Рет қаралды 469
#Muna २०७७ सालमा मगर संसार फोटो ग्यारी फेसबुक ग्रुपद्वारा आयोजित एकल मौलिक लोक गीत प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नु भएकोमा मुना लम्तरी मगर ज्यू (पाल्पा हाल चितवन) लाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। साथै उहाँको आवाजमा मैले सारङ्गी आवाज थपेको छु। कस्तो लाग्यो कमेन्ट गर्नुहोला र मेरो युट्युब च्यानल सब्सक्राइब गरेर सहयोग एवं हौसला गरिदिनु हुन अनुरोध गर्दछु। धन्यवाद 🙏