai
@baliramdevkota84294 жыл бұрын
अायुषा गाैतमलाई माया गर्ने जति यता हाजिर गराै है।
@laxmiraj8084 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट
@SauravOli4 жыл бұрын
यो हेरे पछि lets enjoy guys kzbin.info/www/bejne/g4KlcqOYlrKdmbs
@SauravOli4 жыл бұрын
यो हेरे पछि lets enjoy guys kzbin.info/www/bejne/g4KlcqOYlrKdmbs
@nishansunuwar9424 жыл бұрын
beautiful voice Aayusha bunu
@krishnakamal47784 жыл бұрын
अति सुन्दर आदरणीय लोक का बादसाह राजु परियार र नानी आयुषा गौतम को उज्ज्वल भबिस्यको हार्दिक शुभकामना
@bishnub.k67734 жыл бұрын
Nice song
@bishnub.k67734 жыл бұрын
Nice song
@rambudhathoki10633 жыл бұрын
यस
@tekumagar21764 жыл бұрын
सरोज खनाल सर ले यो नानी सङ्ग अभिनय गर्नु भयो नानी को भाग्य त रहिछ यति सानो उमेर कस्ता कस्ता कलाकार का खानी हरु सङ्ग गाउन र अभिनय गर्न पाकी छिन धन्य हो आमा तिमी लाई यस्ती कला र गला कि खानी लाई जन्म दिने
@赵冬冬-i6g4 жыл бұрын
म तिमीलाई माया गर्छु, म तिम्रो चिनियाँ साथी हुँ
@binaysatyal27344 жыл бұрын
अत्यन्तै मिठो गित ...बहिनीको उज्ज्वल भविस्यको कामना अनि राजु दाजुमा उच्च सम्मान 😍😊
@nepalsangam42734 жыл бұрын
हुने बिरुवाको चिल्लो पात ! सफलता को शुभकामना आयुषा
@aashagurung67774 жыл бұрын
ऐऐऐ
@BmsNews994 жыл бұрын
साच्चिकै अत्यन्तै शुन्दर प्रतिभा सानी नानीको आहा। आयुशमा गौतम र राजु परीयारको यो गित साच्चिकै मन पर्यो भन्ने को को हुनुहुन्छ हेरौंत👍️👍️👍️👍️👍️👍️👍️ नानुलाई उज्ज्वल भबिस्यको शुभकामना तथा यो गितको लागि all team लाई हार्दिक बधाई तथा सफलता को शुभकामना छ।
@HemantaKanchhaRasaily4 жыл бұрын
आहा सारै मीठो गीत अनि भिडियो मन छोयो आयुसा बैनी लाई उत्तर उत्तर प्रगती को कामना सङै सफल्ताको सुभकामना छ है
@mayapun94074 жыл бұрын
Sahari ramro xa nAnuko sor
@chandudhami15584 жыл бұрын
कुन शब्दले धनेबाद दिउ राजुदाई हजुरलाई कुनै शब्दनै छैन सलाम ठोक्छु ❤💕🙏🏾🙏🏾
सफलताको शुभकामना सानी नानी आयुषालाई, सबै शेयर गरेर सहयोग गराैं ।
@sujanarijal49364 жыл бұрын
एकदम राम्रो छ नानी को आवाज अनि गीत पनि very nice song ❤️❤️❤️❤️
@premsunuwar11554 жыл бұрын
💝💞👌👍
@chandralimbu7694 жыл бұрын
Wow....साहैं नै मिठो गीत राजु परियार जी र आयुषा नानुको ।।सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ ।।
@satish1233044 жыл бұрын
यस गीतको अडियो भिडियोसंग जोडिनुहुने सबै दर्शक श्रोता तथा सम्पूर्ण सदस्यहरुलाई बिशेष धन्यवादको साथमा आयुषा नानीको उज्ज्जल भबिस्यको शुभकामना ||
@janaksaud75094 жыл бұрын
Wau daai badahi xa
@thapamanishmanishthapa57254 жыл бұрын
Badai x sir dherai ramro song vako x
@laxmisubedi22614 жыл бұрын
Owo very nice 👌👌👌👌👌👌👌❤️♥️❤️♥️♥️❣️♥️❣️❤️❤️❤️❤️❣️❣️😍😘😍
@rekhaadhikari75904 жыл бұрын
very nice song
@birupokhareli93004 жыл бұрын
राजु दाइ मल्ती तलेन्त सिङगर हो जो सानो थुलो सबै सङ्ग सुपर हिट गित गाउन सक्ने सलाम दाजु।
@indrabhandariopen4 жыл бұрын
निकै मार्मिक समय सान्धर्बिक गित तेस्म पनि राजु दाइ को स्वर सारै राम्रो छ म सल्यानी भाइ हाल मलेसिया को सेलाङर बाट हेर्दै छु सम्पुरना टिम लाई यक मुस्ट नमस्कार अनि धन्बाद
@pusparajkhitawada28354 жыл бұрын
गीत राम्रो छ । नानीको उज्ज्वल भविष्यको कामना!!!
@rambudhathoki10634 жыл бұрын
Raju dai ko fan Yata hajir hunu prayo la sathi haru
@BimalPariyar4 жыл бұрын
आहा हेर्दै छु अति मन परेको गित सबै अग्रज अनि सानू नानूको क्षेमता को हार्धिक सम्मान kzbin.info/www/bejne/q6KqZ3Zpp7WBidU
@ganeshpun54334 жыл бұрын
Please मलाई पनि subscribe गर्नुहोला। मैले तपाईं को गरिसके।thankyou
@laxmiraj8084 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट हजूर धेरै राम्रो गीत
@rabindrapariyar92624 жыл бұрын
लोक गित मा राजु परियार र आयुसा मन पराउने जति यता हाजिर हौ 🖐️गित दामी छ 👇️
@salbingurung81344 жыл бұрын
💓❤💖💜💛💚💙
@PremKumar-zw6vu4 жыл бұрын
Sarai ramro song nanu ko God bless you phuchu
@rambudhathoki10634 жыл бұрын
Ma chu
@rabindrakhadka69154 жыл бұрын
९ महिना पछि आयर फेरि हेर्ने यता हाजिर
@madanshahithakuri71604 жыл бұрын
राखे सिरको फुल सिरमै अढाइ। प्रगतिको छ कामना बधाइ । हाम्री नानिलाइ । भबिस्य राम्रो छ निरन्तर देउ नानि गित गाउने बानिलाइ सफलताको शुभकामना प्रतिभाको खानि हाम्रो फुच्चे बहिनि तथा सम्पुर्ण युनिटलाइ
@Chef.santoshcr74 жыл бұрын
राज राज्नै हो🙏 राजु sir तपाई को गीत को सोर को ब्यन गर्न सकिदैन आब आज बाट मेरो गाडी मा राज को गीत फुलि नकैमा 😍😍💃💃💃💃
@happyforever51312 жыл бұрын
सारै मिठाे गित छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना🙏🙏
@suryajoti30314 жыл бұрын
चर्चित व्यक्तिहरुको मोडलिङ्ग कृष्ण दाजु व्यस्तताको बाबजुद उपस्थिति अनि पुरानो फिल्मको हिरो सरोज खनाल ज्यू र अन्य व्यक्तित्वहरु अनि सरस्वतीको अाशिर्वाद प्राप्त नानी अायुषा र स्वरको जादु राजु परिवरको गितले सफलता चुमोस 😍😍🙏
@namarajbaral39244 жыл бұрын
Ati ramro song nani and dajuko👍💕💕💕💕💕💕💕💕💕💯👏
@parmilaluitel39134 жыл бұрын
Badai x nanu
@suryajoti30314 жыл бұрын
@@namarajbaral3924 😍🤩🤗
@suryajoti30314 жыл бұрын
@@parmilaluitel3913 😍
@tekbahadurkhadka58804 жыл бұрын
लोकदोहोरी छेत्र को राजा नै हुन राजु दाइ जो सग नि गाउन खपिस राजु दाइ vs आयुसा नानु शुभकामना 🎙️🎙️👌 अनि इन्देनी र कृस्न कडेल माया गर्ने कति छम हामी यता जय गित जय सगित्🇳🇵🇳🇵
@vikram62534 жыл бұрын
🤓uuotor
@samerinabk67504 жыл бұрын
P
@parshuramtamang25584 жыл бұрын
जति चोटि हेरे पनि हेरौ हेरु लाग्ने मोलाइ मात्र होकि अरु कोइ छ!😍😍
@shivajii35794 жыл бұрын
आयुशा नानू लाई बधाई तथा शुभकामना साथै उज्वल साङ्गेतिक यात्रा को कामना 😍😍
@prakeshmagar36694 жыл бұрын
सम्मान छ नानू ,निकै मीठो गीत निरन्तर सफलताको शुभकामना |
@lalitshahu18254 жыл бұрын
Dherai Mann chune geetharu ma euta yo geet Pani paryo aba. Lots of Love for this song, aausha bahini and Raju sir💝💝
@binaymoktan83024 жыл бұрын
यो गीत इन्द्रेणी च्यानलबाट हालेको भए केही नभएनी १० दिन भित्र ५०लाखले हेर्थो नानी अझै धेरै लोकप्रिय हुन्थ्यो अर्को कुरा राजु दाई किन देखिएन दुखा लाग्यो
@Kalankichannel4 жыл бұрын
Sahi ho
@arunkc96174 жыл бұрын
एक्दम मनासिब कुरो
@parassumitra73264 жыл бұрын
haaleko chha ta
@gwsushil25254 жыл бұрын
@@parassumitra7326 ho ni haLeko
@frozenmirror28154 жыл бұрын
18 pakh aisakyo tw views
@laxmansunar13854 жыл бұрын
ल आउनुस है गित सुनौ😘😍😍😍😍🌺🌺🌺✍️👌लोक दोहोरी को राजा राजु परियार लाई उच्च सम्मान छ साथै सम्पुर्ण तिम हरुलाई सफलताको अग्रिम सुभकामना छ्🥀😍😘🌺👌✍️आयुषा नानू पढाई मा पनि ध्यान देउ है😘😍
@laxmansunar13854 жыл бұрын
@@prakashrasaili7187 ओके छत दाजु ✍️🙏
@padamgurung29984 жыл бұрын
यो गित कोरोड क्लब पुर्याउनु पर्छ भन्ने यता हाजिर गरौ
@asim94784 жыл бұрын
निकै राम्रो रहेछ गित ।। राज दाइ नानि लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।।
@khadkamalla75614 жыл бұрын
अदभूत प्रतीभा भएकि नानीलाई मिठो गित को सफलता को कामना गर्दछु
@gautamganesh5994 жыл бұрын
सारै शिष्ट अनि अनुशासित ,अतभुत तथा असीमित प्रतिभा भएकी हाम्री प्यारी छोरीतिमिलाइ उज्ज्वल भबिस्यको शुभ आशिष 🌹🌹🌹
@pknphg84442 жыл бұрын
धेरै राम्रो गीत बाल गायिका र लाेक सम्राट् राजु दाईकाे उत्कृष्ट गीत
@sitagurung52634 жыл бұрын
आयुषा नानीलाई सफलताको धेरै धेरै शुभकामना पनि छ है
@roshankutalchhetrisingerof4074 жыл бұрын
आयुषा गौतम नानी तिमी भाग्यमानी छौ किन कि तिमी ले आफ्नु पहिलो गित मा लोक दिहोरी कै राजा आदरणीय राजु परियार दाजु को साथमा गाउने मौका पायौ र तिमी आफै मा पनि कलाको धनी हौ साथै तिम्रो पाइलामा साथ दिनु हुनि आदरणीय सतिस अधिकारी दाजु लाई पनि धन्यवाद दिन चाहन्छु साथै सफलता को शुभकामना (S3K entertainment )
@anjuthapa89134 жыл бұрын
la badhai xa nanu
@rambudhathoki10634 жыл бұрын
Sahi kura
@suryajoti30314 жыл бұрын
बधाई छ
@nishansunuwar9424 жыл бұрын
Badai xa Bunu voice dami xa
@BoxFactory-14 жыл бұрын
J@@rambudhathoki1063 d d c
@indirapant56984 жыл бұрын
No one is in the folk songs like same as Raju PARIYAR...... Wish u all the best NANU & all team
@himkumarthapa22374 жыл бұрын
नेपाली लोक संगीत इतिहास को धरोहर स्वर सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ ।।। प्रतिभासाली बालगायिका आयुशा बहिनी लगायत सम्पुर्ण टिमप्रती हार्दिक सम्मान अनि सफलताको लाखौं लाख शुभकामना 🌹🌹🌹
@devrajraj65504 жыл бұрын
बहिनी आयूसा लाई उत्तरोत्तर प्रगतिको शुभकामना बधाई छ
@rambudhathoki10634 жыл бұрын
Nepali Lok dohari ka Maharaja Raju pariyar lae sammna ko program grana prayo ho Krishna dai
@kamalbc73164 жыл бұрын
गित सारै राम्रो छ आयुसा नानुलाइ उज्ज्वल भबिस्यको कामना र राजु परियार को फ्यान म मात्रै हो कि अरु नि हुनु हुन्छ ? कुन्नि
@herodon21874 жыл бұрын
Kmbgnbf
@SauravOli4 жыл бұрын
यो हेरे पछि lets enjoy guys kzbin.info/www/bejne/g4KlcqOYlrKdmbs
@SauravOli4 жыл бұрын
यो हेरे पछि lets enjoy guys kzbin.info/www/bejne/g4KlcqOYlrKdmbs
बधाई छ सानी नानू आयूशा गौतम उज्जल भाबिस्यको कामना अनी सम्पूर्ण टीम लाई ❤️🙏
@theantidote7354 жыл бұрын
Raju Pariyar daii, woW, still daamii voice
@yamugautam9324 жыл бұрын
धेरै धेरै राम्रो छ गीत राजु दाइ र प्यारी नानू को स्वर काहा बाट गरै खै सुरु म छात्रा तिमी म परे गुरु म।। फुली नाकै मा।।के के छन सपना तिम्रो आखै मा ।।प्रगतिको शुभकामा शुभकामना 😍😍😍
@karendrab.k19954 жыл бұрын
राजु दाइ पनि भिडियो मा हुनु परने गित रामरो छ टेरनिक आउनु परछ
@indrawatimedia43104 жыл бұрын
जती सुने पनि सुनौ सुनौ लाग्ने म मात्र हो त ? हामी लोक गीतका पारखी कती छौ त ?
@ramutamang3794 жыл бұрын
यो गित धेरै भाईरल गर्नु पर्छ है🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵❤️
@giribadrigiribadri24314 жыл бұрын
Dhari Ramrai chha song 🇳🇵🇳🇵🇳🇵
@hastab.m64204 жыл бұрын
आयूषा नानु को उज्ज्वल भविष्यको शुभकामना साह्रै नै राम्रो गीत बनेको छ। यस्तै प्रगति गर्दै जानु नानुको प्रतिभा राम्रो छ।
हाम्रो सरोज खनाल दाजुलाई यो नेपाली पोशाक कति सुहाएको हो ।
@tulsiramgaireofficial4 жыл бұрын
Are wah 😍 सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई
@bikashbayak29104 жыл бұрын
बाल गायीका आयुषा गौतम बैनि को फ्यान जति यता हाजिर हौ हैत ❤️
@nabinshrestha23264 жыл бұрын
Nice song.keep it up.
@surajshrestha73274 жыл бұрын
Nice song ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹
@parbatishrestha46874 жыл бұрын
Me
@Shankarkumar-cf4hf4 жыл бұрын
राजू परियार दादा हजूर त बलिऊड हिरो सलमान खान जस्तै हो सूपरस्टार अनी दयालू पनी ।। किन भने स़लमान खानले पनी फिल्म खेल्ने सपना बोकेर मूम्बाई आऊनेलाई भरपूर मौका दिनूहून्छ । तेस्तै हजूर पनी सानो सानो नानी बाबूलाई लाई अगाडी बढ्न भरपूर सहयोग गर्नू भयको छ ।।धेरै धेरै सम्मान् छ 🙏🙏🙏🙏🙏🙏🙏🙏
@Chef.santoshcr74 жыл бұрын
नानी तिमि सारै भाग्य मानी हौउ पहिलो गीत नै लोक दोरि को बश संघ गाउन पाउदा तिम्रा भबिस्य उझल छ सुरु नै राज संघ छ नानी M ta raja ko fan 🙏🙏🙏💃💃💃💃lok geet ko star raju raja big fan
@priyakhanalofficial46414 жыл бұрын
अत्यन्तै राम्राे गित अनि त्याे मिठाे साेर जति सुन्याे उति सुनिरन मन लाग्ने 😍😍 अग्रिम शुभकामना हजुरहरुलाइ😍😍
@sirishapokhrel33344 жыл бұрын
Yfgu
@livingStyle4 жыл бұрын
Raju pariyar is a legend. He is the king of Nepali lok dohori song.Great song.Congratulations to the whole team.
@shankarb.k.9384 жыл бұрын
निकै उत्कृष्ट शब्द ,लय र संगीत।सम्पुर्णलाई बधाई छ
@dipaksaud82614 жыл бұрын
यकदम राम्रो छ गित सबै कलाकार लाई उच समान छ बुनु लाई उतर उतर प्रगति को शुभकामना
@sabitrigurung10314 жыл бұрын
साह्रै मिठो गीत मन छोयो 🖒🖒❤❤
@rrrrizzal33074 жыл бұрын
निकै राम्रो गित शुभकामना छ कति राम्रो स्वर ayusha gautam दादा राजुपरियार सबैजनाले हेरेर माया गरी दिनुहोला subscribe
@narayanbhattarai96654 жыл бұрын
निकै राम्रो लाग्यो
@S.P.MATHAWOR4 жыл бұрын
fake channel ho yo
@mankomajheri14 жыл бұрын
निकै राम्रो गित बधाई छब सम्पूर्ण टिमलाइ
@thapasansar92254 жыл бұрын
Owo really nice voice n acting aayusha baini love you n miss you😍😍😍😍😍
@ghumantefirante87864 жыл бұрын
कति मीठो स्वर राजु परियारको 😍😍
@Tondegamer077124 жыл бұрын
सम्पुर्णमा नमस्कार मेरो यो पहिलो गीत कस्तो लागो भन्नू ल😍😍
@purnalama74224 жыл бұрын
Dami xa bunu
@yourskishan73864 жыл бұрын
awesome
@EverestTVNepal4 жыл бұрын
Fake
@rekhaadhikari75904 жыл бұрын
सार्है राम्रो गित सफलताको शुभकामना नानू तिमिलाइ💕💕💕💕💕💕
@sunitamagar37534 жыл бұрын
Nice
@dimbahadurbm98514 жыл бұрын
सबै ठिक छ राजु दाई विदियोमा नदेख्दा दुख: लाग्यो
@keshbahadurkhatri57744 жыл бұрын
Malai pani dhukha lago raju lai yo video ma na dhekda. Huna ta hola k hi kehi Rules. Yas ma.
@nawa prayash खै सर धेरै जसले राजु दाइ लाई हेला गरेको कुरो सुनिन्छ
@mikanbhandari34064 жыл бұрын
८बर्षिय बालिका को उज्जल भबिस्यको शुभकामना अनि राजु परियार सरोज खनाल कृष्ण कडेल लगाएत सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ अनि राजु परियार पनि पर्दामालअाएको भए कति राम्रो हुन्थ्यो
@प्रेम-त8भ4 жыл бұрын
दामी दामी सानो नानी लगायत सम्पुर्ण टिम लगायत कृष्ण सर राजु जि 👍️👍️👍️
@mahendrasapkota72744 жыл бұрын
Very best
@kingrajan71704 жыл бұрын
Nice
@salikramgiri63754 жыл бұрын
बहिनीलाई उज्ज्वल भविष्यको शुभकामना 😘😍
@russsoldier21284 жыл бұрын
Wahh mero mummy le yo geet sunivanera saddai mero mobile magnunxa 😭🤣
@prakashsapkota66684 жыл бұрын
बधाई छ प्यारो दाई डि आर सुजन चक्र सर अनी सानी नानू र सम्पूर्ण टीमलाई ❤️❤️❤️🙏🙏
@krishnamorang85274 жыл бұрын
100% राम्रो छ गित्😘😘Best wish all of you specially aayusha gautam good luck baby
@loknathpaudel18164 жыл бұрын
हाम्रो सम्पुर्ण कलाकार साथीहरुमा धेरै धेरै शुभकामना ।
@pujanbhandari644 жыл бұрын
Cghgbizbcnv kcp
@sandeepwod2744 жыл бұрын
🌹🌹अति राम्रो गित रहेछ मैलै त हेर्नै छुटाउन लागेको 🌹🌹धेरै धेरै धन्यवाद सबै टिमलाई विषेश आयुषा बहिनी र राजु दाइ लाई 🌹🌹
@sagarsaud20694 жыл бұрын
बुनु को स्वर ले मनै मा छोयो keep it up bunu
@padamkumartamang40284 жыл бұрын
धेरै राम्रो लाग्यो भिडियो aausha नानी को अझै पर्गती होस
@bedsubedi71284 жыл бұрын
धेरै धेरै राम्रो सन्देश मुलक गित।अझ मन पर्ने कलाकार सरोज दाइ कृष्ण दाइ पनि कति राम्रो सुन मा सुगन्ध ।यस गित लाई trending no 1 मा पुराउनु पर्छ ।।।👍️👍️👍️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@reshamadhikaripokhara48844 жыл бұрын
नानू आयुशा धेरै धेरै बधाइछ कति मीठो र संकारी छौ सधै यस्तै रहनु हामी सबै नेपाली तिम्ओ साथ मा छौ कति ज्ञानि छौ