रमेश प्रसाईकै कारण मुकुललाइ कारबाही गरेको भन्नेपछि रमेश प्रसाई रिसाउदै मुकुलको खोले नालीबेली Ramesh

  Рет қаралды 67,824

Janjyoti Media

Janjyoti Media

23 күн бұрын

#ramesh_prasai #mukul_dhakal #rabilamichhane
Janjyoti Media Presents:-
© Copyrights :Janjyoti Media
Guest :- Ramesh_prasai
Edit :- Narendra Mahara
Camera :- Dhirendra chetri
नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
Social Links :-⬇️⬇️⬇️
📲Contact :- 9848082214
➡️Facebook :- / star.mahar.35
➡️Facebook page :- / janjyotimedia
➡️Subscribe :- / @janjyotimedia
➡️webiste:-janjyotimedia.com/
➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Пікірлер: 250
@neeshamkhadka
@neeshamkhadka 21 күн бұрын
जय रास्वपा ❤ रबि लामिछाने लाइ साथ दिने जति यता हाजिर हौ 😊😊😊
@user-id9ni3yu2c
@user-id9ni3yu2c 21 күн бұрын
यो मुकुल जासुसि गरन आएको थियो आफै सकियर गयो जय घन्टि
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 21 күн бұрын
100%right ramesh parsai
@Jackmgr1255
@Jackmgr1255 21 күн бұрын
लादो सहि
@ganganiroula4676
@ganganiroula4676 20 күн бұрын
सधैं सत्य बाेल्ने रमेश भाइ ❤❤❤❤
@BishalTamang286
@BishalTamang286 21 күн бұрын
100% सहि कुरा रमेश प्रसाई❤❤❤🔔🔔🔔
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x 21 күн бұрын
मुकुल ले लाई पार्टी बाट निकालेर राम्रो भएको छ मुकुले कान्तिपुर ले संचालित गरेको हुनुपर्छ र हिजो पत्रकार सम्मेलन गर्दा पत्रकार लाई जवाफ दिन न सक्ने मुकुले
@suryatara1014
@suryatara1014 21 күн бұрын
रा स्व पा सिध्दिने बेला भयो राम्रो कुरालाई पार्टीले मनन नगरी मुकुल लाई कार्वाही गर्यो खाली रबिको भरौटे भए अब सिध्धिने बेला भयो।
@suryatara1014
@suryatara1014 21 күн бұрын
बोल्न नदिने ठुला कुरा गर्ने??
@laxmanbahadurbaniya9726
@laxmanbahadurbaniya9726 21 күн бұрын
मुकुललाई पार्टीले जे गर्याे ठीक गर्याे । यस्ता ब्यक्तिहरु पार्टिमा रहे भएमा पार्टी उभाेलाग्न सक्दैन ।
@dankarki752
@dankarki752 21 күн бұрын
prasai sir ko vanai 100%riht xa
@mayarana6729
@mayarana6729 21 күн бұрын
100% right yo mukul bhanne jantu biswash ghati ho
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 21 күн бұрын
Good luck 🔔🔔🔔
@bibasrai5939
@bibasrai5939 21 күн бұрын
त्यो मुलालाई निकाला गर्नुपर्छ।
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 21 күн бұрын
Sahi kura ❤🎉 jay rabi ❤🎉
@KalyanRokka
@KalyanRokka 21 күн бұрын
Wow so nice🎉🎉🎉🎉🎉🎉
@amirkarki1909
@amirkarki1909 21 күн бұрын
Good Ramesh ji
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 21 күн бұрын
म पनि चिन्दीना थे मुकूल लाई
@user-qq4jw7ld6n
@user-qq4jw7ld6n 21 күн бұрын
त्यो मुकुल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ
@Nitosh23
@Nitosh23 21 күн бұрын
Rabi sir is great person ❤❤❤
@user-em2kh2hi7j
@user-em2kh2hi7j 21 күн бұрын
मुकुल ढकाल परिचालितचाेर मुर्दावाद जय रास्वापा
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b 21 күн бұрын
सही कुरा हो
@phijushreekhadka7841
@phijushreekhadka7841 21 күн бұрын
Right
@user-qq4jw7ld6n
@user-qq4jw7ld6n 21 күн бұрын
रबि ले ठिक गर्यो good त्यो पैसा मा परिचालित थियो
@user-br6fg5hw4z
@user-br6fg5hw4z 21 күн бұрын
100%✓
@user-hb6ls1te2c
@user-hb6ls1te2c 21 күн бұрын
बिचार रमेश प्रसाइ
@hikmatmagar4191
@hikmatmagar4191 21 күн бұрын
Sahi kuro ramesh sir❤❤🎉🎉
@kumarnepali6839
@kumarnepali6839 21 күн бұрын
कति मिठो अन्तरवर्ता सहि कुरा सत्री कुरा।
@Grow.channels
@Grow.channels 21 күн бұрын
मलाई Interviews लिनु हुने सर को अन्तर्बार्ता एक दम ठिक लाग्यो
@user-rq5qm7gi1c
@user-rq5qm7gi1c 19 күн бұрын
Exactly 👍
@chandraprakashkawar1935
@chandraprakashkawar1935 21 күн бұрын
रा स्व पा जिन्दाबाद रमेश सर जिन्दाबाद❤
@tekrajghale7311
@tekrajghale7311 21 күн бұрын
Sahi kura
@rajugurung5340
@rajugurung5340 21 күн бұрын
Ramesh sir ur 100% Sahi Kura garnu vayo
@DESICHHORAYT-z3t
@DESICHHORAYT-z3t 21 күн бұрын
👍👍👍👍👍❤❤❤❤❤
@saraswotichaulagain3548
@saraswotichaulagain3548 18 күн бұрын
🎉❤ रमेश जि हजुर को जय जय होस् हजुरको बोलि एक दम सहि हो देश भक्त जनताले साथ सपोट गर्नु पर्छ रबि दाइ लाई रबि दाइ सहि हुनुहुन्छ यो मुकुल ले गलत बोलेको हो रबि दाइ जिन्दावाद हजुरको टिम लाई बधाई छ हजुर को जय जय होस् राधेश्याम प्रमाण
@sabitakarki6891
@sabitakarki6891 19 күн бұрын
Good ❤❤❤❤❤❤❤❤
@dhanmantamang1398
@dhanmantamang1398 21 күн бұрын
Sahiho good luck rames parsai sir
@biswasbasnet2080
@biswasbasnet2080 21 күн бұрын
Aakha nadekhi ni maan le sab dekhne.. wow thank you Ramesh sir
@ynln9456
@ynln9456 21 күн бұрын
God gift prasai speech gohead
@mohanlalgarti9000
@mohanlalgarti9000 21 күн бұрын
ramesh.sirgood❤❤
@KhagendraChand-r8b
@KhagendraChand-r8b 15 күн бұрын
सैबै जना चाेरहरु हुन रबि मुदाबाद
@sandeepkhadka7450
@sandeepkhadka7450 21 күн бұрын
Ramesh Prasain Jiu ❤️❤️👍👍☑️☑️👏👏💯💯🙏🙏
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 16 күн бұрын
प्रदेश खारेजिकाे पक्षमा रास्वपा नअाए अब भाेट चै किन हाल्ने?
@kamalshrestha2639
@kamalshrestha2639 21 күн бұрын
सहि कुरा प्रसाइजि 🔔❤️💪🙏
@junitalimbu550
@junitalimbu550 21 күн бұрын
rabi🎉🎉🎉dai jay hos🛎️🛎️🛎️
@DammarRegmi-vi9ki
@DammarRegmi-vi9ki 21 күн бұрын
Good ramesh sir❤❤❤❤❤
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 21 күн бұрын
सहि कुरा रमेश सर ऐदमै सहि
@nepalitube8750
@nepalitube8750 21 күн бұрын
मुकुल ढकालले ल्याएको प्रतिवेदन नै नक्कली नै हुन सक्छ ,
@chandrakanta6389
@chandrakanta6389 21 күн бұрын
Ramro vo
@rambagchanda8970
@rambagchanda8970 21 күн бұрын
Ramesh sir ko vanai sahi ho
@Mrsgrg20519
@Mrsgrg20519 21 күн бұрын
जय देश जय घन्टी
@AshokMagar00
@AshokMagar00 14 күн бұрын
Good luck 🔔🔔🔔🔔
@bukeshmudbari2037
@bukeshmudbari2037 21 күн бұрын
12 भाई मिडिया र तिनका पक्षधरले मुकुलको रास्वपालाई सिध्याउने रणनीतिलाई प्रचारवाजी गरेर मुकुलाई राजनेता जसरी प्रयोग गरे । मुकुलको पत्रकार सम्मेलनमा रास्वपाका कुन सदस्य उपस्थित थिए ? मुकुल एक्लै उभिएर रास्वपा विरुद्ध वोल्नु कती उचित थियो ? मुकुल रास्वपा सदस्य हुनकी प्रतीपक्षी दलका कार्यकर्ता ?
@heramera5391
@heramera5391 19 күн бұрын
Jai rabi sir
@rupashrestha4483
@rupashrestha4483 21 күн бұрын
Hijoko patrakar sammelan herda RSP ko mahamantri hunako layak raina raixa vanne kura proof vayo mukul dhakal .
@krishnaghimire1768
@krishnaghimire1768 21 күн бұрын
पहिलै हवाले उडाउनु पर्ने लाई पार्टिले कारबाही गर्नु पर्यो।पार्टिले जे गर्यो सहि गर्यो।पार्टी को सभापति यो मुकुले भयो भने लेखेर राख्दा हुन्छ यो पार्टी एक महिनामै छिन्न भिन्न हुन्छ।
@tilakpun3743
@tilakpun3743 21 күн бұрын
100./.👍👍👍
@premdhamala9723
@premdhamala9723 19 күн бұрын
good
@GodcreatedMyworld
@GodcreatedMyworld 21 күн бұрын
Mukul was deceived into thinking that he had become more popular than Rabi!
@umakantasitoula6562
@umakantasitoula6562 20 күн бұрын
यो मान्छे लाई धेरै राम्रो मान्थे तर मान्छे रहेछ एक नम्बर को रबिको तलुवा।
@hastumalla8330
@hastumalla8330 15 күн бұрын
कुरा सही हो पोखरामा गण्डकी प्रदेश विस्तारित भेला हुँदा पनि यो मुकुले ले कार्यकर्तालाई गलत बोलेको कारण हंगामा भएको थियो पुलिस बोलाएर स्कटिङ गरेर नपठाएको भए दरो कुटाई खाने थियो।
@janakdhungana7392
@janakdhungana7392 21 күн бұрын
Very nice thoughts, Ramesh ji.
@homnath891
@homnath891 21 күн бұрын
100% right kura garnu vayo Ramesh g
@bimalanepal6695
@bimalanepal6695 21 күн бұрын
गलत भन्योउ भाइ ज्वाला को र मुकुल को चाहिँ comparison हुन सक्दैन । मुकुल धेरै माथी हुन । उनको तरिका गलत होला तर बोलेका कुरामा धेरैले सत्यता छ जस्तो लाग्छ । जे भय पनि मुकुल ढकाल लाई पार्टी भित्र टिकाउनु पर्थ्यो पार्टी लाई काम लाग्ने मान्छे हुन जस्तो लाग्छ ।
@manchamling4331
@manchamling4331 21 күн бұрын
Sahi
@DK1987
@DK1987 21 күн бұрын
Ramesh Prasai Sanga ko interview sunna khub aananda aauxa ❤❤
@prakashdangi6480
@prakashdangi6480 21 күн бұрын
सुझाब संकलन गरेर भए पाटीभित्र तीब्र छलफल भएर सुधार गर्नमा पाटी सकृय गराउनु पर्ने थीयो तर तेसो गरेनन पाटीलाई सक्ने बधनीयत देखीन्छ एस्लाई बेलामै हटाउनु राम्रो भयो अब पाटी अझै सुधारीएर अगाडि बडोस शुभकामना जय घण्टी
@shantabasnet5515
@shantabasnet5515 21 күн бұрын
प्रदेश खारेज हुनैपर्छ देशले धान्नै सक्दैन मेरो बिचारमा
@sarasmagar2001
@sarasmagar2001 21 күн бұрын
Agree with you opinion ❤❤
@leomayank8422
@leomayank8422 21 күн бұрын
84 मा रास्वपालाइ बहुमत दिएर जियाउनु पर्छ एक चोटि तेति गर्दा नि काम गरेन भने हामी जनताले लात हान्नु पर्छ
@pembagurung1481
@pembagurung1481 21 күн бұрын
Good thing good job good luck 🙏🇳🇵🇳🇵🇳🇵🙏
@ShantaTamang-hk9fi
@ShantaTamang-hk9fi 18 күн бұрын
Aakha vaka harule heri heri khaltoma hamfale Tara Mera pyara daju desko lagi atinai menat ra Maya garnu hunxa salut xa dai
@PusparajKhatiwada
@PusparajKhatiwada 21 күн бұрын
रमेश सर तपाईँले पार्टी नै रबि हो । भन्नु खोज्नु भो तपाईं हरु र पुरानोमा केही फरक आएन । परिचय हुनु र नहुनु उसको नाम उसको वैदिकता मापन हुदैन। तपाईं लाइ घमण्ड बडेछ । नेपाल र नेपाली लाइ मिठो बोले अब झुक्याएर नेता हुन सक्दैन। सबैको आफ्नो सभापति को आलोचना गर्दैमा कार्वाही गर्नुले स्पस्ट भएको छ। हामिलाई दुविधामा हुदै गएको छ।
@bishnugautam8956
@bishnugautam8956 21 күн бұрын
100% prasai sir👍️👍️👍️
@anandrai1742
@anandrai1742 21 күн бұрын
❤❤❤❤i love you brother
@bheshrajadhikari9659
@bheshrajadhikari9659 21 күн бұрын
सहकारी ठगको हली
@lilamanipanday5037
@lilamanipanday5037 21 күн бұрын
मुकुल ढकाल बिकेकैहो यो कुरा साँचोहो किनभने त्यो चरीत्र देख्दाखेरी ठुलैमाछाले मोटोरकम दिएको जस्तोलाग्छ नाइँ भनीयसरी पत्रकारसँग बरबराउने जे मुखमा आयोतेइ बोल्नुको के अर्थहुन्छ भन्नुस् त
@kamalgahatraj9668
@kamalgahatraj9668 20 күн бұрын
वौद्धिक अनि बुल्नद्ध आवाज भएका व्यक्ति रमेश प्रशाई माथि निकै हौसाएर प्रश्न गरिरहेको छ यो पत्रकार भनौदो पत्रुकार,के सोचेर प्रश्न गरिरहेको होला?? सक्छस् भने गएर देउवा, ओलि लाइ यो किसिमको प्रश्न गर्न पत्रुकार।
@user-bx7pp5kr6j
@user-bx7pp5kr6j 21 күн бұрын
Raswapa ma Hamro Purna Aastha ra Biswas chha 🙏 Mukul Dhakal lai Singo Nepal 🇳🇵 le Dhikkardacha.
@chandagautam2915
@chandagautam2915 21 күн бұрын
Sahi ho 🙏🙏
@sapkotasaraswati7157
@sapkotasaraswati7157 21 күн бұрын
अब रा स पा को सदस्य एक ढिक्का भयर जानु होस यस्ता भाईरस यक दुई जना जादैमा रा स पा सकिदैन जय घन्टि
@khadaksinghdhami4287
@khadaksinghdhami4287 21 күн бұрын
यस्ता झाले अन्धामामा पनि झन अन्धभक्त सुनाएको भर्मा कराउ छ यस्तै हुन दास भक्त
@nirmalachhetri1185
@nirmalachhetri1185 19 күн бұрын
एमाले कांग्रेस माओवादी नेताहरुमा कतिजनामा छ दोहोरो नागरिकता यो सकिन्छ भने सक्दो छानबिन गरौत मुकुल जि किन रबिको मात्रै नागरिकताको बारेमा खोकेको खोकै गर्नु ?
@shankalpakham4781
@shankalpakham4781 21 күн бұрын
Sahi ho
@angsherpa4779
@angsherpa4779 21 күн бұрын
रमेश प्रसाई पनि रबिको विरोध गरे कुनै दिन डा. मुकुल ढकाल र डा. ढाका कुमार हुन सक्छ । पार्टी निर्माण गर्नको लागि यति ठूलो लगानी भएको महामन्त्री कार्वाही हुने तर रबि लामिछाने सभापति विरुद्ध कयौ आरोप हुदा पनि केही गर्न नसक्ने अवस्था हुनु रा.स्व.पा. पनि अरु पार्टी भन्दा फरक देखिएन ।
@user-nw4pj9xi2z
@user-nw4pj9xi2z 21 күн бұрын
True
@user-yg9mc6uc7b
@user-yg9mc6uc7b 21 күн бұрын
Kuro sahi ho mukul ju ke tapai lai janta le chineka thiyat 100% thiyanana laj lagdin
@user-tq2bq6cd7e
@user-tq2bq6cd7e 21 күн бұрын
👍️👍️👍️👍️👍️👍️
@sagarparajuli8293
@sagarparajuli8293 21 күн бұрын
Jay ghanti
@IshakLimbu-ni8hh
@IshakLimbu-ni8hh 21 күн бұрын
Great 👍 ramesh
@gangarai3501
@gangarai3501 16 күн бұрын
थुक्क मुकुले मज्जाले नाङ्गिईस तँलाई दुनिँयाले चिने , तेरो चरित्र छताछ्ल्ल भयो बुझिस।
@karanranabhat1443
@karanranabhat1443 21 күн бұрын
Mukol lai dand tok no rabi jee ❤❤❤
@Jackmgr1255
@Jackmgr1255 21 күн бұрын
माचिक्नी यो अन्धोले के देखेको छ? 😮😮😮😮मुख्ले बोले जस्तो हो?😮😮 ग्यालेक्सिको ती भि हुँदा 1 लाख तलब खाइस जाथा धेरै बिल्छस? यो कमेन्ट् को जवाफ दे मुजि😮😮😮😮
@kamaltamang8739
@kamaltamang8739 21 күн бұрын
हेर्दै जाउँ तिमी लाई पनि यो समय आउँछ भाई
@prakashsuye
@prakashsuye 21 күн бұрын
सहि जो
@pushkarrajdhital7504
@pushkarrajdhital7504 21 күн бұрын
पत्ता लगाउनुहोस् मुकुल देशि विदेशीको फुटाउ भाइरस ले ग्रस्त भएका हुन्
@Devraaz_magar
@Devraaz_magar 21 күн бұрын
पैशा मा बिकेर बोलेको हो मुकुल
@ppk2.242
@ppk2.242 21 күн бұрын
आखा देख्नै va कति फटाहा huntyo होला 😂😂😂
@broken8219
@broken8219 21 күн бұрын
Esta sabda kina bolney ho Ramesh jasto buddi bibek vaeye ko manxey ho katee ris ho
@bishnushrestha500
@bishnushrestha500 21 күн бұрын
यस्ता धमिरा मुकुल झाेलेलाई फेरि रा, स ,पा मा ल्यायाे भने कुनै दिन फेरि पाटीकाे गाेप्य कुरा १२ भाईलाई बुझाउछ रमेश पृशाई लाई बरु माहा मन्त्री बनाए हुन्छ
@birbahadurjaigadi4019
@birbahadurjaigadi4019 21 күн бұрын
मूकूडकाल लाइ कसैले खरदीयो कोजसतो छ
@rambasnet-yz1be
@rambasnet-yz1be 21 күн бұрын
Mukul dhakal kunai party bata swachalit vaysko kura prastai hunx kinaki rabi le nagarikta nai naya banaya paxi purano nagarikta sangai pasporta kharej vsyako hoina ra
@Varrygoodsingh
@Varrygoodsingh 21 күн бұрын
Jaya Rsp jaya ravi
@chandrakc9762
@chandrakc9762 21 күн бұрын
मुकुल महामंत्री को लायक छैन हुनुपनी भयन
@malashrestha3187
@malashrestha3187 21 күн бұрын
रमेश जी ले सही भनु भयो❤ए भाइ भारदार हो घर भित्रै झगडा नगर्नु होला।सरसल्लाह गरेर मिल्नुस हौ।अरूले फुटाउन सक्नेछैन 😮
RAMESH PRASAIN!! WHAT NEXT FOR RASWAPA? BISWA LIMBU PODCAST EP 282
1:45:02
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 34 МЛН
Каха заблудился в горах
00:57
К-Media
Рет қаралды 9 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН