आरक्षणको विरोध हुँदा मा'रिए सयौं नागरिक || Bishwo Ghatana

  Рет қаралды 64,074

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 230
@Sports_raceing_hub
@Sports_raceing_hub Ай бұрын
नेपालमा पनि यो कोटा हटाउनु पर्छ सक्षम लाई प्राथमिकता दिनु पर्छ
@AabhasLimbu-ik8yu
@AabhasLimbu-ik8yu Ай бұрын
right... but exam pani tah fair hunu paro ni ta nepalma. Khulla bat matrai xanne ho vane bahun xetri matra xanin xan kinbhane top position maa uniharu matra xan. Eaxm fair hune ho vane kota xuttai rakhanu pardain nepal.
@sunilkhanal6986
@sunilkhanal6986 Ай бұрын
नेपालमा कुन आरक्षण छ र हजुर क्षेत्री ब्राह्मणले मात्रै सरकारी नोकरी गरिरहेका छन् त्यसको बारेमा कुरा गर्न खोजेको हो हजारौँ वर्षबाट फेरिमा क्षेत्री बाहुन मात्रै गुरुकुलमा पर्न लेख्न पाएका छन् यसको बारेमा कुरा गर्न खोज्नुभएको हो के बुढा पाखा लाई विद्या भट्ट दिएको देख्न सक्नुभएको छैन कि एउटा किताब कलम किन्न नसक्ने बालबालिकाले ८० लाख दलित नौ पर्सन पाएको देख्न सक्नुभएको छैन २७% जनजाति २२% मधेसी कोटा ३३% महिला लाइ दिएको त्यो चाहिँ तपाईँलाई सकेसम्म थाहा छैन दलितको पछि चाहिँ हात डोएर परेको छ जे होस्। होला
@childhoodplaying
@childhoodplaying Ай бұрын
Aalu jasto bahun mula haru jo sukai jati yogya r saksam hos naa ghus khane ani aafno manxe nai select garxa bahun le
@Sports_raceing_hub
@Sports_raceing_hub Ай бұрын
@@childhoodplaying लोक सेवा बाट exam दिँदा घुस चल्छ भन्ने भ्रम मा नपर्नु होला अनि घुस चाई बाहुन ले मात्रै खान्छ अरु जातको मान्छे नै छैनन् है नेपालमा सरकारी जागिरे
@Sports_raceing_hub
@Sports_raceing_hub Ай бұрын
@@AabhasLimbu-ik8yu सही हो
@aakashgyawali4358
@aakashgyawali4358 Ай бұрын
यो आन्दोलन ठिक छ , भोलि यो नेपाल मा पनि हुन सक्छ , योग्य मान्छे ले ठाउँ पाउनु पर्छ
@tekrajlwr6508
@tekrajlwr6508 Ай бұрын
Lado muji taile paeraxs t
@gharbhar300
@gharbhar300 Ай бұрын
Baun chettri 70 percentage ogetw xatw jatha sala pheri corruption mani timiharu numberone ho
@Alirajkathayat...............
@Alirajkathayat............... Ай бұрын
your comment good for one day our nepalese people fitting same.
@gharbhar300
@gharbhar300 Ай бұрын
@@aakashgyawali4358 desh bechwa haruko number badaunuparyo
@sonamsherpa1497
@sonamsherpa1497 Ай бұрын
Yogya manche le khulla batai naam nikalxa runa pardaina
@hello-fellows
@hello-fellows Ай бұрын
नेपालको कोटा प्रणाली लाई कुनै जात र लिङ्गको आधारमा नभइ परिवार को आर्थिक अवस्था र पहुच को आधार मा आरक्षण दिनु पर्छ| पीछडिएका गरिब जनतालाई मात्र आरक्षण प्रदान गरिनु पर्छ |
@AabhasLimbu-ik8yu
@AabhasLimbu-ik8yu Ай бұрын
Kota nai rakhannu hudain. Tar eaxm chai fair banaunu parxa. government job hos ya rajniti. 2 Ota cast ko matra pahuch xa.
@Bahakari1997
@Bahakari1997 Ай бұрын
येस् आन्दोलन मा मेरो पनि समर्थन छ। किन भने योग्यता र क्षेमता अनुसार सरकारि जागीर पाउनु पर्छ नकि जात र धर्म को आधार्ले हैन
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@sarozkhatiwada1621
@sarozkhatiwada1621 Ай бұрын
मुजि बुद्धि छ भने बाहुन सङ प्रतिस्पर्धा गर न के भुक्छस हो म बाहुन हो मेरो बुद्धि छ तैले आरिस गरेर हुन्छ?
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
@@sarozkhatiwada1621 la do ko xa tero buddi mugi, machikne arulai kasari thagne, ghus khane dekhi bahek aru kai garnu buddhi xaina muji vukhxas sale tapare mUji.
@user-sc8fb5sh7d
@user-sc8fb5sh7d Ай бұрын
Adbasi , janajati madhesi muslim dlit ko kota ko kura hoina bangadesh ko kota ...
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
@@sarozkhatiwada1621 aaija na ta muji, bt open and healthy hunu parxa, tester chai bhaun hunu vayena. Ready xas muji
@yogyayogya2002
@yogyayogya2002 Ай бұрын
सहि अधिकारको बिषयको आन्दोलन रहेछ। र अदालतबाट केही राम्रो फैसला सुनेर बडि राम्रो लाग्यो हजुरले जानकारी गराउनुभयो धन्यवाद ❤❤
@youtubetechnologynepal103
@youtubetechnologynepal103 Ай бұрын
आफ्नो अधिकार को लागि ज्यान गुमाएका लाई सम्मान हा हार्दिक श्रदान्जली अर्पण
@tejrokaya3490
@tejrokaya3490 Ай бұрын
यो आन्दोलन ठि छ सहमत
@Pavanbaduwal
@Pavanbaduwal Ай бұрын
कसैलाई पनि आरक्षण दिनु हुँदैन खुल्ला प्रतिस्पर्धा हुनुपर्छ जो योग्य छ त्यसैले अवसर सदुपयोग गर्छ।
@GunnersRai
@GunnersRai Ай бұрын
@@Pavanbaduwal eaaa teso po...250barsa ghichera ajhai pugena?
@manzil7148
@manzil7148 Ай бұрын
Aarakchyan kina diyeko tyo majjale bujhera boleko ramro
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@user-sc7yb1sc3v
@user-sc7yb1sc3v Ай бұрын
Ahhh muji tero jaat tw dudh mai nuhayako jasto chokho xa aailey samma kasaile bhrastachar gareko sunekai xaina😂😂 euta Matra haina yeha muji power ma pugepaxi Jun sukai jaat ko hos usle corruption gareko xa.brastachari chor haru ko kunai jaat hudaina bro tyo tmro jaat ko ni hunxa mero jaat ko ni hunxa.Jaat ko kura ma aljhera hami jhagada garne vanda ni Jun sukai jaat ko hos brastachari sosak ko birudha chai laddnu parne ho ni .
@orbitxyz7867
@orbitxyz7867 Ай бұрын
​@@user-qo8uo7es8s tw rada ban kina yogya huna sakenas ta
@ankitbashyal2059
@ankitbashyal2059 Ай бұрын
जय पशुपतिनाथ🕉️ सबै को कल्याण होस❤🌍️
@KailashKoiral
@KailashKoiral Ай бұрын
नेपालमा जीवनभर एकै व्यक्तिले पटकपटक आरक्षण पाउछन् धनी शहरीया मध्यम उच्च वर्गले आरक्षण पूरै ओगटेका छन् । तराइका भूमिपति पहाडका ठालु मध्यम वर्गले कोटा कब्जामा राखेका छन । गरीबलाई हो आरक्षण तर उनिहरु पाउदैनन । यहा चै यो आरक्षण को बचाउमा तीनै ठालुवर्ग लागेका छन
@sushilghimire6944
@sushilghimire6944 Ай бұрын
निकट भबिस्यमा नेपालमा पनि त्यस्तै आन्दोलन हुदैछ त्यही मुद्दामा । नेपालमा एक पटक सबै पछाडी परेका लाई अगाडी ल्याउने अभियान लाई जनताले एक पटक लाई चुप लागेका हुन तर बेरोजगारी समस्या यस्तै हुने अनि जातिय आरक्षण छुट्याउने हो भने न चाहेजस्तो रास्ट्रसेवक नियुक्त हुन्छ न सबै नागरिकमा क्षमताको हिसाबले समानता हुन्छ । तसर्थ चाडै नेपालमा पनि यस्तै आन्दोलन आउदैन ।
@bikaskarma8785
@bikaskarma8785 Ай бұрын
ज-जसले आरक्षण कोटाको बिरोध गर्नुभएको छ उहाहरुले यो कुरा पनि बुझ्नु जरुरी छ कि बङ्लादेश र नेपालको कोटा प्रणालीमा धेरै कुरा फरक छन र नेपालको बारेमा कुरा गर्दा हजारौं बर्स देखि केहि कथित उच्च भनिने जातीहरु ले कयौं लाखौं मानिसहरुलाइ धर्म र जातीका नाममा रोके राम्रो शिक्षादिक्षाबाट रोके र आफ्नो वर्चश्वा कायम राखिरहेका छन त्यसैले जबसम्म समनता कायम हुदैन तबसम्म पींधमा पारिएका जनताहरुको लागि आरक्षण कोटा को निरन्तरता हुनुपर्छ जब सबै जनतको हक अधिकार ब्यवाहारिक रुपमा सुनिश्चित हुन्छ तब मात्र अधिकांश आरक्षण कोटा प्रणाली हटाउन सकिन्छ
@rabinkhanalaviral1611
@rabinkhanalaviral1611 Ай бұрын
मलाइ लागिराथ्यो यश बिषय मा भिडियो पक्कै आउँछ भनेर धन्य वाद सर❤
@Janak396
@Janak396 Ай бұрын
यो सबै जनसंख्याको प्रभाव हो।
@nabinoli3595
@nabinoli3595 Ай бұрын
सर gold को मूल्य सरकार को कारण ले कसरी बढ्ने घट्ने हुन्छ । एउटा भिडियो गराउनु पर्यो। Please sir❤
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Ай бұрын
अनि सान्दर्भिक भिडियो। म पनि नेपालको सरकारी सेवामा भएकालेे झन चासोका साथ हेरे। नेपालमा पनि ४५% आरक्षण छ, नयाँ बन्ने निजामती सेवा ऐनमा थप व्यवहारिक नबनाए नेपालमा पनि आन्दोलन नहोला भन्न सकिन्न ।
@Userbrokenheart-2411
@Userbrokenheart-2411 Ай бұрын
कसले गर्छ दाजू आन्दोलन युवा जति खाडी मा भएसी
@alilbohara5613
@alilbohara5613 Ай бұрын
४५% त देखाउने दाँत मात्रै हो मुला ५५% जनैधारीका लागि छुट्टयाइएको थाहा छ कि नाई ??
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@parassarkar5385
@parassarkar5385 Ай бұрын
५५% कता छन् खोज मुखी banau भेडा जस्ती नगरौ .​@@alilbohara5613
@allinoneoneforall3867
@allinoneoneforall3867 Ай бұрын
नेपालले पनि समय छदै याे घटनाबाट पाठ सिक्नु पर्छ... आरक्षण प्रणाली खारेज गर....
@gharbhar300
@gharbhar300 Ай бұрын
Tero bau khalighar desh bechuwaru
@sabinsharma427
@sabinsharma427 Ай бұрын
kina garne? hami bahun chhetri le matra khane ho ra??
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@Hotdance137
@Hotdance137 Ай бұрын
Mug timi haru jasto lede lao ho quota chaine himat vaye mug maidan ma ladna aaija ​@@user-qo8uo7es8s
@bhupbahadurbudhathoki1294
@bhupbahadurbudhathoki1294 Ай бұрын
आन्दोलनको जोडदार समर्थन गर्दछु।
@user-tx7bk5rs5y
@user-tx7bk5rs5y Ай бұрын
नेपाल मा पनि यो घटना हुने समय आउन लाग्यो
@electricalpractice6599
@electricalpractice6599 Ай бұрын
धेरै राम्रा भिडियोहरु बनाउनुहुन्छ यहाँले। समय मिले सम्म हेर्छु।
@hamikirati2336
@hamikirati2336 Ай бұрын
Good aayo Bangladesh Gurkhali ✊
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn Ай бұрын
नेपाल मा यस्तो हुन्छ भन्ने हरुले यो कुरो बुझ्नु जरुरी छ!चाहिन्छ र चाहदैनन भन्ने बीच झगडा वा वार हुन्छ अनि एक आपसमा लडेर मर्ने छन्!यसको लागि सबैले एउटै आवाज उठाए मा हुन्छ तर आरक्षण पाएका को को हुन् त पहिला छुटाउनु जरुरी छ
@GunnersRai
@GunnersRai Ай бұрын
@@ShalikramKhatri-wh5cn 250 barsa khayeou ta hou,bharstachar gareou ta,afno nata Lai thaouma purayeou ta,desh ko Nadi Nala timro biradari le bechera khaye ta??ajhai pugena???
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn Ай бұрын
@@GunnersRai खान्छन् त मैदान छोडेर भागे पछि
@gharbhar300
@gharbhar300 Ай бұрын
@@ShalikramKhatri-wh5cn khukuri khalas dalitharuko
@ShalikramKhatri-wh5cn
@ShalikramKhatri-wh5cn Ай бұрын
@@gharbhar300 आयो अर्को पागल पहिला कमेन्ट मा के भन्नेको छ बुझ गँवार अनि बोल ?त सङ्ग मात्रै छ खुकुरी हामी झन् तरबार खेलाउनेको सन्तान हु याद राख ?
@bungdebaitado
@bungdebaitado Ай бұрын
विशिष्ट श्रेणीमा पास हुने युवा बिदेशिनु पर्ने,त्रितिय श्रेणी आरक्षणका नाममा सरकारी जागिरे हुने अनि अस्टम श्रेणीले शासन गर्ने हाम्रो देशका नेपाली युवामा बंगलादेशीको जस्तो चेतना कहिले आउला ?
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@anulimbulama
@anulimbulama Ай бұрын
waiting😊
@Milanlama932
@Milanlama932 Ай бұрын
Biswo ghatna ma jai le sad dinu parcha hai naya naya kura bujna mauka paucha ❤❤❤❤
@maheshbajgain5454
@maheshbajgain5454 Ай бұрын
कशै लाई पनि आरछन दिनु हुँदैन फिरी कमपुटिसन हुनु पर्छ
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
@@maheshbajgain5454competition lai muji compution lekhne muji bahun pani yogya ra sakchhyam re muji 😂😂
@bishwaskumarshrestha5143
@bishwaskumarshrestha5143 Ай бұрын
Waiting first
@sudippyasiphuyal9344
@sudippyasiphuyal9344 Ай бұрын
यहि अवस्था अब नेपालमा पनि आउन सक्छ।
@balkrishnadahal1296
@balkrishnadahal1296 Ай бұрын
नेपाल म़ा पनि शुरु होला....
@Indra457
@Indra457 Ай бұрын
यो आन्दोलन नेपालमा नि आवस्यक छ
@ghayal1979
@ghayal1979 Ай бұрын
लडाइँमा संलग्न वा पीडित परिवारको कुनै एक सदस्यलाई एकपटक त्यस्तो कोटा दिनु उचित हो तर त्यही नाम भजाएर पटकपटक कोटा वा आरक्षण उपलब्ध गराइरहनु साच्चै गलत प्रक्रिया हो। यसो गर्दा राजनीतिक चलखेल हुने र साच्चै दक्ष,अनुभवी युवा सधैं पछि पर्ने हुन्छ।
@user-pe7kk4cu5w
@user-pe7kk4cu5w Ай бұрын
Ramrai ho kura jasle sakxa jo agadi auxa tesailay jagir khanxa
@robinrai81
@robinrai81 27 күн бұрын
बाकुलो मकै छाटेजस्तो धेरै जनता भएपछी छाट्नुपर्छ आधा जति सुलाइदेको भए बाचेको सबैलाइ जागिर मिल्थ्यो तर सेना प्रहरी नालायक भए
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
अब नेपालको पालो
@yogyayogya2002
@yogyayogya2002 Ай бұрын
आरक्षण त अपाङग पिछडा बर्गलाई हुनपर्ने हो ।
@rohitrai8075
@rohitrai8075 Ай бұрын
याे केही हैन गृहयुद्ध चाहने कुनै तत्वले उचालेका मात्र हाे। यसकाे उदेश्य केवल दक्षिण एसियामा अशान्ति फैलाएर वाह्य शक्ति खेल्न खाेजिरहेका छन् ।
@binitpurkoti3803
@binitpurkoti3803 Ай бұрын
कसरी भयो?त यो प्रजातान्त्रिक देश? प्रजातान्त्रिक देस म त? आफ्नो बिचार र अधिकार को लागि बोल्न्न न पाउने? कस्तो अमेरिकी प्रजातन्त्र ???😡😡😡😡😡
@EntertainmentHD-kq8io
@EntertainmentHD-kq8io Ай бұрын
नेपालमा पनि Quta system मा Change गर्नु पर्छ । निजामती सेवा 45 % समावेशी कोटा छ यसलाई कम गर्नु राम्रो सबैलाई समान साथ खुला रूपमा प्रतिस्पर्धा बनाउनु राम्रो ।
@bishalbhandari3219
@bishalbhandari3219 Ай бұрын
Thug Haru praye sab 55 % batai aauchan
@GunnersRai
@GunnersRai Ай бұрын
Sahi ho,Tara bhrstachar garo bhane direct road ma lagera goli thokne,natabad,kripabad,setting vayo bhane samatera kuti kuti Marne kanun parit gariyos.
@gharbhar300
@gharbhar300 Ай бұрын
Bhanney Matra ho jama 25% cha ani 75% ma khaxxautw timiharula
@Gopalbohara08
@Gopalbohara08 Ай бұрын
यस्तो अवस्था नेपालमा पनि आउनसक्छ
@milan.shahi.123
@milan.shahi.123 Ай бұрын
17 करोड छ र बंगलादेशमा जनसंख्या
@bibek2748
@bibek2748 Ай бұрын
@kundanrokaha1871
@kundanrokaha1871 Ай бұрын
Very good
@nirajansharma7064
@nirajansharma7064 Ай бұрын
नेपालमा पनि यस्तै आन्दोलन जरुरी छ। यी भ्रष्ट पार्टी विरुद्ध तर अवसाेच नेपालमा नेपाली छैनन्।
@nirojbhujel1444
@nirojbhujel1444 Ай бұрын
Someday Nepal will go through this phase coz our system also heading that path
@ishworbhakti2499
@ishworbhakti2499 Ай бұрын
२०८२ पछि नेपालमा आन्दोलन हुन्छ यस्तै।
@Anuska84
@Anuska84 Ай бұрын
Thank you so much for 24 subscriber ❤😊
@ghanuthapa1932
@ghanuthapa1932 Ай бұрын
नेपालमा पनि यस्तै आन्दोलन हुनुपर्छ र भ्रष्टाचारीहरुलाइ घर घरबाट थुतेर मार्नुपर्छ ।
@roshantamang5991
@roshantamang5991 Ай бұрын
Very sad for the public and country
@BinodRajthala-yd1ez
@BinodRajthala-yd1ez Ай бұрын
केही गर्न केही गुमाउनुपर्छ नेपालमा पनि यस्तै खाँचो जरुरी भइसक्यो। 💪💪
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@KaZi_SArKaR
@KaZi_SArKaR Ай бұрын
Ta Muji kami dharai navuk​@@user-qo8uo7es8s
@shreedawalama9744
@shreedawalama9744 Ай бұрын
जय नेपाल
@OmThapa.
@OmThapa. Ай бұрын
Hardik sardanjali 😢
@malikakesharishrestha6681
@malikakesharishrestha6681 Ай бұрын
Ramrod lagyo
@romnathchaulagain6408
@romnathchaulagain6408 Ай бұрын
नेपालमा पनि यो कोटा प्रणाली अन्त्य हुन जरुरी छ
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu yogya vayerai ho Nepal bikas vako?
@riffsx501
@riffsx501 Ай бұрын
​@@user-qo8uo7es8sae bhai k bahun bahun garirako comment bhari...samasya k ho tapaeko?
@Hotdance137
@Hotdance137 Ай бұрын
​@@riffsx501yo lede kami hola ne
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
@@riffsx501 samasya xa muji sun, tero muji bhai bandhu ani muji ghus khori prabitile desh bikas navako ho muji. Machikne aafule aafulai nikai yogya thanxas haina muji, sale ghus khane ani aafno manxe banaune vanda aru dimag xaina muji.
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
@@riffsx501 ta mujilai ke ko sarokar? Ramrai boladaima niyat ramro ra naramro boldaima niyat naramro hudaina muji. Boli byabhar vanda niyat ramro hunu parxa muji, ani ta muji mangol vaye ni bahunko byu pareko najayaj santan holas ni ta. Machikne khate
@RajeshTajpuriya-bu2jp
@RajeshTajpuriya-bu2jp Ай бұрын
Khojeko video paeyo sir thanku
@tirthasharma1834
@tirthasharma1834 Ай бұрын
नेपालमा पनि यस्तै अान्दाेलनको जरूरी भैसकेकाे छ किनकि अारक्षण काेटाले याेग्य र क्षमतावान ब्यत्तिले अबसर नपाउने अनि ४० अकं ल्याउने पास अनि ९५ अकं ल्याउने फेल अनि राज्यले कहिले छमतावन कर्मचारी कहिले पाउने
@RajeshTajpuriya-bu2jp
@RajeshTajpuriya-bu2jp Ай бұрын
Nice video
@prakashpun8659
@prakashpun8659 Ай бұрын
White gentleman को प्रभाव हो यो।यदि बंगलादेश मा US को लागि एअर बेस दिने हो भने समस्य। समाधान भै हाल्छ। किनकी यो क्षेत्रमा पनि नया देश को परिकल्पना भै सकेको छ।
@ManojRijal-q3k
@ManojRijal-q3k Ай бұрын
Wating
@aeupmagar2291
@aeupmagar2291 Ай бұрын
Nepal ko pani video banauna paryo neta haru ko bhrastachar ko barema
@DeepakB666
@DeepakB666 Ай бұрын
नेपालमा पनि महिलालाई 5 प्रतिशत पिछडिएको समुदायलाई ३ प्रतिशत लैङ्गिक अल्पसंख्यक तथा शारीरिक अपाङ्गता भएकालाई दुई प्रतिशत छुट्याएर बाँकी सम्पूर्ण खुल्ला प्रतिस्पर्धामा ल्याउनुपर्छ।
@JivanOli-rj7pv
@JivanOli-rj7pv Ай бұрын
त्यहि भएर होला आज बिहानै बङगाली हरुले हाम्रो होस्टेल आन्दोलन गर्दै थिए मैले अहिले सोधेको एक हजार भन्दा मारिएका छन भन्छन सर हजुर
@mayes7541
@mayes7541 Ай бұрын
Next Nepal
@apilbuda5549
@apilbuda5549 Ай бұрын
Sir yo video korea bat heran khojada age veryfy garan bhanax ta
@stringstring9112
@stringstring9112 Ай бұрын
नेपालमा पनि कोटा र आरक्छेन को नाममा पार्टीका झोले र कार्यकर्ताले मात्र जागिर र सरकारी पदहरु पाइराखेकको अवस्था छ । पार्टीमा नलागेका सर्बसाधाहरन शिछित बर्गले नेपालमा जागिर नपाउने र काम गरेर खान नसक्ने अवस्था छ । तेसैले नेपालमा पनि यस्ता बिसँगतीहरुको छिटो अन्त्य हुन जरुरी छ ।
@lalitdhami9847
@lalitdhami9847 Ай бұрын
❤❤❤❤❤
@subediofficials2914
@subediofficials2914 Ай бұрын
हेर्न खोजिरहेको भिडियो जानकारी
@damodarpaudel5693
@damodarpaudel5693 Ай бұрын
पश्चिमा प्रजातन्त्र र नवउदारवादको नाममा नेताहरुले जनता प्रति गर्ने अन्यायको पराकाष्ट 🙏🙏
@nashibyogi
@nashibyogi Ай бұрын
नया नया youtube हुने साथी हरु एता हाजिर हुनुहोस है मनि तत्काल सापोट गर्ने छु
@DBchetry440
@DBchetry440 Ай бұрын
Aandolan garna jarury xa
@Koosaalstories
@Koosaalstories Ай бұрын
Politics of india
@user-sv3mc5mh1s
@user-sv3mc5mh1s Ай бұрын
एक डेड महीना अगाड़ी अमेरिका को को भन्डाफ़ोर गर्ने सेख हासीना त्यस्को प्रतिफल पायो(सत्ता टिकाऊने भए हाम्रो कुरा मान्नु भनेर मलाई पश्चिमा ले ब्ल्याक मेल गर्यों भनेर भनेको थिन)
@riteshsaru7384
@riteshsaru7384 Ай бұрын
बंगालीहरु धेरै बाठो बन्ने तर दिमाग चाहिं चाकमा के!😅😅😅😅कोरोना को समयमा र अहिले आर्थिक वृद्धि दर कति भएको थियो। सबै सखाप। जता मुस्लिम त्यतै खराब। अमेरिकाको गोटी बने पछि यस्तै हुन्छ।
@rajushrestha2086
@rajushrestha2086 Ай бұрын
आन्दोलन गर्ने युवाहरु सबै बाहिर लखेटी सके हाम्रो देशको चोर डाका हरुले
@143JOKER-r7t
@143JOKER-r7t Ай бұрын
शेख हसिनालाइ २१ तोपको सलामी 😂😂
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv Ай бұрын
ohoooo😢😢😢
@keshavupreti120
@keshavupreti120 Ай бұрын
राम्रो लाग्यो
@nishchalrajadhikari6906
@nishchalrajadhikari6906 Ай бұрын
Nepal ma ni yastaii hunxa kunaii din
@mikhayalsunar7925
@mikhayalsunar7925 Ай бұрын
खुकुरी khalas
@gharbhar300
@gharbhar300 Ай бұрын
Bahun chetri xa tw sarkarima desh bechwu haru
@madangurung9664
@madangurung9664 Ай бұрын
Yo issue ma tapai ko video ko parkhai ma thiye ❤
@rajmagar5366
@rajmagar5366 Ай бұрын
😢❤
@BhimPandey-oh1co
@BhimPandey-oh1co Ай бұрын
tirsuli ma khasya ka bus ko video banauana paryo ka nera chha bus
@mrcgfriend4859
@mrcgfriend4859 Ай бұрын
America le uchalera yo awastha aaeko ho. Nepalma pani yasto garna sakxa America le! Sawadhan....
@rijilashakya1429
@rijilashakya1429 Ай бұрын
Sheks hasina ektanra sasak hun
@promisesirpali-dd7ks
@promisesirpali-dd7ks Ай бұрын
आरक्षण भनेको पछि परेको समूह लाई बराबरी मा ल्याउने निति हो र यो लिमिटेड हुनु पर्छ अब को 5/10 बर्ष पछि नेपाल मा पनि बन्द गरिनु पर्छ नत्र अहिले आरक्षण पाउने मेरै समुदाय शक्तिशाली भयो भने उस्ले फेरि अरु लाई दमन गर्न थाल्ने छ अनि यस्तै घटना हुन सक्छ शक्ति सन्तुलन हुन आबस्यक हुन्छ।
@manbahadurranamagar8209
@manbahadurranamagar8209 Ай бұрын
नेपालमा पनि यस्तै हडताल हुन जरुरी छ । भ्रष्टाचारी नेताहरुले कुन बेला यस्तो झडप गर्न सुरु गर्छन अनि भेडा जनताहरु कति मर्ने हो थाहा हुन्न 😂😂
@prabeshmakaju5183
@prabeshmakaju5183 Ай бұрын
The first you can do fast 😢❤
@gurung837
@gurung837 Ай бұрын
hamro nepal ma ni yestai garnu parxa tyo buda harulai khattam garnu parcha 😡😡bangladesh bhanda khattam hamro nepalbigreko xa
@rogerkvt7643
@rogerkvt7643 Ай бұрын
Sheikh hasina is dictator of nation......heartly condolences for brave students who fight for justice.
@asiancloud7131
@asiancloud7131 Ай бұрын
Hasena le janta ruwaye hamro desh ma aapanga haru le luteraxa 😢
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h Ай бұрын
😮😮😮😮
@SohanKarki-mu4vi
@SohanKarki-mu4vi Ай бұрын
9:58
@somnathbista2481
@somnathbista2481 Ай бұрын
Voice chane ayo bichaima kina ?hola
@chhatrabahadurkc5941
@chhatrabahadurkc5941 Ай бұрын
सेख हसिना एकाइसौ सताब्दिको तानासाहा हो।
@pakhekanxxa9783
@pakhekanxxa9783 Ай бұрын
Ab sekh hasina modi kp jasta haru antya hoss
@manishyonzan560
@manishyonzan560 Ай бұрын
Nepal maa yasto huna garho kina ki jatiya bibhed, dhamarik birosh kaa kaaran sabai nepali ek jut hunai garho xa
@cbamdr
@cbamdr Ай бұрын
30 ki 56...56 suneko maile ta
@santoshxatri-1506
@santoshxatri-1506 Ай бұрын
rip sekh hasina
@nikeshthapamagar2853
@nikeshthapamagar2853 Ай бұрын
Same like Nepal 🇳🇵 in name of democracy USA played card .
@Milanlama932
@Milanlama932 Ай бұрын
Hello
@parassarkar5385
@parassarkar5385 Ай бұрын
nepal ma ahile सबै भन्दा गरिब बाहुन, khshetri हरु छन् कोटा जति सब अरु लाई लाइ कोटा भन्ने कुरा अब को समय मा बेकार हो यो आन्दोलन नेपाल मा पानो हुन धेर दिन लाग्दैन
@user-qo8uo7es8s
@user-qo8uo7es8s Ай бұрын
Machikne Bahunharu khub mauji aafulai yogya vandai vukxan, machikne haru natabad, ghus khane vanda aru dimag kai hudaina, ani muji aafulai khub buddhimani hu vanera kota kharejko maag garxan salay kathe toroeharu
PEDRO PEDRO INSIDEOUT
00:10
MOOMOO STUDIO [무무 스튜디오]
Рет қаралды 25 МЛН
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 24 МЛН
小丑和白天使的比试。#天使 #小丑 #超人不会飞
00:51
超人不会飞
Рет қаралды 34 МЛН
CRAZY KEYBOARD CHALLENGE 😮How fast could you type?
0:41
Hipyo Tech
Рет қаралды 18 МЛН
😱 iphone 15 pro vs iphone 14 pro max speed test 😨
0:14
Tech_Compareing
Рет қаралды 5 МЛН
Google Pixel 9/Pro Review: Gimmick or Good?
24:05
Marques Brownlee
Рет қаралды 3,8 МЛН
What’s the best iPhone or Android?
0:48
Batyr White
Рет қаралды 2,6 МЛН
Что за спешка, AMD? Всё о Ryzen 9000 | Zen 5 с запасом
19:04
Мой Компьютер
Рет қаралды 72 М.