रबि जि लाई जसरी नेपालका नेताहरू , सरकारी , गैरसरकारी कर्मचारीहरू लाई पनि छनबिन अनुसन्धान गर्यो भने १००% दोषी ठगी ठहर्याउछ, अफिसको कलम लागेको पनि अपराधी नै हुन
@BishalTamang2862 сағат бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@dipakkumarray5214Сағат бұрын
Good luck Rabi Sir Jai Ghanti 🌺🌺🌺🌺🙏🙏🙏❤️🙏🙏🙏🙏🌺🌹🌹🌹🌹🌹🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Rbk4952 сағат бұрын
किर्तिपुर जस्तो ठाउँ बाट पनि पुरानानै अघि आय भने यो देशले परिबर्तन गरन सक्दैन। जब सिक्षित नै अशिक्षित भये भने अरुले के गरलान
@sanjaypaudel693537 минут бұрын
यदि किर्तिपुरमा सचेत नागरिक छन् भने रास्वपा 🔔🔔🔔 लाई जिताउनु पर्छ है !
@Nita-l7j8o2 сағат бұрын
कीर्तिपुर मा काङ्ग्रेस र एमाले ले लाई बहिष्कार गरौ कीर्तिपुर का जन्ता जागौ
@jagesworpulami93292 сағат бұрын
Jay ghanti
@NCSSG_OFFICIAL44 минут бұрын
हेर्ने दिन आयो किर्तिपुर का जनता कत्तिको शिक्षित रहेछन् आँखा खुलेको छकी छैन।।।अहिले यो समयमा आउदा पनि आँखा खुल्न सकेन भने नेपाल देश कुनै हालतमा राम्रो हुदैन।जय रास्वपा❤❤❤❤❤❤जय घण्टी 🔔🔔🔔🔔🔔
@harkarajsampang3560Сағат бұрын
रास्टिया स्वतन्त्र पार्टिले जित्नु पर्छ पुराना पर्टिलाई पाखा लाउनै पर्छ
@devrajmahatara5841Сағат бұрын
देस को लागि बालेन भन्दा रबि लाखौ गुणा राजनिती मा बेस
@ChhabiDahal-q5r2 сағат бұрын
पुराना दलको कुशासनका कारण नयाँ दल काल बनेर आउदैछ्न ।राजनीतिमा नाति पुस्तालाई सम्मान गर्नु पर्छ।
@gokulbk2412 сағат бұрын
जय रबि सर ।। जय देश ।।
@rajbhatta5511Сағат бұрын
बालेन र रबी लगायत रास्टबादी शक्ति मिल्नु परछ, यकथरी मानच्छेहरु नया र राम्रो मनच्छेहरु फ़ुटायर पुरानालई नै बलियो बनाऊन लगेको देखियो काड़ेलजस्ता को राणनीति
यो खाते ले रबि र बालेन लाई जुदायर एमाले लाई जिताउने दाउ खेलेको छ।
@DamodarKc-xs4toСағат бұрын
यो दिपेन्द्र कंडेल मानव चेतनाबाट झरेर बहुलाहा भएछ किनकी यसका अहिलेका अभिव्यक्तिहरु पागलको नभएर बहुलाहाको रुवाइ र हंसाइ जस्तै हो ।
@NCSSG_OFFICIAL36 минут бұрын
कडा आयो त
@keshgurung2058Сағат бұрын
Jaya ghanti rabi lamichhane ❤❤❤❤
@SauravDangi-ro8rc3 сағат бұрын
एमाले लाई त के हेरेर मतदान गर्लान् र ,चुनावमा हो बुद्धि पुराउनु पर्छ
@TangkanathSubediСағат бұрын
नया शक्ति नमिल्ने हो भने पुरानालेनै जित्नेहुन। जय घण्टी जय रवि❤❤❤❤❤
@sabitriadhikari7676Сағат бұрын
पुराना यी भ्रष्ट पार्टी अब किर्तिपुर बाट बढारिने छन म यहिको सचेत मतदात हु
@RadhaGiri-c3eСағат бұрын
Good khabar❤❤❤❤❤❤❤
@chakgurung31752 сағат бұрын
सारै चित्तबुझ्दो कुरा
@hikmatmagar41913 сағат бұрын
अब काङ्ग्रेस एमाले सक्किने पक्का २०८४ मा जय नेपाल🇳🇵
@keshgurung2058Сағат бұрын
Kirtipoor ma jaya ghanti ❤❤❤
@chakgurung31752 сағат бұрын
एकदम सी बिश्लेषण
@danbahadurshahi9300Сағат бұрын
हावादारी बिस्लेशक दीपेन्द्र
@subashrana5319Сағат бұрын
यो मान्छेले पनि नया पार्टी अघि नआइदिय हुन्थ्यो भने जस्तो कुरा गर्यो
@DevprakashPhago-lc2xtСағат бұрын
Soch nai toie purano jholee jasto xa😊
@kedarbhurtel4714Сағат бұрын
वाइयात! एस्ता भतुवासङ्ग राजनैतिक विश्लेषण गर्ने ? धिक्कार रजिबजि
@BahadurNepal-r6jСағат бұрын
🔔🔔🔔🔔Rabi ko patry lai vote denu hola
@BomGurung-p1cСағат бұрын
यो कडेलको पहिला पनि धेरै इन्टरभ्यु हेरेको छु। पहिला त यो कडेल ओलिको खुवै तारिफ गर्थ्यो
@DevprakashPhago-lc2xtСағат бұрын
Aajoiepani kuro bujda toienai bujexa
@YubrajDangi-p2m3 сағат бұрын
Good 👍 job sir ❤❤❤❤
@chakgurung31752 сағат бұрын
सही तथ्य सत्य कुरा
@TikendraSangroulaСағат бұрын
याे भुतुवा लाई किन बाेलाकाे
@KeshavParajuli-m5u2 сағат бұрын
RABI JEE GREAT Nepali Leader ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@MinaBhattarai-b5z2 сағат бұрын
रबि सर माथि षड्यन्त्र भाकाे भने स्पष्ट छ हेडलाईन जस्तो मिडिया र दिपेन्द्र सर जस्तोले अावाज उठाउनु पछ र फेरि पनि यहि पुरानो पाटिलाइ भाेट दिएर जिताउने हाे भने देशको परिवर्तन नखाेजे हुन्छ ।नेताले जे गर्छ उनलाई तालि बजार बसे हुन्छ ।यदि परिवर्तन गर्ने हाे भने कि नया पाटि कि बालेनलाइ जिताउनु पछ ।
@chakgurung31752 сағат бұрын
राम्रो कुरा
@BahadurNepal-r6jСағат бұрын
Purano lai vote denu hudaina plz🙏🙏🙏 kirtipur janta haru
@ReshamChunara-e7c2 сағат бұрын
Kirti pur 🎉🎉 jya ghanti
@raibabu56092 сағат бұрын
Balen rabi milnu praxa ani matra deshko muhar ferxa ❤❤❤
@bhairavimedianepal6400Сағат бұрын
घण्टीले जित्नुपर्छ🔔🔔🔔🔔
@samiadhikariii-ym7jh2 сағат бұрын
Jaya ghanti jaya rabi❤
@minasigdel43702 сағат бұрын
Ravi ko jaya hos
@josephchand35762 сағат бұрын
Jaya ghanti
@KeshavParajuli-m5u2 сағат бұрын
Sanjeev Sir Naman you are Great kandal is Uml ko jhola Ho
@bholamanshrestha28162 сағат бұрын
अब पनि पुरानु दललाइ भोट दिनुत गु खानुहो जनता जागौ।
@Trustyourself-p6q35 минут бұрын
कीर्तिपुरले पुराना पार्टीलाई भने भोट नहालोस्। यी दिपेन्द्र कडेलमा एमालेको गन्ध आईरहेको छ।
@BimalGurung-t1zСағат бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@diwanrai68262 сағат бұрын
बालेन जि होसियार रहनु होला यी दिपेन्द्र कडेल देखि मंसिर को उपनिर्बाचन मा उम्मेद्बारी नदिदा उचित होला यो मान्छे फटाइ जस्तो लाग्यो
@DevprakashPhago-lc2xtСағат бұрын
Ekdam shahee vanu vo kena ke vitro vitroi haraune radnetee khelnu lie ho
@omThapa-f1k2 сағат бұрын
🔔🔔🔔🔔🔔
@kamalbhandari8825Сағат бұрын
नेपालमा जन्तुमात्र छन् हजुर जनता भएत वल्र्डकै भ्रष्ट ठगहरुलाई नेता जनप्रतिनिधि चुनेको चुनेइगर्ने थिएनन् चेतना भया
@nandarajadhikari84902 сағат бұрын
Jaya ravi jaya he'd line
@chhabirai964213 минут бұрын
येदि निस्पक्ष धादली रहिद चुनाब हुन्छ भने अब को हिरो बालेन नै हो कृतिपुर🇳🇵🇳🇵🇳🇵🇳🇵
@ShankarDaas-nv6vh2 сағат бұрын
अब त यति देखियो सबै जनता सजक हुनुपर्छ पुरानो नया सबैलाई सजक हुनुपर्छ मात्रा बालेन को आस भरोसा छ मलाई
@patiramgurung73923 сағат бұрын
देख्यो स्याङ्जाली को गफ मकाफुई हो तर यो स्याङ्जाली ले गर्दा हामी जस्ता सोझा स्याङ्जाली को इज्जेत चै आदीखोला मै बगाएको छ
@GopalDanuwar-z2vСағат бұрын
Sahi bolnu vayo hjr
@BadriAryal-j7i40 минут бұрын
काङ्ग्रेस र एमाले बहिष्कार अभियान सञ्चालन गर्नु पर्छ
@phursangvlog98669 минут бұрын
कीर्तिपुरको जनता यति खेर नै अँखा खोल्ने दिन आयो कुनै पाटीको झोले नबन्नुहोस।
@bhuwansilwal6633Сағат бұрын
जय घन्टी
@binodshrestha2553Сағат бұрын
बालेनले स्थानिय नेवार उठाउन पर्छ भ्यालि भित्र
@NCSSG_OFFICIAL30 минут бұрын
यस्तो ब्यक्तिको अभिब्यक्ती सुनेर समय बर्बाद गर्नु हुदैन गाइज
@ganeshthapa96046 минут бұрын
ठीक पार्नु भयो संजीव सर। कस्तो विश्लेषक रैछ यो ।
@harigc808932 минут бұрын
यो चमेरे कडेल नजानिदो पाराले के पि को समर्थन गर्छ किन कि यो मान्छे के पि वलिको पर्दा पछाडिको मान्छे हो । अरु पाटी आएर जिते भने हाम्रो के पि बा सकिन्छन भन्ने ठूलो पिर छ ।
@girirajsubedigirirajsubedi17743 сағат бұрын
Patrakar ko kura Sahi ho Tara kadal Le ta balen Saha Lai phasauna ko lagi most siddhanta sikauna Po lagao hai
@chakgurung31752 сағат бұрын
जयज कुरा
@KeshavParajuli-m5u2 сағат бұрын
Yo kandal jhola jasto chha HAJUR
@RameshPudasaini-m3e2 минут бұрын
यस्तो घुमाउरो विचार राखेर एमाले को समर्थक रहेछ कडेल कुरा बुझियो
@AmbarThapa-o7q2 сағат бұрын
Mero Ghar kirtipur ho ma purano party bahayk Jo uth6 uslai nai din6u😊
@srenee25852 сағат бұрын
👍 good
@DevprakashPhago-lc2xtСағат бұрын
Hajur ko soch ekdam sahee ho
@sandeshthapa690444 минут бұрын
dipendra kandel ji ko pani sahi bisletion garne khubi chha!!!!!!!!!!!!!
@devnarayanlimbu203133 минут бұрын
रवि लामिछाने ड्राइभर हत्यारा सहकारी चोर भनेर कुरा गरिरा छन धेरै ले के यो कुरा सत्य हो?
@DipendraOli-mt3mw3 сағат бұрын
Kp Shere Ko Company Todnuparxa jay Rabi jay desh
@Balchandrac46 минут бұрын
100% kura Sahi
@lokgurung732554 минут бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
@Balchandrac47 минут бұрын
Jay rabi jay ghanti
@NCSSG_OFFICIAL31 минут бұрын
यो कंडेल पनि एमाले ,काङ्ग्रेसको झोले रहेछ।सोचेको थिए राम्रो ब्याक्ती होला।।।
@rajudangi34062 сағат бұрын
नयाँ मिलेर जानू पछ
@AjayBarali-uu3jf25 минут бұрын
यो दिपेन्द्र कडेललाई पनि मैले राम्रो मान्छे मानेको थिएँ। तर अहिले आएर बुझ्दाखेरि भने क्यापीको झोलेर नयाँ पार्टीलाई एक हुन नदिने। यसको पनि रणनीति जस्तो लाग्यो। जनताले चाहेका छन् बालेर रवि एक हुन् भनेर तर यसले एक हुन हुन्न भन्ने यो पनि पागलै रहेछ।
@rameshlama2234Сағат бұрын
Jai rabi kirti pur ganti ko git paka
@khimkuwar5177Сағат бұрын
Namaste 🙏
@danbahadurshahi9300Сағат бұрын
कस्तो इन्नोभेतर हाबा जस्तो
@DurgaShrestha-v1i9 минут бұрын
Jaya Balen
@madandiswa2343Сағат бұрын
बालेन ले संसदमा जित्ने त पश्चिम बाट घाँम उदाउन प्रछ , बोले जस्तो सजिलो हुदैन 🐯🐯🐯🐯🐯
@dipakkumarray5214Сағат бұрын
Great analysis 🧐 Sir
@gomaparajuli9679Сағат бұрын
यो डाका सङ्ग को अन्तरबार्तामा हजुरको समय खेरा नफाल्नु नै राम्रो होला है
@sumandhakal639936 минут бұрын
Jaya gante 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@CoolCool-s2jСағат бұрын
Kegarnu hunxa hjr kritipur matra balen le matra jiter kehi hudain maile rabi bahek aru lai dinn balen ko tw kurai xodnus