मत सन्जिब सरको सत्य तथ्य समाचार कहिले आउँछ भनेर कुरेर बस्ने कोको हुनुहुन्छ एता हाजिर हुनुहोस 🔔🔔🔔🔔🔔🔔♥️♥️♥️🙏🙏🙏
@travelingtheworld26319 күн бұрын
Waiting for his videos everyday. He is true journalist.
@Rambahadursadasankar-xq6sl19 күн бұрын
उठ जनता भ्रस्टकाे गुटलाई फाल ✊✊✊
@KarkiShanker19 күн бұрын
रबिजी लाई प्रतिसोद लिएर समातेको हो,यो भ्रष्ट सरकार ले
@kajipariyar506519 күн бұрын
जय रबि जि सत्य को जित हुन्छ काङ्ग्रेस एमाले को रणनीति हो सबैलाई थाहा छ सरकार रबि जि लाई रिहाई गर जय घण्टी 🔔🔔🔔
@omsharma81819 күн бұрын
सन्जिब सर नमस्कार्।हजुर बाट दिने न्युज एक दम सत्य साबित हुनेगर्छ।🎉🎉🎉🎉🎉
@DipendraOli-mt3mw19 күн бұрын
jay desh. . jay Rabi
@UpretyKusum19 күн бұрын
सन्जिब सर यत्रो दिन सत्य र तथ्य भिडियो को पर्खाइमा बस्ने देशभक्ति जनता यता एक जुट हुम है तानाशाही नालायक सरकार र गृह प्रशासन को अत्यचार लाई सहेर न बसौं देश हाम्रो पनि हो उमेर हुन जेल त परदेशी भुमिमा पसिना बगाउला तर पछि फर्केर जाने त आँफ्नै मातृभूमि नै हो यो 1रबिमाथि गरेको दमन हैन हामी निमुखा देशभक्ति जनतालाई गरेको अत्यचार हो बुझौं है देशभक्ति जनता हो जय देश जय रबि 🇳🇵🇳🇵🔔🔔🙏🙏
@BabiHealthBeautyTips19 күн бұрын
जस्ले जे भनुन या जे जे गर्न खोजुन।रबि भनेको रबि नै हो। यो देशको भविष्य हो। देशकै एक उच्च राज नेता हो।यस्ले के भन्यो भनेर नभन्नु होला।चाँडै नै यो प्रमाणीत हुने छ! जय रबि जी🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔
@omThapa-f1k19 күн бұрын
शान्तिपूर्ण आनणदोलनलाई भ्रष्ट सरकारले टेरपुच्छर लगाएन खुनको होली खेल्नैपर्छ भ्रष्टाचारीलाई नमारी देश बन्दैन 🔔🔔
@ramchandrabhantana289919 күн бұрын
धेरै राम्राे कुरा गर्नुभयो संन्जिब जि धन्यबाद
@pawanlalrajdhami630819 күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि❤जयबालेन❤जयकुलमान
@jeevanshrestha203919 күн бұрын
सन्जिब सर यत्रो दिन कता हराउनु भयो?? सत्य समाचारको संकलन गर्ने तपाई प्रति हृदय देखि नै सम्मान गर्दै नमस्कार 🙏🙏। रबि लामिछाने निर्दोष छन्। जय नेपाल 🇳🇵 जय स्वाभिमान जय रबि लामिछाने जय बालेन
@MahendraKarki-xo1qx19 күн бұрын
यो भ्रष्टाचारि सरकारले रबि लाइ सक्नु बाहेक अरु केहि गर्दैन अरुलाइ जोगाउने रबिलाइ सक्ने उद्देश्य ले बनेको सरकार हो राजिब सर
@bukeshmudbari203719 күн бұрын
जिबी राई र वास्तविक सहकारी ठगहरूलाई जोगाउन निर्दोष रवीजीलाई पक्राउ गरिएकोहो । सहकारी ठगीमा रवीजी सतप्रतिशत निर्दोषछन । रास्वपा भनेको देश र जनताको हक, हित, अधिकार र न्यायको लागी लडने पार्टीहो ।
@lalilali604819 күн бұрын
सर कता हराउनुभाको थियो? सत्य तथ्य समाचारको खोजि मा थिय खुसि लाग्यो
@BishalTamang28619 күн бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔 रबि दाइ जिन्दावाद ❤❤❤
@RamShresthaShrestha19 күн бұрын
जय रबि जय नेपाल ❤❤❤❤
@kumaribhmarikumaribhandari107119 күн бұрын
जिबि राइलाइ काङ्ग्रेस को घरमा लुकाएर राखेको छरे हेटौंडामा 😳😳😳
@SagunAutoParts19 күн бұрын
अहिले सम्म नेपालका घर घरमा रवि , सम्पुर्ण नेपालीको मन मनमा रवि , सवै ठुला मिडियामा रवि , पक्षमा रवि विपक्षमा रवि जहाँ नेपाली त्यहाँ रवि किन यति धेरै छन रविको पछाडी 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Jumlanepal10819 күн бұрын
No 1 nepali media hajur ko keep it up ❤🎉🎉🎉🎉🎉
@TangkanathSubedi19 күн бұрын
एकदम सहि। जय घण्टी ❤❤❤❤❤
@kamlashhi774619 күн бұрын
हेभगवान रबिसरको रक्षा गर्नुस जय रबिसर 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@khemapandey384719 күн бұрын
100% Right vanu vo good luck jantako rabi sir👌🌹🙏🔔❤️
@ishworpun844719 күн бұрын
Jay ghanti Jay Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤
@subedidai19 күн бұрын
सहि हो सर जय घन्टि
@devendrakafle12419 күн бұрын
त्यो पत्रकार कुट्ने पुलिसलाई भिडियो हेरेर कारवाही माग गर्नुपर्छ।
@keshavshahi582819 күн бұрын
सही हो जय घन्टी।
@KeshavParajuli-m5u19 күн бұрын
Sanjeev Sir Namaskar 🎉🎉🎉🎉🎉
@SapanaGautom19 күн бұрын
Jai ghanti Jai rabi
@pramodpal915319 күн бұрын
Rabi dai hai hai hai hai ✊✊✊✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪🔔🔔🔔
@DhaneshworJha19 күн бұрын
सही बिचार
@ameerkc503319 күн бұрын
जि बि राई ले सहकारी बाट ल्यको पैसा काङ्रेसी नेता हरु ले चलाको हुनाले तेस्लाइ लुकाएर राखेका हुन,अनि अहिले अब तालिम दिदैछन जि बि लाई, सबै दोष रबि माथी थुप्रयाउन येस्तो नि हल्ला छ धेरै है
@YUSK199119 күн бұрын
मेन स्टिम मिडिया र युटुव अनलाईन मिडियाहरु झोले दलाली मिडिया हरु छन। अहिले सम्म सरसर्ती हेर्दा नेपाल मा निस्पक्ष पत्रकारिता गर्ने भनेको सिमित औँलामा गन्न मिल्ने मिडिया मात्र छन र भरपर्दो अनी बिस्वासिलो मिडियाहरुमा हेडलाइन मिडिया पनी पर्छ । सलाम छ कार्यक्रम प्रस्तोता सन्जिब सर लाई🎉🎉🙏🙏
@Manisha1116619 күн бұрын
सरकार आफैले षड्यन्त्र गरिराखेको छ न्वारन तकको जोर लगाएर रबि लामिछानेलाई फसाउने दुःख दिने रणनीतिमा छ यसै सरकारले जीविराइलाई लुकाएर सिकाएर रविलाई फसाउने योजनामा छ पत्रकार महोदय 😍
@AyanAyan-cb4zw19 күн бұрын
Rabi ❤❤❤❤
@ApsaraGautam-v8b19 күн бұрын
Jaya rabi sir 🙏 ❤
@ShreeramtimalsinaShreeramtimal19 күн бұрын
GB Lai Nepal 🇳🇵 Ma Kina Laauna Sakdaina Yo Sarkar 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@LilaRai-yo6he19 күн бұрын
यि भ्रष्टाचारीहरुको हर्कत हेर्दै सारै दुःख लाग्छ। रबि लामिछाने जनताको भरोसा हो सत्यको जीत हुनेछ
@tappersing336719 күн бұрын
अहिलेसम्मकै घटिया प्रधानमन्त्री के पि ओलि
@JharnaKunwar-y7l19 күн бұрын
Jay rabi dii🙏🙏
@YubrajDangi-p2m19 күн бұрын
Good 👍 job sir ❤❤❤
@PremaKhadka-f8k19 күн бұрын
Yak dam Sahi Jay 🔔🔔🔔🔔
@apekshyaghimire394519 күн бұрын
Good luck rabi dai🙏🙏🔔🔔🔔🔔🔔♥️♥️♥️♥️❤️❤️❤️❤️❤️❤️
@jagesworpulami932919 күн бұрын
Jay Rabi
@sumanmagar815419 күн бұрын
Jay ghanti❤❤❤
@bhaktalimbu583219 күн бұрын
Wow संजीव जी हजुर जस्तो प्रष्ट पत्रकार खाँचो छ यो मुलुकमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gunrajniraula120919 күн бұрын
ऋषि धमला जि कता हो, पत्रकार कुटपिट मा पर्दा किन मौन????
@Angel_gem_1319 күн бұрын
त्याे रण्डा त जाेगाउने ठाउमा हैन गिराउने ठाउमा मात्र पुग्छ
@rambk899419 күн бұрын
Jay nepal ❤❤❤❤
@kirankc106819 күн бұрын
सन्जिब दाईको पत्रकारिता मलाई मनपर्छ।❤❤
@khadkabk971219 күн бұрын
आजा मरे पनि भोलि मरे पनि मर्नेनै हो। अन्याय विरुद्ध लड्नै पर्छ केपि सरकारले हद गरेको छ। आफ्ना बचाउना रबिलाइ फसाउने कोसिस गर्दै छ। अगर अदालतले रबि विरुद्ध फैसला गर्यो भने अदालत माथीको भरोसा उठ्ने छ। हेडलाइन मिडियालाइ धन्यवाद छ।
@dipakkumarray521419 күн бұрын
Great Speech 🎤 Sanjib Sir God bless you sir ❤️❤️❤️❤️♥️♥️♥️♥️♥️🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺💜💜👍👍👍♥️♥️♥️❤️🌹🌹🌹🌹🌹🌹🌹
@kumarchudal157119 күн бұрын
Great to know sanjib jee, मुख्य नाईके किर्तेओलीको छाला काढ्नुपर्छ। ज्यादती अति जनताजनार्दन जिन्दवाद!!!
@HajariMalla19 күн бұрын
के पी सरकार मूर्दावाद
@7MileStone19 күн бұрын
जय रवि
@dipakkumarray521419 күн бұрын
Very good journalist Sanjib Sir 👍👍👍👍👍👍🙏🙏🙏👌👌👌👌🌹🌹🌹🌹🌹🌹
@rbschannel157519 күн бұрын
❤❤❤
@RajuThapa-b1y19 күн бұрын
Good luck and god bless 🙏 tq
@YogendraBajgaiN19 күн бұрын
❤जय रास्वपा जिन्दाबाद❤❤❤
@homgurung888519 күн бұрын
रबि दाईको जय होस्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔😍
@jagdishuraw19 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔
@YogendraBajgaiN19 күн бұрын
❤१००% सत्यतथ्य कुरायहिनै हो धन्यबाद❤❤❤❤❤❤❤❤
@BishnuSapkota-bs7gt19 күн бұрын
Sahi vannu vayo rajiu sir
@Suraj.CK-pw3vc19 күн бұрын
We support Ravi dai ❤❤❤🎉🎉🎉 Jay ghanti jay RSP
@completenepal23819 күн бұрын
अदालतमा एमालेको NGO ! --------------------- स्मरण रहोस सबैलाई मुकुल ढकालेले एउटा TV को अन्तरबार्तामा नाम उल्लेख गरेर बोलेका २ न्यायधिसहरु सपना प्रधान मल्ल र सारङ्गा सुवेदीले "अब रबि लामिछाने माथी सम्पुर्ण रुपले एक एक कागज प्रमाण मगाएर छानबिन हुन्छ!" भनेका थिए ! केपि ओलिले तिनै २ जना लाई NGO को जागिर छोडाएर एमालेले आफ्नो पार्टिको कोटामा अदालतमा छिराएको हो भन्ने बौद्दिक जमातमा ब्यापक चर्चा थियो कुनै बेला र बिश्लेशक भरत दाहालले अदालतमा पस्चिमा NGO छिरेको छ, बेला बेलामा NGO ले अदालतका विशिष्ट ब्यक्तीहरुलाई तारे होटलबाट खाजा मगाएर खुवाउने गरेको कुरा बिश्लेशकहरुले आफ्नो अन्तरबार्तामा भन्दै आएका छ्न ! गोकुल बास्कोटा ७० ले आफ्नो पार्टिको सेटिङ्ग्मा अदालतहरुमा १५ जना न्यायधिस मौजुद छ्न भन्ने थाहा पाएर त होला हाका हाकी "अरब अरब हान्देको हो !" भनेको, हो यो बुझेर नै रास्वपाले अदालत प्रती बिस्वास नलागेर नै दबाब आन्दोलन बढाउदै लगेको हो आगामी दिनमा यो आन्दोलनमा देश भरी रास्वपाको आन्दोलनमा महिलाहरुको ब्यापक सहभागिता हुने प्रस्ट सन्केत सामाजिक सन्जालहरुले देखाई सकेको छ! धन्यवाद !
@krishnakharel217719 күн бұрын
जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
@chakgurung317519 күн бұрын
very good news ❤
@PratimaShrestha-g1x19 күн бұрын
Good luck rabi sir God bless you
@SovaPokharel-x8n19 күн бұрын
Jaya ghanti
@sunilmanandhar193719 күн бұрын
सहि कुरा जनता लाई झुकाउन र आफ्नो मान्छे बचाउन खोज्दै छ
@bishnu-z2i19 күн бұрын
🔔🔔🔔
@dipakkumarray521419 күн бұрын
Good luck Rabi Sir God bless you sir ♥️♥️♥️♥️💜♥️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@dca35817 күн бұрын
जाग जनता जाग लास्ट भैसकयाे देश भरि घन्टि बज्नु पर्छ
@BinBhadur-m2t19 күн бұрын
सरकार नै नलायक छन््
@RadhaGiri-c3e19 күн бұрын
Good news❤❤❤❤❤
@shivabhaktibhojbahadur137819 күн бұрын
सत्यको जित अवश्य छ । पापीहरुको एकदिन आफै भस्मखरानी हुनेछन ! जय सत्य
@ramkumarshsh733919 күн бұрын
सहि एथार्थ जानकारिको धन्यवाद सर
@RajakKc19 күн бұрын
यकदम सहि कुरा हजुरकाे🙏🙏🙏🙏
@BeniThapa-rs4fe19 күн бұрын
कता हाँजिर हुनेहो कमल जि मआँउंछु ।
@BhubanPandeY-c6s19 күн бұрын
हजुर को नियुज कति खेर अाउ छ भनेर कुरेर बसने गर छु जय जनता जय 🔔🔔🔔🔔🙏👈️👈️👈️
@LERAMET19 күн бұрын
सरको न्युजको बिग फेन हो म जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ हजुरले
@minurai927218 күн бұрын
Namaste sanjeev sir 🙏thank you Jaye 🔔🔔🔔🔔🔔🔔
@chalbkhadka824419 күн бұрын
Sanjip Sir Namaste.. Hjurle janta samma sai news dhinu bhanko x❤❤.
@ShankarDaas-nv6vh19 күн бұрын
नेपाल मा छ राई माइलो 100%
@bhojbist687819 күн бұрын
धन्यबाद पत्रकार ज्यू
@brandedmutublog19 күн бұрын
आहा फूल जस्तो सून्दर जीबन🥀 सदै फुलीरहोस🌸हजुरले चालेका हरेक कदमहरूमा सफलता मिलोस🌷कहीले पनी दूखको अनुभुति नहोस🌹भगवानको आशिस सदैव रहोस 💐सफलताको शुभकामना हजुर🌺🌺🌸🌸🙏🙏🙏🙏
@khimkuwar517719 күн бұрын
Namaste 🙏
@bishnukumarigurung19 күн бұрын
सहि vannu वयो sandip jile
@narayandattasubedi796019 күн бұрын
सन्जिब सरकाे कार्य क्रम मपनि रबि पछि यहि कार्य क्रम हेर्ने गर्छु
@KrishnaGurung-o8o19 күн бұрын
जि बि राई काहिँ गएकाे छ नेपाल छ
@ghvg601419 күн бұрын
सलामछ संजिबजि हजुरलाई
@KrishnaGurung-o8o19 күн бұрын
जि बि राई नेपाल लुकाएर राखेछ
@dipakkumarray521419 күн бұрын
Great analysis 🧐 Sanjib Sir 👍👍👍👍👍👍👍👌👌👌👌
@BishnuBhandari-z9x19 күн бұрын
Akdam sahi kura sanjib sir satykura bujaunu vayo thank you jai rsp
@gautamlok892419 күн бұрын
नेपाल र नेपाली को रगत सुकि सक्यो नेपाल र नेपाली को केही हुने वाला छैन ।किन कि नेता भन्दा नेपाली जनता झोले छन तेस पछि प्रहरी अनि अदालत सबै भ्रष्टाचारको चङुल मा छ नेपाल लाई सहि ठाउ मा पुराउनु छ र सहि दिसा मा लानु छ भने नेपाली हरु सुदृनु पर्छ पहिला
@reedaam745719 күн бұрын
सहि विश्लेषण सर, यो तानाशाही सरकार पतन नभए मुलुक गम्भीर दुर्घटना जाने निश्चित छ "
@BinodKarki-w1q19 күн бұрын
Jaye desh
@deepakbasel188919 күн бұрын
,🙏🙏sir
@santoshranpal661819 күн бұрын
Ekdam sahi bislesaan 🙏
@prakashsurkhadka825419 күн бұрын
के अदालत र कानुन हामि सबै नेपालीको होइन र हो भने किन एस्तो जनता संग कस्तो हर्कत हो