बल्ल आज living legend सबैको favourite आदरणीय रामकृष्ण ढकाल ज्यूलाइ बोलाउनु भयो बहुत खुशी लाग्यो।।
@Sizoralimbu6 ай бұрын
रामकृष्णको फ्यान जति हाजीर हुनुहोस् त ❤❤🙏🙏
@pardipmagar4726 ай бұрын
❤❤❤ yes
@Arjuncity6 ай бұрын
We p0@@pardipmagar472
@jrmr7906 ай бұрын
सुत्नु अघि २ घण्टा वहाँको गीत नसुनी निद्रा लाग्दैन।
@ChandraRai-c9s6 ай бұрын
सारै खुसी लाग्यो आज । विश्व लिम्बूले बल्ल रामकृष्ण ढकाललाई ल्याएछन्।
@KeshariLohani4 ай бұрын
अहिले सम्जिदा नि आफै सङ्ग सरम लागेर आउछ..आठ कक्षा मा पढ्थे जतिबेला रामकृष्ण ढकाल को बिहे भएको थियो त्यो बेला मेरो घर मा सादा 14 इन्च को टि.भि थियो समय करिब दिनको 1 बजेको थियो एक घन्टाको इन्ट्रबल समय हुन्थियो घन्टी लाग्ने बित्तिकै मेरो घर स्कुल देखि नजिक भएको ले घर आएर टि.भि खोलेर हेरे ढकाल सर को बिहे भएर निलम जि लाई घरमा ल्याएर तिम्रो आगमन ले फेरि भन्ने गित गाइरहेको देखे कसम त्यो बेला मेरो मन यति रोएको थियो भनिसाध्य छैन मेरो सपनाको राजकुमार नै ठानेकी रैछु मैले त्यो बेला ढकाल सर को बाहेक अरु गित नै सुन्थिन मैले गित सुनेर कति रोइयो रोइयो त्यो पो बेला अनि महत्व अहिले त गल्ली गल्ली मा गायक छन ..विश्व जि यो कुरा ढकाल जि लाई सुनाइ दिनु होला 🙏🙏🙏
@raihoki53176 ай бұрын
राजेपायल,रामकृष्ण,यम बराल स्वरुप राज पुरानाे सदाबाहार राम्रो सुन्दर गायक हरु हुन उहाँ हरु प्रति काे सम्मान सदैब छ !
@santoshghimire26956 ай бұрын
Sorup bhaneko ta bhai ho
@DonVai-ym7rn6 ай бұрын
एउटा कार्यक्रममा रामकृष्ण ढकाल ज्यु सङ्ग मैले पनि गाउन मौका पाएको थिए। विश्व जि अब राजेश पायल राई राम कृष्ण ढकाल र यम बराल लाई पनि सङ्गै ल्याउनु पर्यो है।
@pujancrai6 ай бұрын
100%
@sathi35316 ай бұрын
पहिलाको गित नै कालजयी, कलाकार नै अमर । #Ramkrishna Dhakal महागायक🙏😍
@AjanRai-ih7bw6 ай бұрын
खुशी लाग्यो सदा बाहार महान गायक राम कृष्ण दाइ।thanks biswa limbu जि❤❤
@LbKambang-ei2xd6 ай бұрын
म हाल कुबेत मा कार्यरत छु राम कृष्ण ढकाल गायक ज्यू को interview सुने पछि देखे पछि पुरानो कुरा को याद आयो मेरो घर पाँचथर गोपेटार पंचमी हो ढकाल गायक ज्यू को ओराली लागेको गित सुनेर मलाइ पनि गित गाउन खुब मन लाग्थ्यो मेरो घर नजिकै खाने पानी को ट्याङ्की थ्यो हिउदको बेला ट्यांकिमा खासै पानी हुन्न थ्यो एक्दिन चाहिँ एस्तो दिमाग आयो ट्यांङ्की भित्र परेर गित गाउदा रेडियो भित्र गित गाये जस्तै होला भन्ने लागेर टेप्लिकोट क्यासेट अनि ओराली लागेको क्यासेट चक्का को सबै गित सकियेपछी अलिकती रिल बकि हुन्छ तेस्मा ओराली लागेको गित को ट्र्याक हुन्छ त्यो ट्र्याक म्यूजिक बजाउदै दिन्भरी खाने पानीको ट्याङ्कि भित्र गित गाको छु र बेलुका भोकै पनि सुतेको छु किन भने ट्याङ्किमा पानी जम्म गर्नु पर्ने दिन भरी पानी बाहिर म भित्र गित गाउदै बेलुकि पख भात पकाउने पानी भयेन आमाले कराउदै भात पकाउनु भएन अनि भोकै सुतियो
@nimasherpa827336 ай бұрын
❤❤
@jsentertainment20006 ай бұрын
😀😀😀🥰🥰🥰
@jasdhojgurung5956 ай бұрын
Tactful interview
@lokendrasinjali82176 ай бұрын
❤❤❤
@jrmr7905 ай бұрын
रमाईलो अनि हृदयबिदारक
@jassupunmagar58426 ай бұрын
ढकाल समुधर साझ को क्यासेट चक्का सुन्दा 14/15 बर्ष थिए अनि सबैले हाम्रो चितवन को भाइ भनेर खुब माया लाग्द्थियो उ बेला बाट सुनेको अझै पनि सुन्छु धेरै राम्रो लागेयो धेरै पछि रामकृष्ण भाइ को कुराकानी सुन्नुपाउदा धन्यवाद विश्व भाइ 💙
@technicalscienceboy63446 ай бұрын
One of my best singer Ram Krishna Dhakal❤️🌹🌻
@tamupadam6956 ай бұрын
मुरी मुरी धन्यवाद छ बिश्व जि लाई।
@LbKambang-ei2xd6 ай бұрын
बिस्वो लुङ्गा तपाईं को केश फुलेर सेतै किन नहोस कुनै समये मिल्यो भने वा मिलायेर रामकृष्ण ढकाल राजेश पायल राई यम बराल उहाहरु महान 3 गायेक लाई एक दिन संगै ईन्टर्भियु देख्न पाईयोस हैत
@kimjong9tiger6 ай бұрын
Malai yo jindagile kaha purayo❤ Mero favourite git Samman xa hjrlai❤
@BharatSunar-q4m6 ай бұрын
my best गायक रामकिष्ण ढकाल
@rdsbibek93786 ай бұрын
आखै नझिम्क्याई हेरि सक्यो आज love you sir ramkrishna dhakal❤❤
@mayagurung5005 ай бұрын
my favorite ram kunai din sune ko thiye ram ko Ghar gayo re ahile thaha vayo basna ko lagi bas rahex khusi lagyo
@Kathmandu5046 ай бұрын
आज चाहीं मन ले खाएको मानिस लियाएछ केटा ले❤❤❤
@netrawthapamagar50456 ай бұрын
नारायण गोपाल ज्यूको पोखिएर घामको, बोलको गीत cover version मा राम दाईको आवाजमा सुन्ने ठूलो इच्छा थियो हजुर👏👏♥️♥️
@lawati73456 ай бұрын
नेपाली तारा मा बाबुल गिरि ले लास्टै ल्याग गरेको थियो।। हेर्दा पनि लाज लाग्थ्यो बाबुल गिरिलै😀😀😀
@jrmr7906 ай бұрын
रामकृष्ण ढकाल ,राजेसपायल राई ,यम बराल ,ब्रह्मा विष्णु महेश्वर जस्तै हो रे पुण्य गौतमले भन्नुभएको।
@nimasherpa827336 ай бұрын
😂😂😂
@GauleCheli6 ай бұрын
रामकृष्ण ढकाल याम बराल राजेश पायल राई संगित छेत्रको हिरा नै हो ❤❤
@bibekshiwa25844 ай бұрын
Favourite singer...tyo Bela ko Geet haru ko lyrics sudha ajhai Kantha xa Kati ramro xa...film ko Geet thorai vaye Ni Sabai ek say ek Geet haru xa...
@prabinrai73976 ай бұрын
Dherai khusi lagyo Ram dai ko posd cast hernu payo❤❤
@prakashkhatri86756 ай бұрын
सुगम संगीत का दोस्रो स्वरसम्राट हुन राम कृष्ण ढकाल
@puurna33636 ай бұрын
Thank you Bishwa ji for bringing one and only singer after Narayan Gopal.
@chamlingrasis39586 ай бұрын
समकालीन रामकृष्ण ढकाल प्रती हार्दिक नमन्🎉
@gopalkafley6 ай бұрын
One of the best singer, in my childhood period with Ram k songs and till now too.
@krishnalimbu5836 ай бұрын
2 दिन लागाएर जिन्दगीमा पहिलो चोटि गफ गरेको सुनियो मलाई एक्दमै मनपर्ने आधुनिक गाएक हुन । 🙏🙏
@PremsinghPrem-ej2ff6 ай бұрын
नेपाली संगीत क्षेत्रमा रामकृष्ण ढकाल नारायणगोपाल को अर्को रूप। हो❤
@nimasherpa827336 ай бұрын
पाेखरा शहर हेर्दैमा राम्रो त्यहिं पर्याे घर हाम्रो ....... भन्ने गीत अादरणिय रामकृष्ण सर र यम बराल सरकाे युगल गीत सुनेकाे छु मैंले। राजेश सर संग घामछायाँ फिल्ममा छाेयाे जब मायाले बाेलकाे गीतकाे अन्तिममा दुई टुक्रा सुनेकाे छु। सुधांशु जाेशी र अर्काे एकजना हिराे भएको फिल्ममा पनि वहाँहरूले एकैसाथ गाउनु भएको छ, गीतकाे बाेल चाहिँ भुलें।
@KamalThapa-iq6kq6 ай бұрын
Also Ram Krishna Dhakal and Yam Baral are part of "Mero Topi Kailash ko Shir Jasto" song by Gopal Yonjan.
@gtmp-one40736 ай бұрын
रामकृष्ण दाजुको अन्तरबार्ता मिठो लाग्यो,अत्यन्तै सरल र निकै राम्रो ब्यक्तित्व हुनुहुदो रैछ
@risingstar...89896 ай бұрын
sarai mn pryo biswa sir ra ram sir ko kurakani,dherai dherai aavar biswa dai lai
@Thefuture554426 ай бұрын
Waou Kati mitho Kati dami ❤❤❤ram sir always respect 🫡 ❤❤❤
@nareshsubba21436 ай бұрын
मेरो प्रिय आवाज! सदाबहार। 🎼💞🎼💞
@BharatSunar-q4m6 ай бұрын
रामकृष्ण ढकाल मेराे फेबरेट
@rairaju-z7t6 ай бұрын
Ram Krishna sir.🙏🙏
@saugatmagar-vi8wd6 ай бұрын
तीन घन्टाको पोड्कास्ट पुरै हेरियो रमाइलो लाग्यो much love Ram Dai❤❤❤
@rajandargi79926 ай бұрын
Aha kati mitho interview, my favorites legend singer 2nd narayan gopal adarniya ramkrishna dai🙏🙏🙏🙏🙏, aba 3legend ram, yam, rajesh sangai interview ma aunuparo saro majja auxa
@minarasaily6916 ай бұрын
Wow best signr ram Kiris na dhakal ❤❤❤
@PremsinghPrem-ej2ff6 ай бұрын
दीपक लिम्बुलाई जसरी पनि ल्याउनु पर्यो विश्व सरकार
@KumarThapa-io7gt6 ай бұрын
Ram Krishna bro thanks for u
@RamjitVlogs6 ай бұрын
Mazza aayo thank u biswo daii the living legend Rkd Sir लाई बोलाउनुभाको मा😊😊
@seselimbu11516 ай бұрын
Ram krisna Dhakal legend singer and great to be seen in the broadcast ❤❤
@SasikalaChongbang6 ай бұрын
Wow sabai Lai man parne gayak Ramakrishna jiu❤❤❤❤❤❤❤❤
@rajkumaripraja73886 ай бұрын
Legend is the legend Salute salute
@artliteraturemusic11523 ай бұрын
रामकृष्ण ढकालका पछिल्ला तीन लोकप्रिय गीतहरू : १. फूलको आफ्नै कथा छ : kzbin.info/www/bejne/poLPaWdrf8h9mJosi=CEyqz-0KTQrC2gaM २. जलन : kzbin.info/www/bejne/qYi7ZqScqrGoeaMsi=7Y3pCSjKarzEoPwS ३: कसैको निम्ति केही भइन : kzbin.info/www/bejne/iaDVmZR9mZitmKssi=7FeiAXU0KUsiOATt
@rabinrai16516 ай бұрын
बिश्व भाइ यी तीन हस्ती हरुलाई एकै पटक अन्तर्बार्ता लिनुन
@AmanAmanbagar6 ай бұрын
balla aja my fevert singer's dai ram d lai dhakna paiyo thank you so much bishow dai khub maza ayo
@lovenepal12276 ай бұрын
Ramkrishnaa ढकाल अहिलेको सबै भन्दा राम्रो गायक हो।।। साथै राजेस पायल स्वरूप राज
@Gitathapa-zv1br5 ай бұрын
Rkd daiko ma thulo fan ho ani sursamrat bhaktaraj acharyako pani ho
म मात्र पहिलो मान्छे हो जुन बाबुल गिरी ले सान्तवना को व्यापार गर्न खोजेको भनेर कमेन्ट गरेको थिए र त्यहि कमेन्ट धेरै ले लाइक पाएको थियो र धेरै मानिस हरु कन्फिन्स भए , आज कुनै पनि कार्यक्रम मा जज बाबुल गिरी भए के त्यहि गायकी र अटेरी, असभ्य मान्छे लाइ जब्बरजस्ती गर्न दिन्छ रे? त्यसतै मान्छे हरु लाइ जित्न दिन्छ रे? बाबुल गिरी ले मेरो नजर मा सधै को लागी इज्जत गुमायो
@lokendrasinjali82176 ай бұрын
Mero maan parne singer Ram krishna Dhakal ❤❤❤❤❤
@ronginirae9146 ай бұрын
राम दाईलाई हार्दिक नमन
@suszilemb3 ай бұрын
Aja ko podcast herera school level ko din hryad ayo❤❤❤ Ram krishna dhakal❤❤❤ Nostalgic ❤
@mahendarlami42326 ай бұрын
Legendary Ram Dai🙏🇳🇵
@GeetaPokhrel-d8i3 ай бұрын
Ramkrishna dhakal is living legend like Narayan gopal
@udip226 ай бұрын
I still remember, 'orali lageko' vane geet eti bajeko theo sano ma😅😅😅 1 yrs ta bajyo hola mero tole tira..ja gaeni yei geet..purai podcaste sune. Narayan Gopal ji ko stories haru atti man paryo..huge respect to Ram sir❤
@surugrggrg95816 ай бұрын
सार्है लामो कुराकानी , अलि छोट्याउन अनुरोध गर्दछु विश्व भाई 🙏
@payangovlog84926 ай бұрын
साह्रो शालिन मान्छे कहिले बूढो हुनु नजान्ने
@LOKBAHADURLAMA776 ай бұрын
मेराे देशले चाहेकाे🇳🇵कलाकार राम क्रिषण डाकाल 🇳🇵🙏❤️❤️
@dnmeatcenter6 ай бұрын
रामकृष्ण ढकाल जस्तो मान्छेले पनि त्यस्तो जीवनकै ऐतिहासिक गीत को गीतकार भूल्न सक्छ र ? अलिक चित्त बुझ्दो भएन है ।
दाजु ले चस्मालाई चाई धेरै मिलाउनु हुने रहेछ बबाल छ ❤❤❤❤❤❤
@YogeshRai-u8v6 ай бұрын
दवै जनामा नमन! साच्चिकै मज्जा आयो मेरो मोबाइल को चार्ज नै सकियो! म वहाको ठूलो फ्यान,,,
@jrmr7906 ай бұрын
Melody King Ramkrishna Dhakal
@anumagar11246 ай бұрын
Malai chhodi vanne geet gako videoma kati cute innocent dekhinu vako Ram Krishna sir❤❤❤
@AnuradhaGrg6 ай бұрын
राम कृष्ण ज्यु 45 बर्ष पुग्दा पनि 25 बर्ष जतिको देख्छु त खासमा कुरो के हो 🤔😘
@limbudinesh36156 ай бұрын
अब सुगम पोख्रेल ल्याउनु पर्यो विश्व।
@DilBahadur-gb5sz6 ай бұрын
Ram Krishna dhakal is the diamond 💎💍💎💍
@yubrajpoudel68316 ай бұрын
याे िगत चाडै बजारमा आवाेस शुभकामना
@हामीनेपालीनेNepal6 ай бұрын
2nd narayan gopal
@bharatsunar21454 ай бұрын
बढीमा 10/15 मिनटको भन्दाबढीको भिडियो नहेर्ने एक हप्ता लाएर सुने यो कुराकानी,तर ढकाल ज्युको परिवारको बारेमा सोध्दा दाइभाइ दिदी साथै पैलानै मरीसकेको दिदी को कुरा गरे तर, छोरीको कुरा गरेनन्,अनी पैला नै डिभोर्स भको हो तेस्को कारण के थियो अहिले बिबाह भयोकी नाइ या के गर्ने विचार छ तेस्कोबारेमा 3 घन्टा काहाली लाग्दो लामो समय सम्म पनी पत्रकार ले सोधेना,सायद मलाई लाग्छ यो कुरा नसोध्ने सर्त थियो की
@Mewahang-li8qw9gq7l6 ай бұрын
मिना सिङ्गक को interview लिन पर्यो podcast मा
@PURNA-7615 ай бұрын
Gede questions yo ramro ki tyo ramro vnera chai nasdha yar. Manxe लडाउन banda garnu. Sabai best xn.
@basantchaudhary39396 ай бұрын
Evergreen our favorite singer ❤❤
@nepallifediary70586 ай бұрын
Rai is king को पनिi यस्तै लामो जीवन कथा सुनाउनु पर्यो
@integratedagrotourismfarm48566 ай бұрын
Nepali jhagat ka hera/Diamond.
@bishalshrestha65336 ай бұрын
सबै भिडियो हेरियो अब त्यो जमानादेखि आजसम्मका 3 star राम यम राजेश तीन जनालाई नै एकै चोटि ल्याउनुपर्यो विश्व ब्रो!!!!
@santoshlimburecreation70506 ай бұрын
उच्चतम लेभल वा हाईलि गिफ्टेद गायक हुन नरायाण गोपाल । ❤
@netrawthapamagar50456 ай бұрын
नेपथ्य ब्यान्डका टिमलाई पनि ल्याउँन पर्यो हजुर 👏👏👏♥️♥️♥️
@kimjong9tiger6 ай бұрын
Maile sanoma hjr bahek aru singer chineko thiyina hjrlai matra chineko thiya charileta xodera gaigayo❤ani malai yo jindagile kaha purayo dherai man parne git dherai man parne singer hjr❤❤
@os92346 ай бұрын
Chiran camera man ho rahecha. Khatra garecha video editing.
@kusdevbantawarai45476 ай бұрын
Ram sir le last hasawnu vyo😂😂😂yam sanga chai kt haru alik pattinthyo😂😂😂
@Khammenjetha6 ай бұрын
राम ❤
@DilliRambhattarai9746 ай бұрын
नारायणगोपालको जन्म झापा जिल्ला मा भएको थियो। बच्चामै पाँच वर्षको हुँदा काठमाडौँ ल्याइएको भन्ने सुनेको थिए।।
@royalramechhap76396 ай бұрын
Sahikura 100% ram dajuko !! babul giri tyo bela ko voice bakhra karaya jasto thiyo thik ni ho ahile pani khasi ramro xaina manxe haru badala liyo k garyo babul le vanxan tara ram dai thik
@ganeshrajrai48466 ай бұрын
Ramkrishna sir malai man parne singer ho
@sitaghimire68016 ай бұрын
Always my favorite
@koshrajshrestha91596 ай бұрын
माया गर्नेको गित नारायण गोपाल र लोचन भट्टराई अनि रेडियो नेपालमा लोचन भट्टराई अनि रामकृष्ण ढकाल हो जस्तो लाग्छ ! तसर्थ यो गित पहिलो हक लोचन भट्टराई हो जस्तो लाग्छ .......