Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

  Рет қаралды 2,501,459

Narayan Rayamajhi

Narayan Rayamajhi

Күн бұрын

Пікірлер: 1 100
@InduChand-c9r
@InduChand-c9r 2 жыл бұрын
बर्सौ बर्ष सम्मको पर्खाइ, एक्लोपन , एक झल्को हेर्न लाई पनि आतिएको मन, अत्यास लाग्यो झन गितका शब्दहरुले । पर्देशिको यादले पिरोल्यो मन 😥😥😥
@prempratel1218
@prempratel1218 4 жыл бұрын
किन किन यो गीत सुन्दा मन कस्तो कस्तो र शरीरमा काडा उम्रेको जस्तो हुन्छ उच्च सम्मान आदरणीय नारायण सर र शर्मिला दिज्यु लाई गीत त पहिले मिठो थियो अहिले झनै मिठो भएछ पहिले सबै को मन मा बसेको गीत अझै सबैको मन छुन सफल होस सफलताको शुभकामना
@narbirale4298
@narbirale4298 4 жыл бұрын
"आदरणीय गुरु नारायण रायमाझी सर र शर्मिला गुरुङ्ग दिदिमा उच्च सम्मान छ।यो गीत हेरिरहदा मैले जहिले पनि त्यहीँ रामदी पुलको झजल्को आउँछ।मेरो आखामा त्यहीँ परिकल्पना गर्दागर्दै सपना सरि गीत पनि सकिन्छ।सत्य मिठास वेदना संगै ।।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@BhaktaDarnal-gd4xz
@BhaktaDarnal-gd4xz 23 күн бұрын
😂
@nirmalmagar4571
@nirmalmagar4571 4 жыл бұрын
धेरैको मन मस्तिष्कमा बसिरहेको गीत अनि सबैको मन रुवाउने शब्दहरूको खानी भएको कलाकार आदरणीय बरिस्ठ लोक गायक नारायण रायमाझी दाजुलाई हार्दिक नमन र सदाबहार आवाजकी धनी शर्मिला गुरुङ दिदी पनि मेरो दुई हात जोडी प्रणाम।🙏
@himkc5708
@himkc5708 4 жыл бұрын
वा नारायण दाइ कान नै मन्त्रमुग्ध भए । यस्ता पो लोकगित । साच्चिकै अाफ्नै गाउंघरमा पुगिन्छ यो गित सुन्दा । धन्यवाद र सफलताको कामना सबै टिमलाई ।
@rajendrabaral6575
@rajendrabaral6575 4 жыл бұрын
सदाबहार गीत, कहिल्यैपनि थाकिन यो गीत सूनेर।लोकसॅगीतनै नेपालीको मूटूहो। सल्यूट छ नारायण दाजूर सर्मिला दिदी।
@mohanb.k.5949
@mohanb.k.5949 4 жыл бұрын
आहाँ मलाई साह्रै मन गित राम्दी पुल तरने आदरणिय लोकप्रिय गायक नारायण रायमाझी र शर्मिला दीदिको यो मिठो स्वर सदाबहार कर्णप्रिय गीत।
@wesonthapa8603
@wesonthapa8603 4 жыл бұрын
Good song i like li
@subashbogati4225
@subashbogati4225 2 жыл бұрын
अादनिय दाजु अग्र्ज नारायण रायमाझि प्रती सम्मान छ 20 चाेटि सुनेर पनि अगायन साथै सम्मान छ अादनिय स्वर कि धनी सर्मिला गुरुङ दिदी मा पनि👍️👌🙏🙏🙏❤️❤️❤️😊
@shivanagarkoti8704
@shivanagarkoti8704 4 жыл бұрын
अत्यन्तै सुन्दर कर्णप्रिय र मार्मिक अनि मन नै चसक्क छुने शब्द सँगीत र स्वर!!!!
@timelinemedia6756
@timelinemedia6756 4 жыл бұрын
जीवन्त गीत बच्चा हुदाँ देखि अाजसम्म अाउदा पनि याे गीत अति नै मन पर्दछ के गर्नु याे प्रदेश छाेडेर घरमै अाएर बस्ने दिन कहिले अाउने हाेला धन्यवाद नारायण सर,सर्मीला म्याम अनि रत्न दाजु याे गीतकाे लागि।
@naranthami393
@naranthami393 4 жыл бұрын
ओहो कति मीठो झरिलो सोरमा गित सुन्नु पाइयो नारायण रायमाझीसर र सर्मिला दिदिको आवाजमा धुरुक्कै आँसु आयो जति सुनेपनी सुनिरहु लाग्ने आवाज
@tekbahadur4426
@tekbahadur4426 4 жыл бұрын
आदरनिय नारायन राईमाझि सर र हाम्रो मेदम सर्मिला गुरुङ्ग साचिकै पाल्पा र स्याङ्गजा जिल्लामा रहेको राम्दि पूलको र जति पोरानो भएपनि सधै नया लागछ हामिलाइ र नारायन दाजु जे होस ह्जुरले हाम्रो पाल्पालिको नभै अन्न्य नेपालीको नाम राखिदिनु भएको छ धेरै गर्भ लाग्छ ह्जुरहरु होलतिम्लाइ धेरै धन्यबाद
@deewakarb.bchand643
@deewakarb.bchand643 4 жыл бұрын
खै किन हो यो गीत ले पल पल रुवाउछ 😘😘😢😢😢नारायण दाजु तथा शर्मिला दिज्यु मा शिर निहुराइ नमन्🙏🙏🙏
@matrikaacharya3353
@matrikaacharya3353 4 жыл бұрын
O
@rubinshrestha6133
@rubinshrestha6133 3 жыл бұрын
#
@mo-ha-1930
@mo-ha-1930 3 жыл бұрын
.
@whosagar1148
@whosagar1148 3 жыл бұрын
man ko kura garnu vayo sir..
@pramodmagar5394
@pramodmagar5394 3 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️
@yamkalalimbu9688
@yamkalalimbu9688 2 жыл бұрын
गित , शोर, धुन, शब्द कति राम्रो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shivrajghimire8870
@shivrajghimire8870 4 жыл бұрын
नारायण रायमाझी दाजुको र शर्मिला दिदीको स्वर साह्रै मनपर्छ ।
@manuthapa8973
@manuthapa8973 4 жыл бұрын
नेपाली लोक सङ्गीत को धरोहर को रूपमा परिचित आदरणीय नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजु हृदय देखि नै सम्मान छ हजुरहरुलाई । 🙏🙏🙏🙏
@bijaygurung9832
@bijaygurung9832 4 жыл бұрын
साह्रै मिठो गीत ।नारायण सर र शर्मीला बहिनिलाई बधाई।
@teklama9502
@teklama9502 4 жыл бұрын
सॉंच्चिकै संगित जस्तो भल्ल आज सुन्न पाईयो। धेरै धेरै धन्यबाद नारयण दाई र शर्मिला दिदि
@tejindranepal476
@tejindranepal476 4 жыл бұрын
याे गित सुनी रहदा त मनै कता कता बैरागीन्छ। खाेई किन किन नारायण सर लाई जति तरिक गरे पनि कम हुदैन र सर्मिला दिदि लाे जगत काे धराेहर हुनुहुन्छ ।
@prabhusunar9567
@prabhusunar9567 3 жыл бұрын
Ekdam ramro swor ma yeti ramro geet gaunu vko maa dherai dherai dhanyabaad hjur🙏
@rimbaburana1055
@rimbaburana1055 4 жыл бұрын
आहा ! ऐतिहासिक गीत । आदरणीय नारायण रायमाझी र शर्मिला गुरुङज्यूलाई हार्दिक नमन !!
@ombahadur6169
@ombahadur6169 3 жыл бұрын
नारायण रायमाझि दाइ र शर्मिला दिदी काे स्वर साह्रै मिठाे अनि शालिन र भद्र स्वभावका द्वय अग्रज कलाकारहरू प्रति मेराे शिर झुकाई साङ् गितिक नमन् गर्दछु ।
@narupartel6398
@narupartel6398 4 жыл бұрын
दुबई बाट पहिलो छुट्टी जादा सुने को गित , अहिले अठार पुगे र 19 लाग्दा सम्म यहि छु , गित पनि त्यही
@rupagurung6857
@rupagurung6857 4 жыл бұрын
😍😍
@dhirendrabogatixettri8368
@dhirendrabogatixettri8368 3 жыл бұрын
How
@arjunpariyar5762
@arjunpariyar5762 3 жыл бұрын
😭😭😭
@sapanaaryal9439
@sapanaaryal9439 3 жыл бұрын
Kasto dukha lagxa yasto sunda😪😪
@ajaybk3801
@ajaybk3801 4 жыл бұрын
सुमधुर स्वोर कि धनी सर्मिला दिदी र नारायण रायमाझी अतिनै मार्मिक गीत सुन्दा त आझै बिदेश बाट आफ्नो गाउँ फर्किन मनछ तर के गर्नु एउटा बाध्यता छ
@rajendrabk6802
@rajendrabk6802 4 жыл бұрын
सरस्वतीको बास गलामा भएका नारायण सर र शर्मिला दिदी को गीत सुनेर खुशी लाग्यो ।
@बादलदेवान
@बादलदेवान 2 жыл бұрын
बाल्यकाल देखि अहिलेसम्म पनि मन पर्ने गित अादणिय दाइ नारायण राइमाझी र दिदी सर्मिला 🙏🙏
@janakthapa2938
@janakthapa2938 4 жыл бұрын
यति मिठो स्वरका धनीहरुलाई हृदय देखि नै सलाम !! संगीतकर्मीमा नि उत्तिकै सम्मान
@हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन
@हाम्रोगाउँघरपाखापखेरोयुटुबचाइन 4 жыл бұрын
वाउ अतिनै अतिनै राम्रो लाग्यो सर्मिला दिदी र नारायण दादाको प्रस्तुति
@narayanghimire7421
@narayanghimire7421 Жыл бұрын
रातीको १२ बजे सात समुन्द्र पारी बाट भक्कानिदै सुनेको छु,रक्षा गर भगवान 😭😭🙏
@BinisaBhandari
@BinisaBhandari 5 ай бұрын
😭😭😭😭😭
@bhawanishiwakoti1303
@bhawanishiwakoti1303 5 ай бұрын
Malai pani
@ChhetrashresthaChhetra
@ChhetrashresthaChhetra Ай бұрын
Bagawon shree pasupati nath lay hami sabaiko rakchaaya garnu hunxa
@mahabubvlogs412
@mahabubvlogs412 4 жыл бұрын
आहा कस्तो मनै मन्त्रमुग्ध बनाउने गित्। जति सुन्यो उति सुनुं सुनुं लाग्ने गित्। धन्यवाद आदरणीय नारायण रायमाझि दाजु अनि शर्मिला दिदि 🙏🙏 गित त यस्तो अनुसासित र शभ्य भयर पो गाउछन त आजकल का भुराभुरी लाइ के थाह? ? जय लोक दोहोरि 🇳🇵🇳🇵🙏
@rai_44468
@rai_44468 Жыл бұрын
Manai chune geet jati sune pani sunau sunau lagne ❤❤❤
@rupbahadurshahi9633
@rupbahadurshahi9633 4 жыл бұрын
कति मिठो गित, आँखा पनि रसायो। सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ।
@ekatadhakalrimal4003
@ekatadhakalrimal4003 2 жыл бұрын
बालापन देखी ‌नै मन पर्न हजुर हरूको आवाज कानमा गुन्जि रहन्छ सर्मिला दिदि र सर‌ को सबैमा शुभकामना 🙏
@इन्द्रगुरुङनेपाल-भ1व
@इन्द्रगुरुङनेपाल-भ1व 4 жыл бұрын
दिल दिल छिया छिया हुने गर्दछ प्रत्येक पल।जति सुनुँ उत्तिकै मन बहलाउछ अनि बहेली खेल्छ अनि सागर जस्तै बिना आवाज दबिरहन्छ सो यहाँ दुबै ब्यक्तित्व प्रती नमन अनि समूह बाधक प्रती धन्यवाद ।
@dhirajgaihre8999
@dhirajgaihre8999 3 жыл бұрын
10)12 kam garda ni man le mandaina yo geet le bhabuk bnaaucha
@nirmayagurung1955
@nirmayagurung1955 2 жыл бұрын
आहा एकदमै मन छुने गित 😘😘😘😘😘😘😘
@khemanthapa4595
@khemanthapa4595 4 жыл бұрын
आफू बाहिरी देशमा भइएता पनि त्यहि बाटो ओहोरदोहोर गरेको महशुस भइराखेको छ । अति नै उत्कृष्ट स्वरमा राम्दी पुल गितका सम्पुर्ण टिम प्रति धन्यवाद तथा शुभकामना ।
@karankhadka3308
@karankhadka3308 3 жыл бұрын
😭
@SunGava.1810
@SunGava.1810 4 жыл бұрын
जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा नै मीठा लाग्दा रहेछन।
@niranjandhakal265
@niranjandhakal265 4 жыл бұрын
ए हजुर सोह्रै आना सहि कुर भन्नुभो🙏🙏
@birbahaduryekten2611
@birbahaduryekten2611 4 жыл бұрын
मिठाे गीत सँगीतले आनन्दले आफु हराए जस्ताे म कहा छु तर गीत सकिए पछि पहिले कै ठाउमा रहेछु । पुर्ब झापाबाट पनि गहिराे सम्झना
@mingurung6221
@mingurung6221 3 жыл бұрын
यो गीत संगीतले कसैको जीवनमा मेल खान सक्छ
@kailashshrestha6632
@kailashshrestha6632 Жыл бұрын
​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q
@kailashshrestha6632
@kailashshrestha6632 Жыл бұрын
​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q
@nishchaltamang360
@nishchaltamang360 2 жыл бұрын
Yo geet sunera dherai bhabuk vayako xu❤️❤️❤️
@gangarai5123
@gangarai5123 3 жыл бұрын
समसामयिक बिषयलाई समेटेर बनाईएकाे गीत हाे सबैकाे मन त छुनेनै भयाे।मलाई पनि असाध्यै मन पर्छ याे गीत।पुर्बेली भएर पनि पश्चिमेली लय,भाका मनपर्छ।
@anjitpokharelanjit1605
@anjitpokharelanjit1605 4 жыл бұрын
नेपाली गीत संगीत को जगतमा मलाई मन परेको कालजय गीत झन् आदरणीय शर्मिला गुरुङ्ग दिदि को मृदुल कण्ठ ले मन छुन्छ 🥰🥰🥰❤❤🌹🙏
@aayangurung
@aayangurung 4 жыл бұрын
Purano Yaad delayo gauma rodhi basdako malai dherai man parnay geet ho dhannaybad Narayan sir Sarmila dd👏🙏
@PaNDa-eq6tu
@PaNDa-eq6tu 4 жыл бұрын
सुरुको त्यो सारङ्गी र बासुरिको तालमा हराए झै भयो ❤
@sheskantsubedi4787
@sheskantsubedi4787 4 жыл бұрын
नारायण रायमाझी सर र शर्मिला दिदी को स्वर सारै राम्रो लाग्छ
@rksamarpanchannel3563
@rksamarpanchannel3563 2 жыл бұрын
यो गीतको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्म भुमी , मातृभुमी र आमा लाई खुबै सम्झन्छु , यो पराइको देश बाट 💖💖🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@basantkc5695
@basantkc5695 4 жыл бұрын
नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा🙏🙏🙏🙏
@anilrc7578
@anilrc7578 3 жыл бұрын
केछ
@premmagarrolpa1304
@premmagarrolpa1304 4 жыл бұрын
आहा कति राम्रो छ सर मलाई त घरको याद आयो सारै मन छोयो के गर्नु प्रदेशिको जिवन ✈️✈️✈️✈️✈️
@nishanghimire2314
@nishanghimire2314 2 жыл бұрын
यो गीत ले बाला पन काे धेरै याद आउँछ जाती मिठो गीत तेती मिठो सोर both
@pradippaudel509
@pradippaudel509 2 жыл бұрын
नारायण रायमाझी प्रति आभारी छौं। लोक स्रष्टाप्रति सदैव सम्मान छ। 🙏
@chpvlog786
@chpvlog786 3 жыл бұрын
आहा कति मीठो धुन त्यहिमाथी अझै बरिस्थ गायक गाईका नारायण रायमाझी सर र सर्मिला गुरुङ्ग दिदिको आवाज वा आनन्द आयो सबै दुख भुलाईदिने गीत सङ्गीत भनेको ईनि हुन। सलाम छ बाध्यबादक ज्युहरु सबैलाई
@yamoli3759
@yamoli3759 4 жыл бұрын
धेरै पछि सुन्न पाइयो सर्मिला र नारायण दाई को आवाज मा यादम खुशी लाग्यो अझै यस्तै गीत को प्रतीक्षा मा बने छु धन्नेय बाद
@sanjaym.chhetri4159
@sanjaym.chhetri4159 3 жыл бұрын
😭😭😭😥
@rhyteshmagar5641
@rhyteshmagar5641 4 жыл бұрын
सारैनै मनछुने गित घरदेखि टाढा रहने परदेशिको पीडा झल्काऊने । पहिला त उतिकै लोक प्रिय अहिले त झन सर्मिला दिदी लाई र नारायण दाइ सगै स्टेजमा देख्दा त सुनमै सुगन्ध थपियको छ । जुन आस थियो हाम्रो आज पूरा भयो धेरै धेरै धन्यवाद नारान दाइ सर्मिला दिदी साथै सम्पुर्ण टिम लाई ।।
@tulashtha1792
@tulashtha1792 3 жыл бұрын
आहा कति राम्रो गाना संधै स को निरहुं जस्तो ।
@gangarai5123
@gangarai5123 3 жыл бұрын
नारायण दाइ र शर्मिला दिदीकाे याे प्रस्तुतिले त साँच्चिकै मन रुवाउँछ सुनमा सुगन्ध भनेझै संगितकाे त्यतिकै भुमिका छ।
@bhimsonyofficial3050
@bhimsonyofficial3050 4 жыл бұрын
नारायण रायमाझी सर नेपाली गित संगीतका एउटा अब्बल र खम्बा हुन उहाका हरेक रचनाले सारै मन छोईन्छ जय गित जय संगीत 🙏🙏🙏
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
kzbin.info/www/bejne/l3bSapdjd7ucha8
@khemjoshi3641
@khemjoshi3641 4 жыл бұрын
निकै लोकप्रिय गीत मार्मिक लय शब्द हरु ले सु सज्जित राम्दीपुल तरने बितिक्कै धेरै धेरै मिठो स्वर ले भरिपुर्ण मिस् यु दादा दिदी ♥️
@5kmotion775
@5kmotion775 4 жыл бұрын
thanx joshi ji
@sangyelodromgr4033
@sangyelodromgr4033 4 жыл бұрын
नेपाली समुदायको पीर ब्याथालाई समसामयिक शब्दलाई सृजनालाई लय तथा संगीत भरेर लाखौं नेपाली मन, नेपाली पनको वास्तविकता संग कथा वस्तुमा ढालेर गीत संगीतको माध्यमबाट तपाईं बहु आयामिक गीत संगितका धरोहर एवं गहकिला शब्द सृजनाका भण्डार हुनु भएका आदरणीय दाजु नारायण रायमाझी ज्यु र शर्मिला गुरुङ्ग दिदी द्वयको आवाजमा पुनः हामीलाई मनोरञ्जन गर्ने अवसर जुर्यो तपाईंलाई अनगिन्ती सलाम छ । नारायण रायमाझी सर🙇‍♂️ जय गीत संगीत जय (पाल्पाली)
@Aasmaan-v4d
@Aasmaan-v4d 2 жыл бұрын
साह्रै मिठो छ। 🙏🙏🙏
@gaireg714
@gaireg714 4 жыл бұрын
उत्कृष्ट गित, मन छुने गित, सुनिरहु लाग्ने गित!! लोक संगीतको एक हस्ती नारायण रायमाझी सर शर्मिला गुरुङ म्याम!!❤️
@like5samratnepali342
@like5samratnepali342 3 жыл бұрын
साह्रै नै मीठो गित नारायण रायमाझी अनि शर्मिला गुरुङ बहिनिको
@chiranjibikunwar6334
@chiranjibikunwar6334 3 жыл бұрын
कालजय गीत सुन्दा भावुक नै हुन मन लाग्छ अझै यही बेला कोरोना र baadee आउने आदरणीय ब्याक्तीत्व कलाकार सर्जक सम्मानीय नारायण अन्कल ज्यु प्रती सदा सर्बदा सम्मान 🌺🌺🌺♥️♥️♥️🌷🌷🌷🙏🙏🌻
@spoudel41
@spoudel41 4 жыл бұрын
कति मिठो गीत। सुन्दै आङ जिरिङ्ग हुने।
@shyamgautam7493
@shyamgautam7493 4 жыл бұрын
अति मार्मिक गीत भाबमा डुबेर सुन्दा त आसु धरर हुन्छ्। शर्मिला गुरुङ र नारायण रायमाझि को स्वर नै मिठो छ्।
@samipsenvlogs
@samipsenvlogs 4 жыл бұрын
आहा कति मिठो गित । मैले सानै देखि गुनगुनाउने भाका । यो गीत मन पर्ने जति यता हाजिर हुनु है ।
@jagatbnp142
@jagatbnp142 4 жыл бұрын
good songs
@deepakabiral5985
@deepakabiral5985 4 жыл бұрын
धेरै पछि सर्मिला दिदी लाई देख्न पाइयो खुसी लागो सरै मिठो स्वर कि धनी दिदी र दादा नारायण रायमझी हामि ह्जुर हरुकै गीत सुनेर हुर्कियौ ह्जुर हरु ले गीत गौदा नेपाली पन को आभस हुन्छ मन खुसी हुन्छ
@Bषालुमाया
@Bषालुमाया 4 жыл бұрын
याद हुदा देखि सुन्दै आएको यो मार्मिक गित अझै सुन्दा पनि साह्रै आनन्द आउँछ 😍नेपाली लोग गाइन क्षेत्रका आफैमा एक धरोहर नारायण दाजु र शर्मिला दिदिमा सधै उच्च सम्मान रहि रहने छ ।🌷🙏
@tilakrawat9164
@tilakrawat9164 2 жыл бұрын
My favorite song
@LimbubhimLimbubhim
@LimbubhimLimbubhim 4 ай бұрын
याे गित धेरै पहिले देखि सुन्दै अाएकाे छु अझै सुनिरहेकै छु मलाई असाध्यै मनपर्छ।
@kishna1531
@kishna1531 5 ай бұрын
दाइ र दिदी लाई क्यानाडा मा मेर‌ घरमा बाेलाएर याे गित सुन्ने मन छ भगवान याे ईच्छा पुराईदेउ है
@hukamdc4525
@hukamdc4525 Ай бұрын
पूरा हुन्छ
@ganeshgreatsongganesh1326
@ganeshgreatsongganesh1326 4 жыл бұрын
साच्चिकै मन छोयो हाम्रो वास्तविक जिवनमा आधारित यो सुरिलो भाकाले।रात बितेको नि पतै भएनछ। सलाम छ हाम्रा अग्रज कलाकार प्रति🙏🙏🙏
@mankosathi9683
@mankosathi9683 4 жыл бұрын
कति मार्मिक छ यो गीत 😍💝🌹 जति सुनेपनि कहिल्यै नपुग्ने 💓🎵🎶
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
kzbin.info/www/bejne/l3bSapdjd7ucha8
@rajankhatri2827
@rajankhatri2827 Жыл бұрын
Marmek xa geet❤❤❤❤
@Kajimagar6529
@Kajimagar6529 4 жыл бұрын
सरस्वतीमाताले सधै सिरोपरी गरून् । हाम्रो माया त सधै छदैछ । 😍
@gopalsangamranamagar3405
@gopalsangamranamagar3405 17 сағат бұрын
आज धेरै दिन पछी आउदै छु दाई आर्दिनिय दाजु नाराण रायमाझी आर्दिय दि दि शर्मीला गुरुङ्ग खोइ किन हजुर हरु को आबाज अनि सुरिलिलो भाका सुन्दा बन पाखा मा बिता या त्यो याद आउँछ अनि कता कता आफै हराए जस्तो लाउ छ साच्चै धन्यवाद दाज्जै अनि दिज्जु हजुर हरुलाइ
@filmisongupdated2690
@filmisongupdated2690 4 жыл бұрын
निकै मिठो स्वर सर्मिला दिदीको
@ramkumarthapa8789
@ramkumarthapa8789 4 жыл бұрын
अति नै मीठो कालजयी गीत! मुरी मुरी धन्यवाद नारायण सर र शर्मिला बहिनीलाई!!!
@saritasargam6352
@saritasargam6352 4 жыл бұрын
Aaha❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍 अती मिठो कुन शब्द ले बयान गरु म्❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@mangurung1864
@mangurung1864 4 жыл бұрын
आदरणीय नारायण रायमाझी प्रती मेरो नमन।हजुरको यो अमर गीत अमर सृजना।मलाई सबै भन्दा मन पर्ने यो गीत।
@gumrana4662
@gumrana4662 4 жыл бұрын
Dherai maarmik git chh. Yo swor ra laye sathai bhaakaa ma yo mero manpasand ko geet ho good narayan dai ani baini sarmila laai solut chh. Aaj bhanda 20 yrs ago dekhi nai sundai aai rakheko chhu. Thank you .
@SPRIMAL-MUSIC
@SPRIMAL-MUSIC 3 жыл бұрын
कालजयी गीत हो यो जहिले जसरी सुनेपनि न धित मर्छ, न त पीडाबोध कम हुन्छ! नारायण रायमाझी सर लगायत सबैलाई हृदय देखिनै उच्च सम्मान!
@poshgurung2906
@poshgurung2906 2 жыл бұрын
Tears started to drop from my eyes, once I heard this song from Sharmila dd. Thank you dd and Narayan dai this song.
@basantasen8169
@basantasen8169 2 жыл бұрын
साच्चै यो गित जति सुने नि धित मर्दैन सलाम छ नारायण दाइ सर्मिला दिज्यु लाई
@SagarBkOfficial1997
@SagarBkOfficial1997 4 жыл бұрын
आहा,,,,जति सुन्यो उतिनै सुन्न मन लाग्ने जति यता हाजिर हौँ त,,,🙏🌹🌹
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
kzbin.info/www/bejne/l3bSapdjd7ucha8
@ariyaam8056
@ariyaam8056 4 жыл бұрын
आज भन्दा केही बर्ष पहिले सुने को यो गित आज पनि सुन्न पाउँदा धेरै नै खुसी लागे को छ नारायण दाई ध्नदेबाद दाई फेरि पनि सुन्न पायो यो गित र सदै मन्मा रहनी रहने छ
@indrapaudel2660
@indrapaudel2660 4 жыл бұрын
वाहा ! ! ! अझै पनि नारायण दाइ र शर्मिला दिदिको स्वर ! रातिको 2 बजेर 3 मिनेट गयको छ । प्रदेशमा छु साथिहरु सुतिरहनु भयको छ म भने गित सुन्दै भक्कानिदै छु उफ ।
@santoshbk5980
@santoshbk5980 4 жыл бұрын
L
@santoshbk5980
@santoshbk5980 4 жыл бұрын
.
@santoshbk5980
@santoshbk5980 4 жыл бұрын
L
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
kzbin.info/www/bejne/l3bSapdjd7ucha8
@sapanaaryal9439
@sapanaaryal9439 3 жыл бұрын
😪😪😪
@kamalregmi8862
@kamalregmi8862 3 жыл бұрын
मलाइ यो गित एकपटक मर्नु भन्दा पहिला नारायण सर सँग गाउने धोका छ 😭🙏💕💕
@कलीयुगकोप्यार
@कलीयुगकोप्यार 4 жыл бұрын
शुभकामना दाजु नारायण रायमाझि ज्यु
@amritmagar9012
@amritmagar9012 11 ай бұрын
शब्द चयन अनि शृजना त्यसमाथि श्रद्देय गायक गायिकाको सुमधुर स्वरको गायकीले लाखौं युवाहरुको जीवनमा ऐना बनिरहेको छ ।दुबै जनामा हार्दिक नमन्।🙏🙏
@shivaroka5543
@shivaroka5543 4 жыл бұрын
राम्दी पुल तर्ने बितिकै ।।याद आउद घर तिर पटकै
@laxmitimilsena4019
@laxmitimilsena4019 2 жыл бұрын
यो गीत सुन्दा अतित सँझि सँझी रुन मन लाग्छ मेरो स्वर्गीय भाइ को धेरै याद आउँछ 😭😭😭😭😭😭😭
@bhombahadurbishwo6522
@bhombahadurbishwo6522 4 жыл бұрын
सदैव महान गुरु( गीत - सङ्गीतका पुजारी )🙏🎹🎤🎶🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@muskanentertainmenttv4005
@muskanentertainmenttv4005 4 жыл бұрын
kzbin.info/www/bejne/l3bSapdjd7ucha8
@rajendrabhandari3297
@rajendrabhandari3297 4 жыл бұрын
करिमैको लाग्दैन भर , अधुरै छ यो मनको रहर WaO....heart touching song .
@nischalsarumgr7516
@nischalsarumgr7516 4 жыл бұрын
जब लोक गीत सुन्छु तब गित सुने जस्तो महसुस गर्छु । डाँडापाखा खोला भञ्ज्याङमा रम्दै गाउने म यस्तै लोक भाका मा सजिएको गित हरु एकदमै गाउन मन छ । नारायण रायमाझी सर लोक भाका ,, platform banaunu pryo
@bijanlopchan8522
@bijanlopchan8522 4 жыл бұрын
Bacha Dekhi suneko heart touching geet...narayan rayamajhi sir n sarmila gurung madam salute
@Deepak_Sumadhur
@Deepak_Sumadhur 4 жыл бұрын
यो गितको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्मभुमि अनि आमालाई खुवै सम्झन्छु यो पराइको देशबाट 😂💘❤️
@bishugharti2058
@bishugharti2058 3 жыл бұрын
/)))00
@larnan7120
@larnan7120 3 жыл бұрын
म पनि
@krishnagurung1597
@krishnagurung1597 2 жыл бұрын
सर्मिला गुरुङ
@amansandha9914
@amansandha9914 2 жыл бұрын
Nice song I loved nepali any song.
@sagarpariyar5786
@sagarpariyar5786 2 жыл бұрын
@@krishnagurung1597 l///
@cbale5216
@cbale5216 4 жыл бұрын
वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई नारायण रायमाझी प्रति सधै सम्मन छ ।
@minabohara70
@minabohara70 6 ай бұрын
जति सुने पनि मन नअघाउने गीत❤️यो गीत मेरै लागि बनेको हो कि जस्तो😭😭😭😭😭😭
@sureshsapkota3420
@sureshsapkota3420 4 жыл бұрын
तब न नारायण रायमाझी! कोरीयाबाट प्रणाम 🙏🏼🙏🏼
@preciousopal6582
@preciousopal6582 4 жыл бұрын
नेपाली लोकसंगित क्षेत्रको दुई महान हस्ती यसरि सँगै बसेर पुरानो भाका गुनगाउँदा मन नछुने त कुरै भएन
@yubrajgautam444
@yubrajgautam444 3 жыл бұрын
आहा! निकै उत्कृष्ट शब्द अनि स्वर👌👍👍👍
@arjunneupaane
@arjunneupaane 4 жыл бұрын
शर्मिला गुरुङ को आवाज सुन्न पाउने हामी भाग्यमानी हौ ।
@kamaljyoti2890
@kamaljyoti2890 4 жыл бұрын
सारै मनछुने गीत फेरि पनि नयाँ तरिकाको भिडियो द्वारा उन्न र देख्न पाउँदा धेरै खुसी छु।
@anujabiral9210
@anujabiral9210 4 жыл бұрын
जीवन मा एउटै रहर बासुरी बजाउने कहिले पूरा भएन जति सिके पनि
@mamab4120
@mamab4120 4 жыл бұрын
Ho Vai meroni
@karkimarketing3115
@karkimarketing3115 3 жыл бұрын
pura hunxa daju kosish garnu parxa
@nirajanjaisi1563
@nirajanjaisi1563 3 жыл бұрын
Ohhh yo song ko voice and dhun shunya poxee sabbai dukha birsheyara ramauna thalxu🤗😍😍😊😊👌👌
@SumansmanAle4321-ew1rn
@SumansmanAle4321-ew1rn Жыл бұрын
कति राम्रो गित हो तपाईहरुको नमस्कार छ मेरो😍