Рет қаралды 101
#harkasampangrai 'यो बर्ष २५ लाख बिरुवा रोप्ने हो ! सबै तयार रहनु होला ! बन पाखा भरि अनेक अनेक फलफुल फलाउनु पर्छ, बाटो भरि खोर्सानी टमाटर रोप्नु पर्छ, फलेपछी जसले टिपेर खाओस मतलब छैन ! हरेक बर्ष भारत देखि टमाटर किनेर खानु लाज मानौं!'' मेयर हर्क साम्पाङ्