Рет қаралды 361
#aakashaimachil #आकाशैमा #प्रदेश१
गायक महेश थुलुङ ज्यूको आवाजमा रहेको चर्चित गीत आकाशैमा चील हो कि बेसार लाई हामी पश्चिम नेपालकाले पनि एकदम मन पराएर गाउने बजाउने प्रयास गरेका छौं पहिलो पटक। यसमा पुर्वका साथीले सहयोग गर्नु भएको छ। कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। साथै मेरो यो युट्युव च्यानल सब्सक्राइब गर्नु भएको छैन भने गरेर मलाई सहयोग र हौसला दिनु होला। धन्यवाद ।।।
क्याजन: केशव मेङ्ह्वाङ राई
गिटार: महेश पछाइँ
मादल: लक्ष्मण राना
सारङ्गी: रन्जित राना
क्यामेरा: मनिराज देवान लिम्बू ।।।।