एकदम तगडा बाजेलाइ उच्च सम्मान छ । शिघ्र स्वास्थ्य लाभको कामना छ बाजे 🫡🙏
@rambahadurphagu1639Күн бұрын
अति रमाईलो र हिस्टोरिक कुराकाहनी रोहित सर, 👏👏👏👏👏👏👏
@deepakrai4857Күн бұрын
जेष्ठ श्रमदाता बुवा काजीमान गुरुङ लाई सिघ्र स्वस्थ्य लाभको शुभकामना । धेरै दिन भएको थियो उहाँ लाई नदेखेको आज देखियो खुसी लाग्यो ।जय धरान ❤️🙏🙏
@BirsilaLimbu2 күн бұрын
यो बा काे कुरा सुन्दा आसु पनि आयो हाँसाे पनि आयो ❤
@bidurwanemfago25632 күн бұрын
बाजेलाई शिघ्र स्वास्थ्य लाभको कामना !
@chakrachakra75092 күн бұрын
बुवालाई धेरै दिनपछी देख्न पाइयो हो शिघ्र लाभको कामना साथै रोहित सर शिव नाना र अर्को नानालाई सलाम छ घरैमा पुगेर देखाई दिनु भएकोमा
@Gmaangurung20242 күн бұрын
गुरुङ हो गुरुङ भनेसी मोलाइ गर्व लाग्छ ❤❤❤❤
@ThulungNara2 күн бұрын
काजी बहादुर बुवालाइ नमस्कार🙏💗
@sushrutdhital82502 күн бұрын
अग्रजहरुको सम्मान गर्नु राम्रो संस्कृतिको निरन्तरता हो। बाजेको शीघ्र स्वास्थ लाभको कामना गर्दछु।
@jekinchamlingofficial73692 күн бұрын
ज्यूँदो इतिहास पुर्खा 🙏
@mitralimbu68762 күн бұрын
काजि बा कडा🙏🙏
@lamadinesh45632 күн бұрын
छिट्टै निकाे भएर आउनु है हजुरबा❤❤❤
@pawanrai92802 күн бұрын
धन्यवाद बाजेलाइ धेरै लामो समयपछि देख्न पाइयो खुशी लाग्यो,बाजेलाइ सिघ्र सु स्वास्थ लाभको कामना🙏🙏
@gorkhayonghanglimbuКүн бұрын
आज यो भिडियो ले मन छोयो जे होस सम्झेको रहेछ श्रम दाता ज्यु हरु ले सारै राम्रो अब त्यो बा लाई भेट्न् मेयर हर्क साम्पाङ्ग पनि जानू पर्छ यदि सच्च मन को मेयर हो भने जय धरान । अन्तिम मा बाजे लाई स्वास्थय लाभ को कामना पनि भन्न चाए है 🙏🙏
@manbahadurlimbu63522 күн бұрын
रमाइलो कहानी रैछ बाको त्यो जमानामा पनि चलाख हुनुहुन्थ्यो रैछ ❤❤❤
@BishalRai-e4m2 күн бұрын
काजी बाजे लाई सेवा सेवारो 🙏🙏🙏🙏
@debindrarai-hc5vo2 күн бұрын
Baje lai dhanyebat xa shiva nana data cleck dharan lai pani dhanyebad jaye harka sampang jaye Nepal 🇳🇵 ❤
@dipbahadurrai47642 күн бұрын
Kajiman dailai vetnu jaanu vayeko ma dherai khusi lagyo. Dhanyebad. Jay hos.
@ganeshgurung722 күн бұрын
८७ बर्षिय श्रम अभियान्त आदणिय काजी मान बुवा लाई स्वस्थ लाभ को कामाना का साथ छिटै श्रम अभियान मा सहभागी भए को देख्न पाउँ l
@birkumarmoktan74952 күн бұрын
काजी गुरुङ बढबा लाई सलाम ❤❤❤
@deumanlimbu3258Күн бұрын
बिचरा धन्येबाद टेन्की मा सङै गिटि कुटेको 🙏🙏🙏 तेम्पो ले पनि भाडा ठग्यो भनेर 13 नम्बर बाट हिन्दै आउनु हुन्थ्यो ❤❤😢😢 एक चोटित हर्क साम्पाङ मेयर को बाडिमा लियेर आउनु भको थियो ❤❤❤
@Mewahang-li8qw9gq7l2 күн бұрын
धन्यवाद😀🙏🙏बाजे कडा ५थर
@bharatthapa9116Күн бұрын
८७ वाला लास्टै तगडाँ मान्नु पर्छ। दिमाग मानाको चामल भात र किलोमा फरफर भुटेर ग्यालुनको हिसाबमा दबायर जवानिमा खायर मज्जाले पचायको धन्यबाद बाजे म जस्तै माने।श्रम श्रमदाता टिम मिसन शुम्निमा पारुहाङलाई थन्यबाद ।
@PrakashRai-JayantiКүн бұрын
बाजे चाडै निको हुनुहोस् ❤❤❤❤❤
@mikphungsalimu86742 күн бұрын
स्वास्थ्य लाभ को कामना बाजे
@gitarai7528Күн бұрын
बुबा लाई🙏पुर्खा को आसिर्बाद लिनु पर्छ!तपाई हरू सबैलाई धन्नेबाद👏👏
@aitirai5866Күн бұрын
बुबालाई salute india ex-servicement पो हुनुहुन्दो रहेछ । पश्चिमी स्टार र पुर्वी स्टार war madel.shiva cheli ra media लाई धेरै धेरै धन्यवाद ।
@GauBeshiYoutubChannel_villagel2 күн бұрын
Jay harkabad Jay sram kranti 🎉❤
@johnraya2853Күн бұрын
काजीमान गुरुङ बुबालाई सलाम छ शिघ्र स्वास्थ लाभ को कामना व्यक्त गर्दछु।💐💐🙏🙏🇳🇵🇳🇵
@manpulamimagar35282 күн бұрын
काजि बाजे कडा राम्रो अक्षर अहिले पनि
@PrakashRai-JayantiКүн бұрын
गुरुङ्ग बाजे र मेरो काहानी उस्ता उस्तै रछ❤❤❤ बाजे अझै तगडा हुनुहुन्छ ❤❤❤ हरेक दिन श्रमदान गर्न जानुहुन्छ
@tarahayu5726Күн бұрын
धन्यवाद बाजेअझै पनि सारो रमाइलो हुनुहुन्छ सिघ्रस्वास्थे लाभको कामना गर्दछु ।
@KiratiMewahangКүн бұрын
बुवा सेवा ढोग छ हामी सधै यस्तै तगडा देख्ना पाम सबै जना लाई धेरै धेरै सलाम 👏💞💕
@bkshthapa96892 күн бұрын
Dhanabad salam ❤❤❤buwa lai
@narayanrai1056Күн бұрын
हिरो बाजे हिरो✊🔥🔥🔥🌞🙏🇳🇵
@DiktelKhotang-el2cgКүн бұрын
श्रमदान गर्ने नागरिकको माया गर्ने धरान बासी हरुलाई लाखौं लाख खुसी व्यक्त गर्दछु।
@AmanRai-sk8qx2 күн бұрын
Salute saap
@ranjuchhangchha6995Күн бұрын
सम्मान को साथ सिघ्र स्वास्थ्य लाभको कामना छ बुवालाई 🙏
@sureshlimbu1825Күн бұрын
Inspiration Great sharmdata hamro महान Kaji Gurung baba lai get well soon. Salam 🙏
@SukTamang-rd4igКүн бұрын
हर्क बाद जिन्दावाद / एहि नै हो मेयर साब हर्क साम्पाङ को दुर द्रिश्टी , मानाब्ता , बुद्धतो , करुण , रगत होईन पसीना बगाउँ भन्नु नै हामी सबै एक हौं / सबै मिली देश बनाउ एक आर्क लाई तल तन्ने होईन माथि उचालौ भन्दै हुनुहुन्छ ) बुझ्ने ले बुझी खाउ नबुझ्ने ले, स्याउ, सुन्तला, खाउ है / ❤
@gjrdnmrhiheyyebkk476Күн бұрын
८७ बर्से गुरुं भाई लाई आसीर्बातछ है म ९२ बर्से को हामरो हर्क साम्पां लाई सर्मदान्दीनु न भुलुम्है सबैले जै हर्क जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SangamraiofficalКүн бұрын
खुशी लाग्यौउ बा धन्यवाद धेरै पछी देख्न.पाए
@BishalRai-n5v8dКүн бұрын
Once a soldier always a soldier...hats off baaje..u r inspiring
@TheSailenRaiКүн бұрын
बिषेश धन्यवाद Dharan media लाई। आज धरान जेष्ठ नागरिकको कुरा सुन्न पाईयो। मज्जा आयो😅
म हु श्रमदाता छेझोलो नमस्ते सेवा सेवारो बाजे काजिमान माहान हुनु हुन्छ हजुरलाई शुभ कामना जिवनमा सफल होस
@digimongurung6165Күн бұрын
उहिलेका गुरूङ बाहरू यी बा जस्तै साह्रै इमान्दार सोझा सिधा हुन्थे तर आज भोलीका गुरुङहरू टाठाबाठा देखिन्छन् तर व्यवहार बेईमान गर्दै हिड्छन।यी बयोबृदॄ बुवालाई हॄदयदेखि नमन छ साथै समाजिक अभियान्ता दिदीबहिनी,दाजुभाइ साथै पत्रकार ज्युहरूलाई धेरै धेरै धन्यवाद।
@premvlog2023Күн бұрын
धेरै धेरै सम्मान बुवा लाइ❤❤❤🙏🙏🙏
@gopalrai4303Күн бұрын
शीब नान र साथम आउने र मीडिय मीत्र लाई र बाजे पर्ती सलम छ,🎉🎉🎉🎉🎉🎉
@shovarai45482 күн бұрын
Kaji ba lai Salam chha 🙏💙💙🙏❤️🙏🩷💖❤️🩹
@sumiyamfu15272 күн бұрын
Abui Baaje ta hamro gaauko hunuhudo raicha ta😁😁😁 👍👍🙏🙏🙏,Namaste Baaje ,sigra swasthya laavko kaamanaa cha
@sbrai8048Күн бұрын
मेयर हर्क साम्पाङ को श्रम अभियानले बनाएको समाज, सदभावको राम्रो नमुना हो । काजिमान बा लाइ आज यहि श्रमदानको अभियानले चिनाउनु भएको हो । विरामि बालाइ भेट गर्न जानु भएकोमा शिव नाना क्लिक धरान रोहित सर लाइ धन्यबाद छ
@ganeshmagar2541Күн бұрын
💯❤
@surendrastha46102 күн бұрын
Naman baje❤🎉❤🎉
@bartamrai2860Күн бұрын
बाजे लाई सिग्र स्वास्थ लाभको कामना🙏🙏🙏 सहयोगी दातालाई धन्यवाद । अनि सम्पूर्ण सुम्निमा पारुहाङ्ग टिमहरुलाई पनि 🙏🙏🙏 अर्को कुरा श्रमदान कहाँ हुदैछ भनेर बाजेलाई राम्रोसँग जानकारी दिनु पर्ने भयो त्यसरी दुख दिनेहरु पनि रहेछ??
@sumiyamfu15272 күн бұрын
Mero Aamaale ajjai pani Baajele kuraa gareko Bhalemaan pani chinnu hudo raicha ta ,so happy lu Sankhuwasabha hamrai haauko Baaaje po parnu hudo raicha ,attiii khusi laagyo 🙏🙏🙏👍👍😍😍😍😁😁😁
@tayahangrai6754Күн бұрын
Aahaaa Sarai khuse lagoo aaja adarneya Bajay lai daykhnu paya dayrai dayrai khuse lagoo ani dayrai dayrai Dhanaybaad ra ucchaa sammaann hamro Coick Dharan ani Shiva Nana ani sampurna Team lai 🙏🙏🙏🙏
@nurbusherpa23252 күн бұрын
Get well soon kaji man
@DamberiMongar-vr7dm2 күн бұрын
Wow strong baje get well soon
@KittyAbbus2 күн бұрын
Bichara baba🩵chetto jati hunuhos hai ta Dharai Maya hajur lai🥰
@deeprumdaliКүн бұрын
Purano kura sunnu pauda dherai khusi lagcha. Sigra swasthyalav ko kamana buwa hajur lai
@chandraejam-lj4vo2 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 Get well soon baaje...
@HmcgrgGrgКүн бұрын
Patrakar sirlai dhanyabad 🎉👍
@kiranchamling80122 күн бұрын
Get well soon kagi uncle
@ThulungNara2 күн бұрын
ज्यादै मिठ्ठो सम्बाद😀💗
@HmcgrgGrgКүн бұрын
Hari khaling ju hajurko sahayog prati naman👍🙏👋🌺🫡
@bahadur3181Күн бұрын
God bless you kaji sab
@SeemaRai-j1dКүн бұрын
बा प्रति नमन ।🙏🙏🙏
@dharaneygunda9544Күн бұрын
बाजे लाई नमस्कार ढोग । बाजे कत्ति राम्रो ।
@sarojlama731017 сағат бұрын
अति उत्कृष्ट ❤️❤️❤️❤️❤️
@GangaRamRaiGangaКүн бұрын
Dhanniya bad patrakar media Lagayet siwa batawa bainiharulai Birdha birdhalai bhetghat garnu bhayekoma dherei dherei Ashirbadxa❤❤
@deukumarlimbu4190Күн бұрын
Salute Hajur Lai indian army gorkha brigade ko tarf Bata. Ani yasto rastriya ani antarastriya ladaku mahan byakty Lai chinnu Swatantra ani chetanshil dajubhai dd bahini Lai salutes.
@parwatakhadka3262Күн бұрын
Bichara buba sanchai hunuhudo rahixa😢😢🎉🎉🎉❤❤🙏🙏🙏
@rajlimbiКүн бұрын
Get well soon baje❤❤❤❤❤
@shovarai45482 күн бұрын
Go go
@nandarai63152 күн бұрын
Get well soon buwa hajur!!
@DevLimbu-xl4rg2 күн бұрын
Great
@abinrai3579Күн бұрын
सेवा बाजे❤🙏
@HmcgrgGrgКүн бұрын
Ah ta ni twtai hola bhanne thio bichara nikai bhayechha seamdanma thulo sworle bolnu hunthio…❤️
@angalalBudhaКүн бұрын
बाजे तपाईलाई भारतिय सरकारबाट १९६५ को लडाईमा सहभागी भयकोले रू १५००००० भारू पाउनु हने भएको छ खुसिको खबर ।
@KumarRai-j2uКүн бұрын
सलाम ❤
@RajkumarLimbu17142 күн бұрын
17:57 kaji ba ko guf ramailo lagyo 😂❤🙏
@donmailo298Күн бұрын
राम्रो काम गर्नेलाई एसरी खोजि हुन्छ।गुईठेहरुले बुझिराख।