आरती खड्कालाई आयुष कार्कीले हेर्दा लफङ्गो भएनी भित्री मन राम्रो छ भन्दै दोहोरीमा फकाए ।Ayush_Arati

  Рет қаралды 37,210

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 30
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Күн бұрын
आयोष बाबुको गित गाउने सैहली ऐकदम राम्रो लाग्छ आयोष बाबू इन्द्रेणीमा लगभक दुई बर्ष पछी आ जस्तो मानेको छु एती लामो सुमय कता केमा बेस्थ हुनु भाको❤बधाई छ
@KishanKishanban
@KishanKishanban 20 сағат бұрын
भाई काे राष्ट्र भक्ति गित राम्रो छ धन्यवाद छ हामाे सिमाना भारत ले कति मिचेकाे छ सरकार सुन्तेकाे बिस्तारमा अब जनता जान्नु पर्छ जय नेपाल जय भगवान् 🎉🎉😂
@pritamregmi940
@pritamregmi940 Күн бұрын
हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🙏🙏🌈🌈🙏🙏🎉🎉❤😂❤❤❤
@KishanKishanban
@KishanKishanban Күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ सबैलाई नमस्कार छ साउदि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर आयुष भाई आरती बहिनी जय भगवान् जय कृष्ण भगवान् 😂❤🎉🎉
@KishanKishanban
@KishanKishanban Күн бұрын
प्यारो आयुष कार्की भाई र प्यारी आरती खड्का बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ आरती खड्का बहिनीको गित धेरै मनपर्छ आरती खड्का बहिनीको गित दिनमा सुन्न पाउदा खुसी लागेको छ धन्यवाद छ आरती बहिनी जय नेपाल जय भगवान् 🎉😂❤😢😅😅😅😊😊😊
@hariacharya6034
@hariacharya6034 Күн бұрын
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@laxmidhakal5610
@laxmidhakal5610 Күн бұрын
धन्यबाद कार्की ज्यु
@bhagabatiprasad1595
@bhagabatiprasad1595 12 сағат бұрын
❤❤❤❤🎉🎉🎉 जय नेपाल हिन्दू राष्ट्र भक्ति जय आयोष सर सलाम छ
@biratthapa6415
@biratthapa6415 14 сағат бұрын
भाई को शब्द एकदम दमदार लाग्यो 🌺
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 18 сағат бұрын
अति नै सुन्दर मीठो राष्ट्र प्रति संदेश मुलक गित 🎉🎉🎉🎉❤❤❤
@hemantakandel5500
@hemantakandel5500 Күн бұрын
Good evening everyone Jaya indreni
@madanrawal4184
@madanrawal4184 Күн бұрын
जय ईन्र्देणी जय नेपाल
@reshbahadurkunwar
@reshbahadurkunwar Күн бұрын
Amazing indreni program
@bishalthapa5190
@bishalthapa5190 16 сағат бұрын
जय इन्द्रेणी ❤❤❤❤
@sangamnepaliofficeyoutubec9321
@sangamnepaliofficeyoutubec9321 23 сағат бұрын
बधाई छ दुबैजनालाई
@basudevthapa2059
@basudevthapa2059 Күн бұрын
देश भक्ति राष्ट्र सिमा बारे मा बोल्नु हुने गित गायन बाट देश सिमाना जलश्रोत बेचि खाने नेता भनाउदा पदका पदाधिकारी लाजसर्म नभय का कर्मचारी लाई यथार्थ चित्रण गर्दै जन मानस लाई जानकारी गराउनु भयको मा मुरी मुरी मुरी धन्यवाद
@LilBahadur-oi8us
@LilBahadur-oi8us Күн бұрын
Nice❤❤
@Dhanbahadarj
@Dhanbahadarj Күн бұрын
ARati khadka and Ayuskarki super songs
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 22 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple: ❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining singing. ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@thomsunjui
@thomsunjui Күн бұрын
गीत गाएर लिपुलेक नेपाली भूमि हुदैन। कसैको होईन लिपुलेक भारतीय को हो।रूनु पर्दैन पर्खाल लगाए भोकमारी ले खान नपाए मोर्लास । पर्खाल लगाउने बजेट कहाँ बाट आऊछ??
@JituKumar-zw9xf
@JituKumar-zw9xf 20 сағат бұрын
Ramri Bhumika
@KalpanaSharma-y7m
@KalpanaSharma-y7m Күн бұрын
Yes karki dai
@haribsaud1698
@haribsaud1698 Күн бұрын
🌹♥️♥️♥️🌹♥️♥️🌹♥️♥️
@rajugaire3382
@rajugaire3382 Күн бұрын
❤❤❤❤
@humlalbhusal233
@humlalbhusal233 22 сағат бұрын
❤️❤️👄👄🙏🙏👄👄💕💕
@NishaMagar-g9q
@NishaMagar-g9q Күн бұрын
❤❤❤😂😂
@dhundidhakal1521
@dhundidhakal1521 22 сағат бұрын
😂😂
@thomsunjui
@thomsunjui Күн бұрын
सिधै दोहोरी नगाएर सबै बकवास गीत भनेछ। चुच्चे नक्शा छापेर यो गीत गाएर लिपुलेक पाउदैनन।
@RameshKoirala-o5d
@RameshKoirala-o5d Күн бұрын
❤❤❤❤❤
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Watch Top50 News Of The Day || Poush-14-2081 || Nepal Times
12:13
Nepal Times
Рет қаралды 3,7 М.
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН