सलाम छ कमरेड म चिन बहादुर सि बाट धेरै राम्राे कुरा गर्नुभयाे ।
@MotivationbyNabin17 сағат бұрын
एमाले माओवादी काङ्ग्रेस रबि लामिछाने पनि अवसरबादी सबै उस्तै उस्तै देखिए आज सम्म मात्र एक आशा बालेन शाह देखिएको छ सत्य तथ्य यथार्थ
@surendraroka791417 сағат бұрын
Jo chor uskai thulo sor vaneko yehi hola
@shree596115 сағат бұрын
यदि फेरी पनि प्रचण्डे जस्ता राष्ट्रघाती, मातृभूमि गद्दार अपराधीलाई राष्ट्रभक्त जनताको यो आन्दोलनमा ठाउँ दिईयो भने नेपाल र नेपालीले फेरीपनि दुर्दशा भोग्नुपर्ने छ। यो अपराधीलाई जनताको आन्दोलनमा सामेल हुनु दिनु हुदैन।