निकै समसामहिक गीत । ऐना जस्तै छर्लंग छ यो गीत समाजको सबै समस्याहरूको प्रतिनिधित्व गरेको छ यो गीतले । सधै मेरो चित्त सयर गर्ने गोपाल सरलाई मेरो कोटि कोटि नमन ।
@dangibimal139 Жыл бұрын
निशब्द
@l.brumba3595 Жыл бұрын
❤❤
@ShailendraLamaUser Жыл бұрын
Wow Very Nice 👍
@Sumanbhattaraipalpali10 ай бұрын
यस्तो गहिरो सन्देश बोकेको गित विरलै सुन्ने मौका मिल्छ यो धरा को चोलामा 🙏🙏🙏🙏