रविका सकुनी गगन बोले, नयाँ चालले झनै संकट,लेखकले मुद्दा थपे, एमाले खुकुरी काण्डःबाहिरियो नयाँ भिडियो

  Рет қаралды 156,006

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Пікірлер: 359
@chandankhawas4464
@chandankhawas4464 27 күн бұрын
पृथ्वी गोलो छ । ओलि ,सेरे ,गगन ,रामहरि ,लेखक हरु को जेल जाने दिन अवस्री आउँछ।
@pubgtournament8852
@pubgtournament8852 27 күн бұрын
Marepaxi
@chandankhawas4464
@chandankhawas4464 27 күн бұрын
@@pubgtournament8852 मरे पनि यिनिहरु को कङ्काल लाई साक्षी राख्नु पर्छ ।
@yograjkhadka2697
@yograjkhadka2697 27 күн бұрын
आउछ
@ratankhadka3159
@ratankhadka3159 27 күн бұрын
Prachande aatankakiri ko ni xintaunu parxa
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 27 күн бұрын
र आर्जु पालो आउँछ उनरुको अन्त्यको सकेत हो धेरै फुर फुर भो
@prameshwornyaupane
@prameshwornyaupane 27 күн бұрын
केपि ओलिलाई खुकुरीले छप्काउदा खासै देशलाई घाटा हुन्छ जस्तो लाग्दैन😂
@umeshbk1m
@umeshbk1m 27 күн бұрын
पक्कैमा
@birugurung7800
@birugurung7800 27 күн бұрын
फाइदा हुन्छ । ठोके हुन्छ।
@sadajiban
@sadajiban 27 күн бұрын
फाइदा हुन्छ
@labsonkc8960
@labsonkc8960 27 күн бұрын
Thoke hunxa
@laxmanboharabohara580
@laxmanboharabohara580 27 күн бұрын
सहि
@prakashsurkhadka8254
@prakashsurkhadka8254 27 күн бұрын
रबी भनेको पाटी होइनन् नेपाल र नेपाली जनताका अभिभावक हुन नेपाल आंमाका एक लिडर छोरा हुन जय रबी जय घन्टी
@AshikMallaThakurl
@AshikMallaThakurl 27 күн бұрын
hoho hjr ❤😢
@prembhujel9839
@prembhujel9839 27 күн бұрын
🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏
@SandipRai-rw4uj
@SandipRai-rw4uj 27 күн бұрын
lado van ghante ko jholey paile tei oli ko puchar samaudai hidney rabi chor haina ra??
@rockcena8844
@rockcena8844 27 күн бұрын
​@@SandipRai-rw4ujhjur kun party ko manxe ho? Sayad rabile tv ma kaam garda jati garyo teti kaam na KP, Na Oli, Na Deuba na aru kunai neta le gare maile galat vane ki?
@thambahadurghartimagar5584
@thambahadurghartimagar5584 27 күн бұрын
@@rockcena8844 teii tv ma kam gardai sahakari thagdai grera ta ghante ko sardar thag chame khor jana laxa ta 😂
@sunilbhandari8589
@sunilbhandari8589 27 күн бұрын
सिङ्गो नेपाल अथवा परदेशमा रहनुभयका आदरणीय युवाहरूलाई केही सोच्ने समय आयको छ रा-स्वतन्त्र-पा-जय 🔔🔔🔔
@girbahadurkhatri5089
@girbahadurkhatri5089 27 күн бұрын
रबिलाइ 5 जिल्ला घुमाउछ्न रबिले 5 किल्ला बनायर आउछ्न हेक्का होस
@shyamgautam410
@shyamgautam410 27 күн бұрын
दूईमहिना संसद अवरुद्ध गर्ने अराजक असंसदिय गगन थापाहरु कुन नैतिकता को आधार मा अरुलाई उपद्रव भन्ने??
@tekkarki8900
@tekkarki8900 27 күн бұрын
Baakhra, nakkali bhutani saranarthi, giri bandhu ko siddhanta ra naitikatako aadharma ho re ????
@dependralamichhane4727
@dependralamichhane4727 27 күн бұрын
गगन र केपि ओलि भन्दा रबि कता कता राम्रो ब्यक्ति हुन।
@Muskaan_for_You
@Muskaan_for_You 20 күн бұрын
धनराज को तेत्रो प्रमाण आउदा किन कारवाही नभएको नि ........पालो त् सबैको आउछ एकदिन ...
@govindakoirala5
@govindakoirala5 27 күн бұрын
अरविन्द केजरीवाल, ईमरान खान र रवी लामिछाने सबै राजनैतिक प्रतिशाेधकाे सिकार भएकाे हाे ।
@umeshbk1m
@umeshbk1m 27 күн бұрын
गगन थापालाई देश निकाल गर्नुपर्छ अब
@tekkarki8900
@tekkarki8900 27 күн бұрын
Testai lai jhole daasharu le malik banayera hidxan ani kasle desh nikala garlan ra ???
@DjThapa-w7z
@DjThapa-w7z 27 күн бұрын
​@@tekkarki8900अब निकाली राखनु पर्दैन होला भारत हुदै मलेसिया तिर गै सकियो रेत्😁😁😁😁
@prembhujel9839
@prembhujel9839 27 күн бұрын
पत्रुकार ज्यु रबि ९९ बाट २ मा झरेको छैन बरु उनको उचाई अझै बढेको छ कस्तो मुल्यांकन हो तिम्रो ,,,जय रबि 🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🔔🇳🇵🙏🙏🙏 जय रा स्व पा 🔔🔔🔔🔔🔔
@jagatkhatri240
@jagatkhatri240 27 күн бұрын
तिमी मिडियाहरुले जति रबिको खेदो खनेपनी ८४ मा मतदान गर्ने जनताले हो ! तिमी मिडियाले हैन त्यसैले रास्वपालाई अब कसैले रोक्न सक्दैन .! जय देश जय युवा .!!
@nawarajhayu5727
@nawarajhayu5727 27 күн бұрын
आरे वा वा वा वा एमाले पार्टी मा ,, शुभ कार्य काे सुरुवात हुन थाले छ / साहासी ,, मित्र लाई 🙏🙏🙏🙏
@pappuroy1915
@pappuroy1915 27 күн бұрын
रगु जि रमेश खरेल अथवा सिंगो एमाले र यो प्रत्रकार कुरा र्गने अन्य देश को उदाहरण छी छी छी
@sunilbhandari8589
@sunilbhandari8589 27 күн бұрын
यक ब्याक्तीको पछी सिङो राज्य लागेको छ अनुसन्धान पछि रिहा भयपछी के होला रा-स्वतन्त्र -पा जय घण्टी 🔔🔔🔔🔔🔔
@devlimbu4746
@devlimbu4746 27 күн бұрын
हो संसारमा बहादुरी नाम राख्न सफल हतियार खुकूरी हो।हाम्रो राष्ट्रिय हतियार हो- नेपालीले जहा पनि लान राख्न पौनु पर्छ।
@jkpersonalview8800
@jkpersonalview8800 27 күн бұрын
प्रधान मन्त्रि भनिने KP आफैं अराजकको पराकाष्ठा हो अनि कार्यकर्ता अराजक हुनु कुन चाहीं नौलो कुरा हो र ? राजनितिक प्रतिशोधले ग्रसित कांग्रेस/एमालेबाट सुशासनको आशा गर्नु भनेको आकासको फल मात्र हो
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
एमाले मै तानाशाही छ त खुकुरी पनी चल्ने भयो,नेताहरूलाइ सत्य बोल्न दीइएको छैन 🤷‍♂️🤷‍♂️
@tekkarki8900
@tekkarki8900 27 күн бұрын
Aitihasik parampara lai kayam gareko ho ki ??
@govindakoirala5
@govindakoirala5 27 күн бұрын
त्यहि खुकुरीले केपी ओलीलाई छप्काएकाे भए देशकाे उद्धार हुने थियाे।
@kamalrajkandel3449
@kamalrajkandel3449 27 күн бұрын
रबि जावस छबि जावस कबि जावस रबिको सपना ८४ मा बहुमत का साथ भर्स्ट नेतालाइ यसै गरि कोच्ने दिन धेरै टाडा पनि छैन
@SDPOnlineTv
@SDPOnlineTv 27 күн бұрын
सभापति केपी र शेरे लाई पक्राउ गरौं पार्टी को झोले कार्यकर्ताहरु के गर्दछ हेरौं गगन थापा बाख्रा तेरो राजनीतिक जोगाउने खेल हो साथीहरु ❤❤
@europe9
@europe9 27 күн бұрын
एमाले केन्द्रीय सदस्यसम्म सबै सकिए पनि देशलाई एक अंश पनि घाटा हुदैन बरु फाइदा नै हुन्छ।
@yograjkhadka2697
@yograjkhadka2697 27 күн бұрын
सहि हो❤
@tekkarki8900
@tekkarki8900 27 күн бұрын
Ani bhrasta taskar lai kasle bachai dinxa ta hjr..?? bhrasta taskar bina nepalma sambriddha nepal ra sukhi nepali kasari banxa???
@harib.k5706
@harib.k5706 27 күн бұрын
नेकपा एमालेमा सबै चोर छन् लास्टै चोर जस्तो नेता हो। यसलाई हराउनुपर्छ चौरासीको चुनावमा
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 27 күн бұрын
I'm with Rabi Lamichhane ♥️🔔🔔🔔♥️
@Obito2867
@Obito2867 27 күн бұрын
यो त खुसिको खबर हो नि पार्टिभित्र तानासाहा बन्ने खड्केलाइ विधि र नितिका कुरा गर्ने भिम र घनश्यामलाइ त देखि सहदै नि चम्चा र पुच्छर हल्लाउँदै आउनेलाइ मात्र देख्ने अन्धाका लागि राम्रो प्रस्तुति देखाको हो
@yograjkhadka2697
@yograjkhadka2697 27 күн бұрын
पाटी कार्यलयमै खुकुरी नचाउने भनेको कति दादागिरी होला । नेपालमा 🤔🤔🤔
@Vovolove-b9s
@Vovolove-b9s 27 күн бұрын
जस्तो बाउ उस्तै सन्तान उखानेका छोराछोरीको यो नाङ्गो रुप हेर्दा स्पस्ट हुन्छ कि एमालेको बिगत र बर्तमान शिक्षा र संस्कार
@ramshyam7367
@ramshyam7367 27 күн бұрын
Ravi Sir lai rajnitik pratisodh sadhiyo Atyachari sarkar Nirdosh Ravi Sir lai turuntai rihai gar Jay ghanti 🔔🔔🔔
@rajkumarghale3176
@rajkumarghale3176 27 күн бұрын
पुलिस को जबाफ सुन्दा लाज पनि हरायो
@ramkumarshrestha3121
@ramkumarshrestha3121 27 күн бұрын
यो रघु जि भन्ने हेर्दै जाड खायर आएको जस्तो लाग्छ।संसदमा छिर्नु अघिमापासे चेक हुन आबस्यक छ।केपि ओलिलाई छप्काउन हुनसक्छ।
@adamneupane9537
@adamneupane9537 27 күн бұрын
सेरेओली नमरी कन यो देसमा सान्ती र जनताले सुख पाउदैनन
@lazarusmulbasi2717
@lazarusmulbasi2717 27 күн бұрын
रबी आओस न बाहिर तिमीहरुको के हाल बनाउछ
@rajendrapokharel5987
@rajendrapokharel5987 27 күн бұрын
जेहोस अब एमाले नेताहरु खुकुरी लिएर हिड्न थालेछ्न।यसमापनी छान्बिन समिती गठन गर्नुपर्नेहोकी?
@OMPARKESHMAYAL
@OMPARKESHMAYAL 27 күн бұрын
खुकुरी ले केपि ओलि लाई हान्नु पर्ने
@राजघले-ग4फ
@राजघले-ग4फ 27 күн бұрын
रबीको नाम नलिए views नै जादैन। गार्‍हो छ। हो 12 भाईलाई😃😃
@necessaryitems2441
@necessaryitems2441 27 күн бұрын
ओली देउवा झुण्डको ओरालो यात्रा सफल रहोस् ।
@krishnaadhikari2942
@krishnaadhikari2942 27 күн бұрын
संसदमा धनराजकाे हुँङकार त ठुलै थियाे अहिले त बाेली त हरायाेनि किन हाे ????
@BalbahadurRana-i5v
@BalbahadurRana-i5v 27 күн бұрын
जेल जानु परने कुरसिमा कुरसि माहुनुपरने
@DbDhami-y8n
@DbDhami-y8n 27 күн бұрын
देशमा वलिराज चलिरहेकाे छ तर छिट्टै आफू पनि सिद्धिन्छन् देशलाई पनि सिद्धयाउँछन्।
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc 27 күн бұрын
हाम्रो गाउँमा एमाले काङ्ग्रेस भनेर झगडा भईरहन्थ्यो। सुर्य थापाले रविको नाम सहकारीमा छैन भनेपछि विश्वस्त भए। अनि सबै रा स्व पा भयौं।गाउँमा शान्ति छायो। जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉
@NkBibas
@NkBibas 27 күн бұрын
नेपाल प्रहरी भनेको एमाले कांग्रेसका हलहरु हुन्
@ChopendraKhatri
@ChopendraKhatri 27 күн бұрын
कमाउनिष्ट पार्टीमा यस्तै हो अनुशासन।
@sameerlama5440
@sameerlama5440 27 күн бұрын
याे तपाईं जस्ताे सत्रु पत्रकारकाे भनाइ मात्र हाे रबि नभए पनि रास्वपाकाे भबिस्य अत्यन्त उज्ज्वल छ भाइ साहव ! चुनाव आउन दिनुस म आम मान्छे भएपनि रास्वपालाई मिल्छ भने सात पटक सम्म भाेट हाल्छु !
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 27 күн бұрын
गृहमन्त्रीज्युकाे भनाई ठीक हाे भने सबै सहकारी ठगहरुलाई कार्यवाही किन नगरेको त?
@brandedmutublog
@brandedmutublog 21 күн бұрын
@🐸Chill OUT🐸:याे देश मा जबसम्म काङ्ग्रेस र एमाले सक्किदैन तब सम्म याे देश र जनताले राम्राे संग सास पनि फेर्नु पाउदैन।सबै जनता मा हेक्का रहाेस।
@jaysinghdarji689
@jaysinghdarji689 13 күн бұрын
जेल बाटै राजनीति चलाउन पर्छ
@dependralamichhane4727
@dependralamichhane4727 27 күн бұрын
गगन/ओलि भन्दा रबि कता कता राम्रो ब्याक्ती हुन,यीन्ले राजनीति प्रतीसोध साधेर पक्राउ गरे तर झन रबिलाइ चर्चामा ल्याउने काम भो।
@yabinpun
@yabinpun 26 күн бұрын
रबि पनि माओबादी सङग मिलेको हो?? ठिक होइन नि । सत्त्य एक्लो भय जनता साथ मा छौ ।
@somsingar1304
@somsingar1304 26 күн бұрын
जस्तो फल रोप्यो तेस्तै उम्रनु स्वोभाभिग हो।
@shahimanish4846
@shahimanish4846 27 күн бұрын
यिनले प्रधान मन्त्री बनाउछन ❤
@tumbahadurkuma2749
@tumbahadurkuma2749 26 күн бұрын
तिम्रो समाचार पनि रास्वपा प्रति बढी गिराए जस्तो देखिन्छ।
@Muskaan_for_You
@Muskaan_for_You 20 күн бұрын
रबि फसाउने षड्यन्त्र हो अरु केहि हैन .............अब पुराना दलहरु पतासाफहुने वा पतन को बाटोमा हिडेको छ .........
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 27 күн бұрын
सुनसरी बाट रेगुलर❤जयरबि
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 20 күн бұрын
Jay ghanti Jay rabi sir ❤🎉
@deekenlimbuofficial2372
@deekenlimbuofficial2372 27 күн бұрын
झोले मिडिया मुजि रबि बिनाको एउटा पनि समचार हाल्दैनत 😡
@samir-t5j
@samir-t5j 27 күн бұрын
ठिक्क हो गगन जि सहकारी कानड पछि बाखा कान्ड पनि हुनु पर्छ।।।
@maheshchhatri9911
@maheshchhatri9911 27 күн бұрын
Jay rabi
@ameerkc5033
@ameerkc5033 27 күн бұрын
कुनै एकको योगदान र देन ले सिङ्गो पार्टी संगठन मजबुत गराउने कुराको धेरै उदाहरण छन,तेसैले रा स्व पा लाई तुहियाउन खोज्नु अब चोर भ्रष्ट नेता मन्त्रीहरु को मुर्खता मात्र हुने देखिन्छ
@MohanGiri-pj1dc
@MohanGiri-pj1dc 20 күн бұрын
I love rabi sir all people please help rabi sir please help ❤🎉thank you so much
@RameshKarki-ln7rc
@RameshKarki-ln7rc 26 күн бұрын
जस्ले जे भनेनी यो मिडिया झोले हो जब सम नेपाल मा एस्ता मिडिया हुन्छ नेपाल कहिले नि परिबर्तन हुदैन?
@SujitDas-123
@SujitDas-123 27 күн бұрын
Lawrence लाई एक दिनको लागि ल्याउनु पर्‍यो कि , कि फेरि एउटा Lawrence बन्नुन नपरोस
@makarlimbu8049
@makarlimbu8049 26 күн бұрын
यो राहु जि पन्त र रालेको थुक चाटुवाको कुरा भनेरो ईनिहरुको हग्ने मुखले बोलेको हो
@bidurthebe8373
@bidurthebe8373 27 күн бұрын
रबिको राजनीति समाप्त भयो भन्दा फरक नपर्ला
@chandradhakal7509
@chandradhakal7509 27 күн бұрын
Good job salute ❤❤❤❤❤❤❤
@parvatigurung2815
@parvatigurung2815 27 күн бұрын
ल ल धेरै राम्रो काम हो दिउँसै एमालेले खुकुरी नचाउदा केही गर्नु पर्दैन किनकि वोलि को पाटी हो खुकुरी डास गरेको हो सेरे वोलि प्रचन्डे का पर्जाती ले गरेको जतिसुकै नराम्रो भये पनि सबै राम्रो हुन्छ कि
@himshrestha1293
@himshrestha1293 27 күн бұрын
रास्वपामा रवि वाहेक पार्टी चलाउन सक्ने अरु व्याक्ति नभएको पुष्टि हुन्छ ।
@dipendraaa
@dipendraaa 27 күн бұрын
गगन थापा, सुर्य थापा, रामेश्वर थापा। के थापाहरु सबै सकुनी नै हुन्छन? यिनिहरुको रगतमा के यस्तै शडयन्त्र बग्छ?
@ROKB1
@ROKB1 27 күн бұрын
लरोईन बिष्नु जस्तै नेपाल मा पनि खाचो छ नेतालाई टप्काउने
@pchitrakar2166
@pchitrakar2166 27 күн бұрын
Once Rabi becomes PM, he must bring justice in Nepal. All criminals must bring to justice and punished accordingly.
@PabitaThapa-c4b
@PabitaThapa-c4b 27 күн бұрын
Jaya ghanti Jaya rabi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Solus-4
@Solus-4 27 күн бұрын
गगन थापालाई किन यति धेरै अतिरन्जिन चर्चामा ल्याइन्छ वि . पि मदन भण्डारी पछि गगन थापा मात्र यो देशका आशालाग्दा नेता हुन् ।
@SureshLama-q9p
@SureshLama-q9p 27 күн бұрын
गगन जी हेर्दै जानुस उपद्रो होकि सुधार्दो हो तपाई आफ्नोे धेरै ख्याल गर्नुस देश होइन पार्टी होइन ब्यक्ति होइन तर नियात कसको के हो त्यो बिस्वाले देखेको र हेरेको छ नेपालमा कानुन सत्य हुन नदिनु र नेता सभ्य नहुनु यो नेपाली जन्ताले दुर्भाग्य महासुस गरेको छ देश बिकास नभएनि र देशले बिग्या बिग्यान नराखे पनि ब्यक्ति बिग्य बिग्यानमा सयौ गुण अगाडि छन होस गरेको राम्रो होला नत्र एक घण्टाको लोड सेरिङमा साम्बिधन चेन्ज नहोस यो दुनियाले नसोचेको कथा नबनोस
@mrsandeepyt904
@mrsandeepyt904 27 күн бұрын
सामाचार हो भने सत्य कुरा बोल्नु कथा अनुसार भगवान हो भने कुनै शुभकर्म गरेका ब्यक्ति होइन रहेछ
@teebee2050-f8q
@teebee2050-f8q 27 күн бұрын
भाइरल हुने तरिका राम्रै हो यो आइमाइको।।।।
@Banarashi-online_t.v.
@Banarashi-online_t.v. 27 күн бұрын
भरष्ट्रचारी सरकार का अब दिन गन्ती दिन सुरुभय ६ महिना वढि नटिक्ने यो व्यवस्था अब सननिकट को सरकारको नाङ्गो नाच मात्रै हो वाकी
@syamgoleofficial420
@syamgoleofficial420 27 күн бұрын
आब केपि गगन को पालो हो जेल झने हेक्का रख
@shayamjoshi6595
@shayamjoshi6595 27 күн бұрын
ए रघु तेराे पाटिकाे भृसटाचारि लाई र रमेश लेखक भाउजू काे देबर का भृसटाचारि लाई नेपाली जनता ले कारबाहि गरछन अब
@ThirpPhuyal
@ThirpPhuyal 27 күн бұрын
प्रमान नभए निकिताको बिसयमा होर गको
@vishnukumarkumar8249
@vishnukumarkumar8249 3 күн бұрын
God bless you rabi sar 🇳🇵🔔🙏
@shankarrajbaral4691
@shankarrajbaral4691 27 күн бұрын
गज्जव गर्दे छन नाइकेहरू अब के के हुदैछ 🏃
@thapabenbahadur1665
@thapabenbahadur1665 27 күн бұрын
उखाने बुडाकाे शु-शासनको प्रतिक्रिया यही हाे सायद याे देखेर बिकालमै मरिन्छ कि जस्तो अवश्य पनि लागेहाेला , के पि बुडा पनि कलियुग कने रावण नै हाे ।
@AshokTamang-o2l
@AshokTamang-o2l 27 күн бұрын
केपी सँग लाज सरम भन्ने कुरा बाँकी छैन।
@DevRaj-iu2qh
@DevRaj-iu2qh 27 күн бұрын
एमाले को झोले भयर समाचार नभन्नु
@Kattel90
@Kattel90 27 күн бұрын
धिक्कार होस्
@travelingtheworld263
@travelingtheworld263 26 күн бұрын
Rabi lai aru neta haru sanga tulana garna mildhaina. Rabi sachha desh bhanauna aayeko yuba ho. He need support from all nepalese.
@DambarRimal
@DambarRimal 27 күн бұрын
नेपालको कानुन दैबले जानुन? खै के भनौ र सबै चोर छन अनुशन्धान गहिरो नभयर मात्र हो। त्यो खुकुरी बोकेकी महिलाले केपि ओलिलाई खुकुरीले छप्काउँदा खासै फरक पर्दैन देशको एउटा भार कम हुन्थ्यो।
@karkiganga7284
@karkiganga7284 27 күн бұрын
येा वलि भयसम्म देश उबेा लाग्दैन
@kapurgurung8895
@kapurgurung8895 27 күн бұрын
Jay rabi ❤❤❤❤
@janardankhanal2296
@janardankhanal2296 27 күн бұрын
रबी र अरु गृहमन्त्री हरूमा धेरै फरक छन् यो कुरा बुझ्न पर्यो महासय
@harikhadka9215
@harikhadka9215 27 күн бұрын
मनमोहन सिहपछि गन्हाएको एमालेको के कुरा गर्नु एका एक माफिया पालेका रघु जी पन्तको समेत सम्पति छानबिन गर्यो भने यो पनि चोखो पक्कै छैन ! यसले घर कसरि चलाई राखेको छ ??
@BuddhaGurung-d4k
@BuddhaGurung-d4k 10 күн бұрын
ए रघुजि पन्त तेरो भनाईलाई जोडदिनु पर्ने हो भने तेरो सम्दि धनराज गुरुङ ऋषिकेश पोख्रेललाई किन कार्बाहीको माग गर्दैनस्। राजनिती प्रतिसोध साँध्न मिल्छ.?
@MaYaLimbu2024
@MaYaLimbu2024 27 күн бұрын
Rabi bhaneko king 👑 ho
@DhaneshworJha
@DhaneshworJha 27 күн бұрын
बाहिर भ्रष्टाचार भित्र पनि भ्रष्टाचार
@ramkajigurung9799
@ramkajigurung9799 27 күн бұрын
Jay ghanti Jay rabi
@anjalithapa3421
@anjalithapa3421 27 күн бұрын
Jaya king rasopa ni..thiki xan but tini prachanda sanga milna sakne raja sanha milna k apati xa?
@Nepvloogs
@Nepvloogs 27 күн бұрын
रासपाले कार्यकर्ता होइन रासपालाई जनताले साथ दिन आको हो।।।
@rajubishwakarmu329
@rajubishwakarmu329 27 күн бұрын
तपाईं भन्दै जानुहाेस हामी सुन्दै जानेछउ तपाईं भन्न नछाडनुहाेस हामी सुन्न छाड्दैनउ गर्नत न तपाईलेनै केही सक्नु हुन्छ न हामिले नै सक्छउ
@yubrajmagar7277
@yubrajmagar7277 27 күн бұрын
ठाेकबजियाकाेछाेराहरुलाई छिनाईदेमुख्यभष्टचारिहरुलाई
@drndeepak6557
@drndeepak6557 27 күн бұрын
खुकुरी होइन लौरो, छाता हो त्यो। गणतन्त्र जिन्दाबाद।
@XyugaLaChyangba
@XyugaLaChyangba 27 күн бұрын
Jaane le Thug ne bhaneko nai Ravi Daju Good Luck Ravi Daju..
@kirankadayat6196
@kirankadayat6196 27 күн бұрын
Good news
Turn Off the Vacum And Sit Back and Laugh 🤣
00:34
SKITSFUL
Рет қаралды 6 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
Новости дня | 25 ноября - вечерний выпуск
11:43
Euronews по-русски
Рет қаралды 53 М.
Новости дня | 25 ноября - дневной выпуск
11:50
Euronews по-русски
Рет қаралды 75 М.
Новости дня | 25 ноября - утренний выпуск
4:43
Euronews по-русски
Рет қаралды 70 М.
Turn Off the Vacum And Sit Back and Laugh 🤣
00:34
SKITSFUL
Рет қаралды 6 МЛН