धनराज आउ / सहकारी खाउ 😮 गगन आउ / बाख्रा खाउ 🐐🙁 केपी आउ / गिरिबन्धु टि स्टेट खाउ 🙄 रबि र बालेन हुन् तिमीहरू सबैको बाउ☝️🤭
@DavidDarnal10 күн бұрын
केपी भन्ने कमिलाको पलाउँछ रवि भन्ने चराले खाइदिन्छ। केपीको अन्त्य सुरु🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏
@Prathaml.c._official10 күн бұрын
बाँच्नु मात्र पर्छ कस्तो कस्तो जोक्स सुन्न पाइन्छ
@saisubbagurung428110 күн бұрын
Oli layee जेल सजाय हुनुपर्छ 😊
@HomPrasad-m9g10 күн бұрын
अरुदेशका नेताहरुकाे बाेलि कति महत्वकाे हुन्छ हाम्राे देशका नेताभने अरुलाइ सरापदै बस्छन अनि झाेलेहरु हासेर तालिबजाउछन अनि बन्छ देश
@krishnaparajuli397410 күн бұрын
दोष यसको हैन जे भने पनि हाहा गरेर हास्नि भेडा हरु छँदैछन्😢😢😢
@shovakharpaudel758210 күн бұрын
तिमीहरुका कुरा सुन्दासुन्दा जनता वाक्कदिक्क छन ,अबको पालो युवाहरूको हो !
@tilakdahit652010 күн бұрын
पागल खाना म गएर बोल्दै छ कि क्यहो ? पागल हरु हास्दै छ त
@gokulbk24110 күн бұрын
रबि दाइ लाई फाउने षड्यन्त्र गर्दै छन हेक्का रहोस देश मा सुनामी आउने छ ।
@arnaudsepi-qh7ec10 күн бұрын
अति गर्नु अत्याचार नगर्नु। अब पनि जनता नजागे के भन्नु ?
@MinaBhattarai-b5z10 күн бұрын
नयाँ नमिल्नुकाे फाइदा यसरी काङ्ग्रेसी र एमाले नेता लिदै छन काङ्ग्रेसी र एमालेको मिडिया बालेको सल्लाहकार रबि माथि अप शब्द बाेल्न लगाउने बाेल्ने पनि केही नसाेचि बाेलि दिने अब रबि पछि बालेनलाइ फसाउछ
@dipakkumarray521410 күн бұрын
Good luck Rabi Sir Jai Ghanti 🌹🌹🌹🌹🌹🌸🌸🌷🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Prathaml.c._official10 күн бұрын
रवि दाई 100% निर्दोश छन्
@sunilmanandhar193710 күн бұрын
गिरिबन्धु अरुसङ कति डराउनु भएको सरकार ढल्छ भन्ने चिन्ता
@Prathaml.c._official10 күн бұрын
अति गर्नु अत्याचार नगर्नु
@harkapaudel698410 күн бұрын
के बोलेको हौ बा? मर्ने बेला त संयमित भएर बोल्नुस। देस डुवाए पनि पाटी त जोगाउनुस
@purnarimal582010 күн бұрын
तिमी जस्ता भ्रष्ट हरुका दिन सकिए अब नेपाली जनता जागिसके तिम्रा जस्ता दिन एक चोटी राणा र पंचायत का पनि थिए।
@rupeshthapa398810 күн бұрын
धेरै दम्ब नदेखाउ बुढा आउदो ८४ मा हामी आम युवा जनता मिलेर काङ्ग्रेस र एमालेको निमिट्यान्न पारी दिन्छ। हेर्दै जाउ अब तिमीहरु को राजनितिक आयु धेरै लामो छैन।
@lee_mlee282510 күн бұрын
४० बर्षबाट समाज परीबर्तन यिनीहरुले के गरेका छन हो ? थुक्क कत्ती गर्वको साथ भन्छ म जेल बसेको। तिमीहरुको असली ठाउनै जेल हो ।
@bibekdhungana920210 күн бұрын
अरु केही हैन अब जनता रिसाए अब कार्यकर्ता हरुलाइ हसाएर बएपनी चित्त बुझाउ भनेर बोलेको मात्रै हुन।
@Prathaml.c._official10 күн бұрын
अब पनि जनता नजागे के भन्नु
@jamunaadhikari456610 күн бұрын
जगेकै छन् अगाडि बसेर हा हा गर्दै ताली बजाउँदै नपुंसक हरु अरु देशका नेताको कसरी विकास गर्न जनतालाई कसरी निकास देने तर हाम्रा देशका जनता उखान तुक्कमै मख्ख परेर अजै ताली मार्दै हा हा थुक्क हामी नेपालीको जिन्दकी
@Lama.COm......................10 күн бұрын
अब कमिलाको पखेटा कसको चाहिँ उम्र्या छ चौरासीमा थाहा हुन्छ।
@Mrghayal-q9l10 күн бұрын
अब हावामा उड्ने धमिरा तिमी हरु हौ केपि र शेरे तिमी हरु हावामा उड्ने छौ रनि नया आएका चराले टिपेर तिमी हरुलाइनै खाने छन याद गर 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔
@Khatripradip979 күн бұрын
Jay rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@dilrajgrg783810 күн бұрын
jay rabi jay ghanti ❤🔔🔔🔔🔔🔔
@gokulpoudel99489 күн бұрын
Rabi Lamichhane is great leader of Nepal 🔔🔔🔔
@gokulbk24110 күн бұрын
जय रबि सर ।। जय देश
@NareshKc-i3c10 күн бұрын
उखान को काम सत्ता जोगाउन होला कुन दिन पलाको प्वाक ले भित्रै छोप्छ टुक्के ज्यु लाइ
@tejmagar85710 күн бұрын
Bhahiskar garum aslai sabaile
@YogendraBudathoki-o9j10 күн бұрын
Good news❤❤❤
@BikramlamaBikram10 күн бұрын
खालि उखान गर्दा गर्दे जाने भो केपी बा को जिन्दगी। देश बिकास तिर कहीले गयन😊😊😊
@Prathaml.c._official10 күн бұрын
हाँ हाँ
@bijayashrestha512310 күн бұрын
Yo Chor haru 😂
@jamunaadhikari456610 күн бұрын
अरु देशका नेताको भाषण कसरी देशको विकास गर्न जनतालाई कसरी निकास देने भन्ने हुन्छं हाम्रा देशका जनता उखान र टुक्का मा भुलेर हा हा गर्दै ताली बजाएर बस्छन अनि कसरी हुन्छं देशको बिकाश यस्ताको लाई किन अजै प्रोत्सानस्वरुप ताली बजाउने उनीहरुलाई त अब कडा कडा प्रस्न राख्ने बेला आयन र अब पनि बुझ्न नसके कहिले बुझ्ने हामी नेपालीले यिनीहरू दुई ठूला दल मिलेर सरकार बनाएको पनि ४'५ महिना भयो के चाई काम गरे जनताको लागि उल्टै जनतालाई दुःख र निराश बाहेक केही छैन अजै पर्र ताली बजाएर स्वागत हे नेपाली जनता बुजन
@tabineshhtc10 күн бұрын
DOGS ARE DANCING AND BARKING AFTER THEY KEPT TIGER IN THE CAGE.
@Bhimmagar1910 күн бұрын
उखाने गुखाने र्याले सिगाने को गफ सुनेर हेरन झोले झिम्ते हरु ताली बजाको!देश खोला नाला सबै बेचेर सकिसकेयो!😢
@ohmrai425510 күн бұрын
ओलीजीले कमिलाको पखेटा देखेको कुरा गर्दा याद आयो । मैले चाहि पशुपति आर्यघाटमा बालिएका दियो निभ्ने बेलामा एक चोटी भुलुक्क उज्यालो बलेको देखेको छु।
@chiranmagar70249 күн бұрын
Jay ravi Jay ghanti
@asdg-k5s10 күн бұрын
jay ravi
@Ganesh4444110 күн бұрын
8 फेल को कुरा सुन्दा नी जोरो औंछ जोकेर्🤬🤬🤬🤬
@grishmabashyal26710 күн бұрын
जय देउवा प्रभु !
@Aawazvlog-y7s9 күн бұрын
Comedy club ramailo vyo herne harulai👏👏
@PremBahadurkarkichettri10 күн бұрын
झापाली जाली सम्बाेदन सरकार टीकाउने जाली कुरामात्र ।
@BharatTiwari-n2q10 күн бұрын
Rip chor ukhane
@JackPot-e3c10 күн бұрын
यस्तो लाइ पनि प्रधानमन्त्री मान्नु पर्ने छि
@hikmatmagar419110 күн бұрын
काम छैन उखान वाला केपि ओलि यस्ता पनि हाम्रो देश को प्रधानमन्त्री दुर्भाग्य मेरो देश नेपाल अब यी पुराना हरुको रवैया चौरासी सम्म जे गर्छौ गर अनि हेरौला चौरासी मा ढोको फेरौला अब नया जति एक जुत हौ जय बालेन जय रवि जय मेरो देश्🇳🇵🇳🇵
@debrajrai726310 күн бұрын
ऐमाले र काङ्रेश ले नेपाल डुबायो अब केगर्ने हामी जन्ता चहि
@DenishaLama-x6y10 күн бұрын
Herdai Jau oli timra dherai din xaina 🇳🇵🔔🔔🔔🔔🔔🔔🔔💪🔔🔔🔔👌🔔🔔🔔❤🔔🔔🔔🔔👍🔔🔔🔔🔔🙏
@ashokbohara185510 күн бұрын
मैले सहि गरे छु नेपाल छोडेर भारत तिर आयर कम्ति मा यो साला अउताति भयको देशमा त छैन यार
@sunilghimire343910 күн бұрын
जहिले उखान र अरुलाइ ब्यङ्ग गर्न बाहेक अरु केही आउदैन
@yogendrabam667810 күн бұрын
Ravi lai sath dinu parxa
@sanubabushrestha927110 күн бұрын
कति भनाै यो गुईठे लाई मानिस भएपो एक पटक भन्दा हुन्छ मान्छे लाई जति भन्दा पनि केही हुदैन
@SthaRajen10 күн бұрын
गर्ने गाँस्ने केहि होइन खाली रिबन काट्ने र समारोह जमघटमा जाने उखान टुक्का हालेर दिन बिताइदिने .... यस्ता लाई के भन्नु । हामी जनता नै उस्ता .... ।
@beekramraaz43410 күн бұрын
बुढाले कतै आफ्नै भबिस्यबाणी त गरेका हैनन?😂
@santabasnet999310 күн бұрын
फटाह पनि कति फटाह हो देस चलाउने मान्छे च्या सुन्दा नि लाज लाग्छ बचचा पनि अलि सत्य बोल्छ बिडम्बना
@yogeshpaudel418710 күн бұрын
Balen rabi jindabad 🇳🇵
@ManiJashi10 күн бұрын
मान्छे बुढो भयसि दिमाख नै काम गदैन बन्दे साच्ई रहेछ मुहोदय
@Jhigme10 күн бұрын
Oli ko gaf le zanta ra mauntei 😂😂😂😂 🐏🐏🐏🐏🐏
@narayanpanth6610 күн бұрын
त त सकुनि होस ठुलो कुरा नगर कमिलो त हो
@rohiniprasadbanjara249010 күн бұрын
बम्बाेठिय कमन्ड केहाे ??? बाेल्नुपराे यस्मा छानबिन गर्नु पराे आफ्नाेबिरुध्दमा बाेल्नृलाई सक्ने जेल लगाउने हैन निस्पक्ष्या छानबिन गर्ने बा ।
@sangitasahani413310 күн бұрын
Rabi
@yatratolife10 күн бұрын
Where is prachanda and babu ram? Where is their legacy stand now?
@KasiramSharma10 күн бұрын
Tukka nalayk nkta tero juni
@krishnapaudel10910 күн бұрын
र्याले रेले को युखान टुक्का
@dipakkumarray521410 күн бұрын
Ukhane Tuka ko kam xain 😢😢😢
@SureshPrasad-k7l10 күн бұрын
यस्ता बकम्फुसे कुरामा ताली बाजाउने झोलेहरु?आफ्नो पार्टी कार्यालय त आफ्नो बल बुतामा बनाउन नसक्नेले देश बनाउँछ भनेर हामीले पत्याईदिनु पर्ने ३३ वर्ष देखि त हेरीयो अझै कति ? मर्ने बेलामा पनि एउटा राम्रो काम गर्न नसक्ने कुर्सी भने सधैं चाहिने ?
@saisubbagurung428110 күн бұрын
Jibro ra kidney nabhayeka le desh chalauna khojera cha tara sakdina aba सरकार dalcha dalcha 😅😅😅
@dibeshrajbista256410 күн бұрын
यो फोकटीयाहरूको समाचार हेर्दैन है संजीव जी।अलि राम्रो काम लाग्ने समाचार अवश्य हेर्ने छु।
@PrabinShrestha-qm6rt10 күн бұрын
Dukhi nepali samridha sukhi congress yemale oli.
@johnsvlog717710 күн бұрын
Rip
@johnsvlog717710 күн бұрын
RIp
@SameerGautam-i7l10 күн бұрын
Rip chor kp
@bhupenrijal851510 күн бұрын
Aaj bholi kaangres ko taarif gardai hideko kati na suhayakl xiaa
@akalsijalisijali32889 күн бұрын
Kitnik fel bachanu parxa yasta joks aanek sunna painxa
@kumarghalan837110 күн бұрын
Kaile marxas hai Buda 😡😡😡😡😡Tero ukhan tukka suneko derai vo.......Ani rale Buda aba Pani pugeko xaina bolna lai 😂😂😂😂
@Sanjay-c6h2g10 күн бұрын
KP oli kahile morxa?
@bikashrai60109 күн бұрын
Yo purano party haru le ja jati bhole pani kam chaina bhol cha ramro garcha naramro chor haru vata khadai bashnu ni ghar mai🤬
@gajin_raut10 күн бұрын
Yestalai k vannu rw
@YubrajDangi-p2m10 күн бұрын
😂😂😂😂😂😂
@BishnuBhandari-z9x10 күн бұрын
Jhole haru hasda khusi lagxa
@IndiraGhale-s3i10 күн бұрын
Raaja lai ta faleu timlai chei falna nahune aba ta et pani pugisakyo
@pasnagmahatomahato707510 күн бұрын
Chor sarkar ho
@SusmaShrestha-k9y10 күн бұрын
Yo chora haruko ta boli sunda pani ris autx aba sabai 1juta vayera sotantra partyma vayeko kami kamjorilai sachyaudai 1 jut vayera enarlai lakhetnuparx jaye desh jaye ghanti
@tapendra204910 күн бұрын
Veda haru vote enailai halxan k vanne
@prashidhdakhadka878810 күн бұрын
Ajai Kati din xa guffadi ko guff matra hanera desh dubauni vayo joker le
@ShyamSunar-l1p10 күн бұрын
40 Katio tara ser bdr ko boli ailesamma bujna sakeko xaina maile ta
@KamalBishwakarma-ki1xh10 күн бұрын
Buda netama kp budo man parthiyo aja voli ta boli sunda pani ris uthchha
@Robin-kv5vh10 күн бұрын
BRI ma k kaand garera aako chaa huh, divert gaarna Balen, Rabi ani Durga Prasai ko pachadi
@deelkarki396010 күн бұрын
Oli deuwa jasto sarkar jaba sama yo desh ma hunxa taba sama yo desh kangal nei vaye rahanei xa eeni haru ka jhole haru kahile na sudrenei rahexan
@lpdhungana539210 күн бұрын
kpp ji ati garnu atyaachar nagarnu ???
@prakashtandan21719 күн бұрын
2 ota chorharu
@FrankensteinX10 күн бұрын
Yai party vayara aaja samma desh sudhrina sakya xaina kei rojgaar xaina deshma aafno oripari dhani garaauxan.... Janata ko matlab xaina
Yo daka haru le heriraxa ki rabi lai pahila thegan lagau janta bata natija k aauxa heram tes paxi balen lai taha lagaunu parxa des hamile mattra chalauni ho Vani basdaixa joks bhastchar le des khayo
@mitradahal641010 күн бұрын
Padelekhe ka veda haseko herana ho kasam lag pani nalagne raixa yene haru lai yestai ko kura suera ajhai kati barsa basxau ho jhole ho aba ta sudra dikkar xa temeru ko zindagi lai