No video

रविलाई ज्ञानेन्द्र शाहीको जवाफ ः फाइल खोल्दा सरकार ढल्यो नभनौँ, राजापालाको जति गरेर देखाउनुहोस् ||

  Рет қаралды 36,652

Yoho Television HD

Yoho Television HD

28 күн бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 199
@netrapun4420
@netrapun4420 27 күн бұрын
दमता छ के ज्ञानेन्द्र साही को हिम्मत पनि छ यस्तो अरु २/४ जान भय पुग्छ
@eshworshahi2821
@eshworshahi2821 26 күн бұрын
के भन्छ्न हौ भक्ते टोले झोलेहरु यो कुरा सुन्न सक्छौ यथार्थ बुझ्ने हिम्मत छ। समय संगै जातियता अन्त्त्य हुने छ तर अहिले कथित दलित सब्दले झन दयनिय भएको देखाउछ।
@dairadly5399
@dairadly5399 27 күн бұрын
रवि भन्दा ज्ञानेन्द्र नै ठीक छ। पुरानो लाई न दिने भए, नयाँ रवि लाई दिनु भन्दा ज्ञानेन्द्र लाई भोट दिनु पर्छ।
@kamaloli530
@kamaloli530 27 күн бұрын
धेरै राम्रो कुरा राख्नु भयो मानिय ज्यु?
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 27 күн бұрын
ज्ञानेन्द्र शाही हाई हाई
@RamUpreti-nl3xl
@RamUpreti-nl3xl 27 күн бұрын
एक दम राम्रो ग्यानेन्द्र जि हिम्मत वाला नेता साही जिन्दा वाद !
@deurupakathayat1736
@deurupakathayat1736 26 күн бұрын
धेरै राम्रो भाषाण देश भक्ति आदणीय नेता ज्युलाई उच्च समान छ❤❤
@sanjivKunwar23
@sanjivKunwar23 27 күн бұрын
ज्ञानेन्द्र शाहि नै हो देश भक्ती सच्चा नागरिक 🙏🙏
@user-to8wl6zj2o
@user-to8wl6zj2o 27 күн бұрын
लाडो भन मुजि यो राउटेले जनता लाई भ्रम मा पार्छ !मुख भालुको पुति जस्तो!
@ramsharantamang7673
@ramsharantamang7673 27 күн бұрын
यो कुरो चाहिँ मन पर्यो है ❤❤❤
@nepaliexarmy3625
@nepaliexarmy3625 27 күн бұрын
यो देशको सच्चा नेता ग्यानेन्द्र जि
@RajendraSapkota-el8lj
@RajendraSapkota-el8lj 27 күн бұрын
हाम्रो नेता त ज्ञानेन्द्र र बालेन्द्र नै हुन
@nawaldhakal8664
@nawaldhakal8664 27 күн бұрын
वा ज्ञानेन्द्र शाही तिमी सच्चा साम्सद रहेछौ। बिच्चलित नहुनु रबि जसरी।
@gokarna3533
@gokarna3533 27 күн бұрын
सच्चा सपूत ग्यानेद्रसाइ लाई सलाम छ
@ratnanagarkalamandir3664
@ratnanagarkalamandir3664 27 күн бұрын
दमदार ग्यानेन्द्र शाहि
@roshankc1128
@roshankc1128 27 күн бұрын
100% सहि हो
@dornachaulagal9506
@dornachaulagal9506 27 күн бұрын
धेरै राम्रो कुरा राखे को हो ज्ञा नेन्द्र ले दुई माओवादी प्रधानमन्त्री र गृहमन्त्री ले गु खाए
@SumanThapa-sf8vm
@SumanThapa-sf8vm 27 күн бұрын
Sahi kura ho, very good.
@sagarbasnet3288
@sagarbasnet3288 27 күн бұрын
सत्य कुरा ज्ञानेन्द्र शाही ले भन्दा कसैले गर्दैन्न
@dhrubrajupadhayaya7171
@dhrubrajupadhayaya7171 27 күн бұрын
Good ❤
@bikashsharma2887
@bikashsharma2887 26 күн бұрын
ज्ञानेन्द्र शाही जिन्दावाद ।
@rgmobileentertainment1583
@rgmobileentertainment1583 27 күн бұрын
Great job gyanindra ji
@DineshRijal-rh3hv
@DineshRijal-rh3hv 27 күн бұрын
Gajab lagyo gyanendra ji
@tulasisubedi6603
@tulasisubedi6603 27 күн бұрын
ज्ञानेन्द्र ज्यु लाई ससमान छ
@dipakgautam5007
@dipakgautam5007 27 күн бұрын
सलाम हजुरको बिचार लाई!
@user-bf4bk5qj7z
@user-bf4bk5qj7z 27 күн бұрын
सही कुरा हो ज्ञानेन्द्र सर🤚🤚
@egsolution8550
@egsolution8550 27 күн бұрын
कडा
@jumgurung-xq4or
@jumgurung-xq4or 27 күн бұрын
हो हो you are right ❤😂🎉😢😮😅😊
@keshavsunar7998
@keshavsunar7998 26 күн бұрын
Wow gaynedra sir good job 👍👍👍👍
@Acharya1234
@Acharya1234 27 күн бұрын
Its true thing and history.nice Gynendra shai
@user-fi8uh4hd4h
@user-fi8uh4hd4h 27 күн бұрын
भ्रस्टाचार अन्त्य नभए सम्म बिकाश को कुरा नगर्नुस माननिया जि
@bibekthapa7436
@bibekthapa7436 27 күн бұрын
सहि हो ❤
@user-re2tc7cq6k
@user-re2tc7cq6k 27 күн бұрын
Good questions mananiya gyanendra shahi jiu
@SumanSing-dd7xf
@SumanSing-dd7xf 26 күн бұрын
यो कुरो चाहिँ मानिय ज्यू ले ठीकै ठिकै गर्नु भयो ।
@sanjaybasnet7985
@sanjaybasnet7985 26 күн бұрын
Great words keep it up bhai bau ko chhora bhaneko asto huncha jholuram ho
@ChandramaniChulagain
@ChandramaniChulagain 27 күн бұрын
Right
@arjunnathyogi5840
@arjunnathyogi5840 26 күн бұрын
माननीय ज्यू ज्ञान बहादुर साहिको भनाई सान्दर्भिक छ
@purnakunwar-je9st
@purnakunwar-je9st 27 күн бұрын
यो भिदियो हेर्ने ले अझै पनि हाम्रो मुक्ति दाता प्रचन्द भन्छ भने त्यो प्रचन्द को गु खायर बाचेको हो दलित को कुरा गर्यो यौता मन्त्री छैन जनजाती को कुरा गर्यो कैले पार्टी अध्यक्ष बनाउन सक्दैन सत्य त यै हो राप्रापा मा नेता पनि जनजाती नै धेरै छन अध्यक्ष पनि जनजाती छन यस्लाइ भन्छ जे बोल्छ त्यो गर्छ।यो मातो को सुगन्ध आउने यौतै मात्र पार्टी छ त्यो हो राप्रापा स्वोतन्त्र भयर सोचौ बिदेशिबाद बोक्ने को बहुमत ले गर्दा आज यो देश मा अनेकौ समस्या आको छ अब नागरिक मा नै परिबर्तन आउन जरुरी छ्☝️
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 27 күн бұрын
Ganatantra badi kukur ka chaura lai sacho kura swikarye hola bro
@Manlovegod
@Manlovegod 27 күн бұрын
You are the one in nepal right guys
@user-sf1gi5wm6w
@user-sf1gi5wm6w 27 күн бұрын
Good
@purnakunwar-je9st
@purnakunwar-je9st 27 күн бұрын
न लिनु न दिनु बाघ हो गर्जन गरेपछी सबैको धद्कन अनियंत्रित भैहाल्छ यक प्रष्ट सत्य को राजनीति गर्ने योग्य राजनितिग्य ग्यानेद्र शाहि🙏👍️
@user-cr5nv8im4c
@user-cr5nv8im4c 27 күн бұрын
एसेतै औला ठराएर बोल्ने नेता पनि चाहिन्छ । टिभी मा बसेर नेता हरूलाइ गाली गरेर भगवान बनेका गृह मन्त्री हालात देख्दा अब मन्दिर मा गएर घण्टी बजाएर बसे उचित हुनेछ ।
@padambiswakarma8042
@padambiswakarma8042 27 күн бұрын
you're the best gyanendra we're proud of you! nepal's big poison is jaatiya discrimination and it must be void without compromised .
@UpendraMukhiyaBind
@UpendraMukhiyaBind 27 күн бұрын
खुला जस्तै आएको हो
@gitaupadhayay8043
@gitaupadhayay8043 26 күн бұрын
सहि कुरा जातजाती काे नाममा राजनिति गर्ने प्रचन्डे सत्तामा बस्दा कसैलाइ पनि नराख्जे नगन्ने परिवारवाद भयाे ।
@chandankhawas4464
@chandankhawas4464 27 күн бұрын
जोसुकै को सरकार बनोस् नेपाली नागरिक बिदेसिन रोकिदैन ग्यानेद्र भाइ
@surendrakarki4262
@surendrakarki4262 27 күн бұрын
ज्ञानेन्द्र एक मात्र असल नेता
@hariss8647
@hariss8647 27 күн бұрын
ज्ञानेन्द्र जि ले नेपाल मा एउटा मात्र जात त्यो नेपाली हो भन्नू भयो ठिक छ ३ करोड जन्तालाई आफ्नो नाम को पछाडी नेपाली लेख भन्न सक्नु हुन्छ?।ज्ञानेन्द्र शाही नभर ज्ञानेन्द्र नेपाली लेख्न सक्नुहुन्छ?नेपाल एउटा देश हो।नेपाल मा बसोबास गर्ने जनता नेपाली हो।नेपाली जनता मा आ-आफ्नो थर हुन्छ त्यो कसैले मेटार मेट्न सक्दैन।ज्ञानेन्द्र जि।।।।।
@anupamworld5564
@anupamworld5564 26 күн бұрын
jaya hoss.
@aashikakhadka1209
@aashikakhadka1209 27 күн бұрын
Good king
@Sunshine-ji4du
@Sunshine-ji4du 27 күн бұрын
Right 👍
@PawanKalyanmagar-ky6nq
@PawanKalyanmagar-ky6nq 27 күн бұрын
100%right
@smartguru8453
@smartguru8453 27 күн бұрын
salute❤❤❤❤
@anjalithapa3421
@anjalithapa3421 27 күн бұрын
Our cast is nepali..nagrati bani sakyo
@user-gr5hz8iu3h
@user-gr5hz8iu3h 27 күн бұрын
ganebdra sha is good feel voice always
@user-gv8pe1ww5k
@user-gv8pe1ww5k 26 күн бұрын
Right ❤❤❤❤
@user-fi9ze6sz9c
@user-fi9ze6sz9c 27 күн бұрын
गाली गर्ने हरु खाते हुन उनी हल्ला को पछि लाग्ने हुन र फाइदा को लागि कुरा गर्ने हुन ❤❤❤
@ratnagayak1567
@ratnagayak1567 27 күн бұрын
एउटा कुरा त सही हो राजा को पार्टी ले बनाई दिन्छ दलित जनजाति लाई अरूको मा आफैं बन्छन
@rajukhadka9509
@rajukhadka9509 27 күн бұрын
यथार्थ दनक
@SBChand-y3v
@SBChand-y3v 27 күн бұрын
Great
@santoshkarki283
@santoshkarki283 26 күн бұрын
Timro kura ramro ho dai tara Rabi dai lai hepera bolne kam ali com garnu plz yo des satile sarapeko des ho tesaile dukha paune janta ani sukha ra moj garne khate varaute dalali chor neta haru ho 😢😢😢😢
@bhojbahadurghale5274
@bhojbahadurghale5274 26 күн бұрын
येस्को बोली अब पार्टी सरकार मा गयपछी थाहा हुन्छ।
@tachnicalsupport3481
@tachnicalsupport3481 27 күн бұрын
Sahi ho yr
@sivkumarpoudel3448
@sivkumarpoudel3448 27 күн бұрын
Jay ho ganendra ji ❤
@rudraadhikari7634
@rudraadhikari7634 26 күн бұрын
हो नि
@jeevanghimre2326
@jeevanghimre2326 27 күн бұрын
Sahi ho
@RBSTRPPNPL
@RBSTRPPNPL 27 күн бұрын
right
@subashneupane7585
@subashneupane7585 27 күн бұрын
Kati ramro
@user-to8wl6zj2o
@user-to8wl6zj2o 27 күн бұрын
राउटे मुजि धेरै बोल्ने भालुको पुति जस्तो मुख भको यो र ओलि को मुख भालुको पुति जस्तै हो ! धेरै प्यार् प्यार् काम खुलित!
@eshworshahi2821
@eshworshahi2821 26 күн бұрын
@@user-to8wl6zj2o भुसिया कुकुर त गधाको लादी खान्छस हो तेरो मुख चै होला भालुको जस्तो कुकुर थुइक्क देश द्रोही गवार भुसिया
@dambarkhatri7163
@dambarkhatri7163 27 күн бұрын
दियो दियो राउटेले
@porqpinebid2973
@porqpinebid2973 27 күн бұрын
Teri aama raute
@NepalTechofficial
@NepalTechofficial 27 күн бұрын
धर्म को नाम मा राजनीति गर्ने यही ज्ञानेन्द्र होइन र भन्या अरु लाई दोष पो दिन्छ त
@fashionupdate3612
@fashionupdate3612 26 күн бұрын
Gyanendra sahi fyauro.
@user-bf4bk5qj7z
@user-bf4bk5qj7z 27 күн бұрын
❤❤❤❤❤❤❤
@user-ks4nl5xt2p
@user-ks4nl5xt2p 26 күн бұрын
Ma Rabi lamichane ko fan thiye but yo vasan paxi lagyo pakkai Rabi lamichane vrasta ho Ani aafno Kanda lukauna home minister banya ho aba kei aash xaena raja nai bekalpa ho
@rgc2202
@rgc2202 26 күн бұрын
प्रचण्ड नामको हत्यारो भस्मासुर दैत्यको अन्त्य त भयो अब फेरि ओलि र शेरे नामका दैत्यहरुको रजगजले जन्ताले अझै दुख पाउने निश्चित छ!
@user-ru4kz5rk3r
@user-ru4kz5rk3r 27 күн бұрын
❤❤❤❤
@DESTINY-8B
@DESTINY-8B 27 күн бұрын
सहि हो
@homkhadka5431
@homkhadka5431 26 күн бұрын
@SudipThapaMagar-zo7jn
@SudipThapaMagar-zo7jn 27 күн бұрын
ज्ञानेन्द्र शाहिले,हुनत हामी गृहमन्त्री ज्यु सँग बोल्न सक्दैनौं उहाले बोलेरै गिनिज बुकमा नाम लेखाउनुभएको हो भन्दा कस्तो नसुनेको जसरी टाउको निउराएको हुतियारा 😂😅
@UmapatiLamichhane
@UmapatiLamichhane 27 күн бұрын
HH crown royal...............❤❤....
@user-nr2vq9wm4m
@user-nr2vq9wm4m 26 күн бұрын
अब तैल गर माचिकने जाठा अबबिकास
@antimpoudel129
@antimpoudel129 27 күн бұрын
❤❤
@debthadarai1702
@debthadarai1702 26 күн бұрын
गेयाद् रबि प्चंड बहुतै हिंमतवालाहुनुहुंछ देस को रामो्बिकासको बाटोअँगाडिथियो अबबि कास असतायोदुखलागछ प्तिपछेमाबसेर चका जाम पैसाखाए अखतिया अर्दालतहुनुप्छ नछाड
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq 27 күн бұрын
याे राउटे पनि बगम फुसे हाे
@Musiclovers-gt
@Musiclovers-gt 26 күн бұрын
हाे हाे आफ्नो पार्टीको अध्यक्ष जनजाति बनाउने र अरु पनि पहिलो र दाेस्राे तहमा अरुभन्दा बढि जनजाति र दलित नेता भएकाे पार्टीको नेता बकम्फुसे, आफ्नो मन्त्रीमण्डल मा एकजना पनि जनजाति दलित नबनाकाे र पहिलो दाेस्राे तहका नेता पनि आफ्ना आसेपासे बनाउने ठुलठुला पदमा आफ्नै नातागाेता राख्ने प्रचण्डे चै ठिक? प्रचण्डे ले उल्लुबनाई ईनकै गाँड हानेकाे नबुझ्ने यस्ता त स्वाँठ छन अनि कसरी हुन्छ समानता ?
@RabiPariyar-e3l
@RabiPariyar-e3l 27 күн бұрын
❤🎉
@binrai1826
@binrai1826 27 күн бұрын
नेपाली मात्रै हुनलाइ तिमिले हिन्दु छाडेर अर्गानिक प्रकृति पुजक बन या बुद्दिस्ट बन।सक्छौ?नेपालमा जातका आधारमा राज्य चलाइ रहेको हुनाले जातका प्रसङ्ग स्वभाबिक हो।
@T20NEPALPAGE
@T20NEPALPAGE 27 күн бұрын
सनातनी भन्ने बुझेको छैन क्याहो गवार
@roshankc1128
@roshankc1128 27 күн бұрын
हिन्दु र बौद्ध धर्म नेपाल को धर्म हो हिन्दु ले बुद्ध पनि मान्छौ र बुद्ध ले हिन्दु पनि मान्छ यी दुई बाहेक अरु धर्म छैन बरु आफ्नो धर्म लाई लाइ जोगाउनु नै उत्तम हुन्छ
@binrai1826
@binrai1826 26 күн бұрын
@@roshankc1128 हिन्दु कसरी नेपालको धर्म??किरात,बोन,बुद्द आदि अर्गानिक हुन।
@bhanupun4728
@bhanupun4728 26 күн бұрын
Sahi sansada jyu ko
@hastabdrtamang
@hastabdrtamang 27 күн бұрын
धेरै कुरागारनुभादराजातुरनतौराजदारबारछिरऊनु
@yekrana233
@yekrana233 27 күн бұрын
👍👍👍👍👍👍👍👍👍👍👍👍
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 27 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏👌👌🇦🇪🇦🇪
@kamalgautam737
@kamalgautam737 26 күн бұрын
तँ पनि मर्नु पर्थ्यो । मरिनछस र त अहिले बोल्दैछस ।
@RBSTRPPNPL
@RBSTRPPNPL 27 күн бұрын
🙏🙏🙏😘
@skpskp8837
@skpskp8837 27 күн бұрын
G ❤❤
@fashionupdate3612
@fashionupdate3612 26 күн бұрын
Janajatiko xorale timilai raprapa prabes garako,timile adhayksha pahile banako haina.
@chalsdenirai865
@chalsdenirai865 27 күн бұрын
खुलित जाठा
@user-we3db9lz6z
@user-we3db9lz6z 27 күн бұрын
kuro chai sahi ho sir
@user-wf4ld1oc7x
@user-wf4ld1oc7x 27 күн бұрын
तीम्रा पाटीमा कतीदलीत सासद छन्त
@sanampremi7346
@sanampremi7346 27 күн бұрын
Chhuwa chhut ko name manchhe lai banayeko houn
@mahendrabogati1176
@mahendrabogati1176 26 күн бұрын
खाते त पनि किन गर्छ स त जातको कुरा
@jhamakdhakal1305
@jhamakdhakal1305 27 күн бұрын
Yo gyanedra Sahi Pani due jibre raicha , asti samma bhutani saranarthi kandako kataxe garne le aaja bhastachari haruko gut Lai vote halcha.
@subin.shahi0304
@subin.shahi0304 27 күн бұрын
के हो आफू सरकार मा गएर gb rai समात्न सक्दै नै
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,2 МЛН
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
MrBeast
Рет қаралды 120 МЛН
No empty
00:35
Mamasoboliha
Рет қаралды 11 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Это реально работает?!
00:33
БРУНО
Рет қаралды 4,2 МЛН