रवि निर्दोष छ्न।कालो काङ्ग्रेस र यमालेले फसाउन खोजे छ।तर रबि दाइ ले न्याय पाउँछन्।
@durganeupane185Күн бұрын
सत्य कुरा यहिभइदिय हुने थियो
@MinaBhattarai-b5zКүн бұрын
35 बर्स देखि देश र जनता लुटने काङ्ग्रेसी र एमाले नेता माथि अब थुनामा राखेर सम्पत्ति छानबिन हुनु पर्छ 88 अर्बौं सहकारी ठर्ग लुकाएर रबि देखाए पिडितकाे नाउँमा राजनिती गर्दैछ ।अब नागरिकले अान्दोलन गर्नु पर्छ ।
अब काङ्रेस एमाले नेताको पनि सम्पती छान्बिन गर्नु पर्यो।।
@gautamlok8924Күн бұрын
एमाले को कोटा बाट CIB बनेको मान्छे को कुरा मा हामिले पत्याइ दिनु पर्ने हा हा हा हा 😅😅😅😅😅 के सोस्छन हो पहिला का जस्तै जनता बेखबर छन जस्तो लाग्छ कि के हो
@padamchhetri880619 сағат бұрын
True and right discussion journalist and post high ranking official jyu… Obviously New generation,new thoughts and new ideology …. We all Nepalese people believe those two personalities will justify free and independently….without under pressure of KP Oli and home ministry and their supporters or party cadres….
@LorkedaiКүн бұрын
Rabi Rabi Rabi, sahakari Puditle PAISA kahile paauncha? Ke ho Hemant Sir, Nepalko Kaanoon?
@triggeredclips2Күн бұрын
रविलाई फसाउन काँग्रेस र एमाले भए भरको शक्ति लगाएको छ हेरौँ सत्य काे जीत अबस्य हुनेछ
@p8397Күн бұрын
35 बर्ष सम्म भ्रष्टाचार गरेर देश लुटन पल्केका एमाले कांग्रेसको गठबन्धन दुइ तिहाई को सरकार ले रबी माथी राजनितिक प्रतिशोध साधेको प्रष्ट छ
@udayasharma4509Күн бұрын
सोझो/घुमाउरो तरिका बाट ३ करोड रविले सहकारी कै रकम अपचलन गरेको अदालतले ठहर नै गरेमा पनि त्यति रकम ब्याज सहित तिरी दिए पछि मुद्धा टुंगिन्छ। त्यो रकमले थोरै भए पनि पिडित बचत कर्ताको फिर्ता होला। ३ करोडको अपचलनको कारण २८ करोड को सम्पति सुद्धिकरणको मुद्धा लगाउनु १०००% प्रतिसोध नै हो।
Nepal Prahari chai Jun Jun party le Sarkar chalako xa tyohi party ko Isharna chalni ho tyo Vayera Praharile Party Pachhe tirai layera Pakka nai Pratibiden Liuni nai Vo 👇
@LorkedaiКүн бұрын
Nachahine praman banaune/utpaadan garne patta laagebhane, testo bela ke huncha? Ekdam thulo planning ma sakesamna Rabilai vitrai sadaune hisab kitab ta hoina hajur? Bahira jantalai yesto feeling vacha ki, Rabi galti nai bhayepani thulo Pratisodh bhako feel huncha.