ट्रम्प शान्ति चहान्छन भनेर आँकलन गर्नु नै गलत हो ! अमेरिकी अर्थनीति नै हतियार कारोबारमा टिकेको छ ! युद्ध उसको बाध्यता जस्तै हो !
@rajmandangol53172 сағат бұрын
मज्जाको कुराकानी 🙏🙏🙏
@laxmankhanal66864 сағат бұрын
अब बल्ल थाह भयो उमेश जि ले डा सुरेन्द्र के सि , बिजय मिस्र ,आहुती जस्ता कथित बौद्धिक भनाउदा हरुलाइ किन नबोलाउनु भय्स्को भन्ने दिपक ग्यावली ज्यु बाट धेरै कुरा प्रष्ट भयो धन्यवाद यहाहरु दुबैजनालाइ l
@ananathsapkota20327 сағат бұрын
दुबै जना लाई नमस्कार 🎉 दिपक सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ 🎉
@pokharagurung9842Сағат бұрын
respect your guest sellection.salute gyawali sir
@moonlights9925Сағат бұрын
Jaye nepal
@adhikarilaxman645 сағат бұрын
अन्तमा "यस्तो डरलाग्दो ठाउँमा ल्याएर छोडिदिनुभो"😁
@umeshbhattarai29923 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@indirakarki58586 сағат бұрын
❤❤❤
@indirakarki58586 сағат бұрын
घर नै पोलेत खरानीको दुख के भने जस्तो हो यो बेबस्था र यी नेताहरु कार्यकर्ता ले राज्य चलाको घर पोल्ने राजनीति ले पनि बीकास हुन्छ बेबस्थाकै अन्ते गर्नु पर्छ राजा मारेर फ्याकेर लुटपाट गर्न आका हुन भयो तेही कानुन यीनीहरु लाई हुनु पर्दैन अचम्म
सत्ताधारी भय पछि केही त गर्नै पर्थ्यो l राना र राजाले पनि केही त गरे l तर आहुति लगायतले गर्ने इतिहासको सत्यको उत्खननको बिरोध गर्नु गलत हो l उमेश जी एकचोटी आहुतिलाई ल्याउनुस छलफलमा l र राजवाडी बनेर प्रश्न गर्नुस् l
@SYU2132 сағат бұрын
Ssnsarai hankne byakti haru mara mar bolne bhasan garne haru kati kati
@humsunar47245 сағат бұрын
Biden budha jaada jaadai trump lai fasayer jaadai xan rus ukrain ko ladai trump le chaher pani band hudain aba
@memestudio562 сағат бұрын
WTF
@kumarkhadka84344 минут бұрын
अमेरिकामा जुनसुकै रास्ट्रपति आए पनि ती सबैको सोचविचार, रणनीति एउटामात्र हुन्छ,विश्वमा आतंकवादी क्रियाकलाप तेसैले अमेरिका लगायत पश्चिमाहरुको नामोनिसान मेट्ने गरि अन्त्य हुनुपर्छ ।अनि मात्र विश्वमा शान्ति हुन्छ।🇳🇵🇳🇵🇳🇵🇷🇺🇷🇺🇷🇺