रवि बालेन बोक्दै ओलीमाथि प्रचण्डको आरोप नै आरोप, ओलीले मन्त्रीबाट पैसा उठाँउछन्,विचौलिया बोक्छन् ||

  Рет қаралды 53,992

Yoho Television HD

Yoho Television HD

Күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 333
@surenjuna9302
@surenjuna9302 42 минут бұрын
दुइतिहाइको सरकारलाइ सर्वाङ्ग नाङ्गेझार पारिदिनु भयो। good job
@NIMBUSFF
@NIMBUSFF 3 сағат бұрын
अब को भरपर्दो नेता प्र चण्ड रबि को जनता लाई आशा छ।
@tikashrestha2042
@tikashrestha2042 4 сағат бұрын
देउबा ओली भन्दा प्रचण्ड सयौ गुणा असल र देशभक्ति बोकेको नेता हो 🙏🏻🙏🏻🙏🏻
@Shortszone77-o6u
@Shortszone77-o6u 2 сағат бұрын
Tara murkha harule kaha manxan ra
@JeevanLama-k7r
@JeevanLama-k7r 2 сағат бұрын
प्रचण्डको दमदार भाषण सुनेर उखाने कोली कोमामा पुगिसक्यो होला🤣😂😂
@purnabahadurtamang8633
@purnabahadurtamang8633 2 сағат бұрын
राजनिती हो यति धेरै नउक्सिउ
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 2 сағат бұрын
आजको भषणले प्रचण्डमा सच्चिकै राजनेतापन देखियो , सलाम छ ।
@hiranthapa
@hiranthapa 5 сағат бұрын
प्रचण्ड नै जनताको real hiro हो ।
@SagarBudhathoki-o9s
@SagarBudhathoki-o9s 3 сағат бұрын
वा प्रचण्ड जि सलाम छ तपाईं लाई बहुत सान्दर्भिक बिसय उतार्न कोसिस गर्नु भो आज खुब चित्त बुझ्यि
@BikramthapaChhetri
@BikramthapaChhetri 2 сағат бұрын
माननिय पुसपकमल जि सहि बिसय बसतु उठान गर्नुभाे जनताले मुल्याङ्कन गरिराछन ।धनयबाद हजुर्लाइ 🙏❤🇳🇵
@govindkatuwal1750
@govindkatuwal1750 5 сағат бұрын
राम्रो बोलि सत्य तथ्य आवाज
@jsdhami1020
@jsdhami1020 5 сағат бұрын
सही कुरा गर्यो प्रचण्ड ज्यू ले ❤
@netrabasnet9640
@netrabasnet9640 5 сағат бұрын
सचेत नागारीक उठ्नुपर्छ अब राष्ट्र घातीलाई छाडनुहुदैन
@tejmagar991
@tejmagar991 2 сағат бұрын
एकदमै सही कुरा उठाउनु भो 👏👏👏👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@Gharti-k8m
@Gharti-k8m Сағат бұрын
@@tejmagar991 😘
@ReshamJankoti-xh2bq
@ReshamJankoti-xh2bq 3 сағат бұрын
प्रचण्ड सर चाहि नेपाल र नेपाली को हक मा धेरै राम्रो हुनु हुन्छ
@LalitMishra-p1p
@LalitMishra-p1p 3 сағат бұрын
ठाउँ ठाउँ मा हस्दै नि छु ठाउँ ठाउँ मा गम्भीर पनि हुँदै सुन्दैछु गजब लाग्यो कम्रेड को कुरा । बोली अनुसार को बेबहार गर्दै जानुस हामी तपाईं को साथ मा छौ
@NaribhanKhadka-v7j
@NaribhanKhadka-v7j 3 сағат бұрын
कालांतरमा जे भया पनी परचंडको भनाई यो ठीक छ माननु पर्छ सलाम छ प्रचंडलाई 3:02 3:02 3:03 3:05 3:05 3:05
@hastapun2862
@hastapun2862 5 сағат бұрын
वाउउउउउउउ प्रचण्ड जी, तपाईंको यस्तै तरिकाले बोलाइ अनुसारको काम गर्दै जानुहोस् तपाईंलाई ३ करोड जनताको समर्थन रहने छ ।
@DurgaRai-j1i
@DurgaRai-j1i 4 сағат бұрын
❤👍
@agpanda9183
@agpanda9183 3 сағат бұрын
Janyudda ko injured Ani disabled till now haru Lai sodnu hoos uha ko lagii weapon 🔫 uthako Ani mareko family Lai .just a bigtalk to take power in hands just guuf n mind games sabai neta ustai chha hajur.😢😢😢😢😢😢😢😢😢😢😢😢
@hastapun2862
@hastapun2862 3 сағат бұрын
@@agpanda9183 definitely, that moment is very sad and huglanore now is already changed. त्यो समयमा म प्रखर माअोवादी समर्थक थिएँ अहिले त्यहाँ रहन उचित रहेन किनकि माअोवादीले पनि पार्टीगत सिद्धान्तहरू धेरै तोडेर हिडेको अबस्थामा । यदि वहाँले आज बोलेको जस्तो ब्यबहारमा लागु गरेको खण्डमा फेरि पुनर्बिचार गर्न सकिन्छ भन्न खोजेको मात्रै हो मित्र because the political activities are not equal and same every moment.
@तिलक_मगर
@तिलक_मगर 3 сағат бұрын
३ करोड नै त नभनौ अलिकती त झोलेहरु लाई छोड्न पर्यो नि जतिसुकै राम्रो भएपनी झोलेहरूले नराम्रोनै देख्ने आँखा पनि छन 😅
@RadhikaUparkoti-n6g
@RadhikaUparkoti-n6g 2 сағат бұрын
Desh bhakta Sacha emandar chai prachanda ji po hunuhudo Ra gathe
@SahayatriKulman
@SahayatriKulman 3 сағат бұрын
प्रचण्ड कमरेड जि सहि भन्नू भयो जनता छन साथ मा
@AtmaramDong-e1k
@AtmaramDong-e1k Сағат бұрын
यथार्थ सत्यता र वास्तविकता समय सान्दर्भिक कुरा उठाउनुभयो देश र जनताको हितमा पक्षमा बुलन्द आवाज धन्यवाद सम्माननीय पूर्व प्रधानमन्त्री ज्यूलाई
@KhagendraRai-k6b
@KhagendraRai-k6b 3 сағат бұрын
कुनै नेताको हिम्मत छ यतिको बोल्ने?❤❤❤❤
@ramkumarpandit6135
@ramkumarpandit6135 Сағат бұрын
एकदम सही कुरा भन्नु भयो आज देश भक्त नेता हाम्रो प्रचण्ड ज्यू
@Gunakantaadhikari
@Gunakantaadhikari 2 сағат бұрын
रबि र प्रचण्ड सरकार हेर्ने रहर छ
@DharmendraKhadka-vp8hu
@DharmendraKhadka-vp8hu 4 сағат бұрын
०८४ को लागि राम्रो तयारी कम्रेड!
@lokendernath6619
@lokendernath6619 Сағат бұрын
Waaaw sir salut xa hajur lai delo aayo tar daro aayo❤❤❤
@balgurung1662
@balgurung1662 4 сағат бұрын
नेपाल बिहोस छ प्रचण्ड जि हजुर जस्तो बिरता को आबश्यक छ रबि एक देशले मागेको देश बन्ने सपना हो हामि रुइरहेको छौ।
@bigyanshrestha996
@bigyanshrestha996 Сағат бұрын
अहिले सम्म नगरेको काम र नबोलेको शव्द ले नेपालि राजनीतिक गणतन्त्र धरापमा पार्न सक्ने प्रचन्ड को भाषण ले नेपालि जनता को मन मा बसन सफल होस देश अगस्य बन्ने छ माञ रबि को साथ अपहारिय छ कलकारखाना यातायात हवाइ मेडिकल कलेज बोडिङ्ग सहकारी फाइनान्स बैंक देश को उत्पादन बिदेश मा सप्लाइ गरे नेपाल बिश्व को शक्ति शाली बन्ने छ आज पुर्व गृहमन्त्री रबि लामिछाने को लागि चितवन जनता ले लालपुर्जा सहित रिहा गर्न पुगेका नेता मन्त्री ले देखेको नै होलान सुकुम्बासी को नाम मा हुकुम बासि ले लालपुर्जा बाड्ने नेता ले बिचार गरौ देश नेपाल राम्रो नेता लिडर नियम कानुन मा काम गरे अगस्य बन्ने छ हाल घाटा मा गएको बिधुत प्राधिकरण मा एम डि कुलमान घिसिङ ले गरेर देखाइसके
@YagyaNath-xe5sx
@YagyaNath-xe5sx 4 сағат бұрын
नेताको नेता राजनेता प्रचण्ड
@hastapun2862
@hastapun2862 4 сағат бұрын
रबी लामिछानेलाई खेदे जस्तै गरेर धेरै जना नेताहरुको पनि फाइल खोल्नु पर्छ है कमरेड प्रचण्ड जी,
@rajbangurfirmpyuthan8533
@rajbangurfirmpyuthan8533 Сағат бұрын
प्रचण्ड को सामु इनी कुहिएका नेताहरुको के काम असल नेताको अभिव्यक्ति सुनी रहन मन लाग्छ। अब पनि जनता हरु को चेतना जागेनन् भने नेपाली जनताहरुले अझै दुःख पाउने छन्।
@PharamChhantyal
@PharamChhantyal 2 сағат бұрын
राजनेता प्रचण्ड✊
@NIMBUSFF
@NIMBUSFF 2 сағат бұрын
एमालेलाई र काङ्ग्रेस लाई अब जनता ले मान्दैन जनता लाई सारै दुख दिएको छ।
@pradipbohara3909
@pradipbohara3909 42 минут бұрын
सुप्रीमो ❤
@PrakashNp-o3v
@PrakashNp-o3v 4 сағат бұрын
जननेता पर्चन्ड नै हुन।
@LalitMayal-o7k
@LalitMayal-o7k 5 сағат бұрын
Great leader prachand ❤❤❤❤❤
@mr.bikash1222
@mr.bikash1222 4 сағат бұрын
अहिलेको जस्तो भ्रस्ट्चारी सरकार मैले आहिले सम्म देखेको थिएन !
@shishirneupane1999
@shishirneupane1999 2 сағат бұрын
खासै कमेन्ट लेख्ने मान्छे त हैन तर कमरेड प्रचण्ड सलाम गर्छु ❤
@uycyhimmgr6437
@uycyhimmgr6437 52 минут бұрын
Great speech
@BhojrajBhusal-re1qx
@BhojrajBhusal-re1qx Сағат бұрын
ए हेरत हनुमानहरु तिम्रा सरकारका नेताको अनुहार
@hariphuyal9636
@hariphuyal9636 Сағат бұрын
प्रचण्ड व्यक्ति हैन,आम शोषित पीडित जनताको मुक्ति हो,सत्ता हो, जनआस्था को धरोहर हो् ,प्रचण्ड व्यक्ति हैन व्यवस्था हो, त्यसैले प्रति पक्ष दलका जननेता क प्रचण्ड को संम्बोधन ( गर्जन ) सुन्ने अौगात नभएर नै सम्माननिय प्रधानमन्त्री के पि बा २०८१ माग २४ गतेको प्रतिनिधि सभाको बैठकमा आउने हिम्मत गरेनन ।। सबै सबैमा चेतना भया !!!✊🙏❤️🇳🇵✊❤️🙏
@jit-sw3nm
@jit-sw3nm Сағат бұрын
अब रबिलाई निकालेर रबिसित साथ लिनु प्रचण्ड जि जनता सबै तपाईहरु संग छन!
@nea123-2
@nea123-2 29 минут бұрын
प्रचण्ड Dynamic नेता हुन । उनी सत्यको वकलत गर्न डराउदैनन ।
@samir.mukhiya2052
@samir.mukhiya2052 2 сағат бұрын
सलाम छ प्रचण्ड जि बास्तबमा के.पि ओलि भन्दा 100 गुणा बढी राम्रो नेता प्रचण्ड हुन
@surajbohara9723
@surajbohara9723 2 сағат бұрын
स्यालुट छ क.प्रचण्ड लाई❤❤❤❤❤❤ राष्ट्र नायक।
@manojkumarshrestha7667
@manojkumarshrestha7667 5 сағат бұрын
यसरी बोल्दै र काम गर्दै जानुस्, सफल बन्नु होला! चानचुने कुरा नसुनी अगाडि बढ्नुस्।
@ShivarajDevkota-b8y
@ShivarajDevkota-b8y 9 минут бұрын
आज दिनभरि प्रचण्डको भाषण सुनेर दिन बितेछ🎉🎉🎉🎉🎉❤❤ अघिअघि प्रचण्ड पछिपछि हामी नेपाली
@balramkafle4162
@balramkafle4162 Сағат бұрын
जननेता कमरेड प्रचण्ड -- लाल सलाम
@SureshJaishi-kd8mt
@SureshJaishi-kd8mt 4 сағат бұрын
प्रयास गरे ठीक छ तर प्रयास सफल भय त ठिक्कै छ यदि भयन भने यिनीहरूको कस्तो हालत होला पछि सत्तामा रवि हुँदा ।।।
@KhimBahadurOli-z4c
@KhimBahadurOli-z4c 2 сағат бұрын
विषय उठान् एकदम सान्दर्भिक छ, व्यवहार मा पनि यस्तै उतार्न पर्दछ
@DeependraRai-d7t
@DeependraRai-d7t 5 сағат бұрын
प्रचण्डको ढीला भएपनी बुद्दी आको छ , अब केपी ओली लाई कसरी हुन्छ सकाउनुपर्छ , त्यो झोले मन्त्री लेखक लाटोकोसेरो जसरी हेरेर बसेको देखेर त्यही हान्न मनलाग्यो नी केगर्नुर
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f Сағат бұрын
धन्यवाद प्रचण्ड ज्यु।
@radhathapa8187
@radhathapa8187 2 сағат бұрын
प्रचण्ड सुध्रीसके भन्ने हामिलाई लाइराको छ ।
@Bisarmagar.
@Bisarmagar. 33 минут бұрын
Great prachand
@BasantaSuryabanshi-u5f
@BasantaSuryabanshi-u5f 31 минут бұрын
आउने चुनावमा माओवादी र रास्वपा मिलेर एकचोटि सरकार चलाएको हेर्ने मन छ ।
@debindragiri4264
@debindragiri4264 Сағат бұрын
१४० ताेप सलाम छ 🙏
@kalyankumarkarna220
@kalyankumarkarna220 48 минут бұрын
Prachand Ko jay.........
@BaldevShah-k3q
@BaldevShah-k3q 2 сағат бұрын
प्रधानमन्त्री जताततै बाट गाली खाइरहेको छ तैपनि तपाईंले सम्मानित प्रधानमन्त्री भन्नुहुन्छ ।
@hastapun2862
@hastapun2862 5 сағат бұрын
वाउउउउउउ प्रचण्ड जी,,,सलुट छ तपाइलाई । यसरी नै हरेक बुर्जुवा नेताहरुको घुम्टो फर्काउदै अगाडी बढ्नुस् हामी तपाईंसँग छौँ ।
@tilakbahadur8629
@tilakbahadur8629 4 сағат бұрын
ओलिले नेपाल सिद्द्याउछ
@BhimParajuli-w3x
@BhimParajuli-w3x 33 минут бұрын
Good parchnad
@tilakoli4570
@tilakoli4570 58 минут бұрын
प्रचण्ड ✊✊✊✊✊
@balramkafle4162
@balramkafle4162 Сағат бұрын
आज संसद्मा बाघ गर्जदा स्यालहरुकाे साताेपुत्लाे गएछ ।यसरी नै स्याल हरुकाे साताे उडाई रहनु पर्छ कमरेड
@HomThapa-k6y
@HomThapa-k6y 2 сағат бұрын
Absolutely said.❤
@sundarlimbu2777
@sundarlimbu2777 4 сағат бұрын
मलाई मन पार्ने नेतामा प्रचण्ड हुन। ऊनी कति वजनदार छन भन्ने कुरा उनको हरेक सब्द र अभिव्यक्तिले थाहा हुन्छ ।
@bishnushrestha4647
@bishnushrestha4647 2 сағат бұрын
Bravo - Prachanda ji. Now you are talking! That’s great / keep your voice heard. Best of Luck.
@bidhyanandjha-od9wy
@bidhyanandjha-od9wy 3 сағат бұрын
लाल सलाम ।
@aloneboy-vc6jk
@aloneboy-vc6jk Сағат бұрын
Wawa great ❤❤❤
@sitaKc-v5r
@sitaKc-v5r 2 сағат бұрын
wow dear suprimo so great क. प्रचण्ड राज नेता यो देश को भबिस्य यो देश को ज्योति शिक्षा स्वस्थ सबै क प्रचण्ड हो ✊✊✊✊✊✊
@jit-sw3nm
@jit-sw3nm Сағат бұрын
हामी पर्देसी ले त सबै भन्दा ठूलो आस गरेको रबि हो तपाईंनी भुपु मन्त्री हो तपाईं नि मिल्नु रबि शीत ल रबि नेपालको HIRO हो🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rameshac5333
@rameshac5333 Сағат бұрын
यो कुरामा म प्रचण्डसँग सहमत छु। सही कुरो गरेको
@bibashkhanal5387
@bibashkhanal5387 3 сағат бұрын
आज म प्रचण्ड कमरेडलाई 1000 तोपको सलाम
@VegetaS
@VegetaS 2 сағат бұрын
बाघको गर्जन 🔥
@AnikNeupane-p1v
@AnikNeupane-p1v Сағат бұрын
100%❤🎉❤
@RamBibash
@RamBibash 2 сағат бұрын
प्रचण्डको सामुन्ने अरु त नेता जस्तै लाग्दैन मलाई लाल सलाम महान नेता कमरेड प्रचण्ड✊❤️🙏
@roshangyawali3353
@roshangyawali3353 3 сағат бұрын
नेता प्रचण्ड यो देश्को ।
@sarojpnayak5603
@sarojpnayak5603 3 сағат бұрын
Love your speech and honesty
@BishwasGurung-v2x
@BishwasGurung-v2x 4 сағат бұрын
Dherai ramro Kura garnu vo prachanda jee jay Nepal
@सिदार्थ
@सिदार्थ 40 минут бұрын
प्रचण्ड आसाबादी नेता हुन्🙏
@sudeepkarki4090
@sudeepkarki4090 2 сағат бұрын
सम्बिधान सम्सोधन गारेर प्रतक्ष निर्वाचित प्रणाली बनाउछौं नभनेसम्म जुनै जोगि पनि कानै चिरेका हुनेछन।
@jhankarb.k9251
@jhankarb.k9251 45 минут бұрын
सम्मानित लिडर हुन प्रचण्ड
@milanrulz3699
@milanrulz3699 Сағат бұрын
Good 👍
@KpSaud-fk4mp
@KpSaud-fk4mp 31 минут бұрын
८४मा जनताको मत पाउने प्रचण्डको दाउ र छेपारे भाषण गजब को छ
@amarLaxmi-f5m
@amarLaxmi-f5m 2 сағат бұрын
प्रचण्ड भनेको देश को हिरो
@hariduttadahal7993
@hariduttadahal7993 4 сағат бұрын
हो एस्तो निस्वार्थ बोल्ने नेता प्रचन्डनै हुन भन्नप्रमाण दे
@khemrajthapa-g9j
@khemrajthapa-g9j 2 сағат бұрын
Great
@RAUT534
@RAUT534 5 сағат бұрын
सलुट छ यस्तो नेता चएको छ
@laxmanwadi8488
@laxmanwadi8488 3 сағат бұрын
Good speak parchnd ji
@hamronepal5394
@hamronepal5394 Сағат бұрын
ठगहरुको सेन्टिमेट लिन यस्तो बोलिरहेको छ
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 2 сағат бұрын
यस्तो भाषण गर्दा टेबल बजाएको साउण्ड आएन थाल बजाउन दिन पर्छ होला
@ShankarVishwakarma-k7g
@ShankarVishwakarma-k7g 5 сағат бұрын
Great parchanda ji
@krishnabasnet7362
@krishnabasnet7362 2 сағат бұрын
अरु बेला जे भएपनि आज चाही ठिक कुरा गरे है प्रचन्डले
@Nar-v6i
@Nar-v6i Сағат бұрын
Prachanda ji jindabad ❤❤❤
@asbinraila7186
@asbinraila7186 Минут бұрын
Great leader in nepal
@bibekdhungana9202
@bibekdhungana9202 4 сағат бұрын
बल्ल प्रचण्ड को घैटोमा घाम लागेछ पहिला पहिला नबोली बस्ने अहिले सुध्द्रीन थालेछन यसरिनै हो बोल्ने अन्याए भकोमा अन्याए भएकै भन्नू पर्छ नेता भनेको यस्तै बोल्नु पर्छ अन्याए मा परेको ब्यक्तिलाइ अन्याए भए भन्नै पर्छ।सहि कुरा प्रचण्ड ज्यु।
@kamalrajkandel3449
@kamalrajkandel3449 4 сағат бұрын
म पनि यहि सोच्दैछु ऋषिकेस को बुडि फरार भनेर पहिला उपस्थिति गराइयन पछि के के मा मिल्यो कुरा।पछि फरार अभियुक्त 1 दिनैमा भेटिने 1 दिनमै फैसला आउने तेहि पनि धरौटि मा फरार लाइ धरौटि मा किन छुटायको होला? यहि बुज्न न सकेको हामि जनता
@ritadhamal5774
@ritadhamal5774 Сағат бұрын
Prachanda jyu tapailai dherai aasaa gareko xu
@mingmar_official_vlogs
@mingmar_official_vlogs 2 сағат бұрын
Prachanda hiro ho
@Srijana-g9y
@Srijana-g9y 43 минут бұрын
गुद सर
@nbpgaming117
@nbpgaming117 Сағат бұрын
प्रचण्ड हो प्रचण्ड।
@hastapun2862
@hastapun2862 4 сағат бұрын
ल हेर गृह मन्त्री पनि सोचिरहेका छन् कि रबी लामिछानेलाई त खेलाइदै छ प्रचण्डलाई त सकिदैंन होला भनेर । रबी लामिछानेलाई पनि सक्ने छैनौ भने प्रचण्ड त यो देशको परिबर्तनको नायक हुनुहुन्छ थाहा छ कि छैन ?
@dipakkarki5383
@dipakkarki5383 5 сағат бұрын
Sahi kura lalsal kamrd❤❤❤❤❤❤❤❤❤
@DharmarajNembang-w5o
@DharmarajNembang-w5o 2 сағат бұрын
Mahan neta .hunu hunxa tapai .comrade prachand g.
@BhupendraaTimalsina
@BhupendraaTimalsina 3 сағат бұрын
खत्रा हाने यो चै
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН
Support each other🤝
00:31
ISSEI / いっせい
Рет қаралды 81 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Срочно! План США по Украине готов. Мир через силу. Прорвемся! /№897/ Швец
48:35
It’s all not real
00:15
V.A. show / Магика
Рет қаралды 20 МЛН