प्रोफेस्नल क्यामेरा म्यानको कला झल्काउने खालको भिडियो राजेश जि को
@khimdungdilliramrai-mu4loАй бұрын
धरानले इतिहास त रच्यो रच्यो ! अझै धेरै इतिहास रच्न वाकी छ है ! दुश्मन ले त जसरी नि खुट्टा तान्न नै खोज्छ । यो दलीय व्यावस्थाको गुण नै मान्नु पर्छ । त्यस्ता कु कर्म गर्ने दुश्मन लाइ एका तिर पन्छ्यार अगाडि वढ्ने धराने मेयर नै सच्चा देश भक्त मेयर हुन्छ है !
@prasadlimbu8085Ай бұрын
नबिर्षने दिनहरु धरानको ईतिहास श्रमदान राजेशसर
@dipalekwa9152Ай бұрын
धरानी जनताको दुख पिरहरू छाती भरि बोकेर हाँस्नुभएको छ मेरो साप यो गर्छु भन्नुहुन्छ काँडै कडाले बाटोहरु क्षेकी दिन्छ त्यो गर्छु भन्नुहुन्छ भविष्यको कुकुरहरुले बाटोहरू छेकी दिन्छ अघि बढ्नुहोस् नेपालभरीको जनता तपाईँको साथमा छ❤🎉😢😢
@thamprakashpun3167Ай бұрын
कर्मी माहुरी जस्ता धराने जनता सलाम छ।
@mitralimbu6876Ай бұрын
अवस्मरणिय क्षण्🙏🙏🙏
@gaganbantawaraiАй бұрын
पछिलो समयको धरान को बिकास मा ह्जुर को नि ठुलो हात छ । ध्न्यावाद सर । सधै साथ रहोस धरान को बिकास मा
@user-po3fg2dd3fАй бұрын
Rajas sar Kate Ramro Vedeyo Banunu vyakoma Dhari Dhari Dhari Dannynbat❤❤❤😂😢🌱🌹⚘️🌷🌼🌻💐🌲🌾🌴🌳🌿🍁🍀☘️
@tanindralawati7469Ай бұрын
धरानले ईतिहास रचि रहेको छ ।।
@sbrai8048Ай бұрын
श्रम संस्कृतिकाे नयाँ इतिहास धरानले लेखिरहेकाे छ । याे श्रमदानकाे दृष्य अाउने पुस्ताै पुस्ताले हेरेर गाैरव गर्नेछन । मेयर हर्क साम्पाङकाे याे देश बनाउने नया निति श्रमदान सधै चलिरहाेस । शुभकामना छ। जय हर्कवाद
@studiors3346Ай бұрын
जुन व्यक्तीमा आफु भएकाे घमण्ड हुदैन त्यस व्यक्तीले सधैँ अरूकाे लागी जिउँछ, त्यस्तै हर्क साम्पाङ्ग पनि अरूकाे लागी जिउने एक महान व्यक्तीत्व हुन् ।🙏🙏😍
@MaulidhanraiMaulidhanrai-pz9qvАй бұрын
जय हर्क साम्पाङ 🙏🙏✊✊✊💪💪💪💪
@PawalghimireАй бұрын
दाईको भिडियो अनि गित अनि धराने जनताको एकता अनि मिहिनेत सम्मानित छ🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@11mrrajeshАй бұрын
🙏🙏
@rajansinchuri830Ай бұрын
Your video are so beautiful, so great quality like a movie 🎥.
@agnisubba539Ай бұрын
जय श्रमदान जय धरान 🎉🎉🎉🎉🎉
@DDRThapper31-ys8jiАй бұрын
Jai Mr Harka jiu
@dhanbahadurrai4176Ай бұрын
Dharan SDS Rock 🪨 Garden maa Sram garnu hune Sampurna Sram data haru prati hardik hardik Naman with many 2 Congratulations I'm watching from United Kingdom 🇬🇧
@sushrutdhital8250Ай бұрын
धरानको पर्यटनमा सुधार गर्न तंपाइ जस्तो ब्लगरको ठूलो योगदान हुन्छ, सक्रियता अझ जुझारु होस।👍
@11mrrajeshАй бұрын
🙏🙏
@ashishlimbu9571Ай бұрын
👍👍👍👍
@nomadrakeshraiАй бұрын
aaha
@ranarai1484Ай бұрын
Jai hark bad jai matribhumi saskrti🌸🌼💮💕👌✅✅🙏
@aarantharu7224Ай бұрын
जय हर्क साम्पाङ जय धरान
@milanvlogs5462Ай бұрын
tapai haru sachai maahan hunuhunxa sir 🙏🙏
@latalimbusubba4634Ай бұрын
Rajesh shakya vlogs always Exclusive quality ko hunchha ❤❤❤thanks for your hard work ❤❤❤
@Dipe1991Ай бұрын
सारै मेहनती धराने जनता❤❤❤
@SendangashimLimbuАй бұрын
बुडा मैले नि सस्क्रैप गर्देको छु ल
@dilkumar9029Ай бұрын
Fantastic video appreciated 😍
@user-po3fg2dd3fАй бұрын
Jaya dharn❤
@chandraejam-lj4voАй бұрын
Best leader.....
@user-tq1fv9xq8rАй бұрын
यस्पाली मौसमविदहरूको पुर्वनुमान अनुसार अत्यधिक बर्षाको संभावना भएको हॅुदा हाम्रो श्रम संस्कृती पार्कलाई पनि बर्षाले क्षति पुर्याउन सक्छ त्यसैले त्यस तर्फ पनि आवश्यक ध्यान दिनहुन अनुरोध छ ।
@nepalisong3159Ай бұрын
🙏🙏
@user-ge9ib2nn4uАй бұрын
Good job
@ramrai7568Ай бұрын
Jai Harka sampang Jai saramdan Jai Dharan
@thapajibandhani1583Ай бұрын
❤❤❤❤❤❤❤
@santoshrai5089Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@user-sx7uc5yg2fАй бұрын
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@BUDDHABIRRAI-ge9jcАй бұрын
❤❤🙏🙏🙏
@prajitrai2893Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏new days new vlog
@user-jk9bt7rb8hАй бұрын
😢😢😢 mero desh
@SHUBASHRAI-kf8ujАй бұрын
H Ra T Ma Dherai Farak Dekhiko Euta Katne Eutai Ropne Thik Biparit Tapai Haru Kasko Pàxama ?
@pusmasamir-ie9nrАй бұрын
एत्रो जाना ले काम गर्दा तियो खोला खोला भुक्ने नागा हरु लाई लाज लाग्दैन !