मेरो शब्द, लय, शान्ति श्री परियार र रेशम निर्दोषको आवाज, बिशाल घिमिरेको निर्देशन, कोरियोग्राफीमा मेरो र रिना गुरुङको अभिनयसहित मार्मिक लोक दोहोरी "म यसरी हारीदिन्छु कि" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
@Anjalibc123459 ай бұрын
दाजु तपाईंका हरेक गितले रुहायको छ म तपाईंलाई पनि चिन्छु तपाईंको यउटा गित गाउने ठूलो धोको छ दाजु कसरी सम्पर्क गर्ने 😢😢😢😢
@RameshPariyarOfficial9 ай бұрын
@@Anjalibc12345 tq vai 9821118201
@simian12659 ай бұрын
आहा गित रमेश दाजुको गित सबै उत्कृष्ट छ्न म सनम शर्मा❤❤❤
@santoshbc25609 ай бұрын
गीत र शब्दको बयान गर्न सकिन मन छोयो ❤❤
@reshampurja69969 ай бұрын
अत्यन्तै मिठो गीत ❤️❤️❤️❤️❤️
@kishantamang6649 ай бұрын
"एउटा तस्बिर भेटियो बैँसको खिच्ने मान्छे अर्कैको भई सक्यो " 😥😥 गितको सुरुवात नै भावपुर्ण रचनाबाट🙏🙏 मनमुटु छोयो हरेक शब्दले।
@padamchhetri83742 ай бұрын
😢
@Kamala5329 ай бұрын
कसैलाई गित ले मात्रै छुन्छ त कसैको जिन्दगीको वास्तविक यथार्थ बनिदिन्छ 😭😭
@rameshsunar83699 ай бұрын
yo tw shai vannu vayo hjr
@Kalibdrbhandari-gw9jj9 ай бұрын
Ho hajur ho
@LaxmanBc-n1z8 ай бұрын
Wow Sarai Man chhoyo Aafai Bhabuk Bhaye Sunera😢
@Rameshbhujel-v7j5 ай бұрын
Hjur la shai vannu vayo sis
@LaxmiWagle-r2bАй бұрын
Ho hajar Ho
@राजश्रेष्ठ-त6ख9 ай бұрын
सुन्दा सुन्दै कतिबेला मन भक्कानिएर आँखा रोए पत्तै पाइन😢😢😢😢 मन छुने गीत ,,शुभकामना सफलताको सम्पूर्ण टिमलाई
@kamalkarki43539 ай бұрын
आहा कति मीठो गीत हो ६ पटक सुनिसके तर पनि धित मरेन अझै।❤❤❤❤❤तर यति मिठो यति राम्रो गित को भ्युज नजादा दुख लाग्यो।हुन त नेपाली जनता भेडा छन राम्रो भन्दा नराम्रो बढी हेर्छन
@BimalPariyar9 ай бұрын
मीठो गित छ है मामा बधाइ छ❤❤❤
@bimalgurung14829 ай бұрын
❤❤❤
@KaluDai1119 ай бұрын
याक्स हरुको याद आउने जति यता हाजिर हुम🤣🤭अति नै मार्मिक गीत सफलताको शुभकामना❤️🎉
@nimmigurung18349 ай бұрын
❤😢
@nimmigurung18349 ай бұрын
प❤❤पुकु जी 😢😮 कशतो भी मुशकील आये हार ना मा नु एक दीन जरूर 👫🏿🤝🏼🙄भेट छ यश जी धेरे माया
@dangalinewstv98829 ай бұрын
यो गीत हेर्दाहेर्दै अँखाबाट आशुको वर्षा भएको थाहा नै पाईन । धेरै मीठो छ गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
@Anil_bishwokarma9 ай бұрын
शान्ती श्रि परियार को फ्यान हाजिर हुम यता❤🙏🙏🙏🙏
@TekBahadurThapa-xy8oe9 ай бұрын
Hajur ma Pani🙏🙏
@lokendrabagiri16289 ай бұрын
हरेक शब्द शब्दहरुले मुटु धक्धक बनाउछन। कालजयी बन्ने छ यो प्रस्तुती सदाबहार बन्ने छ। अडियो देखि अहिले सम्म एघारौं पटक सुने मैले रेशम ज्यु शान्तिश्री दिदी लगायत सबै टिम लाई सफल्ता को कामना छ है🎉❤🙏
@laxmibk55099 ай бұрын
यो गीत जति पटक हेरेपनि सुरुबाट अन्तिम सम्म रुने म मात्र होलाकि 😢😢all the best all
@RabinMagar-bn9wp9 ай бұрын
Sabai yastai ho hjr 😢😢
@TekBahadurThapa-xy8oe9 ай бұрын
Ma Pani ruye 😢😢 hajur
@KDA24156 ай бұрын
hola ki timro mero same
@ashokbc55576 ай бұрын
Ma pani ho one of the best song
@ashokbc55576 ай бұрын
Ma pani ho miss
@pashupatipariyar26319 ай бұрын
कसैलाइ गितले मात्र छोएको छ भने कसैलाइ एथार्थ ले नै छोएको छ 🙏🙏🙏
@BidhyaSinha-i1v9 ай бұрын
सारै राम्रो गीत गाउने दाई रेशम दाई अनि रमेश दाइको गीत मनमा खुशी अनि आँखामा आँसु आयो❤
@sajjanbohora2999 ай бұрын
मन मूटुमा बेस्सरी हिर्कायो शब्द लयले स्वर को के कुरा गरौ र म बेसुराले रमेश जी को अहिले सम्म कै उत्कृष्ट सिर्जना बधाई सबै टीमलाई
@yamsunar57989 ай бұрын
नेपाली लाेकदाेहाेरि बचाउनमा रमेश परियारकाे पनि ठुलाे हात छ।सलाेट छ।🎉🎉🎉🎉❤❤
@YamuGurung-y2k9 ай бұрын
यो गितको शब्दले रुवायो मन थामेर हेर्दै थिए आँसु खसेको पत्तो पाईन।सम्पुर्ण लाई सफलताको शुभ कामना❤❤❤
@NischalDawadi9 ай бұрын
आहा 🥰 कस्तो मिठो गीत शुभकामना ❤️
@Yagyasapkotaofficial9 ай бұрын
मन छोयो गीतले। आहा!! शुभकामना रमेश दाई🙏
@nandagautam95229 ай бұрын
सर्जक रमेश परियार दाजु लाई सलाम छ ! कल्पना गरेर शब्द सिर्जना गर्नु भयो त्तर हरेक ब्याक्ती हरुको जिवना यथार्थ भएर मन मा बस्न सफल भयो ! बिगतलाई फर्किदा मेरो पनि जिवनमा घटेको घटना को पुनः याद आयो ! 😢😢😢 सम्पुर्ण टिमलाई शुभकामना ! छ !!❤❤
@anjuale7349 ай бұрын
सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना
@sushmi42119 ай бұрын
एकछिन भा नि हलुंगो हुन्थे म छिटै रात परेनी रुन्थे म 😭त्यस्तै लाग्थ्यो कुनै दिन😭😭😭😭heart t0uching word😍❣️
@SureshBhusal-y3u9 ай бұрын
अति राम्रो लाग्यो सबै कुराले मिलेको छ सफलताको सुभकामना ramesh pariyar ji
@Santoshbhujel3639 ай бұрын
आहा आहा सारै मार्मिक कति मीठो गित सफल्ताको सुभ कामना रेसम सर लगायत सम्पुर्न टिम 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🎤🎤🎤🎤
@BadriRawal-i7s9 ай бұрын
सारै मन छोयो कहिलेत लाग्थ्यो यो कथा मेरै हो । सफलताको शुभकामना।
@bhiumatibista59159 ай бұрын
Wow Kati manai chhune geet congress all tim lai❤❤❤❤❤
@IshworSinghMusic9 ай бұрын
सफलताको सुभकामना मिठो गीत ❤❤
@dhakalramesh34529 ай бұрын
मित ज्यु हजुर सबै रचना राम्रा छन छुटाएको कुनै पनि छैन,सैयौं उत्कृष्ट सृजना मध्य यो झन उत्कृष्ट लाग्यो मितज्यु हान्ति बहिनिलाई गवाएर यो गित अनि हजुर आफुले आफुलाईनै न्याए गरेको अनुभ्त भयो,,वा....शब्द❤️❤️
@Cristiano-p3o5r9 ай бұрын
एउटा तस्बिर भेतियो बैँसको खिच्ने मान्छे अर्कैको भई सक्यो ।❤
@biraj2439 ай бұрын
❤❤❤
@SunitaKarki-y3w9 ай бұрын
Aha man nai Ananda vayo Kati ramro sang wow 🙏🙏🌹🙏🌹🙏🙏
@punBharat1109 ай бұрын
आहा!शब्दहरु क्या वजनदार गज्जव दियौ यार बहुत शुभकामना छ
@kabitabardewa45779 ай бұрын
कतिपटक सुनिसक्दा नि सुनिरहन मन लाग्ने सफलताको शुभकामना सम्पूर्ण टिम लाई😢😢😢😢😢
@puskaljanaram91989 ай бұрын
Kati mitho ahaa santi dijju ani resham dadako❤️❤️❤️❤️🙏🙏🙏🙏😘😘😘😘
@rupakmongol-md8lc9 ай бұрын
वाउ दामी लभ यु ❤❤❤ शान्ती + रेशम🎉🎉
@radhaneupane82279 ай бұрын
सारै मन मुटु नै छुने मार्मिक गित गायक सर्जक रेसम निर्दोष दाइ र शान्ति श्री परियार जि को धेरै धेरै धन्नेबाद सम्पुर्ण टिम लाई
@aacs_magar_official9 ай бұрын
Malai yo song ko lyrics le mero bastabik jibanma halsalai ghatirako mero jibanma Mel khana gayo sarai man paryo yo song😢😢😢 Thanks for all team to composing this lovely sad song 😢😢
@JamunaSanamOfficial9 ай бұрын
मन देखि रुचाएको गित हो सफलता को भब्य शुभकामना
@dipakchhinal68439 ай бұрын
गित सुनेर अँखा बाट आँसु आएको थाहा भएना सफलता शुभकामना आदरणीय दाजी रमेश परियार ❤❤❤❤
@Nishapariyar2139 ай бұрын
Wow marmik sabda supop song manai xune sabda safalta ko subhakamna❤❤❤❤
@RameshKumar-i4g3v9 ай бұрын
शान्ती श्री परियार दिदिको आवाज नै दुनिया चकित पर्ने खालको छ नेपालको नम्बर 1 गाइका शान्ती दिदी भयको गित नराम्रो हुन्छ भन्ने नै हुन्न उहाको नाम नै काफी छ राम्री सोझी सिम्पल गायिका आगामी दिनहरु नि हजुरको यस्तै सबैको मन मुटुमा बसेर बितोस
@JamunaRana-y2k9 ай бұрын
राम्रो रैछ लास्टमा सङ्योगान्त मिउजिक भिडियो रैछ 🎉❤ छिटै मिलिएन कटोस। हेर्दा हेर्दै रोइराको।
@Devendrapariyar16024 ай бұрын
🎉🎉🎉आहा कति मीठो स्वर सब्द साह्रै मन पर्यौ मेरो धेरै नै मन भक्कानीयर आयो गीत सुन्दा सुन्दै आँसु आयको पतै भयन 🎉 शुभकामना स्वरका धनीहरुलाइ🙏🙏 🙏मेरो प्रीय दाइ र दिदी लाई अर्बौ अर्ब शुभकामना धेरै माया🎉
@singerashokrojregmiracheet60889 ай бұрын
खत्रा लाग्यो दामी गीत मुटु काम्नी शब्द लय एरेन्ज हैट आँसु आयो एकदम रुवायो यो गीतले
@anmolparkashchettri86069 ай бұрын
पटक पटक सुन्दा र हेर्दा पनि यो गितले धित मरेन मेरो शुभकामना हजुर हरु सम्पुर्ण टिमलाई🙏❤️❤️❤️
@nabinpuwar5599 ай бұрын
मार्मिक लाग्यो,बधाई छ 💗💗💗💗
@RohitSunar-rc6ou9 ай бұрын
सफलता को हार्दिक शुभकामना प्रीय दाजु अनि सम्पुर्ण तीम यस्तै सिर्जना हरु हरु को हात बात जन्मी रहोस 🎉🎉🎉
@user-shyam9014 ай бұрын
माया प्रेममा बिछोडिएका हरु त यो गीत सुनेर आत्माहत्या गर्छ होला नि।कति मार्मिक छ वाओ
@jivansunar4129 ай бұрын
धेरै राम्रो गीत मा त दिन dinaii सुन्छु यो गीत ❤❤❤❤❤धेरै शुभकामना 🎉🎉😊
@RanjanaRegmiChhetri7 ай бұрын
सुन्दा सुन्दै कति बेला झर्यो आखा बाट आशु 😭😭शुभकामना 👏👏👏
@englishfolderskr10049 ай бұрын
Khusi lagyo hami la Gareko videos herdha best lucky for team ❤
@durameen40169 ай бұрын
हजुरको हरेक सिर्जनाले मेरो मन छुन्छ दाइ हजुर को म एकदम फ्यान छु हरेक सृजना नछुटाई हेर्छु मेरै लागि बनेको जस्तो लाग्यो यो मेरो जिन्दगीमा पनि मेल खायो दाई अझै यस्तै प्रस्तुति ल्याउनु अग्रीम शुभकामना दाजी ❤️❤️❤️❤️
@PremSoniSunar9 ай бұрын
आहा गीत एउटा फोटो भेतियो बैंसको खिच्ने मान्छे भैसक्यो आर्कैको ❤❤धेरै धेरै सफलताको शुभकामना रमेश सर यो मिठो शब्द संगीत को लागि अनि सम्पुर्ण मा धेरै धेरै बधाइ
@RupaPariyar-n3j9 ай бұрын
आहा कति मीठो गित बधाइ छ रमेश सर म हजुर प्रती हजुरको संगित लाई नतमस्तक छु
@jitShahi-yt1ur8 ай бұрын
मलाई तिमले छोडेर गएनी!!❤❤ मेरो मान्छे अर्कैको भएनि❤❤❤❤
@rajukunwar80909 ай бұрын
अहा कस्तो मिठो शब्दहरु... स्वर संगित 👍️👍️👍️👍️👍️
@A.T.L.OFFICIAL-gv3ln9 ай бұрын
मन छ्यो यो गीतले फेरि तेइ पुरानो याद आयो।😂😂😂
@samserpariyar64149 ай бұрын
धेरै राम्रो बनेको छ रमेश भाइ सुभकामना छ सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉🎉🎉🎉🎉
@AnuPariyar-l3g9 ай бұрын
धेरै धेरै शुभकामना व्यक्त गर्दछु यसरी नै सफलता भइ अझै अगाडी बढ्नुहोला यो गितकाशब्द हरुले मनमा बादल मडाडियो आँखा मा बर्षाद आयो
@sabiraj96399 ай бұрын
पैलो सब्दले नै मन छोयो रमेश जि !! एउटा तस्बिर भेटियो बैशको खिच्ने मान्छे अर्कैको भै सक्यो😢😢
@mahendranepali16279 ай бұрын
गितले मन छोयो दाइ सफल्ताको अगृम सुभकामना
@fzre5di3009 ай бұрын
आहा कति मिठो गित धेरै धेरै बधाई तथा सफल ताको सुभकामना 🎉❤
@shahimanish48469 ай бұрын
हर एक एक शब्दले नमज्जाले हिर्कायो यार हैट दामि🙏❤️❤️❤️
@dhrubabishwokarma9 ай бұрын
शब्द कथा बस्तुले रुवाएको छ दाजु हजुरको हरेक गितले रुवाएको छ । शुभकामना दाजु सम्पुर्ण टिमलाई💖🙏
@nima2569 ай бұрын
आहा सारै मन पर्ने गित सफलताको शुभकामना रमेश सोल्टि लगायत सम्पुर्ण टिमलाई🙏🙏❤️❤️❤️❤️
@Kabaddiseries12349 ай бұрын
Kushal belbashe Ra Resham nirdodh le aajkal dherai ruwaychhan 😢😢😢😢
@yamkumar22649 ай бұрын
म डिउटिको टाइममा लोकभाका आउदा रेडियो यफयममा सुन्नेगर्छु जतिबेला रमेश भाइका गितहरु धेरैबज्ने गर्छन् यो गितपनि धेरैमिठो छ सफलताको शुभकामना सबै टिमलाई
@SureshBishwakarma-wl1vz9 ай бұрын
साह्रै मन छुने गीत सफलताको शुभकामना 🙏❤️
@manjitpahadiofficial24569 ай бұрын
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ रमेश दाइ सफलताको शुभ❤
@narbahadurbdr50859 ай бұрын
मन छुने अनी जीवन संग मेल खाने गीत Wow nice 👌👌
@deekshya57999 ай бұрын
लेखन सङ्गै रमेश दाइको एक्टिङ्ले पनि बजार खाने भो🙏सफलताको शुभकामना टिम🎉
@JanakiTaramiMagar9 ай бұрын
दिनमा २/३ पटक यो गीन नसुनी बस्न सक्दिन कसम ❤❤biggest congregations Entire team 🙏🙏
@indraKC-k1l9 ай бұрын
सारै मीठो गीत सर्ब पर्थम त रमेष सर लाई यति मीठो सिर्जना बजार मा ल्याउनु भको धेरै धेरै धन्यवाद छ
@mirasashi9 ай бұрын
सान्ति जि को स्वर रहेको हरेक गित ले गर्दा मेरो आखा बाट आशु खसेको थाहा नै हुँदैन 😭😭😭🎉🎉💝💝
@munakadel35149 ай бұрын
मेरो लागि बनेको झै लायो यो गित सफलताको सुभकामना कलाकार न्युशरुलमई🎉🎉🎉🎉🎉🎉
@reshampurja69969 ай бұрын
अत्यन्तै मार्मिक शब्द अनि मीठो लय भएको गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️👏👏👏👏👏👌👌👌👍️👍️👍️👍️👉️👉️👉️👍️🌺🌺🌺🌺
@anil-s6b9 ай бұрын
शब्द कार रमेश परियार लाई धेरै भन्दा धेरै धन्यवाद गितका शब्द ले मुटुका कुना कुना हान्यो धेरै पछि बरिस्ठ शब्द कार रमेश बि जि दाइ को समझना दिलाईदिनु भो धन्यवाद अल टिम🎉🎉❤🎉🎉
@puskalsharma2939 ай бұрын
अाहा मनै राेयाे मलाई नि कसै काे याद अायाे याे गित सुने तर अहिले म का छु उनी का छन थाहा छैना बधाई छ यति राम्राे गित बनाउनु भाकाे काे 👌👌♥️🇳🇵🌹😭😭
@tularampariyar47149 ай бұрын
आहा गित भनेको यस्तो पो हुनुपर्छ असाध्यै मन पर्यो मैले हजार पटक सुने अझै धित मरेको छैन धेरै धेरै बधाई तथा सफलताको सुभ कामना छ सम्पूर्ण टिमलाई🙏🙏♥️♥️♥️❤️❤️
@khempun82599 ай бұрын
म यसरी हारिदिन्छु कि , असाध्यै मन पर्यो स्रष्टा सर्जक रमेश परियार सोल्टि लगायत यो गीत सङ्ग जोडिनु हुने सबै जनालाइ बधाइ तथा शुभकामना 🎵🎙️❤️🙏
@sabujmagarofficial63589 ай бұрын
आहा कति मिठो गित हार्दिक बधाई सम्पूर्ण टिम्लाई 🎉❤❤
@bhojrajpandey50009 ай бұрын
रिना गुरुङको अभिनयले भुतुक्कै बनाउछ ,धेरै सफल हुनु 😊
@kajimanchhetri15279 ай бұрын
Sarai man paryo 🙏💐
@chandathakuri34009 ай бұрын
यो गित लेख्ने लाई सम्मान छ मेरो तर आज यो गित सुन्दा हरेक को जिन्दगी सङ्ग मेल खाको अनुभुती गरे मै😭😭😭😭😭😭😭😭
@DilbahadurDil9 ай бұрын
यो गित 10 चोटि सुनिसके तर पोनि मन्को धिकै मोरेन । धेराई मीठा सब्दाहरु। यो गितक सम्पुर्ण टिमलाई सफलता को सुभ्कामाना❤❤❤
@BinayaDarai-i1l9 ай бұрын
Wawa sabai sabdaharu mithoo xa suvakamana Ramesh bro....