एक दामै सकारात्मक अन्तरबार्ता सारै सान्दर्बिक लाग्यो।
@prabinwaiba380816 күн бұрын
Dr.sharma ko bisletions 100%shahi lagyo malai chai❤❤
@AmarSewa-l8t16 күн бұрын
100% सहि बिश्लेश्ण हो सर
@bharatdahal31416 күн бұрын
Good job patrakar mahodaye honest bisleshan
@RajendraGhimire-u9h16 күн бұрын
sahi bichar
@arjun-s6b8w15 күн бұрын
Jye ghanti
@ShivaKarki-e5s16 күн бұрын
hello स्वकिय ज्यु।मुख खोल तिमी भन्दा माथी का को को संलग्न छन् तिमीलाई देशले तिमीलाई सलाम गर्ने छ।बिचरा ति गराबको ३८ लाख।
@dolkhatri105415 күн бұрын
Ramro bislesan garnu vo❤❤❤❤❤❤❤❤❤❤
@Lalbahadur5315 күн бұрын
यस्तो खोजिरहेका छन् नेपाली जनताहरूले यस्तो हुने सम्भावना धेरै देख्दैछु यी नेताहरू अब निश्चित रूपमा लखेटिन्छन् कुन तरकारले लखेटिन्छन् त्यो थाहा छैन।
@Pawan-26SS16 күн бұрын
Hajur ko analysis dherai man parxa
@ruki749316 күн бұрын
👌👌👌
@bhupendrachoudhary768616 күн бұрын
Right 👍
@prakashkhanal80816 күн бұрын
Ramro bisleshan
@bisnabahadur950616 күн бұрын
Sahi kura ho eo
@Muskaan_for_You16 күн бұрын
देस भरि नै सहकारी ठगि , भ्रष्टाचार देस नै बर्बाद भैसक्यो , हिजो राजाको पालामा पनि यति साह्रो भ्रष्टाचार भएको थिएन , आज त् बोल्न पनि नहुने , कसैको बिरुद्ध पनि बोल्न र बिरोध गर्यो भने थुनी हाल्ने , , अब सबै को नेता मन्त्रि , उच्च पदस्थ अधिकारी हरुको सम्पति छानविन गर्ने र बढी भएमा त्यो सम्पति राष्टियकरण गरेर फाँसी को सजाय दिनुपर्छ ....र भ्रस्टाचार मा जति रकम हुन्छ तेस्को तेब्बर रकम बिगो हाल्ने ब्यबस्था गर्नुपर्छ ...
@tulasiwellnesscarecenter269915 күн бұрын
Very good and impartial analysis! Man must be like u! I solute to u. Thank u sir and 'TV journalist too! Your guest selection is so excellent
@ganeshbudha155616 күн бұрын
🙏🙏🙏
@Mrknowall_re16 күн бұрын
ऐमाले मुक्त नेपाल बनाउं , येा NGO पीर्टीले देश ध्वस्त बनायेा!!!
@bikrambista830616 күн бұрын
Tx sir
@sureshtiruwa598416 күн бұрын
❤❤
@nabarajluitel739016 күн бұрын
Nepala le khejoko neta🙏🙏
@KeshavParajuli-m5u16 күн бұрын
Sir Naman Hajur 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤ patracar jeu sattaya janakari Dinubhayo HAJUR 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@kedarnathpokharel78415 күн бұрын
hawa bislesan khate
@nepal-pu7mw15 күн бұрын
तपाईको भगवान रबिले १२ कक्षा मात्र पास भई नेपालबाट अमेरिका तिर लागे रगीन जिन्दगीको लागी । अमेरिकाको नागरिकता लिए जबकी अमेरीकामा बस्न, घर किन्न ब्यपार गर्न ग्रीनकार्ण मात्र पुग्छ । त्यसपछि आफु विवाहित हुदा हुदै पनी प्रेमिकाबाट प्रेम सन्तान जन्माएँ। अनी करिब 12000 डलर ( मेरीलैन्ण अदालत मुद्राको आधारमा) ठगी गरेर, नेपालमा ठगी गर्न तिर आए। नेपाल आएर अमेरिकी राहदानी हुँदा हुदै नेपाली राहदानी लिए। जसरी उनी १२औं कक्षा पास गरेर अमेरिका गए र १४ वर्षपछि पनि १२औं पासको हैसीयतमा नेपाल फर्किए । फर्किएपछि यो छट्टुले सहकारी ठगी गर्न थाले ।। उनलाई रिहा कुनै हालत गर्नु हुदैन। सहकारी ठग रबि अमेरीका भाग्ने प्रवल सम्भावना छ l रविले अमेरीकी सरकारलाई अनुरोध गरेर अमेरीकी नागरिकताको पुर्नवहाली को लागी अनुरोध गर्न सक्छन र अमेरीकाले त्यो अनुरोध पूरा गर्न सक्छI रबि जस्तो लाइ जेल उपयुक्त घर हो। रबिलाइ आजन्म जेल सजाय हुनु पर्छ ता की भविस्यमा कसैले पासपोर्ट अपराघको दु:स प्रयास नगरोस। एकचोटी बिसेदी नागरिकता लिएको मान्छेलाई नेपालमा राजनीति गर्न दिनुहुन्न, उस्ले बिदेसी नागरीकता त्यागे पनी।
@chandrathapamagar216016 күн бұрын
वलिकाे तानाशाह शासन छिट्टै पतन हुन जरुरी छ।
@tekkarki890016 күн бұрын
Jun mulukko nyaye/kanun sashak bargako hatma hunxa ra nishpaksha hundaina bhane tyaha je pani wa jasto pani huna sakxa..???
@taradhakaldevi904616 күн бұрын
Bidhya bhandari bat thulo aash nagarau.rastra pati huda chitta bujhdu kam garnu varna.
@Bipana1999-816 күн бұрын
सहकारी ठग जस्ताले देशको बागडोर सम्हालेको खण्डमा नेपाल देश युक्रेन हुन्छ
@Sassy_gurl21516 күн бұрын
Jhola
@chandrathapamagar216016 күн бұрын
खुब जान्ने
@Bipana1999-816 күн бұрын
@@chandrathapamagar2160 तिम्रो पैसा सहकारीमा राखेको कसैले ठगि गरेको छ भन्ने कस्तो हुन्छ बुझ्नु त
@chandrathapamagar216016 күн бұрын
@devrajthapa1936 तिमी भात खान्छाै कि घाँस ?कसले प्रमाणित गर्याे सहकारी ठगेको? सरकारी वकिलले न्यायाधीश सामुन्ने फेक हाे बैंक खाता र हस्ताक्षर भनेर भनिसकेको छ।प्रहरीको फरेन्सिक ल्यावले त्याे हस्ताक्षर रविकाे हाेईन भनेर प्रमाणित गरिसक्याे अनि जे पनि बाेल्दिने प्रमाणित हुनु पर्दैन ?के दलाल पत्रिका कान्तिपुरले लेखेको सबै सत्य हुन्छ ?कस्तो कुतर्क रविले बागडाेर सम्हाले युक्रेन हुन्छ रे हावा मनगणन्ते किन लेख्नु।सहकारी पिंडितले रकम फिर्ता पाउँनुपर्छ जसले खाएकाे हाे उसले तिर्ने हाे जसले लिएकाे हैन उसले तिर्दैन कुरा यत्ति हाे।सहकारीबाट ऋण लिएर नतिर्ने सबैलाई प्रतिवादी बनाएकाे छैन याे भ्रष्ट,दलाल सरकारले कुनै पनि हालतमा सहकारी पिंडितलाई न्याय दिंदैन।अध्यादेश ल्यायाे तर पिंडितकाे रकम फिर्ता गर्ने कुनै ग्यारेन्टी गरेको छैन।
@KarmaLama-z6u16 күн бұрын
Utpateng media bayepo view auxa satya ra nispakxe media lai views na aunu baneko janata nai bhedo ho