No video

Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए

  Рет қаралды 89,170

Ujyaalo Network - Digital News

Ujyaalo Network - Digital News

Күн бұрын

Ram Bahadur Bamjan को कित्तामा बौद्ध धर्म गुरुSangge Dorje Lama, बम्जन विरुद्ध लाग्ने माथि यसरी खनिए
►Programme
Ujyaalo Bahas
►Concept /Presenter
Bibek Lopchan
►Guest
Sangge Dorje Lama
►Video
Ujyaalo Network
#ujyaalonetwork Ujyaalo Network - Digital News #ujyaalonetworkdigitalnews #ujyaalonetworktv #ujyaalonetworklatestnews
►Graphic & Granding
Allens Dorje Lama
►Photography
Keshav Moktan
►Camera Person
Yaman Majhi
Mamata Lopchan
Dawa Tamang
DB Lama
Bijaya Jimba
Imala Tawa Ikman
►Chief Marketing Officer
Binod Kr. Raut
►Chief Camera Person
Laxman Tamang
►Episode Editor
Shubhashika Moktan
►IT
Subodh Regmi
© &℗ All News Network Pvt.Ltd, 2019
This is Official KZbin Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
FOR BUSINESS ENQUIRIES:
➥ Facebook - / ujyaalonetworkk
➥Twitter - / ujyaalonetwork
➥Website - www.ujyaalonet...
➥Phone - 01-4102529
➥Email - www.ujyaalonetwork@gmail.com
#ujyaalonetwork #ujyaalonetworknews
यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि KZbin तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

Пікірлер: 257
@Nar6007
@Nar6007 7 ай бұрын
एकदम सहि भन्नू भयो। बोम्जनलाई गलत आरोप लगाएर सिद्ध्याउन खोजेको मात्र हो। बुद्धको उपदेशमा आधारित भएर १४ बर्षको कलिलो बालकले गरेको कठोर तपस्या सानो तिनो चुनौती होइन। शक्ति चाहिँ अलौकिक प्राप्त भएको हुन सक्ने मान्न सकिन्छ। बोम्जनको तपस्याको कारण नयां शिरा बाट बुद्ध दर्शन उत्पती भएको हो। जसले गर्दा संसार भरिका मानिसहरु बुद्ध संग जोडिन नसकेकाभरु जोडिन आईपुगेका छन। यसरी बुद्ध दर्शन र धर्म प्रती आकर्षित हुनु भनेको बौद्ध मार्गि अनुयायीहरु बृद्धि हुनु राम्रो हो।गेरु बस्र लगाउने मात्र बुद्धिष्ट होइन। बोम्जनको तपस्या सत्य मार्गको दिग्दर्शन हो । मिथ्या आरोपले अनुयायिहरु डग्माउने छैनन।
@dhanrajgurung8835
@dhanrajgurung8835 7 ай бұрын
एकदम मनकै कुरा गर्नु भो गुरुले हजुर लाइ हृदय देखि सलाम अब सबै उठेर दबाब दिएर तुरुन्त गुरु लाइ छोड्न सबै उठौ जय गुरु❤❤❤
@sanjutmz1352
@sanjutmz1352 7 ай бұрын
सत्ते बोल्ने लामा गुरु उहाँ मात्रै देखियो गुरुलाइ हार्दिक नमन गुरु
@rajulama8915
@rajulama8915 7 ай бұрын
सत्यको पक्ष बोल्नु भाको मा धर्म गुरु लाई धेरै धेरै धन्यवाद 🙏🙏
@kamalarai3600
@kamalarai3600 7 ай бұрын
100% सहि भन्नुभयो धर्म गुरु ले सत्य बोल्नु भयेकोमा नमन साथै धन्यबाध हजुर लाई 🙏
@manojpakhrin4302
@manojpakhrin4302 7 ай бұрын
लामा गुरु ज्युलाई नमस्कार 100%ठिक कुरा गर्नु भयो। सहि अन्तरवार्ता लिइदिनु भएकोमा उज्यालो नेटवर्क लाई पनि धेरै धेरै धन्यबाद छ। हामी तामाङ्ग लगायत सम्पुर्ण मंगोल जातिहरू ले कुनै राम्राे काम गर्न खोज्यो भने यो देशको सरकार साथै षड्यन्त्रकारी चलखेल को ठुलो जालो फिजाएर राखेको छ। त्यसै कारणले गर्दा हामी सम्पुर्ण दबिएर थिचिएर तल्लो जाती भनिएका यो देशको मंगोल हरु एकताको सुत्रमा बाँधिएर अघि बढ्न पर्ने आजको अति आवश्यकता हो। जब सम्म षड्यन्त्रकारी खेल बुझ्न सकिदैन तब सम्म यस्तै हो। निस्वार्थ भावनाले अघि बढ्नु पर्ने आजको आवश्यकता हो।
@sabinatamang741
@sabinatamang741 7 ай бұрын
ल्हासो मेमे 🙏सहि र राम्रो तर्क दिनुएकोमा यसतो कुरा धर्म बेचेर खाने ढोङगीहरूले किन बुझ्थ्यो र सत्य कर्म, सत्य धर्म गर्नेहरूले त अरुलाई खुट्टा टानदैन बरू सहयोग गर्छ। राम बहादुर बमजनल गुरुले कुनै धर्म लाई असर गर्दैन। उहाँका आफ्नै मैत्री धर्मको संरक्षण गर्नुहुनेछ भन्ने कुरा प्रष्ट छ तर अरू लाई मन गडनते पिर परेको देखियो र यो लफडा खडा गरिदीयो तर सत्यको अवश्य जित हुनेछ। धन्यवाद लामा गुरूजी सत्य वचन दिनुभयो 🙏💐
@fecofunrbg5877
@fecofunrbg5877 7 ай бұрын
सार्है राम्रो कुरा लाग्यो। यथार्थ यहि नै हो । लामा गुरु लाई धेरै धेरै धन्यवाद। वास्तविक बिश्लेशन गर्नु भएकोमा ।
@DevKumar-sh2ec
@DevKumar-sh2ec 7 ай бұрын
यी धर्म गुरु ले एकदम राम्रो कुरा बोल्नु भएको छ। सत्य लाई सत्य बोल्दा कुनै गलत होइन ।वहाँ गुरु ले सहि लाई सहि बोल्नु सत्यता हो। राम्रो लाई राम्रो भन्नु भयो वहाँलाई धेरै धेरै धन्यवाद छ। प्रश्न सोध्ने ब्यक्तिलाई नै अझै अनुभव बटुल्न सुझाव दिन चाहान्छौ । यी गुरु महान हुनुहुन्छ र सत्य पनि हुनुहुन्छ। गुरु हरु मा कोही महान हुनुहुन्छ भने, कोही धर्म को खोल ओढेर असत्य को बाटो मा लागी रहेको छ। असत्य मा लाग्ने ढोकी गुरु हो भने, सत्य मा लाग्ने महान गुरु हुनुहुन्छ।
@user-wb8xs5xg8e
@user-wb8xs5xg8e 7 ай бұрын
This words is Very sad
@mankumari9360
@mankumari9360 7 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊0😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@mankumari9360
@mankumari9360 7 ай бұрын
😊😊😊😊😊😊
@ChabilalYaranglimboo
@ChabilalYaranglimboo 7 ай бұрын
😊😊😊
@BhaweshGhising-op2mm
@BhaweshGhising-op2mm 7 ай бұрын
😢😢😢😢😮😢😢😢😢😢😢😢😢😢
@dorjelama2878
@dorjelama2878 7 ай бұрын
गुरु रेम्बोर्जे सहि कुरा गर्नु भयो र बोम्जन लामा लाइ जोले बलात्कार को आरोप लगयो त्यो लाई सात जुनि सम्म पाप को भारि बोकेर हिन्नु पर्ने हुन्छन्
@tejthapa2264
@tejthapa2264 7 ай бұрын
हार्दिक नमन गुरुदेवज्युमा।सत्य र मिठो प्रस्तुति !
@user-wb8xs5xg8e
@user-wb8xs5xg8e 7 ай бұрын
तपाइले पनि अलि बुझ्नु जरुरी भएको देखिन्छ
@santosrai5197
@santosrai5197 7 ай бұрын
एकदम सही भन्नु भयो गुरू ले कोटी कोटी नमन गुरू लाई
@selgidorjetamang4081
@selgidorjetamang4081 2 ай бұрын
लामा गुरुज्युको हरएक सब्दहरु सन्दार्बिक र गहकिलो लाग्यो,वहाँ सधै यसरी नै सत्यको पक्षमा रहिरहोस,यहि नै बौद्ध गुरुको पहिचान हो।शैज्ञी वाइङ्ख्या।लस्सो फ्याफुल्ला🙏
@Gangadahal6945
@Gangadahal6945 7 ай бұрын
आहा कतिराम्रो मैत्रीधर्म सुन्दै मनमोहक योत जलचर थलचर सबैप्राणिहरु लाईमित्र भावलेहेर्नुहो । सबैलाईसमान र सम्मानगर्नुहो। ओहां अद्वितीय भगवानको रुपहो । पैसाको हक्मा भगवान संगत्योभन्दा बढिकतिहुन्छकती भगवान कुबेरको भण्डार हेर्नुहोस्तकतिछ? कसैले ओहांलाई दु:ख दिनेप्रयासगर्छभने उआफै दु:खमा फस्छ। जयश्रीराम बहादुरबम्जन
@ambikapokharel9146
@ambikapokharel9146 7 ай бұрын
सत्य कुरा गर्नुभयो गुरु ले सोरै आना सहि हो
@Kabina.KavyaGrg
@Kabina.KavyaGrg 7 ай бұрын
अति उत्तम जय गुरु
@dirghalaldong
@dirghalaldong 7 ай бұрын
Thank you very much For Guru, You Explained In Depth Buddist Spiritual knowledge.
@chandrasherchan101
@chandrasherchan101 7 ай бұрын
Wow great words 💯 % ✅ agree
@MaliMali-pn5ye
@MaliMali-pn5ye 7 ай бұрын
Kati ramro kura bolnu vo lama guru ji le🙏🙏❤
@chandikarai9532
@chandikarai9532 7 ай бұрын
नमन गुरु सत्य कुरा गर्नु भो 🙏💐💐
@manigurung1469
@manigurung1469 7 ай бұрын
सारै राम्रो कुराहरू गर्नु भयो नमन गुरू ।
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 7 ай бұрын
सहि भन्नुभयो
@rajutamang1410
@rajutamang1410 7 ай бұрын
ठिक भन्नुभयो गुरुले गुरुहरु पापमा लागेकोहो
@parvatisherpa185
@parvatisherpa185 7 ай бұрын
Satya bolne ko satya ko jihoss❤guru 🙏👏🌹🌷
@yubahadurpungarbuja7778
@yubahadurpungarbuja7778 7 ай бұрын
साङ्गे दोर्जे लामा गुरु को एकदम सहि कुरा गर्नु भयो ! मेरो चित्त बुझ्यो ! यो हो नि त सहि र सत्य कुरा ता ! बुद्द भगवान को सहि ग्यान सत्य मार्ग को कुरा यहा ले गर्नु भयो ! बुद्द लाइ मान्ने कुरा हैन जान्ने पर्ने कुरा हो ! बुद्द धर्म मा लागेर मात्र बुद्दिस भैइदैन , वाहा को पन्चशिल शिद्दान्त यम नियम योग ध्यान प्रणायम समाधि का कुरा लाइ बुझ्नु पर्यो जान्नु पर्यो र कर्म र ब्याबहार मा लागु गर्नु पर्यो !
@dorjelama2878
@dorjelama2878 7 ай бұрын
हाम्रो मेडिया र प्रहरीक C I B हरुले एक नम्बर म गंगा माया कहाँ कसरी बसिरहेको छ तेस्को खोज तलाश गर्नु पर्यो र छिटोभन्दा छिटो गंग माया लाई छिटो बाहिर निकाल्नु पर्यो अनि मत्र C I B र पत्रकार धन्यवाद दिन लाइक हुन्छ जस्तो लाग्छ
@omgurung3528
@omgurung3528 7 ай бұрын
आफुलाई बुद्ध धर्मको अनुयायी हुँ भन्दै रातो कपडा किनेर लगाउँने यस्ता बुद्धिजम अध्ययन नगरेका ढोगी बोन लामाहरुले पवित्र बुद्धिजमलाई सिध्याएरै छोड्ने भयो l यस जम्बो दिपमा मैत्रीय बुद्ध कसरी र कहिले आउँनु हुन्छ भन्ने ज्ञान नै नभएको यो लामाले आखिर के पढ्यो त ? यस्ता ढोगी बोन लामालाई भाटा कार्वाही गर्नु पर्छ, बौद्ध धर्मलाई मास्ने र अपवित्र गर्ने यो पाखण्डीलाई कुनै अधिकार छैन l बमजन दोषी निर्दोष भन्ने कुरो अर्कै पाटो हो, बमजन निर्दोष भए छिटै न्याय पाउँनु पर्छ तर वहाँलाई बुद्ध धर्मसँग जोडेर बुद्धिजम राम्रो सँग अध्ययन गरेका लामाहरुको बिरोध गर्ने यो जातीय पक्ष लिनकै लागि बुद्धिजमको खण्डन गर्ने यो पाखण्डी बोन लामा नर्क जाला है होस् गर्नु l
@AmritPun-wq1ci
@AmritPun-wq1ci 7 ай бұрын
हजुर सरकाे कुरा थिक छ
@rakjarnikar
@rakjarnikar 7 ай бұрын
बुद्ध शिक्षा मा चार ब्रम्ह बिहार मध्य मैत्री बिहार भनेको नै, मैत्री धर्म हो। बुद्ध धर्म सकाएर सकिन्दैन, किनकी यसमा चार आर्य सत्यको राम्रोरी बुझनु पर्छ। संसार दुःख छ यो धुर्व सत्य तथ्य हो। के सकाएर सकिने हो र।
@hungary-23
@hungary-23 7 ай бұрын
Lama guru ko 100% sahi lageu
@atwo-1taakuraa26
@atwo-1taakuraa26 4 ай бұрын
ॐ नम:संघायँ, ॐ नम: गुरु बुद्ध ज्ञाणी 🙏
@kumarichetry4631
@kumarichetry4631 5 ай бұрын
एकदमै सही कुरा हो गुड सारै राम्रो छ 🙏🙏🙏
@sonamyangzom-wh1xp
@sonamyangzom-wh1xp 7 ай бұрын
तपाईले यहाँ ल्याएको मान्छे संग कुनै पनि धर्मको बारेमा राम्रो ज्ञान छैन, उसले बुद्ध धर्मको भेष धारण गरेको छ, तर, उसलाई बुद्ध धर्मको बारेमा कुनै ज्ञान छैन, धेरै दुखको कुरा हो ।
@uniquepurnalama2360
@uniquepurnalama2360 3 ай бұрын
हो यहाँ लामा ज्यु को कुरो म एकदम सराहनीय छ म सहमति छु।सत्य बोल्नु भएको छ धन्यवाद थुजे छे।।🙏🙏🙏💝💖💛💚💞
@ramtamang-gv3ut
@ramtamang-gv3ut 7 ай бұрын
100% right. Ram nomjan is innocient
@kumarichetry4631
@kumarichetry4631 7 ай бұрын
🕉️🙏🕉️ गुड हजुरलाई स्वागतम थेक्यु धन्यावाद सारै राम्रो कुरा हो।
@madutmg
@madutmg 7 ай бұрын
True analyses by guru🙏👍
@whoami2131
@whoami2131 7 ай бұрын
100% sai kura ❤❤
@kulthapa3564
@kulthapa3564 7 ай бұрын
सहि सत्ते गुरु
@MaliMali-pn5ye
@MaliMali-pn5ye 7 ай бұрын
Great kura bichar lama guru jiko ati ramro lagyo❤
@user-yy5to5lv1j
@user-yy5to5lv1j 6 ай бұрын
सहि कुरा गर्नुभयो खेन्बो गुरुले बिचर फुलेको गुरुहरुको सत्यबचान हुन्छ
@user-lb3lp9qs9p
@user-lb3lp9qs9p 7 ай бұрын
बौद्ध धर्म लाग्नेले कोन्चो सुमको शरणमा जानुपर्छ। नत्र उ जति कराए पनि बौद्ध होइन। ज्योज्यो घोजी।
@malishapun7592
@malishapun7592 7 ай бұрын
Buddha dharma ko dhorje guru lai dherai dherai thanku salot x ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-hw2mm1xq6x
@user-hw2mm1xq6x 7 ай бұрын
भगवान बुद्ध भन्दा अलग ठान्दैन के भनेको यो। रातो द्रेस्स लाको लामा शिक्षा कार्य सबै फरक छ त।यो बोम्जन्को सपोतर होकि क्याहो।
@himaligurung7036
@himaligurung7036 7 ай бұрын
गुरु हजुर्ले सहि कुरा गर्नु vayo
@user-oz6ut3nj7h
@user-oz6ut3nj7h 7 ай бұрын
sahi kura bhannu bhayo guru ji
@asianmagar3622
@asianmagar3622 7 ай бұрын
100% सहि भननु भयो हजुले 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-uy3id7hb4p
@user-uy3id7hb4p 7 ай бұрын
100 , मा 100 गुरु साही हो
@hemaranee1647
@hemaranee1647 7 ай бұрын
Sarai ramro kura sunnu payo aja guruko🙏🙏🙏🙏
@chandratamang5853
@chandratamang5853 7 ай бұрын
सहि कुरा गुरु
@Tometo143
@Tometo143 7 ай бұрын
fata lama paisa ma bigne lama ho yo
@kamaladevipoudel432
@kamaladevipoudel432 7 ай бұрын
दाइकाे कुरा येक दम ठिक हाे चढाकाे पेसा हुनछ निदाष हाे बजन गुरुजि
@AaroshTmg-ut1zw
@AaroshTmg-ut1zw 7 ай бұрын
Dherai ramro pratikriya satye tathye leaunu vyo hjrle
@tanjenmoktan2708
@tanjenmoktan2708 7 ай бұрын
Lama guru le sahi bhannu bhayo 🌹🙏🌹🙏🌹🙏🌹
@user-ub4ej5gm8p
@user-ub4ej5gm8p 7 ай бұрын
Very nice 👍
@santarai9580
@santarai9580 7 ай бұрын
Sahi bannu vayo gurule.
@KumariKumari-sx4mi
@KumariKumari-sx4mi 7 ай бұрын
Shai ho Guru Pranam 🙏🙏🙏🌷🌷🌷
@user-pc8gm8qd6q
@user-pc8gm8qd6q 7 ай бұрын
Akdam ramro ra satya kura garnu vayo dherai dherai dhnyabat
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 7 ай бұрын
Pakka Buddha bachan dinubhyo guru lay ❤
@somituladhar2534
@somituladhar2534 7 ай бұрын
Ramro bolnu vayo. Naman guru lai.
@sherpan.s8949
@sherpan.s8949 7 ай бұрын
Yo lama pni shikxit chai haina raixa
@monikatamang3326
@monikatamang3326 7 ай бұрын
Sahi ho 🙏🙏
@user-lb8gz5vm3h
@user-lb8gz5vm3h 7 ай бұрын
Sai kura garnu vayo guru hajurley tesko lagi derai derai danybat guru🙏🙏🙏
@uniquepurnalama2360
@uniquepurnalama2360 3 ай бұрын
कुरो एकदम सहि बिश्लेशन का साथ उच्चारण गर्नु भएको छ तौरतरिका आआफ्नो हुन्छ अगि एउटा मात्र म सवाल गर्छु ।जुन उत्तर दिनुभएको लामा ज्यु को जवाफ् मा जुन दर्साएको कुरो ढ्याङग्रो बजायो भन्दैमा लामा होइन बुध्द धर्म होइनन् भन्न गलत तर्क हो र विभिन्न ठाँउ मा विभिन्न तरिका ले बसोबास गर्ने तामाङ हरु हुनुहुन्छ नि के ती तामाङ होइन भन्न मिल्छ? यो गलत हो राम बहादुर बोम्जन तामाङ जाती कै महान गुरु उत्पन्न भएको कारण अरु धर्म भित्र त उथलपुथल त हुने नै भयो तर बुध्द धर्म भित्र का लाई पनि किन आँखामा छारो भयो त भन्दा त्यो जाती नाम नभनौ त्यो घृणित मानव हो त्यो सत्य लामा भनिन्न यो चै सत्य हो ।राम बहादुर सत्यता छ।वहाँ लाई सम्मान र आदर का साथ हौसला दिनु हाम्रो धर्म हो ।।
@abheya6877
@abheya6877 7 ай бұрын
All stupid media don't talk about Buddha, Bomjan is not a Buddha he had not any education of Buddha.
@tamnudai2765
@tamnudai2765 7 ай бұрын
Yes very Good And right Rambahadur Bomjan world Aways Buddhist haruko maha guru ho
@kamalthapa7919
@kamalthapa7919 7 ай бұрын
Ram bd no1 fata ho yati kura bujhe hunxa
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 7 ай бұрын
Yo guru kura ramro lagyo❤
@fuhygg-lb4te
@fuhygg-lb4te 3 ай бұрын
sabai lama guruharu le yesari buje yo sansar kasto huntyo hola🙏🙏🙏
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c 7 ай бұрын
सहि कुरा गरन्भो गुरु ल नेपाली हरु पापि धेरै जसो अपराधी छन सतेको जित हुन्छ एक दिन
@Puku-G
@Puku-G 7 ай бұрын
Ekdam ramro bichaar rakhnuvayo...darma guru ji
@shambhulama295
@shambhulama295 5 ай бұрын
राम्राे कुरा गर्नु भयाे धन्यवाद ।
@user-vw5kc4vw5d
@user-vw5kc4vw5d 7 ай бұрын
Sahi bolnu vayo gurula
@user-gi7xd1uu3d
@user-gi7xd1uu3d 7 ай бұрын
Guru lye good vanu vayo❤❤❤
@donnieyentmg5604
@donnieyentmg5604 7 ай бұрын
right 100% lama mheme sate kura garnu vyo hjr thank you good luck 🙏🙏
@shantalama9276
@shantalama9276 2 ай бұрын
Kati ramro kura garnu vako cha kura bujnu vayo so cute❤ 🌺 🌸
@jamunalama1991
@jamunalama1991 7 ай бұрын
सहि कुरा गर्नु भयो 🙏
@user-ob3ds5de4g
@user-ob3ds5de4g 7 ай бұрын
एकदम सहि कुरा गर्नु भो
@user-bj9bh8wz5l
@user-bj9bh8wz5l 6 ай бұрын
U are right guru ju ❤❤❤ saranam
@kamaladevipoudel432
@kamaladevipoudel432 7 ай бұрын
गुरु जिले सहि भनु भाे😮
@user-bz8sm8nu7j
@user-bz8sm8nu7j 7 ай бұрын
Yo Lama Gurule 1000 Present Satya Kura GARNU Vayo. Pranam Xa Guru. Aru Budjlista Guru Haru Ram BDr Bomjom Mathi Pugxa Vani Yesto Jaljgel Gareko Ho
@user-eh4or5zu2r
@user-eh4or5zu2r 7 ай бұрын
Lasso fyafulla tashi delek Lama khenpola 🙏🙏🙏 dherai vanda dherai 100 sahi satya kura garnu vayo kunai lama guru le sati nakaratmak Abibyakti diyera video banauera Sarai dukha lageko chha
@gyanikar1782
@gyanikar1782 7 ай бұрын
Namskar dharm guru katiramro kura dhannebada guru
@user-ko5vt9lb5u
@user-ko5vt9lb5u 6 ай бұрын
100% sai bichar garnu bhayo bhai sai ho sai ❤❤❤❤❤❤❤❤❤❤❤❤
@bhaktarai7570
@bhaktarai7570 7 ай бұрын
Guru you right 👍👍👍🙏🙏🙏
@kaletamang8536
@kaletamang8536 7 ай бұрын
Sahi ho lama ju ❤❤❤
@saralasunuwar8195
@saralasunuwar8195 7 ай бұрын
Dherai ramro kura garnu bhayo lama jiu le
@abhayabezra4104
@abhayabezra4104 7 ай бұрын
Sangye dorjee lama topai le Kyabdro ko baree ma spastra rupma ban dinu hos...
@dev-fj3fn
@dev-fj3fn 7 ай бұрын
State lama bhaneko yoho ❤❤ Sahi bichar
@BhaweshGhising-op2mm
@BhaweshGhising-op2mm 7 ай бұрын
Well said Guru jii 🙏
@s.g.6199
@s.g.6199 7 ай бұрын
Guru Sange ra mero bichar ma mel khayo hai. Baru patrakaar bhai le chahin sudhar garnu parne dekhinchha.
@bishnuthapa3668
@bishnuthapa3668 6 ай бұрын
sahi kura bhannu bhayo guru 🙏🙏🙏
@chandratamang3658
@chandratamang3658 7 ай бұрын
❤🎉good job❤🎉
@PBalreshf
@PBalreshf 7 ай бұрын
Dorje lama ji yes 100%right
@justinlama2741
@justinlama2741 7 ай бұрын
Tyo thauma gaera hernu hola 🙏🙏 Kur k ho vaner video ma bolnu vayo vandaina j ni boldine Lama le
@dojinlama3537
@dojinlama3537 7 ай бұрын
Jai little Budda ❤❤❤
@seldendrukpa9000
@seldendrukpa9000 7 ай бұрын
Well said Lama ju ley..❤
@bikashlama2787
@bikashlama2787 5 ай бұрын
sahi kura ho
@MaliMali-pn5ye
@MaliMali-pn5ye 7 ай бұрын
❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@user-bh1yx9kl3p
@user-bh1yx9kl3p 7 ай бұрын
RAM BAHADURA BAMJAM Nepal ko sabaei vanda Pahile ko sisti ko HISTORI Bamojima NE MUNI RISI Naei Ho . Tyasaei Le America Bata Pani Aanusandana Gari Little Budha ko nama Diyo ❤ 2080 ❤❤❤❤❤
@mayashrestha9398
@mayashrestha9398 7 ай бұрын
sahi lagyo
Wolfram Physics Project Launch
3:50:19
Wolfram
Рет қаралды 1,7 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 67 МЛН
王子原来是假正经#艾莎
00:39
在逃的公主
Рет қаралды 25 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 24 МЛН
Ganga Lama talks about Ram Bahadur Bomjan !!
12:54
Biswa Limbu
Рет қаралды 79 М.
ANGER  IS  A  POWER  TO  PROCESS  ||  Dr.Yogi Vikashananda | #Manokranti | 2019
25:33
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 67 МЛН