जाजरकोटे बहिनीलाई एकाबिहानै यति ठुलो खुसि • स्वर सुनेर चर्चित गायकनै चकित ! अब के हुदैछ ? हेर्नुस

  Рет қаралды 42,391

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Күн бұрын

Пікірлер: 256
@kharomedia9452
@kharomedia9452 15 сағат бұрын
यति मिठो गीत भोलि भबिका बहिनीले स्टुडियोमा पहिलो पटक गाउदै हुनुन्छ ! तपाइहरुलाई कस्तो लाग्दैछ कुन्नि ? सबैले आशिर्बाद दिनुहोला
@ToranPun
@ToranPun 13 сағат бұрын
All The Best!!!
@KamalranaMagar-w2l
@KamalranaMagar-w2l 13 сағат бұрын
जाजरकोटि बईनिको क्षमता धेरैऊत्किर्ट छ त्यसको धन्यवाद जाजरकोटको कुन ठाँउमा हो त्यो भन्दे म जाजरक‍ोटि हुनुको नाताले यो भनाई भेरिनगरपाफिका वाडनम १ पिपे भेजि राना
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban Сағат бұрын
सारै राम्रो
@MdSherbahadur
@MdSherbahadur 15 сағат бұрын
धेरै धेरै धन्यवाद छ नरेश खाती सर अनि गोबिन्द पङ्ग्नी सर लाई बहिनी लाई साथ सपोर्ट गरिदिनु भको मा बधाई छ बहिनि🎉🎉❤❤
@BudhimanBiswakarma-d3v
@BudhimanBiswakarma-d3v 14 сағат бұрын
तयारी बिना नै यतिको बिषेश उत्कृष्ट राम्रो गुणस्तरको भोकलाई लाखौं लाख नेपाली जनताको मन मनमा छाएको छन् जाजरकोट जिल्लाका मात्र होईन राष्ट्रिय स्तरको सफल्ताको सदाबहार गायक गायिकाको उत्कृष्ट राम्रो गुणस्तरको हुनेछन् हाम्रो साथसहयोग अनिवार्य छ
@khimprasad7026
@khimprasad7026 15 сағат бұрын
गोबिंद भाई र नरेश भाई धेरै धन्यवाद छ यों नानी लाई अवसर दिएकोमा 👍❤️❤️❤️
@harimagar8160
@harimagar8160 6 сағат бұрын
नरेश खाति सर लाई धन्यवाद।साथै बैनि उज्ज्वल भबिस्यको शुभकामना।❤❤
@NarayanAcharya-gk5vd
@NarayanAcharya-gk5vd 15 сағат бұрын
धेरै दामी स्वर सफलताको अग्रिम सुभकामना
@durgabahadur7769
@durgabahadur7769 9 сағат бұрын
आहा कति राम्रो स्वरकी धनी भबिका बैहिनी बधाइछ र नरेस भाइ ले यो अबसर दिनु भएको मा धेरै धनै बात अनि खरो मिडीया गोबिन्द जि हजुरलाइ धेरै धनै बात❤️❤️
@RamjiPandey-t6s
@RamjiPandey-t6s 12 сағат бұрын
धेरै धेरै धन्यवाद बहिनीको उज्जल भविष्यको कामना गर्दछु
@KrishnaAeri-w1n
@KrishnaAeri-w1n 8 сағат бұрын
बैनि लाइ उज्ज्वल भबिसयको शुभकामना छ❤❤❤❤❤
@goodwiii8477
@goodwiii8477 14 сағат бұрын
नानुको आवज प्रोफेस्नल कलाकार भन्दा कम छैन।धेरै अगाडि बढनुहोला शुभकामना नानुलाइ।अनि गोबिन्द जि लगाएत खरो मिदिया परिवारलाई।❤❤❤❤
@bhuwanpun1711
@bhuwanpun1711 15 сағат бұрын
नानी काे स्वर अत्यन्तै राम्रो छ।फेरि सबै ले राम्रो छ भनेर नहाैसिनु नानी निरन्तर मिहिनेत गर्दै जानू, अनुशासित हुनु बहिनीकाे भविष्य उज्ज्वल छ अग्रिम शुभकामना।
@bibashthakuri6255
@bibashthakuri6255 13 сағат бұрын
पछिका भाईरल कलाकार भन्दा सर्व उत्कृष्ट स्वरको धनी 🎤🎺🎸🎧️🎙️
@PurnaGurung-eb3hd
@PurnaGurung-eb3hd 9 сағат бұрын
सफलताको शुभ कामना बुनु।तिम्रो स्वारले एक दिन पुरै नेपाल हल्लाउने छ।
@nirarajgurung7434
@nirarajgurung7434 13 сағат бұрын
नानीको अत्यन्तै सुम्धुर कर्णपृय स्वर रहेछन, सबैले माया गर्दिनु होला।
@SuranderBc
@SuranderBc 14 сағат бұрын
नब प्रतिवा म सबै भन्दा उत्कृष्ट सोर यो बैनीकै लागेयो उजल भबिस्य को धेरै धेरै सुभाकामन
@ausking-h1l
@ausking-h1l 15 сағат бұрын
गोबिन्द पङेनि र नरेश खातिको हातमा परेसि बहिनि डराउनु प्रदैन । अबस्य सफल बन्नु हुनेछ
@khimanmagar1524
@khimanmagar1524 13 сағат бұрын
सारै मीठो नानिको स्वर सबै कलाकारले सहायोग गर्नु होल र गर्नु पर्छ धर्म छोड्नु हुदैन धन्याबद
@Radhakrishna-b8r3g
@Radhakrishna-b8r3g 15 сағат бұрын
बैनी उज्ज्वल भभिस्य को सुभकामना
@janakipoudel4385
@janakipoudel4385 15 сағат бұрын
Sarai khusi laggyo sir malai ni❤❤❤
@NBKC-r3q
@NBKC-r3q 6 сағат бұрын
kati mitho aawaj naniko sachikai agadi badhne xin
@MaheshRegmi-d5p
@MaheshRegmi-d5p 11 сағат бұрын
उज्जल भविष्यको कामना छ बहिनीलाई❤❤❤
@bhimpachabhaiyabhimpachabh3052
@bhimpachabhaiyabhimpachabh3052 14 сағат бұрын
रास्ट्रय गाइका भन्दा कम छैन सोर अनि बहिनिको बोल्ने शैली सारै राम्रो छ
@shobhanagurung7318
@shobhanagurung7318 15 сағат бұрын
Kati mitho voice good luck nanu 👍👌
@AavashCreation
@AavashCreation 15 сағат бұрын
आहा मीठो आवाज बहिनि
@binbahadurbishwakarma4186
@binbahadurbishwakarma4186 9 сағат бұрын
Ahaa kati mitho swor raixa baini ko Sarai mitho swor raixa baini ko bhabisya ujwol x git sangit ma Sangitik yatra ko lakhau laakh subha kamana x baini lai 🙏❤🎉👌💯👏👏👏👏👏
@DhanbirbkDhanbirbk-t5d
@DhanbirbkDhanbirbk-t5d 10 сағат бұрын
बयान गर्ने कुनै ठाउँ छैना बैनिको स्वरम प्रगति को शुभकामना 🌹
@kamalsunarofficial8418
@kamalsunarofficial8418 15 сағат бұрын
नरेस खती कै हात मा परेर अहिले सम्क्ष्या अधिकरी यो सो स्थान मा छिन यी नानी पनि तेइ स्थान मा पुगुन सुभकामना
@toranrana8093
@toranrana8093 14 сағат бұрын
धेरै धेरै धन्न्यबाद गोबिन्द सर नरेस सर हजुर लाइ नि धेरै धन्न्यबाद।बहिनि सोर धेरै राम्रो छ।बोलि चाहि अलि नरम र आदर गरेर बोल्ने गर्नु होला।नया गित को धेरै शुभकामना ❤
@sabujmagarofficial6358
@sabujmagarofficial6358 6 сағат бұрын
आहा कति मिठो स्वोर बैनि को बैनि लाई उज्जवोल भबिश्सेको शुभकामना 🎉❤❤
@kshitijraut3861
@kshitijraut3861 8 сағат бұрын
Good voice best of luck God bless you bunu
@ranagopal543
@ranagopal543 10 сағат бұрын
बहिनी को आवाज धेरै राम्रो छ आगामी दिन को अग्रिम शुभकामना ❤
@bibastiruwa5431
@bibastiruwa5431 14 сағат бұрын
मिठो छ सोर ❤all the best
@shreeramshreeram4681
@shreeramshreeram4681 8 сағат бұрын
जति पनि नानिहरुको इन्टर्ब्यु हेरियो तर अहिलेसम्मकै कडा नानी भेटियी खुशी लाग्यो नानिको भबिस्से उज्जल रहोस
@Sharosa
@Sharosa 9 сағат бұрын
नरेश खाती को हातमा नेपाली सांगीतिक क्षेत्रको हिरा हात परेको छ।।❤❤
@SmilingFlowerPot-up3xx
@SmilingFlowerPot-up3xx 6 сағат бұрын
❤❤एकदमै मिठो स्वार लया बैनिको प्र.का❤❤
@aashishgurung6390
@aashishgurung6390 13 сағат бұрын
भगवानले पनि गित गाएर जिन्दगी बिताउनु भनेर पठाउनु भाको रैछ यी नानिलाई ! 🎉🎉
@rabipun-x4p
@rabipun-x4p 10 сағат бұрын
हाम्रो जाजरकोट को सान बन्नु❤
@suryashrestha6007
@suryashrestha6007 12 сағат бұрын
दामी स्वर छ नानीको ,उज्ज्वल भविस्य को शुभकामना ❤
@user-su5fe7py1z
@user-su5fe7py1z 10 сағат бұрын
कति मिठो सोरो बहिनीको भगवानले साथ दिउँस
@BijauriDang-h5g
@BijauriDang-h5g 14 сағат бұрын
सानाे नानू तिम्राे सपना पूरा हाेस । गायन क्षेत्रमा तिम्राे उचाई सगरमाथा भन्दा उचाईमा पुगाेस । कसैकाे गिद्दे नजरमाथि चनाखाे हुनु । अवस्य सफलता हासिल हुनेछ ।
@Manoj-hn8hs
@Manoj-hn8hs 14 сағат бұрын
Ati ramro swar rahe chha.saphaltako subhakamana.
@anbahadurpun5680
@anbahadurpun5680 6 сағат бұрын
नानि को अति राम्रो छ सफलताको हार्दिक शुभ कामना
@LalbahadurjoraChhetri-mc8eq
@LalbahadurjoraChhetri-mc8eq 12 сағат бұрын
So sweet voice best wishes nanu❤❤❤🎉🎉🎉🎉🎉
@Defender-du7gr
@Defender-du7gr 10 сағат бұрын
उत्तर उत्तर प्रगति को शुभ कामना बुनु ❤❤❤❤❤ लोकप्रिय सर्जक गायक नरेश जी लाई सम्मान 🙏❤🙏।
@mausamlimbuloktam1132
@mausamlimbuloktam1132 7 сағат бұрын
सुभकामना छ नानि भबिसे उजवल छ। राम्रो ❤❤
@mongoliyanjaya6216
@mongoliyanjaya6216 11 сағат бұрын
Bainiko swarale nepal khanxa aba❤❤❤
@kumarsinghNepal99
@kumarsinghNepal99 14 сағат бұрын
गोबिन्द सर हजुर लाई धेरै धेरै धन्यबाद अनी नरेन्द्र सर धेरै धेरै धन्यबाद मलाई धेरै मनपर्ने कलाकार
@TilakMalla-ym5yf
@TilakMalla-ym5yf 14 сағат бұрын
भावी लोक प्रिय् बन्नु शुभ कामना छ नानीलाई 🎉🎉🎉🎉
@remantakhadka9615
@remantakhadka9615 15 сағат бұрын
Sarah ramro xa Ene nanelai sath sapor maleta e nane KO Adunek suna pam
@premngurung8069
@premngurung8069 14 сағат бұрын
बहिनीलाई उज्ज्वल भविष्यको धेरैधेरै शुभकामना।
@KamalbahadurThapa-zl7eg
@KamalbahadurThapa-zl7eg 14 сағат бұрын
Govind bhai nani ko voice yekdam sweetly dherai ramro xa plz tapai ko saath support le nani ko ujjayalo bhavishya ko sath ma Nepal ko famous singers banne xan maa saraswati le sath dinu bhayeko xa best of luck with congratulations fm Lko lndia + Syangja Nepal. ❤❤🌹🌹😊🌹🌹❤❤
@shobhanagurung7318
@shobhanagurung7318 15 сағат бұрын
Suva kamana nanu 👍👌
@AmbikaKunwar-k8n
@AmbikaKunwar-k8n 14 сағат бұрын
गोविन्दै सर् नमस्कार अत्यन्त राम्रो बाल कलाकार र लोकप्रिय कलाकारलाई खोज तलाश गरी उनीहरुको प्रगति र समृद्धिको बाटोमा अघि बढाउन धेरै मद्दत गर्नुभएको छ हजुरलाई विशेष धन्यवाद नानुको अत्यन्त राम्रो सुमधुर आवाज छ आउने दिनको सफलताको कामना गर्दछु।
@GyanuRai-p9w
@GyanuRai-p9w 11 сағат бұрын
धेरै धेरै धन्यबाद गाेबिन्द सर नरेस सर याे मिठास आवाजभयकि बहिनिलाई सबैले सहयाेग गराै
@RegbahadurKhatri
@RegbahadurKhatri 13 сағат бұрын
🌹🌸🌺चाँदी होइन सुन जस्तै लाग्ने ।काँडा होइन फुल जस्तै लाग्ने l खै के जादु छ हजुरको शोरमा एक बार होइन बार बार हेर्न मन लाग्ने। चलेको कलाकार्को भन्दा कम छैन बहिनीको आवाज 💖सफलताको अनगिन्ती शुभकामना। 🥰🥰🥰🥰
@binodkhaling5984
@binodkhaling5984 12 сағат бұрын
बहिनी कस्तो मिठो गित गाउनु भयो ए कानछा भन्ने गित अतिमिठो गाउनु भयो नानी लाई बधाई एवं शुभकामना छ प्रगतिको कामना 🙏🙏🙏👍👍👍❤❤❤🇮🇳
@sumitrakhatri9666
@sumitrakhatri9666 10 сағат бұрын
Issor pitale sadhai uchha rakhnu vaisakiyo❤❤❤
@bishnubahadurbasnet5126
@bishnubahadurbasnet5126 9 сағат бұрын
तिमि जस्तो नानी विरलै पाईन्छ, कतिआँटिली छन, तिमी त याे देशकाे तारा हुनि हाे ,शुभकामना ,यस्ताे अबसर दिने नरेश बावु र गाेविन्द बावुलाई धेरै धेरै धन्यवाद छ, 🌹🌹
@KabirThapa-d2t
@KabirThapa-d2t 12 сағат бұрын
कमल वि.सि र अंजुको वि. क.को जस्तो हर्कत त लोक फाँटमा कहिले पनि नहोस्.. शुभकामना बहिनीलाई 🙏🙏
@gajendrapunmagar3956
@gajendrapunmagar3956 10 сағат бұрын
नेपाल खान्छ बैनीको स्वरले 100 मा 100% यत्तिको स्वर बको नया कलाकारहरु अज देखेको थिएन प्रगतिको कामना बैनी
@PremChand-d7z
@PremChand-d7z 14 сағат бұрын
sweet voice & best of luck bunu❤❤🎉🎉🎉🇳🇵🇳🇵🇳🇵
@balkishanthapa9368
@balkishanthapa9368 15 сағат бұрын
Dehrai dehrai subah kamana xa nani lai 💗so ati mitho aawaaz xa
@tilmagar5155
@tilmagar5155 10 сағат бұрын
स्वर चाइ Wow👌👌एकदम राम्रो नानी को सम्मान छ
@LovelyAstronaut-mq9uf
@LovelyAstronaut-mq9uf 5 сағат бұрын
असाध्यै मिठो स्वर रहेछ बैनिको अब भाईरल हुने पालो यी नानिको होला जस्तो छ
@bhimsailashijawal5804
@bhimsailashijawal5804 13 сағат бұрын
याे नानुकाे आवाजमा रेकर्ड भएकाे गीत चाडै सुन्न रहर छ❤❤❤
@ManishSaru-y5q
@ManishSaru-y5q 13 сағат бұрын
बैनिको स्वर अति राम्रो छ । All best.
@DhanJiBc
@DhanJiBc 11 сағат бұрын
भनेपछि सानो कोसिस को सफलता को भिक मागे जस्तै रैछ गरिपको सफल भनेको भिकारिको भिक कोत ईजत होला तर गरिबिको त कुनै चिज पनि के सुन पनि फिरिमा दिन खोज्दानि कसैले नलिदो रयछ है यस्तो रैछ सनिसार मा मिसिन पुकेछु❤❤❤❤❤ बधाई छ बैनि लाई सफल्तको सुभ कामना
@deepakghartimagar8417
@deepakghartimagar8417 8 сағат бұрын
ल पहिलो गितको अवसर आयो अग्रज गायक नरेश खाती सर ले जुराउनु भको छ सफलता को शुभकामना
@puntek7193
@puntek7193 14 сағат бұрын
Thank you so much Gobinda vai and Naresh vai for this opportunity and best wishes Bhabika. Keep shining. You are born to sing.
@devibahadurgiri7102
@devibahadurgiri7102 12 сағат бұрын
🎉🎉🎉 ई नानी लाई मुरी मुरी आशिर्बाद दिन चाहन्छु । गोबिन्द सर हजुरले गर्दा बुहिनी को आउज मा गीत सुन्न पाइने सुनौलो अवसर मिल्यो सबै जना दर्शक श्रोता हरु लाई 🎉🎉🎉
@Jhapendragrg
@Jhapendragrg 5 сағат бұрын
Bainiko Aawaj dherai mitho chha safaltako subhakamana 👏
@ToranPun
@ToranPun 14 сағат бұрын
Dear Gobinda sir,thnku for a special work through your media brought a new artist who is very back behind.❤🎉
@DhanmayaPun-p3n
@DhanmayaPun-p3n 12 сағат бұрын
धेरै धेरै सुभकामना मेरि प्यारी बुनु र धेरै धेरै धनेबाद नरेश सर र गोबिन्द्र सर्🙏🙏🙏
@reshampurja6996
@reshampurja6996 11 сағат бұрын
ल बधाई छ नानुलाई गीत रिकर्ड हुने भएको मा, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, अवसर दिनु हुने गायक/सर्जक नरेश खाती ज्युलाई पनि धेरै धेरै धन्यवाद 💘💓💘💓👍️👍️👍️👍️👌👌👌👌👏👏👏👏🎵🎶🎵🎶
@RamprasadSubedi-w5z
@RamprasadSubedi-w5z 4 сағат бұрын
बिना म्युजिक त एति राम्रो स्वर छ नानुको म्युजिक मा त नेपाल कै पहिलो गायिका बन्नेछिन शुभकामना छ। भगवान ले रक्ष्या गरुन
@grghemant9052
@grghemant9052 6 сағат бұрын
Wow adhunik jhan daanmi gauxin best of luck
@GyanKhanal-z1c
@GyanKhanal-z1c 13 сағат бұрын
दामी छ कति क्लियर भोईस बैनीको सुभकामना बैनि🎉❤
@Niroz_vlog250
@Niroz_vlog250 17 минут бұрын
मलाई नि एकदमै मन पर्यो बहिनीको स्वर❤🎉
@madhavpoudel7329
@madhavpoudel7329 9 сағат бұрын
naresh khati lai dhanyabad chha,ramro pratibha bhettayaka chhan❤❤❤😊
@santabahadurgurung6284
@santabahadurgurung6284 12 сағат бұрын
सम्मान छ नरेश सर नया पुस्ता लाई अबसर दिनु भो ❤शुभकामना ❤❤
@sureshkumarchaudhary5069
@sureshkumarchaudhary5069 8 сағат бұрын
Vocal ramro xa bainiko subhakamana.❤
@bhaktabhadurkarki2264
@bhaktabhadurkarki2264 6 сағат бұрын
Dherai ramro chha yi bahiniko Aawaj Abasya mauka dinu hola
@akashbirahi653
@akashbirahi653 12 сағат бұрын
राम्रो छ सोर तर यतिको चाइ नउचाल्नु फेरि राम्रो सोर र राम्रो मान्छे ले थाउ पाउने गारो हुन्छ
@premshrestha8897
@premshrestha8897 8 сағат бұрын
Beautiful voice . Thank you for helping .God bless all of you. ❤❤❤❤❤ ❤❤❤❤
@gopalrajkoirala7482
@gopalrajkoirala7482 14 сағат бұрын
Sor ramrochha sabaile sath.saprtgarnuhola suvakamana
@bishnukumarshrestha4201
@bishnukumarshrestha4201 10 сағат бұрын
Best of luck nanu ujjal vabisye ko kamana ❤️❤️❤️
@Ganeshbahadurmagar-uq8hi
@Ganeshbahadurmagar-uq8hi 4 сағат бұрын
A:1 बधाई छ दामी छ जै गित जै संगित जै A:1
@GANESHGHARTIMAGAR-en4zt
@GANESHGHARTIMAGAR-en4zt 12 сағат бұрын
सफल्ताले शिखर चुमेको देख्न पाम धेरै सुभकामना मेरि बैनिलाइ🎉❤
@TikaSoti-ug2zh
@TikaSoti-ug2zh 13 сағат бұрын
Nani swar dami xa unati pargatiko subhakamana
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 12 сағат бұрын
नानिको उज्जल भबिष्य को कामना गर्दछु
@GhorahidangshortsNepal
@GhorahidangshortsNepal 6 сағат бұрын
Congratulations 🎈🎊🎉🍾 Bhani lai
@bhabinthapa3343
@bhabinthapa3343 7 сағат бұрын
नानुको स्वरले आखा रसाएछ सफलताको शुभकामना नानुलाई❤❤
@sajannepali199
@sajannepali199 14 сағат бұрын
❤❤❤❤ गुड लक बैनी❤❤❤❤
@premmagar5667
@premmagar5667 8 сағат бұрын
Naryesh sir Ek dam sachchem kalakar hunuhunxa
@YamGurung-c9x
@YamGurung-c9x 8 сағат бұрын
स्वर चाहिँ बबालै रहिछ यो नानीले धेरै र छिट्टै प्रगति गर्छ
@bidursharma9622
@bidursharma9622 2 сағат бұрын
प्यारी बहिनी समिक्षा अधिकारी को कान्छी बहिनी जस्तो लाग्यो। कति मिठो स्वर! शुभकामना नानु लाई।
@menukarai5770
@menukarai5770 11 сағат бұрын
Sary ramro X bunu any ramro ghrnus ❤❤❤❤
@kedarpokharel393
@kedarpokharel393 14 сағат бұрын
नवप्रतिभालाई हार्दिक बधाई ।
@krishnapariyar3782
@krishnapariyar3782 12 сағат бұрын
Good luck bahini Wish you all the best ❤
@SantoshKc-f2h
@SantoshKc-f2h 10 сағат бұрын
Good luck baini sarai ramro aabaj❤❤
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Вопрос Ребром - Джиган
43:52
Gazgolder
Рет қаралды 3,8 МЛН
OCCUPIED #shortssprintbrasil
0:37
Natan por Aí
Рет қаралды 131 МЛН
Ban voj ma chyangba ley get gaudai mo nachdai !😃
33:52
maichyang
Рет қаралды 182 М.
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН