रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग।

  Рет қаралды 275,558

News24 Nepal

News24 Nepal

2 ай бұрын

रवि जहाँ, त्यही नेविसंघको आ*गो, विराटनगर तना*वग्रस्त। ‘नन स्टप’ सुमनाः अर्को तरंग। खच्चड उद्धारबारे प्रत्यक्षदर्शी - SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV#Shorts

Пікірлер: 574
@oshadhirajp7031
@oshadhirajp7031 Ай бұрын
एस्तो अराजक गतिविधि गर्ने लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ।🎉🎉
@pradeepmanvaidya3126
@pradeepmanvaidya3126 Ай бұрын
Q
@shitalkhanal6853
@shitalkhanal6853 Ай бұрын
यो डाका हरु लाई गगन थापाको नेतृत्वमा आक्रमण गरे को हो
@ombasnet3488
@ombasnet3488 Ай бұрын
@@shitalkhanal6853 Kasto Desh kasto banaye yi daka harule. Law and order chhaina yo Desh ma ? Yesta lai sidhai Jyan mudda lagayera khor ma kochna parchha. Yesto pani hunchha, toit.
@Harshamana
@Harshamana Ай бұрын
Yo looottanra gaadtatra desh ra jantaa maarnee deshdrohi netaharuko yo chooortantrako antya garnuparch
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
नेविसंघका भेडाहरुलाई आन्दोलन गर्न बाख्रा चोर ले सिकाको शिक्षा होनि त 😂
@SumanSuman-cg3ek
@SumanSuman-cg3ek Ай бұрын
यो ने बि सङ्हको अराजक भेडाहरुलाइ तुरुन्त कारबाही गरेको देख्न पाइयोश।।।
@ganeshfine505
@ganeshfine505 Ай бұрын
कम्मर मुनि गोलि ठोक्ने आदेश दिनुस गृहमन्त्री ज्यु राजनीतिक दलको आडमा आतंक नेपाली जनतालाई स्विकार्य छैन
@romankarki6323
@romankarki6323 Ай бұрын
कम्मर मुनि हैन सिधै छातीमा ताकेर हान्नु पर्छ गोलि ! झोले पातकी जिउँदा लास हरुलाई
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@user-bc6go6kh4y
@user-bc6go6kh4y Ай бұрын
पढ्न गएको बिध्यार्थी हरु नेताकार्यकर्ता बनेर अराजक बन्दै छन , बाउआमा ले यही काम को लागि पैसा तिरी तिरी पठाएका हो?
@ranaGanga-cl1hs
@ranaGanga-cl1hs Ай бұрын
गगने को काम हो एसलाई छोड्न हुदैन रभी ले । एम सि सि पास गर्यो भने थान कोट कटाइ दिनु भनेर टन्नै पैसा खाएर पास गर्ने चोर लाई जेल कोच्नै पर्छ
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@prembdrgurung5318
@prembdrgurung5318 Ай бұрын
सेलुट छ शिक्षामन्त्री सुमना🙏🙏🇳🇵🇳🇵
@Rowson03
@Rowson03 Ай бұрын
यस्ता विद्यार्थी भनाउदाहरुलाई रिहाई हैन सबैलाई भित्र खोच्दिनु पर्छ । बेलैमा ठाउँमा ल्याउनुपर्छ नत्र पछिका झोले गुण्डा यिनीहरू नै हुन् ।
@OmPrakash-lu6gj
@OmPrakash-lu6gj Ай бұрын
यस्लाइ कसरी बुज्नुपर्छ,ध्यान जावोस।
@Rowson03
@Rowson03 Ай бұрын
@@OmPrakash-lu6gj आफ्ना आफ्ना बुझाई हो 😎
@jagatsangit9629
@jagatsangit9629 Ай бұрын
​@@OmPrakash-lu6gjपढ्ने लेख्ने ठाउमा राजनिति बनाएर देश बिगारेको कालो काङ्ग्रेस, के बुझाउन खोजेको र ३५/ ४० बर्ष राजनिति गरेर देश लुटेर न पुगेका भुस हरु ।
@sbrai8048
@sbrai8048 Ай бұрын
पार्टीले सिकाएको नै यहि हो । कांग्रेस, एमाले, ‌माओवादि यि सबै अराजक गर्न संगठित गरिएको झोले हरु हुन । यिनिहरू लाइ कडा कारवाहि गर्नुपर्छ।
@ramkandel8329
@ramkandel8329 Ай бұрын
Gundaasaili desh lutera haruko nepal ko rajnitik
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r Ай бұрын
यो त नेपाली काँग्रेस को दादागिरी हो अति भो जनताले मुल्यांकन गर्नुपर्छ जहाँपनि दादागिरी ? यो त अन्तर्राष्ट्रिय बेईजत भो नेपाली काँग्रेस को
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks Ай бұрын
यो नेविसङ्घ कडा भन्दा कडा कार्बाई होस शिक्षामन्त्री शुमना जी लाई सलाम छ 🙏🙏🇳🇵🙏🙏
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
काँग्रेसले सँधै गृहमन्त्रीको राजीनामा माग्नुको कारण अव प्रष्ट हुदैँछ । राजनीतिक कोटामा नियुक्ती भएका राजदूतहरू देशको लागी नभएर आफ्नु पार्टीको स्वार्थकालागी काम गर्छन ।
@merojhupadi7669
@merojhupadi7669 Ай бұрын
अब काङ्ग्रेसको राजनीति उधोगती तिर जादैछ 😡😡
@nepalnepal203
@nepalnepal203 Ай бұрын
त्यही भएर त होला असल व्यक्ति हरु पनि बिदेसिने गरेको छ,
@jhankarnepali7398
@jhankarnepali7398 Ай бұрын
एस्तो गर्ने गृहो पत्ता लागाइ कडा कारबाही गर्न पर्छ।
@devkalapanta7919
@devkalapanta7919 Ай бұрын
गुन्डा गर्दी तालमा अफीसमा प्रबेश गर्ने टेबल कुर्सी तोडफोड गर्ने लाइ कडा भन्दा कडा सजाय दिनुपर्छ
@narendrathapa5246
@narendrathapa5246 Ай бұрын
नेविसंघ होस कि अरु जो सुकै होस् कडा कारबाही गर्नुपर्छ अराजकता मच्चाउने जो कोहि होस् कडा कारबाही गर्नुपर्छ।
@bhujelram3891
@bhujelram3891 Ай бұрын
Ravi is a grat lider
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
नेपालम नेपाली काङ्ग्रेस र नेबिसंघ देशको घाँडो नै भैसक्यो । नेपालको कानुन पनि उस्तै तेस्तालाइ कारबाही नै गर्न सक्दैनन ।
@user-nf7ct1tq8q
@user-nf7ct1tq8q Ай бұрын
Kanun shabaikalagi chha Tara chorharulai lagu hudaina
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
@@user-nf7ct1tq8q हो भन्या ।
@govindapdshrestha
@govindapdshrestha Ай бұрын
सिरौरिया को निर्देशन मा कांग्रेस रविको पछि हात धोएर लागि परेका छन्।
@Minalamalo
@Minalamalo Ай бұрын
Prachanda sarkarko kamal yahi ho
@dipakdhakal375
@dipakdhakal375 Ай бұрын
निडर पत्रकार❤
@sudeshnaraibohora
@sudeshnaraibohora Ай бұрын
प्र.म को बारेमा पत्रकार जैरुको वास्तविक बिश्लेशन सुन्दा प्रचण्डको कार्य शैली थुईक्क,रक्षक होईन भक्षक हो देश र जनताकोलागि प्रचण्ड।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Ай бұрын
पाटिका अरिङ्गाल हरुलाई ठाउँ ठाउबाट जन बहिष्कार गराै।
@skramailo15
@skramailo15 Ай бұрын
यस्ता हरु लाई के पढेलेखेका भन्नू गु खाने बुध्दि भएका हरु यिनी हरु लाई पाटिले सिकाएको को नै यहि हो नेपानी काङ्ग्रेस एमाले माओबादी यी सबै अराजक गर्न सङ्गठित गरिएको झोले हरु हुन यिनी सबै लाई जेल कोचेर कडा भन्दा कडा कार्बाही होस 🙏🙏🙏🙏🙏
@dambahadur1976
@dambahadur1976 Ай бұрын
त्यो गाडी जलाउने गुन्दा हरु लाई कडा कारबाही हुनुपर्छ जो सुकै भएनि
@ishowrbhakta5808
@ishowrbhakta5808 Ай бұрын
सहकारिमा काङ्ग्रेसको लगानि अनि निजि विध्यालयमा एमालेकाे लगानि प्रतिबेदन जति गाेप्य फटाहाहरु🎉🎉🎉
@yadrana3063
@yadrana3063 Ай бұрын
Sahi ho
@arjunshrestha8804
@arjunshrestha8804 Ай бұрын
एमाले का झोलेहरु ले यो समाचार त पक्कै हेरयो होला। शिक्षा क्षेत्रमा सुधारको लागि बाधक बनेको एमाले नै रहेछ भन्ने कुरा स्पष्ट भयो। अब शिक्षा क्षेत्रलाई सुधार गर्नु पर्छ भन्ने हरुले एमाले को गुनगान गाउन सरम लाग्छ कि लाग्दैन?
@homnath891
@homnath891 Ай бұрын
Sir नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन।
@NarbahadurBudhathoki-ru3ee
@NarbahadurBudhathoki-ru3ee Ай бұрын
Akdam sahi kuro
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@KhadanandaadhikariQwer
@KhadanandaadhikariQwer Ай бұрын
Loo
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
अराजकता गति विधि गर्ने लाई कारबाही गरियोस सरकार ।।
@govindashrestha1003
@govindashrestha1003 Ай бұрын
मलेसिया ४५०००० लियेर पठाउने एजेन्ट र मेनपावर लाई पाता कसेर जेल सजाय दिनुपर्छ।
@Tilakofficial840
@Tilakofficial840 Ай бұрын
बिद्यार्थीकाे नाममा राजनीतिक आतंक
@nagendrakarki8014
@nagendrakarki8014 Ай бұрын
अब पनि राजनीतिका नाममा यस्ता अराजकता मच्चाउने यी झोलेहरु लाई तुरुन्तै कारबाही गर्नुपर्छ !
@user-hg2fc7mo5j
@user-hg2fc7mo5j Ай бұрын
प्रचन्डे भन्ने देश जनता लुटि खाने मान्छे हो! यसको प्रधानमन्त्री यो नै अन्तिम हो ,,अर्को चुनाव मा जनता ले देखाउनेछ्न
@homnath891
@homnath891 Ай бұрын
गधाहरुले चलाएको देश नेताले खांदा आफू अघाएको महसुस गर्ने झोले लाई यस्ता कुराले केहि फरक पार्दैन। sir hami jasto sabai xainan
@user-jb7ct5zs5p
@user-jb7ct5zs5p Ай бұрын
यो त अति भो कानुन अनुसार सजाय दिनु पर्छ।।
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi Ай бұрын
सबै भ्रष्टाचारीलाई जेलमा हेर्न चाहनुहुन्छ भने आगामी निर्वाचनमा यि पुरानो दल नेपाली काङ्ग्रेस , ने क पा एमाले र मावोबादी यो पार्टीलाई भोट दिनु हुदैन आमा बुब तथा दिदीबहिनी र दाजुभाइहरु।
@rajuadhikari5561
@rajuadhikari5561 Ай бұрын
100 Sahi
@oshadhirajp7031
@oshadhirajp7031 Ай бұрын
कांग्रेसले पनि यस्तै गरेको इतिहास रहेछ त 😊😅😊
@yurajmahat3521
@yurajmahat3521 Ай бұрын
अबको यो एक्काइसौ सतब्दिमा राजनितिकएस्तो हुलहुज्जत र गुन्डा गर्दी चल्दैन है काङ्गरेसी छाउरा हो तिमिहरुले गरेको सार्बजानिक सम्पती जनधन जे जति क्षेती काङ्गरेसी बिध्यार्थी सङ्गगठनले तिर्नु पर्छ
@user-lr6hh9lv8t
@user-lr6hh9lv8t Ай бұрын
कालो काङ्ग्रेस को कालै काम?
@hiranyaadhikari8417
@hiranyaadhikari8417 Ай бұрын
सकेसम्म ठूमो कसुरमा मुद्दा चलाउनु पर्छ । यस्ता विध्यार्थी हुन्छन? यी सवै झोले हुन ।
@punyaghimire7960
@punyaghimire7960 Ай бұрын
अर्जुन राइको चाडैं उद्धार गरि राहत समेत दिन जोडदार माग गर्दछु ।
@asharegmi4158
@asharegmi4158 Ай бұрын
rabi is best ❤🔔🔔haro❤🥰🙏
@chandarai8544
@chandarai8544 Ай бұрын
लोकतन्त्र गणतन्त्रको सरकार नै देश र जनताको लागि बनेकै होइन घरपरिवार नाताबात कृपाबात बनेको हो यो सबै गणतन्त्रको उपाहार हो
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@rockys168
@rockys168 Ай бұрын
देश त सखाप भैसकेछ नि 😢
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 Ай бұрын
श्री ६ राजाहरूको हाली माली यहि हो गणतन्त्र
@rameshkarki3906
@rameshkarki3906 Ай бұрын
छाला काड्नुस यिनीहरुको प्रहरिको काम के हो। सालेहरु पढ्ने बेला गलत काम गर्छन।
@podverse69
@podverse69 Ай бұрын
देशका कांग्रेशका नेता १ जना राम्राछन् ?? र अनि तिनि हरुका चेला (भेडा) हरु राम्रा निस्किन्छन् । नेपाली कांग्रेश शकिने बाटोमा RIP नेपाली कांग्रेश ।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
थुक काङरेस अपराधि पहिला पनि गुन्डा अहिले पनि बेवारा देखाऐ लुटेरा सात साल देखि अहिले सम्म यहि गरेका छन काङरेस लुटेरा हरु सारेै दुख्द घटना घटाऐछन याे याे गगन ले जिम्मा लिनु प्रछ 😢😢😢😢😢😢😢😢😢😢😢छाडा गुन्डा हरुलाई कडा कार्बाई हाेस अाफ्नु अपराध लुकाउन काङरेस ले अाफ्ना गुन्डा उतारेका छ 😢😢😢
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Oli, Prachanda, Ser Bdr , ma ku ne, …sabai 25-30 yrs ruling gardai ayeka Buda dalali neta lai goli thokhne matrai auta bikalpa dhekhin6!
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 Ай бұрын
बिराटनगरको दङ्गा लज्जास्पद
@shivarimal8011
@shivarimal8011 Ай бұрын
नमस्कार पत्रकार सर ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏जनताहरु जागोै देस मा राजा लियोै र देस र जनताहरु बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(हतियारा आतंककारी सरकार बाट देस र जनताहरु को लागि केही हुनेवला छहिन )देस र जनता हरु को लागि एक मात्र राजा हो ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
@raptenlodue6451
@raptenlodue6451 Ай бұрын
कठै मेरो देश
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
बिध्यार्थी देखि नै देश तहस नहस पार्ने तालिम दिनु पर्याेनि । नत्र देश बिगार्ने मान्छेनै हुन्दैननि
@santoshgautam4213
@santoshgautam4213 Ай бұрын
के गर्नु बिरेन्द्र सर तपाईं हामीले जति भने नी भोट यिनै ठुला नेताको झोलीमा पुग्छ । नयाँ हरु केहि गर्छु भन्ने हरु ले बहुमत पाउदैन । बिड्म्बना सतीले सरापेको देस 😥😥🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manmayarai7069
@manmayarai7069 Ай бұрын
यो अराजक ग्रन लगाउने काङेषको लेख्ल हो अरु केही होन
@balarambhuju3215
@balarambhuju3215 Ай бұрын
एकदमै सही गर्नु भयो।
@gituvlog1819
@gituvlog1819 Ай бұрын
आजका युवाहरू पनि अझै अन्धो के हो यस्तो अराजक यिनिहरुलाई कार्वाही गर्नै पर्छ नाइ भने पछि अझै गुन्दा गिरि बढ्दै जान्छ
@hembahadur1233
@hembahadur1233 Ай бұрын
बिरेन्द्र जि नेपालमा यसरि राजदुत फिर्ता गर्ने काम पहिलो पटक होर? सबैलाइ जगजाहेर छ त जो सरकारमा आए उस्ले बिपक्ष दलको कोटामा परेको राज्दुत फिर्ता गर्छ त,यो नेपालको राजनीतिक रोग हो घोक्रो खुलाएर कराउन ब्यर्थ हो,यो हुन नहुने हो,फेरि राजदुत मात्रै होइन हरेक क्षेत्रमा कार्यलयमा पिउन देखि यस्तो परिपाटी छ
@ssp2842
@ssp2842 Ай бұрын
सबै कुरा सही हो सलाम छ साहसिक बिरेन्द्र जैरु सर लाई 🙏
@HikmatBam-eh6nv
@HikmatBam-eh6nv Ай бұрын
यस्ता प्रधानमन्त्रीलाई गोबरको गणेश जस्तै मान्नुपर्छ।
@user-um9jx5vr1v
@user-um9jx5vr1v Ай бұрын
अराजकताकाे नमुना
@ActionTheRevolution
@ActionTheRevolution Ай бұрын
सरकार के हेरेर बसेको छ यस्तो अराजकता फैलाउने संघ सस्था तुरुन्तै खारेज नगरेर के हेरेको छ । यस्ता काम न काजको सस्था चाहिदैन । अनि काङ्ग्रेस लाई पनि सफाइ गर्नुपर्ने देखियो ।
@completenepal238
@completenepal238 Ай бұрын
पत्रकार राजिब खत्री भन्छन ! सन्दर्भ नेबि सङ्घको तान्डब बिराट नगरमा! ---------------- नेपालमा अहिले एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो काग्रेस, एमाले, माओ, माकुनेको राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री
@bhimacharya7680
@bhimacharya7680 Ай бұрын
ने,बि,सघंका,मुखिया बहादुर लाई,अदालतको कठघरामा उभयाउँनु पर्छ,अरिंगलहरुलाई, छाडा छाडने उहीहो।
@umeshrai9468
@umeshrai9468 Ай бұрын
ग्रीह मन्त्री राजिनामा दे रबी ठग राजीनामा दे
@theyoogenshow
@theyoogenshow Ай бұрын
कडा भन्दा कडा कारवाही हुनुपर्छ!!
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s Ай бұрын
नेपाल का शाहीराजा र युवारज लाई नागार्जुन र सितल निवास पठायर नया श्री ६ को छोटेराजा र उन्का युवाराज को पो चल्खेल चल्दै रहेछत नेपालमा गृहमन्त्री ज्यु अब ८४मा जनताको मन र मत जित्ने हो भने सत्ताको सदुपयोग गर्नु पर्यो है
@santoshpandey6078
@santoshpandey6078 Ай бұрын
राजनैतिक नियुक्ती बन्द नभए सम्म येस्तै हो। लोकसेवा लाई दुरुस्त बनाउ।
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
देउवा काे सासू खै फिताँ बाेलाकाे जैरू जि
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw Ай бұрын
बालेन झै त्यसको भरपाइ तिनैबाट गर्नुपर्छ।
@parshuramrai5811
@parshuramrai5811 Ай бұрын
गणतन्त्र + लोकतन्त्र तर राजनीति गर्ने नेताहरुको मनपरी तन्त्र नै भयो यो समय पनि छि
@user-dc4me2tb1h
@user-dc4me2tb1h Ай бұрын
Ysta अराजक समुह lae धोबी hannu parxa
@-Rr1990
@-Rr1990 Ай бұрын
गजब लेख्नु भयो।
@govindakoirala5
@govindakoirala5 Ай бұрын
सबै पार्टिका भातृसंगठनहरू खारेज गर्नु पर्छ। र यस्ता उदण्ड भरियाहरूलाई खाेरमा राखेर सम्मान गर्नु पर्दछ।
@user-tf6yh5hd1s
@user-tf6yh5hd1s Ай бұрын
यसो हेर्दा यो कार्यक्रम सर्वोच्च भन्दा पनि माथि रैछ
@edufm2796
@edufm2796 Ай бұрын
राजदुत भनेको छोरी, ज्वाइँ, जेठान, लगायत भ्रष्ट नेताहरुका आफन्तहरुको भर्ती केन्द्र हो भने प्रदेश र समानुपातिक भनेको भेडाबाख्रा जस्ता बिकाउ, चोर, भ्रष्ट , दलाल, तस्कर नेताहरुको भर्ती केन्द्र हो। बाकी इमानदार, स्वाभिमानी, क्षमतावान नेता प्रती सम्मान !!!
@Raeni4865
@Raeni4865 Ай бұрын
कठै !😢😢 सकेसम्म विदेश म र मेरो नेपाली दाजुभाई दिदीबहिनीले जान नपरोस् भन्ने लाग्छ ।😢😢के गर्ने नेपाली जनताले जता गएनी जे गरेनी कहिल्यै शान्ति नपाउने रहेछौ।दाजुभाईको चाडै उद्धारको अपेक्षा गर्दछु ।😢😢😢😢
@devchhetri8910
@devchhetri8910 Ай бұрын
यो पारा ले कांग्रस अर्को चुनाब मा नि ओररालो लौनी पक्का छ 100%
@user-hl7dj3wh8b
@user-hl7dj3wh8b Ай бұрын
Sahi kura
@user-br6ut7lu5f
@user-br6ut7lu5f Ай бұрын
यस्ता अराजकता गर्ने लाइत कारवाहि गर्नु त पर्छ नै पर्छ तर इनलाइ भन्दा इनको माउते अथबा लिडर वा इिनको टाउके लाइ कडा भन्दा कडा कारबाही गर्नु पर्छ
@nabweenvhai6977
@nabweenvhai6977 Ай бұрын
सबै जना आलो पालो खाने त होनि इनिहरुको भादो भरी सक्यो अब अर्को को पालो होला यो देश मा अस्तै हो चलन क नौलो होर
@user-dj8th5oo6f
@user-dj8th5oo6f Ай бұрын
मन्त्रि सुमना श्रेष्ठ जिन्दाबाद 🙏
@baburamaryal8714
@baburamaryal8714 Ай бұрын
समयले ब्यबस्था परिवर्तनको मागेकाे छ यी सबै भ्रस्टाचारि हुन यिनिबाट देश र जनताकाे खुसि फिर्ता हुँदैन ।😊
@tarakumarikarki3657
@tarakumarikarki3657 Ай бұрын
सत्य सधैं टी kछ नेबि संघ सधैँ साँचो बोल्छ जय नेपाल
@babitaadhikari6913
@babitaadhikari6913 Ай бұрын
थहुक दका हो तिम्रो बुद्धि।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 Ай бұрын
तेरो बाउको नेबिसङ गगनेको गोठाल्नि जाठि तेरो बाउआमाले दुख गरेर पढ्न पठाइएका कि गगनेको गोठालो गर्नु पागल्नी त जस्तो धमिराले गर्दा देस बर्बाततिर गैसक्यो तेरो सन्तान ले त पछि खानुनी नपाएर मर्छन उल्तै नेबिसङ सत्य रे 🙄🙄🙄🙄
@kisanrai8226
@kisanrai8226 Ай бұрын
पत्रकार भाइको बिशेषण सहि छ।
@prembishowkrma2065
@prembishowkrma2065 Ай бұрын
अब यसरी हुँदैन बुद्धि जीबी हरु र राजनीतिक जानेका हरुले सबैलाई खबरदारी गर्न जरुरी छ भाषण गरेर मात्र हुँदैन नेपाली जनता हो ई पूरान भनाउँदा हरुलाई फ्याक्क्न जरुरी छ।
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
अराजल मच्चाउने सब लाइ कार्बाहि हुनु पर्छ 😊
@prakashdulal6883
@prakashdulal6883 Ай бұрын
तिमी मुला पत्रूकारले भन्दैमा विश्वास गरिदिनु पर्ने हो र ? हावा। अलिक स्तरीय र evidence based समाचार बनाऊ।
@hrisheepoudel3251
@hrisheepoudel3251 Ай бұрын
कुवेत बाट नियमित दर्शक म ।
@hastagurung1650
@hastagurung1650 Ай бұрын
पडाकूहरुनै यस्ता छन भने अरूको के गति।
@bhojrajsharma8094
@bhojrajsharma8094 Ай бұрын
गाेलि ठाेक्नु पर्ने यस्ता बिधयार्थि नामका अातङ्क कारि हरुलाई।
@user-fs7zi5hc9j
@user-fs7zi5hc9j Ай бұрын
सार्वजनिक सम्पत्ती छेती अथवा तहसनहस गर्ने जुनसुकै पार्टीको ने.बि सँङ्ग,युबा सँङ्ग जोसँङ्ग भए पनी कडाभन्दा कडा कार्वाहि गर्नु पर्छ सरकार
@hiranyaadhikari8417
@hiranyaadhikari8417 Ай бұрын
यि झोमे हुन केको विध्यार्थी ।😢
@ramsubedi5230
@ramsubedi5230 Ай бұрын
जैरु एक राम्रा।जस्ता थिए तर सत्य तथ्य देखियेन जनता जान्न चाहन्छन सिधा कुरा अनुसार भयेन
@bhattarai1953
@bhattarai1953 Ай бұрын
फिर्ता भएका राजदूत ले दिल्ली गएका प्रचण्डलाई नै बहिष्कार गर्नसक्नुपर्थ्यो ।
@Balen_shah_fan123
@Balen_shah_fan123 Ай бұрын
यो आतंककारी प्रचण्ड देशको धमिरा हो
@anmolsky6631
@anmolsky6631 Ай бұрын
(1)बिदेशमा हामीलाई गारो पर्दा नेपाल सरकारले हेर्दैन भन्ने किन हामीले किन रेमिटान्स गर्नु पर्यो पैसा (2) एउटा गरिब परिवारको ब्याक्ती बिदेशमा मर्छ तर लास नेपाल लान्लै धेरै गारो हुन्छ तर नेपाल सरकारले सयोग गर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने (3) अदि बिदेशमा मिर्तु भयो भन्ने बिदेश देखि कम्पनीले वा साथीहरु मिलेर लास नेपाल पाएउ तर नेपालमा लास घर सम्म पुरौन पैसा छैन गरिबिको कार्ण्ले तर सरकारले हेर्दैन भन्ने किन हामिले रेमिटान्समा पैसा पठाउँने
@basantalama7076
@basantalama7076 Ай бұрын
अराजक पनि कति हो?यस्तो क्षेति जस्ले गर्छ त्यसैलाई भरपाई गराउनुपर्छ...चोरहरुलाई पो केहि भएन हामि जनताले त खाईनखाई तिरेको करको सम्पति हो..।
@shitalkhanal6853
@shitalkhanal6853 Ай бұрын
देश द्रोहि काङ्ग्रेस हो अब जनताले यिनिहरु लाई बिचार गरिन्छ
@gaharbudathoki782
@gaharbudathoki782 Ай бұрын
फेरी देशमा आतगं मचीनुलाई किनचै ठुलो मान्नुछ किनकि माहॅा कुरुर देश प्रतीकोचै हजारौ अपराधी कान्डाचै इनी पहैलो तिन भाई प्रचण्ड केपी सेर बाहादुरहरूकैहो बाकी एस्तै देश घाती अपराधीहरूचै करीब १२० २२ जानाहरू लाई भोट र चुनब जिताहेरनै जानी बीदेशी गुलामीहरूलाईनै बार बारको प्रधानमन्त्री बनाउनुको हर्कतहो र एसैमी नेपालका नेपाली जनताहरु खुसीको दिनहरनै लियाहे हाम्रा भोटरहरुले भनेर खुसी रहे हुन्छ हैत
@user-hu3dp5pw5m
@user-hu3dp5pw5m Ай бұрын
अब यसो कुरा बुज्दा सरकार लाइ जान्कारि भए जस्तो छ बिस्व युद्ध हुन्छ भनेर नत्र सबै देस को झुसे हरुलाह किन बोलाउनु एकै चोटि
@rajendrakhaniya6169
@rajendrakhaniya6169 Ай бұрын
रविलाई सिध्याउन खाेज्दा काउँरेस अाफै साफ हुने लक्षण देखियाे ।
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 39 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 120 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 114 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 19 МЛН
Simone Biles trolls Trump: ‘I love my Black job’
8:55
Premier van Bangladesh uit eigen land gevlucht na wekenlange protesten
2:48
FULL INTERVIEW: Donald Trump takes questions from NABJ panel
35:47
ABC News
Рет қаралды 1,2 МЛН
Secret Experiment Toothpaste Pt.4 😱 #shorts
00:35
Mr DegrEE
Рет қаралды 39 МЛН