रवि लामिछाने छुटेपछि पोखरामा बिजयी उत्सब। हेर्नुहोस् यस्तो छ अवस्था। सबैको लागि खुशीको खबर।

  Рет қаралды 135,437

Mechikali Khabar

Mechikali Khabar

Күн бұрын

रवि लामिछाने छुटेपछि पोखरामा बिजयी उत्सब। हेर्नुहोस् यस्तो छ अवस्था। सबैको लागि खुशीको खबर।
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Пікірлер: 816
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 10 сағат бұрын
रवि को सपोर्ट कोको हुनु हुन्छ यता हाजिर हुनु है त❤❤❤❤❤❤
@chandrashorrai2723
@chandrashorrai2723 9 сағат бұрын
मृगौला फेलले गर्न सम्म गर्न खोजेको छ? आफू सीसाको घरमा बसेर अरुको घर ढुङ्गाले हन्नु हुन्न भन्ने कुरा बुझेन कि?
@sunitasingh300
@sunitasingh300 8 сағат бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dildura5759
@dildura5759 6 сағат бұрын
✋✋✋✋✋✋✋
@dinjalpaudel3609
@dinjalpaudel3609 10 сағат бұрын
सच्चा नेपाली आमाको दुध पीऊनु भएको रहेछ नितेस राई धन्यबाद रवी लाई न्याय दिनु भएकोमा
@karkeekumar1085
@karkeekumar1085 9 сағат бұрын
65 lakh bhaneko sajaye ho ghante haru ho nirdos haina dosi ho clean cheat bhane jhai ho
@bijayachhetri5043
@bijayachhetri5043 9 сағат бұрын
Karki kumar tero bau Ukraine le des lutera bharstachari kangal banayo rabi lamichhene lai ta fasayako ho.
@ankushkumar3221
@ankushkumar3221 9 сағат бұрын
​@@karkeekumar1085 त राडिको छोराको मुटु पोल्यो है मुजि झोले झन तेरो बाउ उखानेको कति पोल्यो होला राडिकोबान झोले त जस्तो खातेलाइ भन्छन राडिकोबान ,,
@deumayrai2486
@deumayrai2486 9 сағат бұрын
rai ko xora ho 🙏🙏🙏❤️❤️
@completenepal238
@completenepal238 8 сағат бұрын
"यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने ! हो आज २०८१ पुस २५ गते पुष्टि भयो यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न ! बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ ! ***************** बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले ! --------------- बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु ! 🙏 धन्यवाद!
@MohanOli-t3n
@MohanOli-t3n 10 сағат бұрын
❤❤❤❤ सत्यको जीत भो रवि दाई अब 84 पछिको प्रधान मन्त्री भएको हेर्न मन छ।जनता लाई
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 8 сағат бұрын
रात जतिसुकै कालाे भएपनि उज्यालो सुनिश्चित अाउँछ।।रबि निर्दाेष छन।।। ❤❤❤
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 10 сағат бұрын
रवि दाइको समर्थकहरू यता एउटा लाइक र कमेन्ट गर्न नभुल्नुहोला यता कतिजना रहेछ🎉🎉🎉🎉
@JAKSHONBHAI12458
@JAKSHONBHAI12458 9 сағат бұрын
निर्दोष व्यक्ति रबि सरलाई हृदय देखिनै उच्च सम्मान साथ न्याधिश ज्यु प्रति पनि ❤❤❤
@kamalshrestha2639
@kamalshrestha2639 9 сағат бұрын
रबि दाइले हामिलाइ जनता लाई बल र हिम्मत दिनुभको छ हामी साथमा छम रबि दाइ जिन्दावाद🔔🔔✊✊🙏🙏🇳🇵🇳🇵
@RishiRam-s1p
@RishiRam-s1p 9 сағат бұрын
मेराेत खुसिले गद्दगद्द भयर आखाँबाट आसुझरे अरु केहिभन्न शकीन रबिदाईकाे यसैगरि अनन्तकालसम्म रबिदाईकाे जित भैरहाेस रबिदाई जिन्दावाद 😭😭😭🙏🙏🙏🙏🙏
@Bg-online2
@Bg-online2 5 сағат бұрын
रबि दाइको फ्यान जति एक अर्काकोलाइ सपोर्ट गरौ है साथीहरु 🙏🙏❤️😍😍😍😍😍
@ManishMashrangi
@ManishMashrangi 9 сағат бұрын
भोजराज जी आज पोखरा पुग्नुभएको रहेछ भनेपछि जनताले यो बुझ्नुस् कि भोजराज सधैं न्यायको पक्षमा र युवाको साथमा हुनुहुन्छ
@BinduThakuri
@BinduThakuri 8 сағат бұрын
Yes
@dharmabhandari6084
@dharmabhandari6084 9 сағат бұрын
सर्वप्रथम न्यायाधीश ज्युलाई सलाम छ साथै रबि ज्युको साथ सपोट गर्नु हुने विभिन्न दलका सांसद ज्युहरु सहयोगी मिडिया कर्मी ज्यु हरु रा. स्व. पा. का सम्पूर्ण सांसद ज्यु हरु शुभ चिन्तक जनता हरुमा हृदय देखिनै उच्च सम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गर्दछु। सारै खुसी लाग्यो यो सबैको खुसीको पलले निरन्तरता पाओस् वहाँ लाई फसाउने हरुको नाश होस् भगवान !
@RiyanshiSharma-m4r
@RiyanshiSharma-m4r 9 сағат бұрын
Right 💯💯💯💯
@gangarai9505
@gangarai9505 9 сағат бұрын
रबि सर हाइ हाइ सत्य ग्यारेन्टी रबि सर को जय होस हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ जय रबि जय घन्टी जय देश 🙏♥️🌺🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Sanu-dp2mk
@Sanu-dp2mk 10 сағат бұрын
जै रबि जय देश 💪🇳🇵
@magarman6442
@magarman6442 9 сағат бұрын
मलाई 100%बिश्वास छ रबि माथी जय रबि जय घण्टी 🔔🔔🇳🇵🇳🇵🙏
@sjp421
@sjp421 8 сағат бұрын
Congratulations भगवान रबि दाईलाई
@lokendrarajbist1331
@lokendrarajbist1331 10 сағат бұрын
जय रबि लामिछाने खुशी
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog 10 сағат бұрын
रवि दाइ निर्दोष छ भन्ने कोको हुनुहुन्छ❤🎉🎉🎉
@Bhandarikanxo347
@Bhandarikanxo347 10 сағат бұрын
'बाख्रा' लाई धानको पात 🐐🌾 'रवि' लाई पानको पात 🐅❤️
@hemantlamichane3948
@hemantlamichane3948 7 сағат бұрын
जय होस् घण्टी बज्यो सारै नै खुसी लाग्यो हे भगवान् पशुपति नाथ सबै को रक्षा गरुन् ❤🎉❤🎉जय नेपाल ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ शान्तिः ॐ
@Goraybedghumante2546
@Goraybedghumante2546 10 сағат бұрын
जय सोभिता जय रबि
@ramchand418
@ramchand418 10 сағат бұрын
गूद लुक्क रबि दाइ ❤🌹जय घान्ती 🙏
@UR.Cristianoo-h2n
@UR.Cristianoo-h2n 10 сағат бұрын
चोरी, हत्या बलत्कार, लुटेर आको पार्टी चाहिँदैन 84 मा सबैको पत्ता सांप गर्नु पर्छ
@bedshrestha1111
@bedshrestha1111 10 сағат бұрын
जय श्री कृष्ण ❤️❤️ जय रवि सर जनताको
@RabindraNeupane-n9u
@RabindraNeupane-n9u 10 сағат бұрын
जय रबि
@srijanapandey518
@srijanapandey518 10 сағат бұрын
जय रबि दाइ
@kumarrayamajhi6547
@kumarrayamajhi6547 10 сағат бұрын
देश को खुशी हो यो❤
@GaganRawat-q2p
@GaganRawat-q2p 9 сағат бұрын
जय रवि दाइ जय न्याय अन्तमा सत्य काे जित अवस्य हुन्छ
@dhankumar741
@dhankumar741 10 сағат бұрын
जय देश जय रवि दाई🎉🎉🎉🎉❤❤❤❤
@radhikapantha5724
@radhikapantha5724 10 сағат бұрын
सत्यको विजय हुन्छ
@YadabMagar-ig4kj
@YadabMagar-ig4kj 10 сағат бұрын
बधाई छ रबि दाई
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 сағат бұрын
जय रबि जय घण्टी ❤❤❤❤
@dirgathapa572
@dirgathapa572 8 сағат бұрын
अब चाई केही हुन्छ है खुसी लाग्यो यस्तै अब्देत देखाई रहनु होला भोजराज जि❤❤❤❤❤❤❤🔔🔔🔔🔔🔔
@completenepal238
@completenepal238 8 сағат бұрын
"यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने ! हो आज २०८१ पुस २५ गते पुष्टि भयो यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न ! बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ ! ***************** बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले ! --------------- बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु ! 🙏 धन्यवाद!
@BimalabiswasBiswas
@BimalabiswasBiswas 9 сағат бұрын
जय रबि जय घन्टी जय नेपाल 🇳🇵🔔🙏🏻♥️♥️
@TekbahadurRana-k4o
@TekbahadurRana-k4o 9 сағат бұрын
जये घनटि जये रबि दाई❤❤
@rajughimire8445
@rajughimire8445 10 сағат бұрын
धरेाेति धेरै भयन र
@purnakadayat6174
@purnakadayat6174 9 сағат бұрын
केपि नालाय शरकार ले दुखः दिन सम्म दियाे जय रबि जय 🔔🔔🔔🔔
@durgaadhikari7476
@durgaadhikari7476 10 сағат бұрын
Jaya 🔔🔔🔔 ghanti Jaya Rabi sir 🙏🥰
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 8 сағат бұрын
सत्य को जित हो रबि दाइ लाई सलाम छ जय नेपाल ❤❤❤❤❤
@tekkhatri9875
@tekkhatri9875 10 сағат бұрын
जय रबी जय निराश जय जनता
@KwalityPic
@KwalityPic 8 сағат бұрын
मेरो तर्फबाट धन्यवाद बदाइ भएको थियो
@JagatprakashRokaya
@JagatprakashRokaya 9 сағат бұрын
बधाई छ रवि दाइ जय घन्टि जय रबि ❤
@UR.Cristianoo-h2n
@UR.Cristianoo-h2n 10 сағат бұрын
Jya ravi jya ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔 8
@SantoshMahar-k4i
@SantoshMahar-k4i 9 сағат бұрын
जय रबि जय नेपाल जय रा . स्व .पा 🔔🔔🔔🔔
@durganeupane185
@durganeupane185 10 сағат бұрын
जय होस
@basuprasadgautam
@basuprasadgautam 8 сағат бұрын
साेबिता ईमान्दार कर्मकाेफल मिलेकाेछ जयघण्टि🎉🎉🎉🎉
@karansapanaxhetri-pm9ui
@karansapanaxhetri-pm9ui 10 сағат бұрын
Jay ghanti🔔🔔🔔🔔🔔🔔
@sitathapa3494
@sitathapa3494 9 сағат бұрын
सहि कुरा छ। स‍ोबिता जि को । जय होस।🇳🇵🇳🇵🔔🔔🇳🇵💜💜🇳🇵🇳🇵💙💙🇳🇵🇳🇵❤️❤️💟🇳🇵💟🔔😭💟👍️👍️🙏🙏🙏🙏🙏🙏
@bamkunwarbahadur6769
@bamkunwarbahadur6769 10 сағат бұрын
Jay ghanti Jay Mr Rabi Jay Nepal ❤❤❤
@UR.Cristianoo-h2n
@UR.Cristianoo-h2n 10 сағат бұрын
Jya ghanti 🔔🔔🔔🔔🔔🔔
@dipakkumarray5214
@dipakkumarray5214 9 сағат бұрын
Good luck Rabi Sir Team Jai Ghanti 🌺🌺🌺🌺❤️❤️❤️❤️❤️🌹🌹🌹🌹❤️🌷🌷❤️🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@yomanlimbu8660
@yomanlimbu8660 10 сағат бұрын
आदर्णीय नितेश राई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किन की आज तीन कोडौ नेपाली जनता ले न्याय पाएको छ जय नितेश राई 🙏🏽
@tejendrathapamgr1372
@tejendrathapamgr1372 10 сағат бұрын
जय रबि सर्❤️🙏जय रास्वपा जय 🔔🔔💪💪
@badribhattrai5312
@badribhattrai5312 9 сағат бұрын
जय होस् बधाई छ रबिजी 🙏
@PremPariyar-wr6eu
@PremPariyar-wr6eu 4 сағат бұрын
Rabi dai filmiy saili ma xutnu vo dhanyabad nyadhish jyou lai
@DipSana-c8j
@DipSana-c8j 10 сағат бұрын
रबि दाई हाई हाई
@NabinghartiMagar-y7l
@NabinghartiMagar-y7l 10 сағат бұрын
सबैभन्दा चासोको विषय त अब गगन थापा सिङ्गो नेपाली काङ्ग्रेस पार्टी के गर्छ विशेषगरी गगन थापा
@RameshBashyal-j3p
@RameshBashyal-j3p 9 сағат бұрын
के गर्ने अजै पनि मुद्धा किनारा लागेकाे xain गगन आफ्नो जीत हुन्छ भन्छ होला नि
@Vijaykumal24500
@Vijaykumal24500 10 сағат бұрын
जय रबि दाई
@reshambahadur3966
@reshambahadur3966 9 сағат бұрын
❤❤❤
@PuspaHomagai
@PuspaHomagai 9 сағат бұрын
Congratulations RSP group.be strong enough n go forward with great intentions always ❤️.
@rajendragautam9481
@rajendragautam9481 10 сағат бұрын
रवि दाई❤❤❤❤❤
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 9 сағат бұрын
100% ठिक हाे जय देश जय रवि जय घन्टी 🔔🔔🔔🔔🔔❤️❤️❤️🙏🙏🙏🙏🙏👍️ कास्की अदालतलाई सलाम 🇳🇵🙏❤️👍️
@LovelyXetrii
@LovelyXetrii 7 сағат бұрын
रबि दाईको मात्र हैन आज३करोड जनता र सत्यको विजय हाँसिल प्राप्त गरेको हो है मित्रहरु ❤❤❤❤❤
@sumlikhamedia7503
@sumlikhamedia7503 8 сағат бұрын
अब रबि लामिछाने नेपालकाे प्रधानमन्त्री हो ।
@Nikshreth
@Nikshreth 8 сағат бұрын
😂😂😂😂पत्याउनु हुन्छ देस तात पार्ने इछा😂
@Suresh-ou6ru
@Suresh-ou6ru 8 сағат бұрын
न्यायलय बाट सर्बसाधारण जनताले न न्याय पाउँछौं भन्ने विश्वास छ आज धेरै खुसी छु माननिय रबि लामिछाने सर लाई न्याय दिनु भा को छ अदालत लाई धेरै धेरै धन्यबाद 🙏🏽
@completenepal238
@completenepal238 8 сағат бұрын
"यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने ! हो आज २०८१ पुस २५ गते पुष्टि भयो यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न ! बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ ! ***************** बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले ! --------------- बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु ! 🙏 धन्यवाद!
@deepathapa9482
@deepathapa9482 9 сағат бұрын
न्याय दिने न्याधिशलाई जिवनकाे अन्तिम घडि सम्माकाेधन्यबाद ,जय घन्टि जय रबि स्वाेतन्त्र पार्टिका सबै मित्र लाई मेराेअनराेध अाफु सफा बनाै फाेहाेरीलाई अन्य गराै के भन्नू हुन्छ ।
@completenepal238
@completenepal238 8 сағат бұрын
"यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने ! हो आज २०८१ पुस २५ गते पुष्टि भयो यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न ! बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ ! ***************** बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले ! --------------- बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु ! 🙏 धन्यवाद!
@kedargyawali5858
@kedargyawali5858 2 минут бұрын
सोबिता मेडम को राम्रो अभिव्यक्ति ,हिम्मत का साथ अगाडि बढ्नु होला।युवाले चलाउनुपर्छ देश।
@khemraj4753
@khemraj4753 7 сағат бұрын
सच्चा नेपाली आमाको दूध पिउनुभएको रहेको निरुदुस लाई मुन्द्रा लागाउनु हुन हो❤❤❤ रबि दाइ प्रधानमन्त्री हुनु पर्छ अब देखि❤❤❤🎉🎉🎉🎉🎉
@avinastheeng8725
@avinastheeng8725 8 сағат бұрын
अबदेखि अऊने 20 84 को चुनाव मा रावि झि लाई मन्दरी बनाउने यता हाजिर गराम है तँ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Prathaml.c._official
@Prathaml.c._official 9 сағат бұрын
अबको एकमात्र विकल्प जय देश जय रवि ❤❤❤
@chaudharysoundandvideoservice
@chaudharysoundandvideoservice 8 сағат бұрын
65,लाख,त,के,हो,र,3, करोड,जनता, रबी,को,र, दुर्गा प्रसाई सर को, समर्थ,मा,छौ,जय, रबी , सर,जय, दुर्गा प्रसाई सर,
@jamunapanday9822
@jamunapanday9822 8 сағат бұрын
Jaya Rabi lamichanne 🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵🙏🔔❤️🇳🇵
@shilatamu5884
@shilatamu5884 9 сағат бұрын
बधाई छ रवि सर 🙏🙏🔔🔔🔔🔔
@HomBahadur-m8g
@HomBahadur-m8g 7 сағат бұрын
❤❤🎉🎉 hajur Rabi Sir salut to Jai ghanti
@KeshThapamgr
@KeshThapamgr 9 сағат бұрын
जय रबि सर 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏👍️👍️👍️
@ramprasadpant4890
@ramprasadpant4890 3 сағат бұрын
जय रबि नडराउ जनता तिम्रो साथमा छन्
@p_sgamer14
@p_sgamer14 9 сағат бұрын
जय जय घण्टी बज्यो अब नेपाल मा रबि हाई हाई
@ManuBk-el2bg
@ManuBk-el2bg 9 сағат бұрын
Jai rabi Jai ganti ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@shantikokhojima6040
@shantikokhojima6040 10 сағат бұрын
१४ वर्ष जेल 🔗 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी वर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
@SunilTamang-b4l
@SunilTamang-b4l 9 сағат бұрын
😂😂😂🎉😅👍👍👍🤣🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ajantanepali8994
@ajantanepali8994 5 сағат бұрын
This Comment is very nice and Heart Touching.I’m Solute for you. Thanks 🙏
@nawarajhayu5727
@nawarajhayu5727 7 сағат бұрын
बधाई छ माननीय :- श्री रवि लामिछाने ज्यू 🌹🥀🙏🙏🌺🌹
@GaneshSuncheuri
@GaneshSuncheuri 3 сағат бұрын
Good news rabi sir jindabata choho vayer niskinu vayeko 🔔🔔🔔🔔🔔🔔👏👏👏👏
@laxmangurung3684
@laxmangurung3684 10 сағат бұрын
Jay rabi🎉🎉🎉daiii🎉🎉🎉❤❤❤
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 10 сағат бұрын
Jaya Rabi sir jaya adalat jaya ghanti🙏💖💖🇳🇵🙏🙏
@Arjunpaudel-u8n
@Arjunpaudel-u8n 8 сағат бұрын
रबि दाई निर्दोस हुनुहुन्छ जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤❤❤
@SamjhanaTmgg-f5f
@SamjhanaTmgg-f5f 8 сағат бұрын
बधाई छ रबि सर 🙏🙏🙏🔔🔔
@dipakkafle6527
@dipakkafle6527 9 сағат бұрын
जये रबि ❤❤❤
@samjhanadhakal3659
@samjhanadhakal3659 10 сағат бұрын
jaye ghanti❤🎉🎉🎉
@GoganNepali-g6h
@GoganNepali-g6h 9 сағат бұрын
पाटिका झोले हरुले यो भिडियो हेरेर जवाफ दिनु होला के हामिलाइ यति चाइयको होइनर के जनता रबि लामिछाने को पछि लागेका हैन रबि को बिचार को पछि लागेका हुन तेसैले सत्य को बिजय हुन्छ नै जनता ले मूल्याकंन गरिसके नडराउ रबि दाइ जनता तिम्रो साथमा छ नारा का साथ जय देश 🇳🇵🇳🇵🇳🇵जय नेपाल जय घण्टी
@Kuly388
@Kuly388 5 сағат бұрын
Mata kunai party ko jhole hoina tara mata vanxu rabi le kai gardina bass muk matra chalauni ho hunxa matra balen ayaxi😊
@nabinshrestha5482
@nabinshrestha5482 8 сағат бұрын
आज भने बल्ल निन्द्रा लाग्ने भो जय रवि जय प्यारा जनता जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@KaliBahadur-v6x
@KaliBahadur-v6x 10 сағат бұрын
रबि दाइ हाई हाई
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 9 сағат бұрын
Jay ghanti Jay Rabi Jay Nepal thank you so much all Nepali
@LaxmiRai-cs8ly
@LaxmiRai-cs8ly 9 сағат бұрын
Congratulations Rabi sir god bless you 🙏🙏❤❤ thank you very much Nitij Sir god bless you 🙏🙏❤️❤️🥰🥰🥰🥰
@limbulimbu7059
@limbulimbu7059 7 сағат бұрын
Good news 🙏❤️🥰🇳🇵👍
@GitaH-cu2cn
@GitaH-cu2cn 9 сағат бұрын
💙💙💙💙💙💙💙💙💙💙💙💙जिबनका💙पानाहरु💙सधै💙खुशीले💙भरियोस💙जोसजाँगर💙र उमङ्गले💙जिन्दगी💙बितोस💙सबैको साथ💙सपोट💙माया💙मिलोस 💙यहि छ 💙शुभकामना💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙💙
@samirmagar6417
@samirmagar6417 8 сағат бұрын
धेरै खुशी लाग्यो यो समाचार सुनेर 🙏🙏
@BiruMagar-j5m
@BiruMagar-j5m 52 минут бұрын
जय घण्टी जय नेपाल रबि दाइ जिन्दाबाद
@haripunharipun7291
@haripunharipun7291 8 сағат бұрын
रबी को हुररररररररे 🔔 🔔 🔔 🔔 ❤❤❤❤❤🔔 🔔 सोबीता ले धेरै लडाई गरेको थिन सबीता जस्तो मैला लाई देशको मैला प्रधान मन्त्री हुनुपर्छ सबै घण्टी परिवार हरूलाई एक मुसत सुभकामन हजुर
@binbahadurbishwakarma4186
@binbahadurbishwakarma4186 10 сағат бұрын
Jay rabi sir satya ko jit vayo ❤👍👏👌🎉🙏🎈
@rajusapkota7711
@rajusapkota7711 9 сағат бұрын
सत्यको जित भएको छ।
@nawarajhayu5727
@nawarajhayu5727 7 сағат бұрын
स धन्यवाद "" न्याय मुर्ति न्यायाधीश नितेश राई ज्यू 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@AshokMagar00
@AshokMagar00 10 сағат бұрын
नीर्दोस रबी दाई हाये हाये हाम्रो रबी हाम्रो देश प्रणाण भन्दा प्यारो छ जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔🔔🔔🔔✊✊✊♥️🙏🙏
@prithiramrai1708
@prithiramrai1708 9 сағат бұрын
जय रबि सर 🙏
$1 vs $500,000 Plane Ticket!
12:20
MrBeast
Рет қаралды 122 МЛН
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН
🗣aaauuuuuuhhh😩
0:06
POP IT ALBY ASMR.💕💕
Рет қаралды 10 М.
Why This Country Was Erased From History
16:50
Johnny Harris
Рет қаралды 1,7 МЛН
Kadyrov Went Against Putin? / Poland Declares War on Russia
11:17
How Facebook Became a Tool for Genocide
24:11
Johnny Harris
Рет қаралды 1,9 МЛН
$1 vs $500,000 Plane Ticket!
12:20
MrBeast
Рет қаралды 122 МЛН