रविलाई पेलेपछि गगनलाई केपी ओलीले फर्काए कडा जवाफ, रबि ओली र गगनको चर्काचर्की सुनेर प्रचण्ड तीन छक

  Рет қаралды 107,487

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Video Editor : Bishal JB
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 199
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 9 ай бұрын
रबि लामिछाने मख्ख नपर्नुहोला है मेरो पक्षमा बोल्यो भनेर।यि सबै एउटै ड्याङका मुला हुन। म कुटे जस्तो गर्छु तिमी रोय जस्तो गर है भनेका हुन।कुरो चुरो बुझ्नु।
@hastagurung1650
@hastagurung1650 9 ай бұрын
मौका छोपेर बोलेको मात्र हो,बुझनु पर्यो।
@GyanendraShahi111
@GyanendraShahi111 9 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ❤🇳🇵🇳🇵 जय देश, जय देश नेपाल 🙏🇳🇵🇳🇵🇳🇵
@YamKumari-cg2qt
@YamKumari-cg2qt 9 ай бұрын
राजा ले पहिले लुते राजतन्त्र मुर्दाबाद
@bikashbaram7012
@bikashbaram7012 9 ай бұрын
​@@YamKumari-cg2qt tero mukha gu kp oli murdabad kp chor desh xod
@santoyoutubechanel7312
@santoyoutubechanel7312 9 ай бұрын
1000000000000%
@payangovlog8492
@payangovlog8492 9 ай бұрын
केही ख्यासदैनौ मुलाहरु गफ मात्र हान्छौ सबैको कार्यकाल हेरेको हो अब मिसन 84 कुरौ
@kamalchetri113
@kamalchetri113 9 ай бұрын
Good 🎉
@सन्तोष-त5फ
@सन्तोष-त5फ 9 ай бұрын
जाठो अहिलेको छैन भने नहाल्न्। अहिलेको भन्दै सुवास नेम्वाङ भएको हाल्छ पत्रुकार !!
@bishnuuparkoti
@bishnuuparkoti 9 ай бұрын
@punraja
@punraja 9 ай бұрын
ये गगन युवा नेता जि हजुर लाई किन लाज पचेको !! आफू सत्तामा अनि के को स्याल हुइया किन अनि कस्को लागि ?
@Prem_kaidi
@Prem_kaidi 9 ай бұрын
उखान टुक्का, खाइस् मुक्का 😂 जय गोरखा 🙏🇳🇵🇳🇵🇳🇵
@shantoshbhatt2538
@shantoshbhatt2538 9 ай бұрын
जय गोरख
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 9 ай бұрын
Viral huuna aaudae xa
@depakyogi493
@depakyogi493 9 ай бұрын
I love you kp ba💘❤️💕💔
@मानसिंहरावल-म4फ
@मानसिंहरावल-म4फ 6 ай бұрын
आफैहो सबै गगने होस
@santoyoutubechanel7312
@santoyoutubechanel7312 9 ай бұрын
रोधी भबन भन्दा हुन्छ के किन साम्सद भबन भनु परो
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 9 ай бұрын
ओलिका अगाडि प्रचण्डे ङिच्च परेको हेर्न लायक छ !!! क्याबात ओलि !!!!
@ramprasadrimal8983
@ramprasadrimal8983 9 ай бұрын
ज जसले जे भने पनि पुराना ३दल बाट देश बन्दैन।
@mahendrasingh6183
@mahendrasingh6183 9 ай бұрын
उहिलेकाे भिडियाे अहिले हालेर जनता झुक्याउने फटाहा । सुवास नेम्वाङ कहाबाट अाए ।
@ramchandrahumagain1741
@ramchandrahumagain1741 9 ай бұрын
बोल्न पाएका छौ मनमा जे लागेको छ त्यही बोल केही बोल्न नसके जोक भने पनि हुन्छ तिमीहरुको तालसूर जनताले राम्ररी बुझेर बसेका छन्
@tikaadhikari392
@tikaadhikari392 9 ай бұрын
देसको नीति एउटै बनाउ कोहि बिभाजन नहौ परराष्ट्र नीति एउटै होस र बिदेशी रिझाएर शासन गर्ने बानी नगरौ देस रहे हामिसबै रहुला देसै नरहे हामी काहा अहुला जय रास्ट्र।
@tukmaanmagar4515
@tukmaanmagar4515 9 ай бұрын
❤❤❤ राष्ट्रकवि रास्ट्र प्रेमी एकमात्र राजनेता Kp बा ☝️☝️🇳🇵🇳🇵🎌🎌
@USAjaynepal
@USAjaynepal 9 ай бұрын
गगनको ध्यान जावोस् यो सहकारी ठगी:::: Oriental Cooperative Ltd ओरियन्टल कोअपरेटिभ लिमिटेड ले बचतकर्ताहरूको बचत रकम रू ७ अर्ब अहिले सम्म बचतकर्ताहरूलाई तिरेको छैन। यो गठबन्धन सरकारले तू. चुक्ता गराउनु पर्यो, कानुनी राज्य हो भने र सहकारी बचतकर्ताहरूको हक हित चाहेको छ भने । 🇳🇵
@Binod-chhetri.
@Binod-chhetri. 9 ай бұрын
सकिने बेलामा कमिलाको फखेटा अाउछरे सामसदहरुको गति पनि त्यस्तै देखिन्छ
@ros3259
@ros3259 9 ай бұрын
I m from US
@hemkoirala3789
@hemkoirala3789 9 ай бұрын
न्याय नपाए खुमलटार जानू भ्रष्टाचार काण्ड लागे बालकोट जानू भनेको यही हो ।
@kbchauhan4261
@kbchauhan4261 9 ай бұрын
योचाई कुरा ठिकाई छ देश बिक्रि सट्टा पट्टा हुदैना
@pashupatiadhikari750
@pashupatiadhikari750 9 ай бұрын
जनता वेच्ने बालकृष्णखाँड लाई किन उन्मुक्ति दिइयो बासबारी जुत्ता कारखानाको जग्गा खाने चौधरी पनि अस्पतालबाटै छुट्यो ,के बोल्छौ गगन जी
@khimlallamichhane373
@khimlallamichhane373 9 ай бұрын
जय kp बा
@nagendranagendra7755
@nagendranagendra7755 9 ай бұрын
good great kp baba❤❤❤❤❤❤❤❤❤❤❤ great job
@chhabilaldahal94
@chhabilaldahal94 9 ай бұрын
चाहे बाख्रा हाेस् भन्न गगनले भुल्नुभएकाे हाे कि के हाेला?क्षमता अनुसारकाे भर्स्टाचार त गरेकै रहेछाै त के भाषण गर्छाै?गद्दारहरू।
@kiranjoshi4871
@kiranjoshi4871 9 ай бұрын
प्रधानसम्पादक **जि सुवास नेम्वाङ कसरी भए उपस्थित।
@nagendranagendra7755
@nagendranagendra7755 9 ай бұрын
I love you ba kp❤❤❤❤❤❤
@buddhipariyar-s3n
@buddhipariyar-s3n 9 ай бұрын
Kp ba always right❤
@gopaldangi3841
@gopaldangi3841 9 ай бұрын
केइ गल्ती, कम्जोरी होलान केपिका पनि .... तर बौद्धिक , तार्किक, इतिहासको राम्रो दखल भको छ्यमतावान नेता चै १००% हो है | आजको कुराले साच्चिकै मन छोयो |
@SudinRai-un2ry
@SudinRai-un2ry 9 ай бұрын
जमानाको video लगाएर जन्तालाइ झुक्याउने पत्रकारलाइ पनि कार्बाही होस । प्रमाण सुवास नेम्वाङ आज सम्म जिउदै छ र !
@SamirTamang-ep3do
@SamirTamang-ep3do 9 ай бұрын
Good
@deenanathacharya2743
@deenanathacharya2743 9 ай бұрын
गगन जी कुरामात्र ठूलाठूला गर्ने होइन देशको ,जनताको मायां छ भने अनावश्यक प्रदेशको संरचना हटाउँ भनेर नेताहरू किन तयार हुन सक्नुहुन्न ? अनावश्यक संरचना राखेर बिदेशी रीण समेत ल्याएर हजारौं नेताहरू पाल्न बाध्य बनाउनु पनि भ्रष्टाचार हो। हालका नेताहरू कुरामात्र मीठा गर्ने तर मिलिजुली भ्रष्टाचार गर्ने हो र ?
@ChandrabdrKarki-nd9zp
@ChandrabdrKarki-nd9zp 9 ай бұрын
एक ले अर्का लाइ गालि गरेरै यो देश नेपालमा नेताहरु ले बिगारे , ? आफ्नो सफाइ दिने काम मात्र छ। देश जनता अन्तै गै सक्यो भाषण होइन ,बिकाश खै ।
@परदेशकोञधुरोसपना
@परदेशकोञधुरोसपना 9 ай бұрын
वलि सत्ता मा हुदाँ प्रचन्ड ले प्रहार प्रचन्ड सत्ता मा हुदाँ वलिले प्रहार यो परम्परा नै हो
@purnthapa1970
@purnthapa1970 9 ай бұрын
Good luck Ravi dai
@dineshgautam7028
@dineshgautam7028 9 ай бұрын
अरु जेसुकै होस देश बारेमा बोल्छ नि केपि सलौट नै गर्छु म
@mounteveresttech.5009
@mounteveresttech.5009 9 ай бұрын
रातो पासपोर्ट , भुटानी शरणार्थी काण्ड, वाईडबडी कान्ड, बाख्रा कान्डा, सुन कान्डमा काजी चुप हुन्छ्न तर अहिले चाहिँ कुर्लिन्छ्न किन????
@laxmiadhikari8513
@laxmiadhikari8513 9 ай бұрын
Nidar neta oli ji
@tikakc8355
@tikakc8355 9 ай бұрын
याे बाख्रामा भएकाे भ्रष्टाचार किन नउठायकाे हाेला ।
@prakashlimbu4424
@prakashlimbu4424 9 ай бұрын
Good oli
@hastagurung1650
@hastagurung1650 9 ай бұрын
आज ओलीजीले निकै कुराले प्र म लाई मरेतुल्या बनाए।
@yadavdevkota1171
@yadavdevkota1171 9 ай бұрын
समाजमा अपाच्य हुने कुनै अनैतिक काम गर्नेहरुको विशेष संरक्षण गर्ने गतिलो थलो माओवादी थियो ! अहिले माओवादी कमजोर भएपछि ओलिले संरक्षण गरेका छन !
@Jangbdr-f1y
@Jangbdr-f1y 9 ай бұрын
हैन सानसद जिउ हरु हाम्रा गगन जिउ ले मन देखि नै भन्नु हुन्छ वा देखावटी किन भन्दा वाहा त युवा नेता थिए त...र युवा नेता जसता कहिलै गरनु भएको थिएन फेरि आज भोलि युवा हरुको कुरा गरनु हुन्छ जब देखि रा सो प्र आए देखि अब त मन्त्री भन्दा महामन्त्री बनेर त हैन कि कसो हो साथीहरू तर congress को मुख्य what is the talking I don't no who are select o h so sorry धन्यवाद
@surenrai4262
@surenrai4262 9 ай бұрын
Ko ba ❤❤
@sonikabk8033
@sonikabk8033 9 ай бұрын
योआफनो ।अगारि ।हातिले ।बेरभाचेको ।गङटालेखोलेको ।मूसालेधनकाटेको ।नदेखेने ।अरुकोअङ ।माकाहा ।लिखा ।जिमरा ।खोजदयिहिनि ।कसतो ।लजत ।भासनहोला
@seanthakuri7944
@seanthakuri7944 9 ай бұрын
कामको कुरा गर जालसाजी कुरा जनताले बुज्दैन
@Akashbh74
@Akashbh74 9 ай бұрын
चोर डाका खाते हरु त हाने जस्ताे गर म रोए जस्ताे गर्छु मात्रै हो ।हेर ओलि चोर बोल्दा प्रचण्ड खाते मुसु मुसू हाँसी रहेको छ !यिनका भ्रम मा पर्ने जनता लाई म भेडा भन्छु!
@rohityadav6430
@rohityadav6430 9 ай бұрын
गगन छोरोको भाषण सुनेर त यो लाग्छ की यसले आफ्नो बुबालाई पनि छाद्डैन ।
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 9 ай бұрын
कन्दमुले गठबन्धने हो माल्दिभस सँग केहि पाठ सिकेर आइज्,
@DeviRam-vg3iv
@DeviRam-vg3iv 9 ай бұрын
भ्रष्ट चार देश निकाल्नुपर्छ
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 9 ай бұрын
Love u kp oli
@Sristy826
@Sristy826 9 ай бұрын
अपराधी अपराधी नै हुन्छ।
@jiyanschannel9274
@jiyanschannel9274 9 ай бұрын
एस्ता मिदिया ले गर्दा जनता मा गलत सन्देश जान्छ.नेताहरुले जति देश बिगारेका छन तेतिकै जिम्मेदार sunaulo media tv जस्ता गोदि मिदिया पनि छ
@hastagurung1650
@hastagurung1650 9 ай бұрын
यो त ठुले ले ठुलीलाई गिज्याए जस्तै हो।
@birenkc9832
@birenkc9832 9 ай бұрын
चाहे बाख्रा पाल्छु भनेर ठग्ने गगन चोर जस्तालाइ पनि जेलको चिसोमा सडाउनु पर्छ
@gummagar6172
@gummagar6172 9 ай бұрын
Oli is extra ordinary leader
@Neplpol69
@Neplpol69 9 ай бұрын
Vrastachar maa
@subashchhetri3076
@subashchhetri3076 9 ай бұрын
He is an extraordinary corrupt political leader and father of lair. Such a disgrace and disease to us, I encourage you to follow right leader, be a leader but if you wanna be a follower follow right leader which is King. Constitutional monarchy is very essential in Nepal because Nepal is a kingdom country.
@CancerSleuth
@CancerSleuth 9 ай бұрын
Joker!!
@gummagar6172
@gummagar6172 9 ай бұрын
@@Neplpol69 तैले के भन्छस कसरी हेर्छस तेरो ब्यक्तिगत सरोकार को कुरो भयो।त सङ्ग नेकपा एमाले को नीति पार्टीको बिधान भिजन को बहस गर्न लायक म ठान्दिन।तैले भ्रष्टाचारि भन्छस तेरो भाषामा ।तर तेरो भनाईले किन्चित फरक पर्दैन ।तेरो गठे सरकार छ प्रमाण पुस्ठी भए कारबाही गर भन।
@yadavbibek164
@yadavbibek164 9 ай бұрын
Sahi ho
@amritathulung7908
@amritathulung7908 9 ай бұрын
रागा उपहार भन्थे के भनेको भनेको त साच्ची नै पो रैछ😂😂
@sitarambasyal5582
@sitarambasyal5582 9 ай бұрын
Gagan is gagan 😮
@shambhushah2112
@shambhushah2112 9 ай бұрын
Durga prasai ko aviyan ma hami sabae aaunu parx
@ShibaBhurtel-yd2te
@ShibaBhurtel-yd2te 9 ай бұрын
jay.rabi
@KamalYybaa-tx5lv
@KamalYybaa-tx5lv 9 ай бұрын
Kun filmma
@DeepakKumar-k7o4v
@DeepakKumar-k7o4v 8 ай бұрын
कोसी महाकाली बेच्ने बाख्रा चोर सबैलाई जेल सजाय होस् ।।।।जय नेपाल
@saradneupane2839
@saradneupane2839 9 ай бұрын
आफ्नो र आफन्तको पनि नस्ल सुधार......
@rajuhamal2469
@rajuhamal2469 9 ай бұрын
Napis oli thulo kura nagarr,,timi haru sabai neta haru le desh kaa lagi k gareka chau hami mareka laas le dekhi sakeko chau,,kohi gatilo chaina
@honestgautam6792
@honestgautam6792 9 ай бұрын
During armed revolution, Pushpa Kamal Dahal used all explosives things from India. So he is trying to support India!
@YamKumari-cg2qt
@YamKumari-cg2qt 9 ай бұрын
यो गफ गाफ गर्ने थलो रहेछ
@bharatthapaliya2056
@bharatthapaliya2056 9 ай бұрын
kp g yo al nepale lalie ho
@adityachaulagain7558
@adityachaulagain7558 9 ай бұрын
sunnai parne
@GaneshGhalePrasad
@GaneshGhalePrasad 9 ай бұрын
KP better you join in commety movie not in politic😂
@SarmilaGurung-z3j
@SarmilaGurung-z3j 9 ай бұрын
Muji kp oli kasari party senior vayo
@bharatdhamala8852
@bharatdhamala8852 9 ай бұрын
गगन दाई😂😂😂😂
@ramchandrashrestha2626
@ramchandrashrestha2626 9 ай бұрын
गगन कुरा मात्र ठुल्ठुला गर्छन्। यसको कुरा मात्र ठूला गरेर हुन्छ। काम गरेर देखाउनुपर्यो नि
@thankforeverything4752
@thankforeverything4752 9 ай бұрын
K kaam garne kaam payako ta gareko cha ni, medical insurance KO naam sunnu vako cha usai le gareko ho 9 mahina KO pala ma ahile Kati ramro bako cha health post haru gau ma ahile doctor pauchin usle nai sarkari kharcha ma padeko le 2 barsa gramin ma kaam garne niyam usaile banako ho aru kahile k kaam payako cha ta bro
@Bayambu.K
@Bayambu.K 9 ай бұрын
ओलि पुरानो नेता भएपनि नयाँ सोच र भिजन भएको नेता हो ।
@jiyanschannel9274
@jiyanschannel9274 9 ай бұрын
कस्ले थर्कायो?? कहिले कहिले को भिदियो जोदेर बनाको अपलोद गरेर जनता मा भ्रम छर्न खोज्ने??? boycutt sunaulo nepal tv
@umeshbasnet559
@umeshbasnet559 9 ай бұрын
Oli ley bhasan gare anusar kam gareko bhaye. NEPAL singapore uhiley hunthoi. Guff chai kati aauna sakeko ho..m
@birbalrai5377
@birbalrai5377 9 ай бұрын
@Birbal Rai:ma nepal ko phailo manche rai ho but malai nepal man pardaina nepal ko flag citizen sabai aago laghauxu nepal murdabad
@birbalrai5377
@birbalrai5377 9 ай бұрын
malai refujee banai dinus ma khusi xu
@TirthaGautam-f2l
@TirthaGautam-f2l 9 ай бұрын
हैनकैलेकोकुरागर्छहोयो कोपिअालु
@Bishnumenu
@Bishnumenu 9 ай бұрын
Arun chaudhari chhuti sake pachhi wakya futeko jasto lagyo.
@kiranjoshi4871
@kiranjoshi4871 9 ай бұрын
हरेक मिटर मा सिलान्यास, हरेक तलाथपिदा उदघाटन ओलि कै बानि त हो।
@umeshbasnet559
@umeshbasnet559 9 ай бұрын
Oli autai kura lai 30 minutes samma 30 choti repeat ka repeat..gareko garai... kura matra auta ho... khoi boleko corruption ko... yeti ka bundle of corruption chan.....😂
@BingTamang-h7v
@BingTamang-h7v 9 ай бұрын
नेपालमा 90% सरकारी जग्गा कंग्रेस ले हडपेको छ।
@krishnathakuri4262
@krishnathakuri4262 9 ай бұрын
Yo patrkar ho ki pagal kar ho purano halxas ta matrai janni bujni xas ki kya ho.
@sameershrestha7197
@sameershrestha7197 9 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DevSharma-vk3fd
@DevSharma-vk3fd 9 ай бұрын
Gagan thapa khachi karudai cha
@ratnamaninath
@ratnamaninath 9 ай бұрын
ढिलो आयो कडा आयो?
@maheshchhatri9911
@maheshchhatri9911 9 ай бұрын
O84 pm rabi nai
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 9 ай бұрын
पत्रुकार त चोरेर पनि फोटो हाल्न जान्दैनन !
@homkunwar4172
@homkunwar4172 9 ай бұрын
Kam gare dekhau gagan thopa
@OmSitaula-i7w
@OmSitaula-i7w 9 ай бұрын
Ranga name gareko jet jastai ho...
@rajendrabdrbist6257
@rajendrabdrbist6257 9 ай бұрын
गगने काे कुरा अहिले म त दिशा गर्न बस्दा ट्याइलेट मा बसेर सुन्छु आन्नद दिशा खुल्छ
@prakashroka-p1h
@prakashroka-p1h 9 ай бұрын
सबै चाेर
@ABISHAk-FF11pro
@ABISHAk-FF11pro 6 ай бұрын
70.korat.yayi.gi
@JanakShahi-p4i
@JanakShahi-p4i 9 ай бұрын
Which country is this?
@ThapakAGīkAGī
@ThapakAGīkAGī 9 ай бұрын
GM Khana KP bako Kam lagena aba sere ba madhab ba ani oarchand ba KO GM Khana kahile janxa
@sandeshbishwakarma1108
@sandeshbishwakarma1108 9 ай бұрын
सुवास नेमाङ पनि छ्न त ?यो पत्रकार मुजिले कहिलेको हाल्छ
@SuryaMagar-c8i
@SuryaMagar-c8i 9 ай бұрын
Khate wod
@Neplpol69
@Neplpol69 9 ай бұрын
Sabai thug haru
@RamChandraKarki-k7u
@RamChandraKarki-k7u 9 ай бұрын
Bakhre Bakhra ko hissab Khoi
@parbeshmagar7754
@parbeshmagar7754 9 ай бұрын
यो उखाने बाजे किन यति धेरै गफ दिन्छ रे!!!!
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 9 ай бұрын
पुरानो भिडियो हालेर नयाँ जस्तो गरेर डलर झार्ने काम मात्र नगरौं न😂स्वर्गीय सुबास नेमाङ बसी रहेको छ मोबाइल हेर्दै की फेरि आउनु भा हो???
@quickphoto6319
@quickphoto6319 9 ай бұрын
J Bhane pani k p ba lai Itihash ko gyan bhane Ramrai Rahechha
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 35 МЛН
Smart Sigma Kid #funny #sigma
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Как Я Брата ОБМАНУЛ (смешное видео, прикол, юмор, поржать)
00:59
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 35 МЛН