🙏धेरै राम्रो छ साैता मेरी बहिनी हजुरहरु हाेलटिमलाई सफल्ताकाे शुभकामना छ👌👌👌👌👌🙏🙏🙏🙏🙏
@thapamagaramrikaАй бұрын
अमृतालाई धेरै सोझो देखेर सासु नन्दले हेपे आफूलाई गरेको नराम्रो बेवार श्रीमान र बहिनी अनितालाई सबै सुनाउनुपर्छ आफूले नगरेको गल्तीलाई दोषी ठहर्रेर बस्न हुँदैन दुई दिदीबहिनीहरु मिलेर सासु र नन्दलाई टह लगाउनुपर्छ नन्दलाई छिटो बिहे गरेर दिनुपर्छ र माइतमा बसेर भाउजूलाई जति दुःख दिएको छ त्यसरीनै यो राक्षस्नीलाई घरबाट दुःख पाएको हेर्न मन छ 🙏😢
@SitaGautam-k5tАй бұрын
नन्दाको अब बिहे हुनुपर्छ जडियासित अनि यो भन्दा बढी दुःख पाएको हेर्न पाउ। छिटोभन्दा छिटो बिहे हुनुपर्यो। अनि दुःख यो भन्दा धेरै पाउनु पर्यो।
@SamikshaSomaiАй бұрын
आमा छोरीको नाटक अनिताले थाहा पाउनुपर्छ।
@purushottamsakhakarmi5763Ай бұрын
बिचरी अम्रिता सोझि भएर आज आएर छुच्चि नन्दले कुटे ॥यो कुरा अनिताले थाहा पाउनु पर्यो 👌💕 😢😮 भन्ने साथिहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥
@ChandraJyotiChaudhary-ew9mvАй бұрын
यो मुनाको नाटक थाह हुनु पर्छ अनिता दिदी लाई 😢🙏🙏
@nanimayatamang1776Ай бұрын
अब अमृता लाइनी कडा बनाइनु पर्यो अनिता जि बिचरा अमृतालाइ जसरिनी त्यो दिदिको सासू नन्दलाइ तह लाउन लगाउनु पर्यो ❤❤
@binutamang5404Ай бұрын
भाउजु हरु लाई देखि नसहने नन्द ले पनि आर्काको घरम गए पछी यस्तै बेहोर्नु पर्छ आफैले भोग्नु पर्नेछ जेठि बुहारीले पनि बोल्नु पर्छ है
@sdhd8864Ай бұрын
यो कुरा सबै अमार र अनितालाई थाहा हुनुपर्छ। इ आमा छोरीले नाटक गरेको भनेर अब अमृताले अनितालाई सुनाउनुपर्छ यो
@Jayanta-d1fАй бұрын
अमृताले त्यो मुनाका आमाछोरिलाई अलि कडा भयर देखाउने बेला भयो ,अत्याचार अनिता लाई भन्नुपर्छ जस्तो लाग्छ ।
@SarmilaRamtel-o9vАй бұрын
🎉🎉🎉🎉🎉🎉🎉ho
@nirmaladuwal407Ай бұрын
Hoho jethi buhari Kada hunuparxa
@gangasen5079Ай бұрын
हाे भन्या के साराे साझि भकाे झ्याउ लाग्ने नपट्काएर
@TaraShres583Ай бұрын
अम्रिता घाेभ्टिनि उस्तै हाे सुनाउनु पर्याेनिबुडार बैनिलाई कत्तिनै सबैकाे राम्राे साेच्ने हुदा बच्चानि मारदिन्छ तियाेआमाछाे,िले अनि हुन्छ खुसि
@binakarki7260Ай бұрын
अनिता आमा छोरी को सबै नाटक हो कुरा बुझेको है अमरिता अलि बाठो हुनुपरो है नत्र चाडालनि नन्द सासु ले सिदाउ लानहोस गर❤❤😂😂
@GomaBastakoti-pu2lsАй бұрын
लाटि जस्तो भयर बसेसि यस्तै हाे हेप्छन अब पर्दा फास गर सासू र नन्दकाे
@panugharti371Ай бұрын
यो नन्द र सासू लाई सजाया पाउनु पर्छ ❤❤❤
@Aartipun-u7xАй бұрын
हो भनिय सरै सोजोपनम। न हिडनु सबै कुरा अनितालाई सुन।उनु ल बल्ल खेल खेल्छ यो आम। छोरी❤❤❤❤❤
@Puju-subuАй бұрын
पहिलाको नि धेरै राम्रो थियो😊
@AshaGyenwali-v1lАй бұрын
त्यो रातो लिपस्टिक पुछेर हेर्नुपर्यो। कति पर्यो भन्ने बल्ल थाहा हुन्छ त्यहीबाट
@gitajaisi-g7tАй бұрын
अमृता लाटो भएर बस्नुहुन्न यी दुईटी आमा छोरीलाई ठीक पार्नुपर्छ।😊❤❤😊
@amarlama335Ай бұрын
सौतिनी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ
@singarboyishorojha8530Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@शासnथेबेАй бұрын
हदै साेझि भयाे याे जेठि बुहारि सारै रिस उठ्छ मलाई
@ayushgammer8511Ай бұрын
जेठिबुहारी सारै सोझो भयो कडा हुनु पर्छ
@DilmaAaleАй бұрын
यो आमा छोरी कुकुरनिहरुले अत्याचार गरेको सबै कुरा दिदिले बैनिलाई भन्नु पर्यो है मनमा राख्नु हुदैन अमृतादिदि 😊यो कुकुरनि आमा भनौदि कस्ति छे चोथाले राक्षेशनि बुडी त मर्ने बेला श्याउ श्याउ केरा परेर मर्छस अर्कि नन्द त पनि बिहे गरेर अर्काको घरमा जान पर्छ तलाई पनि तेरि सासु र नन्द्ले जस्तो तैले भाउजूहरुलाई दुख देकोछस तो भन्दा दुई गुना तलाई पनि तेस्तै दुख देवास😊 अनि बल्ल थाहा पाउछेस राक्षेशनि मुना 😊❤❤❤❤❤❤❤
@SumanGaire-q2pАй бұрын
मलाइ त रिस उठ्नु थाल्यो यो अमृता लाई देखेर कत्ति चुप लागेर बसेको अनि यो मुना को बिहे भएर तेस्तै दुख पाको हेर्नू मन छ
@ritaadhikari9426Ай бұрын
अब भने केही हाेला की अमृता अलिक रिसाएको जस्तै देखिन्छ
@PrashansaBMАй бұрын
❤❤❤❤❤
@DilBahadurGC-z6rАй бұрын
घोसे हनुमान जस्ति दिदी चाँहि
@Angelmgr38Ай бұрын
Umk😅
@bishnukumarisunar2288Ай бұрын
यसरी नै सधै दिदीको सप्टी बनी राख्नु ल ।
@radhapoudel8471Ай бұрын
सोझाको जमाना छैन अलिकति बाठोत हुनैपर्छ अन्याय गर्नु भन्दा सहनु पाप हो
@PramitaTamang-yy1kmАй бұрын
Yo DD chai malai rish utxa Anita chai best
@MadanSunar-up5blАй бұрын
Amrita didi pani bolanu paryo muna ko aama xore la ta ati naie garyo 💗💗
@Hima-lm9dmАй бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@VirBahadur-ky9okАй бұрын
♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@asmitatamang3542Ай бұрын
यो जेठी बुहारी अबत अलि कडा हुन पर्ने झ्याउ नै लाउन लायो यो सिरियल हेर्दा अघिल्लो हप्ता सम्मत राम्रो लाउथ्यो
@ChandrakantaPhuyalАй бұрын
muna❤❤❤❤bahina actor kati ramri hunuhunxa hai tara serialma chahi sarai ris uthdo rol khelnuhunxa hai so beautiful❤❤❤❤❤❤❤❤❤❤❤❤
@LaxmanBc-po4uxАй бұрын
पापि नि नन्द र सासु
@sewanrai4205Ай бұрын
Um k😂
@mayamaya-l6qАй бұрын
Ramro xa ♥️♥️♥️♥️🎉🎉🎉
@RADHIKARAUT-vt2gnАй бұрын
सारो राम्रो छ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
@LilaAryal-p5uАй бұрын
ठिकै छ
@SarmilaRamtel-o9vАй бұрын
Aamrita dd Kada hunuparo haee dd❤❤❤❤❤🎉🎉🎉🎉
@KalyaniBasnet-b3vАй бұрын
आमा छोरीको नाटक अनिताले थाहा पाउनु पर्दछ।❤❤🙏🙏🙏🙏
@rajkumarlama203Ай бұрын
Aama xori ko Nataik garay rakhako hola kati dukha deaki hola Buhari Lai kati dukha deaki hola 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@gaitrypooja7519Ай бұрын
याे नन्द लाई ठिक पार्न पर्ने हाे कस्तो बेहाेरा देखाएको हाेला अचम्म छ
@sakuntalapanditpoudel7631Ай бұрын
बिचार जेठि बुहारी बाठि हुनुपर्छ अब🎉🎉🎉🎉❤❤❤❤❤
@anshumagar8872Ай бұрын
यो आमा छोरी लाई त अनित ले ठिक गर्छ के बिचर अमृता लै त्यो आमा छोरी लै जिउदै जलाउनु पर्छ के अनित्ले❤
@ramitabk1435Ай бұрын
जेथि बुहारिनि अलिकदा हुनपर्यो धेरै सिदा हुनुभयन सासुर नन्दको सत्य पता लगाउनु पर्यो
@SitaThakuri-bi4llАй бұрын
आमा र छाेरि काे खेल राम्राे लागेना
@sanubasnet1495Ай бұрын
बिचरा अमृता आफै कुटाई खानू आफै माफी माग्नु
@gangabasnet4773Ай бұрын
नदले साेजि भाउजू पायेर कति कुटेकाे बरु काछि भाजुलाई कुटनुनि अनि थाहा हुनेछ 😢😢😢😢😢😢
@रामप्रसादचौधरी-र2वАй бұрын
जेठी बुहारी अब धेरै धेरै मौका छ नभय कान्छी बुहारी लाइ पन्नु होला है
@rachnabhandari3049Ай бұрын
जेठी बुहारी बाठी हुनु पछ॓ अब
@Gopalsunar-i3l23 күн бұрын
Aaha kasto ramro Milne souta hoin dd boini barabar milnu sadhaii sasurw nNda taha lagaunu parx
@khumabhattarai5493Ай бұрын
Ramro xaaa Hain serial very nice loving it always
@Bed-c1nАй бұрын
सकारात्मक कुरा पनि समेटदै लानु भए अझ राम्रो हुने थियाे
@Bahadur-p3fАй бұрын
ASHISH ❤❤❤
@jesikalimbu459Ай бұрын
👌👌❤️
@raju-v9z5lАй бұрын
सासु रबहिनि लाई जेठिले ठिक गरनु परछ
@shantisapkotaofficialАй бұрын
नमस्कार सम्पूर्ण मा म शान्ति सापकोटा यस सौता मेरी बैनी सिरियल की अनिता
@kalpanathapa206Ай бұрын
तिमि छौ र त यो सिरेल राम्रो लाग्छ मलाइ
@nirmalabinadineupane480Ай бұрын
नमस्कार अनिता जि
@sunitasharma1532Ай бұрын
Yo Jethi dd ko role alli thin vayana k halka kada banauna paryo yo role hernai man nalagna vayo
@AashaBist-pq5duАй бұрын
Dd Pani aafu jasti banaunu paro k ho testi latekosedoo jasti ..teii matra role ho kya ho😂
@gopalchhetri6683Ай бұрын
हजुरको अभिनय दामी छ अनिता जी नमस्कार 💕🙏
@GopalSingh-uv3meАй бұрын
Dherai ramro serial
@KamalaThapa-mt1ffАй бұрын
यो त अति भयो अब अमृता सोझी भन्नु हुदैन अमृता ले आफ्नो लागि आफैले केइ गर्नु पर्छ
@Dipak.chapainАй бұрын
😊एक अर्का लाइ सपोर्ट गरम है
@madhavisapkota583Ай бұрын
❤अाफनो बहिनी भनेको भएराम्ो हुनि थियो
@yamumalimbu6883Ай бұрын
🎉ab chai jethi buhari strong hunu paryo
@रिनाखनालअर्यालАй бұрын
😮लाटो लाइत रिस उठछ धेरै सहे पछि अब अमृता ले पनि तलगाउनु पर्छ अामा छाेरी लाई तह😢😢
@sandiptamang6582Ай бұрын
Himmat dekhau nu pareu ho amri ji
@sandiptamang6582Ай бұрын
😂❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉
@SumitraBhurtel-tp6wiАй бұрын
Ramrosotadagyiena ❤❤❤❤❤❤❤
@raju-v9z5lАй бұрын
सिदा भर कति बसनु हुनछ
@SumanMahat-yz1nfАй бұрын
Samina karki ko acting ta sarai ramro lagyo hauu ❤❤malai
@SanjuThapa-a1bАй бұрын
Ma jasto sano sano ujar Koko hunu hunxa yek aarka Lai support gardai aagi badau hai Mani garxu ❤
@rameshserala2899Ай бұрын
❤❤❤❤❤❤❤🎉
@BimalaTamang-nv4npАй бұрын
अब देखि अमृता कडा हुनु पर्छ
@kalpanadhakal8960Ай бұрын
आमा छोरीलाई मन नपराउने को को हुनुहुन्छ हजुर हरु
@PabitaTamang-t4bАй бұрын
Wow wow wow wow wow wow ❤❤🎉🎉
@SafalLama-v1uАй бұрын
इ आमाछोरी देखि रिस उठ्नि मलाई मात्र होकि अरु कोहि हुनुहुन्छ
@RituxetriiАй бұрын
My favourite sherel 😘 ❤️ 😍 💕 ♥️
@funjosherpa7560Ай бұрын
Yestai sasu ra nanda lae gardaho ghar bar bigarine
@DebakiSimkhadaАй бұрын
नन्द अाफु पनि भाउजू बन्नु पर्छ अनि अाफु माथि यस्थै अन्याए भए के गर्छाै सम्झिन पर्दैन