No video

प्रचण्ड र रविका बोली मिठो ! तर जातजाति भड्काएर रोटी नसेकौँ || Gyanendra Bahadur Shahi ||

  Рет қаралды 344,258

Shilapatra

Shilapatra

Күн бұрын

प्रचण्ड र रविका बोली मिठो ! तर जातजाति भड्काएर रोटी नसेकौँ || Gyanendra Bahadur Shahi ||
#parlament #politics #nepal #shilapatra
Website: shilapatra.com/
Facebook: / shilapatranews
Twitter: home
---------------------------------------------------------------------------------------------------------------------------
शिलापत्र मिडिया नेटवर्क प्रा. लि.
वुद्धनगर, काठमाडौं, नेपाल
पोष्ट बक्स नंः १३६८६
---------------------------------------------------------------------------------------------------------------------------
टेलिफोन
कार्यालय - ९७७ १ ४७ ९६ ७०१
विज्ञापन - ९७७ १ ४७ ९६ ७००
---------------------------------------------------------------------------------------------------------------------------
ई-मेल
shilapatramedia@gmail.com
marketing.shilapatra@gmail.com

Пікірлер: 1 300
@RajuRc-ue1qx
@RajuRc-ue1qx Ай бұрын
शब्द हरु कति पर्ष्ट अनि सत्य प्रतिक्रिया सलाम छ देश को लागि बोल्नु भाको मा अब गरेर देखाउ नु पर्छ❤
@user-wt7zn4sl1s
@user-wt7zn4sl1s Ай бұрын
प्रहरिको जागिर खाने कुराले छोयो मलाई .. उत्तम ग्यानेन्द्र जि ।।
@upendrathakuri2212
@upendrathakuri2212 Ай бұрын
जनताको आवाज संसदमा उठाउने एक मात्र व्यक्ति ज्ञानेन्द्र शाही ।❤🙏
@nepal392
@nepal392 Ай бұрын
लु आजको सबै भन्दा उत्कृष्ण कुरा ज्ञानेन्द्र बाटै आयो चित्त बुझ्यो
@anojmewahang
@anojmewahang Ай бұрын
ठाउँमा पुग्दा जनताको हितको काम गर्नु होला नहोला तर बोलिमा दम छ माननीय ग्यानेन्द्र साही ज्युको
@thankforeverything4752
@thankforeverything4752 Ай бұрын
Ganendra ji gari raheka Chan afu sakdo julma ma pahila bhanda ramro cha ,derai Thau ma bijili pugeko cha ,marsi chamal Ra apple 🍎 KO market KO व्यवस्था राम्रो छ । गदै छन । मुख्यमन्त्री हुनुपर्छ उनी कर्नाली को ।
@ChandDhanu
@ChandDhanu Ай бұрын
सहि कुरा 👏👍
@sarojraut7634
@sarojraut7634 Ай бұрын
@@thankforeverything4752 kaile sarkar ma thyo ra kaam gareko dekhnu vayo?? Sarkar ma navai kasaile kei kaam garnu sakdaina
@supriyalama7969
@supriyalama7969 Ай бұрын
Tyo thauma puge paxi sabai ko tehi ho paraa.bhukxa bhukxa tyaha page paxi lusukka lukxa .dherai nabuknus mananiya jyu baru kaam garera dekhaunus ani matrai jantako mn bujhxa haina vane ta dobato ma lukhur lukhur hideko kukurko ejat rahanxa neta haru ko ejat rahadaina.
@2244UnknownPerson
@2244UnknownPerson Ай бұрын
Ever heard of Balen Shah ??​@@supriyalama7969
@dhanbdrkc1433
@dhanbdrkc1433 Ай бұрын
सम्मानिय सभामुख/ उपसभामुख कृपया राप्रपा सचेतक ज्ञानेन्द्र बहादुर शाहीलाई अन्य साँसदहरुलाई भन्दा तीस मिनेट बढि समय सँसदमा सम्बोधन गर्ने समय मिलाइ दिनुहुन हार्दिक अाग्रह गर्दछु ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e Ай бұрын
Sahikura ho mitra🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵
@Mahendra-supriya
@Mahendra-supriya Ай бұрын
Good
@dahalt6345
@dahalt6345 Ай бұрын
आफ्नो पार्टी को मात्र मित्र नहुनू होस माननीय ज्यु।
@dahalt6345
@dahalt6345 Ай бұрын
हामी जनता हौं कुनै पार्टी को पक्षमा नहुदा तपाई हरु को बिरोध हुने।
@dongcreationvlogs5040
@dongcreationvlogs5040 Ай бұрын
तेरो बाउलाई दिँदा होला कि?
@bijaybohara6003
@bijaybohara6003 Ай бұрын
सहि कुरा गर्नु भयो ज्ञानेन्द्र जि जिन्दावाद
@kiranraskaofficial
@kiranraskaofficial Ай бұрын
कर्णाली प्रदेशले पायोको राम्रो नेता Gyanedra हो ❤🙏
@yamlalghimire4037
@yamlalghimire4037 Ай бұрын
बोलीमा दम भएको मान्छे😊 आज सबैभन्दा धेरै मलाइ मन परेको भाषण
@ChandDhanu
@ChandDhanu Ай бұрын
मलाई नि👍😋😋
@sarojraut7634
@sarojraut7634 Ай бұрын
Yo jati fatah koi xaina boli ma lagnu thalyo vaney yidaru le desh bechepaxi matra thaha hunxa
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
​@@sarojraut7634हाे हाे प्रचण्डे,रवि,केपि,देउवा दुधले नुहाएका हुन एकदम चाेखा र शुद्ध छन एकदम देशभक्त छन र एकछाक खान र एकसरो लगाउन नसक्ने अवस्थाका गरिब भनेका छन। जाे आजसम्म जस्तो सड्कमा जस्ताे बाेलि थियाे संसदमा पनिमा उस्तै छ। जाे स्थानपिच्छे बाेलि फेरदै हिँडेकाे छैन आजसम्म कुनै काण्ड र आराेपमा मुछिएकाे छैन उ फटाहा हाे हाेईन त? कुनपार्टिकाे झाेला भिर्नुभएकाे छ? कि भाैमानकाे फ्यान हाे र भाैमानकाे कुरा गरेकाे हुनाले मन दुखेकाे त हाेईन। अचम्म लाग्छ र दयापनि कस्ता कस्ता जनताछन यार अनि कसरी बन्छ देश।
@sarojraut7634
@sarojraut7634 Ай бұрын
@@Musiclovers-gt prachanda kp ra serey lai pani janata le dherai nai buswash gareka hunn tara mukh ma mutidiye tara yesle chai haginai dinxa 🤪🤪
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
@@sarojraut7634 तिमीहरू जस्ता अन्धाका मुखमा बरु हग्दैछ कँहि बुद्धि फिर्छ कि भनेर। तैपनि फिर्नबाला छैन किनकि अरु कसै अरुले तिमीहरूकाे आँखा मुतेकाे छ र मुखमा हगेकाे छ त्यसैले त्याे बाहेक अरु देख्दैनाैँ र बिराेध गरे गु खाएकाे नुन काे साेझाे मुखबाट गर्छौ । बिहानीले दिउँसोको संकेत गर्देछ भनेझैं अहिलेसम्म ज्ञानेन्द्र आचरण र नैतिक रुपमा सहिछन जुन दिन त्याे बिर्सेर गलत गर्नै छन तेहि दिन देखि जसरि सपाेर्ट गरियाे तेसरि नै बिराेध पनि गरिनेछ। तिमीहरू जस्ताे कसैकाे लठैत अन्धा गु ले आँखा टालेका झाेले भक्त त भएका छैनौं हामी,स्वतन्त्र रुपमा विचार गरिन्छ, सपाेर्ट पनि गरिन्छ र विराेध पनि।
@jeeturasaili2472
@jeeturasaili2472 Ай бұрын
Wow !! Damdar Vasan Mananiye Gyanendra Shahi jiu 👍👍🙏🙏
@Shreeyana625
@Shreeyana625 Ай бұрын
नेपालको इतिहासमा यतिको बोलिमा दम भयको साम्सद मैले देखेको थियन जय नेपाल गानेन्द्र शाहि
@surajpun6722
@surajpun6722 Ай бұрын
नेपालको एक मात्र साम्सद जस्ले देश र जनताको पक्षमा कुरा हुदा पार्टी प्यानल नहेरी सहि र गलत छुट्याउनु हुन्छ, जस्ले जे भनोस ज्ञानेद्र शाही बोल्दा धेरैको मुटुमा भुकम्प जान्छ ❣️🙏
@dharmadulal4073
@dharmadulal4073 Ай бұрын
hahaha bolcha matra kehi kam gardaina
@AbhayDangol
@AbhayDangol Ай бұрын
Gyanendra Shahi's speeches are appreciated for their boldness and sincerity in addressing critical issues. It's important to encourage. his efforts while reminding him to maintain integrity and avoid the pitfalls he criticizes to be an effective leader.
@nepalpremi2914
@nepalpremi2914 Ай бұрын
हार्दिक गोर्खाली सलाम माननीयज्यूमा💐
@dadeldhurikaldai
@dadeldhurikaldai Ай бұрын
एकदम सहि कुरा राष्ट बादि र जननेता शाहि ज्यु सलाम छ
@devmagar4518
@devmagar4518 Ай бұрын
सलुट शाही ज्यु,एकदाम सहि कुरा अझ शाही ज्यु यो मगराँत,तामसलिङ लिम्बुवान,थारु,मधेश,तमु यी सबै खरेज हुनु पर्ने,अर्को प्रदेश पनि खरेज हुनु पर्छ
@dinashrestha7119
@dinashrestha7119 Ай бұрын
ज्ञानेन्द्रका कुरा ठीक लाग्यो ❤
@arjunlamgade3799
@arjunlamgade3799 Ай бұрын
सहि कुरा हो 🎉🎉❤❤
@user-vu3vd1kc9i
@user-vu3vd1kc9i Ай бұрын
नमन्छछ ज्ञानेन्द्र शाहिज्यु लाई । अती सान्दर्भिक आवाज उठाउनु भयो 1900% सहीकुरा गर्नु भयो । सबै नेताले अनी जन्ता हरुले कान खोलेर सुनुन र बुझुन पनि धन्यवाद
@dharmadulal4073
@dharmadulal4073 Ай бұрын
vasan damdar tara vrastachari lai jogaune kam, vasan le des bandaina kam garnelai saatha dina nasakne bikau neta
@NijgadhFootballClubNFC
@NijgadhFootballClubNFC Ай бұрын
ठाउमा उभिएर यतिको बोल्ने दम भएको र समय संघ यथार्थ बिचार राख्ने एक मात्र ग्यानेद्र शाही ज्य लाई हिर्दय देखि सेलुट्।🇳🇵
@AngarajBudha-bp8cx
@AngarajBudha-bp8cx Ай бұрын
सहि हाे सहि ❤️🤟
@dabalbudha381
@dabalbudha381 Ай бұрын
सबै भन्दा पहिला जुम्लाका जनतालाई धेरै धेरै धन्यवाद ❤xa. किनकि, यौटा जुम्लाको जनताको मतले गर्दा आज सिंगो देशलाई फाइदा भयको छ ❤
@gangashrestha3225
@gangashrestha3225 Ай бұрын
एकमात्र जिम्दो नेपालीको छोरो माननीय ज्ञानेन्द्र सर ज्यू सलाम छ तपाईँलाई।
@krishnaadhikari2942
@krishnaadhikari2942 Ай бұрын
जातीय नारा दिएर जातकाे राजनीति नगराैँ भन्ने अभिव्यक्ति सही लाग्याे।
@kpjoshi4257
@kpjoshi4257 Ай бұрын
नेता यस्तो हुनुपर्छ
@DiluRam-vz6vx
@DiluRam-vz6vx Ай бұрын
रामरोछ ठिकभनुभो
@1tojoin
@1tojoin Ай бұрын
Yo khate ghus khana dinu parcha bhanera bhandai cha. Oli lai pm banauda khusi cha. Yo manchey le kura ghumaudai cha. Bholi mantri khaney batoo banaudai cha. Choor ho.
@sabikamanandhar9405
@sabikamanandhar9405 Ай бұрын
केही गर्ने हाेइन विराेध गर्याछ।खुट्टा तानेकाे छ दहीचिउरे।
@usercopy1217
@usercopy1217 Ай бұрын
सत्य भनाई
@SaranKarke
@SaranKarke Ай бұрын
जय ज्ञानेद् जि
@user-cr2zy4ju4z
@user-cr2zy4ju4z Ай бұрын
सलाम छ ज्ञान बहादुर शाही ज्यु।
@chandrapandit9654
@chandrapandit9654 Ай бұрын
राम्रो अभिव्यक्ति
@user-yd2it2bz6j
@user-yd2it2bz6j Ай бұрын
सहि सलाम छ ज्ञानेन्द्र शाहि लाई
@basanjhedi8299
@basanjhedi8299 Ай бұрын
Salam x gyanendra ji
@rameshghimire341
@rameshghimire341 Ай бұрын
ज्ञानेन्द्र ज्यु ,, कति यथार्थ र बास्तबिकता बोल्नु भयो हजुरले ,, 2048 देखि त्यो सदनमा बोल्ने कयौं साम्सदहरु भन्दा हजुरको बोलिमा धेरै दम छ ,, यस्तो हुनुपर्छ नेता र देसभक्त भनेको,, कुनै लोभ, लालच बिनै यति राम्रो कुरा गर्नुभएको छ ,, म जन्मजात नेपाली कङ्रेस भएर पनि तपाईं संग पुर्ण सहमत छु,, किनकि तपाईं साचो र जनताको बोली बोलिरहनु भएको छ ,, एकपटक यहि सरकारमा सामेल भएर राम्रो मन्त्रालय सम्हालेर एक उदाहरण राख्नुस जस्ले भोलि भन्नेछन कि मन्त्री होस् त यस्तो,,, धेरै परिवर्तन गर्न सक्नुहुन्छ यदि तपाईं मन्त्री बन्नुभो भने,,, जनताको प्रत्येक्ष सरोकार राख्ने एक मन्त्रालय रोजेर जानुहोला ताकी भोलि तपाई नेपालकै एक उदाहरण बन्नुहुनेछ ल
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Ай бұрын
सहि ! एक सचा निडर, जुझारु, इमानदार अत्मबिस्वाश भएको रास्ट्रबदी माननिय ग्यानेन्द्र शाही!
@khemadhikari1923
@khemadhikari1923 Ай бұрын
अति मार्मिक र यथार्थ ।
@deepashrestha7800
@deepashrestha7800 Ай бұрын
Thank you gyanendra for hetauda
@anish5901
@anish5901 Ай бұрын
Hora
@Kamalthapa716
@Kamalthapa716 Ай бұрын
सलाम छ ज्ञानेन्द्र शाही 💪💪👍
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Ай бұрын
१००% सही भन्नू भो ज्ञानेन्द्र शाही ज्यू हजुरलाई सलाम छ
@dhyanbahadurrai5231
@dhyanbahadurrai5231 Ай бұрын
याे कुरा सही हाे
@roshansunar8164
@roshansunar8164 Ай бұрын
100% Rigt कुरा सत्य
@lalimayaacharya3708
@lalimayaacharya3708 Ай бұрын
हिरालाल विश्वकर्मा जति राम्रो काेहि थियन्न आज आएर कुकुकाे सासन चल्याे धिकार छ नेपाल जय राष्ट्रबाद
@SahiJai
@SahiJai Ай бұрын
धेरै रामरो कुरा गनु भयो शाहीजी
@user-xl8hj3rg7g
@user-xl8hj3rg7g Ай бұрын
Good sahi kura
@user-mv8re3io7s
@user-mv8re3io7s Ай бұрын
दम छ केटाेकाे बाेलिमा
@AjayMaharjan-po4qc
@AjayMaharjan-po4qc Ай бұрын
Sab ko boli ma dum xa.tara kera garnu tyo boli ko juun tym tym ma change Bhai rakhxa...
@shibaupreti8832
@shibaupreti8832 Ай бұрын
अति राम्रो बिस्लेसणात्मक जवाफ दाहाल सरलाई।
@manamayalimbu9694
@manamayalimbu9694 Ай бұрын
वर्ष ेनि पहिरोले १ ठाउँमा पटकपटक गाडि तिसुलि मा झरे र ज्यान गुमाये 😢😢😢😢😢बिचारा हरु..... कसैको परिवार लठ्ठी पत्र भयो। हार्दिक श्रद्धाञ्जली तथा सोकाकुल परिवार समवेदना प्रकट गर्दछु। सरकार भने सरकार ढाल्न र मन्त्री बन्न मा होडबाजि छ।।। कठैबरा हाम्रो जिन्दगी😢😢😢😢😢
@arjunshrestha319
@arjunshrestha319 Ай бұрын
कुरा त सहि हो
@rambaral550
@rambaral550 Ай бұрын
Gyanendra shahi ko speech man पर्यो आज
@manbahadurwaiba9145
@manbahadurwaiba9145 Ай бұрын
सहि कुरा यसै गरि बोल्नु पर्छ धन्यवाद
@GopalDasudi
@GopalDasudi Ай бұрын
सहि हो सही ❤❤❤
@RampuraBista
@RampuraBista Ай бұрын
दम छ ❤
@ranamayabasnet-ec6gy
@ranamayabasnet-ec6gy Ай бұрын
Sahi kura salam 6 gyanendra sir heart touching kura sunna payiyo hajurko mukh bata thanks sir
@aayushgamer9026
@aayushgamer9026 Ай бұрын
गारो छ हो ‌ग्यानेसाहि जि नेता भएर काम गर्न
@ashokmagar58
@ashokmagar58 Ай бұрын
सहि कुरा हो
@chandrasaud2470
@chandrasaud2470 Ай бұрын
Great
@GajendraSubedi-pr3il
@GajendraSubedi-pr3il Ай бұрын
Excellent presentation and very relevant, I love this gentleman.
@nileshmdr9877
@nileshmdr9877 19 күн бұрын
He's the best man of Nepal.. Desh ko lai bolne aagadi baudauni he's the one ❤😢🇳🇵🇳🇵
@keshavdahal5164
@keshavdahal5164 Ай бұрын
नेपाल- आमाको सच्चा सपूत ज्ञानेन्द्र शाही !
@OPDRAWING77
@OPDRAWING77 Ай бұрын
अति ठिक
@gurungbijaya4677
@gurungbijaya4677 Ай бұрын
Hami Nepali , Hamro Nepal 🇳🇵 🙏
@josephgahatraj219
@josephgahatraj219 Ай бұрын
एकचोटी नेतृत्व मिलोस अनि हेरम!
@user-js2ik3mt5e
@user-js2ik3mt5e Ай бұрын
launa power lagaidinus mitra??😂😢
@nishadhakal8369
@nishadhakal8369 Ай бұрын
सहि छ
@Parashsonam
@Parashsonam Ай бұрын
Kada🙏🙏
@durgabhandari2646
@durgabhandari2646 Ай бұрын
यत्तिको बोल्न त पाएका छौ नि ज्ञानेन्द्र जि ,यिनै प्रचण्डले गर्दा। तिमी पनि गफ गर्ने गफाडी मात्रै हौ। मौका मिले शेरे र अोलिको तलुवा चाट्न पुग्दै छौ। सत्ता मा अर्जुन दिष्टि लगाईरहेछौ। राम्रो काम लाई बधाई दिन सिक।
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Ай бұрын
किन भुन्भुनिएका /आतिएको झिंगाहरु हो??!! ग्यानेन्द्र शाहिको डाह गर्नुको पनि हद हुन्छ नी भन्या! समाजिक सन्जाल भरि तारिफ र तस्बिर देखेर कोहि पागल, कोहि बेहोसी भै बरबराउदै छन, भुन्भुनाउदैछन झिंगाहरु!! अब झन ग्यानेन्द्रले शाशन सत्तामा नै पुगेर चलाउन पाए के गर्लान??!! १०/ १० बर्स जङलमा बसेर पनि यी आतंककारीले "राउटे" के र को हो? बुझेका रहेनछन!! उपमा दिनु, हुर्मत लिनुको पनि हद हुन्छ् नी! हुनत मार्न र लूटन नै समय गयो बिचराहरुको ! कता बाट आउनु बुद्दी बिबेक?! त्यसैले कसैले गरिखाको राम्रो बोलेको के देख्न सक्थे??! लुटिखान पल्केकाहरु आफ्नो राज्य ब्यबस्था धरासायी होला भन्ने डर छ! धन्दा नमान तिमीहरूलाई फेरि बन जङल मै घेरा बार वाधि फेरि पनि सिनो नै खान मिल्ने गरि राम्रै ब्यबस्थापन गरी रखिदिने छन रास्ट्रप्रेमी नेपाली जनताले !! तिमिहरुको गतिविधि देखाउन; आउदा पुस्ताले यस्तो चिडियाखाना निर्माण गर्नेछौ ताकि नेपालमा यस्ता मानव हुदारहेछन भनेर बिस्वोभरिको मनिस टिकट काटि हेर्न आउने छन ! जंगलीहरु बुझ्यौ? होस गर!! कि! कसो रास्ट्रत्बादी जनता!!??
@Topendrapoonmogor
@Topendrapoonmogor Ай бұрын
बोल्न पायर के गर्नु बौलाउनु पर्छ भने
@sarose1284
@sarose1284 Ай бұрын
Lado
@manikneupane5435
@manikneupane5435 Ай бұрын
पूरा सुन्नुस न कि बुझ्नु हुन्न र नेपाली मा
@user-pv2gz6np1o
@user-pv2gz6np1o 21 күн бұрын
100% sahi bhannu bhayo, gyanendra sir keep it up hami 3crore Nepali janta hjr ko sath ma xau jai Nepal 🇳🇵
@bikeshbindash6322
@bikeshbindash6322 Ай бұрын
Good job Ganendar sir jay nepal❤
@ambikaparajuli6918
@ambikaparajuli6918 Ай бұрын
Sahi kura
@siddhabhatta1
@siddhabhatta1 Ай бұрын
जिउँदो सांसद एउटै मात्र छन् जो हुन माननीय ज्ञानेन्द्र शाही हुन् ❤
@K3_all
@K3_all Ай бұрын
आज बाट देशमा कमेडि च्याम्पियन सुरु भाग लिनलाइ कम्सेकम एउटा कान्डमा नाम मुछिएको र उखान टुक्का जानेको हुनुपर्ने
@dharmadulal4073
@dharmadulal4073 Ай бұрын
funny, vrastachari lai saatha dine nalayak yuba neta gyanendra shahi,talab pakaucha kehi kam gardaina
@user-xg5fu5vn6m
@user-xg5fu5vn6m Ай бұрын
Right
@rubashkushmi4706
@rubashkushmi4706 Ай бұрын
Great 👍👍👍
@RajanBaraili-l1w
@RajanBaraili-l1w Ай бұрын
Yesssss
@BG-tw9yl
@BG-tw9yl Ай бұрын
यो भाषणको लागी ज्ञानेन्द्र शाही मान्य लाई २१ तोपको सलामी 🙏👍👍👍👍👍
@dharmadulal4073
@dharmadulal4073 Ай бұрын
speech le des bandaina
@user-sv8zo8kk9g
@user-sv8zo8kk9g Ай бұрын
दम छ हेर्नुहोस यत्तिको हुनु पर्छ
@rajeshdarlami9858
@rajeshdarlami9858 Ай бұрын
Sir Jai nepal hjr lai
@krinjalkhadka
@krinjalkhadka Ай бұрын
यो मान्छे पनि सारै बोलेको हुन्छ, यक पटक यस्लाइ मन्त्री पद देउ त सरकार, अगिपछी यसरी भुक्ने ले कत्तिको सरकार चलाउदो रैछ
@parassarkar5385
@parassarkar5385 Ай бұрын
sakcha majale balen le sakcha vane yesle ni sakcha majale
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy Ай бұрын
Heraula yasko pani raja raja vandai geet gaune bahek k hi xaina kaha balen sanga tulana hau k kam gareko xa yasle??
@romankarki6323
@romankarki6323 Ай бұрын
प्रतेक शब्द सब्दमा रास्ट्र बोल्छन ज्ञान बा शाही
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
आफू चाेखाे छ आए आँप गए झटाराे कसैसँग न लिनु न दिनु त्यसैले गर्ने सक्छ नसके पद छाेडिदिन्छ गफ दिँदै भ्रम त छर्दैन ।
@chakaramahatara5115
@chakaramahatara5115 Ай бұрын
सहि माननीय ज्यु ज्ञानेन्द्र शाही 💖💖🙏🙏
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Ай бұрын
बोलेर देश बन्ने भए देश आफैँ बन्थ्यो होला ज्ञानेन्द्र जी। रवीलाई हेर्नुस् काम गर्न कति गार्‍हो छ। कसरी लडाउछन् काम गर्न खोज्नेलाई ??
@dhrubakhand2342
@dhrubakhand2342 Ай бұрын
कुरा मात्र जानेका नियत खराव भएकाहरूका नाकका जुका झारिदिए ज्ञानेन्द्रले
@makardhoajmalla3027
@makardhoajmalla3027 Ай бұрын
न बोलेर गुङ्गा भयेर बस्नुत दम हुनुपर्छ मन्चमा उभिएर खुट्टा कमायेर हुन्छ
@sampurajshahi
@sampurajshahi Ай бұрын
शुभकामना छ
@Crazypun
@Crazypun Ай бұрын
अति भयो जात र धर्मको राजनीति
@nabinsharma460
@nabinsharma460 Ай бұрын
धेरैचुरि फुरि नगरेहुन्छ
@puransunar8575
@puransunar8575 Ай бұрын
salut xa Mananiye Gyanendra shahi jiu
@arvil8571
@arvil8571 Ай бұрын
राजेन्द्र लिङ्देनले ज्ञानेन्द्र शाहलाई जुन पद र हैसियत दिएर पार्टीमा राखेका छन् त्यो सराहनीय छ। रवीन्द्र मिश्र संसद्मा भएको भए अझ यी ठगी खाने हरुको होस गुम हुने थियो
@mohankhadka7313
@mohankhadka7313 Ай бұрын
गाँड मा दम छभने ज्ञानेन्द्र शाही ले गृह मन्त्रि बनेर रबि र प्रचण्ड ले खोल्न नसकेको फायल खोलेर देखाय भैगोनि
@ravithapa3495
@ravithapa3495 Ай бұрын
Boli matraie ho sahiko pani
@tarabegha1634
@tarabegha1634 Ай бұрын
Jatiko kura gare Psxi yaha dharamko kura aaunu huna yo ganye vhane manxe jata malkhu utaye dalku mahako gafadi chor
@manikneupane5435
@manikneupane5435 Ай бұрын
कसरी बन्छ य मन्त्री त्यति पनि थाहा छैन
@Nepal-lover
@Nepal-lover Ай бұрын
हामी युवा नेताहरु लाई राजनीतिमा प्रवेश गर्न दिनुपर्छ।
@sg0620
@sg0620 Ай бұрын
दुइ जिब्रो भएको ज्ञानेन्द्र,आफै भन्दै छ रबि जि समय थोरै भो भन्नुस् भन्छ अनि यो समातेको खै त्यो समातेको खै, बाहिर बसेर बोल्नु र कानुनमा बाधिएर काम गर्न सजिलो छैन, केही लाई समातेको हो जेल जाने बित्तिकै बिरामी हुन्छन्, कति अपराधी दश वर्ष बार्ह बर्ष मा पनि समातेको हुन्छ,शाहि ज्यु नया सरकार बन्दै छ मन्त्रि भएर गरेर देखाईदिनुस हेरौं भुके जस्तो काम कति हुन्छ,
@ajaykayastha007
@ajaykayastha007 Ай бұрын
यस्ले रबि बाहेक अरु मान्छे देखेकै छैन ।
@krinjalkhadka
@krinjalkhadka Ай бұрын
तेइ त है
@sangamrock
@sangamrock Ай бұрын
Lamo van muji Paila kura bujh machikney ani bol
@sumitathukari4759
@sumitathukari4759 Ай бұрын
उम के। अरूका कमवोरी त कहाँअौ्ल्याउछन र सायद सरकारमा जाने होला ढाक्न परि गो नि
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 Ай бұрын
सहि हो
@balbista-wj9mm
@balbista-wj9mm Ай бұрын
ए रविको झट्केलो के को विषयमा कुरा भइरहेछ सुन बुझ
@surajbogati9484
@surajbogati9484 Ай бұрын
अब देशकाे प्रधान मन्त्री ज्ञानेन्द्र शाही हुनुपर्याे ! देश बनाउने भय
@dipendramayal3577
@dipendramayal3577 Ай бұрын
ग्यानेन्द्र शाहिको यो कुरालाइ हृदय देखि सलुट गर्द छु
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Aab aaune chunab ma Mero family ko vote gayendra shahi ko party Lai ❤❤
@lekhmagar8237
@lekhmagar8237 Ай бұрын
नेपाललीको जात एउटा मात्र त्यो पनि नेपाली ल तिम्रो समाजमा,घरमा दलित समुदायलाई घर भित्र, बिहेभोजमा भान्छे राखेर देखाउनुहोस् त, आफ्नै दिदिबहिनीहरु महिनावारी हुदा गोठमा राख्ने राउटेले पनि गफ दिन्छ ।
@RohanSigdel-z8f
@RohanSigdel-z8f Ай бұрын
Khata mugi
@AnjuSingh-dd1rr
@AnjuSingh-dd1rr Ай бұрын
किन भुन्भुनिएका /आतिएको झिंगाहरु हो??!! ग्यानेन्द्र शाहिको डाह गर्नुको पनि हद हुन्छ नी भन्या! समाजिक सन्जाल भरि तारिफ र तस्बिर देखेर कोहि पागल, कोहि बेहोसी भै बरबराउदै छन, भुन्भुनाउदैछन झिंगाहरु!! अब झन ग्यानेन्द्रले शाशन सत्तामा नै पुगेर चलाउन पाए के गर्लान??!! १०/ १० बर्स जङलमा बसेर पनि यी आतंककारीले "राउटे" के र को हो? बुझेका रहेनछन!! उपमा दिनु, हुर्मत लिनुको पनि हद हुन्छ् नी! हुनत मार्न र लूटन नै समय गयो बिचराहरुको ! कता बाट आउनु बुद्दी बिबेक?! त्यसैले कसैले गरिखाको राम्रो बोलेको के देख्न सक्थे??! लुटिखान पल्केकाहरु आफ्नो राज्य ब्यबस्था धरासायी होला भन्ने डर छ! धन्दा नमान तिमीहरूलाई फेरि बन जङल मै घेरा बार वाधि फेरि पनि सिनो नै खान मिल्ने गरि राम्रै ब्यबस्थापन गरी रखिदिने छन रास्ट्रप्रेमी नेपाली जनताले !! तिमिहरुको गतिविधि देखाउन; आउदा पुस्ताले यस्तो चिडियाखाना निर्माण गर्नेछौ ताकि नेपालमा यस्ता मानव हुदारहेछन भनेर बिस्वोभरिको मनिस टिकट काटि हेर्न आउने छन ! जंगलीहरु बुझ्यौ? होस गर!! कि! कसो रास्ट्रत्बादी जनता!!??
@narendraadhikari8644
@narendraadhikari8644 Ай бұрын
त गोथे मगर लाटो ले जुम्ला को बारेमा बोल्ने केहि आधिकार छै बुझिस बरू देश को बारेमा बोल गोथे
@tmabomabohang6725
@tmabomabohang6725 Ай бұрын
यो बाहुने मिडियाहरू यस्तो छन कि बाहुनको पक्षमा बोल्यो भन् यति हाईलाईट गर्छन कि
@sunilkarki4670
@sunilkarki4670 Ай бұрын
Ramro kura gareko xaina ra? K vo? Talai muji?? Ramro lai ramro vanne hoina ra?? Veda jasto buddhi xa ani muji ta jasto lay garda desh bigreko ho
@BirkhaShahi-j4v
@BirkhaShahi-j4v 29 күн бұрын
सहि कुरा गर्नु भयाे ज्ञानेन्द्र जि जिन्दावाद 🇳🇵
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Ай бұрын
१००% सहि कुरा गर्नु भयो । ज्ञानेन्द्र जि ।
@umanathlamichhane
@umanathlamichhane Ай бұрын
राजनीति गर्न खुल्ला छ मरेर ल्याइदिएकोमा रमाएको हो ज्ञानेन्द्र शाही भुलेर बोल्यो प्रचण्डका अगाडि !
@Musiclovers-gt
@Musiclovers-gt Ай бұрын
के प्रचण्डे ले गर्दा मात्रै खुल्ला भाकाे हाेर ४७ पछि चै भएकाे थिएन र?
@ishworparajuli116
@ishworparajuli116 Ай бұрын
ज्ञानेन्द्र शाहि एक पटक गृहमन्त्री हुनु वरदछ र मात्र १७०००काे हतयारा, सहकारि ठग ,गिरिबनधु बेचने, ३३ kg सुन खाने जेल काेचनु परदछ।
@prmodadhikari
@prmodadhikari Ай бұрын
सही हो । 🇳🇵🥀
@bpanuraghi8224
@bpanuraghi8224 Ай бұрын
देश बिगार्ने पहिलो ब्याक्ति यहि राउटे हो।
@santoshchand1948
@santoshchand1948 Ай бұрын
Timijastai mulale ho des vigreko
@narayanrajgiri3746
@narayanrajgiri3746 Ай бұрын
Yo valo putra randiko choro ganatantra batta desss sakiyooo tero faimly usa Western ta radiko choro ta ganatantra balatkari ho
@munalama2365
@munalama2365 Ай бұрын
Sahi ho
@bpanuraghi8224
@bpanuraghi8224 Ай бұрын
@@santoshchand1948 त्यो डागे ले समसद मा उफ्रेर चाहि के भएको छ अनि यस्ता को पछि लाग्ने हरु मुर्ख हुन आबेगि हुन अराजकता बादि हुन दुनिया लाइ थाहा छ परिवर्तन के भयो यो झ्याक्ने को के कुरा जुम्लि लाइ थर्काएर जितेको चुनाव मा यस्को राजा ल्याउने एजेन्डा होइन स्वयं जुम्ला बासि भन्चन।
@maanu2559
@maanu2559 Ай бұрын
काङ्ग्रेसले एउटो मन्त्री दिएछ भने राजा ल्याउछन यिनले
@user-uc8ft2bn2x
@user-uc8ft2bn2x Ай бұрын
धन्नेबाद
@sakkurmiya-xh3es
@sakkurmiya-xh3es Ай бұрын
अति उत्तम कुरा कडा झापड
@rahuldube5168
@rahuldube5168 Ай бұрын
नेता एकमात्र ज्ञानेन्द्र सही❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@completenepal238
@completenepal238 Ай бұрын
राउटे अराजक jpt बोल्छ अनि मुर्तिचोर, चरेस बेपारीका दासहरु ताली ठोक्छ्न !
@manikneupane5435
@manikneupane5435 Ай бұрын
पूरा सुनमन ठिक छैन र कि मगजले काम गरेन
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН
👨‍🔧📐
00:43
Kan Andrey
Рет қаралды 10 МЛН
Bony Just Wants To Take A Shower #animation
00:10
GREEN MAX
Рет қаралды 7 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 6 МЛН
World cup Cricket  1992#Imran khan#pakistan #nice #cricket#final#play
9:50
DURGA PARSAI || NET WORTH
5:53
Narad Ojha
Рет қаралды 428 М.
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН