नेताहरू खेद्ने मुडमा युवा ! धनगढीमा आरजुको दादागिरी । रास्वपालाई मुकुल घाँडो । TO THE POINT SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #tothepoint
Пікірлер: 754
@surajkhadka46952 ай бұрын
यस्ता फटाहा नेतालाई सचेत जनताले सहि बिरोध जनाय छन सचेत जनतालाई धन्यवाद 🙏 यिनिहरु को यसै गरी बिरोध नगरी हुदैन देशका बोझहरु
@mahendrakarki94682 ай бұрын
सम्पुर्ण भ्रष्टाचारि हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।
@ramsharansapkota34622 ай бұрын
दामी छ सर तपाईंको शैली सलुट मेरो ❤❤🎉🎉🎉
@Onehero-k2q2 ай бұрын
100%❤❤
@Hariram-kt1ww2 ай бұрын
पत्रकाश होस् त यस्तो राजीवजी जस्तो धन्यवाद राजिवजी सहि सत्य कुरो बोल्नुहुन्छ तपाईँ।
@milanbogati87622 ай бұрын
100 💯 Good 👍 2 युवा लाई सलाम छ सहि कुरा लेख्नु भएको छ
@kumargiri95942 ай бұрын
सलाम छ ती युबालाइ सहि र सत्य भनेका हुन ।
@sanjaypaudel69352 ай бұрын
तपाईंको अर्जुन दृष्टि नै बाच्नी आधार भएको छ राजिव सर 🙏🙏
@kavreconstructionprali77472 ай бұрын
खोई के अन्तिम भोज होला र अझै झोलेहरूको जमात कम छैन जनतामा राजनीतिक चेतना को आवश्यक छ
@Tamangvai-wu2pu2 ай бұрын
jholeharule garda netta haru sapreko ho
@photographywithmobile75962 ай бұрын
प्रहरी को भनाइ > शान्ति. सेवा. सुरक्षा. तर जनताको लागी होइन नेताको लागी मात्र हो।
@messisangeet32612 ай бұрын
एक दिने 'राष्ट्रिय संसद घेराउ' कार्यक्रमको आव्हान गरौँ र नेपालभरीका जनताहरु सबैले साथ दियौं ।।
@LALBhadurChhetri-r5p2 ай бұрын
आरजुको पनि कमिला झै प्वाॅख उम्रकै हो?
@PrabinRajPathak2 ай бұрын
Um kada wala laiara hanu parcha 55 wala li
@govindaadhikari23572 ай бұрын
यी फटाहाहरु पञ्चायत कालीन अवस्था सोच राजतन्त्र र राणा कालीन छ । समय बलवान छ । जय बालेन कुलमान
@bhupendrakarki7332 ай бұрын
हरेक नेपाली सीदा सादा ले धेरेई राम्रो सङ बुझ्ने सब्द मा भन्नू भयो राजु सर
@shrwankumar-be1gm2 ай бұрын
धनगढी बाट मात्र होइन ७७ जिल्लाबाट आन्दोलन सुरू गर्न ठूलो महत्व पूर्ण हुने छ जागौं युवा एक भ एर बंगलादेश देश जगाउन नेपालमा!
@tejendrakhati92342 ай бұрын
सारै भयाे अति भयाे जनता लाई दास सम्झने नेता कर्मचारी हरु लाई लखेटनै पर्छ
@zekarerhs95492 ай бұрын
Sahi ho
@TaraPrasadSharma-b5m2 ай бұрын
पत्रकार कार्यक्रम चलाउने राजिब जि लाइ शम्मान छ तपाई नैहो नेपालि जनता लाइ समाचार बाट सचेत गराउने धन्य बाद छ
@RamShresthaShrestha2 ай бұрын
एमाले काङ्ग्रेस लाई ८४ मा सकाउनै पर्छ
@TheExtraStout2 ай бұрын
Myaaubaadee pani !
@harishkr12422 ай бұрын
सबै पार्टी सकिनु पर्छ झोले नबनौ
@BikaahShrestha2 ай бұрын
Maobadi kin usko glti ke x @@TheExtraStout
@BikaahShrestha2 ай бұрын
@user-ei1nn1hd9m ke glti x vnnu pryoni kun vrstchar ma muxiyeko x sanati smjhuta paxiko kura garau
@zekarerhs95492 ай бұрын
Sabai chor varstans neta lai lekhetam
@janakthagunna56402 ай бұрын
धन्यवाद सर र युवाहरू
@shyamniroula88652 ай бұрын
चोर हरुका सरदारहरुको सरकार
@anusandhanmagar17382 ай бұрын
तस्कर बिजुली चोर माफियाहरूको पाटनर सरकार 🤬🤬🤬
@mahendrabharati95622 ай бұрын
सहि कुरा हो पत्रकार भनेको एस्तो हुनुपर्छ किनकि जनता जागिसके
@SilichongMakpalung2 ай бұрын
स्याबस हजुरलाइ धेरै ठुलो मुटु तपाइको।यथार्थ कुरो जनतालाइ सम्प्रेसण गर्नु भएकोमा।
@kedarpokharel3932 ай бұрын
पत्रकारज्यूलाई धन्यवाद !
@santosh_thapa32 ай бұрын
यिनी भतुवा हरुलाई सँधै सम्मान चाहिएको देश निकाला गरे पछि ठिक हुन्छ।
@yambahadurthapa75402 ай бұрын
हाम्रा हुन्हार युवा नेता सलाम छ सही स्टार लेख्दैमा देख्दैमा पक्राउ गर्ने भ्रष्ट नेताहरु लाइ अन्त गर्न पर्छ।
@jagatthapa71152 ай бұрын
Goods❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jivankumar17122 ай бұрын
जनता को चरम निरासा छ यो सरकार प्रति
@urmilabudathoki73432 ай бұрын
स।हासि पत्रकार जिउ लाई धन्यवाद छ ।
@NakulThapa-nd6fq2 ай бұрын
अब हरेक नेपाली जनता हरु सडक मा आउनु पर्छ यस्ता राक्षस हरु लाई ज्युदै गाड्न सकिएन भने जनता त बिदेश पलायन भएर सकिन्छ्न देश् पनि सकिन्छ
@devideurali4956Ай бұрын
धेरै प्रतिशत ब्वाईलर भाते छन काे आउला र।
@chabilalpartel57802 ай бұрын
Right sir
@Ramharikhadka1232 ай бұрын
अयो तन्त्र फेर्नुपर्छ अनि त्यसपछि मात्रै देश बन्छ।
@subhash74082 ай бұрын
चोर लाई laketnu पर्छ.
@dhirensuwal17512 ай бұрын
यस्ता फटाहा नेताहरु लाइ १०० प्रतिसत लखेट्न पर्छ।
@שושנהשושנה-נ2ט2 ай бұрын
Ak निडर पत्रकार भाइ Rajib Khatry 🎉😇🙏👏👍
@sitaghising43822 ай бұрын
देश पुरै दलदलमा फसिसक्यो जनता अन्योलमा छ केही बुझन सकिएन😥😥
@dineshrajpant14182 ай бұрын
सलाम युबालाइ।
@DeepuSabuVlogs2 ай бұрын
जाग जनता जाग जनता अब त अति भयो । 😢😢😢😢😢😢😢😢
@ashokthapa75552 ай бұрын
यसैलाई त भनिन्छ, गणतान्त्रीक व्यबस्था, लाटा ,गाँडा जनताहरू माथि राजसी तन्त्र चलाउन पाउने व्यबस्था।
@tikaramthapa65812 ай бұрын
धन्यबाद राजु खतरी जी।के गर्ने अहिले नेपालमा कानुन छैना जसको सकती उसैको भकती हो के गर्ने नेपाली जनतहरू हिकमत नभाको लुसे कुकूर जस्तो भयकोले गर्दा नेता भन्नेहरूले मनपरी गरेकोहो।
@@kirankunwar6372ahile ko kuiyeko gaantantra bhanda ta rajtantra hajar guna thik… jhole party ka kukur lai jail halera goli handiye ta ajhai ramro hunthyo
@durgaduttshukla98902 ай бұрын
Great patriot...great comment with truth.... genuine Nepali people voice..
@rakeshshrestha47222 ай бұрын
दिन आउँदै छन् यिनीहरूका काला कर्तुत जनताहरूले हेर्दै छन्। आखिर कति दिन हो भने.....? यिनीहरूलाई सपत्ती राज्यको ढुकुटीमा राख्ने र लुगाफाटा समेत नरहने गरी देश निकाला गरिने छन्। होशियार होऊ र सचेत हुन सबैमा आग्रह गरेका छौं।
@pratikshyaachhami49092 ай бұрын
सुतिरहेको जनतालाइ झक्झकाउदै आँखा खुलाउने तिमीहरु भ्रष्ट नेता भनौदाले गर्दा नै हो।।
@khotang-l1m2 ай бұрын
यो बर्तमान नेपाली राजनीति को नेता कार्यकर्ता हरुले जनताको आबाज दबाउन खोजेको हैन अब नेपाली जनतालाई अझ यिनै भ्रष्ट नेता कार्यकर्ता बीरुद्दको क्रोधमा दुईचार वटा पक्रेर थुनेर सारा नेपाली जनतालाई क्रोधीत बनाउदैछ । यो मानेमा अबको केही समयमा चै देस पक्कै यी भ्रष्ट हरुकै कारण नेपाली जनताको अझ चाडो कार्बाहीमा पर्दैछ । ठोकुवा यही हो ।
@bhuwanghimire15932 ай бұрын
विबश नेपाली जनताकाे शिरमा टेकेर राजनीतिका नाममा अपराध गर्ने दलाले राजनीतिक भनिने दलहरुले झोले कार्यकर्ताको भरमा, चोर,भ्रष्ट,अपराधी नेताहरू संग टांसिएर तस्वीर बनाउदै नेपाली जनता र नेपालको हित विरुद्ध, धर्म संस्कृती विरुद्ध, वास्तविक समावेशीकरण विरुद्ध, नेपालको सम्पदा र साधन स्रोत विरुद्ध, नेपाली उत्पादन र उत्पादकत्व विरुद्ध राष्ट्र-द्राेहकाे पराकाष्ठा हुँदा पनि बङ्गलादेश र श्रीलंकामा जस्तै तपाईं हामी नेपाली दासहरु यिनिहरु विरुद्ध बालुवाटार देखि रास्ट्रपति कार्यालय सम्म खनिन नसक्नु हुतिहारा पन हो
@त्रीशूलभक्त2 ай бұрын
हुँदा हुँदा भातमारा र तरमाराहरूले "हिंसा" भन्ने शब्द विषयमा पनि "छानविन" समिति नै गठन गरेर फेरि कुम्ल्याउने भएछ !!
@Dearjindagi67782 ай бұрын
मुकुलको चाकमा अब चुकुल लागेको छ 😂😂😂
@rajprasain96632 ай бұрын
झोले खोले सत्य पच्दैन
@PurushottamKarku2 ай бұрын
नेपालमा पनि त्यही अवस्था नभएसम्म नेताहरू कहिले सुध्रिनेवाला छैनन्।
@KamalShah-g1n2 ай бұрын
Tapaiko bhanai sunda Kya Maja aayo Rajib sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Da0907-v4s2 ай бұрын
Youth movement is mandatory in Nepal. Keep momentum.
@takpun43872 ай бұрын
Sahi kura
@bhojrajsharma80942 ай бұрын
सलाम छ युवा लाई
@rajaramghimire25992 ай бұрын
मुकुल ढकाल काङ्ग्रेस को प्रलोभन र उक्साहट मा बोलेको स्पषटै छ
@HariPoudel-g1b2 ай бұрын
Good news
@basudevchaulagain22162 ай бұрын
राजिव सरलाई धन्यवाद छ,।
@PushkarBisunke-up1tb2 ай бұрын
Good news 🙏
@jawansinghtamang2 ай бұрын
यिनीहरुको काल पनि नआउने रहेछ आए पनि काल लाई नै छल्छन जनताको धनले उत्कृष्ट उपचार पाए पछि।
@durgadattagautam47172 ай бұрын
देखावटी लोकतन्त्र भित्रको लोभतन्त्र देश डुबाउने ढोंङतन्त्र,महिसासुरहरुको लुटतन्त्र यहि हो भ्रष्टाचारीहरुको परिभाषामा पर्ने लोकतन्त्र ।
@GangaStha-y1q2 ай бұрын
सलाम छ दुबै युवा लाई
@sushil75676 күн бұрын
जाहानीया तानासाही गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद चाहीदैन सबैलेभनौ जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ राजालाइ साथ छ ❤❤जय नेपाल
@reshamtamang60192 ай бұрын
अब यि नेताहरुलाइ लखेट्नु पर्छ ।
@subarnlimbu37362 ай бұрын
Brave patrakar ❤ salute you 🇳🇵
@rabinbc52832 ай бұрын
कालो काङ्ग्रेस र एमाले यो देशको भाईरस हो,, त्यो नेपाली जनतालाई हानिकारक छ
@SerBhahadur-q7b2 ай бұрын
याे,सहि,हाे,सलाम,छ,
@BinuTamang-ux4ny2 ай бұрын
यो केहि होइन कमीलालाॎ पखेटा पलाएको मात्र हो यस्को बदला लिन पर्छ
@amrithunuparchakhadka7312 ай бұрын
yes you are right
@LalBahadur-yr5kz2 ай бұрын
अबो देखि जनताले नेतालाई चिनौ अनि पाखा लगाओ।
@BadrimanShrestha-d7t14 күн бұрын
असहिष्णु बाेलि ब्यबहारबाटनै वलिकाे भबिष्य सकिने दिनगन्ति सुरूहुनेभयाे
@Kshitijkshetri-m8r2 ай бұрын
पतनको राजनीति अब अन्तिम भोज नै हो खाउ।पार्टी भित्रकालाई खुसी बनाउ अनि आशिर्वाद थाप
मुकुलले पैसा लिन सम्म लिएछन कंग्रेस र एमाले बाट ! मान्नु पर्छ यस्ता चाेरहरुलाई नेपाली जन्ताले चिन्न जरुरी छ !
@ranilshrestha43212 ай бұрын
योगेश जि ले धम्कीले डराउदिन भन्दै गर्दा उनको आवाजमा डर झल्काउने थियोे ।🤔😥
@MastaBahadurKhadka2 ай бұрын
उखाने र गुखाने अनि इनिहरुको पार्टी यो देसकोलागी अभिसाप भै सके जनताले जतिसक्यो छिटो बिदा गर्दा नै रास्ट्र हितहुनेछ।
@anjalikhatiwada19352 ай бұрын
You are the best rajib sir
@gorbahadurpun1012 ай бұрын
केपि जि तपाईं वभर गरदै हुनुहुनछ हामियहँा पाँच नःछेत्तर बाट काठमांडु आउनुपरे बबाल हुनेछः
@ShyamJoshi-x4l2 ай бұрын
लाज भइदिएको भए लाजै पचाई हासी हासी मन्त्रिपरिषद्को बिदेश मन्त्रीको ठाउँ ओगट्ने नै थिएन।
@Khadkabishal88482 ай бұрын
यस्ता चोर र भ्रष्टाचारिलाइ डाडा नकटाए सम्म देशमा शान्ति आउन सक्दैन ।
@theinvincible40152 ай бұрын
१० बर्षे हिंसा नै हो। सबै नेपाली माओवादी,सबै माओवादी नेपाली । यो गलत छ। माओवादीका लागी हिंसा नहोला तर आम जनताका लागी कालो दिन नै हो।
@binodk.c.86772 ай бұрын
अब गोलि खन्छन इनिहरुले मलाइ पनि पक्राउ गर्नु म काठ्मान्डौ को बादिन्दा हो
@aditmohara41082 ай бұрын
जय युबा
@shantapokharel662 ай бұрын
लोकतन्त्रमा यस्तै हुदो रहेछ।।
@urmilakc17282 ай бұрын
राजिब खऋिसर हजुरलाइ आसिरबाद। जनतामारेरखाउ
@dipakgiri50002 ай бұрын
अबो काग्रेस आरजु भयो किन सकिन
@tulsidc2 ай бұрын
सेरे रउसकि बुढी लाई देश बाटा लखेनुपर्छ जसरि भयेपनि हटाउनै पर्छ
@arunpant-t1u2 ай бұрын
A b pant right version and right discussion
@rajsinghofficial23852 ай бұрын
अब अत्ति भो यो देशमा अब हामी नजागे नेपाली हामी रहौला कहा नेपालै नरहे भन्ने कथा दन्त्ते भो अब यत्ती भनौ नपाली हामी रहौला कहाँ भारतै न भय भन्ने कथा सत्य भयो सोच नेता हामी भारत मै छम बङ्ग्लादेशकि सेखत भारतमा सरन पायो तिमी हरुले भारत्मा पनि पाउदैनौ जत्ती लूटुनु छ लुट आफ्नो बबिस्य बना जब हाम्रो हात्मा आउलास पानी पिउन पनि पाउने छैनस्न
@manilimbu38642 ай бұрын
देउवा र आर्जु ले मात्रै होइन कि शीर्ष नेता भनिने सबैले जेजे गर्दैछन् एक्दम् ठिक गरिरहेका छन्। नेपाली जनाता लाई यो त धेरै कम भएको छ!
@urmilakc17282 ай бұрын
Newe 24Nepal li verygood
@merodaainepal29792 ай бұрын
यो आरजुलाई पनि झाक्रिको अवस्थामा पुराउनु पर्छ
@haddinetwork36382 ай бұрын
अत्ति भयो नि त
@palden742 ай бұрын
त्यो दुईजना प्रहरीले पक्रेकाहरूको स्टाटसलाई पेस्ट गरेर सबैले आफ्नो स्टाटसमा राख्नुहोला भनेर निवेदन गर्दछु।
@PeterPrem-j4x2 ай бұрын
कुहिएर गनाइसक्यो काङ्ग्रेस र एमाले ! तर हामी जनतानै नालायक भएको कारणले अझै पनि यी लासहारुले हामी निमुखा लाई तर्साइरहेका छन ।