आदरणीय दाइ गणेश बेलबासे लाई र प्रस्तोता सर लाई धेरै धेरै धन्यवाद ।। गणेश दाइ सन्ङ थोरै जिज्ञासा राख्ने गर्थिम तर एति धेरै कुरा सुन्ने मौका पाको थियन ।। आज त्यो मौका दियको मा गणेश दाइ र प्रस्तोता सर लाई धेरै धेरै धन्यबाद ।। साच्चै उहाले भनेको जस्तै गणेश दाइ अहिले पनि निडर साहसी सबै सङ्ग मिलनसार हुनुहुन्छ साथै समाजसेबी पनि हुनुहुन्छ र सबै को प्रिय पात्र हुनुहुन्छ ।।
@regyari1826Ай бұрын
❤❤❤धेरै राम्रो तपाईं को बहादुरी कदर गर्नुपर्ने हुन्छ हामी नेपाली ले
@Urlaba4 ай бұрын
नेपाल आमाको सपूत लाई सलुट छ जय नेपाली सेना 🇳🇵🇳🇵
@madansubedi48174 ай бұрын
स्थलगत नै आएछ.. सबैको तर्फबाट धन्यवाद!
@GiriBudha2 ай бұрын
वेल्वासे दाई 🙏🙏 अझै विस्तृतमा म आफै बसेर गफ गर्ने हो मेरो गाउले दाई सङ्ग ❤❤❤
@krishnagadal58734 ай бұрын
कार्यक्रम प्रस्तोता सर लाई धन्यबाद अनि गणेश बेल्बासे सर लाई सलाम ।। भरत लामा र सोम बहादुर कार्की संग को अन्तर्वार्ता पनि छिटै सुन्न पाइयोस् ।।
@RAJENDRAPURI-yg7rx4 ай бұрын
हाम्रो लप्ट्न साब र , प्रस्तोता सर लाई 21 तोप को सलामि
@sirnare34084 ай бұрын
One of the best war journalist so far in nepalese media. Questions pani man kai kura sodche pachhi hami sunne lai pani maja hudo rahechh
@Khotang404 ай бұрын
सलाम छ नेपाली सेना🙏 आतंककारी खाओबादी👎️👎️
@DurgaOli-p7q2 ай бұрын
Dherai ramro x
@RahadinMiya4 ай бұрын
भरत लामा संगको प्रतक्ष कुराकानी पनि सुन्न मन छ हजुर लौ न
@thenepalesecivilwar1084 ай бұрын
कृपया पुरै भिडियो सुनिसकेपछि आफ्नो मनमा लागेको कुरा कमेन्टमा अबश्य लेख्नुहोला । प्रिय दर्शकहरुको कमेन्ट मेरो लागि अर्को भिडियो बनाउनको लागि उर्जा हुनेछ ।
@Nepali-u9z4 ай бұрын
@@thenepalesecivilwar108 सर भरत लामा अजयदलमा नाम सुनेकाे थिय उहानै हाे नवल शा ले मेराे टुवाइसि भरत लामा भनुहुन्थियो र झपडथापा सरले खारामा भरत लामाले बाहादुरि साथ लडेकाे भनेकाे उहानै हाे
@kamaldevkota80484 ай бұрын
सर जहरे भन्ने सुर्खेत को छिन्चु बजार देखि उत्तर हो🙏
@gurungbinod9504 ай бұрын
lamjung ko bhirpustun ko ladai sunnu man xa sir
@योगाउँकोठिट्टोम4 ай бұрын
कार्यक्रम प्रस्तोता दाईको अावाज अनि बिचबिचमा बज्ने धुन ले मनै कटक्क खान्छ 😥😥😥😥😥😥😥😥
@alexlimbu8684 ай бұрын
सारै अल्छी पत्रकार. जहिले टेलिफोन interview मात्र ल्याउछ toit
@krishnamagar23364 ай бұрын
भिडियो अन्तरबार्ता भन्दा टेलिफोन अन्तरबार्ता नै एकदम ठिक लाग्छ।
@grg.2274 ай бұрын
😂😂😂😂😂😂
@HappyDuck-rq9xf4 ай бұрын
सलाम छ हजुर लाइ
@aridozukato65714 ай бұрын
धन्यवाद... सुन्न शुरू गरियो है सर!
@manmagar24664 ай бұрын
जय नेपाल आर्मी 🙏🙏🙏
@sanatkc6304 ай бұрын
रक्षा सम्मान कल्याण आफ्नो देश नरेशको सर्वप्रथम सधा जाना धर्म कर्म सिपाहीको ।
@kamalthapa20754 ай бұрын
धेरै राम्रो ।
@krishnagadal58734 ай бұрын
प्रतक्ष्य लड़ाई नै हेरेको जस्तो लाग्यो झपट थापा काे साइड काे त सुनियो अब अर्को साइड काे पनि सके सम्म कमाण्डर कोइराला सर संग नभए अरु बहादुर सेना का कोही संग काे अन्तरवार्ता सुन्न पाए आभारी हुने थिए
@surendradura96554 ай бұрын
video पुरै हेरेँ वीर सपुतहरू प्रति हर्दिक नमन गणेश सरलाई लगायत पत्रकारज्यूलाई घटनाको बारेमा बिस्तृत जानकारी video बनाउनुभएकोमा धन्यवाद किनकी म पनि त्यो ठाउँमा २०५९ चैत्र ५ गते खारा बेश क्याम्पमा पुगेको थिए पल्टन पोखराबाट मुभ भएर
@subasbasnet15074 ай бұрын
हेर्न सुरु गर्यो ।
@poshanchetriee47674 ай бұрын
आज सुचे को अन्तरबार्ता सुन्न पाइयो 🙏🙏❤️❤️❤️❤️
@rabinadhikari65323 ай бұрын
मोरङ बेलबारी भिडन्त को भिडियो बनाउनु पर्यो कृपया।
@Dron9334 ай бұрын
Herna suru gariyo 😍☺️
@surajzimba84334 ай бұрын
Thankyou sir
@MunaKC-e7o13 күн бұрын
Khara herna mn thiyo dekhai dinu vyo thank you
@dhurbalama30794 ай бұрын
बिहान को दुइ बजे सम्म मा सुनेर सकायौ । असाध्यै राम्रो । अरु पनि नया लाउनु होला है।।
@thenepalesecivilwar1084 ай бұрын
Purai sunnu vayo ?
@ekendrakawar42974 ай бұрын
दिल खुस हुन्छ यार यो हेरेसी छुट्टै सुकुन मिल्छ 😊 U are doing best research in the field of moist insurgency
@pratapgaudel.98524 ай бұрын
5 पटक सुन्ने म मात्रै होला
@thenepalesecivilwar1084 ай бұрын
Really?
@sanatkc6304 ай бұрын
@@thenepalesecivilwar108 सर फस्ट राइफल गणपटिको बाट कथा लेर आउनु पर्यो।
@pratapgaudel.98524 ай бұрын
@@thenepalesecivilwar108 हो नि हजुर, म धेरै सुन्छु ,
@kalpanashahi41664 ай бұрын
हेर्न त जहिले खोजीखोजी हेर्ने गर्छु तर मलाइ अन्तिम मा कस्तो नरमाइलो लाग्छ यो सुरुमा बज्ने कुन गीत को धुन होला आज सम्म कति भने थाह नै पायन मन यति खुल्दुली लाग्छ हेरिसकेसी जहिले यहि कुरा दिन भर मनमा खेल्छ 😢😢
@nabinchettri94094 ай бұрын
sir yo dhun kaha pauna sakiyala nepal ko euta matra ptrakar hjr satya sacho bolne
@bishnutamang27974 ай бұрын
हेर्न सुरु गरें है🙏
@rishitiwari0015th4 ай бұрын
Akdam man parxa hajurko vodio sir ajai nepali sena haruko vodio banaunu hola
@Dipenhima4 ай бұрын
सुरु गरे सर क्रोसिया बाट हेर्न🎉युरोप को थकित काम बाबजुत पनि हजुरको भिडयो नछुटाइ हेर्छु
@magaratwarrior60004 ай бұрын
प्रथम खारामा वीरगति प्राप्त गर्ने सैनिक को नामावली घनश्याम सतार क्षेत्री दीपक जंग थापा शेर बहादुर क्षेत्री प्रेम बहादुर राना मगर
@danghimire61914 ай бұрын
Good job ❤❤❤❤❤❤
@nabinthapa68434 ай бұрын
Ati rochak ❤
@HappyDuck-rq9xf4 ай бұрын
जय नेपाली सेना
@bhadurkhatri68834 ай бұрын
La hai suna thaliyo bada good time ma vedio ahayo 👍👍🙏
@pratapgaudel.98524 ай бұрын
भरत लामा सर लाइ ल्याउन सकिदैन र
@kshitizk.c78154 ай бұрын
Jay nepal❤❤❤❤
@sanatkc6304 ай бұрын
WA WA ❤❤
@dhurbapokhrel-k5g4 ай бұрын
Oww❤
@youngblood28494 ай бұрын
Legendary Journalist 🫡
@rameshkumargurung74384 ай бұрын
सलुट सहित हेर्न सुरु गरियो🇳🇵🇳🇵
@animalworld-mu7nj4 ай бұрын
Wow 😮
@birat_facts_4U4 ай бұрын
चिया खाँदै गफ गर्दा यादगार क्षण हरु बिस्तारै बाहिर निस्कन्छ जस्तो लाग्छ यो इतिहास पनि हो हामी सेना का छोराछोरी हरु को लागी मेरा बुबा सेना कसरी लडेका रैछन त्यो बेला भन्ने कुरा लाई महसुस गर्न सकिन्छ त्यै भएर सही प्रश्न का साथ प्रत्यक्ष्य कुराकानी मा जोड गर्नु हुन पत्रकार ज्यू लाई मेरो अनुरोध अनि सल्लाह पनि छ 🙏🙏
@madansubedi48174 ай бұрын
वास्तविक सहास र कला कौशलको कदर गर्ने भने नेपाल तारा पाउने व्यक्तिहरुको लिस्ट नै अर्कै हुने थियो.. हाम्रोमा त आफ्ना बहादुर जवानहरुको रगतमा टेकेर नेपाल तारा लगाउने चलन छ.. त्यसरी अरुको रगतले लेखिएको इतिहासमा अरुकै रगतले आफ्नो नाम लेख्दा ग्लानि हुँदैन होला ?
@KingShahi-w9x4 ай бұрын
सर यो पछी बेनी को पुरै लडाइको भिडियो बनाउनु होला सुन्न आतुर छौ
@gamerzbois74484 ай бұрын
खारा युद्ध को ३ ४ पटक आइसक्यो प्रायः बिगतका युद्ध घटना हरु यो च्यानल मा दोहोरीएर आइसक्यो तर सोलु सल्लेरी को त्यसतो भिसन लडाइँ को बारे एकपटक पनि दिन सकेन त हौ
@chiranjivipaudel61754 ай бұрын
सुर्खेतमा जहरे घटना सायद दशै तिहार वीचमा हो जस्तो लाग्यो
@rajeshtamang57734 ай бұрын
live intervew linu paryo majja aayena
@ShashiShashi-vm9jd4 ай бұрын
यो त अचमै भयो यति छिटै कार्यक्रम आयो 😮😮😮
@nabinbhandari40874 ай бұрын
Dami lagyo heriyo sabai
@kamaldevkota80484 ай бұрын
उहाँ फौजमा धेरै घामड हुनुहुदो रहेछ भन्ने कुरा आफै भन्नू भयो अर्को कुरा पनि भन्न मन लाग्यो😊
@lndc85024 ай бұрын
Herna suru gare hai sir maile pni
@Nareshkhadka21574 ай бұрын
❤❤❤❤
@HappyDuck-rq9xf4 ай бұрын
दङ्ग हानेको 5 6 दिन पछि रातामाता हानेको हो
@jhalakchaudhary7204 ай бұрын
हापुरे बार्ता 2060 साल भार्द्र महिनामा भङ्ग भको हो
@keshabsiwakoti62654 ай бұрын
सर भिडियो सहित को बानये अलि उत्तम हुने थियो कि
@thenepalesecivilwar1084 ай бұрын
Video interview vannu va ko Sir ?
@GiriBudha2 ай бұрын
@@thenepalesecivilwar108 म पनि दाङ्गकै हो नेपाल फर्किएपछि भेटेर बस्ने वातावरण अवस्य पनि मिलाउछु🙏🙏
@bikramrai364 ай бұрын
Suru gare haita
@shivathapa87094 ай бұрын
Hal koriya. Bata sundai xu
@humengurung83954 ай бұрын
🎉🎉🎉🎉🎉
@नेपालीमाटो4 ай бұрын
हेली कोप्टर र काडेतार नहुने भय यिनिहरहरुको इन्तर्भियु आज कहाँ हेर्न पैन्थ्यो
@sanatkc6304 ай бұрын
त्यहि त सेनाले गुलेली मट्याङराले हानेको भए अझ कोही पनि बाकि रहदैन थियो कि ।
@rudrakarki90703 ай бұрын
200 lai 4000 le ni sakinas ta
@magaratwarrior6000Ай бұрын
It's Maoist stupidity to attack fortified position. Army didn't ask to attack them
@HappyDuck-rq9xf4 ай бұрын
❤❤❤❤🎉🎉🎉🎉
@sajan79444 ай бұрын
Khara 2 ko nii baunaunu hoss hai yesari nai
@purankc51194 ай бұрын
सर महिले कुनै मिडिया मा रामचन्द्र श्रेष्ठ को कुरा सुनेको थिए ।उहा रुस गयर आउनु भाको होइन्छ उहा लाई पनि लेउनु परो उहा गणेशपुर को लडाइँ मा हुनुहुन्थ्यो गरे।
@BikashDarai4134 ай бұрын
जाते भिडन्त
@Rameshkumar-lo3er4 ай бұрын
Good daju
@Nepali-u9z4 ай бұрын
झपड थापा सरले तारिफ गर्नु भकाे सायद उहानै हाेला भरत लामा