चन्द्र ढकालः २५३ रुपैयाँमै पुरै डाँडो कब्जा, मतियारको भण्डाफोर, रविको मुद्दामा झनै बबण्डर,बीमाको ठगी

  Рет қаралды 107,109

Yoho Television HD

Yoho Television HD

Күн бұрын

#santoshbkthapa #samayachakra #yohotv
Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 222
@teetekarelaa6064
@teetekarelaa6064 5 күн бұрын
कंग्रेस एमाले लखेट्ने अभियान मा एकजुट हौँ।❤❤❤❤
@sham9244
@sham9244 5 күн бұрын
💪💪💪
@sham9244
@sham9244 5 күн бұрын
Also MAWOBADI 💪💪💪
@prameshgurung601
@prameshgurung601 5 күн бұрын
Please dhila nagaram
@pranjal-b4l
@pranjal-b4l 4 күн бұрын
yero thag gareko cha rabile
@mayaadhikari3448
@mayaadhikari3448 5 күн бұрын
कठै भगवान रबिलाइ कति दुःख दियका हुन पक्कै पनि सत्ये को जित्त हुन्छ एक दिन !❤❤
@BalParajuli-v8s
@BalParajuli-v8s 4 күн бұрын
Muji
@mayaadhikari3448
@mayaadhikari3448 4 күн бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@BabuPanta-y1n
@BabuPanta-y1n 4 күн бұрын
रबिजी, तपांइले भोग्नु परेको अत्याचार प्रति म धेरै चिन्तित छु ।
@ramchandrabhantana2899
@ramchandrabhantana2899 4 күн бұрын
सान्ती प्रसाद लुइटेल लाइ धन्यबाद कालाे काेट काे इज्जत राख्नु भयकाेमा
@sunaadhikari6811
@sunaadhikari6811 5 күн бұрын
धन्न रविको उदय भएछ र वकिल न्यायाधीश विभिन्न प्रहरी प्रमुखहरूको नाम सुन्न र थाहा पाउन सजिलो भाछ
@prembhujel9839
@prembhujel9839 5 күн бұрын
साच्चिकै,,,रबी कै कारण धेरै व्यक्तिहरु भाईरल भएका छन् ,,,,,
@OmThapa-v8c
@OmThapa-v8c 4 күн бұрын
झोले पत्रुकारहरू छुट्यो अधिकारी ज्यु,झोले पत्रुकार हरुलाई पनि नजिकबाट चिन्ने अवसर मिलेको छ 🤔
@Jesumcreation1
@Jesumcreation1 5 күн бұрын
thank you Yoho tv ra santosh sir lai Chandra Dhakal ko bhrastachar ko kartut fardafas garnu bhayekoma
@teetekarelaa6064
@teetekarelaa6064 5 күн бұрын
केबल कार बहिष्कार गरौं। ❤❤❤❤❤
@binodKunwar-z9d
@binodKunwar-z9d 5 күн бұрын
रबि , बालेन , गोपि र ज्ञानेन्द्र शाही जब सम्म मिल्दैन्न तब सम्म यी पुराना दल को अन्तय हुनै सक्देन 🙏 जय घण्टि 🔔🔔
@GhaulechannelNepal
@GhaulechannelNepal 5 күн бұрын
रवि बाहेक अरुले नि जय घण्टी भन्नछन भन्ने के छ ?
@PremGc-kp9kr
@PremGc-kp9kr 4 күн бұрын
Jhole ko tauko kina dukhyo?​@@GhaulechannelNepal
@JanakKc-q7q
@JanakKc-q7q 4 күн бұрын
सही जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद !!!!
@nawarajhayu5727
@nawarajhayu5727 5 күн бұрын
एक जना ,,, रवि लामिछाने ले सिहंदरवार ,, सांसद भवन देखि देश विदेश ,, सम्म भुईचालाे ल्याएर अर्को :- विश्व रेकर्ड कायम गरे वा रे वा ,, रवि
@manojgnawali5589
@manojgnawali5589 5 күн бұрын
सरकार को रवैया प्रर्ट छ जनताले देखाउने छ।
@HiraRosa
@HiraRosa 5 күн бұрын
Jai Rabi sir Jai ghnti 🔔♥️♥️🔔
@Hemanta-p3n
@Hemanta-p3n 5 күн бұрын
जबसम्म kp sere prachaNde तिमारु बार भाइ मर्दौनौ तवसम्म देशले मुक्ती पाउदैन
@kanu123ish
@kanu123ish 5 күн бұрын
Jaya ghanti ❤
@ashishthapa7849
@ashishthapa7849 5 күн бұрын
समय चक्र नछुटाइ हेर्ने यता हाजिर गरम त।।
@HiraNanne
@HiraNanne 5 күн бұрын
🖐🏻🙏
@purbaonlinetv2921
@purbaonlinetv2921 5 күн бұрын
काङ्ग्रेसी र एमाले नसिद्धिने हाे भने पुन राणा शासन भाेग्न तयार हुदा हुन्छ नेपालिहरु ले , चेतना भया👹👹👹👹🤹‍♀️
@kamalkapri5013
@kamalkapri5013 4 күн бұрын
Rabi le garda sabei ko pardafass bhayako cha ani ko kasko jhole rahicha bhanera chinna paiyako cha ? Jaya ghanti
@jkpersonalview8800
@jkpersonalview8800 5 күн бұрын
अहिले नेपालमा नेपाल सरकार हैन वलि सरकार हाे, कानुनमा जे सुकै हाेस जे चल्छ वलिकाे हुकुम चल्छ, तर कतिन्जेल चल्छ ❓️
@JanakPaudel-s4r
@JanakPaudel-s4r 4 күн бұрын
खरानी बनाय देश राणिकाे छाेराहरुले
@mayaadhikari3448
@mayaadhikari3448 5 күн бұрын
Enough is enough corrupt sarkar
@mayaadhikari3448
@mayaadhikari3448 5 күн бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@dilpun4140
@dilpun4140 4 күн бұрын
Shree hanuman g ki jai 🎉 rabi g lai sadai sath sayog mileka hosh shree hanuman g 💐shree hanuman g ki jai jai jai 🎉🎉🎉satteko jit hosh shree hanuman g 🎉🎉🎉
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 5 күн бұрын
एमाले को नाम खाउमाले माले र कांग्रेस को नाम बाख्रेस राख्दे हुन्छ अब।
@SureshDayal-v9g
@SureshDayal-v9g 4 күн бұрын
मिडिया होस त यस्तो बधाई छ
@Hemanta-p3n
@Hemanta-p3n 5 күн бұрын
तिम्रो पत्रकारिता रविको खेदो खन्ने छ पालो सबैको आउँछ सायद पालो आयो भने तिम्रो पनि देशछोडेर पलायन हुनेदिन आउँछ,
@HiraNanne
@HiraNanne 5 күн бұрын
Yaslai kasari khedo khaneko vanchha bhai ? Balance content dinu vako chha patrakarle daile. Timiharu nai biased chhau.
@Hemanta-p3n
@Hemanta-p3n 5 күн бұрын
@HiraNanne केपि को गिरिबन्धु आर्जुको धनराज रिशिकेसको यसरी दैनिक समचार बनायको सुन्नुभयको छ,यो पत्रकार्ले
@HiraNanne
@HiraNanne 5 күн бұрын
@@Hemanta-p3nuhale kasailai baki rakhnu vako chhaina. Ek choti sabai content hera. Analysis gara. Hawa taal Ma bolnu hudaina. Ani aaja rabiko mudda Ma bahas hune media le arjuko mudda Ma bahas vayo vanera kura garxa ta😂 common sense lagauna yar.
@HelloPokhara-e2c
@HelloPokhara-e2c 5 күн бұрын
दुई मैना सगा कतै नगयेका रबि येक रातमै भागनि ता हाेईन कता हामी जनता लाई याे सरकार काे नेयात ठिक छैन
@Vinodsarita
@Vinodsarita 5 күн бұрын
Same on u our Nepal Government................
@PratikKhadka-d6j
@PratikKhadka-d6j 5 күн бұрын
🙏🙏🙏 Santosh sir
@PMVlog-
@PMVlog- 4 күн бұрын
याे प्रतिसाेध अब अत्याचारकाे सिमा नाघ्याे अब कुन दिन जनताले जहाँ भेट्याे त्येहि धुलाई गर्छन् याे परिस्थिति सरकार अाफैले बुनिरहेकाे छन ।।
@sahilokarki8886
@sahilokarki8886 4 күн бұрын
रबि पर्ती म दुखित छु बिनाकारण हिरासत मा यो सरकार सासक बनो
@sagarshrestha3756
@sagarshrestha3756 4 күн бұрын
Jai Rabi Jai ghanti
@pawankdka5681
@pawankdka5681 4 күн бұрын
रबिलाइ कसैले सक्दै सक्दैनन् ।🔔🔔
@necessaryitems2441
@necessaryitems2441 4 күн бұрын
नवमहाराजहरुलाई सलाम छ, बिरोध गरे जेल जानुपर्ने हुन्छ, त्यसैले म भेडोले सलाम मात्र गर्न सक्छु, किनकी जेल जाने फुर्सद छैन ।
@RajuRamjali-Beni
@RajuRamjali-Beni 4 күн бұрын
Nice ❤❤
@377NEWS
@377NEWS 4 күн бұрын
गुला चिलाउदा ध्यान दिनु पर्ने कुराहरू १. गुला कुन भागमा चिलाको हो सर्बप्रथम त्यो पत्ता लगाउने २.चिलाको भाग पत्ता लागेसि के कारणले चिलाइराछ त्योनि पत्ता लाउने ३. कन्याउन थालेसि बेस्सरि नकन्याउने किनकि खाला जान सक्छ। ४. गुलो कन्याउदा माथिको दन्दिलाइ नछोइकन कन्याउने किनकि तेलाइ छोयो भने रिसाएर फुल्लिहाल्छ र तेस्तो अवस्थामा तेलाइ सम्हाल्न निकै गाह्रो हुन्छ । हस त धन्यवाद यति कुरामा सबैले ध्यान दिऔ।
@OmThapa-v8c
@OmThapa-v8c 4 күн бұрын
रबीको बिषयमा आजको कुरा गर भाइ सहकर्मी को नाम दिएर बिगतलाई किन कोट्याउनु पर्यो ?
@parbatimalla-j9i
@parbatimalla-j9i 4 күн бұрын
हनत म यसै बेवस्ताकाे सपाेटर थियँ तर अबत याे बेवास्तालाई र याे सरकार लाई थुक्न मन लाग्याे,सबैलाई यउटै कानुन हुन्थयाे भेने स्याबासी हुनेथियाे
@dharmrajdhakal3249
@dharmrajdhakal3249 4 күн бұрын
न्यायधिवक्ता लुईंटेल सर को जागीरखान सक्ने होईनन दु: ख दिए
@HiraNanne
@HiraNanne 5 күн бұрын
Wow energetic presentation❤ mafiya haru lai taha lagaunus
@Nilkumarpun
@Nilkumarpun 4 күн бұрын
Jay ra so la Jay Rabi
@shambhuupreti642
@shambhuupreti642 5 күн бұрын
जय रबी
@binaymoktan8302
@binaymoktan8302 5 күн бұрын
प्रतिशोध भन्ने घाम जस्तै छर्लङ्ग भयो अब त
@omprakash-k3j8d
@omprakash-k3j8d 4 күн бұрын
रबिकाे बाहेक कुनैसमाचर बन्दैन अाजकाल।
@bhisansangit9193
@bhisansangit9193 4 күн бұрын
रबि दाइको मुद्दा पनि केटा केटि आए गुलेली खेलाए मट्याङग्राको सत्यनास भनेझै भयो
@MinaLibang-r4f
@MinaLibang-r4f 4 күн бұрын
देश का पुगो कति डुबो सरकार लाई ध्यान छैईना सहकारी पिडीत को त झन मत्लबै छैईना अरु बैक पनि थप डुब्दै गैई रहेको छ मतलबै छैईना कुर्सी को लागी रबि को पछी लागे को छ नालाईक सरकार
@RijaKc
@RijaKc 4 күн бұрын
Yo chanel lai aunuse milera bahiskar garam
@ThakuriSarkar9
@ThakuriSarkar9 5 күн бұрын
यो सरकारले आउडा अर्नी डिस हान्ने कि पारा हो । रवि लामिछाने ले तिम्रा मुटु र धड्कन रोक्दियो क्यारे । यस्तै पारा हो भने नेपाली जनताले तिमीलाई डिस हान्न बेर छैन। बेलैमा सचियो। हाम्रा नेताज्यूहरू , 😂🤣
@JanakKc-q7q
@JanakKc-q7q 4 күн бұрын
माफिया हरु र राजनीतिक नेता र सरकार मिलेर देश लुट्ने र देश दोहन गर्ने काम गरेका छन्। यसलाई कसले नियन्त्रण र नियमन गर्ने हो।हे नेपाल आमाका सच्चा सपुतहरु हो ... कोही त आओ देश लुटिन बाट रोक्न । देश त पुरै नै माफिरर भु माफिया ले सलक्कै निलिसके । खबरदार!!!!!!
@padamrana7083
@padamrana7083 4 күн бұрын
राजा नै ठिक।बल्ल हेक्का भयो।
@mohanshrestha2853
@mohanshrestha2853 5 күн бұрын
एमाले काँग्रेस सँगै यो पट्रुकारलाई पनि ठाउँमै पुराउनु पर्ने
@kamalkapri5013
@kamalkapri5013 4 күн бұрын
Kina sahi kuro pachena jhole lai
@mohanshrestha2853
@mohanshrestha2853 3 күн бұрын
@kamalkapri5013 के सही के ग़लत छुट्याउँन सक्नु पर्छ
@karnakarki5206
@karnakarki5206 5 күн бұрын
हो की होईन थापा भाई हो हो
@sundar116
@sundar116 5 күн бұрын
यो बिमा कम्पनी हरुलाइ बेलैमा कानुन बनाएर सचेत गराइएन भने सहकारी जस्तै हुन्छ चोर सरकार को बेलैमा ध्यान जाओस्
@rozanthakuri3652
@rozanthakuri3652 4 күн бұрын
महालक्ष्मी इन्स्योरेन्स तिर पनि केही सोध खोज गरियो सरकार ।
@gurungyuba
@gurungyuba 4 күн бұрын
समाचार सुन्दा पनि एमाले र काङ्ग्रेसको मन्त्रि र नेताहरूलाइ टुडिखेलमा झुण्ड्याउनु पर्ने जस्तो लाग्छ।
@rambachan-p3c
@rambachan-p3c 5 күн бұрын
Rabi. Balen. Ganedr. Sahi. Prchnd👍👍👌👌❤❤🙏🙏🙏🙏
@ChakraBista-c1q
@ChakraBista-c1q 5 күн бұрын
Thapa dai❤❤❤
@gopalraut5049
@gopalraut5049 4 күн бұрын
भ्रष्टाचार , दलाल पुजीपति र भ्रष्ट नेताहरूकाे चक्रब्युहबाट देश बाहिर निस्कन कठिन छ।
@PremGc-kp9kr
@PremGc-kp9kr 4 күн бұрын
Janta urliyera burodhma utriyo bhane ho natra garo xa
@hemmoktan6429
@hemmoktan6429 4 күн бұрын
सुर्यज्योति लाईफ ईन्स्योरेन्समा सबैजनाले बिमा गरेको छभने पैसा फिर्ताको आवाज उठाऔ
@harikhadka9215
@harikhadka9215 4 күн бұрын
जनताले हतियार न उठाए देश रहनेवाला छैन !
@deepakchalise1140
@deepakchalise1140 4 күн бұрын
सुर्यज्योती बिमा कंपनी जस्तै ठगी धंधा गर्ने अन्य बिमा कंपनी पनि छन कि उचित छानबिन गरि कडा भन्दा कडा सख्त कार्वाही गरियोस् ।।
@NandaPrasadSharma-k3b
@NandaPrasadSharma-k3b 4 күн бұрын
सत्ता मा कहाँ सम्म का अपराधीहरु ले कब्जा गरेका रहेछन! यिनी हरु लाई अपराधी प्रमाणित गर्न अरु केही प्रमाण चाहिएको छ र?
@bikramshrestha368
@bikramshrestha368 4 күн бұрын
भस्मासुरहरुकाे अन्त गर्ननै रबिकाे जन्म भयजस्ताे लाग्याे हैनभने रबि संग यतिधेरै किन तर्सियका यि बुढा नेताहरु
@binaymoktan8302
@binaymoktan8302 5 күн бұрын
४० बर्षको लागि त्यो पनि प्रति रोपनी रू२५१ मै राम राम!!
@bhuwandhami-qb9ij
@bhuwandhami-qb9ij 5 күн бұрын
Rip sarkar jay ravi dai❤
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 5 күн бұрын
justice for rabi daii❤❤
@agro.eco.tourismnepal6017
@agro.eco.tourismnepal6017 4 күн бұрын
यस्ता डाँडा नेपालमा कति छन कति तेराे खुपी छ भने पैसा लिएर अाइजा , उसले लगानी गरेर चन्द्रगिर भएकाे हाे , नत्र यस्ता हजाराै डाँडा गुमनाम छन । पैसा हुने नेपालीहरूलाइ लगानीकाे उपयुक्त वातावरण दिनु पर्छ , नत्र नेपालीकाे भविष्य कहिल्यै बन्दैन । नेपाली मिडिया दलाल हुन भन्रेमा दुइ मत रहेन , विदेशीकाे पैसा खाएर नेपाली लगानीकर्ता खेद्छन , नत्र मिडिया कसरी चलिरहेछ छ ?
@ShivaKarki-e5s
@ShivaKarki-e5s 4 күн бұрын
कारवाहि गर्ने निकाय त छैन होला किन कि सबै सेटिंग मा भए पछि तर पाप लाग्छ है पापीहरु हो।
@Bimal.CK-pw3vc
@Bimal.CK-pw3vc 4 күн бұрын
पाप भयो या पुन्य भयो हाम्रो गाउँमा एमाले शुन्य भयो
@kamalneupane5264
@kamalneupane5264 4 күн бұрын
लुटेरा हत्यारा भ्रस्ट सहकारीको महा ठगहरु मानव तस्कर हरुले चलाएको देशमा यस्तै हुन्छ?
@ManjuPandey-p4y2s
@ManjuPandey-p4y2s 4 күн бұрын
सक्यो सक्यो देश कांग्रेस एमालेले सक्ने भए रविलाई थुनेरै छोड्ने भए।
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 5 күн бұрын
नेपालसक्ने बाटो हो जनता नेता एकजुटभयेनौ भने भारत चोरले नेपालको जमिन चोरेरै सक्ने भयो लुच्चानेता लोभि जनता घमन्डी नेता मिलेनौ भने भारतले नेपाल निल्दैछ है नेता जनताहौ
@GopalGopalayvai
@GopalGopalayvai 5 күн бұрын
राष्ट्रिय शाेतन्त्र पार्टीले सडक आन्दोलनको घाेषना गरेर सरकारकाे बिरुद्ध जानुपर्ने अबस्था देखियाे ।
@santoshdevkota03
@santoshdevkota03 4 күн бұрын
एनआइसी एशियाका समाचार बज्न छोडे त विज्ञापन दियो भनेर हो कि क्या हो।
@AlZamil-t5q
@AlZamil-t5q 5 күн бұрын
🔔🔔🔔🔔🔔
@KamalprasadBhandari
@KamalprasadBhandari 4 күн бұрын
किन्नेलाई मात्र हैन निर्णय गरेरे बेच्नेलाई पनि छाड्नुहुदैन
@mandhirsingh6075
@mandhirsingh6075 5 күн бұрын
यो देश त एमाले काँग्रेस को मात्रै रहेछ झुक्कुएर हामि सबै नेपाली भन्छौ सबै जनता आफुलाई चिनौ हामिहरुले हो यस्ता दलाल पालेको
@aryanrai-z5q
@aryanrai-z5q 5 күн бұрын
चन्द्र ढकाल सरकार भन्दा माथी रछन😢
@Nava0
@Nava0 4 күн бұрын
नेपाली ब्यापारीको खेदो नगर । याहा धोतिहरूले कौडीको भाउमा अबौको जग्गा हत्याएका छन ।
@hemkoirala
@hemkoirala 4 күн бұрын
गगन थापा कुन दुलान लुकिरहेको छ यस्तो भइरहँदाखेरि
@lokeshkhatri5506
@lokeshkhatri5506 5 күн бұрын
Sabai Jana ekjut hunu parxa
@narayandahal5152
@narayandahal5152 4 күн бұрын
यो देशमा अहिले काङ्ग्रेस एमाले जे गरेपनि छिटै छुट छ अरु पार्टीको मान्छेले केही गरे बोल्नुभन्दा पहिला आत्महत्याको बाटो रोजेर मात्रै सामाजिक सञ्जालमा बोल्नुपर्ने भएको छ यो कस्तो विडम्बना हो। र यो देशको सरकारको नियत के हो कसैलाई छुट्टै छुट छुट प्रतिशोधई प्रतिशत
@काजी-ब4ष
@काजी-ब4ष 5 күн бұрын
यो पत्रुकार ले खुब रबि को खेदो खन्छ।B.k santosh😂😂😂
@HiraNanne
@HiraNanne 5 күн бұрын
Kaha khedyo khanyo radiko baan? Vako kura garna nahune
@काजी-ब4ष
@काजी-ब4ष 5 күн бұрын
​@@HiraNanneरन्दी को छोरा 😂😂
@karkiganga7284
@karkiganga7284 5 күн бұрын
Good news😱
@ChhringSherpa-h4w
@ChhringSherpa-h4w 4 күн бұрын
😮😮😮😮
@harimukhiya3716
@harimukhiya3716 5 күн бұрын
समृद्ध नेपाल सुखी नेपाली 😅😅😅😅
@ptmwpmr
@ptmwpmr 4 күн бұрын
ये महान्याधीवक्ता कार्यालय भन्ने पार्टी को झोले संस्खा कीन चाहीयो ? खारेज गर चोर सरकार ।
@indrabahadur3433
@indrabahadur3433 5 күн бұрын
Rabi dai jindabad
@ब्रम्माहकमल
@ब्रम्माहकमल 5 күн бұрын
Chandra dhaka deshdrhi maphiya hun
@kamalkapri5013
@kamalkapri5013 4 күн бұрын
Aba taha bhayo ni bheda janata Lai ko thik ko bethik bhanera? Jaya ghanti
@rishibhagat7597
@rishibhagat7597 5 күн бұрын
कानुन लाई खेलौंनै वनाए ।
@gurungjamansing7322
@gurungjamansing7322 4 күн бұрын
यो ओलि सरकारले साह्रै मनपरि गर्दै छ है जनता हो
@rsdulal5295
@rsdulal5295 4 күн бұрын
नेपाली जनता पार्टिका झोले पार्टिका दास् बनेको कारण ।
@mahendrashrestha2945
@mahendrashrestha2945 4 күн бұрын
वलि को कारण एमाले सक्किने भयो सब को सब बिकाउ छ सरकार ले हचुवा को भर मा रबि माथी डण्डा चलाइरहेको छ।
@jagadishbhandari308
@jagadishbhandari308 4 күн бұрын
अब यो देशमा एउटा यस्तो शासकको आवश्यकता छ। जुन व्यक्तिले हिटलर भन्दा कडा हुनु आवश्यक
@LamaArjun-mf7km
@LamaArjun-mf7km 5 күн бұрын
Taplejung basiharulai salam xa 🇲🇾🇲🇾🇲🇾 lakhetnu parx yo chor chandra dhakalalai 😡😡😡😡
@rajaramflims6365
@rajaramflims6365 5 күн бұрын
कस्ले गर्ने देश का लुटेरा लाई कारबाही
@ra-rameshkc1071
@ra-rameshkc1071 5 күн бұрын
Next PM Ravi
@SantoshNepal-g8d
@SantoshNepal-g8d 5 күн бұрын
Chitwan ka nyadish salam
@Jojo-bs2zl
@Jojo-bs2zl 5 күн бұрын
ए पत्रकार तेसो हो भने प्रहरिले किन अनुसन्धान गर्नु पर्यो त तेसो भय सरकारी वकिलले नै गरे भो त अनुसन्धान पनि प्रहरिले बुझायको राय सहितको निबेदन कुन कानुनमा लेखेको छ सरकारी वकिल ले काटेर मुद्दा दर्ता गर्न सक्छ भनेर लौत बुझाइ दिनु मलाइ।
@RijanChhinalMusiclover
@RijanChhinalMusiclover 5 күн бұрын
काण्डै काण्डको देश मेरो देश नेपाल😢😢
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
10 February 2025
4:47
Dorje Lama
Рет қаралды 78
Putin's palace. History of world's largest bribe
1:52:51
Алексей Навальный
Рет қаралды 134 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19