रवि लामिछाने अदालतको इजलासमा आक्रोशित | प्रहरीले के गरेको थियो ?फसाउने षड्यन्त्र कि नियमित प्रकृया ?

  Рет қаралды 396,136

Falano News

Falano News

Күн бұрын

Пікірлер: 2 800
@salikramgiri6375
@salikramgiri6375 Күн бұрын
रबि गलत छैन , साथ दिनेले यता आउनुस ,अब सडकमा आउने कोको हुनुन्छ?
@dipaksharma2
@dipaksharma2 Күн бұрын
mah aay
@karkeekumar1085
@karkeekumar1085 Күн бұрын
Thagi lamichane murdabad stant gareko hu bhabuk huna jaruri xaina
@chabbimagar8113
@chabbimagar8113 Күн бұрын
मछु ktm
@dipendraaryal4956
@dipendraaryal4956 Күн бұрын
१००% right hajur🙏 अब एकपटक सबैले देश को लागि रबि लाई साथ दिनुपर्छ ❤️❤️
@SagarBudhathoki-z5i
@SagarBudhathoki-z5i Күн бұрын
म सिन्धुली देखि छु
@chiranjibidhakal6212
@chiranjibidhakal6212 Күн бұрын
रवि लाई थुन या छोड़ तर सहकारी पिण्डीले पैसा फिर्ता पाउँदैन कांग्रेस र एमाले रहुन्जेल सरकार रहुन्जेल
@GumChhantyal
@GumChhantyal 23 сағат бұрын
सहिकुरा ।
@jaysiwakoti7500
@jaysiwakoti7500 20 сағат бұрын
True
@sharadkarki991
@sharadkarki991 19 сағат бұрын
Right
@Sanovairai
@Sanovairai 18 сағат бұрын
अन्तिम सत्य यहीँ हाे, तर उनीहरूको रबर स्टाम भाेटरहरुले भने पाउन सक्छ
@BhujelPhars
@BhujelPhars 15 сағат бұрын
एकदम मेरो बिचार कै ठिक कुरा गर्नु भयो
@Sumanlimbu-r1o
@Sumanlimbu-r1o Күн бұрын
म नेपाली काङ्ग्रेस को पाटि हो मेरो घर मोरङ हो मेरो नाम सुमन लिम्बू अब रबि लाई सपोट साथ सपोट गर्नु जरुली छ
@TheExtraStout
@TheExtraStout 19 сағат бұрын
कांग्रेस थिए भन्नुस ।
@NirmalKumar-yd3bs
@NirmalKumar-yd3bs 19 сағат бұрын
सहि निर्णय गर्नुभयो 👍️👍️
@Raidibas
@Raidibas 18 сағат бұрын
नेपाली लेख्न राम्रो आउँदैन के राजनीतिक गर्छौ???
@Sanovairai
@Sanovairai 18 сағат бұрын
म पनि, तर म कुनै पार्टीको रबर स्टाम हैन, तर तपाईंको अन्तिम बिचार सँग शतप्रतिशत सहमत छु।
@Kavreson
@Kavreson 18 сағат бұрын
Ekdumai ramro nirnaya garnu bho.. ma ni yemaleko voter thye.. aba chetanaa aayo.. Rabi lai ghaat bhako cha😢
@shantikokhojima6040
@shantikokhojima6040 9 сағат бұрын
किड्नी कुहिएको र्‍याल चुहिएको गिदि कुहिएको रोगी बुढाहरुले देश नै रोगी बनाइसके हजुर 😬 रबि निर्दोष छन् रबि ले न्याया पाउनुपर्छ ☝️🔔
@sumitraranamagar2226
@sumitraranamagar2226 5 сағат бұрын
सहि हो
@Kalankichannel
@Kalankichannel 15 сағат бұрын
यो सब राजनीतिक प्रतिशोध हो,,अर्बै खाने चै देशको Pm छ l
@brightburn444
@brightburn444 10 сағат бұрын
Pratisodh hos ya j. . tarw pidit ko paisa chalaayepaxi Rabi le pani kanuni sajaaya chai bhognu parxa.. natra chorera khaaney purana neta bhanda k farak vayo naya haru.
@Misspabichhetry9856
@Misspabichhetry9856 Күн бұрын
60 बर्ष लुट्ने काङ्ग्रेस एमाले लाई देश बाट बिदाइ गर्ने बेला आयो सबै जनता उठौ जागौ एमाले काङ्ग्रेस का झोलेको कुरा मा बिश्वास नगरौ!!देशका 99% सहकारी ठग्ने एमाले काङ्ग्रेस हुन
@bishnugurung5655
@bishnugurung5655 Күн бұрын
Ho ni desh nai bechisake yedtaharu lai Pradhan mantri mantri mani dinu parne
@SDPOnlineTv
@SDPOnlineTv 23 сағат бұрын
रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले जनताहरू महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 22 сағат бұрын
यो कृष्ण जैसी सहकारी पिडित होइन शेरे र केपी को झोले कार्यकर्ताहरू हो साथीहरु ❤❤
@buddhiprakashbatha6226
@buddhiprakashbatha6226 22 сағат бұрын
Janata vanda badhi congress Emale Ka jhole nai dherai chhan Nepal ma 😢sabai yuba jati pradesh ma ani 😢😢
@ManRajTheeng
@ManRajTheeng 22 сағат бұрын
यो सहकारी पीडित भन्ने मान्छेको 1 करोड सहकारीमा राखेको भनेको पनि छ्नबिन हुनुपर्छ मकै पोलेर दिनमा 10हजार कमाएको भन्छन् ।
@tandonkazi827
@tandonkazi827 Күн бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेश मा स्थापित हुनुपर्छ भन्ने जति लाइक गराै। अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन्🙏🙏🙏
@supadeauralionlinetv1697
@supadeauralionlinetv1697 23 сағат бұрын
जय अर्घाखाची🙏
@thamanbasnet98080
@thamanbasnet98080 Күн бұрын
अपिल सर हजुर बाट धेरै आसा छ रबिदाइलाइ सहयोग मिल्ल्ने छ भनेर्🙏🙏🙏
@SDPOnlineTv
@SDPOnlineTv 23 сағат бұрын
रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले जनताहरू महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤❤❤
@SDPOnlineTv
@SDPOnlineTv 22 сағат бұрын
यो सहकारी संयोजक होइन शेरे र केपी को झोले कार्यकर्ताहरू हो साथीहरु ❤❤
@phadindrakarki7276
@phadindrakarki7276 20 сағат бұрын
अपिल सर ले पक्कै पनि निर्दोष मान्छे लाइ नाय दिलाउनु हुन्छ र पोखेरेलि जनता को बचत फिर्ता गरौन राशोव्पा ले सक्छ अरु राज्नितिक दल ले सक्दैन भन्ने बुजेको हुनुन्छ भन्ने हामि लाइ बिस्वस्नियता छ अदालत लाइ हामि संमान गर्छौ
@jeewanpandey4632
@jeewanpandey4632 15 сағат бұрын
Yo jatha le kei gardaina bhui manxe haru ko khedo khanni ho
@nandasunar5006
@nandasunar5006 14 сағат бұрын
यदि रसिकलाई तलमाथि भए यो केपी सरेको झोलेले जिम्मा लिनु पर्छ
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 16 сағат бұрын
यो संघर्ष समितिको अध्यक्ष नै काङ्ग्रेस र एमाले को झोले हो। बिचार गर भाइ रबिलाई जेल हालेर तेरो पैसा फिर्ता हुने छैन।८८ अर्ब काङ्ग्रेस र एमाले सङग छ।जय देश जय घन्टी 🔔🔔🔔🔔🔔🔔
@indrathapa30002
@indrathapa30002 5 сағат бұрын
सबै चोर पार्टी हरु हेरियो, तर एकपटक रबि लामिछाने लाई हेर्नू छ।।। रबि लामिछाने एकपटक प्रधानमन्त्री बन्नुपर्छ भन्ने जति हाजिर होउ।।
@dhansunar3730
@dhansunar3730 Күн бұрын
यो कृष्ण जैशी भनिने पाल्तु पक्कै पनी नेपाली कांग्रेसको नुनपानीले भिजेको मान्छे हो रबिलामिछाने दोषी हो भन्ने ठेट आधार नभै राजनितिक प्रतिशोधमा उदाउदै गरेको नयां पार्टी मेटाउन चाहने यो दुई तिहाईको सरकारको अन्त्य हुन जरुरी छ
@Drmzrocker
@Drmzrocker 21 сағат бұрын
1000% sahi kura gryoe bro...!!!
@kanchanrai7505
@kanchanrai7505 20 сағат бұрын
हो यसले अन्तवार्ता भरिनै रवि रवि भनिराखेको छ डाका को करंग खुस्काउ न हौ, पहिले म पनि माओवादी र एमालेलाई समर्थन गरेको अब भाडमे जा साला चोरहरू पालो रबी बालेन र हर्क
@sharadkarki991
@sharadkarki991 19 сағат бұрын
Right
@gyanukoirala6896
@gyanukoirala6896 18 сағат бұрын
यो बेबस्था नै फाल्नुपर्छ अव हुदैन यसरी हुदैन ठुला ठुला डाका हरुले एउटा सच्चा इमानदार मान्छेलाई दु:ख दिइरहेको छ डाका हरुले चोर्न लुट्न दीएन भनेर रविलाई जेल!
@vijayakumarshahi1456
@vijayakumarshahi1456 16 сағат бұрын
Sarkaari gundaharu rabimathi ves badlera prakat vairahexan.
@RajuShahi-gr7vb
@RajuShahi-gr7vb 22 сағат бұрын
84 मा भोट बदल्न सकियन भने लुटेरा हरुले मुलुक नाङ्गो बनाउनेछ्न चेतना होस आजैबाट मन बदलौ 84 मा भोट बदलौ लुटेरा हरु आफै डल्लो परि हाल्छन जयमुलुक
@ramesh.mahara-e5n
@ramesh.mahara-e5n Күн бұрын
रविले सत्कर्म गरेका छन सबैले साथ देउ
@brightburn444
@brightburn444 10 сағат бұрын
yatra ko kaam garey. 1 patak griha mantri bandaa vattaa liney baahek k kaam gare yinley ?
@PushkalSharma-y7q
@PushkalSharma-y7q 16 сағат бұрын
निदाेस रबि दाइ लाई न्याय दे सरकार😢
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em Сағат бұрын
यो तोपको कहाँ बाट आयो यति धेरै पैसा,मुख्य पाँच लाख रुपैयाँ देखि माथि राखिएको पैसा सबै छन् विन गर्नु पर्छ,जय घण्टी जय रवि लामिछाने जय रसपा
@bikashgurung5909
@bikashgurung5909 Күн бұрын
माननीय सोबिता गाैतम को कति स्पष्ट बिचार❤🙏🙏✅
@subasrana7820
@subasrana7820 Күн бұрын
अपिल सर जस्तो छोरा जन्माउने आमालाइ प्रणाम अपिल सरलाई सलाम
@SDPElectricPlumber
@SDPElectricPlumber 22 сағат бұрын
यो कृष्ण जैसी सहकारी पिडित होइन शेरे र केपी को झोले कार्यकर्ताहरू हो साथीहरु ❤❤
@SureshPrasad-k7l
@SureshPrasad-k7l Күн бұрын
मैले आज सम्म नबुझेको कुरा🙃३५वर्ष देखि देश बिगार्ने एक ठाउँ बसेर सधैं देश लुट्न सकिरहेका छन् तर सबै देसभक्त दल र जनताहरु एक ठाउँ बसेर देश बनाउन किन सक्दैनन्✊एकता नै सबै भन्दा ठूलो सक्ति हो ✍️
@SDPElectricPlumber
@SDPElectricPlumber 22 сағат бұрын
यो कृष्ण जैसी सहकारी पिडित होइन शेरे र केपी को झोले कार्यकर्ताहरू हो साथीहरु ❤❤
@SureshPrasad-k7l
@SureshPrasad-k7l 22 сағат бұрын
@@SDPElectricPlumber १ करोड सहकारीमा डुब्यो भन्दै छ 🤣देश लुटेका पैसा त होलानी
@phadindrakarki7276
@phadindrakarki7276 20 сағат бұрын
यहा एमाले कांग्रेस ले यक लोउटि देश लाइ लुट गर्नु पाइ रको अबस्था हो तेहि भयर अबो देश बनाउनु पर्छ भन्ने त इनिहरु मा कहिले पनि पर्दैन र अरु नय हरु कोहि आय भने पनि इनि हरु ले टिइक्नु खानु दिदैनन भयको यहि हो
@MayaGurung-qv5fg
@MayaGurung-qv5fg 2 сағат бұрын
Yuo sabai pidhit hoiena hami chenyko pani raiecha eniharu
@basunepal878
@basunepal878 16 сағат бұрын
Best patrakar apil ❤❤ सत्य तथ्य समाचार सम्प्रेषण गर्नु नै असली पत्रकार हो नेपाल को झोले पत्रकार हरु लाई सम्पूर्ण पाठ सिकाउनु होला हामी ती झोले नेता सँगै झोले पत्रकार लाई पनि नेपाल बाट खेद्ने अभियान मा छौ
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge Сағат бұрын
मकै पोलेर दिनको 10000 कमाउने भय किनबिदेश जनुपयो सर ।जय रबि सर।
@Aaktibhandari
@Aaktibhandari Күн бұрын
२०८४ मा रवि बालेन हर्क सँगै हुनुपर्छ भन्नेहरू यता हाजिर हुन् त
@SumUpa
@SumUpa Күн бұрын
बालेन बालेन नै हो। चोरहरु ठगहरु सँग औकात मिल्दैन बालेनको।।।
@chetranabhat9281
@chetranabhat9281 22 сағат бұрын
रबि लामिछाने गलत छैनन।अबस्य रविकाे जित हुने छ।जयरवि।।।
@pritamregmi940
@pritamregmi940 Күн бұрын
नियोजित षड्यन्त्र हो रबि लामिछाने लाइ फसाउने खेल हो
@tschelper803
@tschelper803 Сағат бұрын
मलाई पूरा बिश्वास थियाे रवि प्रति छ र सँधै रहनेछ❤❤
@matribhumiko-maya
@matribhumiko-maya 16 сағат бұрын
अब सम्पुर्ण सहकारी पीडितहरु एकजुट भएर सडकमा आउनुहोस् त्यो बिना अरु कुनै विकल्प छैन
@sanjeevpaudel741
@sanjeevpaudel741 Күн бұрын
रबिलाइ यो फसाउने खेलमा २ मुख्य पार्टी नै हुन ।सहकारी पीडितलाई मेरो सुझाव काङ्ग्रेस र यमाले ले कदापि तपाइँको न्यायमा उभिएको छैन तपाईहरुलाइ प्रयोग गरेर चिड्याउन खोजेको छ बिस्वस्त हुनुहोस् यदि फिर्ता हुन्छ भने रास्वपाले नै गर्छ १००% ।
@JaiNepal-ze3wy
@JaiNepal-ze3wy Күн бұрын
यिनिहरु शहकारी पिडित नै होइनन काग्रेश अनि एमालेको पाल्तु कुकुर हरु हुन छान बिन गर्ने हो भने रियल पिडित सबै ले कुरा बुझी सकेकाछन कि रास्वपा नै पिडित हरुको लागि सहयोगी हो भनेर
@Ashikatamangfoundation
@Ashikatamangfoundation Күн бұрын
नेता मन्त्री नै हरेक ठग भ्रष्टाचारमा जोडिने जनताले न्याय पाउछ भन्ने आसा गर्ने ठाउँ खै पार्टिको सभापति जस्तो पावर फुल मान्छेलाइ त लुट्पुट्याउछ अरु कुराको आसा राख्नु बेक्कार छ।
@RameshThapa-ns1bq
@RameshThapa-ns1bq 11 сағат бұрын
हाे नि सिस्टर
@rajulama8915
@rajulama8915 59 минут бұрын
​@@RameshThapa-ns1bq हो नि बैनी त्यसै भनेको होइन नि बैनी नेपाललाई न्याय मरेको देश भनेर मान्छेले
@Tamangsolta-j7o
@Tamangsolta-j7o 18 сағат бұрын
रबि लामिछाने नेपाली युवा हरु सपना हौ तिमी दाई तिमि निर्दोष सावित हुने छौं तिम्रो समर्थक हामी सबै नेपाली युवा हरु साथ मा छौ है रबि दाई 💪💪🔔🔔🔔🔔🔔
@brightburn444
@brightburn444 10 сағат бұрын
kati choti kati otaa kanda ma nirdosh saabit vairaakhnu parney ho rabi dai lai... chupchaap snga Sahakari ko paisa kharcha garera chunnab ma chai swotantra bhandai uthney manxey po hun ta ?
@narayanghimire4924
@narayanghimire4924 16 сағат бұрын
रवि सर निर्दोस हो यो नेपाली जनता ले राम्रो सँग बुजी सके का छन्
@mangalghalan7535
@mangalghalan7535 10 сағат бұрын
मलाई पुर्ण बिश्वास छ कि रबि लामिछाने सदप्रतिसद निर्दोष हुनुहुन्छ। जय देश 🇳🇵🇳🇵🇳🇵जय घण्टी 🔔🔔🔔
@DThree-ys4px
@DThree-ys4px Күн бұрын
म जस्तै लाखौं युवा अहिलेसम्म को सरकार हरु संग खुशी र विस्वस्त छैन है ख्याल होस्।👈
@sadajiban
@sadajiban Күн бұрын
काँग्रेस एमाले मुक्त देश बनाऔँ 🙏 🇳🇵
@DipakBhattarai-bs2hr
@DipakBhattarai-bs2hr Күн бұрын
रवि गलत छैनन् हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ।
@BishnuPandey-ss2ge
@BishnuPandey-ss2ge 2 сағат бұрын
रबि सर बचाउनु अपिल सर जउ नेपाल
@SaruSharma-n6e
@SaruSharma-n6e 9 сағат бұрын
रबि सर निर्दोष हुनुहुन्छ हामी सबै नेपाली ऐकजुट भऐर निकाल्नु पर्छ 🙏
@lbGurung654
@lbGurung654 Күн бұрын
रबि लामिछाने लाई फसाउन एमाले र काङ्ग्रेस को डिजाइन हो भन्ने जति यता आउ ।
@sanobhairunche7252
@sanobhairunche7252 21 сағат бұрын
रवि लामिछाने निर्दोष छन् सबैजना मिलेर साथ दिउँ।🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DevlalDas-in5hk
@DevlalDas-in5hk Күн бұрын
कांग्रेस एमाले डरयो रबि संग
@sameerlama5440
@sameerlama5440 16 сағат бұрын
रबि सरलाई सम्पुर्ण नेपाली जनताले साथ दिनु पर्छ नत्र देश खाडलमा जाने निस्चित छ ! यही हाे अन्तिम माैका हाे !
@JamunaKc-ze3lg
@JamunaKc-ze3lg 16 сағат бұрын
अहिले को सरकार को सहकारी लाई न्याय दिने तिर कुनै अग्रसर देखाएको छैन जसरी हुन्छ रवि लाई फसाउने तिर अग्रसर देखिएको छ।
@aanchalghimire99
@aanchalghimire99 23 сағат бұрын
रबि एक साक्षात रबि हुन जसलाई हत्केलाले छेकेर छेकिन्न आज एउटा रबि लाई तिमी दबाउन सकौला तर यो देशमा हजारौ लाखौ रबि जन्मिसकेका छन, कति लाई दबाउछौ सक्दैनौं सक्दै त सक्दैनौ
@शिव-स2झ
@शिव-स2झ Күн бұрын
नडराउनुस रबि दाइ।।।हिरा भएर निस्किनको लागि कोइला को आगोमा पोलिनुपर्छ सुरुमा,तेस्तै एक्दिन हिरा भएर खरिएर निस्किनुहुनेछ।।।काङ्ग्रेस एमाले कोइलहरु हुन ,तपाईं हिरा हुने प्रक्रिया मा हुनुहुन्छ ।।जय घन्टी 🔔
@-Rr1990
@-Rr1990 14 сағат бұрын
धेरै राम्रो सुझाव र विचार राख्नु भयो 🙏
@Kanchaa-d2o
@Kanchaa-d2o 8 сағат бұрын
✊✊✊🔔🔔🔔🔔
@SantoshPandey_55
@SantoshPandey_55 Күн бұрын
निर्दोष रवि नफसुन!! सहकारी पीडितले न्याय पाउन!!❤️ सबैको जय होस!🙏
@SDPElectricPlumber
@SDPElectricPlumber 22 сағат бұрын
यो कृष्ण जैसी सहकारी पिडित होइन शेरे र केपी को झोले कार्यकर्ताहरू हो साथीहरु ❤❤
@brightburn444
@brightburn444 10 сағат бұрын
jholey/bhedaa baninna.. sahakari pidit lai nyaya rw doshi lai sajaye chaaye neta rasopa ko hos ya congess yemale nekapa
@meenashrestha9500
@meenashrestha9500 16 сағат бұрын
रबिे सरलाइ सपोर्ट गरनु पर्छ सबै नेपाली दाजुभाई दिदीबहिनी हरु सबै लो
@amosnepal678
@amosnepal678 12 сағат бұрын
अपिल जि हजुरबाट धेरै आशा छ रबिदाईलाई सहयोग मिल्ने छ जय देश,जय घण्टी 🔔🔔
@lekharegmi4353
@lekharegmi4353 Күн бұрын
निर्दोष रबी लाई फ़साऊने खेल हो, के गर्नू झोले खोले ले साथ दियेका छन,
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 17 сағат бұрын
रबि निर्दाेष।।। राजनितिक प्रति शाेध काे अन्तय गररररररर ररर।।। केपि शेरे Dictator Of Nepal Like Modiii......
@Shiiva-up3jq
@Shiiva-up3jq 16 сағат бұрын
Modi farak chan modi le 10 barsha mai India lai bikash garera kaha purayo tara sere kp le ta bhrastachar garera desh nai khokro paryo
@sjp421
@sjp421 17 сағат бұрын
रबि दाई निर्दोष छन् छन् रबि लामिछाने जिन्दाबाद ✊🔔
@karanbarali7956
@karanbarali7956 16 сағат бұрын
उठ उठ नेपाली जनता रबि जगाउ फेरि नेपालले रबि जस्तो सपुत्र जनमाउन 50 बर्ष लाग्छ 🎉🎉🎉🎉🎉
@drlaxmiVlog
@drlaxmiVlog 6 сағат бұрын
यो सबै प्रतिशोध हो। कांग्रेस एमाले को खेल। छोडिदेऊ रबिलाई। एमाले कांग्रेस बाट सम्पति सुद्दीकरण गर्यो भने ९९% यिनीहरू भ्रष्ट भेटिन्छन्।
@kajimangrg
@kajimangrg Күн бұрын
निर्दोष रविलाई न्ययाय दे
@bhaktabhandari70
@bhaktabhandari70 Күн бұрын
हैन समिती आफै थियौ कि news 24 मा साथ बोर्ड समिती मा थियौ ? निर्दोष त हुने ठाँउ मा पुगेका छन अब फैसला होला नि कि आफै न्यायाधीश हो ह ?
@SDPOnlineTv
@SDPOnlineTv 23 сағат бұрын
रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले जनताहरू महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤❤❤
@Tsooraz
@Tsooraz 21 сағат бұрын
​@@bhaktabhandari70desh chalaune sarkar nai chor bhrastachari xa tyesta jabo nyadhis le k nya dela ra
@goresaud8261
@goresaud8261 14 сағат бұрын
​@@bhaktabhandari70न्यालय,पुलिस प्रशासन,अख्तियार सबै भ्रष्टाचारिहरुको कब्जामा छ,जब सम्म यी निकायहरु स्वतन्त्र हुदैनन,तब सम्म यो देशमा कसैले न्याय पाउदैन
@Tmglok
@Tmglok Күн бұрын
घण्टी मित्रहरू🔔नथाक्नुहोला। सामाजिक सञ्जालको जिम्मा विदेशमा भएकाहरुले लिन्छ।आन्दोलनको जिम्मा तपाईँहरू लिनुस्।✊जय घण्टी 🔔🇳🇵नालायक काङ्ग्रेस एमाले सरकार मुर्दाबाद😡😡😡😡😡😡
@santoshregmi8505
@santoshregmi8505 Күн бұрын
रबि निर्दोस छ्न पिलिज उठम जन्ता जागम जन्ता गाउँ गाउँ बस्ती बस्ती बाट
@gopaladhikari1222
@gopaladhikari1222 13 сағат бұрын
रबि लामिछाने को हकमा ८७ करोड ठगिको आरोप छ । त्यसमा पनि रबि लामिछाने १५% को पार्टनर भाकोले १३०५००००/- जिम्मेवार रबि होलान त्यतिले बचत कर्ताको रकम फिर्ता हुने हो र ? सहि बचत कर्ताले बुझेका छन सरकार पिडितको आखामा टालो हाल्दै छ भन्ने कुरा ।अन्य जति पनि बाटोमा आएका छन छानबिन होस १५% पनि पिडित छैनन अरु सबै पाटिका कार्यकर्ता हुन । हेक्का होस जो बाटोमा छ्न ति पनि कसैको करकापमा छन ।
@vlg--by-0-lauree
@vlg--by-0-lauree 13 сағат бұрын
म एक नेपाली युवक रोजगार को सिलसिला मा हाल मलेसिया मा दिन न रात नभनी दु:ख र पसिना बगाउदै छु, कारण यति मात्र होकि , नेपालको भष्टचारी नेतृत्व गर्ने ई ठुला दलका , ठुला माछा केपी सेरे प्रचण्ड, इनीहरु जहिले सम्म सत्ता मा रहन्छ तव सम्म नेपालमा कुनै परिवर्तन हुँदैन, ? अब सबै नेपाली नागरिक एक जुट भएर रबि सरलाई स्पोर्ट् गर्नुपर्छ, 🙏🙏🙏
@anushmalifestyles3466
@anushmalifestyles3466 2 сағат бұрын
तिम्रा भाैमानले लुताे लाउदैनन।वरु तिमि नेपालै फर्किन नसक्ने अवस्था चाहि सृजना गरिदेलान है।निद्रावाट व्युझे राम्राे।हामी कसैका हनुमान वा झाेले हैनाै।पहिलाका काउरेस एमाले माउवादीले राम्राे गरेका छन भन्न खाेजेकाे चाहि हाेईन।तिम्रा भाैमान पनि माैका पर्ने वित्तिकै तिनै वली देउवा दाहालकाे पाउमा लम्पसार पर्न जान्छन।
@hikmatmagar4191
@hikmatmagar4191 Күн бұрын
रवि लामिछाने निर्दोष छन् सम्पुर्ण नेपाली जनता एक जुत हौं किन कि यो सबै एमाले काङ्ग्रेस को राजनीति प्रतिशोध हो सबै नेपाली जनताले बुझ्न जरुरि छ धन्यवाद जय नेपाल्🇳🇵जय घण्टी 🔔
@samirneupane5414
@samirneupane5414 Күн бұрын
100%
@Bashantabhujel-xq2by
@Bashantabhujel-xq2by Күн бұрын
न्यााधीश नै पार्टीको भए पछि कस्को के लाग्छ। पुलिस नै पार्टीको भए पछि कस्को के लाग्छ र! जसले देशलाई माया गर्छ उसलाई देशले दुःख दिन्छन्। युवा विहिन देश र विश्वको भ्रष्टचरी नम्बर 1 देश बनाउने भए। देश बन्छ तर कहिले ? जो देशको मुहार फेर्न हिँड्नेलाई नै खुट्टा भाँचेर मुख थुन्ने जस्ता क्रियाकलाप गर्दै छन्। अब कसले बनाइदिन्छन् यो देश?
@premkhanal9099
@premkhanal9099 19 сағат бұрын
रबि गलत छदै छैन अपिल जि अब तपाईं पनि रबिको आन्दोलन मा सहभागी हुनुपर्छ अपिल जि
@LoyalNepali
@LoyalNepali 15 сағат бұрын
No chance. Ma ni Pokhreli ho andolan ma kina sath dine ?
@lamalama8215
@lamalama8215 14 сағат бұрын
mUJI JHOLE😀
@Mnt209
@Mnt209 14 сағат бұрын
अपील त्रिपाठी ले कहिल्यै एक तर्फ भएर पत्रकारिता गर्न मिल्दैन भलै रवि सही हुन
@tschelper803
@tschelper803 58 минут бұрын
​@@Mnt209सहि र गलतकाे चिरफार त गर्न मिल्छ हाेला नि????
@kopilbahadurgharti152
@kopilbahadurgharti152 14 сағат бұрын
अपिल जि रवि देश लाइ केहि गर्छु भनेर आएको मानिस हो उस्लाइ कङ्रेस एमाले ले नियोजित सदयन्त्र ले फसाउदै छन यो देस को लागि धेरै घातक छ तपाइ नेपालि छोरा हो भने रवि लाइ बचाउन मधत गर्नु
@kamaladhakal1788
@kamaladhakal1788 Күн бұрын
आज सम्म पत्रकारीता राम्राे गर्नेमा अपिल भाइ जस्ताे लाग्छ यसै गरी अगी बडी रहनु शुभकामना
@baglungpanchakot
@baglungpanchakot Күн бұрын
अपिल जि तपाइले सक्दो सहयोग गर्नु सहिलाइ सहि गलत भन्न सक्नु पर्छ
@rupeshthapa3988
@rupeshthapa3988 22 сағат бұрын
काङ्ग्रेस र एमाले लाई समाप्त पार्ने मौका यहि जागौ हामी आम नेपाली जनता र सचेत बनौ।
@SureshBK-bt4dt
@SureshBK-bt4dt 14 сағат бұрын
रबी सर निर्दोश हुनुछ यो काग्रेस र एमाले को घोर सरेन्त्र हो सबै नेपाली ले बचाउनु पर्छ।
@YamSenchuri
@YamSenchuri 13 сағат бұрын
रबि जेल हाल्दैमा सहकारी पीडितको पैसा 100% आउदैन सहकारीको पैसा खाने एमाले काङ्ग्रेस नै हो त सिर्फ राजनीति प्रतिसोध हो गगनेको इज्जत राख्ने केपि ओलिको 84 मिशनको बाधक पन्छाउने एक षड्यन्त्र मात्रै हो
@lilamanipanday5037
@lilamanipanday5037 23 сағат бұрын
यो टोपिलगाएको मान्छे सहकारीको लिडर बनेर आएको यो गगन थापाको परिचालित मान्छेहो रैछ एस्को बोलिबाट बुझिन्छ गगनेको झोलाबोकेको झोले भाशाबोलेकोछ तर एस्को कुरामा कुनै सत्यताछैन यो परिचालित मान्छे हो
@Gurungashak
@Gurungashak 16 сағат бұрын
यो कुकुर ले मकै पोलेर दिन को 10000 कमएर बचत गरेको भन्छ त 22बर्षा मा कस्तो महङ्गो मकै रहेछ एक करोड सात लाख सहकारी मा बाख्रा चोर को केरा मकै सम्झेर बेच्ने अनि बाख्रा चोर को बचेको दुईवटा आलु खाएर बचाए को रहेछ !!!! अग्रिम हार्दिक श्रद्धाञ्जली। हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली
@dineshdukhi9658
@dineshdukhi9658 15 сағат бұрын
सहि भन्नू भो
@gymloverboy06
@gymloverboy06 14 сағат бұрын
Yo radiko ban chor dalal hunuparxa pakkai pani 👊🏻
@deepaksubedi7195
@deepaksubedi7195 10 сағат бұрын
टोपी लगाउने गधाले ढेड करोड छ भनेछ,त्यसको छैन।
@santoshnepa-p3i
@santoshnepa-p3i 4 сағат бұрын
Right
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 22 сағат бұрын
रबि लामिछाने लाई आम नेपाली जनताले साथ दिन्छौ एमाले काग्रेस को दादागिरी अब चल्दैन जनता सचेत भैसके जय रबि दाइ जय घन्टी जय देश
@sadajiban
@sadajiban Күн бұрын
अब त अति भो जनता जागौँ यसरी जागौँ जसरी श्रीलङ्का बङ्गलादेशका जनता जागेका थिए 🇳🇵🙏
@nirdoshgautam7084
@nirdoshgautam7084 11 сағат бұрын
रबि लामिछाने सर लाइ बचाउनु पर्यो अपिल सर । त्यो बसन्ते भन्ने ले धेरै हप्काएको रहेछ हिरासत मा त्यसको हिसाब किताब गर्नुपर्छ
@shambhunayak07
@shambhunayak07 4 сағат бұрын
म खाडि बसेको१० बर्श भो 10 लाख रुपे ब्यालेन्स छैन नेपालमा बसेर मकै , कुखुरा, भाख्रा, फलफुल बेचेर अर्बौ बोईसा कसरि राखे...???
@padamkumarshrestha7379
@padamkumarshrestha7379 Күн бұрын
निर्दोष रबिलाई न्याय दे सरकार
@RamKumar-tr2xj
@RamKumar-tr2xj 23 сағат бұрын
Yo vikari saekarle k niyay delara sala kpi chor. Lee
@shibrajghartimagar107
@shibrajghartimagar107 22 сағат бұрын
निष्पक्ष पत्रकारीता प्रती मेरो सम्मान छ अपिल सर justice for rabi
@rajeshranamagar4702
@rajeshranamagar4702 Күн бұрын
रबि निर्दोष छ भन्ने कुरा बैरो र अन्धोलाई पनि थाहाँ छ।जय 🔔 🔔🔔
@krishstay4touch581
@krishstay4touch581 14 сағат бұрын
रबि निर्दोष छन्। यो शाला 35 वर्ष देश चुसेर खोक्रो बनाएका 80+ बुढा नेतालाई जव संसदवाट आउट गरिदैन तब सम्म देश कहिल्यै विकाशको उन्मुक्ती २ निकाष पाउदैन सबैलाई चतेना भया !
@-Rr1990
@-Rr1990 14 сағат бұрын
रविलाई जेल हालेर सबै सहकारी पिडितको रकम फिर्ता हुनेजस्तो गरेर विभिन्न आरोप (प्रमाणित नभएको) लगाएर ठूलो पार्टिको ठुला ठग बचाउन लागिपरेको देख्दा यो सरकार सफलनै हुने देखिन्छ। समय शक्तिशाली छ पालो सबैको आउँछ।
@RBSunar-u4k
@RBSunar-u4k 17 сағат бұрын
अपिल जि ले अब यो कार्यक्रम को चैट होइन चैट चैट चैट👊👊👊👊👊जय घण्टी रबि मये देश
@rupchhetri3885
@rupchhetri3885 Күн бұрын
रबि लामिछाने लाई न्याय होस। हाम्रो साथ रबि लामिछाने लाई छ🙏
@SDPOnlineTv
@SDPOnlineTv 23 сағат бұрын
रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले जनताहरू महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤❤❤
@MadanBaraili-tu2kb
@MadanBaraili-tu2kb Күн бұрын
रबि दाइ लाइ कसैले फसाएको रहेछ भने तेसलाइ देश बाट नै लखेटनु परछ
@BishalTamang286
@BishalTamang286 12 сағат бұрын
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
@DelparsadAdhikari
@DelparsadAdhikari 14 сағат бұрын
रबि मास्ने लाईनमा छ सत्ता पक्ष तर सत्यको जित हुनेछ ❤❤🎉🎉🎉
@prabinrasaili924
@prabinrasaili924 Күн бұрын
Apil sar तपाईं जतो मान्छेले सपोद गर्नु प्रछा हजुर ले रबि निर्दोश छ्न
@khadkabk9712
@khadkabk9712 23 сағат бұрын
रबिलाइ जबर्जस्ती गरि दोशी साबित गरियो भने न्यायमाथिको आशा मर्ने छ।
@durobahadurgiri2568
@durobahadurgiri2568 18 сағат бұрын
रबि सरलाई अन्याय भएको छ! हामी सबै मिलेर साथ दिनु पर्दछ ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏श्रि पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏🙏
@alinabhandari1307
@alinabhandari1307 4 сағат бұрын
तिम्रो पैसा रबि ले खाएको हो। सहकारी राम्रो ठगने लाई किन नसमाएको रबि निर्दोष लाई किन यस्तो तिम्रा आँखा पछाडि छन।आज 7.8बष आएको रबि लाई के को कुरा हो र 30.35बष सम्म भटचार गरेर खाएको लाई समाउ
@MilanPoudel105
@MilanPoudel105 14 сағат бұрын
Desh vorika manxe पोखरा जाँदा पोखरा मा राम्रो बेपार भको छ रवि दाई लाई धन्यवाद।
@khadamindia1061
@khadamindia1061 23 сағат бұрын
अपिल।सर।हजूर।बाट।धेरै।आसाछ।रबि।लाई।साथ।दिनूस्।है हजूर।रबिलाई।फसाईदैछ।।हामिबिदेसी।न।बाध्देभयका।दाजू।भाई ।दिदी।बहिनी।हरूको।आसाको।दियो।हून
@shivapoudel1235
@shivapoudel1235 Күн бұрын
निर्दोष लाई फसाउने षड्यन्त्र हुदैछ जनताको आशाको नया पार्टी लाई तहस नहस् गर्ने षड्यन्त्र हो काङ्ग्रेस र एमालेको
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq Күн бұрын
अपिल ज्यू यो मानिस फटाहा जस्तो लाग्यो एमाले काग्रेस ले सिकाएको बोलि रहेको छँ यो सहकारी 😂भन्ने मानिस।
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Күн бұрын
Ho kura khub milayara rabilai galat banai boldai xan rabi sir bujhne byakti ho aafu mathi vhitra bhako byabahar anusar ris pokhnu bhako holani😅
@bidhangurung386
@bidhangurung386 Күн бұрын
100% jholey
@Shyamukshetri-ib5em
@Shyamukshetri-ib5em Күн бұрын
@@bidhangurung386 ko ho 100/ jhole??
@sanuale460
@sanuale460 Күн бұрын
Yo manxey ukhaneyko kanxa xora reyley ko jetho xora ho ni 🐕🐕🐑🐑🐑
@liquidswordfish
@liquidswordfish 23 сағат бұрын
Party ko jhola bokne ​@@Shyamukshetri-ib5em
@dineshchhetriChhetri-cv6jv
@dineshchhetriChhetri-cv6jv 16 сағат бұрын
शोबिता गौतमलाई सोध्नु भएको प्रस्न सहि लाग्यो अपिल जि
@suminathapa3886
@suminathapa3886 4 сағат бұрын
वास्तविक पिडितहरु जस्ले दुख्ख पसिना गोबर सोरेर घास दउरा गरेर सहकारिमा राखेका पैसा फिर्ता पाउनुपर्छ।तर सहकारिमा करडौ पैसा राख्ने सहकारिको बिधान भन्दा बढि पैसा राख्ने पिडित भनिने हरुको पैसाको स्रोत पनि छानबिन गर्नै पर्छ।
@rabinbc5283
@rabinbc5283 22 сағат бұрын
रबि निर्दोष छन,ए पोख्रेली जनता रबिलाई साथ देउ
@rabinthapamagar512
@rabinthapamagar512 23 сағат бұрын
अब एमाले कांग्रेस को अन्त्य गर्न जरुरी छ समर्थन रविको साथ दिन जरुरी छ
@Bishalsunar2314
@Bishalsunar2314 Күн бұрын
ल है साथी रबि सर को मुद्दा नसकिँदै अपील दाईको 1M पुगोस्।
@chhetrinim
@chhetrinim 15 сағат бұрын
सत्य को जित हुन्छ रबी सर लाई न्यया मिल्ने छ
@MR-qk3us
@MR-qk3us 3 сағат бұрын
रवि लामिछाने दोषी होस् या निर्दोष पीडित जनताको पैसा पिर्ता हुनु पर्छ। आरोपी ठगहरुको सम्पति जाँच हुनु पर्छ र पीडित जनताको पैसा असुल गराउनु पर्छ।
@Rasaili540
@Rasaili540 Күн бұрын
जय अपिल सर 👈️🙏छिटै न्याय मिलोस सत्य तथ्य छानबिन होस्🙏🙏
@puspapoudel2014
@puspapoudel2014 23 сағат бұрын
हामी सबैले अति मन परायकाे र सहि काम गर्ने प्यारा भाइ अपिल रबि सरलाइ न्याय मिल्ला भन्ने पुर्ण अासा छ👏👏👏👏😭😭😭😭🇳🇵🇰🇼हाल मरुभूमि कुबेतबाट
@kamalsunar1272
@kamalsunar1272 Күн бұрын
हरेक हप्ता कार्यक्रम पर्खेर बस्नेहरु यता हाजिर गराैँ ।
@SupanRimal
@SupanRimal 16 сағат бұрын
रवि लामिछाने कुनै हालत मा दोशी छैनन तर केपि ओली ले दोशी बनाइएको हो ।सबै नेपाली नागरिक ले ध्यान पुऱ्याउन जरुरी छ
@ghartirammagar3525
@ghartirammagar3525 4 сағат бұрын
अब देस बनाउन लाई रबि,हर्क,गोपाल, बालेन, ज्ञानेन्द्र, हेमराज,ढकाल,अपिल, देबाकर ,अर्जुन, भोजराज , जस्ता ब्यक्ती को यो देस लाई खाचो छ अब यकै ठाउँ मा हुनुपर्छ यी ब्यती हरु 🙏🙏🙏🙏
@PubgAash
@PubgAash 18 сағат бұрын
रवि लामिछाने निर्दोष हुनुहुन्छ रवि माथी मान्हानी अन्न्याय भाकै हो आगामी दिन मा कांग्रेस र एमाले ठग सरकार चाहिदैन 😊😊😊😊😊😊😊😊😊😊😊
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 275 #shorts
00:29
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47