पल साहाको दुबै बैनी हरुले कति सरल कति राम्रो ताम झाम नगरी पल दाइ लाई तिका लगाई दियको आफू त हाल साउदी तर पल दाइको तिका लगाको देखेर खुसी लाग्यो दुबै बैनी हरु जोवाई साप लगय्त पल दाइ नमस्ते 👌👌👌👌👌
@IshaRebikaАй бұрын
सधैभरी एस्तै खुसी देख्न पाउ पल जि र रोस्नीलाई कुनै सत्रुले यो खुसी नखोसेको होस यो दादाबहिन्को नातामा बाधा पुर्याउने हात भाचिएर जाउन आखाहरु कुहिएर झरोस ती सत्रुहरुलाइ सधै पैतालाले कुल्चिएर फाल्ने शक्ति मिलोस देस्को नाम रख्नु पल जि सत्रुको अगाडि गल्त काम गरेर कहिले पनि तल नपर्नु सधै राम्रो देख्न पाउ
@FeerozGamingАй бұрын
Wah kati ramro soch hjrko proud of your vibes
@dalbahadhur6267Ай бұрын
दाजु बहिनी को सम्बन्ध सधैं यस्तै होस happy tihar
@pramilakattel3402Ай бұрын
❤❤paul र रोशनी बैनीलाई धेरै माया
@Mansuvlog1234Ай бұрын
सबै जना मिलेर अगाडि बढम् है❤
@chandbikkibikkiАй бұрын
भाइटिकाकाे शुभकामना सबै लाई
@rekharai7033Ай бұрын
Happy tihar roshnii nanu and Paul shah jiu amazing moments cheli maitiko💖💖💚💚💙💙😍😍💖💖💖