गोर्खा मिडियामा सहकारीबाट पैसा आएको कुरा रविलाई होइन राज्यलाई थाहा हुनु पर्छ। गोर्खा मिडियामा त्यत्रो रकम लगानी गरिरहंदा त्यो पैसाको स्रोत रविले हो कि राज्यले हो थाहा हुनु पर्ने ? एउटै व्यक्ति जिबी राईलाई दशौं वटा सहकारी चलाउंन दिने रविले हो कि राज्यले? एउटै व्यक्तिलाई कम्पनी र सहकारी दुवै चलाउन दिने रविले हो कि राज्यले हो ? जिबीकै सहकारीबाट जिबीकै कम्पनिमा पैसा ल्याउन जिबीलाई राज्यले रोक्नु पर्थ्यो कि कर्मचारी रविले? जिबी राई ले डुबाइएको सबै सम्पूर्ण सहकारीको पैसाको जिम्मा रविले होइनन् राज्यले लिनु पर्छ किनकि राज्यले जानीजानी जिबीलाई सहकारीको पैसा डुबाउन लगाइएको हो।यसमा सबै काम सहज र सजिलो बनाउने कुकृत्य राज्य, नेता र कर्मचारीहरू बाटै भएको हो रविले होईन।
@podverse69Күн бұрын
Right 🎉🎉🎉
@YogendraBajgaiNКүн бұрын
जय रबि जिन्दाबाद❤❤❤❤❤❤❤
@prashantkhatri2897Күн бұрын
जय जय घन्टी जय रबि लामिछाने ज्यु नडराउनु जनता तपाईं को साथमा छन जय देश जय नरेश जय नेपाल
@AkendraRavatКүн бұрын
जय रबि
@LaxmiDeviKandel-e3kКүн бұрын
Jay Rabi ram laamichhane ❤️❤️🙏🏼 Jay ghnti 🔔🔔💐♥️🙏🏼🥭🍊🥭🙏🏼🙏🏼
@PrakritiLamichhane-he6sqКүн бұрын
Jai ghanti
@kamalgautam737Күн бұрын
खुरापाती गुगने को कारण रबि नछुटेको हो ।।
@NarayanKhatiwoda-cr6slКүн бұрын
कतिशम्म अपराधि रेछ गगन्थापा
@nischalchhetry389023 сағат бұрын
हजार भ्रष्टाचारी फस्छन् फस्न दिनुहोस् तर एक निर्दोष फस्नु हुँदैन। रवि लामिछानेलाई रिहा मिलेन भने नेपालमा कानुन छैन। नेपालमा न्यायालय छैन पुलिस प्रशासन छैन वकिलहरू छैनन् सबै बिकाउछन् भन्ने जनताले बुझ्नेछन्।
@user-ev8qu8vf2u22 сағат бұрын
अमोरिकाबाट खाली खुट्टा नेपाल आएका सहकारी ठगीका मुख्य अभियुत्त रविको सहकारीको करौडौ पैसा खाता देखिदा पनी मलाई थाहा छैन भनेर उन्मुत्ती पाईदैन। न्यासधिष नितिश राई ज्युले सबैलाई जेलमा कोच्नुपर्छ र बल्ल ठगहरुले पिडितको पैसा तिर्न बाध्य हुन्छन्।🙏🏼🙏🏼
रविले आफूलाई बाघ भन्थ्यो गगन पुग्दा त सिंह नै पुगेजस्तो भएछ कि क्या हो???
@keshavshahi582819 сағат бұрын
रबि को कारण गयको हो गगन
@YogendraBajgaiNКүн бұрын
😂राज्यआतङ्क मुर्दाबाद😂😂😂
@KhagendraBista-f2cКүн бұрын
केको पुर्पक्ष तिनमैना हुनलाग्यो
@AamagharnepalКүн бұрын
अब कति सुन्ने रबि सर को कुरा आजा सम्म खुलेन यो मुद्दा ले रबि सर लाइ फकाउन सकिएला जस्तो छैन अब रविलाई मदन भण्डारीको हत्या रवि ले गरेको हो भरेर मुद्दा लगाउनुपर्छ सरकार रवि सर लाइ तत्काल जेल हाल्नुपर्छ सबैलाई सजिलो र बिसासिलो मुद्दा मदन भण्डारीलाई मारेकै रबि भन सरकार 😂😂
@KBBhujel-d7hКүн бұрын
Rajyele akjana kendrit hunu durvagye ho janatale gamvir rupma herekoxa
@narayanghimire601822 сағат бұрын
Kailas dhoti ra gagan bakhra le dherai lagani gare ko xa
@harithapa977219 сағат бұрын
Oli dueta
@NikshrethКүн бұрын
मेरो बिचार यो घन्ती थग अराजक पार्टी हो छोद्नु हुन सहकारी
Laj pacheka gagan tyo hallayeko kagaj dekhauna ho ke nautanki garchu
@SomThapa-ck4mtКүн бұрын
Malai lagxa aba GAGAN Lai ijlas ma laijanu parxa jhuto aarop ho vane aba GAGAN Lai jail halnu parxa and Rabi Ra GAGAN aamune samune rakhera sodhpux hunu paryo Rabi le ta GAGAN Lai change di sakeko ho paile nai yedi ma sahakari thag ho vane rajniti xodinxu yedi GAGAN le praman dekhauna sakena Vani GAGAN le rajniti xodnu paryo yedi GAGAN euta bauko xora ho vane yedi GAGAN le pusti garna sakena vane GAGAN 6 ota bauko xora hunxa
@bishnudankoti5540Күн бұрын
Gagneko nam nlinun rabisarlai fasaun jti chalkhel grepni iswarko aashisha x rabisarlai nirdoslai fasaer jel haknuvneko unihruko pni vokiko dinm sukha santi paul vnne nasoche hnx nyaydhish nabikun gagneko paisam
@bhuwanad-z6jКүн бұрын
Xutaauna ra.so. pa. Thhunaauna gagan k yhi ho ta dubai ko soch galt j hunxa kaanunna ly hunxa nataki samachher nagaru