“रवि माथि मात्रै निशाना ! धनराजलाई बचाउन गृहमन्त्री नै लागे ?” - लेखनाथ दाहाल - CHHA PRASNA

  Рет қаралды 22,635

News24 Nepal

News24 Nepal

Күн бұрын

“रवि माथि मात्रै निशाना ! धनराजलाई बचाउन गृहमन्त्री नै लागे ?” - लेखनाथ दाहाल - CHHA PRASNA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #chhaprasna #Shorts

Пікірлер: 59
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 17 сағат бұрын
यो सरकार ढलेर अर्को सरकार बन्नेबित्तिकै सबैभन्दा पहिला गगन,विश्वप्रकाश र रमेश लेखकलाई कोच्नुपर्छ
@ps6732
@ps6732 18 сағат бұрын
काङ्ग्रेस र एमाले रहे सम्म कहिले फिर्ता हुदैन्।
@toyotabhai6037
@toyotabhai6037 19 сағат бұрын
सबैभन्दा बडि काङ्ग्रेस यमीले छन भस्टचारि
@ramkrishnaupreti1489
@ramkrishnaupreti1489 19 сағат бұрын
सबैले सहकारी मात्र भनेका छन् जनताको पैसा मकै पोलेको पैसा साग बेचेको पैसा भन्दै बसेका छन।।। इसबै नेताको कालो धन र चुनावी खर्च जम्मा गर्ने थलो हो।।अहिले खायर भागे अनि नेता हरुको होस आयो काहाको जनताको चिन्ताले हो र आफ्नो लुकाएर राखेको पैसा कसरी उठाउने भन्ने रोइलो हो जनताको आवाज को लागि त कसले बोल्छ ।।।।
@ybcreation1502
@ybcreation1502 17 сағат бұрын
प्रीय सहकारी बचतकर्ता साथीहरू ।तपाइहरुको दिमाग रबि लामिछाने तिर डाइभर्ट गरेर तपाइहरुको बचत फिर्ता नगर्ने दाउमा हुनुहुन्छ ।बेलैमा बिचार गर्नु होला सहकारिको पैसा फिर्ता माग्नु होला रबि लामिछानेलाई कार्भाइ गर भन्दै नराबाजी नगर्नु होला नत्र तपाइको पैसा खाने हरुले फिर्ता गर्दैनन्
@yubinshahi3991
@yubinshahi3991 16 сағат бұрын
Sahi kura garnu vayo
@UpretyKusum
@UpretyKusum 14 сағат бұрын
मेरो भनाइ नि यै हो यदि हेक्का रहोस् रबिलाई थुनेर झन ई सहकारी बचत कर्ता हरु पिडीत हुनेछन् यद रहोस्
@omThapa-f1k
@omThapa-f1k 18 сағат бұрын
नालायक गृहमन्त्रीले अहिले धनराजलाई बचाएर के गर्नु कहिले सासुको पालो कहिले बुहारीको पालो ८४ पछि रास्वपा देशकै ठूलो दल बन्नेछ त्यसपछि काँग्रेस र एमालेका १/१ भ्रष्टहरु जो अहिले छुटेकाछन छुटाईएकाछन सबै जेल जानेछन् 🔔🔔🔔🔔
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 19 сағат бұрын
यहा अरु सहकारि ठग हरुको कुनै कुरै उठ्दैन मात्र रबि लामिछाने मात्र किन सबैलाइ कारबाहि गरे पो आफ्ना लाइ बचाउने अरुलाइ चाहि कार्वाहि गर्ने वा
@bhuddiram-d8p
@bhuddiram-d8p 18 сағат бұрын
अब प्रचण्ड र रबि सरकार दिनुपर्छ
@rajanghamal3636
@rajanghamal3636 19 сағат бұрын
सहकारी को छानबिन राम्रो संग हुने हो भन्ने एमाले कांग्रेस का आधा कार्यकर्ता र नेता गाएब हुने छन्। यिनी हरु त रबि बालेन लाई नासकाए आफु सकिन्ने था छ, एउटा एउटा बखेडा झिकेर सक्ने कोसिस गरिराख्या छन्।
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 18 сағат бұрын
❤Jay Desh Jay Ghanti Jay Desh Paremi Rabi Dai❤
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 19 сағат бұрын
केहि हुदैन माखो पनि मार्दैन यो सरकार ले
@rajendrashrestha231
@rajendrashrestha231 18 сағат бұрын
यो सरकार ले बिषयान्तर गर्न खोजेको हो अरु केही हैन बचतकर्ता को दिमागलाई डाईभर्ट गर्नखोजिरहेछन् यस्ले बचतकर्ता लाई नै हानीगर्ने देखिन्छ।
@manberlopchan3197
@manberlopchan3197 17 сағат бұрын
यो लेखनाथ र सुर्य थापा र गगने एउटै ड्याङ का हुन
@khemapandey3847
@khemapandey3847 13 сағат бұрын
Right rabi nerdos raexan good luck janthako rabi👌🌹❤️
@surendramahato-kk2ey
@surendramahato-kk2ey 18 сағат бұрын
Yo mujee ho
@sitalhumagain5445
@sitalhumagain5445 18 сағат бұрын
यो मुलाहरु मिडियनै पिच्छे फरक फरक तरक दिदै हिडेका छन
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 17 сағат бұрын
संसार लाई थहा छ कङ्रेस चोर हो भन्ने अब 3 बर्ष मात्र हो ,15 दिन भित्र सरकार ढाल्ने सम्भावना धेरै देखिन्छ ।
@mingaha4772
@mingaha4772 15 сағат бұрын
पहिला सेटिङ मा सबै मिलि राको थियो,अहिले रबि (रास्वपा) आएसी पुरानो हरुले के कसरी लुटे ठगे भ्रष्टाचार गरे भनेर एक एक कुरा बाहिर ल्याए,त्यसपछि रबि गृहमन्त्री बने,पहिलाको फाईल खोल्नको लागि राम्रो गरि अध्ययन गरेर कारबाही गर्छु भनेर पुरानो फाईल अध्ययन गर्न लागे त्यसपछि पुरानो हरुको मुटु काम्न थाले अनि अहिले सबै जन्ताले पनि रबिको हाई हाई गर्न लागे त्यो देखेर अब रबि अर्थात (रास्वपा) आउने चुनाव मा बहुमत ल्याउने जस्तो देखियो यदि रबि रह्यो भने 84 मा बहुमत ल्याएर हाम्रो घर न घातको बनाई दिन्छ भनेर मुख्य चोर डाकालाई खोजेर पीडितको पैसा फिर्ता गर्नुको सत्ता रबिलाई सिध्याउने त्यस्पछी आफ्नो 35 बर्ष देखि गरेको भ्रष्टाचारको कर्तुतहरु अल्झाई राख्ने एमाले,काङ्ग्रेस,तथा पुरानो पार्टीको योजना हो,यस्मा यो पुरानो पार्टीको मात्र कुरा छैन 12 भाइ मिडियाको पनि हात छ रबिलाई सिध्याउने,किनकी जति पनि पुरानो पार्टीहरुले गरेको कर्तुत भ्रष्टाचार लुकाएर पुरानो पार्टी संग मुठा मुठा बित्ता लिएर समाचार लुकाउने र पिडितलाई नै झन पीडित दिने गर्ने गरेको छ,त्यसैले पुरानो पार्टी र कान्तिपुर लगायत 12 भाइ सबै मिलेर रबि सक्काउने योजना छ
@suman4644
@suman4644 18 сағат бұрын
🔔🔔🔔🔔🔔
@Arjunofficalchannel
@Arjunofficalchannel 15 сағат бұрын
हैन त्यो धने कता गयो
@biren57
@biren57 11 сағат бұрын
कम्पनिको कार्यालय संचालन गर्दा खर्च गरेको रकम अपचलन भन्ने सब्द ठिक भएन की क्याहो ...
@dineshsubedi8620
@dineshsubedi8620 9 сағат бұрын
सम्पत्ति त साउले लेरायो कम्पनिमा त्यो पनि बैंक मर्फत आयो त्यो ठगेर लेरायो कि मागेर लेरायो जागीरे लाइ के दोस
@surendramahato-kk2ey
@surendramahato-kk2ey 18 сағат бұрын
Kahile
@maheshsinghdhami6932
@maheshsinghdhami6932 15 сағат бұрын
सब रबि रबि रबि😢
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 16 сағат бұрын
46 dekhi karmasa kaarbaahi gara Rabi laai maatra nachhou
@surendramahato-kk2ey
@surendramahato-kk2ey 18 сағат бұрын
Aaj jasaribgarnu parcghhhh
@shivachettri3192
@shivachettri3192 17 сағат бұрын
Abo Nepali janta haru ghar ghar bat hatiyar liyara sadak ma aaunu parxa Nepali karngres chor lutera haru lai khedanu parxa Desh bat
@premkumargurung5249
@premkumargurung5249 18 сағат бұрын
Parman bhay ko dhan Raj.lai paxdi lukayar Rabi lai paxi.pari gagn
@g7sport826
@g7sport826 19 сағат бұрын
Timi haru ko news ko source k ho kata bata ho ra yesto headline rakchu vanata.
@GaneshKc-e2g
@GaneshKc-e2g 12 сағат бұрын
84 ma palo tiniharuko ho sir
@KishanAdhikari-s6q
@KishanAdhikari-s6q 18 сағат бұрын
Rabi tw auta prastiswD patra matra hun sahkari thag tw ymale r kangres ma kati xan kati
@byashkumaracharya9348
@byashkumaracharya9348 11 сағат бұрын
Yo grihamantri le rajnitik pratisodh sadhne hisable dharpakad gardai gayo bhane yo khate grihamantri gayo!
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 17 сағат бұрын
GolbAl Baka Pani sahakari ho ta GolbAl ma cheka katn paundaen
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 15 сағат бұрын
Kaangresa amaale maawo baadile jantaalaai nyaay dina sakdainana
@hirasinghkunwar9732
@hirasinghkunwar9732 15 сағат бұрын
जंगलीहरु नि रबि र नयाँ लाई सिद्द्याउने योजनामा छ्न
@LakhBahadurRai-m4p
@LakhBahadurRai-m4p 17 сағат бұрын
Jati rabi lamixane ko khedo khanxai auti ramro hunxa good luck rabi dai ❤❤❤
@udayathapamagar5071
@udayathapamagar5071 16 сағат бұрын
86 kharba ko kura gar na ke khali rabi rabi mula haru ,rabi Nepal ma navayako vay ke rajaniti garera khanthyo hola ?
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 19 сағат бұрын
आसे पासे का कारण बदनाम भएका हुन आखिर ओलि देउवा प्रचन्ड जत्ती को फराकिलो बिचार का मान्छे त अरु होइनन !!
@nabrajkhanal8104
@nabrajkhanal8104 13 сағат бұрын
ल सुनै नेपाली जन्ताहो सुरे थापा कति झुट बोली रहेका छ्न अब रबिलाइ सिध्याउने यी देस द्रोहिलाइ जन्ताले रबिला साथ दिनु प्रछ।
@rajendrashrestha231
@rajendrashrestha231 18 сағат бұрын
यो मान्छे ले गडबड बोल्यो स्वेटर सेयर कम्पनी ऐन मा पर्छ यस्ले सहकारी ऐन भन्यो
@phulmayachitaure6572
@phulmayachitaure6572 12 сағат бұрын
देशभरिका सहकारीको पैसा रबिले नै खायको हो र? रबिलाई मात्रै कार्वाही गर्ने र अरु महाठग हरुलाई चाहिँ छुदै नछुने यस्तो पुर्वाग्रही गरेको सबैले बुझिसकेका छन् ।
@NunaStha
@NunaStha 18 сағат бұрын
जबसम्म काग्रेस एमाले यो देश बाट निक्ल्दैन तबसम्म यो देश बन्दैन किनकि राम्रा मान्छेलाई ।फसाउने खेल हो काग्रेस एमाले नेपाली जनता ले देखि सके भर्ष्टचारि ?? जबसम्म नेपाली जनता एक हुदैनन् तबसम्म देश अगाडि बडदैन?????
@KhimbKumal
@KhimbKumal 14 сағат бұрын
Are katti samma gireka hau timi haru ha sahkari thgne dhnraj gurung aru sahkari thgne emale Congress nai xan yo tw media le ni dekhekai xana ani sabai vhrsta bichuliya mafiya dlaal mahakali thgne emale Congres mahakali bechne garibindu tisterd khane tikapur basbari baluwatar karkhna becheka hau vhnne Congress emale ani rabi lai chai kina khedo khane kam garxau abo 84ma yo kp sere sasahn falnai parxa?
@kulprasadacharya9477
@kulprasadacharya9477 16 сағат бұрын
Khulkyaes mula
@somva2560
@somva2560 15 сағат бұрын
Dahal ji anny ko nam athawa xanbin khai ta?
@somva2560
@somva2560 15 сағат бұрын
Rabi lamixane sabai vanda thulo aparadhi vayo jasto dekhiyo tapaiharuko najarma?
@VIRAL_Clips50
@VIRAL_Clips50 14 сағат бұрын
Rabi ko naam badnaam garera main sahakari thag garne congress and emale ko kukur haru vagdaixn 😡😡
@sureshpun5832
@sureshpun5832 19 сағат бұрын
Chor ni kigras amale hun
Expected Ending?
00:45
ISSEI / いっせい
Рет қаралды 11 МЛН
Expected Ending?
00:45
ISSEI / いっせい
Рет қаралды 11 МЛН