रविको सहकारी बिषयमा कांग्रेस,एमाले,माओवादी नेताहरु बीच भनाभन : रवि दोषी की निर्दोष ?

  Рет қаралды 11,508

Headline Nepal

Headline Nepal

Күн бұрын

Пікірлер: 100
@nirajbaral8681
@nirajbaral8681 Ай бұрын
रबि लामिछाने सहकारीमा दोषी नदेखिएपछि पुराना पार्टी हरुको पसिना छूटिराछ। कठै बरी लै लै।
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
जन नेता रबि सर जिन्दावाद ❤❤
@paudil1697
@paudil1697 Ай бұрын
रबि निर्दोष भएपछि १२ भाइ अनि काङ्ग्रेस एमालेको निन्द्रा हराको छ
@nepalitube8750
@nepalitube8750 Ай бұрын
रवि रवि सहकारी भन्ने जनताको ध्यान अन्तै मोड्ने अनि बर्म्लुट गर्ने सरकारको खतरा आइडिया
@shivasharma8926
@shivasharma8926 Ай бұрын
याे रिश्रि धमला याे देशकाे लागि धमिरा हाे ।
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
रवि फ्रट हो भन्ने कुन पाटी को हो? बाख्रा , डिभोर्स , भुटानी , स्काउट , बालमन्दिर सुन्या छ कि छैन ?
@bukeshmudbari2037
@bukeshmudbari2037 Ай бұрын
रवी लामिछानेजीलाई फसाएर यो देशका ठुला दलहरूका सहकारी ठग जोगाउने रणनिती । रवी लामिछानेजीले सहकारीको ऋण नै नलिएपछी कसरी ठग भए ? रवी लामिछानेजीलाई आरोप लगाएर आफ्नो स्वार्थ पुरागर्न चाहने राजनीती ?
@SantaramGurung-k6f
@SantaramGurung-k6f Ай бұрын
100%
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@arjunraut2419
@arjunraut2419 Ай бұрын
रिप धमला
@nabinnepal3688
@nabinnepal3688 Ай бұрын
जय रबि
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir 👍👍👍👍👍👌👌👌👌👌👌👌👌
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 Ай бұрын
रवि हुन्जेल अरु समाचार छैन् कठै पाल्तु पत्रकार हो
@sureshkhatri6968
@sureshkhatri6968 Ай бұрын
माओबादी लाई दिनु पर्यो फ़ाइल kholna
@nishamlimbu2436
@nishamlimbu2436 Ай бұрын
कान्तिपुर धेरै हेरे तर यो धमला पत्रकार हो कि नेता हो म अन्योलमा छु।
@narayennarayen5413
@narayennarayen5413 Ай бұрын
Dhamala jokkar ko nita ho ane kailas seraiya purana nitaharuko raja ho vanne parasta xa
@sharadkarki991
@sharadkarki991 Ай бұрын
Right
@sumankhadka9226
@sumankhadka9226 Ай бұрын
सबलाई रबि मात्रै भारी परेको छ कसरी पन्छाउने भन्ने ध्याउन छ सब पुराना पार्टीहरुलाई 😫😫😫
@anitathapa205
@anitathapa205 Ай бұрын
काजुवाला नमुना उफ्री उफ्रि कराउ
@krishnakc4153
@krishnakc4153 Ай бұрын
Jaya rabi Jaya ghanti 🔔🔔🔔🔔
@palutamangnepal5724
@palutamangnepal5724 Ай бұрын
Risi Dhamala pani jandaixa st1 ma
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk Ай бұрын
जय रबि सर ❤❤
@YubrajDangi-p2m
@YubrajDangi-p2m Ай бұрын
Good 👍 job sir
@khadkabhaikaji9172
@khadkabhaikaji9172 Ай бұрын
सबै सबै कुरा सुनियो बिचरा रबिलाइ कसरी जेल हाल्ने भन्ने बिसयमा धेरै छ्लफल गरेको देख्यो तर गृहमन्त्रीलाई भागेका ठगी हरु कहिले ल्याउनु हुन्छ भनेर कोहि कसैले सोधेको देखिएन रबि त सबै सगै छ्न जहिले कारभाही गरेनी हो हैन र
@ShivalalBhurtel
@ShivalalBhurtel Ай бұрын
Jay.rabi.yo.chorharule.kehiluto.lawdaena.hami.janta.cham
@bishnubhattarai3701
@bishnubhattarai3701 Ай бұрын
समस्या फितलो कानुन र कार्यान्वयनमा छ ।
@rameshgautam924
@rameshgautam924 11 күн бұрын
रबि निर्दोस छन् रबिलाई फसाईयको हो !
@josephchand3576
@josephchand3576 Ай бұрын
Ravi great
@himpun2082
@himpun2082 Ай бұрын
Sai prasna garnu vayo atrakar ju.
@khatriruk4773
@khatriruk4773 Ай бұрын
पत्रकार जि काजु खानुस
@gokaranadhakal2371
@gokaranadhakal2371 Ай бұрын
माधब साप्कोताले सहि कुरा गर्नु भयो !
@SDPElectricPlumber
@SDPElectricPlumber Ай бұрын
काजु बा ऋषि धमला 12 मिडिया 😅😅
@manjilakatuwal285
@manjilakatuwal285 Ай бұрын
मालिक ले नोकर लाई काहि बाट रकम ल्यार मालिक ले तलव दियो भने त्यो नोकर पर्छ कि मालिक पर्छ?
@khimkuwar5177
@khimkuwar5177 Ай бұрын
Namasta🙏
@krishnaregmi6120
@krishnaregmi6120 Ай бұрын
सत्तामा काे थियोे याे तिम्रा बाउ प्रचण्डेलाई साेध।
@binodbaniya3675
@binodbaniya3675 Ай бұрын
लुटेरा कराए यि तिन पाटिजति लुटेरा काेह छैन
@thenescot46f
@thenescot46f Ай бұрын
all vs one bicharaa
@krishnasapkota1974
@krishnasapkota1974 Ай бұрын
रबिलाइ कारबाही अनि रामेश्वर थापालाइ उन्मुक्ती??? ---काङ्ग्रेस एमालेको गठबन्धन बनाइदिने रामेस्वर थापाको AP1 HD मा GB Rai ले सन्चालन गरेको काठमाडौको स्वर्णलक्ष्मी सहकारिबाट पैसा गएको रहेछ --- AP1 HD र अन्नपूर्ण मिडिया नेट्वोर्कको उपाध्यक्ष GB Rai थिए --- यो कुराको Headline कहिले बन्छ , छानबिन कहिले हुन्छ ? --- रामेश्वर थापालाई कारबाही सिफारिस कहिले हुन्छ ?
@SimaSoni-ul7uq
@SimaSoni-ul7uq Ай бұрын
Yo mg nepal ma janm lini mabxepni avagi nai kahalin lagyo yrr😢😢😢
@IndraDangi-u7b
@IndraDangi-u7b Ай бұрын
हावा ढोरनाग्चे आफुलाइ भरी फिरी केही गर्न सक्दैन यो मान्छेले
@jbnepal3038
@jbnepal3038 Ай бұрын
काङ्ग्रेसको चस्मा मा कठै बरा बिकासै बिकास देखेछ
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z Ай бұрын
सहकारी ठर्ग सबै काङ्ग्रेसी ,एमाले नेता 25 जाना परिचित अनुहार भेटिएको छ समितिले भने छ ताे चाडाे सर्वजनिक हाे ठर्गि जति पर्दा भित्र राखेर अर्कोलाई जबर्जस्ति दाेसि देखाउने दिन गयाे अब ।
@narayandahal5152
@narayandahal5152 Ай бұрын
अब सबै मिलेर रबी फसाउने कांग्रेस र एमालेलाई लुट्न दिने। अब एमाले यताको पार्टी उताको पाटी गरिगरी सत्तामा आइपुग्यो। अरबौँ। खानीको खोजि छैन हजार खायो भन्दै कुर्लिँदै हुन्छन्। बेकुब चोरहरू हुने सब
@akalsijalisijali3288
@akalsijalisijali3288 Ай бұрын
Rip dhamala
@SushilBishwas-hi2ou
@SushilBishwas-hi2ou Ай бұрын
गीरिबन्धु जग्गा काण्ड २०७८/०१/१३ गते मन्त्री परिसदबाट पारित भई बिक्रीबितरण तथा सट्टापट्टा गर्न पाउने गरि निर्णय,सहमति र सहि गर्नुहुने सम्पुर्ण सदस्यहरुलाई कारवाही हुन्छ कि हुदैंन? र हुन्छ भने के,कस्तो,कसरी कहिले हुन्छ?
@RubBahadur
@RubBahadur Ай бұрын
Rabi..Bhanda..Bakitimisabaibakbash.
@mohanpudasaini1457
@mohanpudasaini1457 Ай бұрын
विभिन्न क्षेत्रमा काम गरी खाएका र आफ्नो क्षेत्रमा अब्बल ठहरिएका युवाहरू संलग्न राजनीतिक पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी भएकोले अब नाना भाँती प्रपंच रच्नेवाला छन्। यी अन्न खान्छन् भने यिनलाई चेत त हुनुपर्ने हो। तर के खान्छन् के खान्छन थाहा छैन। त्यसैले भ्रष्टाचारलाई नै नित्यकर्म बनाएकाहरूले रविलाई भ्रष्ट देख्छन्। समितिले कुनै सहकारीको रकम अपचलनमा संलग्न नभएको भनेर भने तापनि अझै यिनीहरूलाई डाँकोले दबाउन सकिन्छ कि भन्ने लागेको छ। जनताहरू एक एक हिसाब गरेर बसेका छन्। समय आएपछि उचित फैसला गर्नेछन्। 🇳🇵🇳🇵🇳🇵
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u Ай бұрын
Sakari pidit Haru. Hosiyar NC Ra Amala La ko kheal Bhugna paryo Hajur
@manakamanaflute
@manakamanaflute Ай бұрын
गिरिबन्धु टि , भुटानी शरणार्थी काण्ड , काङ्ग्रेस, एमाले माओवादी का नेताहरू को समलग्ना देखिएको छ कारबाही गर्छ जोगाउछ अहिले को सरकार ले कि रबि लाई मात्रै कारबाहीमा हो कि जिबि राइलाइ पनि कारबाही गर्छ??
@subashrana5319
@subashrana5319 Ай бұрын
अब अर्को के बखडा झिक्नी होत भनेर निद्रा लाको छैन ई पुराना दल लाई जनता लाई कसरी भ्र्म मा पार्न सकिन्छ भन्ने उपाय रच्दै छन तर सफल हुदैन अब जनता बुझ्नी भैसकेका छन हेक्का रहोस्
@dawahyolmo6931
@dawahyolmo6931 Ай бұрын
🔔🔔🔔🔔🔔🔔
@palutamangnepal5724
@palutamangnepal5724 Ай бұрын
Aba Kaju pahilo sthanma pakrau parne thulo sambhawana.
@langalikiran9109
@langalikiran9109 Ай бұрын
सबै काण्डहरुको यस्तै गरी छिटो-छरितो छानबिन हुनुपर्छ र छानबिनमा पनि आफ्नो-आफ्नो स्वार्थ अनुसार र शक्तिको लेबल अनुरूप काण्डको छानबिनको गतिको तय हुन्छ र जनता सधै भ्रममा पर्दछन्!!!😢😢😂
@ishworpun8447
@ishworpun8447 Ай бұрын
Rabi sir 200% nerdosh dekheyo Purana party Lai depressant voi rakheko xa
@maniramshrestha9135
@maniramshrestha9135 Ай бұрын
यसको लागि पनि सूर्य थापाको संयो जगत्वमा विषेश सामती गठन किन न गर्ने ?
@nandasunar5006
@nandasunar5006 Ай бұрын
ए कांग्रेस झोले तेरो भाउजू आरजु लाई मान्छे बेचेको आरोप लागेको को छ तेसैलाई परराष्ट्र मन्त्री किन बनाएको गढा हरु रबि को किन पिछा गरेको नैतिक हिन हरु
@sudanTamang-m4k
@sudanTamang-m4k Ай бұрын
😂😂😂😂😂😂😂😂 risi💣️💣️💣️💣️💣️💣️💣️💣️💣️💣️💣️💣️
@himpun2082
@himpun2082 Ай бұрын
Fashi ko kanun layaunu parchha.
@himpun2082
@himpun2082 Ай бұрын
Seto tawer lai kasari dahara vayo.
@govindgharti5184
@govindgharti5184 Ай бұрын
कुन सुन हो कुन गु हो जन्ताले बुजिसकेका छन बक्वास नगरौ तिमिहरु पुरानो भन्नेहरुले राम्रोसग काम गरीदियको भय आज यो दिन आउदैनथ्यो ! अहिले जत्तिको देश भक्ती बोली फुटिराको छनी त्यो पनि यो नयाहरु राज्नितिमा आउनालेनैहो धेरै देखावटी भासन होइन काम गरौ!
@bijaytripathi6099
@bijaytripathi6099 Ай бұрын
Ravi ko kunai dosh xaina U ek staff vayeko natale aafno responsibility Pura gareko
@SimaSoni-ul7uq
@SimaSoni-ul7uq Ай бұрын
Latto ris uthirax ho mlaitw
@ramsapkota778
@ramsapkota778 Ай бұрын
Yo desh ko dhamira dhamala
@DevrajDahal-y4q
@DevrajDahal-y4q Ай бұрын
Sahakari KO 40 company Ra paisa khane Sab KO name publice gariyos if but na hos ...
@ghanshyampradhan524
@ghanshyampradhan524 Ай бұрын
Sabai party Rabilai siddhyauna lageka xan bhanne prasta bhayo. Desh ko bikash bhayo bhanxa. Desh dasako paxadi pareka xau timi purana party harule.
@techindia752
@techindia752 Ай бұрын
Kaju😂😂😂
@subinakc2344
@subinakc2344 Ай бұрын
Dekheko thiya yautale kajulai interview lidai thiyo
@bhimbhattarai4576
@bhimbhattarai4576 Ай бұрын
Yo rajniti roti nasekeon hai kunaini dal Le Rabile kunai sahakari ko poiso liyeko xaina Kun kamko lagi tapaiharulai sifaris gareko thiyo ?
@shyamgurung9046
@shyamgurung9046 Ай бұрын
Shakari ko kurama rabi rabi hoina kahile janta le pasina ko paisa paune jo kunai jail haal vaneko hoina tyo chor harule khaeko paisa sarkar le tyo chor haruko ghar jagga bepar ke ke ma lagani cha rokka gari beej bikhan gari janta ko piasa firta de koi kasailai jail ko baas vaneko hoina firta de paisa sarkar yo kura ma na jani matra khate chor haru rabi ko pachi lako cha tukka khate haru 12 vai rip
@dipakc7871
@dipakc7871 Ай бұрын
Iiiiiiiii purana party kaa yhhhhht dalaala haru Nepal mai chhan ra ajhai iiiii sabai kp prachand sheriyaa Kai sadiyalaa eggs hun Rishi kongress kooo thulai dalaala tigdum settings vaasand waaloo hoooo no dought Ravi is always innocent he dejarve lights of Asia
@kamalagurung8889
@kamalagurung8889 Ай бұрын
Yo ufri ufri karaune kun boka ho
@ghanshyampradhan524
@ghanshyampradhan524 Ай бұрын
Ee taile bhanis! Tero bhanai kole sunxa?
@LabrajBaduwal
@LabrajBaduwal Ай бұрын
रवि ठग नै हो र यस्ता अरूलाई पनि हाल्नुपर्छ । रवि ठग होइन भन्ने मान्छे ले चाहिँ आफूले यस्तै ठगी गरेको त्यहि भएर भन्छ । छानबिन समितिको पनि भनेको नमान्ने लाई पनि लिएर छानबिन गरेर कोच्नु पर्छ अनि थाहा हुन्छ । रवि नयाँ आयो भन्दैमा छोड्न मिल्छ अनि
@raikeera69
@raikeera69 Ай бұрын
45:35 शेर बहादुर तामाङ जी ! तपाईंहरुको(नेताहरुको) "गोजीमा-खल्तीमा" चाहिँ "कति" जान्छ हजुर ??!! 🤔🤔😡😡
@nandabasnet660
@nandabasnet660 Ай бұрын
मेनपावर दलाल काजु धमला खाते धन राज बारेमा खै कारबाही अगाडि बढेको अनि ऋषिकेश काे बारेमा खै बाेलेकाे
@Akashbh74
@Akashbh74 Ай бұрын
तेरा बा कहाँ थिए त्यो बेला सरकारमा थिएनन् र तेरीमा कलउटे खाते राजने महोबादी मा सबसे नराम्रो मान्छे यही हो कैले राम्रो बोल्दैन मूजी।
@GyanbahadurChaudhary-x9g
@GyanbahadurChaudhary-x9g Ай бұрын
पागल होस कि तेरो बाउले देश लुतेको छ राम्रो कुरा गर्नेलाई कसरी नराम्रो सोचिस बेचन झा तेरो बाउ हो कि आर्जु राणा तेरो आमा हो
@ashokbhandari2567
@ashokbhandari2567 Ай бұрын
Jati bhuke pani rabi lamichhane ko bhutla ukhalna sakdainau, jutta bhuke hajar hatti chale bazar .
@nandasunar5006
@nandasunar5006 Ай бұрын
ए कांग्रेस झोले तेरो भाउजू आरजु लाई मान्छे बेचेको आरोप लागेको को छ तेसैलाई परराष्ट्र मन्त्री किन बनाएको गढा हरु रबि को किन पिछा गरेको नैतिक हिन हरु
@nandasunar5006
@nandasunar5006 Ай бұрын
ए कांग्रेस झोले तेरो भाउजू आरजु लाई मान्छे बेचेको आरोप लागेको को छ तेसैलाई परराष्ट्र मन्त्री किन बनाएको गढा हरु रबि को किन पिछा गरेको नैतिक हिन हरु
@nandasunar5006
@nandasunar5006 Ай бұрын
ए कांग्रेस झोले तेरो भाउजू आरजु लाई मान्छे बेचेको आरोप लागेको को छ तेसैलाई परराष्ट्र मन्त्री किन बनाएको गढा हरु रबि को किन पिछा गरेको नैतिक हिन हरु
Donald Trump's full victory speech
26:31
FOX 9 Minneapolis-St. Paul
Рет қаралды 7 МЛН
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 1,5 МЛН
CAN YOU DO THIS ?
00:23
STORROR
Рет қаралды 49 МЛН
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 315 МЛН
БУ, ИСПУГАЛСЯ?? #shorts
00:22
Паша Осадчий
Рет қаралды 1,5 МЛН