रवि लामिछाने ले सहकारी को पैसा खाने जस्तो घटीया काम गर्छन् भन्ने १% पनि बिश्वास लाग्दैन मलाई त । 🔔🔔🔔💪💪💪
@KarmaLama-z6u4 ай бұрын
Same malai ni, america ko luxury life xadera nepal ma sahakari thagxan banne sochna ni sakinna.
@binasherchan9454 ай бұрын
खको छैन।
@dipakdevkota24884 ай бұрын
खको भए इनी चोर हरुले आहिले सम्म जेल मा हाली सक्थे कै नगरेर त यत्रो गर्य छन्
@NPL2844 ай бұрын
Same ❤…..Ravi lai jasari hunxa janata ko najar maa khasaauna khojeko xa GAGAN le pura Congress le ….utaa balen lai Amaale le 🤧, ramra lai garna didainan chor haru
@DilliramBhandari19924 ай бұрын
nice joke
@SurajThakuree-x1o4 ай бұрын
अबको आसा भरोसा भनेकै बालेन रबि नै हो जस्तो लाग्छ ..?धन्यवाद ।
@nearais4 ай бұрын
बालेन लाई रवि जस्ताे फताहा संग न जाेडम्
@BabinMangol4 ай бұрын
Only balen not rabi
@TekbahadurPoudel-r6v4 ай бұрын
0😊😊 9:51 @@nearais
@Dearjindagi67784 ай бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@R.RR44 ай бұрын
Rabi desh ko sachaa netaa hoina
@pembalama69824 ай бұрын
@@R.RR4😊😊😊😊pppp😊ppppl😊
@MasterCoffee-w4l4 ай бұрын
Rabi lamechane Nepal ko Dherai bolne Garna Na sakne Byakti Hun
@maheshsinghdhami69324 ай бұрын
के हेडलाईन हो रबि जोगाउन प्रहरीलाई हम्मे हम्मे रे🧐🤔चुनौती का साथ भन्दै हिडेका छ्न त प्रमाण देखाउ राजनीति छोड्छु भनेर अनि सबै लागेका छ्न नभको प्रमाण का बाट ल्याउछौ सबैको समाचार नै रबि छ त्यै नि एक्लै काफि छ केटो❤ एकचोटि प्रधानमन्त्री भएको हेर्न मन छ पछि जेसुकै होस😢
@hmm94964 ай бұрын
❤
@haribhujel29094 ай бұрын
\
@kathmandunepal68454 ай бұрын
😂😂😂😂😂😂😂
@KALEY-r3k4 ай бұрын
100% Samachar Pani Kasari Lekhxa Hau Birendar Ji
@AshokMagar004 ай бұрын
100% Right Kuro sir Jay Rabi Jay 🔔🔔🔔🔔🔔
@GaneshPandey_20644 ай бұрын
रबि लामिछाने जस्तो राम्राे देस भक्ति इमान्दार मान्छे नेपाल मा न कोई छ न कोई जन्मने छ विगत कै समय देखी रवि दाई लाई आरोप लगाउँने अनी जनतामा भ्रम फैलाउने काम भई रएको छ रबि जि आतिनु जरुरी छैन किनकी सफलताको पछाडी खुट्टा तान्ने प्रवृत्ति नेपालकोे विकृति हो 😢 अरु केही हैन सरासर आफ्ना मान्छे मुछिएका काण्डहरूबाट पन्छिनका लागि अन्य अरू पार्टीका राम्रो इमान्दार व्यक्तिलाई आरोप लगाउनु यी पार्टीहरुको विकृति हो
@harkhabahaduradhikari51574 ай бұрын
V look by
@harkhabahaduradhikari51574 ай бұрын
V look by
@chandankhawas44644 ай бұрын
धनराज गुरुङ ले पुर्ब पत्नी को जिम्मा लिनु नपर्ने ,अनि रबि ले पुर्ब सहकर्मी को जिम्मा लिनु पर्ने? कङ्गेस एमाले को चर्तीकला दुनियाँ ले थाहा पाइसकेका छन सावधान झोले हरु।
@tekrai83934 ай бұрын
😂😂😂घरराजले पर्दैन । रबिले पर्छ ।
@binodkhulal4 ай бұрын
TERIMAA JHOLE NI? CONGRESS EMALE NARAMRO VARA NAI TAAI VOTE DEKO KYA, RAVI MD VAKO TV LE POISA HINAMINA GAREKAI XA, TYASAILE YASTO TU TARKA NAGAR, FATAHA JATI SABAIAI JEL KOCHNU PARXA
@राजश्रेष्ठ-त6ख4 ай бұрын
आफ्नो पार्टीमा चाहिँ त्यो पर्दैन😂😂 रवि ले चाहिँ पर्छ
@Sorupvlog4 ай бұрын
😊😊😊😊😊@@tekrai8393
@paudil16974 ай бұрын
अबको अन्तिम आसा र भरोसा नै रबि र बालेन हो बाकी सबै चोर हुन, काम छैन
@nearais4 ай бұрын
बालेन लाई रवि जस्ताे फताहा संग न जाेडम्
@paudil16974 ай бұрын
@@nearais काङ्ग्रेस एमाले र राप्रपाका नेतालाई जोड्दा चै खुसी हुने हो 😃😃
@NbKhadka-q7n4 ай бұрын
Sahi pn ho
@pranesh47624 ай бұрын
@@nearais jaha samma lagcha aaile samma Rabi dosi ho bhanera prove bhaesakeko chaina..2,4 jana ko file k kholeko thyo yemale , congress milnu ..yo jasto ghin lagdo rajniti kaha hola...Dhanna aat ta garyo Rabi le !!
@NPL2844 ай бұрын
@@nearaisaayoo mujii chor
@bishnupoudel31934 ай бұрын
बाख्रा पालन गर्ने भनेर लगेको पैसाको प्रमाण पेश गरु स्वास्थ मन्त्री हुँदा गरेको आर्थिक हिनामिना गरेको प्रमाण पेश गरु बिद्यार्थी नेता हुँदा खाएको पैसाको प्रमाण पेश गरु😂😂😂😂😂😂
@Kshitijkshetri-m8r4 ай бұрын
उहीँ गगन पारा हो भने नबोलेकै बेस छ भने गर्नुस साथ दिँउला।
@basunepal8784 ай бұрын
यो हो नि पोइन्ट को कुरा
@ameerkc50334 ай бұрын
धनराज ठग नै हो भन्ने प्रमाण पेस गरु,धनराज ले नक्कली डिभोर्स गरेको प्रमाण पेस गरु,धनराज ले पितृ को भोट ले जितेको प्रमाण पेस गरु गगने बाख्रे ले भनेको सुन्न मन छ 😀😀
@mrgyan77014 ай бұрын
रबि काे परमान देखाउ
@gangarai35014 ай бұрын
Sahi ho . Gagane burukka burukka ufreko herna manxa 😅😅😅
@cpmagar70694 ай бұрын
dekha mg @@mrgyan7701
@Gurung137D4 ай бұрын
एक दिन पाइन्छ भन्न । युब नेता भन्ने सधै यस्तै शक्तिमा नरहलानि।
@AbakumarRai4 ай бұрын
मरेको मान्छेको भोटले जितेको धनराज ले
@KishorkumarKhatri-b2k4 ай бұрын
गगने बख्रो चोरहरु जस्ता 2084 स्म्म हो जति कुर्लिने कुर्लिउन नेपाली जन्ता ले रामरी चिन्या छन।
@bishnumahat-yf3zf4 ай бұрын
क्यार्छौ हो ?
@kubermanilimbu42574 ай бұрын
Right
@NPL2844 ай бұрын
@@bishnumahat-yf3zfCongress ko Jhole ho tapai ?
@YadabKumar-u6h4 ай бұрын
यो देश बनाउने आसा भरोसा भनेको नै रबि लामिछाने हो जस्तो लाग्छ।
@GangaramPoudel-ji6sz4 ай бұрын
पाेखरामा रवि लामिछानेलाई कालाे झन्डा देखाउने झाेलेहरु सबै बाेकेका कुकुरहरु हुन तर कदापि सफल हुनेछैनन्। जय रास्वपा जय रवि 🔔🔔🔔🔔🔔❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👍️
@RajKumar-lq5mn4 ай бұрын
@@GangaramPoudel-ji6sz सहि बिस्लेसन
@manaharibaral71844 ай бұрын
के यी दुष्टहरुलाइ तपाईं ज्यू हजूर भनेर सम्मान गर्नु परो।कैले चारपाटा मुडेर थानकोट कटाऊ,चार भञ्ज्याङ कटाऊ भन्दै हिंढ्थे फेरि देखाईदिऊं देखाईदिऊं भन्दै चिच्याउंदै छन्।यो सब देश,जनताप्रती संवेदन शील नभएको प्रमाण हो।यिन्ले प्रधानमन्त्री हुन पाए पनि केही गर्न सक्दैनन।झुट बोलनु ,ढांट्नु असत्य,मिथ्याभाषण गर्नु कति ठूलो अपराध हो त्यो थाहै छैन
@nissanchaudhary96844 ай бұрын
84 मा काग्रेस आस्तित्व समप्त गर्नुपर्छ जय बलेन
@Sumesh-e5q4 ай бұрын
एउटा कुरा हृदय देखि नै बिश्वास छ कि नेपाली जनताले आफ्नो तथा आफ्नो सन्तानको उज्ज्वल भविष्यको लागि अब आउने चुनावमा रवीलाई प्रधानमन्त्री बनाउछन बनाउछन । 🇳🇵
@ghanshyampokharel35664 ай бұрын
31:49
@BikramlamaBikram4 ай бұрын
वालेन शाह रबी लामिछाने हर्क गोपि एक साथ देख्न् चाहन्छ नेपाली जनता तपाई हरु मात्र आशा छ देश बन्छकी भनेर
@maheshsinghdhami69324 ай бұрын
पुराना पार्टी को पछी लाग्ने झोले हरु नि लखेटौ अब
@krishnasilwal48244 ай бұрын
तेरो बाउलाइ पहिला लखेटेर देखा झोले
@bikrambhandari2314 ай бұрын
यो नेपाली कांग्रेसको चाल हो। ८४ मा रवि लामिछाने प्रधानमन्त्री १००% हुन्छन् बहुमतको सरकारमा
@asthani19924 ай бұрын
अब को 84 मा माउबादी/ एमाले/ काङ्ग्रेस सबै लाई बहिस्कार गरोउ।।।।अनि नयाँ आश पलाउछ।।।।
@manuojha65634 ай бұрын
रास्वपा सक्काउन धेरै नै लागि पर्दै आएका छ्न भन्ने पनि जनता ले बुझेका छ्न!
@anilshrestha62884 ай бұрын
रबि ले हो देश बनाउने जय रबि सर्🙏🔔
@Kasa6904 ай бұрын
सहकारीका मुख्य ठगहरु। १.सुरेन्द्र भण्डारी -नेपाली कांग्रेस २.चन्द्र ब. लामा -नेपाली कांग्रेस ३.भरत महर्जन -नेपाली कांग्रेस ४.केदार नाथ शर्मा -नेपाली कांग्रेस ५.तेज बिक्रम थापा -नेपाली कांग्रेस ६.जि.बि. राई -नेपाली कांग्रेस निकट ७.धन राज गुरुङ -नेपाली कांग्रेस ८.के.डि उप्रेती -एमाले ९.देब कुमार नेपाली -एमाले १०.इच्छाराम तामाङ -एमाले ११.राम ब.गौतम -एमाले १२.गिता बस्नेत -रा.प्र.पा
@LekhaBhujel4 ай бұрын
खोइ त रबिको नाम
@Kasa6904 ай бұрын
@@LekhaBhujel किन एक्लो रबि को पछि भ्रष्ट मानव तस्कर दलाल सरकारि जग्गा अपचलन गर्नेहरु र तिनका स्यालहरु एक मुख भएर लखेट्छ भनेको त कुरा एस्तो पो रैछ? अपराधीहरुको अर्को अपराध लुकाउन जबर्जस्ति रबिलाइ अपराधको कठघरामा उभ्याएर आफू चोख्खिन र चोख्याउन खोज्दा सत्यको किरणले पर्दा उघारि दिएकोछ। सत्य कहिल्यै डग्दैन है भ्रष्टहरु हो भ्रमको जालो त एक न एक दिन उघृन्छ नै जतिसुकै ठुलो कुरा गरन पाप त पापै हो।
@arpanghale16414 ай бұрын
देशको एकमात्र प्रतिपक्ष मिडिया न्युज24 टेलिभिजन अझै स्पेसल कुसल प्रस्तोता बिरेन्द्र जैरु सर👏🙏🙏🙏🙏
@prakashnepal82214 ай бұрын
गगने 🐐खोइ त आज कता हो🎤पेस गरु? पेस गरु ? भनु न यक चोटि धन गुरुङ लाई पनि जावोस दुई सब्द गरौ न गरौ पेस गरौ यो सबै नाटक होकि क्या हो🎤🎤🇳🇵
@pusparajbaral23634 ай бұрын
सोझी मगर महिला अनाथ बालबालिका को अभिभावक जस्तो भएर काम गर्ने मान्छे एउटा पत्र लेखेको भरमा महाभियोग कठै ओलि तन्त्र नेपाली भुटानि बनाउनेलाई केही भएन😢
@RajKumar-hg9hk4 ай бұрын
गन गने गन अब धनराज गुरुङ माथी गन गने गन तेरो टा उको कति ओइलाएको साग जस्तो देखियो।
@bishnubhattarai46674 ай бұрын
जनताको समस्या उठाउने हैनन सधैं कुर्सी कै कुरा
@randhojlimbu7024 ай бұрын
नेपालमा आर्थिक मन्दी हुनुको मुख्य कारण यी दुईटा पार्टीहरू हुन्।टोल विकास समितिदेखि सुरु भएको भ्रष्टाचार संसद र मन्त्रीहरूसम्मले गर्ने गर्छन्। ३4 वर्षसम्म देशले लुटेर खायो खायो अब फेरि कतिसम्म खाने हो थाहा छैन। अब पनि नेपाली जनताहरू सचेत नहुने हो भने देशको गति यस्तै अवस्थामा रहिरहन्छ।
@ps67324 ай бұрын
यि सबै काङ्ग्रेस र एमाले का झोले हुन्। ३० लाख भन्दा बढि सहकारी संस्था रकम जम्मा गर्ने व्यक्ति कर छलि गर्न को लागी हो यि सबै भष्ट्राचारी हुन्। करोडौं रुपैयाँ सहकारी संस्था राख्ने कर छलि गर्न को लागी।
@MeeLan4064 ай бұрын
अरु को आङ मा जुम्रा देख्ने ले आफ्नै आङ को भैँसी देख्दोरछ की रहेनछ भन्ने हेर्न बाँकी छ।।
@premkhadka32484 ай бұрын
जनतालाई सुचित गर्नु भएकोमा बिरेन्द्र जिलाइ धन्यवाद छ। सहकारी ठगिको बारेमा अब धनराज गुरुङ काण्डमा गगन, बिस्वप्रकशको पेटबोली सुन्नको लागि म लगाएत जनता आतुर छन।
@Something-f9g4 ай бұрын
❤रबि लामिछाने जिनदाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤😂जय घनटि❤
@ALLinONE-lx5vb4 ай бұрын
Aba ko great leader Rabi dai ho jole just vanos
@krishnaadhikari29424 ай бұрын
गगनले स्कुल पढ्दा लेखेकाे हाेमवर्ककाे १ पाना कपि च्यातेर संसदमा लगेर प्रमाण पेश गरू भन्ने गगन कताछन्😅😅
@AjayBarali-uu3jf4 ай бұрын
सही कुरा हो सर यो सबै रविलाई फसाउने काम गरेका हुन् जनताले राम्रोसँग बुझेका छन्। चौरासीमा एमाले काङ्ग्रेसको पत्तासाफ हुन्छ भनेर त्यही भएर रविना फसाउन सकियो भने हामी चौरासीमा बचिन्छ भनेर त्यही भएर रविको पछि लागेका छन्।
@shayamgairedhadingonline38234 ай бұрын
हामी जनतानै भेडा होनित यस्ता पार्टी हरु लाई मत दिएर कुर्सिमा पुर्याउने अनि भ्रष्टाचार त गरिहाल्छनी तेसैले देशैभर युवा जागौ र 84 मा ई सब भ्रस्टाचारि पार्टीहरुलाई बहिस्कार गरौ र नयाँ नेपाल को संकल्प गरौ जय बालेन ✊✊✊
@Keep-HODL4 ай бұрын
काङ्ग्रेस का हली झोले हरुले कालो झण्डा देखाएको होला 😂 जो चोर उसैको ठूलो सोर 🔔🔔🔔🔔
@RAAH_E_BAHISHT4 ай бұрын
एउटा सुझाव मेरो चानल सङग छ । प्रतिनिधि सभाको लाईभ टेलिकास्ट गर्नुहुन्छ त्यासको लागि धन्यवाद तर त्यो बैठकमा उठेका विभिन्न सम्वेदनशिल घटनाहरु उठेको लाई फोलोअप गर्नुपर्ने मिडियाको दायित्व होइन र ? अत ती सम्वेदनशिल घटनालाइ फोलोअप गर्नुपर्ने दायित्वो पुरागर्नु हुन अनुरोध तथा अपिल छ अनि मात्रै गोदिमेडियाको ट्याग लाग्दैन धन्यवाद 🙏
@rajshrestha5154 ай бұрын
देश बिकास गर्ने हो भने रास्वपालाइ बहुमत दिनुको विकल्प छैन। देशको स्थिती मजबुत बनाउन मिसन ८४🔔🔔🙏🇳🇵🇳🇵❤️
@mahendrakarki94684 ай бұрын
चौतर्फी घेराबन्दी पारेर पनि आज सम्म के हेरेको हो रास्ट्र घाती अनि भ्रस्टाचारि सरकारले दम छ भने थुन न हौ केरा हेरेको ।।😡😡
@himlalbhandari45934 ай бұрын
,,,,रबिलामिछानेले सहकारिबाट पैसालियेको प्रमाण नहुदा नेपाली काङ्ग्रेसले 2 महिना सदन बन्द गरो अब त काङ्ग्रेसक धनराज गुरुङले सहकारी ठ्गि गरेको प्रमाणनै भेटियेछ अब नेपाली काङ्ग्रेसले रोस्टम घेराउ गर्ला त बिशेष गरि गगन दाइ कता गयछ्न 🧐
@asmitab.k-zs1zh4 ай бұрын
धनराज गुरुङ सहकारी ठग भए पछि बाख्रा चोर गगने र चोर बिस्वा प्रकाश हराएको सुचना गगने र बिश्वास प्रकाशलाई कसैले भेटेमा कराङ खुसकिने गरि थानकोट कटाउनु होला
@sitakunwar99044 ай бұрын
नेपालका ठूला दल अब नेता रहेनन यिनीहरू लाई चोर, डाँका, फटाहा, भ्रष्ट, तानाशाहीलाई के को नाम दिने लाज सर्म केहि छैन जहा जे बोलदा पनि भयो लाज पचेका हरू सबै लाई यति airlines को फलाईट मा लगेर तिरिसुली मा खसाल्नुपर्दछ। अनि बल्ल हामीलाई शान्ति मिल्थ्यो कि ।
@tekbahaduradhikari78344 ай бұрын
यदि जनताको पैसा सहकारी गगन लाई दया लागेर संसदमा उफ्रनु भएको भए कांग्रेस नेता मुछिदा त्यसै गरी कडा रूपले उत्रिन के गर्छन् जनताले हेर्न बाँकी छ
@ramkaji87414 ай бұрын
याहा रबि को क्रेज ले इ सब भ्रष्ट हरु लाई दाह लागे को तेहि भर अनेक प्रपन्च रचेर फसाउन खोजे का हुन तर यथार्थ त यो हो देस सबै भन्दा ठुलो भ्रष्ट देश द्रोही त कालो काङ्ग्रेस मा र एमाले मा नै छन।
@HiraKhatri-u7e4 ай бұрын
मज्जा आयो गगन को गर्जन हेर्न मन छ😅😅
@PurushottamPant-r2c4 ай бұрын
धनराजले पयिसा पचाउन नक्कलि डिभाेर्स गरेकाे सत्य हाे ।
@omkar-nath_4 ай бұрын
कालो कांग्रेस का महाठगहरु अहिले कहा छन किन बोल्दैनन्, विदेशिएकी कया हो।
@nkedarnkedar13034 ай бұрын
अब जनता सचेत हुनुपर्ने छ,
@sagarkc5644 ай бұрын
हेलो महोदय पत्रकारज्यू तपाईंको समाचार बिकाउनको लागि रवि लामिछानेको नै हेडलाइन बनाउनुपर्छ भन्ने छैन हेक्का होस्। तपाईंको भिउज ल्याउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नजोड्दा पनि हुन्छ 😡
@shivarimal80114 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵देस र जनताहरु को लागि एक मात्र राजा हो❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरानाको जालो माकुराको जस्तै हो, उठनै नदिनेगरि घेरेर सिकारगर्न सक्छ साबधान
@BhubanPandeY-c6s4 ай бұрын
पत्रकार जियु लाई सालम छ अल टिम लाई अब 84 मा 🔔🔔🔔🔔🔔🔔
@krishnaadhikari29424 ай бұрын
विना धिताे , बिना प्रमाण लगानी गर्ने सहकारीका पदाधिकारीहरूकाे जायजेथाबाट असुली गरेर पिडितलाई सावाँ ब्याज दिनुपर्छ।
@RankanaRai4 ай бұрын
मिडिया भनेको देश को चौथो अंग हो । राम्रो नराम्रो जे भये पनि बिश्व जगत मा नेपाली भन्दा गोर्खाली भनेर चिनछौ खुशी लाग्छ!
@gaharbudathoki7824 ай бұрын
अबो काग्रेसका नेता सेर बाहादुर देउबा रमेस लेखक बीष्णु सरमा गंगन थापा इनीहरू अतीनै धेरै खोकाईथ्यो अस्ती रबी लामीछाने र प्रचण्डको सरकारको पालोमा भनेपछी आज खुतका पाटीबाट धन राज गुरूड.ग को योकान्डामा केअबोचै गंगन थापाको बोको को छाला माघेर मुख छोप्छनत कित जनताहरूको समने कसरीचै हिड्छनत
@razzpunk91614 ай бұрын
Jay ghanti 🔔🔔🔔
@PurushottamPant-r2c4 ай бұрын
अाेलि र शेरे याे देसका महा चाेर साबित भयका छन ।
@PurushottamPant-r2c11 күн бұрын
रबिलाई कालाे छन्डा देखाउन लगाउने गगने चाेरले लगाएकाे हाे ।
@PurushottamPant-r2c11 күн бұрын
ऐ मा ले र कङरेसलेे चाकमा अौला हालेर उचालेकाे हाे ।याे रबि प्रतिकाे अपराध हाे ।राम्राेसग बुझेर मात्र बिराेध गर ।
@kamalpoudel81234 ай бұрын
हामिले सहकारी वा बैङ्क वाट पैसा निकाल्दा साचि कुनै चल अचल सम्पत्ति धरौटी राखेर दिन्छन् नत्र धरौटी नराखी एक पैसा दिदैनन् जसले पैसा दियो र जसले पैसा लग्यो त्यसलाई जेल हालेर कोरा हानौं न के ठग ठग भन्दै कुर्लिन पऱ्यो
@gaharbudathoki7824 ай бұрын
रत काग्रेस मऊबादी एमाले इनीहरूको नेताहरु सहीत कर्मचारीहरूको होड् बाजीको तहैले धर कित महैले धर भने तालमा देश प्रतीको ब्रम्मा घातक अपरादले मचाहेको भ्रष्ट अनी जनताहरू पटी फर्केर मचाहेको लुटले डुबाउनै डुबाहेको हर्कतले पग्डीने ठाऊपनी छहैन जस्तै अपरादमा जोडीदापनी किनकि सरकारनैत हो हैत
@gunarajrai15544 ай бұрын
यस्ता छन् वैदेशिक रोजगार बिभाग को कर्मचारीहरुको जवाफ अनि के कारबाही हुन्छन् ठगी हरुलाई।
@netrarajsinghthakuri18514 ай бұрын
यस्तै गरेर एम सी सी बाट 90 लाख सुपारी बुझ्ने दलाल हो
@d.primalgorkhali34724 ай бұрын
गगनको गर्जन हेर्न मन छ गिरी बन्धु,भुटानी सरणार्थी प्रति हालको प्रतिक्रिया पनि हेर्नु मन छ , गृहमन्त्रालय के हेरेर बसेको छ महामन्त्री ज्यु परिमाण चाहियो के छ ?😂😂😂
@DilwarBCDilwarBC-z4t4 ай бұрын
ठीक छ
@abinashvlog104 ай бұрын
धैर्य रहनु एकदिन अबस्य नेपाल बनाएर देखाउनु हुन्छ 🙏🙏
@sitaneupane39704 ай бұрын
गन् गने त नालायक गनिन्छ त्यसले रबि लाइ लायकको आरोप नाजायज छ
@Mylifemyhomefamily4 ай бұрын
सबै सबैलाई सबैको पेश गर्नु पर्नेछ श्रमको उचित मूल्यांकन हुन्छ धन्यबाद ज्ञापन गर्दछु
@Argaming1790-h4f4 ай бұрын
You r'e right
@birenbasnet58704 ай бұрын
👍👍👌👌👌
@ganganepal174 ай бұрын
नेपाल ठगी गरेर सजा हुदैन सजा दिनेहरु नै ठगिमा मुक्षिएका छ्न।।
@lokendramahatra4474 ай бұрын
रबि लाई जोगाउन हम्मे हम्मे रे ?यो हेडलाईन राखेमा views आउँछ भनेर हो जैरु सर
@DarshanaChhantyal-jg8cm4 ай бұрын
रबिको नाम नलियको कुनै एपिसोद नै हुन्न किन होला यो मिडि या
@Hariram-kt1ww4 ай бұрын
जले अर्कोलाई भ्रष्टाचारी भन्छ चोर भन्छ दलाल भन्छ। सहकारी ठगी भन्छ उही नै पहिला मुछिएको हुन्छ यहाँ चोखो कुनै राजनीति दलहरू रहेन सबै चोर ढाका मात्रै भए।
@surendrabakhariya4484 ай бұрын
kati jana re..17 jana..hoina ta pidit haru..tyo pani congress ka jhole haru🤣🤣🤣🤣
@chakgurung31754 ай бұрын
Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ❤️ 😍 ♥️ 💙
@netrapun44204 ай бұрын
💓🙏💓
@Balenshah12324 ай бұрын
सम्पुण नेपाली जनता को साथ र सपोट को आवश्यकता छ अहिले मलाई आऊनुस सम्पुण नेपाली मिली अघी बडौ़ 🙏🎉
@NetraKarki-xc3qp4 ай бұрын
जाे चाेर उसकाेठुलाेसाेर गगन झनठुाेलाेचाेर
@rudrachemjong13474 ай бұрын
रवि लामिछाने असली छेपारो हो देशभक्त नेपाली जनता सचेत भए राम्रो हुन्छ।
@hamrosunsari.034 ай бұрын
yo desh ma kasko varosa garnu but desh chai aba nayale chalaunu parchha
@BhojrajSharma-c9i4 ай бұрын
स्वर्ग बाट आएर पितृले जिताएको नेता लाई सबै बद्मासी काम गत्र्न छुट हुन्छ
@videoherne66594 ай бұрын
पानी मरुवा हो गनगन थापा
@ChhetrirohanchhetriChhetri4 ай бұрын
यो वैदेशिक बिभाग को निर्देसक लाई गलतायेर निकाल्नु पर्यो।
@rajugautam56384 ай бұрын
प्रधानमन्त्री मात्रै हैन पाँच वर्ष प्रधानमन्त्री चलाएको हेर्न मन छ। रवि यार मान्छे ठिक छ के नबुझ्ने मान्छेहरु
@deepakkhadka47204 ай бұрын
रोजगार विभागको प्रमुख रे हेर वोलीको औकात ! लोकराज हैन लोकलाज नभाको भुषाल रैछ , हुनत कति सोर्स लगायर कति भेटी चढाएर आको छ विचरा असुलउपर गर्नै पर्यो ।
@kritigyakarki28124 ай бұрын
जय घन्टी 🤝❤️❤️
@ilovenepal20494 ай бұрын
बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵
@BhubanPandeY-c6s4 ай бұрын
अब सकियो गगने डाका छिछि जय रबि जय🔔🔔🔔
@prembishowkrma20654 ай бұрын
पत्रकार हरुले पनि कुरा लाई चपायर रबिको पछि नै लाग्छन् लाग्नुहोस् कति सक्नु हुन्छ तर एउटा कुरा ख्याल राख्नु पर्छ कि सबैलाई काँग्रेस र एमाले ले नै भ्रम छरिदिएको छ जनता लाई यही कुरा स्वीकारे छ भन्नु केही छैन अझैं दुःख पाउनै पर्छ यस्तै दुःख र पीडाले थालिए र मोर्नै पर्छ अनि बल्ल होस् खुल्ले छ बधाई छ नेपाली जनता हरु।
@DilliramBhandari19924 ай бұрын
हावा कुरा गर्छ पत्रुकार पनि ठग होस कि गगन ले अर्को समिति बनाएर भए नि धनराज को छानबिन गरौ भनेका छन
@tejendramanmalla70724 ай бұрын
धनराजको सम्वन्ध विच्छेद, हो-होईन भन्ने थाहा पाउन,सम्वन्धविच्छेद भएको दिन देखि आजसम्मको मोवाईमा दुई तत्कालिन लोग्ने स्वास्नी के कति पटक ? वार्तालाप भए,छानविन गरे थाहा भैहाल्छ नि।
@asmitab.k-zs1zh4 ай бұрын
कमेन्टमा मात्रै हैना है रबि दाईलाई 84 मा प्रधानमन्त्री देख्न चाहाने भोटमा पनि जिताउ म बिन्ती गर्छु🙏🙏
@koylimkoylim21404 ай бұрын
Good news 👍👍👍👍
@barsilarajjhapali51644 ай бұрын
म आज एउटा कुरामा चाइ प्रष्ट भए। नेपाली काङ्ग्रेस र नेकपा एमाले मा अलिकति पनि मानवता र धर्म भन्ने रहेनछ। उनी हरुमा कसरी भ्रष्टाचार गर्ने कस्लाइ सक्यो भने हाम्रो हालिमोहाली हुन्छ भन्ने बाहेक केही सोच्दैनन रहेछ। जनता सामु मेरो विनम्र अनुरोध छ अब त जागौ केही बोलौ के जहिले पनि भ्रष्ट हरुले भ्रष्टाचार गर्दा पनि टुलु टुलु हेरिबस्नु? इन्दिरा राणा मगर लाई दोश लाउने भ्रष्टाचारि हरुले किन भुटानी शरणार्थी गिरिबन्दु टिकापुर स्काउट को जग्गा खाने लाई केही भन्न वा बोल्न सक्दैन। हेर्दै जानू होला अब एमाले काङ्ग्रेस मिलेर बालेन शाह रबि लामिछाने लाई जेल हालेर धनराज गुरुङ लाई उन्मुक्ति दिन बेर छैन।
@ShantPrasadTripathi4 ай бұрын
संसद लाई सार्वभौमसत्ता होईन सार्वभौम भत्ता,कमिशन ,भ्रष्टचार भत्ता कुम्ल्याउने थलो भन्दा फरक नपर्ला ।
@sanjaybasnet19854 ай бұрын
Great words keep it up Birendra jairu
@LaxmanSunar-d9f4 ай бұрын
Jay Ravi Jay Nepal ❤❤❤ Jay ganti...
@HamalThakuripasupati4 ай бұрын
सहिकुरा दाजु
@manmayarai70694 ай бұрын
कालो झन्डादेखाएर तिम्रो पैसा फिर्ता हुन्छ र अब काङेष एमाले लाई पनि देखाउनुस अब हो रबि लाईमिछाने के तिनमहिना गुहमन्त्रि हुदा समस्या सम्धान हुनछ काम ग्रने समैपनि हुनुप्रछ प्रसट किन कि एतिका वर्षा भष्टचारि ले दुबायको छ बुज्न परोनि