तत्कालीन शाही सेना का योद्धा लाई सलाम सबै ले बुझ्ने गरी प्रस्ट पार्दै प्रश्न सोधेको मा कार्यक्रम प्रस्तोता लाई धन्यवाद 🙏🙏
@paneruarchu93623 ай бұрын
देशको लागि ज्यान दिन तयार राष्ट्र सेवकलाई बधाई तथा हाम्रो लागि धेरै दुख गरेर भिडियो ल्याउनु हुने पत्रकारलाई धन्वाबाद , तर यति मिठो बोल्ने पत्रकार चाहिं को हुन् ? किन हो अनुहार नदेखाउने
@कुशलमगर3 ай бұрын
रमाइलो अनि दुख पनि लाग्छ । म Qatar बाट
@HappyDuck-rq9xf3 ай бұрын
सलाम छ सुक बहादुर ज्यु लाइ❤❤❤❤❤❤🎉🎉🎉🎉
@bambahadurmalla85173 ай бұрын
वधाइ छ सर🎉🎉🎉🎉🎉🎉पचास हजार सस्क्राइवर पुगेको मा
@मसानेकेटो3 ай бұрын
शाही सेना हुनु मा अझै पनि गर्व लाग्छ, राम राम गुरुजी 🇳🇵
@HappyDuck-rq9xf3 ай бұрын
बधाई छ पत्रकार ज्यु लाइ❤🎉❤🎉❤🎉❤❤❤
@pghalewarrior2 ай бұрын
Congratulations 🎉 sab Proud of you
@subasbasnet15073 ай бұрын
बधाई छ सुनौलो टिभी ५०k Subscribe भएको मा । अब मजाले सुनिन्छ र निरन्तर खोजिगरि नया नया भिडियो ल्याउनु भएको मा सुनौलो टिभी लाई धन्यवाद ।❤❤❤❤
@DARKYT36622 ай бұрын
Congratulations 50 k subscribe ❤
@ramshankarchaudhary12162 ай бұрын
interview Lene saile ek dam ramro xa sir
@sabinghimire67432 ай бұрын
Dherai ramro sir aaru poni video halnu hai
@anushathapa19012 ай бұрын
Eakdum ramailo
@herosurash26983 ай бұрын
Thank you sir for your new video.ma hajur ko niyamit darshak ❤❤❤❤
@roybatty43023 ай бұрын
सलाम छ सुख बहादुर बि क जी लाई। नेपाल आमाको बहादुर सपुत
@kalyanthapa24413 ай бұрын
Suru gariyo herna dhandebat hajurlai❤❤❤
@Urlaba2 ай бұрын
देशको लागि ज्यान दिन तयार राष्ट्र सेबक लाई सलुट छ जय शाही नेपाली सेना जय भैरबनाथ आतंककारी लाई धोबिहानेको थियो रम्बापुर्मा
@lndc85023 ай бұрын
La good sir dammi x
@mahintamang23743 ай бұрын
Majja lagyo sir ajhai yestai antarbarta haru leraunu hola ma Belgium bata sir
@rajukhatri36543 ай бұрын
Salam chha nepal aamaakaa saput laaii
@Dipenhima2 ай бұрын
europe ko croatia bata hajur ko video naxutai herxu.....journalist sir❤
@योगाउँकोठिट्टोम3 ай бұрын
त्यो काहाली लाग्दो दिनहरू सम्झिदा अझै पनि सपना होकि बिपना हो जस्तो लाग्छ 😥😥😥😥😥🙏
@Rameshkumar-lo3er3 ай бұрын
Good daju
@bikramrai363 ай бұрын
Suru gariyo from japan
@kamaldevkota80483 ай бұрын
घटना सम्झिदा धेरै मजा आयो तर उहाँको बोलि अलिकति दमदार भएन यसै गरि गणेशपुर र कोट्गाउ लाड्ने mr अधिकारी जि लाई cont गर्न पर्यो सर्🙏🙏🙏 चिसापानी,गणेशपुर परिचीत ठाउँ हो रम्मापुरमा आर्मी post सम्म त दैनिक दौडेर पुगिन्थ्योनजिक खेलेको मान्छे हो🙏 🙏🙏🙏
@madansubedi48173 ай бұрын
अरु त्यस्तै हो.. कार्यक्रम प्रस्तोताले "अ ह" भनेको कडा लाग्छ।
@karanrana46742 ай бұрын
Ramro 6
@krishnagadal58733 ай бұрын
लप्टन सोम बहादुर कार्की काे अन्तरवार्ता काे प्रतीक्षा मा थिए तर यो आएछ ठिकै छ यो पनि राम्रै होला ।।सुन्न सुरु गरियो है ।।
@parkashthapa68633 ай бұрын
Chito upload garekoma "धन्यवाद"
@sanatkc6303 ай бұрын
Congratulations sir 50k subscriber bhako ma 🎉🎉🎉🎉.
@thenepalesecivilwar1083 ай бұрын
एक हजार Subscribe पुग्दा दंग परेको मान्छे म, भुइँमा खुट्टा छैन मेरो लागि धेरै भयो यो मायाँ
@sanatkc6303 ай бұрын
@@thenepalesecivilwar108 त्यो १ हजार भित्रै परेको दर्शक म पनि हु आज ५० हजार सम्मको यात्रामा पुग्दा निकै खुशी लागेको छ र भविष्यमा पनि एस्तै भिडियो हरु पनि हर्न पाउँ भन्दै फेरी एकपटक शुभकामना दिन चाहान्छु।
@rabinadhikari74023 ай бұрын
@@thenepalesecivilwar108 ajhai yestai khoj patrakaritya gardai janu ajhai badchha vanne kura ma dhukka hunu