रमेश प्रसाई र ऋषि धमलाबीच रोचक कुराकानी, राष्ट्रियताको बारेमा चर्काचर्की

  Рет қаралды 1,408,378

Prime Times HD

Prime Times HD

Күн бұрын

Program: Bisesh Kurakani
Presenter: Rishi Dhamala
Guest: Ramesh Prasai
Video By: Prime Times Television
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestvnepal
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.

Пікірлер: 2 800
@kumariu2b683
@kumariu2b683 4 жыл бұрын
धमला जि संग अहिलेसम्मकै उत्कृष्ट अन्तर्वार्ता यहि हो जय होस् रमेश सर
@krishnarai9157
@krishnarai9157 4 жыл бұрын
Ramesh prasai Ra punney Gautam. Tapai kaslai saport Garnu hunccha???
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
@@krishnarai9157 Ramesh prasai
@anilshrestha6924
@anilshrestha6924 4 жыл бұрын
kasto prasna garnu vako ho krishna ji ramesh sir jasto chetansil bekti lai tyo punne gautam sanga tulana garnu ali swova diyena
@padamrajbist7054
@padamrajbist7054 4 жыл бұрын
@@krishnarai9157 Jee Ramesh Jee lai Punya Jee sita compare garnu upayukta hola ra? swatantra, sachet, bujheko, adhyan gareko, saalin ra sista, atyantai multi talented Ramesh Jee lai euta communist jargon ghokante, Jhole ra andha bhakta sita tulanai garna mildaina ni
@denimgurung1726
@denimgurung1726 4 жыл бұрын
@@krishnarai9157 of Ramesh Prasai yaar!!
@harishahishahi1967
@harishahishahi1967 4 жыл бұрын
रमेश परसाई सर लाइ सलाम छ जय नेपाल
@sanchalal4920
@sanchalal4920 4 жыл бұрын
अहिलेसम्मकै हेर्न र सुन्न मन लागेको धमला जि काे अन्तरबार्ता रमेश जि कै जस्तो लागछ मलाई चाही नत्र अरु लाई त बाेलनै दिदैन धमला जि ले
@nirdoshnilam2155
@nirdoshnilam2155 4 жыл бұрын
Yekdam sahe kura.
@sohanlama3192
@sohanlama3192 4 жыл бұрын
Sahi bhannu bhayo
@lilbahadur9201
@lilbahadur9201 4 жыл бұрын
Skl ma teacher sanga student bona darauxa kina vanebteti dimag student sanga hudaina testai rishi pani testai hun rames jasto gyan vako vay po bolun rishi😀😀
@kabeshtamang5823
@kabeshtamang5823 4 жыл бұрын
🙋🙋
@aradhanachhetry8848
@aradhanachhetry8848 4 жыл бұрын
U r absolutely correct Hajur 🙏
@baburamsapkota6089
@baburamsapkota6089 4 жыл бұрын
आजको तार्किक कुरामा धेरै भन्दा धेरैले सहमती जनाएका छ्न त्यसैले रमेश पर्साई लाई हार्दिक नमन:
@krishnamahatmahat3570
@krishnamahatmahat3570 3 жыл бұрын
यति धेरै प्रतिभासाली मायालु रमेश भाइलाइ भगवानले सदा रक्षा गरुन मेरो आशिर्वाद तथा शुभकामना ।
@रेजिनाविश्वकर्मा
@रेजिनाविश्वकर्मा 4 жыл бұрын
रमेशजि लाई सलाम छ
@ShantimanRai
@ShantimanRai 4 жыл бұрын
Good
@ghanshyam1552
@ghanshyam1552 4 жыл бұрын
prime channel brings truth of our nation ..
@hirasinghrana8584
@hirasinghrana8584 4 жыл бұрын
रमेश प्रसाईलाई साथ दिनेहरु यता हाजिर गर्नुस ✌️✌️✌️
@chamachhami3415
@chamachhami3415 4 жыл бұрын
रमेश सर लाई सम्पूर्ण देशभक्त हरुको तर्फबाट हार्दिक हार्दिक शुभकामना ।
@kamalkaushal5615
@kamalkaushal5615 4 жыл бұрын
रमेशजि को यो अथाह ज्ञानको लागि सम्मान स्वरुप यक लाइक गरौं हैत सबैले।
@jaybhandari82
@jaybhandari82 3 жыл бұрын
Good
@SaraswotiDevkota9841
@SaraswotiDevkota9841 4 жыл бұрын
रमेश जी जस्तै सही भिजन बिचार र सोच भएको युवाको यो देशमा अति खाँचो छ उहाँलाइ हामी सबैले सपोट गर्नु पर्छ any रमेशको साथि सबैले यता लाइक गर्नु होला
@limboosabin1361
@limboosabin1361 4 жыл бұрын
मैले यो कार्यक्रम पहिलो पटक हेर्दैछु...रमेश जि को ज्ञानको भण्डारलाइ मान्नै पर्छ।
@dilumaya6812
@dilumaya6812 Жыл бұрын
0l0
@MinlamsalMinlamsal
@MinlamsalMinlamsal Жыл бұрын
​@@dilumaya68121
@kajithapa8632
@kajithapa8632 4 жыл бұрын
सल्युट छ रमेश सर।सस्कृती मा पनि ज्ञान रहेछ।
@ratnabk8850
@ratnabk8850 4 жыл бұрын
धमला सर ले अाज राम्रो अन्तरवार्ता लिनु भाे रमेश सर हाम्रो स्वाभिमान हुन सलाम छ।
@deepachhetri3086
@deepachhetri3086 4 жыл бұрын
Salam 6 rames ji
@aasminlimbu6981
@aasminlimbu6981 4 жыл бұрын
सहि हो
@bee_pin5557
@bee_pin5557 4 жыл бұрын
तार्किक र तथ्य प्रमाण सहित 💞💞 Jst one words #Wow
@gbsk5226
@gbsk5226 4 жыл бұрын
रमेश दाइ एक राष्ट्रिय हीरो हुन।
@ramchaudhary4498
@ramchaudhary4498 4 жыл бұрын
आहा आज जनताकै देश प्रेमि रमेस प्रसाइ लाइ यस कार्यक्रम सामेल गराउनु भएको मा आजको कार्यक्रम धेरै नै । राम्रो लाग्यो। 💯 💯% जय नेपाल🇳🇵🇳🇵🇳🇵
@जीवनगुरुङ-ब8य
@जीवनगुरुङ-ब8य 4 жыл бұрын
ल रमेश जी काे सपोर्ट गर्ने जत्ति यता नी लाइक गर्दिनुस है
@dhrubatiwari6746
@dhrubatiwari6746 4 жыл бұрын
Maile Pani like gareko chhu hai 👍 Mina Miss
@khadgabpoudel7477
@khadgabpoudel7477 4 жыл бұрын
रमेश जी लाई सपोट गर्नुपर्छ सबैले उहाँलाई सलाम छ
@birgurung7383
@birgurung7383 4 жыл бұрын
म पनि रमेश सर को बिचार मा धेरै सहमत छु।हामिले उहाको आउदो program हेर्न पाउन। ऋषि धमला ले कुनै च्यानल चलाउन दियो भने।
@bishnuprasadkharal9064
@bishnuprasadkharal9064 4 жыл бұрын
Ramesh dai soluit hajur lai
@ChaubiseOnlineMedia
@ChaubiseOnlineMedia 4 жыл бұрын
Ramesh g lai salot x
@मुग्लानीसन्देश
@मुग्लानीसन्देश 4 жыл бұрын
अाज धेरै खुशी लाग्यो रमेश सरलाई ठुलो नेस्नल मिडीयामा देख्न पाईयो
@bibasmagar884
@bibasmagar884 4 жыл бұрын
रमेश सरको अाखा नभयता पनि वहाँले सबै नेपाली जन्ताको अाखा खोली दिनु भयको छ रमेश सरलाई मेरो सलुट छ अनि तपाई हरुकोनी ? म साउदी बाट
@anupdhl4531
@anupdhl4531 4 жыл бұрын
रमेश प्रसाईं दाइको बोलीमा दम छ र साथै हामी आम युबाहरुले आजको परिस्थितिमा वहालाइ साथ दीनु पर्छ भन्ने मेरो मान्यता हो।
@vijaygurung54
@vijaygurung54 4 жыл бұрын
विलक्षण प्रतिभाका धनी राष्ट्रिय चिन्तन बोकेका रमेश प्रसाईमा हार्दिक अभिनन्दन
@lilamaninyaupane7618
@lilamaninyaupane7618 4 жыл бұрын
यो रमेश को हरेक कुरामा ज्ञान छ र सलुट छ भन्ने ले यता हाजिर गरौ
@naresholi7032
@naresholi7032 4 жыл бұрын
रमेश दाई को support मा कोको हुनुहुन्छ।
@jagatbahadurshrestha7627
@jagatbahadurshrestha7627 4 жыл бұрын
अाज रमेश प्रसाईं र ऋषिधमला ज्युको अन्तरबार्ता सारैराम्रो छ नेपालअामा लाई बचाउनको लागि हामिसबै नेपाली हरुएकजुट हुन अावस्याक छ
@resammagar4481
@resammagar4481 4 жыл бұрын
रमेस सर लाइ सलोट छ
@hemkumarraisimple200
@hemkumarraisimple200 4 жыл бұрын
ऋिषि धमला जिको सबै भन्दा बेस्ट अन्तरबार्ता रमेश प्रसाई सँगको लाग्यो।अहिले सम्मकै धरमधर्म
@tiktokbrandnepal3432
@tiktokbrandnepal3432 4 жыл бұрын
आहा कति राम्रो संग अन्तरबार्ता दिनु भयो रमेस प्रसाईंजि ले ✅✔️💯💯💕💕
@nareshkhatri2293
@nareshkhatri2293 4 жыл бұрын
सलाम छ । रमेश भाइ ।
@narayankarki9631
@narayankarki9631 4 жыл бұрын
रमेश दाइको फ्यान जति यता हाजिर गरौं है ।
@ganeshkulungvlogs
@ganeshkulungvlogs 4 жыл бұрын
Ma pani
@ishworrana4368
@ishworrana4368 4 жыл бұрын
Tauko Kam xaina
@bhagwatikc1445
@bhagwatikc1445 4 жыл бұрын
Good ramesh bhai 👍👍👍👍👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼💐🌹🍅🍎🤩🌿⚘🏕🍇🤣🤗🥰🌹🌹
@sumansubedi5030
@sumansubedi5030 4 жыл бұрын
I am big fan of Him
@bharatneupane8396
@bharatneupane8396 4 жыл бұрын
Good man
@bikikarki932
@bikikarki932 4 жыл бұрын
ऋषि धमलाले लिएकाे ईन्टरभ्यू पहिलाे पटक पूरा हेर्ने जति यता हाजिर गराैं😂🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@rabinjoshi7812
@rabinjoshi7812 4 жыл бұрын
रमेश प्रसाईं जि तपाईं ले चाहनु भयको जस्तो कार्यक्रम सिग्र संचालन होस भन्ने कामामना गर्दछु र अग्रिम बधाई पनि ।
@mayapradesikonepalluitel6465
@mayapradesikonepalluitel6465 4 жыл бұрын
रमेश जि को साथमा हामी छौ 🙏🙏🇳🇵🇳🇵🙋‍♂️
@shyamkhatri5591
@shyamkhatri5591 4 жыл бұрын
रमेश जि लाई ठाउँ दिन्छु भन्नू भाको छ धमला जि चाडै हेर्न पाइयोस रमेस को प्रोग्राम !
@pawangoral1033
@pawangoral1033 4 жыл бұрын
आज सम्म कै उत्कृष्ट अन्तरबार्ता धमला जि उच्च सम्मान छ रमेश दाजु हामी नेपाली जनता तपाई को साथ मा छौ
@badripaudel77
@badripaudel77 4 жыл бұрын
I'm always impressed by his intelligence. How one person can be such a talented ? Well said, perfect 👌
@benijakhatiwada5128
@benijakhatiwada5128 3 жыл бұрын
Ppp^6😈😯😂😁
@allt.v5182
@allt.v5182 2 жыл бұрын
Good
@shaya3809
@shaya3809 4 жыл бұрын
रमेश दाई🙏❤️❤️❤️सहि कुरा गर्नु हुन्छ
@alakanep9717
@alakanep9717 4 жыл бұрын
अतिनै तर्कयुक्त श्री रमेश प्रसाइ ज्यू को उत्कृष्ट राष्ट्रीयता प्रतिको प्रतिबद्धता लाइ सलुट गरौ ।
@krishnaprasadshrestha4343
@krishnaprasadshrestha4343 4 жыл бұрын
मेरो तर्फबाट पनि हृदय देखि सलुट छ है
@MohanSingh-ql5cu
@MohanSingh-ql5cu 4 жыл бұрын
आज पहिलो पटक like गरे रमेश सर को नाम मा बल्ल सहि ात्र को सम्बाद गर्यो रीसी ब्रो ले ✊✊
@kaputproductions1183
@kaputproductions1183 4 жыл бұрын
ल हेर्नुहोस पुरा भिडियो कडा KP OLI बा लाई WARNING kzbin.info/www/bejne/ZqeZXqGObL-qj7s
@foursidegamer2610
@foursidegamer2610 4 жыл бұрын
Good
@jhagguchalisejhaggu245
@jhagguchalisejhaggu245 4 жыл бұрын
@@foursidegamer2610 L
@ganeshkulungvlogs
@ganeshkulungvlogs 4 жыл бұрын
तपाईको channel मा नयाँ साथी बनेको छु ल मेरो channel मा पनि जोडिनुस है ।
@kedarnathbaskota847
@kedarnathbaskota847 4 жыл бұрын
रमेश जी ले गर्दा आज मैले लधमला जिको प्रोग्राम लाइक ठोके अरुपनि इन्टरभिउ यसरीनै लिने गर्नू होला धन्बाद ।
@amritabhandari350
@amritabhandari350 4 жыл бұрын
I think same sir
@itokawisnamus9594
@itokawisnamus9594 4 жыл бұрын
@@amritabhandari350 I'm also
@drivtalk
@drivtalk 4 жыл бұрын
😂😂मैली पनि
@nbpunmagar1387
@nbpunmagar1387 4 жыл бұрын
सम्पुर्ण नेपालिहरुको साथ रहनेछ रमेश प्रसाइलाई यदि मुद्दा लड्नकोलागी आर्थिक अमस्या भएको खन्दमा हामी देशप्रेमी नागरिकहरु आर्थिक सहयोगको लागि पनि तयार छौं
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
रमेश प्रसाइ दाजुको इन्टरभ्यु भएर मात्र हेर्ने जति यता हाजिर गरौ त ।।।।
@ramsubedi3149
@ramsubedi3149 4 жыл бұрын
100% सहि कुरा रमेश जि काे
@karandahal7322
@karandahal7322 4 жыл бұрын
रमेश प्रसाईं देसको हिरो सलुट गर्न चाहान्छु✊✊✊✊✊✊✊✊ हजुर को साथ रास्ट्र लाई सधै रहिरहनुपर्छ।
@romeokrishna
@romeokrishna 4 жыл бұрын
सच्चा देशप्रेमी , सच्चा नेपाली रमेश प्रसाई।।।। 🙏🙏🙏🙏🙏🙏
@dineshbhattarai1123
@dineshbhattarai1123 3 жыл бұрын
अद्भुभुत शक्ति छ रमेस जि अवकाे निर्वाचनमा साम्सद हुनुपर्छ तपाईं चाहिन्छ.....
@peacemiend
@peacemiend 4 жыл бұрын
आज पहिलो पटक धमला जी लाइ बिसेस धन्यबाद 🙏🙏🙏
@Beboyt1993
@Beboyt1993 4 жыл бұрын
हिरो रमेश प्रसाईं जिन्दावाद!
@ashiqchintit1461
@ashiqchintit1461 4 жыл бұрын
वाव रमेश जिको दमकदार बहस सलाम छ।१००% सही सोधिएका प्रस्न को एन्सर!
@haripoudel8292
@haripoudel8292 4 жыл бұрын
राम्रो मान्छे ल्याउनुभाे।धमला sir.jai Nepal.
@irthalal
@irthalal 4 жыл бұрын
धमलाले प्रसाइ जी लाइ कुनै हालतमा फसाउन च्यस्ता नगरे हुन्छ, सम्भावना छैन , प्रभुको आशिष भइरहोस, प्साइ एउटा शक्तिशाली अवतार हो , धन्देबाद !
@khadkabk9712
@khadkabk9712 4 жыл бұрын
सहि र समय सान्दर्भिक बहस धेरै कुरा बुज्ना पाइयो। धन्यवाद दुबैलाइ। MCC चाहिदैना, जबर्जस्ती लाद्ना पाइदैना।
@dharmarajacharya76
@dharmarajacharya76 4 жыл бұрын
पहिलो चोटि तपाईको कार्यक्रम हेर्न मज्जा आयो , ट्यालेन्टेड ब्यक्ति रमेश प्रसाई लाई धेरै धेरै धन्यबाद अनि शुभकामना पनि
@ramkatel8016
@ramkatel8016 4 жыл бұрын
रमेश प्रशाईलाई पशुपतिनाथको सधै साथ रहोस् मेरो धेरै धेरै शुभकामना ।
@jhalakgiri8612
@jhalakgiri8612 4 жыл бұрын
रमेश जी 🙏 हजुरको ब्रम्ह दृष्टि को म सम्मान गर्दछु 🖖 👏👏
@AllinOne-fj4cd
@AllinOne-fj4cd 4 жыл бұрын
धेरै राम्रो लाग्यो ठुलो च्यानलमा येस्ता बुलन्द आवज आउन पर्छ त्यो ऋषि जस्ता ठुला पत्रकारले ठाउ दिन पर्छ।।
@pbkumar7882
@pbkumar7882 4 жыл бұрын
गहकिलो बिचारको लागि रमेश जि लाई धेरैधेरै धन्यवाद ..सलाम छ
@chungbang6289
@chungbang6289 4 жыл бұрын
रमेश प्रसाईं जि को अभिव्यक्ति जुनसुकै विषय जुनसुकै मुद्दाहरूको पनि निस्पक्ष ढंगले ब्याख्या , विश्लेषण र अभिव्यक्ति दिनु नै उहाँको विशेषता हो । सलाम छ रमेश जि ।
@somxtri2272
@somxtri2272 4 жыл бұрын
कुनै पनि वकिल भन्दा कम छैनन् रमेश प्रसाईं सरिता गिरिलाइ हराउनु नै तिम्रो जित हो र त्यो जित 3 करोड जनताको हुनेछ🌹🙏♥️
@debendramagar9222
@debendramagar9222 4 жыл бұрын
रमेश सर जस्ता ब्याक्ती यो देश लाई खाचो छ
@utsavkhadka5678
@utsavkhadka5678 4 жыл бұрын
रमेश प्रसाईं का कुरा येकदम जाहेज छ है तेस्मा मपनी सहमत छु
@Sarasmagar-nepalixoro
@Sarasmagar-nepalixoro 4 жыл бұрын
बडाे आनन्द आयाे रमेस जि काे अन्तर्बार्ता सुनेर
@प्रयागीसिंह
@प्रयागीसिंह 4 жыл бұрын
गोर्खा साम्राज्य को राष्ट्रगुरू गोरखनाथ देवता को जय जयकार होस्.. रणचण्डी हो अवतार ले यो भूमि को सधै रक्षा गरिरहोस्... जय महॉकाली जय दुर्गे भवानी ... जय गोर्खा ... जय विद्यार्थी गुरूभाईहरू हो तपाईहरूको जय जय होस् , आगे आगे गोरख जागे , गोरख जगाऊँ भूत भगाऊँ .. भूत भूत भाग जा भूत !!!!! तपाईहरूको आवाजमा नेपाली भनिने ठाउँमा गोर्खाली दाजिभाई भनिएको भए अज धेरै उर्जा थप्थ्यो त्यों केवल गोर्खा शब्दले किनभने त्यो गोर्खा शब्दमा कहिले नझुक्ने विरको शब्द छ... गोर्खा त्यों सानों जिल्ला नभएर त्यों वि.स.१८७२ साल विशाल गोर्खा साम्राज्य हो , नेपाल भनेको अहिले को सानों थिचिएको पिल्सिएको सानों नेपाल हो ,,, त्तकालिन समयको विशाल गोर्खा साम्राज्यको राजधानीको नाम नेपाल मंडला थियो र गोर्खा साम्राज्यको दरबार नेपाल मंडलाको काठमांडू शहरमा अवस्थित थियो , नेपाल मंडलाको भाषा लाई नेवारी भाषा नभनेर नेपाल भाषा भनिन्थ्यो , र अहिले भनिने नेपाली भाषा लाई त्तकालिन गोर्खा समाज्यको गोर्खा भाषा भनिनेथ्यो ...
@bornfree3110
@bornfree3110 4 жыл бұрын
Gorakhnath India ko Gorakhpur ma xa
@sammohanbhagawat9956
@sammohanbhagawat9956 4 жыл бұрын
@@bornfree3110 , finally Guru Gorakhnath chose Nepal as his abode. By the way,you seem to be anti-nationalist agent.
@nabalpal7953
@nabalpal7953 4 жыл бұрын
think you ramash jee ...
@pahrichaudhary9632
@pahrichaudhary9632 4 жыл бұрын
@@bornfree3110 kaha
@sundarkhadka1068
@sundarkhadka1068 4 жыл бұрын
Though he cannot see with his eyes, But his mind and soul can see such things that even our eyes cannot see... Huge respect for ramesh dai
@santoshbharati592
@santoshbharati592 4 жыл бұрын
रमेश प्रसाईंको विश्वज्ञान भन्डार बुझ्नलाई मात्रै भएपनी अन्तिम सम्म नछुटाई हेर्ने म मात्रै चै होइन होल है😍😍😍😍Grand Salute to this amazing man🙏🙏🙏🙏
@bikashpoudel8545
@bikashpoudel8545 4 жыл бұрын
Sahe vannu vayo hajur lay 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabinkarkee464
@rabinkarkee464 4 жыл бұрын
Same😁
@हल्लाचलेछभोज्पुर
@हल्लाचलेछभोज्पुर 4 жыл бұрын
Maile 10 time herisake
@liladharbk3452
@liladharbk3452 4 жыл бұрын
रमेश प्रसाईलाई विशेष प्रतिभावान ब्यक्ति घाेषणा गरेर राज्यले सेवा सुविधा दिनु पर्छ ।
@samanamagar9012
@samanamagar9012 4 жыл бұрын
ऋषि सर ले आज राम्रो व्यक्तिलाई ल्याउनु भयो धन्यवाद अब हेर्न सुरु गरियो। जनता जान्न चाहन्छ प्रोग्राममा रमेश जीलाई हेर्ने र उहाँको इन्टरभ्यु सुन्ने ठूलो ढोका थियो बल्ल धेरै दिन पछी इच्छा पूरा भयो।
@rajubaraili3256
@rajubaraili3256 4 жыл бұрын
वा रमेश जि राष्ट्रियताको पक्षमा।कति राम्रो कदम उठाउनुभो good
@narayannarayan7700
@narayannarayan7700 4 жыл бұрын
रमेश जी को उपस्थिति ले गर्दा यो अंतरवर्ता हेर्न मन लायो धन्यवाद
@bishnumayabibhu99
@bishnumayabibhu99 4 жыл бұрын
बरु यौटै होस् दुश्मन लाग्दा साथ उभिने बहादुर भाइ होस्! बरु यौटै होस् देशभक्त नरेन्द्र राज होस् रमेश प्रसाई होस्! आमाकै गुनियो बेचेर बियर प्युंने कुपुत्र भन्दा कोखै बाँजो होस्! बरु यौटै होस् सन्तान मनिषा होस्, भाग्य,अपिल होस् ज्ञानेन्द्र शाही होस्!
@drivtalk
@drivtalk 4 жыл бұрын
रबि पनि होस
@bishnukhadka376
@bishnukhadka376 4 жыл бұрын
Ture
@krishnathapa5760
@krishnathapa5760 3 жыл бұрын
AaHA NEPALI 🙏👍🇳🇵❤️ DHRTHI MATA 🙏🇳🇵🌞☀️
@krishnathapa5760
@krishnathapa5760 3 жыл бұрын
AaHA NEPALI 🙏👍🇳🇵❤️ DHRTHI MATA 🙏🇳🇵🌞☀️
@krishnathapa5760
@krishnathapa5760 3 жыл бұрын
👍
@padamkumarachaju1280
@padamkumarachaju1280 3 жыл бұрын
आहा कति राम्रो चुपचाप लागेका छन् rishi धमला
@shankarpariyar5604
@shankarpariyar5604 4 жыл бұрын
अहिलेसम्मकै धेरै लाइक कमेन्ट पायकाे याे पहिलाे रेकर्ड हाेला।अन्तर्वार्ता असाध्यै राम्रो छ।
@deepakshahithakuri4396
@deepakshahithakuri4396 4 жыл бұрын
उच्च सम्मान छ रमेश प्रसाईं & ऋषि धमला sir लाई ।
@surajgurung789
@surajgurung789 4 жыл бұрын
रमेश प्रसाई 💞🙏जिन्दावाद जिन्दावाद 🙋‍♂️
@rajanchuhan9112
@rajanchuhan9112 4 жыл бұрын
रमेश जि को हिम्मतको दाग दिनुपर्छ
@surajkhadka4695
@surajkhadka4695 4 жыл бұрын
धमला जि को अहिले सम्म को अन्तरबार्तामा सायद यो नै उत्कृष्ट होला यस्तै गर्नु भयो भने आगामी दिनहरु सुभ हुने छन अहिले को लागि धन्यवाद
@indrajeetmagar5328
@indrajeetmagar5328 4 жыл бұрын
सारै राम्रो कुरा हरु राखियेको यो इन्टर्बिउ असाधै राम्रो लागो ।
@prakashdahal4876
@prakashdahal4876 4 жыл бұрын
हजुर ले जे गर्नु भयो राम्रो गर्नु भयो रमेस सर सलु ट छ हजुर लाइ
@krishnachamlagai8726
@krishnachamlagai8726 4 жыл бұрын
रमेश जी को विचार सही छ
@440vold4
@440vold4 4 жыл бұрын
रमेस प्रसाई देश भक्त नागरिक हुन ऊहॉको बिचार देश र नेपालि नागरिकको लागी अतुलनिय छ !!
@firojthapa1831
@firojthapa1831 4 жыл бұрын
मेरो झील्के दाइलाई यो देसको उच्च अदालतको न्यायाधीश बनाउन पर्छ ,,दाइको पाई पाई शब्द न्यायको आवाज हुन 🙏🙏 नेपालको न्यायाधीश बनाउने हो अब हाम्रो रमेश दाइलाइ 🙏🙂
@bhuwan100rai8
@bhuwan100rai8 4 жыл бұрын
रमेश सर लाई सलुत छ। सारै महत्वपूर्ण कुरा गर्नुभयो।
@AshisSapkota
@AshisSapkota 4 жыл бұрын
🇳🇵♥️समाज, राष्ट्र र राष्ट्रियता को पक्षमा बोल्ने वक्ता हरु यो देशलाई चाहिएको छ 🇳🇵🔥
@prakashghorsaineghorsaine3175
@prakashghorsaineghorsaine3175 4 жыл бұрын
रमेश प्रसाईं बुलन्द आबज लाई १नम्बर ट्रेनीङमा पुराउनु पर्छ
@angngymalama9844
@angngymalama9844 4 жыл бұрын
नतइपइत०नतपप०पनु५प
@angngymalama9844
@angngymalama9844 4 жыл бұрын
नपततपपतुइयुतपपतपप५
@rajupangeni1654
@rajupangeni1654 4 жыл бұрын
Ramesh prasae jasto ak yug puruslae interviewma layer dhamlale kehi aafno pap pakhale. ..
@khagendraparsad6605
@khagendraparsad6605 4 жыл бұрын
फलाम तात्ते कै बेला ठोक्ने हो हाम्रो भुमि फिर्ता हुनै पर्छ भारत लाई सबैले दबाब दिनु पर्छ
@arunabaral7800
@arunabaral7800 4 жыл бұрын
Good Sahi bhannu bhayo
@amarbdrtimalsina9723
@amarbdrtimalsina9723 4 жыл бұрын
सलाम छ रमेश जि लाई यस्तो अबस्था भयर पनि सारा ग्यान छ हजुर सङ 🙏🙏🙏
@sitad128
@sitad128 4 жыл бұрын
आजको कार्यक्रम चाही हेरियो ऋषि धमलाको । रमेस जि ले गर्दा
@jitthapa9327
@jitthapa9327 4 жыл бұрын
रमेश सर लाई सलाम🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@hamrobanganga377
@hamrobanganga377 4 жыл бұрын
सच्चा देश भक्त रमेश सर प्रति मेरो उच्च सम्मान....
@gangarayamajhi1365
@gangarayamajhi1365 4 жыл бұрын
Happy to see this interview.धमला सरलाई धन्यावाद्।
@meropyaronepalvlog5646
@meropyaronepalvlog5646 4 жыл бұрын
रमेश सर लाई मेरो तर्फ बाट सलाम छ , जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@comedygauravtvchannel1518
@comedygauravtvchannel1518 4 жыл бұрын
सुरुमा मलाइ लागेको थियो कि रमेस जि ले धमला सग अन्तर्बार्ता किन दिएको जस्तो लागेको थियो। तर हेर्दै जादा खुसी लाग्यो।
@bindasskanchaa2749
@bindasskanchaa2749 4 жыл бұрын
सलाम गर्छु रमेश प्रसाईंलाई कति मिठो बोली बिस्तार लागाउनु हुन्छ हजुर सच्चा नेपालि जय नेपाल🇳🇵🇳🇵🇳🇵
@karmabahadurkarki
@karmabahadurkarki 4 жыл бұрын
M c c को बारेमा झनै छर्ल॔ग पार्नु भयो ।धेरै धेरै धेरै धन्यबाद ।
@mrprempaudel
@mrprempaudel 4 жыл бұрын
आज चै सही ब्यक्तिलाइ छनोट गरेछन धमला जी ले भन्ने हरु कति जना हुनुन्छ नि? ?
@u.r.jmovieschannel399
@u.r.jmovieschannel399 4 жыл бұрын
sahi ho
@dreamboy8396
@dreamboy8396 4 жыл бұрын
Sahi ho
@kcramesh2976
@kcramesh2976 4 жыл бұрын
सलाम छ देश भक्ती युबा रमेश जि लाइ जय देश 🇳🇵🇳🇵🇳🇵
@rameshpal8937
@rameshpal8937 4 жыл бұрын
Yaaa sahi ho
@sunilkanxo7519
@sunilkanxo7519 4 жыл бұрын
Aba yakchoti rabi di saga pani interview dinuparyo
@krishnashrestha3016
@krishnashrestha3016 4 жыл бұрын
रमेस दाइ तपाईलाई मैले माने दाइ, तपाईसग यति धेरै यति ठुलाे अदभुत शक्ति छ याे शक्ति तपाईलाई सधैभर मिलिरहाेस र सत्यकाे पक्क्षमा याे आवाज सधै बुलन्ध गुन्जी रहाेस भन्दै नमम गर्छु दाइ स्विकार्दिनुहाेला।
@rdstar8469
@rdstar8469 4 жыл бұрын
शुभकामना रामेश सरलाई
@rajinarai4256
@rajinarai4256 4 жыл бұрын
Lu dherai ramro kura garnu vayo salut ramesh sir🙏🙏
@OppoAs-gn6ot
@OppoAs-gn6ot 4 жыл бұрын
सायद रमेश भाइको पहिलो अंतर बर्ता होला यो जन्ता जान्न चाहान्छ्न भन्ने मिडियामा रमेश भाइलाई आमन्त्रण गरेकोमा धन्यवाद ऋषि दाइ लाई।
@rokkasony9293
@rokkasony9293 4 жыл бұрын
रमेश जि हजुरलाई धेरै सम्मान 🙏🙏🇳🇵🇳🇵
@bishnughimire2171
@bishnughimire2171 4 жыл бұрын
रमेस भाइले सहि कुरा ल्याएका छन।मुद्दा हाले नि त भाइले।राष्ट्रीयताको माम्लामा हामीले रमेस भाइसग सिक्नु पर्छ।भाइको जित निस्चित छ।रमेस भाइको बौदिकता र तर्कको सामु रिषी जी फिक्का लाग्यो
@rajustha4300
@rajustha4300 3 жыл бұрын
रमेश जि को कुरा १००% सहि छ । कडा प्रभक्ता हुनुहुन्छ ।
@agniparajuli
@agniparajuli 4 жыл бұрын
Ramesh is our asset, he can handle the Nepal’s political
@jeevanjungthakuri2191
@jeevanjungthakuri2191 4 жыл бұрын
Rabi Lamichhane
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 41 МЛН
Зу-зу Күлпаш 2. Интернет мошенник
40:13
ASTANATV Movie
Рет қаралды 601 М.
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Engineer Muhammad Ali Mirza STUDENTS ki Adalat mein ! A Special Session Recorded on 27-March-2022 !
3:39:32
Engineer Muhammad Ali Mirza - Official Channel
Рет қаралды 1,4 МЛН
Ramesh Prasai | Qualifying round | Public Speaker Nepal Season 2
5:35
Accretive Media
Рет қаралды 5 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 41 МЛН