लाइक, कमेन्ट,र सुझाब्को लागि सबैलाई धन्नेबाद, साथै सारा नेपाली जन जनमा सु- स्वास्थ्य शान्ती समृद्धी छावस सबै सबै मा नयाँ वर्ष २०७७ को मंगलमय शुभकामना । साथै यहाँ हरुको म प्रतिको अनन्य माया कहिले टुट्न दिने छैन धन्यवाद् ।
@fashionraja93714 жыл бұрын
सिम टु यु दाजु हजुरलाई पनि शुभकामन छ कति मिठो गित सुनेर मनै अगाउदैन
@sherbahadurbahadur6714 жыл бұрын
I'm so happy my dear Narayn sir... i from (UAE) your voice is very very Good😍😍😍
@muktiprasadaryal64344 жыл бұрын
Same to you daju from Qatar
@sharmaji34744 жыл бұрын
हाम्रो परिस्थिति पनि एस्तै छ दाजु यसपालिको
@yubrajsanu43944 жыл бұрын
Sir hjr lai ani hjr ko sampurna pariwar lai ani reema entertainment sampurna team lai happy new year vanna chahanxu...ani safalta ko kamana vanna chahanxu...
@sristiadhikari6662 жыл бұрын
यो गित सिन्दा सुन्दै कतिखेर आँखा बाट आँसु झर्यो था भयन अति मार्मिक गित्😢😢😢
@bimakumaridura4 жыл бұрын
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 💐🙏
@umeshshrestha95144 жыл бұрын
कस्ले बनायो फेरि बिमा दिदिको नक्कलि इमेल।
@kamalthapa51674 жыл бұрын
Dd ra daiko euta yastai mitho git sunna paya hunthyoo
@homgurung71894 жыл бұрын
हो नि दिदी है, मलाई त तपाइको पनि आसधै मन पर्छ,
@stupidabishekmagar66494 жыл бұрын
नमस्कार दिदि🙏🙏
@manojdhakal98414 жыл бұрын
Didi tapai ko git ni sunna pako xain aaj kal kahile aaux tapai ko naya git haru feri purana clacar haru come back garnu paryo k tapai haru bina look git aadhuro xan
@jhalakrai410 Жыл бұрын
दशौ पटक हेर्दा सुन्दा पनि धित मरेन।स्वर,शब्द,लय अति राम्रो लाग्छ।सर्जकप्रति हार्दिक नमन गरे
@balchhidhurbe66844 жыл бұрын
नमस्ते दाई म लोकगीत सबै सुन्ने गर्छु तर कमेन्ट चै गरेको छैन, तर हजुरको यो गीत दिनमा १० पल्ट सुन्दै आको छु। सारै मन छोयो। शब्द,संगीत, लय अनि गायन सम्पुर्ण राम्रो छ। love u all. Balchhidhurbe
@keshavshahi16094 жыл бұрын
@@NarayanRayamajhiOfficial most welcome
@naturalscene70983 жыл бұрын
😭😭
@kumarkamal24833 жыл бұрын
@@NarayanRayamajhiOfficial आअक्क्क्क्क
@alekhyam63943 жыл бұрын
💞💞💞
@gangashrestha90303 жыл бұрын
@@NarayanRayamajhiOfficial .
@olilakshman11704 жыл бұрын
जस्तो गितहरु गाउनुहुन्छ उस्तै सालिन, हेन्सम अनि परिपक्व मान्छे ।।नारायण दाजु लोक संगित को फाँटमा कैलै नबिलाउने एक उज्यालो नक्षत्र ।।
@tilakshirpali2 жыл бұрын
मलाई असाध्यै मन पर्ने शालिन भद्र सुशील स्वाभाव आदारणिय दाइ रमेश बिजि को शब्द त्यसमा असाध्यै मिठो आदारणिय अभिभावक नारायणराय माझी,कमला पोखरेल ज्यु प्रति यो उच्च सम्मान छ 🙏
@jeevanneupane80144 жыл бұрын
कतिपय गीत मात्र हुन्छन । एकपटक सुनियो सकियो । तर दाजुको गीत सुनेर कहिल्यै धित मर्दैन । वा ॥ यस्तो पो गित । कान हूदै मुटु सम्म पुग्ने ।
@rambashyal83444 жыл бұрын
सारै मन छोयो 🙏🙏 आँखा को आँसु थामिएन
@laxmipoon54784 жыл бұрын
Heart touching song...
@laxmikandel63314 жыл бұрын
My best song
@लाउरेकान्छो4 жыл бұрын
Yes
@muktibudha886810 ай бұрын
Parfhbvuknvm @@rambashyal8344
@aakritithapachhetri45034 жыл бұрын
आहा! कमला जिको स्वर सार्है मीठो लाग्छ, नारायण दाईको त नकुरा गरौं🙏🙏🙏❤️❤️❤️
@oppogaming84184 жыл бұрын
ma pani kalakaar banni ho
@pawanthakur69254 жыл бұрын
Thanku nice song .love you....
@amupun93332 жыл бұрын
Wow यती मिठो शब्द लय कति राम्रो मन् छोयो यति राम्रो song Sunaunu bhayako MAA dherai dherai धन्देबाट hjr haru laai
@संगीतमेरोजिबन4 жыл бұрын
अहिले को यो महामारीको बेला मा यस्ता गीत हरुले परदेशी को मन रुवाउछ भित्र देखि मुटु फुटेको थाहै भयन अति मार्मिक शब्दमा
@Yogesh-o2u4 жыл бұрын
मलाई अति मन पर्ने कलाकार नारायण रायमाझी को आवाज मा सजिएको गीत एकदम मन पर्छ साथै नयाँ साल २०७७ सालको हार्दिक मंगलमय शुभकामना Reema entertainment Nepal all the best
@dhanveersingh41918 ай бұрын
धन्यवाद नारायण रायमाझी। हजुरले गाएको गीत सधैँ सुनिरहुँ जस्तो लाग्छ। 🙏🙏
@khanalnarayan144 жыл бұрын
सात समुन्द्रपारीको यो ठाउमा रहदा यि गीतहरुले मन छुन्छ अनि गाउँका बनपाखा अनि उकाली ओराली बाल्यकालको याद निकै आउछ कतिपय गीतहरूले त अँखा नै रसाउछ ।।। नयाँ बर्ष को शुभकामना ।।
@mahabubvlogs4124 жыл бұрын
कतारबाट सुन्दै छु म पनि।
@sanjay-bz8mh4 жыл бұрын
Ho ni hjr
@ganeshabiralnirdosh66634 жыл бұрын
सताब्दीमा थोरै मात्र जन्मने यस्तो सिर्जना सयदै होलान मौलिक सिर्जना का खानी आदरणीय दाजु नारायण रायमाझी र कमला दिदिमा हृदय देखि नमन आगामी दिन अझै सफलता को सिखर चुम्न सफल होस सुभ कामना।
@chandradarlamimagar35874 жыл бұрын
कसरी बयान गरु दाजी हजुरको गित र स्वरको। कति मीठो कति हो। कहिल्यै सुनेर थाक्दैन म । भगवान कसम सार्है मन पर्छ हजुरको जुनै पनि गित। सार्है मीठो मेलोडी। lov you daji
@Oioioi123874 жыл бұрын
नारायण रायमाझी दाजुको आवाज जति सुनेपनि धित नमर्ने त्यहि माथि कमला पोखरेलको जादुमयि स्वर आहा साह्रै मन छोयो। शब्द,लय,स्वर सबै मिलेको । ❤️❤️❤️
@prembhujel22972 жыл бұрын
सदाबहार,हामी लोकगित पारखी ,बैदेशिक रोजगारमा पारिवारिक रोदनलाइ नजिकैबाट टुलुटुलु चिहाइरहनेहरुको लागि यहाभन्दा मर्मस्पर्शी शब्द,लय कहिल्यै आउने छैनन,,दाजुलाइ नमन,
@setupariyar38104 жыл бұрын
धेरै मन छुने गीत नारायण दादा धन्यवाद येती मिठो गीत लेइदीनु भएको मा
@dineshmagar38294 жыл бұрын
कति कारुनिक गित भकानियर रुन मन लायो नेपाली हाम्रो समाज को यथार्थता बोकेका छन
@khagendrajunggurung38204 жыл бұрын
नारायण रायमाझीजि को गीत सुनेर कहिल्यै धित मर्दैन त्यस माथी पनि नयाँ कोइली चरिको जस्तो स्वर भएकि बैनी कमला घिमिरेको स्वरले झन नतमस्तक बनाएकाे छ।
@loxxxrana81654 жыл бұрын
कमला पोखरेल होला हजुर ।
@pranjatimilsina76964 жыл бұрын
Kamal pokharel hun
@pranjatimilsina76964 жыл бұрын
Kamal pokharel hun
@khagendrathapa28202 ай бұрын
टिकट मा देखेर आउने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤😢😢
@tikatiwari59512 күн бұрын
Ma hu❤❤❤
@rakeshghartimagar6334 жыл бұрын
अतिनै समधुर आवाज ,मा गाउनु भाको छ,दुबै जनाले,धेरै राम्रो छ यो गित,बधाई छ अल तिम हरुलाई,
@pradipshrestha93384 жыл бұрын
नेपाली लोक दोहरी क्षेत्रको एक कालजय आवाजको धनि सम्राट्, सर्जक, मर्मस्पर्शी शब्दको लेखक हामी सबैको मन मुटुमा बस्न सफल आदरणीय, पुजनीय दाई नारायण रायमाझी र उतिकै सुमधुर स्वरकी धनी कमला पोखरेल दिदिलाई यति मन छुने हृदयविदारक गित हामी समक्ष लेराईदिनु भएकोमा कोटि कोटी नमन र सम्मान🙏🙏 साथै आफ्नो जन्मभूमि मातृभूमि छोडेर सुनाैलो भविष्यको कल्पना गर्दै देश तथा विदेशमा बस्नु हुने सबैमा नयाँ वर्षको शुभकामना🇳🇵🇳🇵
@baniyanarayan1562 жыл бұрын
नारायण रायमाझी दाजुकाे गित एकदम मन छुने काल्पनिक कथा तर वास्तविक सत्य शब्द शब्दकाे मिश्रण लय नै मनै कट्क्क खाने भएकाेले गर्दा नि मनमनमा बस्न सफल भएकाे छ।अब अर्को यस्तै मिठाे हजुरकाे उपहारकाे पर्खाइमा छु जय गित जय सँगित दाजु🌹🌹🌹🙏🙏🙏
@12345510544 жыл бұрын
आदरणीय नारायण दाजु बाचुन्जेल नेपाली लोकसङ्गीत शानले बाँच्नेछ । आम नेपालीको दुखी र कष्टकर जीवनलाई हरेक गीतमा जीवन्त उतार्ने तपाईं मौलिक लोकसङ्गीतको एक युग नै हुनुहुन्छ । कोटि नमन दाजु । शब्द सर्जक रमेश बिजीमा पनि सादर सम्मान ।
@subashdhanuke7230 Жыл бұрын
❤❤❤❤😂
@adityamagar83804 жыл бұрын
यति खेर बिश्व भरी कोरोना भाइरस को महामारी छ कोरोना को महामारी भए पनि आज यो बिरानो प्रदेश मा यो गीत सुन्दा आफ्नै जान्म भुमी मा भए जस्तो लागि राछ धेरै धेरै धन्यवाद स्वर का धनी गायक नारायण रायमाझी दाइ गायिका दिदी लगायत सम्पुर्ण तिम लाई साथै नया बर्ष २०७७ साल को हार्दिक शुभकामना
@AbiralChira7 ай бұрын
जति सुनेनी मनै हुक्दैन दिनमा दुई तीन पतक सुनेकै हुन्छु वास्तविक लोक गित यस्तो हुनु पर्छ सलाम दाइ हजुरको स्वर शब्द को लागी
@sharmilabk75934 жыл бұрын
लोकदोहोरिका सम्राट रायमाझि ज्यु र नव गायिक कमला जिलाई पनि सलाम एवं २०७७ सालको शुभकामना !! सधै गोर्खे पल्टन मात्र होइन अब अरब खाडिको मजदुरको पीडा पनि समेट्नु हुन्थ्यो कि??
@kamalbairagi98234 жыл бұрын
Sharmila Bk जि हजुर्लाई पनि २०७७ सालको शुभकामना ल!
@surendrasingh-ww9xc4 жыл бұрын
दाईको यो सुमधुर आवजले सधै मन-मुटुमा संगीतको यउटा छुट्टै किसिमको आभास दिलाउँछ यति मिठो गीतको लागी नारायण दाई र कमला बहिनीलाई धेरै शुभकामना 🙏आगामी दिनहरुमा यस्तै गित सुनिरहनु पाउ
@ABDULWAHAB-hh1vd3 ай бұрын
निद्रा न लाग्दा सुनेसी कति चादै निदाउछु थानैहुन्न ❤️❤️🙏🙏❤️❤️
@ReshamKshetri4 жыл бұрын
यस्ता हुन्छन् गीत भन्ने... केही सिका यार अहिलेका लोके बुँगाहरु।
@nnlaxmanjungsapkota51594 жыл бұрын
Ho ni sir
@Rajan41panday4 жыл бұрын
Sahi vannu vo sir
@hemant51384 жыл бұрын
सहि भन्नुभयो हजुर ।।
@umeshthapa9544 жыл бұрын
यो भन्दा अगाडिको भागको गाइका स्वर्गीय दिदी अमृता झेडी प्रती हार्दिक श्रदान्जली । दिदीको सम्झना पुनर्ताजगी गराइदिनुभयकोमा अग्रज गायक दाजु नारायन रायमाझी प्रती आभार एबम धन्यबाद प्रकट गर्दछु।
@putindon19724 жыл бұрын
haha
@devarana43444 жыл бұрын
यो समयमा प्रदेश हुनुको पीडाले सताएको बेला यो गितले झन मन नै छिया छिया बनाई दियो।।।
@jivnlal53604 жыл бұрын
Ramdi पुल तरेर लोक संगीत सुनने विदेश मा रहनू भयेका daju भाई दीदी बाहिनी हरु लाई धन्यवाद दिन चहांछू।
@achhameekhil95574 жыл бұрын
सारै मार्मिक लोकप्रिय गीत छ । जति सुने पनि कहिल्यै नघाइने। सम्मान छ आदरणीय वरिष्ठ कलाकार नारायण रायमाझी ज्यु लाई ।
@aryalnischal42384 жыл бұрын
लोकगीत का अग्रज आदरणीय दाजु नारायण रायमाझि प्रती सदैब सम्मान ।।।
@krishnakarki23894 жыл бұрын
"गाउँले भन्छन् यै केटी जाती छ घरमा माग्न आउनेको ताँती छ" स्वर,शब्द अनि भिज्युअल जति सुन्दापनी धितनमर्ने गीत।
@lalprasadbhandari72074 жыл бұрын
अाजकलका नाटक नृत्य भन्दा िनकै राम्राे सम्पादन गर्रनु भयाे बधाइ छ कमला बैनी काे युनिक स्वर ज्यादै उत्कृष्ट छ । सबैलाइ िटमलाइ हादिर्क बधाइ ।
@razzasaheb85356 ай бұрын
यो गित यति बबाल छ मलाई सारै मन पर्छ अहिले सम्म 100 पटक भन्दा बढी सुनी सक्या छु ❤❤ गित सुन्दा कति आन्नद आउछ🎉🎉
@sanjeebgurung68726 ай бұрын
किन ड
@kabiramchhetri77834 жыл бұрын
जङ्गल एउटै हो हजुर .गिद्द गयो सिनो लियर आयो माहुरी गयो मह लियर आयो शुद्धता भको कलाकार ले यस्तो गित गाउछन वाह👌👌🙏🙏🌄
@mongolianchhabi18134 жыл бұрын
Wah hjrko comment lai salute😍😍🇳🇵🇳🇵
@नमस्तेअर्घाखाँचि4 жыл бұрын
झटारो
@devithapa97144 жыл бұрын
गित लेख्नेने तेस्तै लेख्न पर्यो।
@gokarnachand40443 жыл бұрын
Wow 🙏😘
@cr-79433 жыл бұрын
V-10 र प्रिती होकी किर्ती आले हो , तिनीहरु गिद्ध हुन ।
@Chessgod12394 жыл бұрын
न लाहुरे सङ माया लगाइयो,न त प्रेम गरियो र धोका पाइयो तैपनि यो गीत सुनेपछी किन किन आँसु झर्छ ! बोल र शब्दले नै मन भक्कानिन्छ!
@amreetapandey4364 жыл бұрын
Malai ni testai huncha😑
@vimsunuwar4 жыл бұрын
100 percent
@deepnicesong88754 жыл бұрын
मेरो नि मन रुन्छ यो गीत सुने पछि
@kamalroka80674 жыл бұрын
Garo xa jeevan ufff hami jiudai farkanxau ki bakas a farkanxam life ko tungo xaina
@Chessgod12394 жыл бұрын
@@kamalroka8067 don't worry stay blessed n safe bro
@ghartimagarpadam4732 жыл бұрын
गीत भनेको त यस्तो पो हुनुपर्छ जो सुन्दा सुन्दा धितै नमरोस् फेरी सुन्न मन लागिरहोस्। साच्चै, मन मुटु र मष्तिष्कमै बस्छ अनि आफ्नै गॅाउ भिर पाखा र पखेराको भाका बोल्छ। यस्ता कालजयी सर्जक अनि कोकिल कण्ठका धनीहरु प्रति उच्च सम्मान🙏🙏🙏🥀🥀🥀🥀
@malatithapamalatithapa12134 жыл бұрын
हाम्रो पाल्पा लि चित परिचित राष्ट्रिय गायक नारायण रायमाझी दाजु को गित कुनै पनि छुटाउन मन लाग्दैन 👌💃धेरै मन छोयो कुनै दिन यो गित गाएर प्रथम भएकि थिए म
@arjunshrestha987 Жыл бұрын
Daju nayar dai ko namber paaun
@rajdhakal78184 жыл бұрын
सर्बप्रथम त शब्द संकलक श्रदय दाजु रमेश बी सी ज्यु लाई हृदय बाट नै सम्मान छ साथै येती मिठो शब्द मा सुमधुर स्वोर सथै संगीत भरेर सबैको मन मुटुमा बस्न सफल यती मीठो गीत सिर्जना गर्नु हुने सबैलाइ संमान छ ,तपाईं जस्त्ता शब्द संकलन गर्ने मीठो स्वोर भएका ब्यक्तिहरु हुनुहुन्छ र त हामीले येती मीठो गीत सुन्न पाउछौ !! अहीलेका लोक गीत गाउछु भन्न्ने हरुले नेपाली लोक गीत संगीत भनेको के हो केही कुरा सीकेर मात्र आउउनु ,छोटा लुगा लागाएर,र भद्दा शब्द राखेर छोटो समयमा नाम र दाम कमाउछु भन्ने सोच नराख्नु होला !!! गीत संगीत भनेको अमर हुनु पर्छ ,ब्यक्ती मरेर जान सक्छ तर कलाकारीता कहिले मर्दैन !!!!
@shivjungshahi54683 ай бұрын
गित संगीत लाइ माया गरने म,,, ❤ कुनै शब्द छैन् के भनि बयान गरु 👌👌👌
@sherbahaduracharyagaine4 жыл бұрын
आहा नयाँ बर्ष को दिन त्यो पनि लकडाउन को बेला आनन्द ले सुन्दै छु,चरणबन्दन छ हजुर लाई
@ckckmobe71884 жыл бұрын
सुन्दा सुन्दै मन बहकियो आँसु थाम्न सकिन दाजु तपाईं को जय होस
@salmakhatun10684 жыл бұрын
दाजु गित सुन्दा सुन्दै आँसु रोकियेन
@merodiary_4 жыл бұрын
साच्चिकै गितको लय संगै शब्द हरुले मनमा कतै छोईदियो 😥😥😰😰
@basantpaudel22932 жыл бұрын
Basanht poudel
@basantpaudel22932 жыл бұрын
@@merodiary_ Basanht poudel😰😥😢
@aayunrana5389 Жыл бұрын
@@salmakhatun106823
@kidstube2094 ай бұрын
गितको गायक तथा सर्जक अनी सम्पुर्ण टीमलाइ धेरै धेरै धन्यवाद।यती धेरैमिठो र मर्मस्पर्शी गितकोलागी।अहीलेका गायक तथा सर्जकले यो गितबाट धेरैकुरा सिक्न जरुरी छ।
@gaurabgautam4664 жыл бұрын
नारायण रायमाझी दाजु तथा संपुर्ण टिमलाई धन्यबाद !!! अत्यन्तै मिठाे र मर्म स्पर्शी शब्द तथा लयकाे लागि!!!!
@roshanhamal74284 жыл бұрын
नयारण रायमाझी दाजु एकदमै मन परो हजुर लाई सफलताको शुभकामना छ है।
@kamalbhandari4434 жыл бұрын
नारायण रायमाझी दाइ कति मन्छुने छ यो गित ।।
@nirmalamagarnirmalamagar14614 жыл бұрын
धेरै राम्रो छ गाना
@mohansk22523 жыл бұрын
नमस्ते sir हजुरका सम्पुर्ण गीतमा वीर गोर्खालीको साहस तथा दुख दर्साइएको हुन्छ । साह्रै मन छुन्छ । विशेष गरि म 5 वर्षको हुदा कारगिल क्यासेटमा सुनेदेखी तपाइलाइ follow गरिराछु ।हाल 25 years हुदा नि खोजीखोजी सुनिराछु हजुरका हरेक गीत । धेरै धेरै धन्यवाद मिठो प्रस्तुतिका लागि अनि सफलताको शुभकामना ।❤️❤️❤️❤️❤️❤️
@suryakhadka71204 жыл бұрын
जति पट्क सुन्दापनि धित नमर्ने , सुमधुर स्वोर मार्मिक शब्द कति बर्णन गर्नु ... सधै यसरिनै सुन्न पाइयोस धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ नै 🙏
@sandhyatkhatri25542 жыл бұрын
Darsan namasta dada hajur ko yo song suda sunda Aafai haryko thaya pahina lastai man paryko 100% sai xa jati suda ni khaila Aagaudina hou dada xotaw vo vayou lamo banahununa dada hajur lai korod korod danay bad xa hajur haru lai 🙏🙏🙏👍👍💚😭😭😭💔💔💚💘💙🌹🌹💖⚘💜😍😍🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रात भरिको 12 घन्टा डिउटि गरेर आएर हजुर को गीत सुन्दै छु दाजु हाल कतार बाट सफलता को धेरै धेरै शुभकामना
@llaldd51674 жыл бұрын
Qatar Maa Kata Ho Brother M Pani Qatar Maa ho please Call 74497174 m Lal B pariyar
@surajbhandari82184 жыл бұрын
Ma pani Mumbai indiA ma xu yo Geet sundai sutxu Kati khera nidawoxu thahai pawodina kiya mitho lok geet
@sanjay-bz8mh4 жыл бұрын
Honi hjr
@bahadurdarji26884 жыл бұрын
सूदरपसिम अछाम
@shammyshamipvlog57187 ай бұрын
2081 साल मा को को हेर्दै हुनुहुन्छ यता लाइक र कमेन्ट गर्नु होस्
@krishnakumarithapa74367 ай бұрын
Ma ni xu hjr
@Sirjanabudhasirjana7 ай бұрын
Ma xu hjr
@SabitriPaudel-p5s6 ай бұрын
Maile herdaixu
@SabitriDkl6 ай бұрын
Ma pani xu
@kabirajkc-z1x6 ай бұрын
म छु है
@bharatdhamala88524 жыл бұрын
आहा❤️❤️❤️कती मीठो गीत अनी आवाज़ को त तारीफ़ गरेरै सकीन्न।बाजा पनी अत्यन्तै मीठो।
@sristipun85204 жыл бұрын
जति सुन्यो उति सुनिरहुं लाग्ने आहा कति मीठो गीत त्यस्तै स्वर सम्मान छ नारायण रायमाझी दाजु अनि कमला पोखरेल दिदी 🙏🙏😘😘❤️❤️
@gkgorkhali35763 жыл бұрын
सयाैं पटक सुने तर कहिल्यै धित मर्दैन कस्ताे संगित रच्नुभाे? नारायण दाजै । हाम्राे नेपाली समाज, परिवेश र यतार्थता झल्केकाे माैलिक गीत जुन गीत कालजयी हुजे निश्चित छ । हजुरलाई नमन माैलिक श्रृजनाकाे लागि ।❤️❤️❤️🙏🙏🙏
@Kajimagar65294 жыл бұрын
आहा मनै कतक्कै भयो । प्रदेशी हामिलाई बररररर आँसु झार्ने अझै यो कोरोनाले बिश्वब्यापी महामारी लियको अबस्थामा जागिर बेगर बेतलब बसेकालाई कस्तो भयको होला गित सुन्दा । हाल युएई बाट।
@lamjungthati84734 жыл бұрын
शब्द लय र स्वर भनेको त यस्तो पो हुनु पर्छ नमस्कार नारायण दाई र कमला दिदी म नारायण दाई गित धेरै सुन्छु जमाना देखी को। मलाई सबै भन्दा धेरै मन पर्ने कारगिलको लडाई । मकै भुटे जसरी आवज छिचमिरा झै गोली भन्ने गित दिनहुॅ रेडियो मा सुन्ने गर्थे जमाना
@harighimire46546 ай бұрын
दिनको 2/3 चोटी न सुनी चित्तै बुझ्दैन काम को बेला पनि यही गीत सुन्छु❤❤
@abiralmaila65224 жыл бұрын
फेरि राम्दि पुल यो मार्मिक गीत भिडियो सहित सुन्न पाईयो खुशी लाग्यो
@parashuramsubedi7414 жыл бұрын
मीठो गीत र स्वर ! मेरो अादारणीय सम्माननीय गायक नारायण रायमाझी सलाम छ । फुल्यो निम्पत्त , तिनाउ खोलामा , फूल खसेको , लाउकि माया भनेर लगायत हजुरका धेरै पुराना गीत जुन अहिलेसम्म यूटुवमा पाईदैनन् ती गीतहरू साथ दिने सोही कलाकारसंग रेकर्ड गरि पस्किनुहोला भनी अासावादी छु ।
@geetasunarwowgoodma68434 жыл бұрын
Ykdm mn xune git
@KamalKamal-zp8gm4 жыл бұрын
🙏जतिसुनेपनि,सुनु,सुनुलागिरहन्छ
@mohanchettri54392 ай бұрын
२०८१ मा सुन्ने जति एटा हाजिर हुनुहोस् 🎙️🎧️
@meghrajpun75034 жыл бұрын
एस्ता गित अति मन पर्छ तर सुन्न सक्दिन मन भक्कानिन्छ सारै राम्रो लाग्यो नारायण राएमाझि दाजुको गित
@narendramalla45484 жыл бұрын
वाह ! वाह ! कति कर्णप्रिय र मिठो स्वर ! जिन्दगी को तिता मिठा क्षण हरू ताजा भई भावबिर्हवल बनाउने अनि चित्त पनि बुझ्ने के! कोमल शब्द कोष ले । already download त थियो तर अब यो राख्ने छु, यसमा चैं स्वयं नारायण जी र कमला बैनी को भिडीयो ले सुन मा सुगंध भाको छ नि ! धन्यवाद हजुर हरू लाई
@laxmiprasadmishranepal96823 жыл бұрын
नारायाण रायमाझिको अति सुन्सर श्वोर बधाई छ
@rekhbahadur3804 жыл бұрын
हामी बेिदेशिहरु खाडि मुलुकमा जीवन मा मेल खाने गित छ अझ काेराेना काे महामारि काे बेला त मनै चिरा चिरा भयर अायाे धन्यवाद छ
@ganeshsunar53154 жыл бұрын
धेरै नै मन छोयो र रमाइलो लायो यो गित सारै नै मन पर्नी गित हो र यो नेपालको रमाइलो तराइ पाहाड को बाटो बिदेशी भुमी बाट हेर्दा त सारै मन छोयो हजुरलाइ धेरै धन्यवाद छ नयाँ बर्ष को सफलताको शुभकामना छ फेरि पनि एस्तै रमाइलो भिडियो हेर्न पाइयो🎆🎆🎇🎈♥️
@bishalgajmerofficial88494 жыл бұрын
धेरै खुसी लाग्यो फेरी यो सुन्दर गीत फेरी सुन्न पाएकोमा❤️😊☺️💖
@bhaktadharel67124 жыл бұрын
नेपाली लोक सङ्गीत को धरोहर,सर्देय श्रटा लाई हार्दिक नमन!!!🙇🙇🙇🙇🙇🙇
@gitabhandari2280 Жыл бұрын
Waw so nice song mnai xoyo yo git le 😥
@prabatipokhrel93714 жыл бұрын
कति राम्रो शब्दमा यो गित सारै राम्रो लाग्यो साथै गायकहरु पनि राम्रो हुनुन्छ रमेश बि जि सर र नारायण रायमाझी 👌👌👌👌👌
@marshal4212 жыл бұрын
नेपाली लोक संगीतका धरोहर प्रिय सर्जक आदरणीय दाजु नारायण रायमाझी ज्यूबाट अझै यस्तै धेरै गीतहरूको आशा छ 🙏🙏❤️❤️
@bashantbigyan57844 жыл бұрын
सुन मा सुगन्ध बनेको छ गीत । अरु त भन्नै पर्दैन सब मिलेको छ खुबै मन पर्यो , डाउनलोड नगरी बस्न सकिन । धन्यवाद सम्पुर्ण टिम लाइ
@rambahadur99104 жыл бұрын
दादा हजुर अति राम्रो छ गित जय नेपाल नयाँ बर्स को शुव काम्ना
@kriahnasubedi82614 жыл бұрын
Katti man xune geet ho
@pariyarreshamresham91552 жыл бұрын
म जस्तै लाखौं पा्रदेशिको मन मुटु अनि मस्तिष्कमा गुन्जिरहने यो गित अतिनै मार्मिक छ, ,नसुनेको प्रायः छैनन्् होला अनि सुनेकोलाइ पनि पटक पटक सुन्न मन लागि रहन्छ,हृदय देखीनै आभारी छु यो गितको सर्जक नारायण रायमाझी लगायत यो टिम सम्पूर्ण लाई नमस्कार
@ramharishrestha78364 жыл бұрын
पहिलेको पुरानो गित भन्दा यो निक्कै मिठास र मार्मिक स्वर शब्द छ।मन छोयो।भावुक भए।मन पर्यो जय होस नारायण रायमाझी सर
@tarathapa76994 жыл бұрын
आहा कति राम्रो र मिठो स्वर होला
@Arjun0694 жыл бұрын
कठै, अमृता बैनीको स्वर्गवास भैसकेछ। उहां प्रति हार्दिक श्रद्धाञ्जली ।
@jitendrab.k80094 жыл бұрын
Amrita ji hunuhunna ra sir ji
@Arjun0694 жыл бұрын
Jitendra B.k नारायण दाइले शुरुको उद्घोषणमा लय संकलन स्वर्गीय अमृता झेंडी मगर भन्नु भएको छ नि ।
@narupartel63984 жыл бұрын
अमृता झेदी के कारण ले मृत्यु भएको हो कसैले ले थाहा पाए जानकारी पाउन हजुर
हजुरका सबै गित सुन्ने गर्छु । सबै गित सुन्दा मन थाम्न गाह्रो हुन्छ । राम्दी पुल तरने बित्तिकै बाचे भेट मरे त एत्तिकै गित पनि गाईदिनु पर्यो सर ।
@ramailo68844 жыл бұрын
माहामारिकाे प्रकाेप चलिरहदा देि बिदेसमा बस्ने हरूले कसरी मन थाम्न सक्लान पुन फेरि सम्मानमा 🌺🌷👍️🙏💐🌷🌺🙏🙏🌷🌺
@haribahadurgurung35653 ай бұрын
धेरै राम्रो लोकगित मन छोयो हामी ले नेपाली लोक संगीत जेगेर्न गर्नुपर्छ।
@padamgaha42484 жыл бұрын
भर्यो भने अर्कैले सिउँदो, उतै मर्छु फर्किन्न म जिउँदो, भावुक बनायो मलाई यो शब्द ले सफलताको धेरै धेरै शुभकामना नारायण रायमाझी बुबा अनि कमला पोखरेल दिदी अनि सम्पूर्ण टिमलाई
@himkumarthapa22374 жыл бұрын
वरिष्ठ गायक तथा सर्जक आदरणीय नारायण रायमाझी दाइ प्रती सधै सम्मान छ।।।
@gopalacharya86403 жыл бұрын
9900099
@gopalacharya86403 жыл бұрын
OK lii k8
@nirmupokhrel443Ай бұрын
आफ्नो जिन्दगीमा मेल खाएको त हैन तर .... आसु रोक्नै सकिन 😢😢
@कल्पनापाैडेलसा4 жыл бұрын
हजुर को गित ले सुन्दा सुन्दै अासु नै थाम्नै सकिन , खै किन मन सारै टुक्राटुक्रा बनाई दियो,😭😭😭😭😭😭
@krisnabhattrai65354 жыл бұрын
Ho ra
@santoshlamichhane24054 жыл бұрын
Sarai mitho geeto
@tejale94124 жыл бұрын
कलाकारहरुको रचना हो हजुर । उनिहरुले रचेको भावना र शब्द सङगै मन बहकाउनु हुदैन । जे होस गित र धुन सारै मीठो छ
@ajitabaral20334 жыл бұрын
मलाई नि तेस्तै भयो😥😥😥
@dharangurung21244 жыл бұрын
गीत र स्वोर को कमाल हो हजुर
@Blove244 жыл бұрын
नमस्ते सम्पुर्ण दर्शक हरुमा आदरणीय दाजु नारायण रायमाझी र मेरो स्वोर बरिस्ठ सर्जक रमेश बिजि दाजु को शब्द रचना साथै गणेश भण्डारी र अमृता झेदिको सङीत मा रहेको गीत राम्दी पुल तर्ने भर्खरै मात्र रिलिज भयको छ जस्तो लाग्छ तेस्तै सल्लाह सुझाब दिन नभुल्नुहोला साथै पहिलाका गीत हरु नीर माया ठुली पसिना ले पैसा साटेर बालन गीत लाई जस्तै यश गीत लाई नि माया गर्दिनु हुनेछ भन्ने आशा लियकी छु धन्यबाद।।।।
@lokmanibhusal29284 жыл бұрын
नमस्ते
@nirajpokharel52484 жыл бұрын
अती राम्रो सिस्टर बधाई अनी शुभकामना
@santoshadhikari78114 жыл бұрын
Kamala Pokharel 😍🎸
@Dev-Timilsina4 жыл бұрын
Kati mitho awaj
@Bharat123314 жыл бұрын
साँच्ची तपाईको आवाजमा जादु छ कमला दिज्जु। म तपाईको भ्वाईस को ठुलो फ्यान हो। सधै यसरी नै मिठो प्रस्तुती दिई रहनु।
@mEverest8848 Жыл бұрын
दाइ हजुरको यो गितले एकदम मन छुन्छ, यहि गित सुनेर मेरो हरेक दिन बित्छ । हृदय देखि नमन छ दाजु हजुरलाई ।
@aditeearyal95264 жыл бұрын
हरेक शब्दले मन भक्कान्नियो, कति मार्मिक गीत 🙏🙏🙏
@kesharghartikeshargharti14194 жыл бұрын
साएद म लोग गित को भोको हो त्रर यो मन्को धराप हाल्दिन्छ यो गित ले आफ्नो छाती होकि अरुको थाहा हुदैन अति नै राम्रो शब्द उतिकै राम्रो सबै मार्मिक छ
@premlamichane75284 жыл бұрын
नारायण दाजु पहिले पहिले टेपमा क्यासेट हालेर अनि रेडियो बाट हजुरका गित हरु सुनिन्थ्याे अहिले प्रत्यक्ष हजुर लाई माेवाइ बाटै भए पनि देख्न र गित सुन्न पाइयो खुसी लाग्यो ।
@dhrubakhadka69942 ай бұрын
जीवनको वास्तविकता कथामा आधारित मौलिक लोक गीत। साह्रै मन्त्रमुग्ध स्वर ,सलाम यो समुहलाई।
@rajuaryal84944 жыл бұрын
कुनै कुनै गित अति भावुक बनाउछन मलाई साह्रै मन प्रयाे 💐
@Helloinvestors14 жыл бұрын
जति सुने पनि सुनम् सुनम् लाग्ने कहिल्यै सुनेर बोर लाग्दैन । शरिरमा काँडा उम्रन्छन् ,मुटुमा गाँठो पर्छ , आँखा पिलपिल गर्छन् र उनै प्यारा मान्छेहरुको तस्बिर आँउछ । गित यस्तो पो हुन जस्लाई फिल गर्न सकियोस् ।
@debendraghatane46354 жыл бұрын
wahoooo kati mitho coment ho hajur jasto geet testai katakka man khani kaha bata futxa hau asto coment
@robenkc95 Жыл бұрын
आदारणिय दाइ नारायण रायमाझि शब्द सँकलक दाइ रमेश बि.जि प्रति यति मिठो गित को लागि सदा सम्मान 🙏
@Basantathapa-t1n4 жыл бұрын
जती सुने पनि सुनिरहु लाग्ने कती मिठो गित हो दिनमा कमसेकम् २०,२५ पट्क सुन्छु फ्री हुने बीतीकै । कमला पोख्रेल चेलीको आवाजले त झन सुनमा सुगन्ध थपिएको छ। आागामी दिनहरुमा पनि यस्तै सुमधुर गितहरु सुन्न पाऊ नारायण रायमाझी सर !!
@yamoli37594 жыл бұрын
यक्दम राम्रो छ दाई सुन्दा पनि छुट्टै आनन्द आउँछ
@bharatbohara48305 ай бұрын
मैले आज सम्म यो हजुरको गित लगभग 5000 हजार भन्दाबढी हेरिसकेको छु 😢😢😢😢😢😢😢😢❤❤❤
@rajanmainali93684 жыл бұрын
अत्ति नै सुन्दर छ्न शब्दहरु अनि प्रस्तुती, आदर्णिय दाइ नारायण रायमाझिको आवाज नै मीठो एक्दम मनै छुने
@ChandraChandra-xz7xq4 жыл бұрын
सारै मन भाभुक भयेर आयो यो गीत ले धेरै धन्यवाद सम्पुर्ण मा खास narayan is kamala
@reshamkarki45327 ай бұрын
विरानो ठाउँ एक्लै एकन्त पारेर यस्तो मीठो गीत सुन्दा मन बहकनिएर आयो , हिजो जस्तो लाग्छ यही गीत सुन्दै एयरपोर्ट छोडेको मेरो देश मेरो लागि बनेकै रहेनछ ,