Рет қаралды 64,759
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सत्ता राजनीतिको कोपभाजनमा पर्ने प्रष्ट देखिन्छ । कुनैबेला सहकारी ठगीमा रविको संलग्नता कतै भेटिन्न भन्ने प्रहरी नेतृत्व पछिल्लो समय हतार-हतार बयान लिने होडमा जुटेको छ भने रविमाथि कुण्ठा साँधियो भन्ने एमाले अनुसन्धानको सुई तेस्र्याउने लहडमा जुटेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts